नमस्कार म आर्पि बाबु हाम्रो भिडियो हरु हजुरलाइ कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला 9844726514 यो दाजुलाइ उपचार गर्नको लागि हजुर हरु आफ्नो ठाउ बाट जति सक्नुहुन्छ त्यति पठाउन सक्नुहुन्छ
सारै दुखि परिबार छ सहयाेगि मन ले सहयाेग गर्नु हाे राम्रो थियाे पहिले सात अाठ बर्ष भयाे यस्ताे भयकाेपहिले खरकाे छाना मा टिन लगाकाे हाे अहिले धेरै अागाे बालेर टिन पनि चुहिन लागेका हाेलान
नमस्कार 🙏🙏सम्पुर्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा म इंडिया बाट आज मैले youtube मा यो video देखेर केही भन्न मन लाग्यो ।मैले धेखेको र धेरै सुनेको आज यो दादा जस्तो अरु नेपाली पनि थियो।यो चै कसरी हुन्छ भने उहाँ हरु काम को खोजिमा इन्डिया आउनू हन्छ अनी कुन ठाऊँ कस्तो छ भन्ने भन्ने थाहा हुदैना कती नराम्रो भुतहरु भएको ठाऊँमा काम गर्नु पर्ने हुन्छ ऊनीहरूलाई थाहा नभएर पक्षी तेए भुत लगेर यस्तो हुन्छ।र यस्को उपचार कूनै हॉस्पिटलमा हुदैना चर्चमा लानु भए पुग्छ धेरै जना राम्रो भएको छ चर्च मा कुनै पैसा लाग्दैन plzz sir हजूर हरु को सहयोग ले कसैको जीवन बचनेछ धन्यवाद।
बिचारा दाइब पनि कति निस्तुरी सर्ब प्रथम नेपाल का भनाउदा हरु हामी गरिब जनताले भोट दिएर मन्त्री हुन्छ तर हामी गरिब लाई दुख पर्दा खै ? नेता ,सरकार खै ? गरिबी जनतालाइ हेरचाह अति दु:खद video अब हामी जनाता मिलि दुखित परिवार र बिरामी दाइ लाई उपचार हुन सकोस । सहयोगि मन हरु ले सके सहयोग नसके share गर्नु
Omg बिचरा कति दुःख लाग्यो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 मेरो काका पनि इन्डिय मा काम गर्दा यस्तै पागल भ यार मर्नु भयो धेरै दुःख लाग्छ यस्तो देख्दा मेरो काका को यद अह्यो
साह्रै दु:ख भएछ आमालाई पहिले हस्पिटल लैजानुस यदि ठिक भएन भने यदि देबि देउताले पो होकि यदि बिश्वास आस्था छ मान्नु हुन्छ भने एक पटक गुल्मी शान्तिपुर उपल्लो रेमिमा गुरु सन्त बहादुर श्रीसको मा लैजानुस एक पटक सायद ठिक हुन्छ कि धेरै जनालाई ठिक भएको छ। कटै उहालाई पनि ठिक हुन्छ कि ?
सर,यो भाईलाई ,तिन कनेया माईकाे मदिरमा लैजानु अबसे माता काे अासिरबादले कसता कसता लाई माता काे,अासिर बाद ले अबसे जादा जादै निकाे हुनछ,जान नसके छाेरा निकाे हाेस अबसे लियर अाउँछु ,भनी भकल गनु यो दादा लाई 24घन्टा मा निकाे मेरो बिसवास गनु स ,सर सेङजा पेलाकाे ट ,,मा पछ,दादा लाई माता काे अाशिस बाद छ,हशपिटल लगेर हुदैन ,,,,,
अबिलम्ब ग्रीन सिटी हस्पिटल, काठमाडौँ लगिहाल्नुहोस त पत्रकार भाई। त्यहाँ रोमाकान्त भण्डारीको पनि उपचार हुँदै छ। तपाइंको परिस्श्रमिक र उपचारमा लागेको सबै खर्चहरु जाति भएपछि जब कमाउन थाल्छ तब किस्तामा तिराउनु पर्छ। रिपोर्टिंगको लागि धन्यबाद।
निजको अबिलम्ब उपचार गर्नेकाम सम्बन्धित प्रदेश स्वास्थ्य मन्त्रि र स्थानीय निकायको सरोकार र क्षेत्राधिकार भएको हुँदा त्यसका ध्यान आकर्सर्ण गर्दछु। सहयोग चन्दा पनि उठाउन सकिन्छ। त्यसो गर्नको लागि सरकारको स्वीकृति पहिले लिनुपर्यो र स्वीकृतिपत्र पनि मिडियामा आउनुपर्ने हुन्छ।
Bichara yo vae lae sabae milayra sahayog garnu la aama ko dukha daykhayra runa man lako xa sabae lay sahoyog garnu parxa yo vae ko aupachar garnu parxa
Bichara plzz shayog gardinu na ho katii ramro ho ke akha bata ashu aayo mha roya maile pani dukha paako yo aama dhnya raixau maro aama yo vai lai bachaun paryo plzz
नमस्कार म आर्पि बाबु हाम्रो भिडियो हरु हजुरलाइ कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला
9844726514
यो दाजुलाइ उपचार गर्नको लागि हजुर हरु आफ्नो ठाउ बाट जति सक्नुहुन्छ त्यति पठाउन सक्नुहुन्छ
यो दाई लाई तपाईँ हरू ले चचमा लानू भयो भनि पकाई प्रभू ले निक पारनू हूनूहूनछ
Salam xa hjr laiib
सेङजा पेलाकाेमा अकला माता काे अाशिर बाद हेनु सर ,,,👩🎤👩🎤👩🎤👩🎤
@@netralalpandey6164 मलाइ सम्पर्क गर्नु त सर 9844726514
कूनैई,चज,लानू,होस,
साह्रौ दुख लाग्दो रै छ ......सहयोग गरम सबै मिलेर
मेराे छिमेकी भाइ रहेछ बरै नि दुख लागाे अामा सानाे सहयोग हुने छ म बाट
Ram babu good yahe bela ho sayog garne ma pni gartheye mero xoro naii bemari xxx
chimeki vayera gau samaj ma k herekota hospital lanu vanera salaha diyeko vaye pahilai nai thik huntho
@@papilmangpahangrai3278 tha na hun pani ta sakx ni🙄🙄
एक बार डाक्टर को मा देखाउन पाए सन्चो हुन्थ्यो कि सबै ले सहयोग गर्नु परो आमा को साहारा तेही एउटा् छेरा हैइछ हे भगवान
आफ्नो ठाउ बाट जति सकिन्छ त्यति। हेल्प गरौ र यो आमाको छोरालाइ निको पारौ सहयोग अभियान चलाउ
Aama hajurko xoralai yak choti charchama lanu hos uhako Lagi hami parthana garxum
🙏🏻🤷♂️omg हेरदा सारै दुख लाग्यो कमाउने छोरा यस्तो भयो आमा बुडी भए सारै दुख लाग्यो सबैले सहयोग गरिदीनु होला बिचरा आमा
Bichara man vari pida bahira kati mitho muskan aamako . God bless you
सबैमीलेर यो आमालाइ सहयोगगरम । धर्मगर्न
काशीजान पर्दैन लोटाको पानीचडायर हुनेवाला केहीछैन । सहयोग गरेर छोराको नीकोपारम हामीसबैजुतम।
हजुर आफ्नो ठाउ बाट कति सक्नुहुन्छ त्यति सहयोग गर्नुहोला सबै मिलेर यो आमाको एक्लो सन्तान लाइ निको पारौ पिलिज
✋✋✋✋✋
सारै दुखि परिबार छ सहयाेगि मन ले सहयाेग गर्नु हाे राम्रो थियाे पहिले सात अाठ बर्ष भयाे यस्ताे भयकाेपहिले खरकाे छाना मा टिन लगाकाे हाे अहिले धेरै अागाे बालेर टिन पनि चुहिन लागेका हाेलान
नमस्कार 🙏🙏सम्पुर्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा म इंडिया बाट आज मैले youtube मा यो video देखेर केही भन्न मन लाग्यो ।मैले धेखेको र धेरै सुनेको आज यो दादा जस्तो अरु नेपाली पनि थियो।यो चै कसरी हुन्छ भने उहाँ हरु काम को खोजिमा इन्डिया आउनू हन्छ अनी कुन ठाऊँ कस्तो छ भन्ने भन्ने थाहा हुदैना कती नराम्रो भुतहरु भएको ठाऊँमा काम गर्नु पर्ने हुन्छ ऊनीहरूलाई थाहा नभएर पक्षी तेए भुत लगेर यस्तो हुन्छ।र यस्को उपचार कूनै हॉस्पिटलमा हुदैना चर्चमा लानु भए पुग्छ धेरै जना राम्रो भएको छ चर्च मा कुनै पैसा लाग्दैन plzz sir हजूर हरु को सहयोग ले कसैको जीवन बचनेछ धन्यवाद।
होइन हौ , ब्याकग्राउन्ड धुन् राख्ने नी एउटा लिमिट हुन्छ नि, वाक्कै लाग्दो ।
Kasto k khusung kusung greko k back garund volume saaund haigh
यो सन्सार मा आमा भन्दा महान कुनै देबि देऊता छैन मन मा जति पिडा दुख भएपनि ओठ मा हाँसो आइरहने आमा हुनुहुन्छ
पिडा मा नि मुस्कुराएर बाच्न सबैले आमा बाट सिक्नु पर्छ।
हत्तेरिका कति कठिनाई बिचरा ई आमाको छोरा को अबस्थामा रूनू बाहेक अरु केही पनि ग्रनूसकीदोरैनछ ए आमा सन्सार हेरेर मनबूजाउनू पर्दोरैछ
aamako dhukhale mero yakdam man dhukheyo lop u aama 😧😧 hjrko xoralai xittai niko hos god bless u
😢😢😢😢😢😢😢 आमा लाई दुखा रहेछा
लन याे भाईलाई पनि मानसिक हस्पिटल मा लगेर इलाज गरिदिनु पराे
यस्ता भिडियो मात्रै बनाउने उदेश्य नराख सक्छौ भने उपचार खर्च संकलन मा जुट
Ki na k vo banayeraaba upachar garna lai timi le 5/10 rupe sayog garana
vedio na banai kasari sahayg jutxa ta patrkar le je garnu vako good
अब अरु अन्तरबार्तामा चाहिँ यो बासुरी बजाउने दाइलाइ नलानुस है दिक्क लाग्यो
बिचरा हजुर माहान हुनु हुन्छ आमा 😂😂😂छिटै निको होस भगवान सङग कामना छ 😂😂😂
बिचारा दाइब पनि कति निस्तुरी सर्ब प्रथम नेपाल का भनाउदा हरु हामी गरिब जनताले भोट दिएर मन्त्री हुन्छ तर हामी गरिब लाई दुख पर्दा खै ? नेता ,सरकार खै ? गरिबी जनतालाइ हेरचाह अति दु:खद video अब हामी जनाता मिलि दुखित परिवार र बिरामी दाइ लाई उपचार हुन सकोस । सहयोगि मन हरु ले सके सहयोग नसके share गर्नु
बिचरा आमा बुडेसकालमा एतिठुलो सङर्स सारै दुखलागेर आयो सबैले सकेको स
हयोग गरुम है
Sayog tw garnu paro ni hau
ल सर हामिले सहयाे गराै भर्खरै काे हुनुहुदाे रहेछ लल सहयाेग गराै सर ।अार्थिक सहयाेग गर्नेछाै तर अस्पताल सम्म हजुरहरुले लिन सहयाेग गरम।
सयोग को लागि कहाँ र के गर्नु पर्छ धेरै त सकिदैन तर पनि अामा को अबस्था देखेर दयालाग्यो ।
बासुरी को धुन अलि सानू पारे कसो होला कुन्नि😭😭😭😭
भगवान पनि कति निद्ई हुनछ
he prbhu yo aama ko sabai dukh r pida tapai ko hat ma rakhdxu prbhu👏👏👏
एदेखदात सारै दुखला छ मईलेनि भोगि राछु
छीटो hospital लाग्नु पर्छ media शाथी यस्तो जवान मान्छे ले भोली केहि गर्छन् बिन्ती छ media शाथी
भगवान नि कति निर्दयी हुदो रहेछ धनी लाई सदै सम्पत्ति गरिब लाई खाली पिडा र दुख दुख दिये नि केही ठुलो रोग नलागे नि हुने नि
कति महान हुनुहुन्छ यी आमा😭😭
Bichara Aama God bless you
Aama vaneko mahan ho
Binu kc, Bichara Chhora Kina Navaneko??
Ramro gardenus yo bhai li
भाईरल झाकीँ पकास भुजेल सँग काठमाण्डु लैजानुहोस उपचारको लागि बिचरा उनिमाथि छलकपट भएको छ होला,
God bless u
Sayad upachar garyo vane sancho hunxa sabai daju vai nepali man miler sahayog garam plz plz
यो भाई लाई काठमान्डु मानसीक अस्पताल लगनखेल मा औषधी गर्न लग्ने भय निको हुन्छ
Niko tw hunxani pasha xainawre
Kati mitho boli patrakar dada ko ..
Bichara mom dhukha pardani hasnu vyo .sahayogi mn haruko mn ama tir jaos.
Omg बिचरा कति दुःख लाग्यो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 मेरो काका पनि इन्डिय मा काम गर्दा यस्तै पागल भ यार मर्नु भयो धेरै दुःख लाग्छ यस्तो देख्दा मेरो काका को यद अह्यो
tara tara bichara ke garda yesto hunchha sabai milera ek choti upchar garnu parchha
Aama dhami lagaunu hos
bichara aama
HARI BARAL, Bichara Chhora Kina Navaneko??
इन्डिया गए पछि खास के कारण ले यस्तो बिरामि हुने होला है?आफैलाइ परिरहेको सहन गार्हो भैरहेको थियोे यत पनि यस्तै रैछ😭हे भगवान 😭🙏
Strong mother
kasaile kamako dekhera bigareko hoki.. aaja voli nepalma tyahi chalan xa... ba India moi kasaile bigaridiye hola.. God help him.
बिचरा आमा मात्र हुनुहुदो रहेछ कतै मानसिक गुमेको छोराले कुनै घटना घटाउन सक्छ,पिलिज सबै मिलेर सहयोग गरौ
God bless
राम्रो धामी झाक्री लगाउनु पाए बिसेक हुन्थ्योकि
God bless him 🙏
हे भगवान् 😭
सहयो त गर्नै पर्ने भो ।।
हरि बिजोग रहेछ ।।
Sabai miliy sayog garam bichar lai
midea sathilai muri muri dhanyabad xa sabaile miler sayog garnu parxa aamalai upachar garda thik hunxa hola ni sabaile miler sayog garum hae sathi haru
उपचार हुन सक्छ phd बाबाको पनि ग्रीन सिटि हस्पिटल काठमाण्डुमा उपचार भैरहेको छ अहिले।हस्पिट्लका अध्यक्षा ट्ण्ड्न हुनुहुन्छ त्यहा सम्पर्क गरिहेर्नुस न।
koshish nepal ma upchar ko lagi janu lagi dinu vae best hune theeyo
ramro herchaha hune ho vane hiro vanda kam xainana
Bichara
उहाँलाई सहयोग गर्नु पर्छ।
साह्रै दु:ख भएछ आमालाई
पहिले हस्पिटल लैजानुस यदि ठिक भएन भने यदि देबि देउताले पो होकि यदि बिश्वास आस्था छ मान्नु हुन्छ भने एक पटक गुल्मी शान्तिपुर उपल्लो रेमिमा गुरु सन्त बहादुर श्रीसको मा लैजानुस एक पटक सायद ठिक हुन्छ कि धेरै जनालाई ठिक भएको छ। कटै उहालाई पनि ठिक हुन्छ कि ?
Bichara aama
Muna Yakkha, Bichara Chhora Kina Navaneko??
हैट लासटै दुख पो रछ हो मेरो मुटुनै चीसो भो 😥😥😥😥
Get well soon
So sad.....
😥😥😥sari dukha lagyo..
Bichara aama..
ek dam dukha layo k garni hjr sarai dukh lageko xa
Omg😢😭😪
नेपाल मा लटे झाकरी भनी आउनु भयेको छ भनी मीडिया लाइ थाहा छ यसता हरु लाई देखाउनु होस
Duniya ma samaya dherai balwan hunxa hijo kati happy thiyo hola aja kasto vaidiyo kati kher k hunxa kasailai tha xhena #be positive saathi vai haru
O God I'm sad
Dhamiko ma laanu patrakar ji
K ko dhami? Aile ko jamana pani andha Biswas ma jiuney ho?
सर,यो भाईलाई ,तिन कनेया माईकाे मदिरमा लैजानु अबसे माता काे अासिरबादले कसता कसता लाई माता काे,अासिर बाद ले अबसे जादा जादै निकाे हुनछ,जान नसके छाेरा निकाे हाेस अबसे लियर अाउँछु ,भनी भकल गनु यो दादा लाई 24घन्टा मा निकाे मेरो बिसवास गनु स ,सर सेङजा पेलाकाे ट ,,मा पछ,दादा लाई माता काे अाशिस बाद छ,हशपिटल लगेर हुदैन ,,,,,
मलाइ सम्पर्क गर्नु त सर 9844726514
हे भगवान के भए यस्तो भएको हाेला
सार्है नराम्रो लाग्यो!म पनि गुल्मी को हु,म पनि सात मा पढ्दा पढ्दै इन्डिया आको हु!अहिले22 बर्स को भय!😭😭😭😭😭
#9 heart bell
Omg
Prabhu😭
Only Jesus Christ can heal him take it to the prayer house it will be work 100 %
Ma Pani aauxu hlpko laagi gulmikai rahex
Yo babuko upachar garauna sahayog garnu sabaile manasik rog niko hunxa dabai garema
Bichara🙏🙏🙏🙏🙏✋✋
K vayax bichara help him all Nepalis people
Omg
so sad 😭😭
Omg k vayo yasto
Omg kasto manai xoyo aama
soche jasto kaha hunxa r life
Ek patak manasik hospital ma sabai le lagna sahayog garau
K bhako plz nepali sabai mili sahayog garu
Question sodheko dhanga...! Oh god... Testo dukha pareko aawastha ma aama tapai aafo xora lai yesto halat ma herna saknu hunca?? K sodhya hola
O got how give she life omg
Aama
background music pani ustaiii ruwaaune jhan man dukhne😥😥😥
Kathmandu lyaunus help garne chu
Plz uhaa aama ko sahara ho uhaa ko lagi pani sabi jana mili sahayog garu
Plz help
अबिलम्ब ग्रीन सिटी हस्पिटल, काठमाडौँ लगिहाल्नुहोस त पत्रकार भाई। त्यहाँ रोमाकान्त भण्डारीको पनि उपचार हुँदै छ। तपाइंको परिस्श्रमिक र उपचारमा लागेको सबै खर्चहरु जाति भएपछि जब कमाउन थाल्छ तब किस्तामा तिराउनु पर्छ।
रिपोर्टिंगको लागि धन्यबाद।
किस्तामा पछि तिर्नु भन्दा अहिले हामि सबै मिलेर सहयोग उठाउदा कस्तो होला ?
निजको अबिलम्ब उपचार गर्नेकाम सम्बन्धित प्रदेश स्वास्थ्य मन्त्रि र स्थानीय निकायको सरोकार र क्षेत्राधिकार भएको हुँदा त्यसका ध्यान आकर्सर्ण गर्दछु।
सहयोग चन्दा पनि उठाउन सकिन्छ। त्यसो गर्नको लागि सरकारको स्वीकृति पहिले लिनुपर्यो र स्वीकृतिपत्र पनि मिडियामा आउनुपर्ने हुन्छ।
Mero dai pni varat gayar yastai vayar aaunu vako thiyo ani bitnu vo plz dai ramro sng upachar grdinush ra ramro manxe banaidinush
Bichara aama😭😭😭
Bagawan rakksha garnu wahaharulai
Shayogh ta hunu parne ho aama lai k garni
Please yo video bhagya neupane samma puraidinu hola please sabaile sahayog garnuhos
Upchar garnu maan lagyo dherai thoraiii tapai hami milera.....😢🙏🙏🙏
Bichara yo vae lae sabae milayra sahayog garnu la aama ko dukha daykhayra runa man lako xa sabae lay sahoyog garnu parxa yo vae ko aupachar garnu parxa
Bichara plzz shayog gardinu na ho katii ramro ho ke akha bata ashu aayo mha roya maile pani dukha paako yo aama dhnya raixau maro aama yo vai lai bachaun paryo plzz
दुष्टआत्माको काम हो