Ep 552 Ramayan Chaudhary थारु भोजपुरी निर्गुण भजन | अद्भुत दार्शनिक भजनहरू Tharu Bhojpuri Bhajan

Поділитися
Вставка
  • Опубліковано 1 чер 2024
  • आज हाम्रो तराईका गाउँ गाउँमा गाइने थरु र भोजपुरी भाषाका निर्गुण भजन रेकर्ड गरेर हजुरहरू समक्ष प्रस्तुत गर्दै छु । यी भजन रामायण, महाभारत ( भागवत पुराण ) सन्तहरू देशना र विशेष गरेर सन्त कबिर को दर्शन र लोक जीवनमा घट्ने घटनाहरू बाट प्रभावित भएर लेखिएका भजनहरू हुन । रामायण चौधरी पहिले रामलीला मा अभिनय गर्नु हुन्थ्यो । बुढेसकाल लाग्दै गए पछि अभिनय गर्न जाँगर घट्दै गयो र भगवानको भजनमा रुचि बढे पछि अहिले गाउँ गाउँ डुल्दै भजन गाउने गर्नुहुन्छ । शब्द नियालेर सुन्दा बुझिने खल्का नै छन् । बर्दघाट बाट भुताहा जाने बाटोमा पर्ने अलावल बिर्ता गाउँमा वहाँ अहिले पनि भजन गाउँदै हुनुहुन्छ होला । यदि उतै गाउँ तिरका कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने वहाँलाई यो भिडियो पनि देखाइ दिनुहोला है ।
  • Розваги

КОМЕНТАРІ • 10