काङ्ग्रेस बिशेश गरेर अमेरिका त्यसपछि भारतको कुरो सुन्छ। त्यसको सहमत मेदेशबादी दलहरू र माओबादी प्रत्यक्ष संलग्न देखिन्छ। नेपाल र नेपालीको पार्टी जन्मेकै छैन।
मेरो बिचार मा काङ्ग्रेसलाई भारत ले बरु कति चाहिन्छ हामी सहयोग दिन तयार छौ तर BRI सङ्ग ऋण लिने सम्झौता नगर्नु बरु सरकार छाड्नु भनेर भनिरहेको छ किनभने भारत ले चीन को BRI आएर नेपाल विकसित भएको देख्न चाहन्न ।। BRI भनेको बिश्वको 120 देशमा छन् उ एउटा् गरिब मुलुकहरू मा लगानी गरेर त्यहाँ को ठुला ठुला प्रोजेक्ट बनाउने जस्तै रोड बिजुली आदि इत्यादि मा लगानी गर्ने एउटा् $ 42 बिलियन नेपाली रुपैयाँ 60 खर्ब बराबरको रकम लगानी गरेको organization हो यो bri बात सबैभन्दा बढी र ठुलो ऋण लिने मुलुकहरू मध्य पाकिस्तान र अङ्गोला छन् । जहाँ धेरै भ्रष्टाचार हुन्छ तेहि मुलुकहरू ले यो चाइना बात BRI मार्फत लोन लिने गरेका छन् सिधा सरल भाषामा भन्नू पर्दा यो सहुलियत सहयोग हुँदै हैन छिमेकी मुलुक को हिसाबले केही ब्याजदर तलमाथि गराउला तर सहयोग हुँदै हैन ऋण नै हो आफ्नो organization नै डुब्ने तरिकाले कुनै पनि organization सित्तैमा सहयोग गर्दैन तेसैले यो BRI नेपाल ले लिएर अरु पाकिस्तान लगायत अफ्रिकी मुलुकहरू जस्तो बन्नु हुँदैन । हो यो संस्था ले नेपाल मा लगानी गरेर केही देब्लोमेन्त होला तर ऋणमा भने अबस्य जाकिने छ नेपाल त्यो भन्दा बरु बिना ऋण आफै बिस्तारै बिस्तारै बिकास गरौन थोरै थोरै कति ऋण ल्याउने बिश्व बैंक मा नै already नेपाल को ऋण 25/30 खर्ब पुगिसकेको छ अझै चाइना बात पनि ल्याउने यो बेल्कुल गलत र नेपाली जनताको लागि हानिकारक छ !
एक त यो रातारात बनेको गठबन्धन ठीक नै छैन तेस्मा ठुलै पाटी ठुलै छ भ्रष्टाचार विपक्ष मा हुदा पोलापोल पछी गठबन्धन मा ढाकछोप,राज्यको पैसा हिनामिना अनि बिदेशी सग लोन लिने पाटी काम छैन।
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/७महिना मङ्सिर/१३ गते ४ बार मंगलबार हाे। बालेन हर्क रबि दुर्गा प्रसाईं केपि वलि प्रचण्ड रुझेकाे ज्यानमारा चाेर स्याल हाे।यिनिहरुले पैसा पनि चाेर्छ।महिला पनि चाेर्छ।मान्छे पनि मार्छ।घर पनि भत्काउछ।रबि लामिछाने सहकारी ठग भनेर नेपालभरि राजा बनाएर घुमाएकाे छ केपि वलि काे सरकारले।ठग भन्ने रवि लामिछानेलाई जहाज चढाएर ठाउँठाउँमा घुमाउनेे राजा बनाएर अभिनन्दन गराउने ।केपि वलि र प्रचण्डको ज्यानमारा सरकार हाे।कस्तो छ याे देशको विध्वंस? याे बाहुनहरुकाे नाटक चट्क तिमीहरूले कहिले बुझ्दछाै नेपाली जनता?याे सरकारले रबि लामिछानेलाई राजा बनाएर घुमाएकाे हाे।याे एकदिन दुतकाे दुत पानीको पानी छुट्टाउछ।जनतालाई बाैल्हा नबना केपी वलि र प्रचण्ड दाहाल रबि लामिछाने बानेन्द्र शाह दुर्गा प्रसाईं।पख त एकदिन जन्म कैद जान्छस।ख्याल ठट्टा नसाेच सत्यलाई।सत्ययूग लागि सक्यो थाहा छ तलाई? खबरदार!श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु सत्ययूगकाे नक्कली राजा रबि लामिछाने दुर्गा प्रसाईं केपि वलि प्रचण्ड दाहाल बालेन्द्र शाह हर्क साम्पाङ लाई भष्मै हाेस।ञ
ऋण लिएर नै BRI को एउटा सानो लागतको प्रोजेक्ट लिउँ चीनलाइ पनि खुशि पारौँ। १० अर्बभन्दा सानो प्रोजेक्ट लिउँ धेरै लिन क्षमता छैन भनौँ । पोखरा विमानस्थलको अनुदान गरिदिउँ भन्दा केहि फरक पर्दैन हामी माग्ने नै हो क्यारे😜
Debt to GDP ratio of the country is high & increasing as fast as how Kp oli jiu, Prachanda rah Sher Bahadur bank balance is increasing 😅, feri BRI BATA Pani loans 😅
No mcc N0 spp no Indo pacific samjhauta kharej garau natra Nepal ukren hudaixa jasari russiya Le attack garyo tesari nai Nepal ma pni China Le pni garxa jasle pni afno des mathi khatara dekhinxa bhane attack garxa
Yeeniharu ko gathabandhan BRI le hoina yeenka malikle futaune ho, aakhir junsukai gathabandhan bane pani nepal ra nepalile paune bhaneko ghat nai ho... a a kp baa le dhokha dine kuro xa - na congresslai dinxan na China lai nai unle dhokha dine ra ghat garne bhanekai nepal ra nepalilai...
एमसीसी को जसरी विरोध भएको छ ।कांग्रेसले बीआर आइको त्यसरी विरोध गरेको छैन । बीआरआइ स्वीकार्ने तर अनुदानमा मात्र । त्यो त राम्रो हैन र ? त्यसै त नेपालीको थाप्लोमा लाखौंको ऋण छ अझ ऋण थप्ने ? एमसिसी त ऋण होइन होला नि ? तर नेपालमा अमेरिका परस्त र चैना परस्त वा भारत परस्त राजनीतिका कारण भाँडभैलो चलेको हो ।
China intentionally lends money to low-income countries with the intention of trapping them in debt😂 pokhara international airport anudan vane ko lone raha xa 😂😂
anudaan ma des bikas huncha? Bhutan le 20 bln USD rin liyera 5 gw hydro power lyaudai Cha, nepal lai dubaune bho 80 gw capacity bhayeko desh hey bhagwan ke garu ma, Japan ko public rin kul GDP ko 250% cha re, Nepal ko 40% huda rin Lina hudaina? Bittiya sahakari crisis kun rin le dubayo hey nepali bidhwan hou, ma ta naukri khojna hindustan lage la
नेपालको गुखाने नेताहरूको बुद्धि भए चीनको बीअारअाई नेपालको लागि एकदमै महत्त्वपूर्ण प्राेजेक्ट हाे चीनको बीअारअाईले नेपाललाई केही असर गर्दैन किनकि चीनको बीअारअाई नेपालको लागि मात्रै हाेईन विश्वमा 50% भन्दा धेरै देशहरु पर्छ
काङ्ग्रेस किन भारतकै सानो भाइ नै हो त? नेपाल र नेपाली को पार्टी कैले हुने??
काङ्ग्रेस बिशेश गरेर अमेरिका त्यसपछि भारतको कुरो सुन्छ। त्यसको सहमत मेदेशबादी दलहरू र माओबादी प्रत्यक्ष संलग्न देखिन्छ। नेपाल र नेपालीको पार्टी जन्मेकै छैन।
G🎉@@himalayaglory
Srilanka Ra porkistan jastai Chaina KO gulam bhannu Vanda ta Sano Bhai huna besh
मेरो बिचार मा काङ्ग्रेसलाई भारत ले बरु कति चाहिन्छ हामी सहयोग दिन तयार छौ तर BRI सङ्ग ऋण लिने सम्झौता नगर्नु बरु सरकार छाड्नु भनेर भनिरहेको छ किनभने भारत ले चीन को BRI आएर नेपाल विकसित भएको देख्न चाहन्न ।। BRI भनेको बिश्वको 120 देशमा छन् उ एउटा् गरिब मुलुकहरू मा लगानी गरेर त्यहाँ को ठुला ठुला प्रोजेक्ट बनाउने जस्तै रोड बिजुली आदि इत्यादि मा लगानी गर्ने एउटा् $ 42 बिलियन नेपाली रुपैयाँ 60 खर्ब बराबरको रकम लगानी गरेको organization हो यो bri बात सबैभन्दा बढी र ठुलो ऋण लिने मुलुकहरू मध्य पाकिस्तान र अङ्गोला छन् । जहाँ धेरै भ्रष्टाचार हुन्छ तेहि मुलुकहरू ले यो चाइना बात BRI मार्फत लोन लिने गरेका छन् सिधा सरल भाषामा भन्नू पर्दा यो सहुलियत सहयोग हुँदै हैन छिमेकी मुलुक को हिसाबले केही ब्याजदर तलमाथि गराउला तर सहयोग हुँदै हैन ऋण नै हो आफ्नो organization नै डुब्ने तरिकाले कुनै पनि organization सित्तैमा सहयोग गर्दैन तेसैले यो BRI नेपाल ले लिएर अरु पाकिस्तान लगायत अफ्रिकी मुलुकहरू जस्तो बन्नु हुँदैन । हो यो संस्था ले नेपाल मा लगानी गरेर केही देब्लोमेन्त होला तर ऋणमा भने अबस्य जाकिने छ नेपाल त्यो भन्दा बरु बिना ऋण आफै बिस्तारै बिस्तारै बिकास गरौन थोरै थोरै कति ऋण ल्याउने बिश्व बैंक मा नै already नेपाल को ऋण 25/30 खर्ब पुगिसकेको छ अझै चाइना बात पनि ल्याउने यो बेल्कुल गलत र नेपाली जनताको लागि हानिकारक छ !
Rin chahe chin le deyis chahe varatle linu vayanani k kam xa liyarw saboi milerw khane tw hun eniharule
ऋण लिनु हुँदैन । भारत होस् की चिन । देसलाई उपनिवेश बनाउनु हुँदैन । अनुदान जस्ले दिए नी लिने हो ।
100% yehi nai ho
ऋण लिनु हुँदैन । भारत होस् की चिन । देसलाई उपनिवेश बनाउनु हुँदैन । अनुदान जस्ले दिए नी लिने हो ।
BRI पास गरेर नेताको तलब भर्ने त होलानी बिदेशी सङ्ग डिन लिएर बिदेशमा नै लगानी गर्ने यो कहाँ सममको गिरावट
एक त यो रातारात बनेको गठबन्धन ठीक नै छैन तेस्मा ठुलै पाटी ठुलै छ भ्रष्टाचार विपक्ष मा हुदा पोलापोल पछी गठबन्धन मा ढाकछोप,राज्यको पैसा हिनामिना अनि बिदेशी सग लोन लिने पाटी काम छैन।
BRI एकदम राम्रो छ ।No MCC.
ऋण ल्याउने अनि गोजीमा लगाउने।
Mcc के हो जानकारी पाउ
हुंदा हुंदा ऋणमा पनि राजनिति! ऋणकाे सदाबहार (सिण्डिकेट) ठेकेदार पश्चिमा मातहतका ADB WB मात्रै हाेचन ?
मिडिया जि तपाई खालि कम्युनिस्ट भनेको के हो त्यो खालि जन्ताहरू मा अभ्यास गरिदिनु
BRI को बारेमा ओली लाई सोध्यो भने यो BRI CRI जाँदिन भन्न बेर लगाउँदैन
यति गहिरो कुरा पनि बुझ्न सक्ने भइसके ओली
बि आर आइ पास गर्ने रिन लिने मन साय भाको पार्टी कसै लाई भोट न देउ अनुदान हो भने देउ
Rin liyarw 50% paisa eniharule khanxan milerw 50 % nepali janataloi khuwauxan vote na halerw sukha 5 barsa dukha pako ak din ma birsiyarw vot halxan
bri पास गर
काँग्रेस भारतीय एजेन्ट पार्टी होइन mcc पास गर्ने bri किन नगर्ने चीन सग को नाका खोलिनुपर्छ विश्व को उदांदो सक्ति हो
रबि खैई
भारतीय काङ्ग्रेस चीन सङ नजिक हुन चाहदैन।
एमाले सँग कुनैपनि हालतमा सहकायं गनुंहुदैन
Amerika mcc cancil garera. Bri linuparcha
MCC anudan ho ghas. BRI rin ho. ani rin liyera deslai tat paltaune jhole ghas??
BRI लागू भएपनी नभएपनी यो गठबन्धन मा कुनै दरार आउदैन।देश बनाउन लाई काङ्ग्रेस ले बिरोध गर्ने छैन यो बिश्वास छ।चीन ,भारत संग बराबर सम्बन्ध हुनुपर्छ
Hola hai voli k hunx heram
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/७महिना मङ्सिर/१३ गते ४ बार मंगलबार हाे।
बालेन हर्क रबि दुर्गा प्रसाईं केपि वलि प्रचण्ड रुझेकाे ज्यानमारा चाेर स्याल हाे।यिनिहरुले पैसा पनि चाेर्छ।महिला पनि चाेर्छ।मान्छे पनि मार्छ।घर पनि भत्काउछ।रबि लामिछाने सहकारी ठग भनेर नेपालभरि राजा बनाएर घुमाएकाे छ केपि वलि काे सरकारले।ठग भन्ने रवि लामिछानेलाई जहाज चढाएर ठाउँठाउँमा घुमाउनेे राजा बनाएर अभिनन्दन गराउने ।केपि वलि र प्रचण्डको ज्यानमारा सरकार हाे।कस्तो छ याे देशको विध्वंस? याे बाहुनहरुकाे नाटक चट्क तिमीहरूले कहिले बुझ्दछाै नेपाली जनता?याे सरकारले रबि लामिछानेलाई राजा बनाएर घुमाएकाे हाे।याे एकदिन दुतकाे दुत पानीको पानी छुट्टाउछ।जनतालाई बाैल्हा नबना केपी वलि र प्रचण्ड दाहाल रबि लामिछाने बानेन्द्र शाह दुर्गा प्रसाईं।पख त एकदिन जन्म कैद जान्छस।ख्याल ठट्टा नसाेच सत्यलाई।सत्ययूग लागि सक्यो थाहा छ तलाई? खबरदार!श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु सत्ययूगकाे नक्कली राजा रबि लामिछाने दुर्गा प्रसाईं केपि वलि प्रचण्ड दाहाल बालेन्द्र शाह हर्क साम्पाङ लाई भष्मै हाेस।ञ
Khata nepali leader
Mcc भन्दा BRI ठिक छ मेरो बिचारमा
❤❤JHHALLE LONE LINE RE
❤❤KASLE TIRCHHA RIN❤❤
कांग्रेसको मित्र राष्ट्र नीति असन्तुलन विचार प्रष्ट भएको छ।
rin liyera deslai ajhai tat paltaune ta ghas??
Bri best
Bri most dangerous ho hai guys. I support Congress
हेल्लो pm केपी बा एण्ड future pm देउवा जी Bri/cri काे पनि छ, कांग्रेस एमालेकाे आपसी सहमतिले मात्र काम गर्नु होला 🤣 नत्र 32सिटको घोडा बन्नु होला 😂
Bri is a ok
BRI bhaneko sidhai nepal chin lai beche barabar ho.
Yo sarp le aru deshko halat dekheko xain
Congress ko Line ma lagnu bhaneko yo desh Lai Ukraine model ma lagnu ho. Better take risk and go against risk
जस्ले जस्लाई बोके पनि रवि बालेन कुलमान हर्क सुमना बाहेक कसैलाई भोट नदिनु यिनिहरुको लुटपाट र थगी राजनिति 25 वर्ष देखी हेर्दै र बुझ्दै आएका छौ
Bri ko 20 kharb liyera desh bikash gar.
Hoina rin chai kati linu pareko ho
ऋण लिएर नै BRI को एउटा सानो लागतको प्रोजेक्ट लिउँ चीनलाइ पनि खुशि पारौँ। १० अर्बभन्दा सानो प्रोजेक्ट लिउँ धेरै लिन क्षमता छैन भनौँ । पोखरा विमानस्थलको अनुदान गरिदिउँ भन्दा केहि फरक पर्दैन हामी माग्ने नै हो क्यारे😜
umm ani chinalai khusi parne nihuma rin badhi thuparera taile tirxas rin sabai mula??
@@Diplomats_Asia अनि रिण चही तिम्रो जिल्ला बेचेर तिरौला है।पागल कहिको😡पहिले नै देस रिणमा डुबेको छ।
@@keshab3423रियालेको भेडा लाई था छ् सबै कुरा।धोतिको धोतिको फेरो नसमाए सीरोहियाको खुट्टा नधोगे कांग्रेस बैतर्नी तर्न सक्दैन भनम न भेडाहरु।
Debt to GDP ratio of the country is high & increasing as fast as how Kp oli jiu, Prachanda rah Sher Bahadur bank balance is increasing 😅, feri BRI BATA Pani loans 😅
Keho kunshi pni kam xna
Nepal ka saboi bahun sasak le China konlagi kehi garna chahanna.
Bri ko loan lera kombodiya hoina ab dubai ma lagera rakha ukhane
Gatbandan futos no problem bri lagu gar bharat ko bisuws choina feri nakabandi garnasaxcha
Yetro tax uthauda ni rin lina parne yesta nalayek xan, rin liyo gojiora halyo
Matlab ntk jasari ni gareyo lone line khane kura ho vane tmi haru milxau milerw khanxau vanne saboi nepali janataloi dekhayo
No mcc N0 spp no Indo pacific samjhauta kharej garau natra Nepal ukren hudaixa jasari russiya Le attack garyo tesari nai Nepal ma pni China Le pni garxa jasle pni afno des mathi khatara dekhinxa bhane attack garxa
Yeeniharu ko gathabandhan BRI le hoina yeenka malikle futaune ho, aakhir junsukai gathabandhan bane pani nepal ra nepalile paune bhaneko ghat nai ho... a a kp baa le dhokha dine kuro xa - na congresslai dinxan na China lai nai unle dhokha dine ra ghat garne bhanekai nepal ra nepalilai...
Yo sab naatak ho…. Yi 4/5 Jana vitri ekai ho….
एमसीसी को जसरी विरोध भएको छ ।कांग्रेसले बीआर आइको त्यसरी विरोध गरेको छैन । बीआरआइ स्वीकार्ने तर अनुदानमा मात्र । त्यो त राम्रो हैन र ? त्यसै त नेपालीको थाप्लोमा लाखौंको ऋण छ अझ ऋण थप्ने ? एमसिसी त ऋण होइन होला नि ? तर नेपालमा अमेरिका परस्त र चैना परस्त वा भारत परस्त राजनीतिका कारण भाँडभैलो चलेको हो ।
Anudan mantra didainani thatro aayojana xa
बम पन्थी मिल्न पर्छ
Kasaile bhaneko thiyo, Eniharu futekai chaina bhabera. Hait katai saancho po ho ki?
Chor, Daka haru
Kp chor
China intentionally lends money to low-income countries with the intention of trapping them in debt😂 pokhara international airport anudan vane ko lone raha xa 😂😂
anudaan ma des bikas huncha? Bhutan le 20 bln USD rin liyera 5 gw hydro power lyaudai Cha, nepal lai dubaune bho 80 gw capacity bhayeko desh hey bhagwan ke garu ma, Japan ko public rin kul GDP ko 250% cha re, Nepal ko 40% huda rin Lina hudaina? Bittiya sahakari crisis kun rin le dubayo hey nepali bidhwan hou, ma ta naukri khojna hindustan lage la
Party jovayeni BRI thik x mcc bhanda
Krirtipurma nagarpalikama maobadi pati le jitax congress r amale bhratxari pati ho bhanekura janatale thaha paisake
ऋण काढेर ल्याउन मिल्दैन अब ऋण नेपाली जनता लाई बोकाएर ल्याउन हुदैन हैं नेता भनाउदा हो हैं
Oli, Prachanda ra Rabi pheri ek hunu parcha. Oli nai 84 samma PM hunu parcha. Rabi immediately jail bata chutnu parcha
Nepal ko kanun bhanda mathi mcc 12 bude samjhauta mahakali tanakpur samjhauta kharej gar bri pass garau
Loan Liya paxi dinu prdaina jauna Nepal ko bank hararuma tesai dinxa jasle pni faidako ko lagi garne Ho
Russiya Le sittai ma banaidine pariyojana khoi yo sabai america ra India ko policy Ho Nepal ma bikas bhayako dekhna chahadaina
नेपालको गुखाने नेताहरूको बुद्धि भए चीनको बीअारअाई नेपालको लागि एकदमै महत्त्वपूर्ण प्राेजेक्ट हाे चीनको बीअारअाईले नेपाललाई केही असर गर्दैन किनकि चीनको बीअारअाई नेपालको लागि मात्रै हाेईन विश्वमा 50% भन्दा धेरै देशहरु पर्छ
अनी त्यो देश को अवस्था के छ थाहा छ मित्र??
😂😂😂 khub Jane raixau😂😂😂