साझा सवाल अंक ४८१ : विकास बारे बहस । तानसेन । पाल्पा ।

Поділитися
Вставка
  • Опубліковано 7 січ 2025

КОМЕНТАРІ • 118

  • @asmitagyawali5481
    @asmitagyawali5481 7 років тому +1

    Dherai khushi lagyo aafno jilla ko barema thaha pauda ani dikshya didi hajur ko prastuti pani ekdam ramro lagyoDhanyabad hamro palpa ka samasya ra bikas ka kuraharu sabai samu puraidinu vako ma

  • @rajanrai1821
    @rajanrai1821 7 років тому +2

    बिद्या मेडम सलाम हजुरको प्रस्तुती राम्रो लाग्यो।

  • @bistakajiba9513
    @bistakajiba9513 7 років тому

    आजको साझा सवाल अत्यन्त राम्रो लाग्यो

  • @krishnabista3408
    @krishnabista3408 7 років тому +7

    म अरु जिल्लाको भयपनी पाल्पा जिल्लाको बारेमा धेरै कुरा बुझ्न पाईयो खुशी लाग्यो समग्रमा सोम प्रशाद माननियको बिकास निर्माणमा राम्रो भिजन भयको देखियो आफ्नो क्षेत्रमा राम्रो बिकास गेरेको देखियो ३ ओटा गा बि समा बत्ती पुग्न बाकी रहेछ त्यो पनि बैशाख सम्ममा बल्ने रहेछ। चक्रपथ पनि सुरु हुँदै रहेछ।बिकास निर्माणमा यो जिल्ला धेरै आगाडी रहेछ भन्ने भुझियो।

    • @purnagaha6727
      @purnagaha6727 7 років тому +1

      krishna जी पाल्पा क्षेत्र नं २ मा लगभग हरेक गा बि स वडा मा मोटर बाटो पुगेको छ र बिजुली पनि । अनि चक्रपथ को बाटो नि खनेर सम्पन्न भै सकेको छ ९०% जति । चक्रपथ बाटो कतै कतै त ग्राबिल को काम समेत भै सकेको छ । सोम प्रसाद पान्डे जी लाई राम्रो संग चिनेको छु । उहाँले मदनपोखरा लाई पाल्पा कै नमुना पनि गराउन सफल हुनुभएको छ कृषि मा उहाँ पनि पाल्पा मदन पोखरा कै नागरिक हुनुहुन्छ ।

    • @krishnabista3408
      @krishnabista3408 7 років тому +4

      सार्है राम्रो नेता छान्नु भयको रहेछ।अरु क्षेत्रमा पनि सोम सर जस्ता नेत छान्ने प्रेणा यो कर्यक्रमबाट सबैले लिनु पर्छ।

    • @purnagaha6727
      @purnagaha6727 7 років тому +4

      Krishna Bista जी मलाई लाग्छ सोम प्रसाद पान्डे ले केही गर्नु हुन्छ कि जस्तो लाग्छ । म पनि त्यहि चक्रपथ बाटो को सेरोफेरो को बासिन्दा हो । त्यो बाटो खुल्न भन्दा पहिला पनि अर्को बाटो खुलिसकेको थियो र अहिले फेरि चक्रपथ मोटर बाटो खुल्यो खुसि लागेको छ एउटै वडा मा 2 वटा हाईवय मोटर वाटो बनेको छ र क्षेत्र नं 2 मा सबै पूर्बधार पुगेको छ । यो चक्रपथ मोट बाटो पाल्पा रामपुर देखि सिधै काठमाडौं जोड्ने लक्ष्य रहेको छ ।

  • @jhamansomai4675
    @jhamansomai4675 7 років тому +2

    धन्यवाद विध्या दिदी पाऌ्पा पुग्नु भयको मा धेरै समय देखि कुरीराखेको थियो फाईनऌि यो एपिषोद को ऌागी जानु भयछ ? हजुरऌाई चिनो पाऌ्पाऌी ढाका पछ्यौरी ??

  • @हामीसबैकोसाथी-ध4न

    हरि प्रसाद काग्रेस का नेता कस्तो नेता हुन मेरो क्षेत्र पर्दैन रे आफ्नै क्षेत्र लाई मात्र होर गर्ने बिकाश तर नेपाल मा जुनसुकै ठाउँमा बिकाश गर्न को लागि क्षेत्र चाहिदैन !! मन हो मलाई लाग्छ आफ्नो भोट को लागि स्वार्थ हेर्दोरहेछ !! यस्तै मनस्थिती ले नेपाल को बिकास हुन नसकेको !! सबै मिलेर बिकाश को लागि प्राथमिकता दिने गर !! म पनि अरु जिल्ला भए पनि म सपोट गर्छु पाल्पा लाई !!

  • @sanjayabaral5198
    @sanjayabaral5198 7 років тому +1

    I have watched each and every episodes of sajha sawal and today's episode revealed that in comparison to other districts of nepal ,palpa has progressed a lot in terms of development . Thanks to sajha sawal!!

  • @sunitapaudel2938
    @sunitapaudel2938 7 років тому

    धन्यवाद बिध्या दिज्यू

  • @gabmoktan1143
    @gabmoktan1143 7 років тому +1

    Ramechhap Ma pani aauna paryo sajha sawol 👏🏻👏🏻👏🏻

  • @nabinpokhreal3352
    @nabinpokhreal3352 7 років тому +1

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।

  • @phanbahadur70
    @phanbahadur70 7 років тому +1

    Tulsa Rana has delivered non controversial interaction & short-cut answer. Good job & best idea.

  • @sumanpangeni2045
    @sumanpangeni2045 7 років тому +19

    बिकास निर्माणका कुराहरु तेरो क्षेत्रकाे र मेराे क्षेत्रकाे भन्ने हुँदैन तर काँग्रेस साँसद हरि प्रसाद नेपाल ज्युकाे त्याे भनाइले काँग्रेस अाफ्नाे स्वार्थ भन्दा अरुकाे स्वार्थका निम्ति काम गर्दैन भन्ने बास्तबिकता उजागर गरिदियाे।यसरी बिकाश निर्माणका कामहरुलाइ स्वार्थ केन्द्रित भएर हेर्ने काँग्रेसकाे इतिहास र बर्तमानकै कारणले गर्दा नेपाल अझै पछि परेकाे हाे भन्ने प्रमाण नेपाल जी हरुनै हाे।उहाँको अासयले के सँकेत गर्छ भने काँग्रेस अझै पनि सामुहिक बिकासकाे निम्ति भन्दा स्वार्थमा डुब्ने गर्छ।अर्को कुरा श्रीनगर अाफैमा पर्यटकीय क्षेत्र हाे बरु यसलाई अझ ब्यबस्थित बनाउने तिर लाग्नु पर्छ।काम नगर्ने एअरपोर्ट बनाएर श्रीनगरकाे प्राकृतिक सौन्दर्यता मेट्नु भन्दा बरु अन्य बिकाशका पुर्बाधारहरु पुर्याउनु बेस हाेला।

  • @khadgalimbu7575
    @khadgalimbu7575 7 років тому

    Dherai ramro program

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 7 років тому +1

    ThinKs sis Yo Sajha sawal palpa ma pugera linu vako ma

  • @rakammagar3413
    @rakammagar3413 7 років тому +3

    parkhaima thiye bidhya didi aba herdaixu ra sundaixu didi thanks

  • @nipali9088
    @nipali9088 7 років тому +1

    यो BBC nepal साझा सवाल अहिलेसम्म मैले हेरेक हप्ता नछुटाइ हेरेको छु तर गोरखको चै कहिले आउँछ हो ???दिवेय जि???

  • @haripantha3642
    @haripantha3642 7 років тому +1

    दिजु
    दर्शन
    हाम्रो गोर्खा गएर पनि गोर्खाली मन्त्री सामसदलाई बोलाउनु पर्यो

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 7 років тому +2

    धेरै खुशी लागो आफ्नो जिल्लाको बारेमा जानकारी पाउँदा ।

  • @prembohara7452
    @prembohara7452 7 років тому +1

    good program

  • @lalitmagar9438
    @lalitmagar9438 7 років тому +1

    thanks biddhya sis

  • @HealthyFoods-l8n
    @HealthyFoods-l8n 7 років тому

    sajha sawal dherai ramro program

  • @gitasaru3375
    @gitasaru3375 7 років тому +1

    हरि प्रसाद ले बिकस को लागि मेरो क्षेत्र पर्दैन रे भोलि त्यो बाटो हिन्नु हुदैन मन्त्री ज्यु।

  • @dhangadhigroup5497
    @dhangadhigroup5497 7 років тому +1

    i like

  • @BSTBST-jv1vn
    @BSTBST-jv1vn 7 років тому +2

    सभै कर्म चारी नेता हरु जति ले जन्ताहरु लाई आँखामा छारो हाल्दै आएका छन

  • @bishnugaire9859
    @bishnugaire9859 7 років тому

    पाल्पा मा निर्माण गरिएको साझासबाल हेर्न पाइयो खुसी लाग्यो

    • @kamalghimire3823
      @kamalghimire3823 7 років тому

      bishnu gaire म पनि धेरै खुशी छु पाल्पामा साझा सवाल हेर्नु पाएकोमा ।

  • @gajamshaif261
    @gajamshaif261 7 років тому +10

    ४८ साल देखी लुट्दै आयका लुटेराले अब कसरी पाल्पाको बीकास गर्न सक्छ,बीकल्प खोज हो पाल्पाली जन्ता हो?कहीले आउँछ चेतना

  • @rockskithodhbu1654
    @rockskithodhbu1654 7 років тому

    ल है दिज्जु मैले नि सुरु गरे हेर्न !!!

    • @arjunsarki705
      @arjunsarki705 7 років тому +1

      great biddya sis salute

    • @damodargyawali2764
      @damodargyawali2764 7 років тому

      विशेष गरी पाल्पा क्षेत्र नं. ३ को सांसद हरि प्रसाद पाण्डे राम्रो नियत भएका व्यक्ति होइनन्, सवैलाई चेतना भया ।

  • @harimagar2671
    @harimagar2671 7 років тому +1

    राप्ती को पनि साझा सवाल राक्नु पर्यो पत्रकार जिउ

  • @egallerynepal8352
    @egallerynepal8352 7 років тому +1

    sarangi dhoon sarai mitho

  • @ramjirana9163
    @ramjirana9163 7 років тому +1

    कस्ता कस्ता नेता छन् हो नेपाली कांग्रेसमा देशको बिकास गर्न नि मेरो क्षेत्रमा पर्दैन पो भन्नुहुन्छ,कस्तो स्वर्थी र जनता सामु कसरी कुन ढङगाले बोल्नु पर्छ भन्ने ज्ञान पनि छैन।

  • @harkasingh9145
    @harkasingh9145 7 років тому +1

    पाल्पाली दाजुभाई ले याे हरियाे घासलाई गाेली ठाेक्नु पर्याे।

  • @bijayab.k5216
    @bijayab.k5216 7 років тому +1

    हजुर बध्या जी यो साझा सवाल भन्ने कार्यक्रम हाम्रो सल्यान मा आउन मिल्दैन ?

  • @rabindramalla7077
    @rabindramalla7077 7 років тому +1

    यो नेता हरु को कुरा सुन्दा त हाम्रो पाला मा विकास यति नै हो जस्तो लाग्यो नेपाल उँभो होइन उदो झर्नि भो पाल्पा को कुरा भए नी सिन्गो देश को हालत एही हो । हुन त राजधानि मा त नाजुक हालत छ जिल्ला को के कुरा । सबै गर्न नसक्नि काम सुनाएर जनता लाई मन जिताइ ठुलो भाग खानी कुर्चि भए हुनि रहेछ । केही गर्नु न सक्नि हुत्तिहारा तिमी हरु कालो कोट सरकारि गाडी किन प्रयोग गरेको ? जनता को पसिना को नुन कति खान्छस खानी बेला याद आएन ? सब बुडो रुख हो अनि धमिरा चाहि भारत हो भित्र भित्र खाई सक्यो । कुन दीन देश नै बेच्छन । हामी पनि मान्छे त अचम्म नै हो केही न गर्नि नेता गाउँ मा आउँदा भगवान आको झै गर्छौ अब विकास ,सिक्षा,रोजगार.स्वास्थ मा गर्नि लाई सम्मान केही न गर्नि लाई अब आलु ।

  • @ranamagar6612
    @ranamagar6612 3 роки тому

    यो नेता हरुले भन्ने नै खाली कुरा उठाइ राखेको छौं खाली कुरा उठाइ राखेको छौं कुरा मात्रै उठाउने की लागू पनि गर्ने यो नेता हरुको बोल्ने भाषा नै यही हो कसरी विश्वास गर्ने कहिले चित्त बुझ्दो उत्तर आउँदैन

  • @lilamagarvideos30
    @lilamagarvideos30 7 років тому

    समग्र मा सबै जसो प्रस्न हरु त उठे तर चित्तबुझ्दो जबाफ चाहिँ दिन सक्नुभएन । सबै ले यो छेत्र तेरो र यो छेत्र मेरो भन्ने मै सझा सवाल सकियो। फेरि आगामी दिन हरु मा पनि सझा सवाल गर्नु भए राम्रो हुने थियोे ।

  • @srgghimire5723
    @srgghimire5723 7 років тому

    nice episode didi

  • @ihmmahesh
    @ihmmahesh 7 років тому +2

    एती धेरै पाल्पा का कुरा आयो तर पाल्पा को पहिचन रानीमहल र तेस्को वरपर को कुरा उठेन दु:ख लाग्यो

  • @tenzingurung4988
    @tenzingurung4988 7 років тому +1

    Don't vote for this particular congress leader ever again. From what he says, there is no hope to be placed on this kind of person.

  • @arjuntmg3134
    @arjuntmg3134 7 років тому +1

    हरिप्रसाद भन्ने मान्छे त बाँधेर घाँस हाल्नुपर्ने खालको पो रहेछ।

  • @nabinkunwar6254
    @nabinkunwar6254 7 років тому +1

    बिद्या जि पाल्पा सम्म त पुग्नु भएछ अब एसो अघि गुल्मी पुगेर तेहाका चोर फता नेताहरुलाइ घच्घच्याउनु न please दिदि

    • @abiralmagar5396
      @abiralmagar5396 7 років тому

      nabin kunwar हा हा हा साचै हो चोर हरुलाइ घचघचाउनु पर्छ

    • @sanjivgiri6964
      @sanjivgiri6964 6 років тому

      nabin kunwar kati patak jana ho ra gulmi ??????

  • @deesaaraattree1122
    @deesaaraattree1122 7 років тому +1

    👍tulsa d

  • @baburam-wx1ui
    @baburam-wx1ui 7 років тому +3

    अर्घाखाँची पनि जानू परो दिजु समय मिलायेर

    • @sanjivgiri6964
      @sanjivgiri6964 6 років тому

      babu ram wow akdam sahe vanu vo sir baburam sir

  • @rameshsunam2017
    @rameshsunam2017 7 років тому +1

    yo karekarm dherai ramroxa

  • @sumanpaudel3967
    @sumanpaudel3967 7 років тому +1

    32:05 palpali chhetra ka samsad haruko kaam vhanda dherai Guff vhayeko xa......

  • @purnagaha6727
    @purnagaha6727 7 років тому +4

    पाल्पा मै बसेर पाल्पा को बिकास को लागि आवाज उठाउने बेलामा अझै यो क्षेत्र मेरो हैन पो भन्छ त हो । कस्तो खालको भुस्या रहेछ । पाल्पालाई कसरी बिकासोन्मुख तिर लैजाने भन्ने बारेमा त चिन्तै रहेन छ हरिप्रसाद नेपाल लाई लाज को मर्नु । नेताहरु यस्तै हो आफुहरु ठाउमा पुग्न को लागि अनेक आस्वासन देखाउछन जनतालाई र ठाउमा पुगेपछि सबै कुरा बिर्सन्छन । जस्तै एउटी दिदीले भन्नु भयो नि बिजुली बाटो सबै बनाईदिन्छु लेराईदिन्छु भनेर खै त लेराको बनाई दिएको अझै नि अन्धकार ? तर पाल्पाको हरेक वडा मा मोटर बाटो पुगेको छ र बिजुली पनि पुगेको छ है मलाई बिस्वास छ यो कुरा मा ।

  • @binodpun5985
    @binodpun5985 7 років тому +1

    कस्तो लाजमर्दो नेता हुन! हरि प्रसाद जस्तो नेता नेपाली काङ्ग्रेसमा भए पछि !!

  • @puranrakaskotimagar3400
    @puranrakaskotimagar3400 7 років тому +1

    यो डाकाहरुको आश्वासन मात्र हो केही गर्दैन।युवाहरु जस्तो चम्किदै पो छ त यो कालो।कोट लाउने सुधो त😂

  • @ppgtamu9814
    @ppgtamu9814 7 років тому +2

    Aaja ko Sajha sawal Chhalfal karyakram ma, aru ta testai ho, Antim ma Sarangi ko Dhun le Aankha rasaune banayo ra Palpali Dhaka Topi ko Bigtapan pani ramroi bhay jasto lagyo. tq

  • @abiralmagar5396
    @abiralmagar5396 7 років тому

    नमस्ते विद्या दिदी म यो साझा सवाल म हेरिरहन्छु सधै पाल्पा सम्म पुग्नु भयो अब गुल्मी सम्म नि यो तिम लगेर जानू होला जहाँ नेपाल को कफि फलाको जिल्ला गुल्मी हो जहाँ राजा बिरेन्द्र पुग्नु भएर खोला बाट नर खोलेर पानी लेइदिनु भयो जहा अहिले कफि होइन धान खेती भैरहेको छ र गुल्मी जिल्ला को विभिन्न ठाँउ मा एर्पोत बन्ने संभावना छ जस्मा हाम्रो गाउँ दिब्रुङ दह पनि एर्पोत बन्ने निकै राम्रो ठाँउ छ जस्स बाट बाग्लुङ पोखरा जोर्ने बातो पनि खोलाइएको छ जस्मा ०. बातो को नापी भैएको थियो जस्मा हाम्रो गाउँ बाट बातो को निकासी नभै आर्को गाउँ बात बाग्लुङ जोर्ने तीब्र भैरहेको छ जस्मा कस्को कम्जोरी होला !

  • @giriram7978
    @giriram7978 7 років тому

    कुरा आयो सिमा पारिको हाम्रो देस नेपाल को उद्दधोग कल कारखाना ले बजार भाउ नपाउने तर यो कस्को कम्जोरी होलानी मन्तिरी जिउ
    कि नेपाल पनि सिमा पारिको भैसकेको हो

  • @golebaba5765
    @golebaba5765 7 років тому +1

    बच्चा हरु आए गुलेली चलाए भने जस्तै हो यो संसद भन्ने JOKER हरुको काम

  • @rajubhattarai1068
    @rajubhattarai1068 7 років тому

    नभएको त के हि रैन छ पूरा चै कहिले हुने र छ ?

  • @nabinpokhreal3352
    @nabinpokhreal3352 7 років тому +1

    haai

  • @harimagar2671
    @harimagar2671 7 років тому +1

    अरुले लिय को बिकास किन दुद्को झिगा निकाले झै फाल्छ्न के तो बिकास जन्ताको कुभलो हुन कि के माननीय जिउ

  • @harimagar2671
    @harimagar2671 7 років тому +1

    असल नेय्ता ले नेपाल को बिकास गर्न भन्छ्न भन्छ्न नेय्ता तो बिकास मेरो पर्दैन रे हासो लाग्छ मलाई त कताबात भा नेय्ता होलान्

  • @kiranlama6045
    @kiranlama6045 7 років тому +1

    तिनैजना खत्तम

  • @kirat102
    @kirat102 7 років тому +1

    उत्तर दिन क्या चत्तुर एमालेका सोमप्रसाद आचार्य ओलिका चेला न परे

  • @Romiz729
    @Romiz729 7 років тому

    गित चाही मन पर्यो मलाई गित भन्नु हुने बा लाई नमस्कार

    • @puranrakaskotimagar3400
      @puranrakaskotimagar3400 7 років тому

      ramesh tamang अ के है मलाइ।पनि मन पर्यो

  • @prithivinarayanshah9825
    @prithivinarayanshah9825 7 років тому +1

    Like banana

  • @bimalbhandari275
    @bimalbhandari275 7 років тому +6

    hari prasad nepal. lai thok goli..😈😈😈

  • @rameshsunam2017
    @rameshsunam2017 7 років тому +1

    Bidhya G Hajurle yo karekarm sabai jillama dekhaunu hunxa tara Morangm kahilehi januvakoxaina kina hola yo progarm atiherxu naxutaikana

  • @rameshmagar9905
    @rameshmagar9905 7 років тому +1

    हरि पर्साद चोर पाल्पा छोर

  • @pabitatamang3296
    @pabitatamang3296 7 років тому

    la hai herna suru garey mailey..

  • @mdazadmia6445
    @mdazadmia6445 7 років тому

    हैन तोपीखो कूरो भयो

  • @bijayathapa8367
    @bijayathapa8367 6 років тому

    Dixa de lai rastapati banaunu parxa

  • @adhikaridharma
    @adhikaridharma 7 років тому +38

    बिकाश मेरो क्षेत्रभित्र पर्दैन रे ! साला दाम्लाले बाधेर घास हाल्नु पर्ने ।

    • @padamregmi9122
      @padamregmi9122 7 років тому

      Dharma Adhikari हाहा हाल्दिनी मान्छे छैनन्

    • @minulimbu1669
      @minulimbu1669 7 років тому

      padam regmi E

    • @padamregmi9122
      @padamregmi9122 7 років тому

      Minu Limbu fffff

    • @dmlcreation5629
      @dmlcreation5629 7 років тому +4

      Dharma Adhikari धर्म जि हेर्नुहोस अनि आफै बिचार गर्नुहोस तपाईंको क्षेत्र बाट उत्पादन हुने स्थानिय श्रोत साधन बाट हुने आय आर्जन बाट आफ्नो भाबी सन्तती हरुलाइ पुग्ने सम्पती कसरी जम्मा गराओ भन्ने तिर लाग्छन नेपाल का नेताहरु, अनि आफ्नै स्थानीय श्रोत साधन को आय आर्जन समेत आफ्नो क्षेत्रमा प्रयोग गर्न हिच्किचाउछ्न । अब सोच्नुहोस यदि प्रांतीय सरकार भयो भने आफ्नो क्षेत्रको ती सबै आय लाई त्यही सदुपयोग गर्न पाइयो भने बिकास कुन गतिमा बड्ला ?

    • @oceanriver3770
      @oceanriver3770 7 років тому +3

      Dharma Adhikari

  • @rameshmagar9905
    @rameshmagar9905 7 років тому +1

    कस्त्यो खाते रहेछ हो यो त आफ्नो अर्का को भन्ने हो बिकास को लागि तेरि मा चोर

  • @prakashprajapati4123
    @prakashprajapati4123 7 років тому +1

    Yo karakam herda malai dhukha lagyo jun palpa Ko main ranimahal Ko sarmachan ko barea kasala pani kura Nagarako dakhara

  • @kritisharanabhat2069
    @kritisharanabhat2069 7 років тому +1

    samagra maa raamro laagyo ,,

  • @umeshchhatingal6866
    @umeshchhatingal6866 7 років тому

    Aba hunxa kehi

  • @supermaniswatchingyou9572
    @supermaniswatchingyou9572 7 років тому +1

    paila prastra xar lai control gara desh afai bikas hunxa

  • @jeevanbhandari4545
    @jeevanbhandari4545 7 років тому

    syangja ma ni janu paryo sajha sawal

  • @nabinpokhreal3352
    @nabinpokhreal3352 7 років тому +1

    h

  • @ziad521
    @ziad521 7 років тому +1

    Yasta Jhaarpaat sansad Rahunjel Bikas ko naam ma Dhukuti Rittinu Bahek Desh Vikas kunai halat ma hunna

  • @prembahadur1421
    @prembahadur1421 7 років тому +1

    netako kunai kam xaina

  • @shankarbasnet4566
    @shankarbasnet4566 7 років тому +2

    saja sawal hamro dolakha tira pani janu paryo tehha ko pani samsya yo bhandda pani thullo cha...

  • @muktiramthapa9991
    @muktiramthapa9991 7 років тому +1

    thari dhalli

  • @sabinaac5532
    @sabinaac5532 7 років тому

    syangja janu vako xa kee nai?

  • @shankar9930691926
    @shankar9930691926 7 років тому

    Rampur ko ta kurai aaya Rampur palpa ma pardai na kiya ho!!

  • @dhanbahadut699
    @dhanbahadut699 7 років тому +2

    18 ghanta lodseding garyara gaugauma bati balxau vanne neta pani dekhiyo

  • @birendrabc1856
    @birendrabc1856 7 років тому

    palpa ma woda woda ma pugxa re yak salmaa mero jilla Jajarkot ma toh sadr mukam pugna ni hider janu parchh yasto bhaxa please sajha sawal garnu paryo toh teyo jilla ko samsadlaai
    paease testo thau maa k kasta xa sthiti

  • @rohitpandeya6557
    @rohitpandeya6557 7 років тому +1

    Sodesi Udyyog Lae Nago Sabun Ma Boso Huncha Cover bala Bidesi Sabun use Gar Vanne Nepalko Top Media Kantipur Bat Ke assa Garna sakincha Ra Yo Desma !

  • @balaramoli3642
    @balaramoli3642 7 років тому +1

    hello khile hamro salyan ko patihalna ma pani janu pryo....hamro tir pni bati hru xina ....pol gade ko 4 year bhyi sko...ke ho aiso...

  • @darshanthakuri3154
    @darshanthakuri3154 6 років тому

    aba palpa lai kangresh mukt garau

  • @vijaynath2828
    @vijaynath2828 7 років тому

    batchit or program Bina kamya bikas hudain. tar khali mukha bjayr desh bikas hudain.

  • @sanjeeplimbu9267
    @sanjeeplimbu9267 7 років тому +2

    sala neta haru bidesh ko kura garxa mc haru

  • @pramodranamagar298
    @pramodranamagar298 7 років тому +2

    chup gara sale bahun haruko kam xain

  • @biswagautam3889
    @biswagautam3889 7 років тому +1

    Yasta kukur haru le desh banauxan bhanera aash garnu nai hamro murkhata ho..

  • @MBRIDERNP
    @MBRIDERNP 7 років тому

    tero ra mero vanne kina ni .....

  • @RayNepa
    @RayNepa 7 років тому +1

    surung marga kaha kaha xa nepal maa?
    surung marga ra bahiri magra bandako bazet katti farak xa tyo sambandhi gyan ta neta jyu lai? gafai gafmaa rajnitik garxan

  • @indrarokaya5138
    @indrarokaya5138 7 років тому

    salaa kunai parti le kyahi garne walaa chainaa

  • @indrarokaya5138
    @indrarokaya5138 7 років тому

    sarakarlai ghacghacyauna aaako bajet aafno gojima थन्केउने sala janta maaraa

  • @unas9377
    @unas9377 7 років тому

    timi haru neta kulman jasto bana natra timiharulai kasle ganxa

  • @kunsangdorjelama2420
    @kunsangdorjelama2420 7 років тому

    hahahaha salaa netaaharu palpa ta aaba africa banxaki kyaa hoo sabai thauma sadak ra bus pugxare..

  • @nabinpokhreal3352
    @nabinpokhreal3352 7 років тому +15

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।

  • @nabinpokhreal3352
    @nabinpokhreal3352 7 років тому +1

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।