सिनेमाहरु किन सिनेमा जस्ता छैनन् ? Samriddhi Sambaad l Prakash Sayami l Sujan Shrestha
Вставка
- Опубліковано 8 гру 2024
- सिनेमाहरु किन सिनेमा जस्ता छैनन् ? Samriddhi Sambaad l Prakash Sayami l Sujan Shrestha
#Galaxy4K
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
TikTok: / galaxy4k.tv
गज्जबको अन्तरवार्ता मैले चाहि पुरा हेरे, प्रकाश सायमिको अनालाइसिस र सुजनको गज्जवको प्रस्तुती 🎉Congrats galaxy4k
सुजन जि काे याे कार्यक्रम असाध्यै राम्रो छ।आगामी अन्य कार्यक्रम काे लागि शुभकामना छ।🙏🙏
साह्रै राेचक र संदेशमुलक अन्तर्वाता सुनेर खुशी लाग्यो 🙏प्रकाश दाइकाे हिजाेकाे पुस्ता र आजकाे पुस्ताकाे व्यवहारकाे कुरा सुनेर सहि लाग्याे
La gajjav prastuti chipleti vatij ko❤
Best ever cine interview
उहीले उहीले को फिल्म कथा प्रधान हुन्थे, फिल्म मा जन्म देखि युवा सम्म को कथा देखाइनथ्यो । गित सॅगित र म्यूजीक डायरेक्टर को काॅध को भर मा हिट हुनथ्यो । आशा बोस्ले, नाराण गोपाल, प्रेम ध्वज प्रधान, भक्त राज, दिपा झा, कुमार सानु, डेनी, पुर्णिमा प्रधान, उदित, सोनु निगम जस्ता गायक गायिका हुन्थे । गित पनि गजप हुन्थे । अहिले को गित हरू सुनौ त, कति करकस लाग्छ । होइन डाइरेक्टर लाई महत्व लाग्दैन वा जान्दैनन् । फिल्म हेर्यो त्यस्तै । गित हरू पनि कस्ता कस्ता आउन थाल्यो ।