राजा निर्धक्क भ्रमणपछि अवस्था बेग्लै, डा. शेखर र डा. जगमान प्रधानमन्त्रको लिष्टमा, विद्या फकाउदै ओली

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ •

  • @manisapkota2642
    @manisapkota2642 День тому +25

    हे मेरा देश वासी हो आँखा खोलन देश गम्भीर अवस्था मा छ देश र नेपाली जाती जोगाउने हो भने राजा ल्याहुनै पर्छ जाग देश को लागि 🙏💝🌹💝🌹💝🌹💝🌹💝🌹💝

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 День тому +8

    राम्रो कुरा खरेज्यु धन्यबाद

  • @rajeensharma7497
    @rajeensharma7497 День тому +14

    जगमान गुरुङ ज्यु प्रधानमन्त्री हुनुपर्छ

  • @motiprasadacharya3712
    @motiprasadacharya3712 2 дні тому +13

    छिटोभन्दा छिटो राजा आयको राम्रो ।

  • @LokNath123Adhikari
    @LokNath123Adhikari День тому +5

    सहि विस्लेषण पि.खरेल सर धन्यवाद

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt День тому +3

    नेपाल मा राजतन्त्र काे पुनर्वहाली यथाशीघ्र गर्नु पर्छ हैन भने देश काे अस्थित्व माथी नै खतरा छ

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 День тому +4

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @shree5961
    @shree5961 День тому +3

    जुन देशले हाम्रो राजपरिवार सहित राजतन्त्रको जरो उखेल्यो त्यही ईन्डीयाले राजा ल्याईदिन्छ भन्नु र साँढेको झर्छ भन्नु उस्तै हो। राजा आउने हो भने नेपाली जनतालाई साथ लिएर मात्रै आउनु उपयुक्त हुन्छ।

    • @bsgurung2954
      @bsgurung2954 День тому

      Sahi Kura arule lyaidiyeko raja kasto hola Aja aye pni bholi Jane pakka xa raja sastha desh basile nai lyaye matra tikka matra tyestai ho kasto nalayek hru hola achamma

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 2 дні тому +8

    राजा ल्याउ देश बचाउ।

  • @devnarayanchaudhary-v3p
    @devnarayanchaudhary-v3p День тому +2

    हावा दरिकुरा गर्ने विश्लेषकहरूले नेपालका विद्वान कहलिएका हुन यस्ता बाट देश कहिले बनदैन

  • @gyanprasadgautam3071
    @gyanprasadgautam3071 2 дні тому +4

    जय रास्ट्र वाद के यो हजुर को हिमाल टिभी बाट दियेको बार्तालाभ र समाचार सहि हो सर

  • @gopaldhital1720
    @gopaldhital1720 День тому +4

    ॐॐॐॐॐ राजतन्त्र जिन्दावाद जिन्दावाद जिन्दावाद । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ प्यारो छ प्यारो छ। जय देश जय नरेश

  • @SumanDahal-k5p
    @SumanDahal-k5p День тому +8

    श्रीपस महाराज धिराजले यदि नेपाललाई शान्ति जलाउने हो भने डाक्टर जगमान गुरुङलाई प्रधानमन्त्री हामी स्वीकार्छौँ। नेपालको इतिहासमा एउटा गुरुङको सरर प्रधानमन्त्री बनाउनुस्। सरकारको जुनाफ टक्र्याउँछु।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n День тому +2

    कुख्यातहरुले पाउने सजाय नाप्न सकिँदैन, सजाय सस्तो हुदैन,सजायका आकार अभियुक्त लाई जानकारी छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 День тому +1

    पि, खरेल सर नमस्कार 🎉🎉🎉🎉🎉

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 День тому +2

    मलाई असाध्यै मन पर्ने पत्रकार महोदय पि खरेल जि ।❤❤❤ तर उहाँको भनाइ प्रती आपत्ति जनाएको छ अर्जुन ज्ञवाली ले प्रष्ट पारिदिनु हुन्छ कि तपाईंको कुरा झुठो रे ।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 День тому +1

    Indian हरुले माफी मागे भन्नु हातले राम राम बगलीमा छुरा भन्ने जस्तै हो । चाइना गएपछि राजा महेन्द्रको खुट्टा धोएका थिए रे तर आज हालत के बनाए ।

  • @rajramkafle1370
    @rajramkafle1370 День тому +5

    डा जगमान गुरुङ प्रधानमन्त्री हुनु अहो भाग्य नेपाली को ! उहाँ ले जति नेपाल कस्ले बुझेको होला र

  • @kumarkarki7941
    @kumarkarki7941 День тому

    यथार्थपरक बिष्लेशक पि खरेल ज्यु धन्यवाद छ ।

  • @PratapKc-i1d
    @PratapKc-i1d День тому +2

    विदेशी शक्तिको कठपुतली राजा बन्नु भन्दा नेपालीजनका हृदयका साँस्कृतिक धरोहरको प्रतिक मात्रै रहेका राजा प्रति नेपालीले गर्व र सम्मान गर्नेछन् । तथाकथित गणतन्त्रमा यसरी ने राज्यको लुटखसोट जारि रहिरहेमा राजा खोज्दै जनता सडकमा आउने छन् । हतारिनु पर्ने जनताले हो राजाले हतारिनु उपयुक्त छैन, पुस्ता निरन्ते छँदैछ, तिनलाई राजभार समर्थ चाही बनाइराख्नु र शाही आडम्बर क्रमश: घटाउँदै जाँदा मुलुक, राजसंस्था र जनताको सामञ्जश्य समयले स्वत: गराउने छ।

  • @HiraGiri-y4i
    @HiraGiri-y4i День тому +3

    सबै उठौ देश बचाउ

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n День тому +2

    खरेल सर सारै राम्रो अभिब्यक्ती दिनु भो!चोरले चौतारो त्याग्नु पर्यो भने आङ्सिरिङिएलान नि ?

  • @Kushallama293
    @Kushallama293 День тому +1

    100% शही सर 🇳🇵🙏🙏

  • @dibakarpant3390
    @dibakarpant3390 День тому

    देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !

  • @vijaykhadka576
    @vijaykhadka576 2 години тому

    Good analysis. Nepal should be a Hindu Kingdom.

  • @lekharajdhungana9157
    @lekharajdhungana9157 День тому +2

    भगवानको कृर्पाले गर्दा राजा आएहुनेथियो!!!!!!!जय गोरख

  • @buddhidahal2468
    @buddhidahal2468 День тому +2

    नेपालमा अब सबै पार्टी हरू का नेता हरू ले जनता को चित्त बुझ्नेगरी सम्पत्ति जाँच गर्नुपर्छ र बिबरण बेलैमा न बुझाए सम्म ०८४ को निर्बाचन मा उमेद्वार बन्ने सपना नदेखे हुन्छ ।

  • @melakc9620
    @melakc9620 День тому +1

    मनका लड्डु धिउसंग खाउ । राजसंस्था जगाउन आन्दोलनमा जॉउ । नमःॐकार ।

  • @ShambhuBhatta-x1t
    @ShambhuBhatta-x1t День тому +1

    राजा अाउनु पर्छ तर ४७ मा टेकेर उन्नाईस मा जानुकाे बिकल्प नै छैन उबड खाबड बनायकाे छ लिड्काे लाउन टट्काराे अाबस्यकता छ र पर्छ

  • @सूदीपशीङगमहतो

    राजतन्त्र जिन्दाबाद

  • @bhattarai1953
    @bhattarai1953 День тому

    नेपालमा हुने कुनैपनि परिवर्तनमा इण्डियाको भूमिका कुनै हालतमा हुनुहुँदैन । इण्डिया भन्ने देश अति नै दुष्ट छ ।

  • @ruppun9055
    @ruppun9055 День тому +3

    Very good

  • @LoknathDawadi
    @LoknathDawadi День тому +1

    बिदेशिले ल्याइदियकोराजा कठपुतलिहुनेहो सुद्द नेपालिलेल्याउनुपर्छ

  • @rajangautam2061
    @rajangautam2061 День тому

    यदि यो सत्री हो भने जगमानलाइ प्रधानमन्त्रीबनाउनु पर्छ यो मेरो नितान्त ❤ देखिको भनाइ यो भएन भने आशा अपेक्षा केही पुरा हुदैन ।।

  • @krishnarokkakrishnarokka-hq5kt
    @krishnarokkakrishnarokka-hq5kt День тому +6

    राजा अाउनुपर्छ

  • @sirgotolucknow
    @sirgotolucknow День тому +1

    देशको माफियाको रानीलाई कसले दर्शन भेट दिन्छ र आफैलाई बदनाम भए हुनुपरे मात्रै हो। हुन त त्यसै बदनाम छन् तिनीहरु केही गलत राजनीतिकज्ञको कारणले गर्दा

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День тому +2

    Jagman sir p.m. perfect choice....
    Welcome 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 День тому

    मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb День тому +1

    बिगत २/३ बर्ष देखि एउटै कुरो सुन्दै छौ , बेग्लै अवस्था आउदै , नसोचेको अवस्था आउने , उथलपुथल हुने , सूचना बाहिरियो , संकट गहिरियो ............... आदि इत्यादि , भो पुगो अब चै अति भो कति सुन्नु ।।

  • @RajanBasnyat
    @RajanBasnyat День тому +1

    खै पि खरेलजीकेा कुरा पनि परिमाण मुलक केही देखियन।

  • @narayandawadi7957
    @narayandawadi7957 День тому +1

    इन्डियाले मासेको राजतन्त्र इन्डियाले ल्याइदिने भो? ल अचम्म सुन्न पर्‍यो।

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 День тому +1

    Kharel Sirko satik bisleshan

  • @parsuramrijal4801
    @parsuramrijal4801 День тому +1

    राजा बिनि को देश बिकाश

  • @ShaktiNetworkHD
    @ShaktiNetworkHD День тому +1

    Nice 🎉🎉🎉

  • @balkrishnanepal895
    @balkrishnanepal895 День тому +1

    गफ गर्न स्वतंत्र छौ।

  • @poshan-gr5yc4xk5g
    @poshan-gr5yc4xk5g День тому +1

    Raja mero mutu ho

  • @Amar-u7t
    @Amar-u7t День тому +1

    जगमान गुरुङ नेपाल बुझेको pm हुनुपर्छ कोइराला हरु काम छैन

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 День тому +1

    Ramro byakhya

  • @shivaniroula8770
    @shivaniroula8770 День тому +1

    नेपालको ठूलो लहर Dip stetको फन्दामा पुगि सक्यो

  • @indirakarki5858
    @indirakarki5858 День тому +1

    सर अर्जुन गीवाली ले हजुरहरु ले गरेको कुरा को कसरी खंडन गरेको सुन्नु होला है हामी जनता ले बुझेको कुरा के हो भने यो बेबस्था यति घातक कि घरमा भको बाउ छोरा छोरी आमा लाई नै टुक्राटुक्रा पार्ने तेसै गरि देश जनता क्षेत्र सस्था जात धर्म आदि आदि सबै टुक्राटुक्रा पार्ने रैछ तसर्थ यो बेबस्थाको अन्ते हुनुपर्छ राजा साझा नै बेस्ट दल को बीकल्प दल हो भन्यो अर्जुन ले सर

    • @RoshanSharma-ze4gz
      @RoshanSharma-ze4gz День тому +1

      ज्ञवाली जि र खरेल सर लाई यसरी दांज्न मिल्लार !? कहाँ राजाभाेज कहाँ गंगुतेलि

  • @poshan-gr5yc4xk5g
    @poshan-gr5yc4xk5g День тому +1

    Rajtantra jindabadh

  • @रामसे999
    @रामसे999 День тому +1

    भनेपछि पंच हरुको आषा ईन्डियाले राजा ल्याईदिने भएछ ,

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n День тому +1

    कुख्यात धुपौरे अब के खान्छ्न ?त्यसो हुदा ?झोला थन्क्याएर !

  • @kumarmagar5501
    @kumarmagar5501 День тому +1

    हवादरी कुरा

  • @ShyamBasnet-wd1nw
    @ShyamBasnet-wd1nw День тому +1

    King is the king

  • @YudhnarayanSah
    @YudhnarayanSah День тому +1

    हिंदुअधिराजय जिनदाबाद

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b День тому

    King is king❤❤🎉🎉

  • @ramagyachoudhary4467
    @ramagyachoudhary4467 День тому +1

    Analysis should be on fact not onfalse

  • @giriprasadgaire9254
    @giriprasadgaire9254 День тому

    ,राजा राजा जति वेला राजा थिय मारे चुइँक्क वोलेनन् अहिले राजा राजा सक्छौँ ?राजा जोगाउन नसक्ने सेनाको वारेमा वोल्न ? यस्तै यस्तै बिद्दवान भनाउनेले......

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d День тому +1

    India r chaina miler Nepal lai, koriya bnaun skchhan tyaskarn hamile ab passhima sang miler greater Nepal bnaun kin phal ngarne?

  • @ekaramneupane9797
    @ekaramneupane9797 День тому +1

    Hawa kura.

  • @shatrughanadhikari512
    @shatrughanadhikari512 День тому +1

    aabako pm narayan man bijuxe hunxn

  • @jitpun7658
    @jitpun7658 День тому +1

    Jo Aaye poni kanai chireko kina Jo koi Bharat lai rijaune kame garchha

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e День тому +1

    Rajsastha ra Baidik sanatan sapekkchhya (Om kar paribar )Hindu Rastra Nepal Rasta ko sheer ra merudanda ho.

  • @roshanchapagain5335
    @roshanchapagain5335 День тому +1

    Temporary work

  • @ArjunGurung320
    @ArjunGurung320 День тому +1

    पस्चिमाको कुरानगर वाजे ईन्डीया नै हो पस्चिमा

    • @bhupendrashrestha5973
      @bhupendrashrestha5973 День тому

      इन्डो पश्चिमा हो, पहिले इन्डियाको थ्रोबाट पश्चिमा खेल्थे हाल इन्डियाले छुट्टै पश्चिमा प्रत्यछे खेल्छन नेपालमा ।

  • @DavChand-g4n
    @DavChand-g4n 23 години тому

    राजा मार्ने अब कहाँको राजा ल्याउने हो सर

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 День тому +1

    Rip uml garib lutar sahakari thuggg gay rip

  • @jaygorkhakali947
    @jaygorkhakali947 День тому +1

    ❤❤🙏🙏♥️♥️🇳🇵🇳🇵🌷🌹🌼🌻🌺🌸

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 22 години тому

    If Beijing and Delhi decide the restoration of the monarchy in Nepal , it would never be accepted by the people of Nepal .
    Ex-King Gyanendra Shah would be punished by a Hindu Court in due time for his crime of the legalization of abortion in Nepal .

  • @JhalakShahi-ji5sr
    @JhalakShahi-ji5sr 2 дні тому +1

    Arjun gyawali ko k ho

  • @VV-vo6xm
    @VV-vo6xm День тому

    He drunk ,or he is a spokes person of Royal ?

  • @अमरसुर्खेती
    @अमरसुर्खेती 8 годин тому

    To utube khateko thopda dekhna man pardaina.

  • @poshan-gr5yc4xk5g
    @poshan-gr5yc4xk5g День тому +1

    Rajtantra jindabadh