नयाँ साङ्गितिक कोसेली पस्किनु भएको रैछ साह्रै मजा आयो । आज दसैं को टीका यो बिदेशी भुमिमा पसुपती सर को गित ले आज मलाई यक फन्कोघुम्न बाध्य बनायो । ल है साथीहरू भोलि बिहान् को समय लाई ध्यान मा राख्दै नाचुम 🇳🇵🇳🇵🇦🇪🇦🇪
बल्ल दशै आय जस्तो भयो ।।। अत्ति मन पर्यो सधै यस्तै यस्तै गितहरु निकाल्नु होला ।।भाइ को डान्स झन खत्रा मन पर्यो डान्स माने महिले ।। अल टिम लाई सफलता को शुभकामना ।।
पसुपती दाइ को गित न आउन जेल दसाइ तिहार नि आउदैना क्या दामी मि गित मैले त 100 चोटि हेरि सके यो गित पनि करोड कलब म पुगोस सुभकामना my best singer pasupati dai
हर्के हल्दार सुटिङ स्टुडियो मा छायांकन गरिएको भिडियो (टिका टालो) पशुपति शर्मा र सम्झना भण्डारी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना भिडियो राम्रो बनेको छ
पशुपती शर्माको शिर्जना स्वोर अनि सम्झना दिदी को स्वर ले यो दशैमा पनि तहल्का पित्ने भो ।शेखर र करिश्मा को dance पनि उत्कृष्ट छ। बधाई छ सम्पुर्ण तिमलाई करोड कल्बमा पुगोश शुभकामना।
ओहो टिक टक बाट गित सुनेर यता तिर आएर हेरेको धेरै राम्रो लाग्यो। एउटा कुरा भन्न मन लाग्यो 😄पशुपती शर्मा यति बिजि हुनुन्थ्यो।कहिले जापान कहिले अस्ट्रेलिया कहिले देखिराको हुन्थे तर यस्ता मिठा गित सिर्जना गर्ने समय कति खेर मिल्यो होला के आहा हुर्र्र्र्र्र्र्र्💃💃💃🕺🕺🕺🕺🕺
आहा पशुपति दाइको सिर्जना अनि आवाज शिखर अनि करिश्मामाको उत्कृष्ट अभिनय अनि साथ सम्झना भन्डारीको सुमधुर आवाज एकदमै राम्रो लाग्यो यो बर्षको उत्कृष्ट गित बधाई तथा सफलताको शुभकामना ।
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
छोराछोरीले आफ्ना आमाहरूलाई यसरी मनाएर बिहे गर्नुपर्छ है । पशुपतिजीले यो सन्देश दिनुभयो गीतमार्फत् ।
Choriyographar 1 number
मलाइ मिल्ने गित पो रैछ😂
गीत उल्कै मन पर्यो! बधाई तथा सफलताको शुभकामना पशुपति शर्मा दाजु & सम्झना भण्डारी बहिनी😍😍😍
hora\
बल्ल दशै आए जस्तै भयो 😊🥀
तपाईं भएर स्याङ्जा घर भन्न गर्व लाग्छ ,, आदरणीय दाइ 🙏❤️
Tiktok ma eauta tuka dakhnww bitikaii ya aai halakoo favourite singer pashupati sharma..and samjana deju best of luck for this song❣️🥀😘
दाइको शब्दको जहिले फ्यान म !
jasko post ma pani timro comment ko fan ma
Aaha kati ramailo xa man paryo
पशुपति दाजु लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना। जन्तै जाम्ला भतेर खाम्ला।।
आहा कति मिठो स्वर अनी त्यसै मा करिश्माको को नाच बधाई छ पशुपति दाई सफलता को कामना छ।
कति राम्रो गीत हाम्रो दाजु को
अति राम्रो गित
नयाँ साङ्गितिक कोसेली पस्किनु भएको रैछ साह्रै मजा आयो । आज दसैं को टीका यो बिदेशी भुमिमा पसुपती सर को गित ले आज मलाई यक फन्कोघुम्न बाध्य बनायो । ल है साथीहरू भोलि बिहान् को समय लाई ध्यान मा राख्दै नाचुम 🇳🇵🇳🇵🇦🇪🇦🇪
फुर्तीलो नाच सहितको यो गित राम्रो छ।
Aaha Kati mithyo song pashupati daiko
शेखर घर्ती मगर जि को डान्स ले गित मा सुन मा सुगन्ध थपेको छ ❤️❤️nice song best wishes ❤️
आहा सुपर फ्यान नियमीत
बल्ल दशै आय जस्तो भयो ।।। अत्ति मन पर्यो सधै यस्तै यस्तै गितहरु निकाल्नु होला ।।भाइ को डान्स झन खत्रा मन पर्यो डान्स माने महिले ।। अल टिम लाई सफलता को शुभकामना ।।
लू यो दशै मा यो गितले खायो ❤❤😂😂
यो गित आएसी दशै आए झै भयो बल्ल बजार
मा आगो लगाउछ ढुक्क दाजु 😊❣️❣️❣️
जिन्दगीमा first time Lok दोहोरी गीत मा comment गरियो music दामी लाग्यो
आहा फेरि पनि दशै कोसेली ल्याउनु भयो । राम्रो छ दाइ र दिदी को दशै कोसेली र अभिनय मा हाम्रो झ्याउरे नाच को शेखर घर्ती मगर ज्यु को 💃💃🕺🥀🥀🌹❤️❤️😘😘❤️😘😋😋
आहा कति मिठो गीत पशुपति शर्मा दाजु काे मज्जा आयो वेस्ट of luck all team's
नाच साच्चिकै दर्दनाक छ।।।
पसुपती दाइ को गित न आउन जेल दसाइ तिहार नि आउदैना क्या दामी मि गित मैले त 100 चोटि हेरि सके यो गित पनि करोड कलब म पुगोस सुभकामना my best singer pasupati dai
हर्के हल्दार सुटिङ स्टुडियो मा छायांकन गरिएको भिडियो (टिका टालो) पशुपति शर्मा र सम्झना भण्डारी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना भिडियो राम्रो बनेको छ
मेरो पशुपति दाइ मान्छे हिरो ,,स्वर नि कोइली जस्तो कति मीठो,,,यो गित सुनेर दशै टीका लगाम कि बिहे गरम म त अल्मल परे!! सफलताको शुभकामना सबै टिमलाइ
एउटै दिल कति पटक जित्छौ करिस्मा
Jun geet poni man parxa Moh lai pashupati sharma sir ko
Man paryo haii man paryo ❤️❤️❤️❣️
Man paryo haii man paryo
Yo team j hos safal paaune bhayo. 🙏🙏💓dance man paryo.
नित्य अति उत्तम।
पशुपती शर्माको शिर्जना स्वोर अनि सम्झना दिदी को स्वर ले यो दशैमा पनि तहल्का पित्ने भो ।शेखर र करिश्मा को dance पनि उत्कृष्ट छ। बधाई छ सम्पुर्ण तिमलाई करोड कल्बमा पुगोश शुभकामना।
😅
❤
पशुपति दाजु लगायत सम्पूर्णमा बधाई तथा सफलताको शुभकामना
गित आयको 2 मिनेट भित्रै हेर्ने मा परे सारै राम्रो गित यस्पालि को उत्कृष्ट गित शुभकामना सम्पुर्ण टिम्लाई
खायो खायो पशुपति सर्मा यो दशै गित सुपर हित बनायोनि
कान्छी बुहारी भाग 2 आएछ है दाजी @Pasupati sarma
आहा!!कति मिठो गित आउँदै गरेको दशै तिहार को धेरै धेरै शुभकामना पशुपति शर्मा दाजु लगायत सम्पूर्ण तिम हरुलाई 🙏❤️❤️💫 जय गीत जय सङ्गीत 💫
Wow
The
@@purnimabasayal6447 रपट
@@shivaprasadkandel8894 be there for a bit of
I am so sorry
पशुपती शर्मा दाईको आजसम्म एउटा गित पनि नछुटाई हेर्ने म मात्र होकी अरु पनि कोही छर ?
राम्रो छ गित करोड क्लबमा पुगोस शुभकामना
आहा कती राम्रो गीत
ओहो टिक टक बाट गित सुनेर यता तिर आएर हेरेको धेरै राम्रो लाग्यो। एउटा कुरा भन्न मन लाग्यो 😄पशुपती शर्मा यति बिजि हुनुन्थ्यो।कहिले जापान कहिले अस्ट्रेलिया कहिले देखिराको हुन्थे तर यस्ता मिठा गित सिर्जना गर्ने समय कति खेर मिल्यो होला के आहा हुर्र्र्र्र्र्र्र्💃💃💃🕺🕺🕺🕺🕺
ma ta shekhar ghartiko fan hu safaltako suvakamana
Dammi song❤❤
आहा पशुपति दाइको सिर्जना अनि आवाज शिखर अनि करिश्मामाको उत्कृष्ट अभिनय अनि साथ सम्झना भन्डारीको सुमधुर आवाज एकदमै राम्रो लाग्यो यो बर्षको उत्कृष्ट गित बधाई तथा सफलताको शुभकामना ।
अहिलेको दशै मा टीका टालाे ले तहल्का मच्याउनी भयो😊😊बधाइ छ सम्पुर्ण टिमलाई
पशुपति शर्मा दाइ कि बिग फेन हो म ।।
बल्ल दसैं आएझैँ हुनि भो सफलताको अग्रिम शुभकामना अल्ल टिम🙏🙏🙏🙏
मिठो गीतमा केटा ग्रुप को अभिनय कमेडि र राम्रो लाग्यो । राम्रो छ गीत शुभकामना
बहुद मिठाे छ गित छ हाम्रो स्याङ्जालि दाजुको
वा कति रमाइलो गीत सम्पूर्ण टीम लाइ सुभकामना
सफलताको शुभकामना सबै टिमलाई
Nice song
गज्जबको मिठो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु
धेरै राम्राे छ गीत सफलताको सुभकामना
😂😂😒😂😁😁😁88è
निकै उत्कृष्ट गीत सम्पूर्णमा बडादशैं काे हार्दिक मंगलमय शुभकामना
Video song sari ramroxa
Pashupati dai ko song tw suniyo ki dance garum garum Hunxa wow damii👌👌👌👌😍😍
आहा कति राम्रो गीत सम्पुर्ण टिमलाइ सुभकामना❤️🙏
wow
@@nepali3264 @@@@@@@@@
आहा सारै रमाईलो पसुपती भाइ सम्झना बैहिनी सम्पुर्ण टिम लगाऐत दसैको गित पसुपती भाइ सुभकामना छ
Wow Very nice Song pashupati sharma dai.
आहा कति राम्रो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🌹
Boys dance very nice सुभकामना अगाडि बढनु हाेला आदर्निय दाजु पशुपति सर्मा सम्मान छ गित राम्राे छ है,🙏🙏
Bato herako theya daii ko geet finaly aayo
Dami dance
dai ko jun gite pani dami hunxa
धेरै राम्रो ओहो अब त मेरो पनि एइ दाइ को दिदि को गित बजाएर बेहे गर्ने हो🙏💓💓💓
पशुपति दाईलाई मन पराऊनेले यता like गरम है
nice song
think you
Khub ramro xa badahi xa sampurn teem lai❤❤❤❤
boys team dancer super
Namaskar daji from Saudi Arabia best of luck daji All time
Congratulations hjr
आहा!!कति मिठो गित ।।आउँदै गरेको दशै तिहार को धेरै धेरै शुभकामना पशुपति शर्मा दाजु लगायत सम्पूर्ण टिमलाई 🙏❤️❤️💫 जय गीत जय सङ्गीत 🙏🙏
आहा केसारो रमाइलो गीत हो सबै मा शुभकामना 😘
धेरै राम्राे लाग्याे गीत दाई को म ठोलो fan ho Dede ko pane.....
पशुपति शर्मा ले हाआआआआ मात्र गरेकोे गित. पनि उत्कृष्ट हुन्छ❤️
कानछी बुहारी पाठ 2 हो तर किन न भनेको पाठ टू
badhai xa dai ko sangit rachana babal xa👌👌👌
हाम्रो स्याङ्जा को सान पशुपति शर्मा ,,,शिर झुक्याएर नमन🙏 ,,जति सुनेपनि जति हेरेपनि ,,धित नमर्ने ❤️❤️❤️❤️❤️
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
स्याङ्जाली रक्स 👏👏
Geet ta mitho xa xa 🥰tesai mathi dance steps pani 😍❤️ dharai ramro xa
Agrim Shuvakamana....Ati Ramro.........
So nice dami xa brother song sabai tim lai badhai xa 🙏🙏🙏
खै त भैली
अत्यन्तै मार्मिक छ गित तथा प्रदर्शन !!
गजबको गित
Dai git babal xa
यो दसै मा यहि गित मा रमाईलो गर्नु पर्यो। दादा अग्रीम सुभकामना।
आहा कति मजाको गित ,नजानेनि नाचम नाचम लाउनि😁🙏🙏👏👏👌💃💃💃💃💃त्यसैमाथि पशुपति दाइको ट्याटु मन पर्यो।😝🙏🙏👏👏👌👏💃💃💃💃
a lots of love from surkhet Shekhar vai..and ..nice song pashupati daju
पशुपति दाइ र अलटिम शुभकामना
आहा 👌👌❤️कति राम्रो पधुपती शर्मा को गीत 👌👌❤️❤️
आहा कति राम्रो गित❤❤
Song ni tastai ramro dance ni kada lagyo
Yo geetma Shekhar ra Ashmita hunu parxa
Pasupati daju le jun geet gaunu hunxa samaya sandarvik hunxa ati mn prxa..best wish for all entire team😍😍😘
कति राम्रो हुन्छ है हाम्रो पशुपति दादा को गीत best up luck दादा
दुर्गा मातकाे आशिर्बाद मिलाेस
Ayo daju ko mitho awaj ma ❤️
नाचिने भैयो यो दशै तिहारमा , मज्जा सङग
आहा कती राम्रो गित बधाई छ सम्पुण टिमलाई💃💃💃💃💃👌👌