AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २२, शनिबार दिउँसो ३ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • News Presenter : Nirajan Bandari
    Headlines:
    १. देशका विभिन्न स्थानमा भारी वर्षा, ठाउँठाउँमा बाढिपहिरो र डुबान, राजमार्ग र थुप्रै सडक अवरुद्ध ।
    २. अविरल बर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित, बागमतीसहित नदीहरुको बहाब उच्च, तटीय क्षेत्रमा सतर्कताको अपील ।
    ३. मधेशमा कांग्रेस-एमाले गठबन्धनको सत्तारोहण तयारी, मुख्यमन्त्री सिंहद्वारा साविकका साझेदार दलबाट बनेका चार मन्त्री बर्खास्त, आजै विश्वासको मत लिने ।
    ४. कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा, एमालेसँगको गठबन्धनबारे जानकारी गराइँदै, एमाले संसदीय दल बैठक भोलि ।
    र,
    ५.युरोकप क्वार्टरफाइनलका बाँकी दुईखेल आज, इंग्ल्याण्ड र स्विजरल्याण्ड तथा नेदरल्याण्ड्स र टर्की आमनेसामने ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •