Aaja sammako bhayanak durghsgnaanautho triangle ko barema janakari bho Ra biseo ko park charch anubhutj Hari prasasta matrama paiyo dhannebad bigusn ko Sakti ho .
म विश्वघटनाको नियमित स्रोत हु । Thanks for information, यसै गरी ब्रेन ट्यूमर, यसको सही उपचार पद्धति र updated औषधि को बारेमा जानकारी दिनुभए आभारी हुने थिए ।
आजभन्दा 8..10 बर्ष अघिदेखि मैले यस विषमा खोज्दै आएको र जान्न मन लागेको मेरो रहस्यमय कुरा लाई आज प्रष्ट रुपले जानकारी गराइदिनु भएकोमा हजुरलगायत सम्पुर्ण टिमलाइ हृदय देखिनै आभार प्रकट गर्न चाहान्छु ..यस्तै यस्तै बिसयबस्तुलाइ समेट्दै जानुहोला❤️❤️🙏🙏🙏
.I studied about Bermuda triangle 7 yrs ago.And began to search mystery about it .And now Finally mystery has been solved.Thank you for telling in Nepali language❤️❤️🇳🇵🇳🇵
राम्रो लाग्यो; खासै समस्या पत्तालागेजस्तो लागेन ।भनियो कि पचास बढी पानी जहाज र बीसवटा हवाई जहाज त्यो भूत इलाकाबाट बेपत्ता भए र ऐलेसम्म बास्तवमा के भएको हो भन्ने बिश्वसनीय प्रमाण फेला परेको छैन ।आजको बैज्ञानिक कालमा पनि त्यस्तो दुष्परिणामी घटना रहस्यमै गुज्रनु गजव हो ।कल्पना त हो, मेरो बिचारमा पृथ्वीको बनावटको कारण सदा-चक्रवाती रहने त्यो क्षेत्रमा जे प्रवेश गर्छन् कि हुरीले सैयौं कि मी माथि आकाशमा पु-याएर हुत्याइदिन्छ् या समुद्रको पिंधमा लगेर केही दिनमा उतार्छ ।हराएका हवाई जहाज त के भए मलाइ जानकारी भएन तर मेरी सेलेष्ट नामको पानी जहाज रित्तो भेटियो पानीको सतहमा ।आशंका के गर्न सकिन्छ भने हवाई जहाज बेगिलो हुनाले भूमरीको वेग संग ठोकिदा आकासमै क्षत-बिक्षत भई ससाना टुक्रामा तितर -वितर हुन्छन् र पानी जहाज लाई भूमरीले केही दिन गाडेर पछी सतहमा निकालिदिन्छ होला ।
Yesto ramro video ko view 1million panj napugeko dekhera dukha lagyo Katti time lagayera banako hola yo video. Yes bata thaha hunxa Hami Nepali Katti paxadi xau technology’s bhanera yo voice ma sano dekhi sundai ako xu. Ma ahile hawaii, usa bata herdai xu best of luck tapailai ajhai ramro gardai janu hola. Salute xa mero
त्यस् ठाउँमा पुगेर हराएका ती बस्तुको कुनै अवशेष त फेला पर्नु पर्ने थियोे तब fully satisfie हुने थियो। मलाई चित्त बुझेन सर।🙁🙁तर भिडियो हेरे पछि अरु के कारण ले हुन सक्छ भन्ने चाहिँ थाहा भयो।❤❤
याे Bermuda traingle मा कुनैपनि चिज बेपता हुने कारण मध्य मलाइ के बिस्वास लागेन भने Bermuda traingle area मा लाग्ने बादल भन्नुभयाे बालद भन्दा त बिमानहरु धेरै माथिबाट उडछन 40,45 हजार फिट माथिबाट बादल त धेरै तल लाग्छ र मैले सुनेकाे हाम्रो नेपालकाे सगरमाथा काे माथिबाट पनि हावइ जाहाज उडदैनन रे हाेर सर सायद हाम्रो सगरमाथाकाे area आसपास मा पनि याे Bermuda terangle जस्तै शक्ति भयर त हाेईन जानकारि पाउन सर
धेरै पहिले देखि यसको रहस्य बुझ्न आतुर थिए । आज राम्रो संग बुझ्न पाउँदा धेरै खुसी छु । धेरै धेरै धन्यवाद सर
Ma pani
Aaja sammako bhayanak durghsgnaanautho triangle ko barema janakari bho Ra biseo ko park charch anubhutj Hari prasasta matrama paiyo dhannebad bigusn ko Sakti ho .
बर्मुडा ट्रयाङ्गल को रहस्य बारे जानकारी प्रसारण प्रस्तुत गर्नु भएको मा विश्व घटना चैनल लाई धेरै धेरै आज को शुभरात्री नमस्कार 🙏🙏🙏🙏🙏
म विश्वघटनाको नियमित स्रोत हु । Thanks for information, यसै गरी ब्रेन ट्यूमर, यसको सही उपचार पद्धति र updated औषधि को बारेमा जानकारी दिनुभए आभारी हुने थिए ।
बर्मुडा त्रिकोणको बारेमा जानकारी लिन पाउदा एकदमै आभारी छु.................................
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!!
अद्भुत आकर्षक अकल्पनीय आश्चर्यजनक !!!
मैले खोजेको बिडियो बल्ल आयो । समय मिलाएर हेर्ने छु ।
Maile ni 😇
धन्यवाद सर,खोजमुलक भिडियोको लागि ,यस्तै रोचक भिडियोको अपेक्षामा।
ज्ञानबर्धक भिडियो को लागि धन्यवाद ।
Thanks for information 🙂🙂and let's pray for 🇳🇵Nepal ❣❣💖
thanks
@@punyanepal3115 ?
😊😊
😊😊😊
😊P😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 3:24 😊😊😊😊😊😊😊l😊😊😊😊😊😊😊
अत्यंत सर्वोत्कृष्ट विषय प्रस्तुति विशेष जानकारी दिनु भएको मा धन्यवाद
एक दम रोचक र ज्ञानबर्दक कुराहरु बुझ्न र सुन्न पाइन्छ यो च्यानल 1youtub ho
एकदमै मह्त्वपूर्ण भिडियो ।
धरै राम्रो जानकारी दिनु भयो सर
धेरै धेरै धन्यवाद जानकारीको लागि
यो रहस्यमय कथा पढेर सारै खुसी लाग्यो
जानकारी को लागि धन्यवाद
हामि जस्तो science को विद्यार्थी को लागि उपयोगी च्यानल
जनकारिको लागी धेरै धेरै धन्यवाद तपाईंको प्रसतुति अति उत्तम लग्यो ।
आजभन्दा 8..10 बर्ष अघिदेखि मैले यस विषमा खोज्दै आएको र जान्न मन लागेको मेरो रहस्यमय कुरा लाई आज प्रष्ट रुपले जानकारी गराइदिनु भएकोमा हजुरलगायत सम्पुर्ण टिमलाइ हृदय देखिनै आभार प्रकट गर्न चाहान्छु ..यस्तै यस्तै बिसयबस्तुलाइ समेट्दै जानुहोला❤️❤️🙏🙏🙏
🇳🇵🇳🇵First view ,first like and first comment from dang Nepal 🇳🇵🇳🇵🇳🇵
Best informative channel of nepal, sir le aba English subtitles pani dinu paryo, nepali bahek aru le pani bujnexan..
We need this kind of facts about our country nepal 🤩 love this bermuda triangle revealed episode 😍
Jay Nepal 🇳🇵 ♥
Yyyyy
.I studied about Bermuda triangle 7 yrs ago.And began to search mystery about it .And now Finally mystery has been solved.Thank you for telling in Nepali language❤️❤️🇳🇵🇳🇵
Wow
Hahaha
Thanks for explaining the mystery about the Bermuda triangle
जानकारिको लागि धन्यवाद🙏🇳🇵
Only this channel 💖 is good for our generation l just feel we we don't need school to get educations 😊 this is the channel to get education
राम्रो लाग्यो; खासै समस्या पत्तालागेजस्तो लागेन ।भनियो कि पचास बढी पानी जहाज र बीसवटा हवाई जहाज त्यो भूत इलाकाबाट बेपत्ता भए र ऐलेसम्म बास्तवमा के भएको हो भन्ने बिश्वसनीय प्रमाण फेला परेको छैन ।आजको बैज्ञानिक कालमा पनि त्यस्तो दुष्परिणामी घटना रहस्यमै गुज्रनु गजव हो ।कल्पना त हो, मेरो बिचारमा पृथ्वीको बनावटको कारण सदा-चक्रवाती रहने त्यो क्षेत्रमा जे प्रवेश गर्छन् कि हुरीले सैयौं कि मी माथि आकाशमा पु-याएर हुत्याइदिन्छ् या समुद्रको पिंधमा लगेर केही दिनमा उतार्छ ।हराएका हवाई जहाज त के भए मलाइ जानकारी भएन तर मेरी सेलेष्ट नामको पानी जहाज रित्तो भेटियो पानीको सतहमा ।आशंका के गर्न सकिन्छ भने हवाई जहाज बेगिलो हुनाले भूमरीको वेग संग ठोकिदा आकासमै क्षत-बिक्षत भई ससाना टुक्रामा तितर -वितर हुन्छन् र पानी जहाज लाई भूमरीले केही दिन गाडेर पछी सतहमा निकालिदिन्छ होला ।
रोचक लाग्यो
धेरै रहस्यमय तथ्यको जानकारी।
Information ko lagi धन्यबाद
बल्ल थाहा भयो रहस्य, धन्यवाद जानकारी को लागि
This is one of the most important achievement of NASA and really this video is amazing.
Yes good achievement by nasa
पेलेको जीवनीको भिडियो बनाउनु न ।
एकदम राम्रो जानकारी
ती जहाज क अवशेष कहाँ जान्छन् केइ त भेट्न् पर्ने?
Density kam vayara pani muni pugx. kinaki float hudaina.
@@madhav5976 jahaj tatha biman bhetina lai float hunu parcha bhanne cha Ra. Pani muni khojna milcha ni
@@madhav5976 how deep could it be?
Marianna trench deep?
@@Chemist123 This trench is said to be more than 36, 201 feet deep...imagine how scary it would be (going down there)
@@karanshahi7941 I personally do not believe in this theory...NASA always like to hide things from us so~
Dherai ramro jankarimilak video hru banawnuhunx ramro lagx
कति रफ्तार थियो 123 मिल सम्म को? र के नाम थियो त्यो ठाउँ को?
Tq sar hjurko अावाज कति मिठास छ
The way you narrate is is awesome.
हजुर को स्वर अत्याधिक राम्रो लाग्यो
राम्रो लाग्यो
धेरै धेरै धन्यवाद। हेटौंडा।
Ma Bermuda island bata herdai xu
Thank you for your information
Very Denjar :- याे बर्मुला ट्राङगल / 👉️ :- ❤️🌿🙏
Sahi xa biswho da....really world's
Sir yesta कठिन कुराहरुकाे खाेज अनुसन्धान कसरी गर्नुहुन्छ ??
आजको शृंखला भन्दा पनि तपाईंको बोली साह्रै राम्रो लाग्यो।
समुन्द्र भित्र हवाईजाहाज देखी लिएर हरेक चिज कसरी हराउछ भन्ने बिषै खबर सारै राम्रो लाग्यो
जे जस्तो भए पनि सर हजुर काे बोली चाई सारै राम्रो छ कती नम्र भरा बोल्नु हुन्छा मान्छे चाई कस्तो हुनुन्छ होला
Thank you for international information 🙏
Dherai ramro kura ko janakari dinu bhayo khusi lagyo
Yesto ramro video ko view 1million panj napugeko dekhera dukha lagyo Katti time lagayera banako hola yo video. Yes bata thaha hunxa Hami Nepali Katti paxadi xau technology’s bhanera yo voice ma sano dekhi sundai ako xu. Ma ahile hawaii, usa bata herdai xu best of luck tapailai ajhai ramro gardai janu hola. Salute xa mero
पानी जहाज त पानी मुनी का पहाड मा ठोकियर दुर्घटना मा परेर डुबे भने उड़ी रहेका जहाज के भयर डुबे ? यो जानकारी भर पर्दो लागेन !
Yakdam ramrokbr prapta vayo imsir you are great
Excellent ❤❤❤😍😍🙏🙏🙏 thank you for information
Thank you so much for information
त्यसो भए ती ship र areoplanes हरु कता गए र कस्तो अवस्थामा रहेको छ जानकारी पाए हुनिथियो 😊😊😊
I was thinking the same. Where are the planes and ship that disappeared over there?
I think it has more gravity like magnetism force. Also i thought that its happens because of atmospheric pressure in the era of barmuda
Me too
Vaigyanik laai Badhai xa Dhanyawad
अति राम्रो छ sir
Thinks for good suggestion
suchana jankari rochakari lagyo
❤❤❤ My best youtube channel.
बच्चा हुदा देखि सुनेको र अहिलेसम्म को खुल्दुली मेट्यो यो तथ्यले धन्यवाद 🙏🙏🙏
चट्टान कसरी पर्छ ।र यस्ले शरीर मा कस्तो असर गर्छ यसको यसले कति सम्म क्षति गर्न सक्छ ।यस्को बारेमा पनि एउटा video बनाउनु न sir plz .
Clear vaen concept bcz kehi jahaj paxi vetiyeka thiye without ppls?
So great information......🙏🏾
Thanks for the very good information🙏🇳🇵❤️
Interesting शृंखला..👌👌
Turkiministan ko बलिरहेको ज्वालाको बारेमा पनि कुनै भिडियो आउँथ्यो कि??
त्यस् ठाउँमा पुगेर हराएका ती बस्तुको कुनै अवशेष त फेला पर्नु पर्ने थियोे तब fully satisfie हुने थियो। मलाई चित्त बुझेन सर।🙁🙁तर भिडियो हेरे पछि अरु के कारण ले हुन सक्छ भन्ने चाहिँ थाहा भयो।❤❤
Keep going brother Lote of love 😘😘❤️
Attractive presentation thanks 🙏
Awosome,Mero Maan ma utheko jiggyasa samasya hall garai dinu vayo Dherai-dherai Dhanyawaad
Ekdam ramro jankaari
Really interested 😯
Its very good knowledge to us about bermuda triangle but where are the pieces of planes and ships
Your voice and presentation are too good.
Narration vanda ni movie hereko feel huncha.
Informative 👍
Tara maile bishwo ghatna dherai herchu ramro lagcha
याे Bermuda traingle मा कुनैपनि चिज बेपता हुने कारण मध्य मलाइ के बिस्वास लागेन भने Bermuda traingle area मा लाग्ने बादल भन्नुभयाे बालद भन्दा त बिमानहरु धेरै माथिबाट उडछन 40,45 हजार फिट माथिबाट बादल त धेरै तल लाग्छ र मैले सुनेकाे हाम्रो नेपालकाे सगरमाथा काे माथिबाट पनि हावइ जाहाज उडदैनन रे हाेर सर सायद हाम्रो सगरमाथाकाे area आसपास मा पनि याे Bermuda terangle जस्तै शक्ति भयर त हाेईन जानकारि पाउन सर
Good job bro thanks 4 video.
Knowledge ful...
so great news....sir
Thaks fore you
Dami lagyo thanks
Very nice !
Very Clear and Satisfying explained but not realistic.
Wow really amazing video sir
Amazing
Thank yoi
Thanks alots
Thank you for sharing the video
very well informative.
Thanks
हाम्रो के. पि. ओलि को प्लेन पनि त्यै हरयोस😁😁😁😁
😂
🤣🤣🤣
Hahaha
अहिले यो बर्मुडा Trangle को रुट मा जहाज हरु चल्छ कि चल्दैनन होला?
तर सर तिनि हरायेका जहाज वायुयान कहा छन त अहिले तेहि बर्मुदा मुनि छन कि अन्त कतै जानकारी गराइदिनु पर्यो।
Ramro lagyo hajur 👍👏
Thanks for video.