कविता : उठ्नु पर्छ उज्ज्वलUJWAL THAPA PRAY POEM by EKRAJ

Поділитися
Вставка
  • Опубліковано 21 вер 2024
  • यस कविता ( उठ्नु पर्छ उज्ज्वल ) नितान्त व्यक्तिगत रुपमा नेता उज्वल थापा को स्वास्थ्यलाभको कामनाकालागि मात्र तयार गरिएको हो |
    यहाँ प्रयोग गरिएका केही शब्दहरू , उज्जवल थापाको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जाल मा ल लेखिएका शब्दहरू लाई उठान गरेको छु।
    तपाई सबै प्रति कृतज्ञता व्यक्त गर्दछु।
    शीघ्र स्वास्थ्य लाभको कामना नेता उज्जवल थापा ।

КОМЕНТАРІ • 16

  • @mukarungpramila2214
    @mukarungpramila2214 3 роки тому +2

    साच्चै उथ्नु पर्छ उज्ज्वल 😍😍

  • @ramgautam3027
    @ramgautam3027 3 роки тому +2

    Get well soon Dai.
    God bless you

  • @aekendrakhadka681
    @aekendrakhadka681 3 роки тому +1

    सिघ्र स्वास्थ्य लाभको कामना उज्ज्वल दाइ

  • @रोपनि
    @रोपनि 3 роки тому +1

    निकै हिम्मतिलो कविता।उर्जाशिल वाचन।

  • @bilhana8750
    @bilhana8750 3 роки тому +1

    Get well soon

  • @shivirsharma8439
    @shivirsharma8439 3 роки тому +1

    🙏🙏🙏ujwal dai

  • @teamgreen7846
    @teamgreen7846 3 роки тому +2

    यो कविता शब्द दृश्य मात्रै होइन यो त हामी जस्तै लाखौं नेपालीहरुको भावना दृश्य हो। कृतज्ञ एकराज थापा , शब्द दृश्य। ❤️🙏🇳🇵

  • @bishnurai3438
    @bishnurai3438 3 роки тому

    Rip sarai marmik xu uha aaj bat hami sang hunuhunn

  • @sunilrai1282
    @sunilrai1282 3 роки тому +1

    hami writer harule aagi sarna prarit
    garnu parxa hai so good information for poem .I proud of you

  • @dreamleader9265
    @dreamleader9265 3 роки тому

    भाे अाजबाट म उज्ववल भए पाईकाे याेगदानमा मलजल गर्न सकुला नसकुला केही समय बिबेकशिललाई एमाले/माअाेबादि छाडेर लाग्दैछु उठ दाजु जुरक्क झिम्राे पछि लाग्र याे देशकाे मुहार फेर्न कम्मर कस्दै सक्दाे याेगदान निस्वार्थ दिन्छु

  • @shantipoudel36
    @shantipoudel36 3 роки тому +2

    शिघ्र स्वास्थ लाभको शुभकामना ,साच्चै उठ्नु पर्छ उज्ज्वल

    • @ektvshows1179
      @ektvshows1179  3 роки тому

      उज्जवल उठ्न पर्छ
      उठ जुरुक्क उठ उज्ज्वल
      शीघ्र स्वास्थ्य लाभको कामना

  • @kiranchaulagain7357
    @kiranchaulagain7357 3 роки тому +1

    गजब दाइ !

    • @ektvshows1179
      @ektvshows1179  3 роки тому

      उठ्न पर्छ
      उज्ज्वल जुरुक्क उठ्न पर्छ
      शीघ्र स्वास्थ्य लाभको कामना