रवि नेतै होईन, नेपालमा कोही कम्यूनिष्ट छैन, अमेरिकी नागरिक नेपालको गृहमन्त्री भए || Prakash Giri

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • रवि नेतै होईन, नेपालमा कोही कम्यूनिष्ट छैन, अमेरिकी नागरिक नेपालको गृहमन्त्री भए || Prakash Giri#GlobalTVHD #takshashila #prakashgiri #breakingupdate #rabilamichhane #breakingupdate #news #updatebreaking
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

КОМЕНТАРІ • 137

  • @rukminibhattarai8195
    @rukminibhattarai8195 5 днів тому +32

    आफूले जीन्दगीभर राजनीती गरेर केही सीन्को भाच्न नसकेर , छोराछोरी बीदेस पठाएर मर्ने बेलामा पानी दीनी मान्छे छैन अझै ठूलो कूरा गर्ने।

    • @crg111
      @crg111 5 днів тому

      sahi vo vukne matra ho pinda chadauni belama thukkA

    • @TulRana-s8x
      @TulRana-s8x 5 днів тому +2

      ​@@crg111timi haruko jhole jasto hoinan ho times neta haru carodau KO Ghar gadima basxan hidden chitra BHD KC garib thiye garib nai vayer marxan jholeharu ho

    • @Sagargaha2046
      @Sagargaha2046 4 дні тому

      घण्टा समायर सुत्ने घण्टो हल्लाउने हरुले हो रा स्व पा लाई समर्थन गर्ने भनेको ।
      स्थापना बर्ष मै काण्डै काण्ड छ ।
      कोहि छैनन बिबाद मा नमुछियका 2/4 बर्षमा त यति काण्ड गर्छन भने सोच्नुस त 20/30 बर्षमा के गर्छन होला?

    • @bhojchhetri8753
      @bhojchhetri8753 4 дні тому +1

      नेपाल मा नेता हो त चित्र अरु सब ....

    • @naranbahadur321
      @naranbahadur321 4 дні тому

      ​@@TulRana-s8xmananiya chitra bahadur kc jiu le pani American vatuwa rabi lamichhane le jasto bideshi company sanga 16 Arab ma deal garera rashtriya parichaya Patra ko samjhauta Patra ma signature garera 3 karod Nepali ko astitwa dharap ma halni kaam garnu parni ho Nepal ma sabai Vanda dherai anaitik arajak anusasanhin ra.sa.pa. ka andho bhakta jhole haru rahixan

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud 2 дні тому +1

    सहि कुरा

  • @roshandahal952
    @roshandahal952 5 днів тому +20

    पिण्ड खानै बेलामा के वाईयात कुरा गरेको बाजे?

  • @pawankarki1876
    @pawankarki1876 4 дні тому +5

    वाइयात,काइते बुडा तिमिपनी सहकारी मन्त्री भएर के खुत्यायौ त बुडा पुराना ठिक भन्ने बिचार अभिव्यक्ति बेबस्था बेतिथिको मतिहार नबन बुडा।

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 5 днів тому +12

    बा, पिण्ड खाने बेलामा झुट चै नबोल न हौ।

  • @khimthapa7502
    @khimthapa7502 5 днів тому +4

    बुढा मान्छेले जे देखे त्यही सत्य बोले।

  • @tripurajshrestha485
    @tripurajshrestha485 5 днів тому +15

    बुढाले सहि कुरा गर्यो

  • @KhimbabuPariyar
    @KhimbabuPariyar 4 дні тому +1

    Good go

  • @chandrabudha1743
    @chandrabudha1743 5 днів тому +11

    जिल्लाका रुडिवादी नेता !!

  • @user-zs5mo2xw7v
    @user-zs5mo2xw7v 5 днів тому +1

    You are right.

  • @ResamOli-yp3jt
    @ResamOli-yp3jt 5 днів тому +4

    हे भगवान यो देश को भलोहोस यो आन्या भयो

  • @jitenrai3345
    @jitenrai3345 5 днів тому +8

    rabi thug😂😂😂

  • @shambhusharma4569
    @shambhusharma4569 5 днів тому +5

    पत्रकार महोदय रबि को मात्र कुरा रिसिकेस को बुढि को बारेमा प्रश्न खै ।

    • @mallahb1123
      @mallahb1123 5 днів тому

      Naraamro kaam garni ra corrupted hore kya rabi ta aru sabbai clean chit paaka xn re tehi vayera aruko kurai aaudaina
      Ee chitray budha purana jogi huun kharani thorai ghasxn kaam zero
      Vice prime Minister ta vakai huun khai ta kaam gareko ?

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 5 днів тому +5

    रबि लाई चुनाव मा उम्मेदवार हुन दिनु पहिलो निर्वाचन आयोग को गल्ती हो ! रबि को मात्रै खेदो नगरौं कम रेड ! यो सहकारी को रकम यि ठुलो पार्टी का नेता हरु ले खाए जस्तो छ !

  • @nephouse1
    @nephouse1 5 днів тому

    Right

  • @juthrana5573
    @juthrana5573 День тому

    old is gold chitra kc jyu

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 4 дні тому

    दूध पोखिएको हैन बुढाबा बाक्लो हुँदैछ घिउ बढी लाग्छ भोलि❤❤❤❤🎉🎉🎉🎉

    • @naranbahadur321
      @naranbahadur321 4 дні тому

      4 ota budi haru ko dudh duhera baklo tar jamaera ghiu nikalni hola haina ta rabi thagichhane le terima gadha

  • @prabinjaishi2611
    @prabinjaishi2611 4 дні тому

    प्रदेश को काम छैन प्रदेश खरेज गरौ देशबचाउ

  • @deepakadhikari2663
    @deepakadhikari2663 5 днів тому +1

    यस्तो हैसियत नहुने गोठालाको कुरा सुनेर टाइम पास गर्नु छैन जिन्दगीभर राजनीति गरेर के नापेको खाते बुढोले

  • @rajuthapa8790
    @rajuthapa8790 5 днів тому +2

    अनि तिमिलाई थाहा छ प्रकाश , के चित्र बहादुरले के आफ्नै बलबुताले चुनाब जीतेका हुन् ? होइनन, केपी वली को निगाहमा ,एमालेको समर्थनमा चुनाब जीते। येस्ता व्यक्तिले देश, समाजको बेथितिको कुरा कुन मुखले गर्छ ???

    • @bhojchhetri8753
      @bhojchhetri8753 4 дні тому

      आजकाल ठग र चोर ले मात्रै हो चुनाव जित्ने उहाँ जस्तो सादगी नेता अरु नेपाल मा देखाउनुस

  • @luckydlucky5379
    @luckydlucky5379 5 днів тому +3

    Yo budo panchayat bebasthadekhiko samantiho yeskokunai kamchhaina ra yodhratiko bojhho Jay Rabi jay ghanti

  • @Sagargaha2046
    @Sagargaha2046 4 дні тому

    नेपाल को एक मात्र सच्चा कमन्युस्ट नेता जो बिना स्वार्थ राजनितिमा लाग्नु भयको छ नेपाली जनताको हक हित को लागि तर कहाँ बुझ्छन् र नेपाली भेडा जनताहरुले ।
    बुढा नेता भय पनि गरिब भयरै मर्ने भय ।
    बाकी घण्टी होइन घण्टा हल्लाउने मात्रै हुन।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 4 дні тому

    चित्र बा को भनाइ सत्य छ।

  • @bijaykc1318
    @bijaykc1318 5 днів тому +1

    त्यो अझैपनी नेपाली हैन ! त्यो अमेरिकी नागरिकलाई हाम्रोदेशमा घुसपैठ गरेर आतङ्ककारी हमला गरेको आरोपमा शुलिमा चराउनु पर्छ ! तर सबै गद्दार छन्

  • @sirgotolucknow
    @sirgotolucknow 5 днів тому

    एक इमान्दार नेता तर जनता र देश को लागि केहि गर्न सकनु भएन मात्र राजसंस्था को बिरोध राम्रो सँग गर्नु भयो

  • @roshansunar4364
    @roshansunar4364 4 дні тому

    कलियुग भन्छन ठग पनि महाराज भो 😂 स्वास्नी छोराछोरी समेत त्याग्ने स्वार्थी ठग नेपालको महान नेता 😂 त्यो पनि अमेरिकी फिरौती 😮

  • @rajuthapa8790
    @rajuthapa8790 5 днів тому

    यी बृद्ध प्रति हाम्रो सम्मान छ। तर हाम्रो प्रस्न- यिनी जीवन भर कम्युनिष्ट बनेर , जीवनभर राजनीति गरेर देश र जनताले के पायो ,, एक दुइ तीन चार र पाँच वटा बतैदिनुन। भ्रष्टाचार गर्नुभन्दा टेम्पो चढेर हिंड्नु ठिकैहो। केहि कुर्लेको पनि सुनेको हो , तात्विक रुपमा के फरक पर्यो ???

  • @tilakdangi4149
    @tilakdangi4149 5 днів тому +2

    rip

  • @rajuthapa8790
    @rajuthapa8790 5 днів тому

    प्रकाश , कुनै अरु पात्र पाएनौ , जसले समाजमा उर्जा दिनसकोस, सकारात्मक कुरा गरोस , ज्ञानका कुरहोस। हाम्रो भत्किन लागेको समाज, देश परिबेस लाई मलम पट्टि लगावास। अनि तिमि पनि केहि अध्यन , तयारी गरि प्रस्तुत हुनुपर्छ। येस्ता ढोंगी कुरा के सुनाइरा !

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 5 днів тому

    पिण्ड खाने बेला भएको बुढा हजुरबा हरुको जस्तो कुरा गर्छन् । न आधुनिक कुरा बुझेका न पढेका ।

  • @SushantBudha-i1n
    @SushantBudha-i1n 5 днів тому +3

    यो मरेको भयनि हुने काठुडो बान्नु

  • @kailashbhujel9421
    @kailashbhujel9421 5 днів тому

    Rabi❤ciako🎉agent❤bidesiko bhariya🎉bhadako aparadhi🎉100%❤sattyaho bakamfuse khetalo🎉abastha❤badalera🎉delhau rabi❤kulangar🎉luttantrako matiyar❤

  • @ramailosansar85
    @ramailosansar85 5 днів тому

    जीवन भरी राजनीति गरेर एउटा सिंको भाच्न नसकी पिण्ड खाने बेला भयो चित्र बाँ। जनताले पत्याएको भए कस्तो हुन्थियो होला।

  • @NunaStha
    @NunaStha 4 дні тому

    मर्ने बेलामा सम्म बुडा को बुद्धि कहिले आउदैन
    ए भगवान्
    यस्ता बुडा लाई
    कहिले बुद्धि दिन्छ है
    देश कहाँ बाट कहाँ पुगि सके
    कङाल बनाएर छोडने भए मर्ने सम्म ????????

  • @akifasrie7993
    @akifasrie7993 4 дні тому

    जिन्दगीभर राजनीति गरेर के माखा मारिस बुदा? उता मलेसिया मा तिम्रो समकालीन नेता डाक्टर माहाथिर हेर देश लाई कहाँ बात कहाँ पुरायो ..... आफ्नो पाला मा सिन्को नभाचने अहिले ठुलो२ गफ दिन्छ .

  • @SumanRanamagar-h8r
    @SumanRanamagar-h8r 5 днів тому

    जब उ चुनाब लड्दा नेपाली नै थियन।
    जो नेपाली नागरिक नै हैन उसलाइ कसरी नेता मान्ने हो।

  • @आरपिन्यौपाने

    कुरा गर्यो आफू पालियो बस तेहि हो अहिले सम्म तिम्रो हाइ हाइ सुनियको छैन

  • @deepakmansainju9739
    @deepakmansainju9739 4 дні тому

    रबि रास्वपाले यस्ता बहुरुपिया बुढालाई सरकारमा आए १ पैसा पनि दिनेवाला छैन र पुराना पार्टिका सरकार सँग हण्डिखान पलकेकाकाे भनाई दलालि सिवायअरु केही हैन जस्ताे लाग्छ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 5 днів тому

    चित्र बहादुर केसीले सत्य बोले ।

  • @naresharyal3234
    @naresharyal3234 5 днів тому

    Rip

  • @uttamadhikari6629
    @uttamadhikari6629 4 дні тому

    सहि कुरो बाजे❤❤❤

  • @dinesharyal9299
    @dinesharyal9299 5 днів тому

    यस्तो बेतुक तर्क हिन नेता को बुद्धि ले आज देश को हाल यस्तो हालत मा पुगेको

  • @ANISHUpreti
    @ANISHUpreti 5 днів тому

    एक करोड नेपाली विदेश छन । सबै विदेशी हुन अर्को चोटी एक जिट पनि आउदेन बुडा

  • @tulsitamu
    @tulsitamu 4 дні тому

    हरियो काक्रो खाउ केसि बा

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 5 днів тому

    बुडाेभयपछि बिचार पनि बुडाेहुदाे रहेछ एक सिट वाला हजुर ले अरुलाइ भनेकाे सुहाउदैन तपाइ ले अरु सिट कसरि ल्याउने त्यतातिर साेच्ने हाे कि बा

  • @Ramji-kn9qz
    @Ramji-kn9qz 4 дні тому

    Kuro sahi ho

  • @maheshadhikari7729
    @maheshadhikari7729 5 днів тому

    यो बुढो लाई कसरी हजम होस त? जिन्दगीभर राजनीति गरेर जहाँ को त्यहीँ। भात खान नातिनातिना सट्टापट्टा गरेर जापान पठाउनु परेको छ। यस्ताको के कुरा सुन्नु? काल कुरेर बस्या बेलाँ यो कोही नपाउनेले यस्लाइ बोलाएछ!

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 4 дні тому

    पिन खाने बेलामा राजनिती नगर बुडा

  • @laxmannepal1496
    @laxmannepal1496 5 днів тому

    यो बा पनि लागेको छ यस्ले पनि नागरिक कान्ड गरेको छ्।

  • @bishnubasne123
    @bishnubasne123 5 днів тому

    1 सिटेकाे कामै छैन ।अाफुले भुत्लाे भाङ केही नगर्नी अरुकाे खेदाे खन्ने

  • @NabrajSaud-zn2pw
    @NabrajSaud-zn2pw 4 дні тому

    अब तिम्रा दिन पनि गए बुढा

  • @AchyutPoudel-b7q
    @AchyutPoudel-b7q 4 дні тому

    यो बुढो मर्ने बेलामा नर्क मा जानि भयो

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 5 днів тому

    Janmadai Birtaa liyera kohi janmidaina.
    Rabi Lamichhane Baahun bhaeta pani, Nepal Baahun ka 52 Jaal Rajneti nabujhi haam phaaleko PARINAMD ho.

  • @pushparajbhattarai6461
    @pushparajbhattarai6461 4 дні тому

    सत्य बोलेर मर , तेरो आत्माले शान्ति पाउने छ

  • @laxmannepal1496
    @laxmannepal1496 5 днів тому

    यस्लाइ जितायर पठाउने पनि भेडा नै रहेछ्न्।

  • @ganeshmahara1529
    @ganeshmahara1529 5 днів тому

    5:23 experience vaneko experience budha ley sahi bishleshana gardai xan

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 5 днів тому

    एस्ले चाइ के हल्लाइस लाज पचेको बुढो

  • @GurudevBhattarai
    @GurudevBhattarai 5 днів тому

    चुप साग बूढो साहारा युवा बेचेर त जस्तो गु नेता हुनु नि बेकार

  • @rochettri9431
    @rochettri9431 5 днів тому +1

    Hoina timi haru le lyayeko tantra le ahile samma 50 sau lakha bidesi le nagarikata liyeko bisaye ma chahi bolnu pardaina? Khali tehi Rabi ko matra Kati gana gauchhau?

  • @dineshthapa3948
    @dineshthapa3948 5 днів тому

    😂😂😂😂

  • @sabitaranjitkar4378
    @sabitaranjitkar4378 5 днів тому

    चित्रबारु केसीले झुट बोलेको हो।

  • @SandhyaBista-xx4ey
    @SandhyaBista-xx4ey 5 днів тому

    Dharauti kina Liyo?
    Shashakko aadesma Liyo

  • @nabinnepal3688
    @nabinnepal3688 5 днів тому

    Haso lagxa yo alixini budho dekhera

  • @basnet1738
    @basnet1738 4 дні тому

    काम कम कुरा ठुला

  • @angelntertainment1
    @angelntertainment1 4 дні тому

    Pratipachhye.ma basna ko lagi chunab ma aautheko yesko Kam xaina

  • @ChauGurung
    @ChauGurung 5 днів тому

    बकवास गरछ बुढाले कम्तीको छ र यिनी पनि

  • @rambahadursawad
    @rambahadursawad 5 днів тому

    बुढो नाति बेचुवा भो धेरै नभुक

  • @suretamang-z3q
    @suretamang-z3q 4 дні тому

    Dadako ghaam bhayara Satya Bola hai thutune budo.... Marne bela sas ramro sanga najala Ni....

  • @jeewanharishrestha4773
    @jeewanharishrestha4773 4 дні тому

    Fatah Neta ho yo

  • @SandhyaBista-xx4ey
    @SandhyaBista-xx4ey 5 днів тому

    American nagarik tyagera aayeko Rabi hun chitre buda

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 дні тому

    Gathabandan gare ra 1 sit jite ko buda ab teyo nee pahunnu

  • @Titobohi9631
    @Titobohi9631 5 днів тому

    Kunahi samaya thula thula neta jail pase and struggle gare for many year pitahi Khaye ani loktantra aye ani Ravi javo 3 mahina bhayo Kati rohilo kehi garera thorahi haleko garib ko paisa khayera ho 😂😂😂 and he is our example of great leader. As we have not better role example than him. Party hudahi ma umatra safa and future leader kasari vayo. Just thorahi bahun ko roilo ho nothing new. He is finished and not a clean guy. Whatever you say padh ma huda mojh gare ahele roilo. 😂😂😂

  • @aditkarki3599
    @aditkarki3599 5 днів тому

    Desh america lai dinuparchha

    • @baluthapa469
      @baluthapa469 5 днів тому

      खाटी कुरो गर्यो मर्द ले बधाई छ।

  • @SureshRaj-d8e
    @SureshRaj-d8e 4 дні тому

    Sanghiyeta nammanni ani tehi sanghiyeta KO mantri Mandal ma sahakari mantri hune laj Navako patur budho
    Tero nango rasta baad Pani dherai dekheka xan Nepali janta le patur

  • @masato5593
    @masato5593 5 днів тому

    Yo pani 12 bhai ho

  • @kajigajmer4154
    @kajigajmer4154 5 днів тому

    A chitra bahadur jiu yadi rabi american ho vane nepaliko kanunma kasari samsad vayo party kholyo chunab ladyo 2 patak griha mantree vayo k rabi bahek sabai mareko thiyexan sarasar kursima basne Ani aru vatmara le kra herera baseko thiyo pahilai

  • @SureshGorl
    @SureshGorl 5 днів тому

    बिचारा ???जाडाे थियाे ,१५ मिनेट घाम तापे

  • @amritff3464
    @amritff3464 5 днів тому

    २१जाना पागल

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 4 дні тому

    Bal pani fulyo budho pani mareyo

  • @rameshorbramas5732
    @rameshorbramas5732 5 днів тому

    Hawa kura garne hahahahahahahahahahaha

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 5 днів тому

    Nati haru ko Japan kanda ……ko prasna gar na jholay patturkar….Rabi matra dekh cha yo buda lay…

  • @amantiupreti-bk6io
    @amantiupreti-bk6io 5 днів тому

    Kane Kane nabol huda ba 84 ma dekhxas umlejo ho ki kho birodh gareko ho vanee pane bujhdainas patrukar pane testai budho pane ustai

  • @taraabastolaa6255
    @taraabastolaa6255 5 днів тому

    Yo fohori budo mareko xaenar ajhai

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 дні тому

    Kam xahin buda ko

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot 5 днів тому

    Gaf dina ma kp ko vai ho yo budo
    Jati bolxas bol buda 84 samma ta narka ma jane hola ni deshle naya uba chaye ko bela

  • @masato5593
    @masato5593 5 днів тому

    Bakallu budo Kam chhain bolne matra

  • @shivabk6404
    @shivabk6404 4 дні тому

    Talai bafati budo

  • @sunilkarki9203
    @sunilkarki9203 5 днів тому

    Yo.buro.hawa.kura.bolxa.pap.lagxa.buro.

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 5 днів тому +1

    Tyo दिन को पैसा कातनू
    parcha

  • @RajendraTamang-k8t
    @RajendraTamang-k8t 5 днів тому +1

    Very good Mr kc vary good

  • @TekMagar-nu5on
    @TekMagar-nu5on 4 дні тому

    𝒀𝒐 𝒎𝒖𝒛𝒊 𝒃𝒖𝒅𝒐 𝒑𝒊𝒏𝒅𝒐 𝒌𝒉𝒂𝒏𝒆 𝒃𝒆𝒍𝒂𝒎𝒂 𝒌 𝒃𝒐𝒍𝒆𝒌𝒐 𝒓𝒂𝒋𝒂𝒏𝒆𝒕𝒊 𝒈𝒂𝒓𝒆𝒓𝒂 𝒌 𝒔𝒊𝒏𝒌𝒐 𝒗𝒂𝒄𝒉𝒚𝒐 𝒕𝒂 𝒙𝒂𝒕𝒂 𝒃𝒖𝒅𝒉𝒂

  • @rajanhumagai
    @rajanhumagai 4 дні тому

    Jandachhas 84 budo

  • @nabinpantha4364
    @nabinpantha4364 4 дні тому

    Rip