महावीर पुनलाई यक्ष प्रश्न- अर्को चुनावमा दलबाट कि स्वतन्त्र चुनाव लड्ने ?| Himalaya TV
Вставка
- Опубліковано 7 вер 2024
- यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २४४ औं एपिसोडमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Mahabir Pun
Presenter: Rajendra Baniya
Guest: Mahabir Pun
#himalayatvhd #yakshaprashna #rajendrabaniya #mahabirpun #interview
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
UA-cam: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
देशले खोजेको जनताले रोजेको एक महान
व्यक्तित्व हुनुहुन्छ डा. महावीर पुन ज्यु 🇳🇵
आदर्श ब्याक्तित्व जस्को नाम सुन्दा पनि गर्व लाग्छ
देशले र नेपालिले नचिनेको वीर महाबिर पुन 🇳🇵🇳🇵🇳🇵❤❤
निस्वार्थ भावनाले ओतप्रोत महाबिर पुन सर लाई हार्दिक नमन।
महान मानव महावीर पुन सलाम छ। ❤
राष्ट्रवादी बिचारमा कटिवद्ध साच्चिकै महावीर हुनु हुन्छ, महावीर पुन। वहाँलाई सादार सम्मान गर्दछु।
-जय राष्ट्रवादी बिचारक महावीर पुन !
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
"सदा जिवन उच्च बिचारका धनि" ब्यत्तित्व माहबिर पुन सलाम छ।
नेपालको शताब्दी महान बैज्ञानिक डाक्टर महाबिर पुन।🙏🙏
p
पुन सर नमन नमस्कार सम्मान ईज्जत् सबै हजुरलाई 🙏💗🌺
महाबिर पुन प्रति उच्च सम्मान🙏🙏
महाबिर पुन,सन्दुक रुईत देशका हिरा हुन।
सही सही काम गर्ने मान्छे कडा नै हुन्छ हुनुपर्छ यति नगरे नेपालमा काम गर्नु दिँदैन
नमन व्यक्त गर्दछु🙏🏼🙏🏼
महान व्यक्तित्व डा. महावीर पुन ❤
महावीर जी नेपालको अाधुनिक विज्ञानका पिता हुन।सरकारले कहिले पनि नबुझ्ने भयो उहाँको लक्ष्य र योजनालाई ,कोटि कोटि नमन
हैन यस्ले के आबिस्कार गर्यो र हो रोयर भिक मागेर बाच्ने काम बाहेक यस्ले गरेको 2 ओट काम बता भाइ
@@NarayanSharma-my8skतेरो बाउले तेरो आमालाइ 1 मिनेट मा ठोकेर तलाइ जन्माएको जस्तो होइन भाइ आबिस्कार ।
आबिस्कार हुन लाई बर्सौ लाग्छ ल
एडिसन ले बल्ब बनाउदा नि 999 पटक असफल भएका थिय तर बल्ब त बनाए नि 1000 पटक मा चुतिया जस्तो कुरा गर्छ
@@NarayanSharma-my8skla heyra buddi,aabiskar Kendra kholeko ho teha gayera yoba haro aafai dimag lagayera aafai aabiskar garni school ho mola timi haro justo bikas birodi harole garda ho dess bikas hona nasakeko,ramro kaam Lai ramro vanna saknoparcha mitho chiplo kura matra garera Des bikas honna vañe kura boj
Tapartuinyaharulai bujhnu nai chhaina
महाबिर पुन जस्तो ब्याक्तिको खाचो छ देशलाई
PUN is Hidden treasure of nepal . Politicin should fulfil demand for the country & nation .
Pun sir 'nepal ma dron banaunu paro des ko safty ko lagi.
What a organic personality!
Salute to his pure intention of innovation and simple lifestyle.
नमन 🙏
One of the great man of nepal Mahabir pun
Salute Mahabir sir 🙏🙏
नेपाल को कोहिनुर हिरा ❤
I am with Mahabir Pun.
देशको लागि काम गर्ने हजुर र।हजुरको टिमलाई उच्च सम्मान
अति नै सरल भाषा मा दाई माहाविर पुन ।नेपाल आमाको छोरा 🇳🇵🙏
Great person 🙏
My favorite❤❤ mahabir kaka🤟🤟keep going guru vukne vukiranchan..🙏🙏
माहावीर सर राष्ट्र र जनताले नचिनेको हिरा हाे यदि याे हिरा हाे भनेर चिनि प्रयाेगमा ल्याउने हाे भने देशले ठूलो फड्को मार्ने थियो तर याे देशले चिन्न सकेको छैन दुख यसमा लाग्छ😢😢😢😢
महाबिर सर म्याग्दी मा स्वतन्त्र भयर उत्नु अहिले उचित छैन अहिले कुनै पार्ती बात उत्नु पर्छ तर तपाईं जस्तो मान्छे पार्ती बात भन्दा पनि स्वतन्त्र बात उत्नु पर्छ तपाईं जस्तो ब्यक्ति ❤
नेपालको वास्तविक हिरो, महाविर पुन
यो कुरा त ढुक्क साथ भन्न सक्छु हाम्रो देश कुनै हालतमा गर्देन
कहिले investment गर्ने हो technology मा
यो हुन नदिन के गर्नु पर्छ
Salam mahabir sir
नेपालीको महान व्यक्ति माहाबीरको पनि महा बीर
बरू नेपाल सरकार ले त्यो कृषी औजार कार्खाना बेचेर खान्छ तर महाविर पुन को मिहेनत लाई पत्याउदैन!
U r a kind of extra planet on our universe.
अब यो देश लाई तपाईं जस्तो नेताको जरुरत छ!
Sachcha nepali saput mahabir pun.
One of the best interview❤❤ Mann maa paap nabhaako... prasta bakta.... mann dekhi kei garchhu bhanera lageko bhekti lai dekhna ra sunna pauda khusi lagyo❤❤
1% can makes changes! Still hoping for the best results.
Mahaveer punji tapaiko mahan bichar lai ..thank you
सलाम छ महाबिर पुन जि
Mahabir Pun ji ko jati tarif garye pani kun huncha…. He is a living legend….🙏🏽
JAI MAHABIR 🎉❤❤❤
Great man❤
नबुझ्ने लाई कान को जाली फुट्ने गरि हान्नु पर्छ काका धेरै नबुझ्ने घास हरु छन् नेपाल मा
महाबिर पुन ज्यु जिन्दाबाद बिज्ञ ब्याति लाई सरखारले हेर्न पर्छ
माहाविर पुन जि ले सान साना कृषि आौजार बनाउनेतर्फ ध्यानाकर्षण होस ।
यति कुरा लेखेर राख सबैले डा. महाबिर पुन सगै त्यो राष्ट्रिय आविस्कार केन्द्रको अस्तित्व रहदैन अनगिन्ती ग्यारेन्टी को साथ 😢
😢
Great Personality 👏
महाबिर❤❤
माहा मानव 🥺❣️
अबका आउँद दिन र बर्षहरुमा डा. महाविर पुन र तपाई राजेन्द्र बानियाँ ज्युहरु,बालेन शाह,हर्क साम्पाङ,कुलमान घिसिङ जस्ता व्यक्तित्वहरु राजनितिमा आउनु पर्यो मात्र होईन आउनु आवश्यक नै छ तसर्थ बरु तपाईहरुले एउटा पार्टी खोलेर आउनुहोस् भन्ने नै आग्रह छ |
Mahan xan mahabir pun.kati samma nischal safa Ra sojha xan .he god
Name jastai manxe ni, so proud ❤
84 साल पछि हर्क साम्पाङ बालेन शाह महाबीर पुनः कुलमान घिसिङ राजेश हमाल लाग्यता राम्रो मान्छे हरु आउनु पर्यो बहुमत को सरकार बनाउनु पर्छ
माहाबिर पुन र डाक्टर सन्दुक रुइट नेपालीहरु गुरु हुनु हुन्छ मो हाल यु के बाट हेर्दै छु !!
Gem of country Mahaveer n Sanduk Ruit.
Dhannebad Dubai jantalai kya majjako safa ati sundra prasn ati sundra uttar ❤❤
M dubaibat❤
मिडिया ले यस्ता मान्छे को किन प्रचार गर्दैनन् ।जो ले पैसा दिदैनन उस्को प्रचार गर्दैनन सहयोग गर्दैनन।
नेपाली भएर नेपालमा जन्म हुनु दुर्भाग्यपूर्ण
Nepal aamako jay hos ❤❤❤
❤❤
❤❤❤❤
Respected person 😊 18:50
हिराजस्तो ब्यक्तित्व आदरणीय महाबिर पुनज्युलाई राज्यले चिन्न नस्कनु बिडम्बना
🎉❤❤❤
यो नेपाल हो यहाँ निर्दोष लाई कार्वाही गर्छन् दोषि ले राज्य चलाउँछन् यही नै हो यथार्त
🙏🙏❤️❤️
Plz come back sir.we want mahabir.
He is truth teller on fact base.
जय होस् यो बिज्ञानको चमत्कारको! सामाजिक संजाल आइकन कस्ताकस्ता मान्छेलाई टिभिमा देख्न पाइन्छ, भिडियोतिर भाइरल भएको देख्न पाइन्छ । पुर्वपटि हर्कबहादुर राई , पश्चिमपटि महाबीरप्रसाद मगर! देश बनाउछन् अरे! कस्तो बनाउने हुन् देश, हेर्नुपर्नेछ बसेर! कसैलाई देउता बनाइएको छ कसैलाई आबिस्कारक बनाइएको छ! यहाँ मुलुक हांक्ने नेताहरुलाई बरु चिन्न छोडे मान्छेले, तर देवत्वकरण गरिन्छ ... ... ... जस्ताहरुलाई। खै के खै के! 🤔
Salam xa mahabir pun sar lai
❤
Hats off legend
उहाँजस्तो ब्यक्तिले बाहिर बसेर हुदैन । चोर दलाल नेताबाट यो देश जोगाउन राजनीतिमा आउनैपर्छ ।
Mahan mahabir Pun Lai mero koti koti naman .
राष्ट्को लागि एक महान सपूत तर बोलिमा वजन भएन ।
🙏🙏🙏
Love you❤❤❤🎉🎉mahabir sir
❤❤❤ 35:16 35:17 35:17
Salute sir 🎉🎉🎉
एक करोड़को पैसा निकाल्न पर्यो भने ४०लाख खान दिनू पर्छ भोली नै रकम निकाल्छन तर पैसा खान नपाए पछि पाउने पनि रोक्छन!
Plz myagdima hajur ko ati abasek xa ma kunai partiko samarthak hu tapai jun bato hudai ayeni tapaiko samarthan garnexu
legend 🙏
Great man sir
NEPAL sarkarle nachineko mahan manxe , Nepalko ak matra scientist hunuhuxa uh naman🙏🙏🙏
Uniharu chinnu chahadaina kina bhane des banaunai chahadaina
CNC machine chalako 10yr bhayo mahabir 100% sahi ho janatatao lagi
Just give and get dam to all negative and positive one second we gonna achieve it
A genuine person
Rajaendra jii dherai na ghochnus, tapai le ni khanu hola ni feri 😂
😂😂😂😂😂
पार्टी र सत्ताको अनि आ आफ्नो स्वार्थको लागि मात्रै गर्ने पार्टी बात आस गर्नु भन्दा हजुर आफै नै उथे अति उत्तम हुने थियो कि यो कमाउबाद र बचाउबाद गर्ने पार्टीबात यो कुराको अपेक्षा नगरेकै राम्रो होला बरु आफै कसिनुस हजुर्को साथमा सिङ्गो नेपाली जनता छन हजुर जस्तो रास्ट्र र जनतालाइ माया गर्ने बेक्तिलाइ चिन्न नसकेको होइन चिनेर पनि नचिनेको जस्तो गर्ने नालायकहरु के सहयोग गर्थे
माहाविर पुन चुनाव मा जानू हुन्दाना किना भने अविसकार लाई मा अधुरो हुन्छ
🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
महाबिर सर राजनीति मा आउनु पर्याे र राजनीतिक फाेहरलाई बढारेर सिमा कटाउन पर्याे अनि बल्ल देश बिकाश हुन्छ कि?
Sorry sir someone said something don’t worry your team keep going up it will help for Nepal and Nepalese people sure
बैचारिक रुपमा पनि दखल राख्ने कलाकार ? प्रगतिशील कलाकारमा जिवन शर्मा र छाडा सस्कृतिको कलाकार मा प्रकाश सपुत उहाहरु दुबैजना बाग्लुङको हुनुहुन्छ ||
जून वेला कणमाडौं मा मात्र सिमीत थियो त्यो वेला इन्टरनेट कुन जनवार को नाम हो भन्ने जवानमा महावीर पून ले गाऊ गाऊ इन्टरनेट लानुभयो अगर महवीर पून ले देश र जनताको लागी नसोचेको आफ्नै मात्र सोचेको भए अइले सम्म त नेपालकै टप पूजीपती बर्ग मा नाम लेखाएको पक्कै हुनेथिए तर बिडम्बन देश र जनता को लागी सोच्दा सोच्दै आफै जोगी जस्तो भए हहह😂😂😂😢
Jai pun sir
Sojho manxeharu murkha pani hunxan derai sahayog kura janna paiyo mahabir sir bata
lastai ramailo manxe yaar 😁😁