स्वर धेरै राम्रो छ बहिनी को अझै पनि सांगीतिक क्लास लिदा झन राम्रो संग तिखारिन्छ स्वर बहिनी को जे होस मेरो जन्म स्थान कै बहिनी पर्नु भएछ बधाई तथा सांगीतिक सफलता को शुभकामना छ बहिनीलाई अझै राम्रो उन्नति प्रगति गर्दै जानुस् बहिनी धन्यवाद🙏💗💝💞💛😍💙
राम राम शिव शिव ,,,बाग्लुङ ,स्याङ्जा ,का कलाकार लाई दैलेखका कलाकार ले जित्छ,,, बहिनी मायाको आवाज अति मिठो छ,,बिष्णु माझिलाई टक्कर दिने आवाज रहेछ,,लौ सबैले सहयोग गरौ बहिनिलाई
नानी को आवाज मिठो छ र उन्लाइ साथ saport त हामी सारा नेपाली के गर्छ तर नानिको प्रतिभा लाई त खरो खबर मिडियाले नै साथ दियर कुनै स्टुडियाे मा लागि गित प्रसारण गरिदिनु पर्यो नित आफ्नो views मात्र बढायर भयन नि बाबू नानी ले पनि अझै निखारियर गाउनु सुधारनु सफलता को सुभकामना🎉अ❤🎉❤🎉
❤❤❤❤गीत त राम्रै हाे तर शब्दमा त ता लाई सुधारदिनु पर्याे बहिनि। ए!बरै युट्युबर सर जि मलाई पनि लैजाव न गायक बन्न 😂😂😂😂😂 मेराे पनि आफ्नो भन्नू काेहि छैन।😅😅
Garib Pariwar ko Nani Maya, lai Patrakar Bhai le Bata Dekhaye Diyo Bhane Tapain lai DHARMA AUNE CHA HOLA. BHAI LAI Badai cha. Maya Sangeet kar Banera jiwan lai Ramro Banaunu hos ,Mito Sor Cha.❤🎉🙏👍❤
मैले पनि भरखर काठमाडौं आएर दोहोरि मा लागेको छु आउनु दिदि बैनि मिलेर गरौला अगाडि बढौला मेरो साथसपोट छ आउनु मलाइ contact garnu hola gindagi KO यात्रा धेरै गारो छ तेसैले म पनि एउटा बाबा आमाको सपना र एउटा सानो छोरिको सपनाको लागि आएको हुँ आउनु सगै गरौला पैला त सानो सानो ठाउ बाट बल्ल ठुलो ठाउ टेक्नु नै राम्रो मान्दछु म सोर राम्रो छ सान
Wow,,, राम्राे स्वर घुमाएर गाउँदा झनै मन् छोयो,,यस्तो प्रतिभाको लागिअवसर मिलोस्,,शुभ कामना,,❤
आह कति नीको स्वर यीनी नानी को स्वर मन पर्ने जती यता हाजीर हमत ❤❤
आहा बहिनी को सारै मिठो आवाज बैनी को दैलेख को प्रतिभा
बहिनीको स्वर धेरै राम्रो छ अब बहिनीलाई सबैजनाले साथ सपोर्ट गरेर अगाडि बढाउनु पर्छ ।
आहा अती मीठो सोर अती दामी छहै बैनी लाई धन्यवाद बधाई छ🇳🇵🇳🇵🇳🇵 जय नेपाल
मिठो,सोर,रहीछ,कोसिस गर्नुहोला बधाई छ,शुभकामना,छ।
आवाज धेरै मिठो अनि अनुशासन पनि राम्रो लाग्यो गीत संगीतमा सिक्न धेरै छ नानू।
स्वर निकै सफा क्लियर रैछ र खिड्का भाका लिने तरिका पनि राम्रो छ सरस्वातीको बास छ यो स्वर मा ।
बहिनीको स्वर साह्रै मिठो छ ठाउँमा हुनुहुनेहरूले साथ सहयोग सपोर्ट गरेर अघि बढाइदिनुहोला बहिनीलाई। thank you.
आह कति राम्रो स्वर बहिनी को अब बहिनी लाई सबै ले साथ दिनु मँछ❤❤❤❤
मिठो आवाज बैनी को ❤❤❤❤
सफल्ताको कामना गर्दछु ❤❤❤❤
नानी को स्वर धेरै राम्रो छ सबै ले साथ दिनु हाेला ❤❤❤❤
आहा कति मिठो आवाज बहिनी को उज्जल भविष्य को कामना
सारै राम्रो रैछ बैनिको स्वर सबैले साथ दिनु पर्छ है बैमिलाई
स्वर धेरै राम्रो छ बहिनी को अझै पनि सांगीतिक क्लास लिदा झन राम्रो संग तिखारिन्छ स्वर बहिनी को जे होस मेरो जन्म स्थान कै बहिनी पर्नु भएछ बधाई तथा सांगीतिक सफलता को शुभकामना छ बहिनीलाई अझै राम्रो उन्नति प्रगति गर्दै जानुस् बहिनी धन्यवाद🙏💗💝💞💛😍💙
कति मिठाे सेार ।
राम राम शिव शिव ,,,बाग्लुङ ,स्याङ्जा ,का कलाकार लाई दैलेखका कलाकार ले जित्छ,,,
बहिनी मायाको आवाज अति मिठो छ,,बिष्णु माझिलाई टक्कर दिने आवाज रहेछ,,लौ सबैले सहयोग गरौ बहिनिलाई
बहिनिकाे स्वर राम्राे छ सफल्ताकाे कामाना गर्दछु
राम्रोछ निरन्तर प्रयास गरिरहनु नानि
बैनिको स्वर एकदमै मीठो छ, उत्तरोत्तर प्रगतिको कामना साङ्गितिक क्षेत्रमा ❤️❤️❤️❤️👍️👍️👍️👍️🌺🌺🌺🌺
आहा कति मीठो आवाज बैनिको उज्वल भबिस्यको शुभकामना
राम्रो सोर शुभकामना माया बैनि
मिठो छ voice अझै प्रगति गर्दै जानू
स्वोर मीठो छ अझ केही तिखार्नुपर्ने जस्तो लाग्छ हिम्मत नहारी अघि बड्न सल्लाह दिन्छु
राम्रो मिटो छ सोर♥️♥️♥️♥️🌹🌹🌹
धेरै राम्रो छ स्वर
मिठो छ स्वर पर्गति को सुभ कामना
कति मिठाे साेर नानीकाे।शुभकामना
मीठो आबाज नानिको❤❤
ल हामी छौ साथमा बिस्तारै अगाडि बड्नु
राम्रो स्वर रहेछ बहिनी को
राम्रो छ बैनि को आवाज
आहा❤
यति राम्रो स्वर छ कि सारै राम्रो
सफलताकाे शुभकामना❤❤❤❤❤
बैनीलाई यक चोटी मौका दिन पेरछ कति मिठो सवर
धेरै राम्रो सोर रहेछ❤❤❤
आहा सार्है मिठो स्वर बहिनीको प्रतिभालाई मान्नैपर्छ,सबै जनाले साथ सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
बहिनीको राम्रो छ, अली सोर तिखार मेहनत गर , गर्दै गएपछि राम्रो हुन्छ, इच्छा नमार।
आहा कति राम्रो स्वर नानिको
बैनीकाे अावाजमा दम छ है अगाडि बढाउनुपर्याे ।
बहिनीको स्वर धेरै मीठो छ,,अवस्य पनि गायिका बन्नेछन् अग्रिम सफलताको शुभकामना मेरो 🎉🎉
राम्रो रहेछ अगामी दिन को लागि शुभकामना छ मीठो स्वोर रहेछ बहिनी को❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
कला मात्र भएर यो लुत देश के गर्नु स्वर अति राम्रो छ
गोबिन्द जि यो बहिनी लाई जसरी भयो पानी अगाडि बाड्नु होला धन्यवाद
नानी को आवाज मिठो छ र उन्लाइ साथ saport त हामी सारा नेपाली के गर्छ तर नानिको प्रतिभा लाई त खरो खबर मिडियाले नै साथ दियर कुनै स्टुडियाे मा लागि गित प्रसारण गरिदिनु पर्यो नित आफ्नो views मात्र बढायर भयन नि बाबू नानी ले पनि अझै निखारियर गाउनु सुधारनु सफलता को सुभकामना🎉अ❤🎉❤🎉
अति मीठो स्वर सफलताको शुभकामना बैनि लाई
बैनीको उज्वल भबिस्य को शुभकामना अगाडी बढ्दै जानु होला
अन्जु जतितअलिहैन तर मायाँ बिस्वकर्मा सिस्टर बिस्तारै राम्राेसंग काेसिस्गर्नुहाेला धन्यबाद
राम्रो छ सोर😂
धेरै राम्रो छ बहिनी को स्वर 🎉🎉
स्वर एकदमै राम्रो छ ❤उज्वल भबिस्यको सुभकामना
धेरै राम्रो छ सर पिलिस❤❤❤
स्वर राम्राेछ प्रगतिकाे काे कामना
नानिको सपना अबस्य पुरा हुने छ।
सारै मिठो स्वर मौका दिनुपर्यो है सर
अाहा राम्रो छ बैनि को ❤🎉❤🎉❤🎉
Wawo धेरै राम्रो स्वर छ मन नै छोयो यो बैनी को आवाज
Raamro xa naniko sor ❤❤
आह !! कति मिठो स्वर शुभकामना !!
Best wishes bahinilai.
❤❤❤❤sarae ramro voice baieni ko sabie lay sath due❤❤❤❤
Dami xa sor absse hjrko manakaman safalta garne xan vagwan le
उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी /
Wow ramro xa 🎉❤❤❤
Voice dherai ramro xa dherai dherai suvakamana 🎉🎉🎉🎉
अति राम्रो छ
sor ramro xa
Wow ramro xa❤❤❤❤
Dherai samaya pachi sir ji lai pratachya herna paiyo khusi lagyo hjr ❤❤❤❤
मिठो स्वर छ बैबि को
Sport गरे सम्भाबनाछ।
धेरै राम्रो छ लु साेर साथ सपाेट गराैँ सर
Good luck nanu♥️ ❤
Wah wah what a clear voice midiya karmi dai ek mauka dinuni yo baini laai
❤❤❤❤गीत त राम्रै हाे तर शब्दमा त ता लाई सुधारदिनु पर्याे बहिनि। ए!बरै युट्युबर सर जि मलाई पनि लैजाव न गायक बन्न 😂😂😂😂😂 मेराे पनि आफ्नो भन्नू काेहि छैन।😅😅
ramroxa baini शुभकामना
Garib Pariwar ko Nani Maya, lai
Patrakar Bhai le Bata Dekhaye Diyo Bhane Tapain lai DHARMA AUNE CHA HOLA.
BHAI LAI Badai cha. Maya Sangeet kar Banera jiwan lai Ramro Banaunu hos ,Mito Sor
Cha.❤🎉🙏👍❤
ati mitho shor bainiko good luck👍️
स्वर मिठो छ बैनिको
Sweet vocal
Mitho voice baini best of luck
मैले पनि भरखर काठमाडौं आएर दोहोरि मा लागेको छु आउनु दिदि बैनि मिलेर गरौला अगाडि बढौला मेरो साथसपोट छ आउनु मलाइ contact garnu hola gindagi KO यात्रा धेरै गारो छ तेसैले म पनि एउटा बाबा आमाको सपना र एउटा सानो छोरिको सपनाको लागि आएको हुँ आउनु सगै गरौला पैला त सानो सानो ठाउ बाट बल्ल ठुलो ठाउ टेक्नु नै राम्रो मान्दछु म सोर राम्रो छ सान
बधाई छ सिता जि मलाई पनि गित संगीत मन पर्छ तर गाउन चाहि आउदैन हाल दुबइ तिर छु
Dherai ramro x bahiniko sor
lu mani daiilekh ko ho suvakamana❤❤xa hajur laii
Yo bainiko shwor ramro xa agadi badaunu vai inlai
मिठो
Ramro voice xa bainee ko subakamanaxa
Ramro xa aawoja bahiniko
Sangit sikaaunu parxa Gobinda panngeni ji tapaai ko haat maa thank you
Aati ramro xa sister ❤
Ramro xa hai ajhai kosis garnu parxa
Mitho raixa swor ta naniko🎉❤🎉
रामा्े छ
Good xa hai swar pani inilai alikati hajurko saport chahiyo
Aaha dherai ramro xa nani ko swor
Man xoyo ❤❤❤❤❤
Baini ko awaj ta mitho raichha
Good luck baini
Sweet voice and beautiful ❤👌🏼