Це відео не доступне.
Перепрошуємо.

Phool ko aaphnai kathaa chha by Ram Krishna Dhakal || फूलको आफ्नै कथा छ || BB Anuragi/Mani Bhattarai

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024
  • Lyrics: Mani Bhattarai
    Music. B.B. Anuragee
    Vocal: Ram Krishna Dhakal
    Please, do not forget to subscribe our channel and Share this video if you like it.
    Thank you so much 🙏
    #ramkrishnadhakal #manibhattarai #bbanuragee #classicalmusic #foryou #nepalisong #newnepalisong #share #foryou
    Music track - • Phoolko aaphnai Kathaa...
    #Mani_Bhattarai #BB_Anuragee #Ram_Krishna_Dhakal
    ----------------------------------------------------------------------------------
    All Rights Reserved.
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED.
    CLICK THE LINKS BELOW FOR OUR MORE BEAUTIFUL SONGS:
    छोडेर गयौ के भन्नु मैले - राज सिग्देल - • Chhodera Gayau by Raj ...
    छोडेर गयौ के भन्नु मैले - बानीका प्रधान - • chhodera gayau by Bani...
    तिम्रो आफ्नै संसार - मेलिना राइ - • timro aaphnai sansar b...
    तिम्रो आफ्नै संसार- रमेश अन्जान कडरिया - • TIMRO AAPHNAI SANSAR b...
    मान्छे मान्छे - शिव परियार - • Manchhe by shiva pariy...
    फूलले भन्छ - मविन्द्र राई - • Phulale bhanchha by Ma...
    साथ दिने भन्दा पनि - मेलिना राई - • Saatha Dine Bhanda Pan...
    दिलको कुरा - बानीका प्रधान - • DIL KO KURA - Banika P...
    दिलको कुरा- हरि लम्साल - • दिलको कुरा गर्छौ तिमी ...
    कसैको निम्ति केही भइन - रामकृष्ण ढकाल - • Kasaiko nimti kehi bha...
    गौरी - गजल - प्रमोद खरेल - • गौरी || Gauree by Pram...
    बेला नै त हो - गजल - सि डि विजय अधिकारी - • C.d. Vijaya Adhikari B...
    बिनासित्ती - गजल - मेनुका पौड्याल - • बिनासित्ति || Binasitt...
    सँगैसँगै हिंडे पनि - पूर्णिमा लामा - • SANGA SANGAI HINDE PAN...
    सँगैसँगै हिंडे पनि - रमेश अन्जान कडरिया - • sangai sangai by Rames...
    जति धेरै दुख्यौ तिमी - बिष्णु प्रसाद सुबेदी - • जति धेरै दुख्यौ तिमी |...
    भन्ने हो कि मनका कुरा - पबित्र आचार्य &रमेश अन्जान - • Bhanne Hoki Manka Kura...
    फूलको आफ्नै कथा छ - रामकृष्ण ढकाल - • Phool ko aaphnai katha...
    हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल & मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
    हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल - • Haraaen Dherai Jiwan m...
    हराएँ धेरै जीवनमा - मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
    जलन - रामकृष्ण ढकाल - • JALAN by Ram Krishna D...
    ऐसेलु दानाले - इन्द्र कार्की & मेचु धिमाल - • ऐंसेलु दानाले || aisel...
    धर्तीको मान्छे - रामकृष्ण ढकाल - • Dhartiko Manchhe by Ra...
    बज्यैको बुलाकी - टिकाबहादुर मगर & शान्ति श्री परियार - • BAJYAI KO BULAKI - Tik...
    भर्सेली - शान्ति श्री परियार - • Bharseli by Shanti Shr...
    please,
    subscribe to Art, literature & music youtube Channel for our upcoming music videos, and don't forget to click the BELL icon to get all the notification of all the uploads.

КОМЕНТАРІ • 966

  • @artliteraturemusic1152
    @artliteraturemusic1152  2 місяці тому +11

    फुलको आफ्नै कथा छ....
    गीतकार मणि भट्टराई ज्युको जीवन दर्शन बोकेको उत्कृष्ट शव्द रचना, सुप्रशिद्ध गायक रामकृष्ण ढकाल ज्युको मुलायम आवाज र मेरो संगीत सृजना रहेको एक आधुनिक गीत हो यो ।नेपाली संगीत क्षत्रमा विकसित भएको आधुनिक काल(विशेषतःअम्बर गुरुङ्को उदय पछि )मा नेपाली संगीतको मुलधारको रुपमा रहेको यस जनरालाई पछ्याउदैं गरिएको सृजना हो यो ।अहिले पछिल्लो समयमा संगीत संयोजन पक्षमा अधिकतम् रेडिमेड बाजा(कम्प्युटरको प्लगिन्सबाटै काम चलाउ)को चलन व्यापक छ ।म यस गीतमा यस चलनबाट थोरै अलग्गिएर अघिल्लो प्रबृत्तिलाई समात्ने कोसिस गरेको छु ।हाम्रो पुर्वीय परम्परागत संगीतमा पाश्चात्य परम्पराको अर्केष्ट्रालाई मिश्रण गर्ने प्रचलन नेपाली सुगम संगीतमा रहदै आएको छ ।सबैले मन पराएको र पछिल्लो समयमा शिथिल भएको यो प्रचलनलाई यस गीतमार्फत थोरै उकास्ने प्रयास गरिएको छ।
    यसको अडियोमा देशबाहिर लाखौं टिकटक बनिसकेको सुचनाका आधारमा गीतलाई धेरैले मनपराएको मजाले भन्न सकिन्छ ।अब म्युजिक भिडियो पनि बनेको खबर आयो ।राम्रै बनेको होला मैले पनि हेर्न बांकी नै छ ।हेर्न म पनि आतुर छु ।अहिलेलाई यो पोष्टर शेयर गरें....कृपया लागेको कुरा गीत सुनेरै/हेरेरै भनिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
    - 🎼❤ @विवि अनुरागी - संगीतकार 06/10/2024

  • @bishnupun2772
    @bishnupun2772 Рік тому +5

    आहा!! कति मिठाे शब्दहरु मन छुने

  • @tulsidhakal6215
    @tulsidhakal6215 4 роки тому +10

    Happy Birthday 🎂 Ram dai
    विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  4 роки тому

      Thank you so much

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  4 роки тому

      🎼😍😍🎼

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  3 роки тому

      please click another beautiful song : ua-cam.com/video/SorhaGd3zbI/v-deo.html

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      जलन - नयाँ गीत सुन्नुभयो ? 👉 ua-cam.com/video/sWX5qfuLuCA/v-deo.html

    • @laxmisangroula9919
      @laxmisangroula9919 14 днів тому

      यो गीत त जति सुने पनि नअघाउने । कति सुन्दर बनेको रहेछ !

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 20 днів тому +2

    एति मिठो शब्द, संगीत र स्वोर , धेरै धेरै धन्यवाद हजुर ।

  • @priyajoshi2248
    @priyajoshi2248 Рік тому +3

    Aaha rati Suneko song malai ramkirshna Dhakal daiko Sabai song man parxan ❤️❤️❤️💕💕💕

  • @MohanBegha
    @MohanBegha 2 роки тому +3

    आजको दिन मनी भट्टराईका गीतहरु खोजिखोजी सुन्दा सुन्दै गीत नसकिई रात छिप्पिएछ। भोलि बिहानै यी सबै गीतहरु डाउनलोड गरेर कारको यात्रामा बजाइरहन "मनि भट्टराई" फोल्डर बनाउने निधो गरियो।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      हार्दिक आभार ❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      😍😍😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      जलन - नयाँ गीत सुन्नुभयो ? 👉 ua-cam.com/video/sWX5qfuLuCA/v-deo.html

    • @MohanBegha
      @MohanBegha Рік тому

      जलन, हराएँ धेरै, कसैको निम्ति .... लगायत धेरै गीतहरुको एउटा फोल्डर नै बनाएको छु। धन्यवाद मनि भट्टराई जी, जीवन्त गीत सिर्जना र निर्माणको लागि।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @mahadevrijal1614
    @mahadevrijal1614 4 роки тому +4

    Waha❤️❤️

  • @milangurung9225
    @milangurung9225 3 роки тому +2

    Wa foverit singer

  • @rinagiri2558
    @rinagiri2558 5 років тому +4

    Woow

  • @meenaral3501
    @meenaral3501 4 роки тому +4

    Wow dhari Ramro lagayo songs haru dhari dhari badai thath suvakamana cha good Luck

  • @kalpana1105
    @kalpana1105 Рік тому +2

    Sarai man xune sabdaharuko mala ,sumadhur ssngitle sunma sugadh thapeko xa gayekko ta kaurai nagarau samgrama outstanding, awesome, excellent 👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      Thank you so much ❤ you are awesome 👏

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      🙏😍😍😇

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      जलन - नयाँ गीत सुन्नुभयो ? 👉 ua-cam.com/video/sWX5qfuLuCA/v-deo.html

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @atmgrg
    @atmgrg 3 дні тому +1

    फेरि पनि जिन्दगीले तेहि मोडमा ल्याएर छोडी गयो😢फेरि यो गित सुन्ने बाध्धे बनायो।मेरो लागि बनेको हो गित😭😭😭3 बर्ष देखि मेरो जिन्दागी मा आएको गित धेरै माया❤❤❤❤❤❤❤

  • @UmeshYadav-yq6qj
    @UmeshYadav-yq6qj 5 років тому +4

    sahe ho ramkrish dai

  • @indirakhewa1115
    @indirakhewa1115 Рік тому +3

    अति नै मन छुने सारै मिठो गित हजुरको 🙏🙏🙏

  • @krishnadharabasi9056
    @krishnadharabasi9056 Місяць тому +1

    गीतका शब्द नै अति शुन्दर छन् । संगीत गायन सबै दृष्टिकोणले उत्कृष्ट छ गीत । भिडियो पनि बनेछ । खुसी लाग्यो । बधाई ।❤

  • @nepaltravlevlog
    @nepaltravlevlog Рік тому +5

    Wow! अति नै मन छुने सुन्दर गित अनि स्वर ,सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना

  • @jrmr790
    @jrmr790 5 років тому +5

    दामी गुरुको आवाज।

  • @dhunganakiran9037
    @dhunganakiran9037 5 років тому +6

    अाहा मन छोयो अति राम्रो छ यस्तै यस्तै सधैंभरि सुन्न पाउ अनि सफलताको शुभकामना हजुरलाई।

  • @aminrai6000
    @aminrai6000 Рік тому +2

    kati ramro git jati sunyo teti aannd

  • @PriyanshuXori
    @PriyanshuXori 5 років тому +5

    अति मीठो स्वोर,गीत अनि सङ्गीत !!!

  • @kopilajamakatel1047
    @kopilajamakatel1047 5 років тому +3

    साच्चै मार्मिक छ

  • @archanabohara4269
    @archanabohara4269 4 роки тому +5

    कति मिठो आवाज अनि शब्द सारै नै मर्मस्पर्शी।👍

  • @pradipnepal9693
    @pradipnepal9693 5 років тому +4

    God ko voice jasto ram dai ko voice waw

  • @jrmr790
    @jrmr790 2 місяці тому +1

    यस्तो मीठो शब्द मेरो रोल मोडल रामकृष्ण ढकाल गुरुलाई गाउन दिनुभएको मा हार्दिक आभार व्यक्त गर्दछु। सदियौँ गुञ्जिईरहनेछ यो अजर अमर कालजयी गीत।

  • @kopilajamakatel914
    @kopilajamakatel914 5 років тому +5

    मार्मिक गित!! कथा आफ्नो आफ्नो

  • @ganeshbohara4459
    @ganeshbohara4459 5 років тому +4

    आहा।कति मिठो। गित।

  • @meenaral3501
    @meenaral3501 4 роки тому +5

    Voice eakdam Ramro ani mitho lageyo dhari dhari badai thath suvakamana cha best of Luck

  • @rameshworkc2932
    @rameshworkc2932 Рік тому +2

    Waw atinai ramro 👌👌👌💐💐💐🌹🌺🌷💔💐💐🌺🌺🌺🌹🌸❤️❤️💕🌹🌹🌺💐💐🌺🌺🌹🌺🌹🌹🌹🌸❤️💕💕💜💜🦋🦋🦋🦋🦋🦋🦋🦋

  • @sangharshakshettri6419
    @sangharshakshettri6419 5 років тому +4

    राम्रो गीत मणि जी !
    निरन्तर लाग्नुहोला शुभकामना ।

  • @pabitralamichhane9771
    @pabitralamichhane9771 5 років тому +8

    तिम्रा आफ्ना कुरा होलान मेरा पनि आफ्नै कुरा छन म सग नि तिम्रा जस्तै गुनासाका टाकुरा छन ,,, केही दिन मेरा उज्याला छन केही अध्यारा छन wow मन छोयो लाग्यो यो गित मेरै लागि बनेको हो 😍😍

  • @khadgaoli8817
    @khadgaoli8817 2 місяці тому +1

    सार्है राम्रो लाग्यो

  • @chakraotishah9795
    @chakraotishah9795 Рік тому +2

    शब्द संगीत र स्वरले पनि छुट्टै आफ्नो कथा बनाउन सफल होस शुभकामना

  • @meenaral3501
    @meenaral3501 4 роки тому +6

    Wow wow very nice voice and All songs Good Luck

  • @chandrashrestha1738
    @chandrashrestha1738 3 роки тому +3

    यो गीत धेरै पल्ट सुने एकदम मन छुने गीत हजुरहरुको सिर्जनाहरु सुनी रहन पाइयोस

  • @binodpratapthapa1733
    @binodpratapthapa1733 8 місяців тому +1

    धेरै पछि राम्रो गीत सुन्न पाइयो. ❤️❤️❤️❤️❤️👌

  • @prakashgiri7749
    @prakashgiri7749 Місяць тому +1

    यस्तो गीत दुर्लभै रेकर्ड हुन्छ । नेपाली गीतसंगीतले यस किसिमको गीत पाउनु हामी सबैको निन्ति खुसीको कुरा हो । लेखक, संगीतकार र गायकलाई यो गीतको गहिराई कति थाहा छ मलाई थाहा भएन तर यो एक मास्टर पिस हो । त्यसो त यस्तो गीतलाई बुझ्ने श्रोता कति हेलान् र ! त्यसैले कम भ्युज हुन्छ । बरू भल्गर गीतहरूले पैसा कमाइरहेका हुन्छन् । यति गहन गीतहरूले खर्च पनि उठाउदैनन् । तर पनि श्रष्टाहरूले जुन खर्च गरेर हामी सामु ल्याउनु भएको छ त्यो साने योगदान होइन । हार्दिक आभार छ । जय गीत संगीत !!❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      Thank you 😍😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @samitatamang9742
    @samitatamang9742 5 років тому +4

    Nice song god bless u ram krishna dhakal g.

  • @lawati7345
    @lawati7345 Рік тому +2

    बर्सौ बर्स को कथा होस या छ्यनी को कथा होस।।video चाहिदैन मन्मा पुग्नुपर्यो👌👌

  • @jrmr790
    @jrmr790 3 місяці тому +1

    अत्यन्तै सुमधुर यो कालजयी गीत सदियौँ गुञ्जिईरहनेछ।

  • @Sangiipkrl
    @Sangiipkrl 5 років тому +4

    अती मीठो गीत सर !

  • @hansabahadurkarki9410
    @hansabahadurkarki9410 5 років тому +5

    Dheraii man xoyo yo geet le

  • @ramgurung9522
    @ramgurung9522 3 місяці тому +1

    गजब को गित

  • @sabitrapokharel5253
    @sabitrapokharel5253 2 роки тому +2

    गीत संगीत छ त हामी छौ 🌹🌹🌹🌹

  • @karanchhetridady6380
    @karanchhetridady6380 4 роки тому +3

    U r the Best.....

  • @sumitrabhattarai3304
    @sumitrabhattarai3304 4 роки тому +3

    😍😍😍😍

  • @tajendrapaudel1918
    @tajendrapaudel1918 5 років тому +2

    wow nice song dada hajur

  • @simaaryal129
    @simaaryal129 5 років тому +4

    Malai pani jindagile anek prsna lieko x .....malai ekdam man parne singer ramkrishna dhakal

  • @meenarai2291
    @meenarai2291 4 роки тому +6

    Wow very nice voice and All songs congratulations

  • @aatitrai8296
    @aatitrai8296 5 років тому +3

    maile yo song dherei patak suneko xu
    dherei ramro lagyo Ramkrishna sir ko geet sundei ayako xu balapan dekhi

  • @annubaniya2949
    @annubaniya2949 Рік тому +2

    कति मार्मीक गीत हजुर सारै मनछोयो👌👌👍️👍️❤️❤️😢😢🙏

  • @devithapaliya4592
    @devithapaliya4592 5 років тому +6

    उतिकै मिठो शव्द उतिकै मिठो स्वर

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 років тому +16

    It's not only a song but also a philosophy of life. ..केही दिन मसँग उज्याला छन्, केही दिन मधुरा छन् ...जति नै दुःख परे पनि जीवन सम्झी बाँच्नु पर्छ ...

  • @namagautam7536
    @namagautam7536 5 років тому +4

    मार्मिक छ

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 5 місяців тому +1

    सुन्दर गायकी चर्चित आधुनिक गित गायनका श्रष्टा रामकृष्ण ढकाल जि ।।

  • @honeycombamazingshorts3862
    @honeycombamazingshorts3862 Рік тому +1

    सारै मार्मिक सान्दर्भिक स्वर संगति हजुर 🙏🙏🙏🙏

  • @Sanu_Bantawa
    @Sanu_Bantawa 5 років тому +3

    Wow 🙀🙀Sarai sumadhur sabda ,swor, sangit dherai man paryo.

  • @pradipgurung1649
    @pradipgurung1649 5 років тому +5

    Kati ramro git dai ko💖💖💖😋😋😋

  • @ranisahi1849
    @ranisahi1849 5 років тому +4

    Dammi song

  • @ramchandraghimire4295
    @ramchandraghimire4295 5 років тому +19

    म हुरिमा दियो जलेको देख्छु पछिको उत्कृष्ट गित फुलको आफ्नै कथा छ
    Heartly respectel to singer Ramkrishna dhakal Sir

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  5 років тому +1

      Ramchandra Ghimire
      😇😇😇

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  5 років тому +1

      Thank you so much

    • @prakshssharma4635
      @prakshssharma4635 5 років тому

      nikkaai ni mitho . philosophical

    • @dineshshahi889
      @dineshshahi889 5 років тому

      Ramchandra Ghimire राम्रेा छ ।डाई ।सारही मन छाेय

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @aatitrai8296
    @aatitrai8296 5 років тому +4

    wow

  • @durgapun1828
    @durgapun1828 Рік тому +3

    Ekdam ramro lagyo lyrics vocal ta vannai parena always huge respect Ram Krishna sir❤❤❤❤

  • @prakshssharma4635
    @prakshssharma4635 4 роки тому +4

    yo geet ta hundai ho. tyo bhanda pani badhi jiwan darshon ho. philosophical song

  • @jrmr790
    @jrmr790 5 років тому +5

    शब्द संगीत स्वरको समीश्रण निकै उत्कृष्ट भएको छ।

  • @nijapaudel9272
    @nijapaudel9272 5 років тому +3

    Wow geet yesto po ta hota.... 😘😘😘😘😘 voice nai ramro mitho sunam suman lagne.... ❤❤❤❤

  • @gopalsinghale7978
    @gopalsinghale7978 Рік тому +3

    अत्यन्तै सुमधुर मार्मिक गीत ! जति सुने पनि मन नभरिने !! यसका सबै सृष्टिकर्ताहरुलाई मेरो हार्दिक नमन !! अपार सफलताको शुभकामना !!

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      हार्दिक हार्दिक आभार ❤ तपाईंहरू जस्तै गीत बुझ्ने स्रोताहरूको कारण हामीलाई निरन्तर यस्तै गीत रेकर्ड गर्न प्रेरणा मिलिरहन्छ । ❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      🙏😍😇🙏

  • @urmilakarki1447
    @urmilakarki1447 5 років тому +5

    Jate sunyo oti sunau sunau lagne wawo nice song

  • @durgachimaraiya.9568
    @durgachimaraiya.9568 4 роки тому +2

    Amazing

  • @purnaka8304
    @purnaka8304 5 років тому +5

    Asha album ko geet barabar ko geet dinu vo balla. Supop cha. Voice ma dam cha

  • @tulsidhakal6215
    @tulsidhakal6215 5 років тому +4

    Mani sir ka sabda ma gaherai dherai vet xu maile aaagami ram dai ko album ma mani sir ko geet suna paune xu aasha garda xu jay jay

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  2 роки тому

      Thank You so much.

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @indira7442
    @indira7442 2 місяці тому +1

    कति मन छुने गीत

  • @rumabhattarai2983
    @rumabhattarai2983 4 роки тому +4

    ekdamai marma sparsi git

  • @smartpaani2469
    @smartpaani2469 4 роки тому +3

    Sarai mitho geet

  • @prakshssharma4635
    @prakshssharma4635 4 роки тому +3

    jhan sunyo jhan mitho

  • @umadhanrai2639
    @umadhanrai2639 2 місяці тому +1

    सरल , शब्द , समयोजन, क्या हलुका सँग भित्रै छुने ! यस्तै यस्तै गुण्स्तर कायम रहुन हर सिर्जनामा ! !

  • @jrmr790
    @jrmr790 Рік тому +3

    melody king

  • @menukabhatta5188
    @menukabhatta5188 5 років тому +4

    निकै मर्निक गित!

  • @binishadhakal3732
    @binishadhakal3732 4 роки тому +3

    Aati sundar aartha putna geet

  • @rajanirawat6195
    @rajanirawat6195 Місяць тому +1

    Sarai man xune feet ho badhai xa ram dai❤❤🎉🎉

  • @evergreenmusic2511
    @evergreenmusic2511 Місяць тому +1

    म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

  • @prakashraiyoutubechanal5897
    @prakashraiyoutubechanal5897 3 роки тому +4

    🙏😘😘🤗over nice loaded👌👌

  • @pramanandbhatt9276
    @pramanandbhatt9276 5 років тому +6

    Ram Krishna ko voice le Agan ko dil ma basera Radio Nepal suneko yad aaux . bachpan ra jawani ka din haru jhal jhali aaknka ma aauxan.Salute the Legendry Artist

  • @sandipadhikari7418
    @sandipadhikari7418 5 років тому +2

    Wonderful song Ramkrisna

  • @sanjeebluintel2415
    @sanjeebluintel2415 3 місяці тому +1

    Sarai ramro sabda rachana ma jastai aru pani kohi cha ki frequently sunirahane yo geet hajir hum ta

  • @kabitabudhathoki8866
    @kabitabudhathoki8866 5 років тому +4

    जति सुने पनि सुनिरहु जस्तो लाग्ने फुल जस्तै कोमल निस्चल गित 💕🌹🌹🌹

  • @sitakadel4833
    @sitakadel4833 5 років тому +6

    Nice xa man chuune sabaiko aafai betha xa saflatako subhkamna

  • @PhalaichaEntertainment
    @PhalaichaEntertainment 5 років тому +3

    wao. ati mitho shabda, sangeet ra swar.

  • @sirjankumarsharma4571
    @sirjankumarsharma4571 5 років тому +6

    आहा दादा मिठो

  • @ghartiboy7577
    @ghartiboy7577 5 років тому +8

    Wow nice song ramkrishna daiko

  • @janakipulami6043
    @janakipulami6043 5 років тому +3

    Super voice ram Krishna dhakal dai ko jati sunyo uti mithas lagchha👌👌👍👏

  • @samanadhakal3690
    @samanadhakal3690 5 років тому +2

    Yak dam man xuna git xa best of luck sir

  • @dambarkarki1609
    @dambarkarki1609 5 років тому +16

    मार्मिक ,, मुटु छुने गीत,,
    Ramakrishan Dhakal,,my best singer

    • @prakshssharma4635
      @prakshssharma4635 5 років тому +1

      mine too. it's an amazing song

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  5 років тому

      Dambar Karki
      😍😇

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  5 років тому

      Dambar Karki
      Thank you so much

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Рік тому

      जलन - नयाँ गीत सुन्नुभयो ? 👉 ua-cam.com/video/sWX5qfuLuCA/v-deo.html

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  Місяць тому

      म्युजिक भिडियो आएको छ । हेर्नुभयो ? - ua-cam.com/video/pQl845JcJb8/v-deo.htmlsi=bqHy5Z-EeXirGTHi

  • @basantishrestha9094
    @basantishrestha9094 5 років тому +5

    Very very nice song my best singer best of Luck

  • @punamedingo5282
    @punamedingo5282 5 років тому +6

    Wow very nice song

  • @jeenathapa6581
    @jeenathapa6581 5 років тому +4

    Wow supop so sweet voice Ram dai ko😍😍😍💕💕💕💕💕👌👌👌👌👌👌

  • @bimalachimariya4626
    @bimalachimariya4626 3 роки тому +3

    BEAUTIFUL SONG

  • @cmbhattarai
    @cmbhattarai Рік тому +10

    टिकटकमा सुनेर को को आउनु भएको छ ?

  • @janukaghimire4310
    @janukaghimire4310 5 років тому +4

    Nice song ram dai

  • @devithapaliya4592
    @devithapaliya4592 Місяць тому

    निक्कै मार्मिक छ यो गित सुनेर नघाउने❤❤❤❤

  • @pratimabhattarai9423
    @pratimabhattarai9423 Місяць тому +2

    what a beautiful meaningful song well delivered🌺

  • @cmbhattarai
    @cmbhattarai 5 років тому +7

    फूलको आफ्नै कथा छ -- वास्तवमै हो । 😍🎈🎈