Photo comy halni ho ki orginal? 😂Bekup banaucha yr ani pramad vako vaye 25 din samma kina mudda darta na gareko thage ko mudda ta 25 din vitra darta huna parne haina?@@umeshkarki3368
रविले चेक्ने काटेर के घाँस काट्ने हो गोरखा मेडिएको चेक काटेर सहकारीमा जम्मा गरेको हो। सहकारीबाट ल्याएको होइन मालिकले जे जे भन्छ त्यही त्यही गर्ने हो कर्मचारीले के प्रमाण हो र यो।
एउटा चेक पो काटला दर्जनो चेक काटने गर्दछन र।कि रबि लामिछाने अम्बानि को छोरा हो र। रबि को पार्टी भोट माग्नु आए पछि पक्राउ गरे र सहकारी पिडित जनता हरु ले पैसा मागे हुने। सहकारी संस्था डुबाउने को मास्टर माइन्ड नैं रबि लामिछाने हो सहकारी पिडित जनता हरु ले ईनी हरु को पार्टी सित पैसा ऊठाए हुने। यो देश को कानुन दैबले जानुन भने जस्तो हो।😢😢😢😢
यो बैनि धेरै ट्यउट्यउ गरि राखेको छेउ। तिम्रो का छैन।तिमिहरुको नाटक बुझेका छौ। अब यस्ता समचार सचेत नागरिकलाइ नसुनाउ जो रक्सिमा बिकेर भोट हाल्नेलाइ सुनाउ ल
यत्रो वर्ष भयो मीडिया कर्मी हुन हामी जबि २५-३०००० खाने मान्छेले त चेक काटेका छौ उसले अहिले सम्म नकाटेका होलान् र उसो भए चेक काटेकै भरमा समात्ने भए ९९% समातीन्छन् के अब सबैलाई चेक काटेको भनेर उजुरी हाल्ने 😂😂😂😂
Phataha nalayek haru ko chal ho congres ra yemale phataha ko nirankus tanasaha Dui tihai sarakar le sadentra Kari sarakar ko chal ho Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
पत्रकार जीउ यो प्रमाण एउटा् दलाल मिडियाले देखाउदै मा जनता ले बिश्वास गरिदैन कान्तिपुर कैलास सिरिहेया नागरिकता को टुङ्गो न भएको मिडिया छापेको कुरा कदापि बिश्वास गरिदैन
माननीय पत्रकार ज्यू तपाई जस्तो ओली मिडिया ले गर्दा राष्ट्र र जनताको भविष्य डुब्यो भने दोषी सत्ता मा छन् र निर्दोष कारागार मा नेपाली जनता ले यसको हिसाब किताब एक दिन खोज्नेछ
रविले सिग्नेचर गरेर सहकारी बाट loan लिएर पैसा उसको खातामा जम्मा गरेको देखाओ।। अरु कुरा नाटक नगरो।। cheque त MD भएसी कति कति के के मा काटिन्छ काटिन्छ।। यस्तो हावा कुरा गरेर न्युज न बनाओ।। पूरा न्युज, एक एक शब्द baised भएर बनको छ।। अस्ति सम्म अदालत ले भनी हाल्छ नी किन आन्दोलन गरेको भन्दै थियो, अहिले आन्दोलन नगर्दा, किन नगरेको आन्दोलन भन्दै छ।। खोया न्युज।।
@PuranSaud-qb7vo तेरा बाउ मुजि त्यो सिग्नेचर ले loan निकालेको हो मुजि।। त्यो signature ले सहकारी को पैसा अपचलन भाको हो मुजि।। गरी खाने मान्छे हो, MD हो, 100 ठाउँमा cheque काटेको हुन्छ पैसा तिर्न को लागि।। मेरा MD ले नी सिग्नेचर गरेर छोडेको हुन्छन् काम कतै नरोकियोस् भनेर payment ले गर्दा।। तेरा भ्रष्ट नेता हरु हो र बच्चै देखि राजनीति मा लागेर अरबौं लुटेर खाएको।।
रवि जेल गएनि `रवि फ्यान क्लव´ रहिरहनेछ।
रवि फ्यान क्लब अमर ,हाेस्।।
मिडिया ट्रायल हो सबै १२ भाइ मिलेर केही हुदैन रबि दाइको साथमा जनता छ्न हेर्दै जानू ।।
फेक न्यूज बनाएरर जनतमाभ्रम छड़छ यो मीडिया झोले मीडिया हो
फेक भनेर अदालतमा प्रमाण पु-याएर न्याय निरुपणमा सहयोग गतिदिनु भए आभार व्यक्त गर्नेछौँ।
Photo comy halni ho ki orginal? 😂Bekup banaucha yr ani pramad vako vaye 25 din samma kina mudda darta na gareko thage ko mudda ta 25 din vitra darta huna parne haina?@@umeshkarki3368
रविले चेक्ने काटेर के घाँस काट्ने हो गोरखा मेडिएको चेक काटेर सहकारीमा जम्मा गरेको हो। सहकारीबाट ल्याएको होइन मालिकले जे जे भन्छ त्यही त्यही गर्ने हो कर्मचारीले के प्रमाण हो र यो।
😂१२ भाई कान खोलेर सुन😂 गोरखा मिडियामा md हुँदै गर्दा चेक नकाटेर के घाँस काट्न गएका हुन त 😂
यो झुठो हो बारा भाइ को कु योजना हो नेपाली जनता सजक हुन जरुरी छ
अब प्रमाण खाेज्ने भेडाहरूकाे मुख बन्द भएछ।
Thukka fake news garayera parman vanne hutihara jhole
❤जय रबि जिन्दाबाद❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤
एउटा चेक पो काटला दर्जनो चेक काटने गर्दछन र।कि रबि लामिछाने अम्बानि को छोरा हो र। रबि को पार्टी भोट माग्नु आए पछि पक्राउ गरे र सहकारी पिडित जनता हरु ले पैसा मागे हुने। सहकारी संस्था डुबाउने को मास्टर माइन्ड नैं रबि लामिछाने हो सहकारी पिडित जनता हरु ले ईनी हरु को पार्टी सित पैसा ऊठाए हुने। यो देश को कानुन दैबले जानुन भने जस्तो हो।😢😢😢😢
रबि 100 % निर्दोश छन्।भस्ट्र सरकार ले फसाउन बिभिन्न बाहाना मा मिडिया ट्रयाल भएको छ। जय रबि।
good
नाटक गरि ,गरि रविलाई फसाउदैछ
चेक काट्दैमा कसरी ठगि हुन्छ? एउटा कर्मचारीको रुपमा गर्नु पर्ने काम गरेको हो। सहकारीवाट पैसा लिएको प्रमाण चाहियो।
कान्तिपुर एमाले काङ्ग्रेस ठग चोर ले रबि लाई फसाउने खेल हुदैन छ हामी नेपाली जन्ता ले बुझेका छौ
आजसम्म पत्ता नलागेको यो मिडिया ले पत्ता लागेछ तर जनताले पत्याउदैन।
यो बैनि धेरै ट्यउट्यउ गरि राखेको छेउ। तिम्रो का छैन।तिमिहरुको नाटक बुझेका छौ। अब यस्ता समचार सचेत नागरिकलाइ नसुनाउ जो रक्सिमा बिकेर भोट हाल्नेलाइ सुनाउ ल
Jay Rabi jay ghanty
चुनाव हराउनको लागि नयाँ खेल सुरु भएछ😂😂
Jay rabi
कति सजिलो राकनीति कारण देखाएपछि जस्तोसुकै अपराबाट नि उन्मुक्ति पाइने हरे मेरो देश।
Nepal police lai badhai chha ,aparadhi haru lai sarbashwo haran sahit jail puryau.
Rasopa🎉rbi🎉jindabad🎉
प्रमानले दाेषि थहराएकाे अस्थामा हाँसेर झेजजानुपर्छ रबि अनाबस्यक आनदाेलन गर्नेहाेइन
Good good good
Yo fsakae ho rabi nedos chan yo daka kple ho jai rabi😢😢😢
Good Luck Rabi sir ❤
😎👍🔔
Jay rabi sir 💯💪
सहकारीको व्यास तीर्थ कसरी अपचलन हुन्छ अचम्मको कुरा है।अरूहरूले समाव्याज नतिरी भागिरहेछन्
यत्रो वर्ष भयो मीडिया कर्मी हुन हामी जबि २५-३०००० खाने मान्छेले त चेक काटेका छौ उसले अहिले सम्म नकाटेका होलान् र उसो भए चेक काटेकै भरमा समात्ने भए ९९% समातीन्छन् के अब सबैलाई चेक काटेको भनेर उजुरी हाल्ने 😂😂😂😂
Rabi dai 🦁🦁🦁🦁🦁🙏🏽🔔🔔
यो मिडियावालाको फेस हेर्न बाँदरको जस्तै छ है। 😂😂😂
रबि सर जिन्दावाद 12 भाइ मुर्दाबाद
जान्छ जान्छ जेल
Ravile k.rin ni liyaka chan bhane chai bhannu hola
Thag lai jel halnu parxa jo kohi hos
Media le yasto jhuth news garera
bulni ramro hoina garda yasto jhuth bulni midea lai karbai garnu parxan👇👇👇
जनताहरुलाई त दशलाख भन्दा वढि चेक काट्न वैंकिङ्ग नियमले दिदैन।एक कराेड त ट्रानण
आहिले जेल मा होइन र
What ?
त्यो प्रहरी ओलि कै झोले हो प्रहरी भुक्दै मा रबि लाई केही हुनेवाला छैन
Phataha nalayek haru ko chal ho congres ra yemale phataha ko nirankus tanasaha Dui tihai sarakar le sadentra Kari sarakar ko chal ho Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
फेक न्यूज
पत्रकार जीउ यो प्रमाण एउटा् दलाल मिडियाले देखाउदै मा जनता ले बिश्वास गरिदैन कान्तिपुर कैलास सिरिहेया नागरिकता को टुङ्गो न भएको मिडिया छापेको कुरा कदापि बिश्वास गरिदैन
हावा निउज जनतालाई भ्रम छर्न कति जानेका छन्
जय रबि जय घन्टि
Gorkha midiya network ma md bhaya paxi check katnu pareko adhxyako nirdeshin mannu pareko ho tyo apchalan hoin yo
Rabi sarlai pasaiyekoxa
चेक मा हस्ताक्षर दुई थरी छ त के हो
कुन तेरो बाउले भन्यो । दलाली को पेज ।
Thag jail januparcha.
हावा news md भए पछि चेक karobar नगरेर के गर्ने ।
Rajnitik pratisodh nai ho
Yo jhole ptrekako pchinlagu jai rabi
Ati vayo abat janata ekjut hune bela aayo hai
Fake news
माननीय पत्रकार ज्यू तपाई जस्तो ओली मिडिया ले गर्दा राष्ट्र र जनताको भविष्य डुब्यो भने दोषी सत्ता मा छन् र निर्दोष कारागार मा नेपाली जनता ले यसको हिसाब किताब एक दिन खोज्नेछ
एमाले झोले मिडिया
चेक नकाटे घाँस काट्नु त मिनेजर भएर
Byaj bujhaunu vaneko thagihora?
No
चोर मिडिया
कसैगरि नबच्ने भए रबि
Pre plan nai ho yooo
Aru lai kehi garna naper danka ka jhund haru ho
रविले सिग्नेचर गरेर सहकारी बाट loan लिएर पैसा उसको खातामा जम्मा गरेको देखाओ।। अरु कुरा नाटक नगरो।। cheque त MD भएसी कति कति के के मा काटिन्छ काटिन्छ।। यस्तो हावा कुरा गरेर न्युज न बनाओ।। पूरा न्युज, एक एक शब्द baised भएर बनको छ।। अस्ति सम्म अदालत ले भनी हाल्छ नी किन आन्दोलन गरेको भन्दै थियो, अहिले आन्दोलन नगर्दा, किन नगरेको आन्दोलन भन्दै छ।। खोया न्युज।।
Ani tes ma tero bau le sen gareko xa ra
@PuranSaud-qb7vo तेरा बाउ मुजि त्यो सिग्नेचर ले loan निकालेको हो मुजि।। त्यो signature ले सहकारी को पैसा अपचलन भाको हो मुजि।। गरी खाने मान्छे हो, MD हो, 100 ठाउँमा cheque काटेको हुन्छ पैसा तिर्न को लागि।। मेरा MD ले नी सिग्नेचर गरेर छोडेको हुन्छन् काम कतै नरोकियोस् भनेर payment ले गर्दा।। तेरा भ्रष्ट नेता हरु हो र बच्चै देखि राजनीति मा लागेर अरबौं लुटेर खाएको।।
MD le check nakate ra ghas katxa t e pasuho bujha ta gu khane ho 😡😡😡
Fake news banayara ravi lai fasaune naya yojana
१२ जार
Ravi lai fasauni nai vayo congress yamala le sadyaantra gari rakhe KO xa janta Jagau youva jagau aba fasauni nai vayo kp chor le
अझै पनि भक्तहरु गहिरिएर बुझ्ने कोसिस गर्दैनन
12 भाइ बकवास
मिडिया ट्रायल गरेर बदनाम 😊 गराउने प्रपञ्च
Glat
Check katne kaam ma rakhe paxi, k ghass katxan t
Baru check nakati. Paisa gayeb banako bhaye bhana
Tipubho
Thagaka anda vakta haru bolay holan hain 😅😅😅😅😅😅
Kati vuka pani kukdai gara akdin satta ko jite hunxa hunaxa
Yo saboi jut news ho
Chup Lage chup chup
12 vai lai tudikhel ma katnu parxa
१२ Vai ko naya natak nakali kagag
Fake news 😂😂😂😂youth most be weak up .bro sis
Taro Bhau janxa jal ramro ny gara ko rexa ta poisa dako ho vana
Deka matri rachata liyeko ta hoina racha
Hello samachar fukne muiiya rani Gorkha mediya le 10 karod kamayako aamdame gariko poisa jamma grnalai po check katika hunke ?temro news gham ma sukau muuya
Yo ghut ho
Fake video
Time liayar bonako jut paper ho
Rabi chhutne pakka vaya c .. roilo kin grrchhau ho....patrukarar mahodaya
Phek neuj
Yo chor News
फेक न्युजहो😂😂😂😂😂😂😂
Hawa news
Joli news
रछाने आदि साचो आदि झूठ बोल दो रहेछ भनेर बुझीयो
Yo sab midiya twrayal ho Kantipur ko paxe kohai pane nalagau
समाचार भन्दा मजालायहोला १२ भाई
Jhut
Vo yasta jhut parman ta kati dekhe kati