Kasaiko nimti kehi bhaina by Ram Krishna Dhakal || कसैको निम्ति केही भइन/Hari Lamshal/Mani Bhattarai

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • SONG: KASAIKO NIMTI KEHEE BHAINA
    Lyrics: Mani Bhattarai
    Music: Hari Lamsal
    Vocal: Ram Krishna Dhakal
    #ramkrishnadhakal #manibhattarai #bbanuragee #nepalisong #share #classicalmusic #newnepalisong #foryou
    ---------------------------------------------------------------------------
    All Rights Reserved.
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED.
    CLICK THE LINKS BELOW FOR OUR MORE BEAUTIFUL SONGS:
    छोडेर गयौ के भन्नु मैले - राज सिग्देल - • Chhodera Gayau by Raj ...
    छोडेर गयौ के भन्नु मैले - बानीका प्रधान - • chhodera gayau by Bani...
    तिम्रो आफ्नै संसार - मेलिना राइ - • timro aaphnai sansar b...
    तिम्रो आफ्नै संसार- रमेश अन्जान कडरिया - • TIMRO AAPHNAI SANSAR b...
    मान्छे मान्छे - शिव परियार - • Manchhe by shiva pariy...
    फूलले भन्छ - मविन्द्र राई - • Phulale bhanchha by Ma...
    साथ दिने भन्दा पनि - मेलिना राई - • Saatha Dine Bhanda Pan...
    दिलको कुरा - बानीका प्रधान - • DIL KO KURA - Banika P...
    दिलको कुरा- हरि लम्साल - • दिलको कुरा गर्छौ तिमी ...
    कसैको निम्ति केही भइन - रामकृष्ण ढकाल - • Kasaiko nimti kehi bha...
    गौरी - गजल - प्रमोद खरेल - • गौरी || Gauree by Pram...
    बेला नै त हो - गजल - सि डि विजय अधिकारी - • C.d. Vijaya Adhikari B...
    बिनासित्ती - गजल - मेनुका पौड्याल - • बिनासित्ति || Binasitt...
    सँगैसँगै हिंडे पनि - पूर्णिमा लामा - • SANGA SANGAI HINDE PAN...
    सँगैसँगै हिंडे पनि - रमेश अन्जान कडरिया - • sangai sangai by Rames...
    जति धेरै दुख्यौ तिमी - बिष्णु प्रसाद सुबेदी - • जति धेरै दुख्यौ तिमी |...
    भन्ने हो कि मनका कुरा - पबित्र आचार्य &रमेश अन्जान - • Bhanne Hoki Manka Kura...
    फूलको आफ्नै कथा छ - रामकृष्ण ढकाल - • Phool ko aaphnai katha...
    हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल & मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
    हराएँ धेरै जीवनमा - रामकृष्ण ढकाल - • Haraaen Dherai Jiwan m...
    हराएँ धेरै जीवनमा - मेनुका पौड्याल - • Haraaen Dherai Jiwan m...
    जलन - रामकृष्ण ढकाल - • JALAN by Ram Krishna D...
    ऐसेलु दानाले - इन्द्र कार्की & मेचु धिमाल - • ऐंसेलु दानाले || aisel...
    धर्तीको मान्छे - रामकृष्ण ढकाल - • Dhartiko Manchhe by Ra...
    बज्यैको बुलाकी - टिकाबहादुर मगर & शान्ति श्री परियार - • BAJYAI KO BULAKI - Tik...
    भर्सेली - शान्ति श्री परियार - • Bharseli by Shanti Shr...
    please,
    subscribe to Art, literature & music youtube Channel for our upcoming music videos, and don't forget to click the BELL icon to get all the notification of all the uploads.

КОМЕНТАРІ • 1,2 тис.

  • @MohanBegha
    @MohanBegha 2 роки тому +9

    जहाँ पुग्दैन रवी, त्यहाँ पुग्दछ कवि भन्ने भनाई फेरि एक पटक सम्झिन पुगेँ। पीडाको रासबाट अंकुराएको खुशी यसरी गीत बनेर आउन सक्नु हामी स्रोताको लागि अनुपम उपहार हो। धन्यवाद मनी भट्टराई जी र पूरा टिमलाई।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  2 роки тому

      हार्दिक हार्दिक आभार ❤ वास्तवमा यो जिन्दगीको एक लाभा नै हो ❤❤❤🙏

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  2 роки тому

      🙏😍😍😍🙏

    • @Pratiktamang2409
      @Pratiktamang2409 Рік тому

      very nice song

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 Рік тому +6

    सारै मन छोयो😢😢 मेरो निम्ति लेखी दिनु भको जस्तो लाग्यो र टिकटक बाट यहाँ सम्म आए सर्🙏 सबै हजुरको शब्द हरु अति मर्म स्पर्शी छ ❤️❤️❤️❤️

  • @tulsidhakal6215
    @tulsidhakal6215 4 роки тому +9

    Happy Birthday 🎂 Ram dai
    विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।

  • @jrmr790
    @jrmr790 3 роки тому +11

    मीठो शब्द अत्यन्तै राम्रो संगीत अनि रामकृष्ण ढकालको आवाजको त बयान गर्ने शब्द नै छैन, हामीलाई भाईरल हैन यस्तै कालजयी बन्ने खालको राम्रो गीत सुन्ने हेर्ने मौका मिलिरहोस।

  • @jrmr790
    @jrmr790 3 роки тому +8

    यो गीतले म कहिल्यै अघाउने भएन जति सुन्यो उति राम्रो लाग्छ।

  • @mobilesamsung4751
    @mobilesamsung4751 3 роки тому +6

    आहा!हाम्रै कानका एक कर्णपृय जादूकार ।

  • @binadallakoti5989
    @binadallakoti5989 4 роки тому +3

    अतिनै मिठो गीत मन छोयो धेरै पछि आज फेरि मिठो गीत सुन्न पाए ।

  • @sita9335
    @sita9335 2 роки тому +6

    यो गितको सर्जकलाई मेरो मन देखि सम्मान 🙏छ।त्यसमा पनि रामकृष्ण ढकाल ज्यु,को स्वरले सुनमा सुगन्ध थपिएको छ।

  • @prakshssharma4635
    @prakshssharma4635 3 роки тому +9

    geet bhaneko yasto hunuparchha bhanne harule like garnuhos ta .

  • @kamalasapkota3574
    @kamalasapkota3574 4 роки тому +5

    अाहा कति मार्मिक गित मेरो बेस्ट गित 🙏👍️❤️धन्यबाद यति राम्रो गित सुनाउनु भयकोमा

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 2 роки тому +6

    Very beautiful lyrics with golden voice synchronized my all 5 senses and it makes me remember winning poetry competition in Nobel Academy so congratulations Mani Jee and Ram Krishna Dhakal sir as well.

  • @siusunchamlin2130
    @siusunchamlin2130 4 роки тому +8

    यो गीत सुनेर आफ्नो जिन्दगी लाई हेर्दै आफै सँग भित्र भित्रै फुटेर मन कठै रुन मन लाग्यो आफै लाई दया लागेर आयो 💔💔💔💘💘💘🥺😭😭😭😔किन हो जुन जुन मार्मिक गीतहरू सुन्छु आफ्नो जिन्दगी सँग मेल खान्छ😭😭😭

  • @manojtajpuriya5842
    @manojtajpuriya5842 3 роки тому +8

    Heart touching words 😓😓😓😓😓😭😭😭

  • @devkumarkoirala7121
    @devkumarkoirala7121 4 роки тому +2

    हावा गितको भिडियो बनाउने हरु यस्तो कालजयी गितको किन भिडियो बनाउदैन वा वा वा राम दाइ उत्कृष्ट स्वर उत्कृष्ट रचना ।।

  • @user-rp9qn4zh6n
    @user-rp9qn4zh6n 3 роки тому +8

    अति सुन्दर सृजना 💓

  • @netrakhatri2894
    @netrakhatri2894 3 роки тому +6

    धेरै राम्रो गीत । यो गीतका सबै टिमलाइ बधाई तथा पुर्ण सफलताको शुभकामना ।

  • @shilaadhikari719
    @shilaadhikari719 4 роки тому +4

    सदाबाहार उस्तै कहिल्यै पुरानो नहुने गीत हुनत हरेक लोकप्रिय छन कमेन्ट् पनि के गर्नु शब्द नै भेटिदैनन आफ्नै जीवन सङ मेल खाएको अनुभुती हुन्छ प्रत्यक गीतहरुमा

  • @namrataghimire5172
    @namrataghimire5172 3 роки тому +5

    ,मुटु भित्र छोयो. Nice song

  • @xitizrai1156
    @xitizrai1156 3 роки тому +8

    Sarahi ramro chha

  • @sudhirshrestha347
    @sudhirshrestha347 2 роки тому +5

    बचपन देखि सुनेको,मन लुटेको एउटा आवाज। मणि जि को शब्द को पनि फ्यान हुन लागेँ म।

  • @rashmipc1507
    @rashmipc1507 4 роки тому +4

    Heart tuching song👌👌🎤🎤i like thih song and voice Ram krishna dhakal is my best singer🧡🌹

  • @bishalbohara8838
    @bishalbohara8838 3 роки тому +7

    जिवन सान्दर्भिक गित

  • @bikashdhakal2278
    @bikashdhakal2278 2 роки тому +6

    Beautiful song

  • @bishnudanuwar7535
    @bishnudanuwar7535 4 роки тому +7

    मन छुने धेरैनै मार्मिक गीत यस्ताे गीतकाे अयु कहिले सकिदैन

  • @biruyogi8346
    @biruyogi8346 5 років тому +6

    thank so much mani Bhattarai sir ....long time paxi yati man paryo yo song kunai words xaina hajurko lagi...very good vocal n music arrangeing

  • @laxmikhadka5112
    @laxmikhadka5112 3 роки тому +5

    😍😍😍😍

  • @jasminesuprim7278
    @jasminesuprim7278 4 роки тому +3

    Waawaaaaa so nice songs......

  • @crimemaster200
    @crimemaster200 4 роки тому +3

    रामकृष्ण ढकाल ।द्रोश्रो नारायण गोपाल 💞💞👌

  • @jrmr790
    @jrmr790 3 роки тому +8

    शब्द संगीत स्वर 100%
    मुटुमै तिर हान्ने गीत बनेको छ।

  • @bhaktakhadka4090
    @bhaktakhadka4090 3 роки тому +7

    Heart touching with best words and better lyrics.It exactly matched with my life.

  • @menukalimbu8054
    @menukalimbu8054 4 роки тому +3

    सारै दामि जतिसुने पनि नपुग्ने ,

  • @chhantyalpotlange2908
    @chhantyalpotlange2908 4 роки тому +2

    Wawo dherai ramro lyrics ani music sangai vocal manai xoyo merota.....

  • @sangmaphagolimbu9818
    @sangmaphagolimbu9818 5 років тому +7

    सान्दर्भिक र भावनात्मक सब्दहरु 🌹🌹🌹🌹साथै कालजयी स्वर ,सङ्गीत ......👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨

  • @Srijanapun1
    @Srijanapun1 4 роки тому +9

    Wow perfect song👌💞🙏

  • @sushilakoirala3437
    @sushilakoirala3437 3 роки тому +6

    nice

  • @nimasherpa3557
    @nimasherpa3557 4 роки тому +4

    Dami ram dai ko git

  • @mobilesamsung4751
    @mobilesamsung4751 3 роки тому +6

    मर्मर्स्पशिमा नै अति कर्णपृय ।

  • @Ex-Indian
    @Ex-Indian 4 роки тому +5

    Wow!!! No words to describe

  • @educational.page1
    @educational.page1 4 роки тому +4

    Very nice song sir😍

  • @sabuthapa9801
    @sabuthapa9801 5 років тому +4

    मन छुने गित जति सुन्यो तेति सुन्न मन लाग्छ।।

  • @cmbhattarai
    @cmbhattarai 2 роки тому +6

    संसार एक विशाल रंगमन्च हो । सुख दुखहरू हुन्छन् जीवनमा । जति नै राम्रो गरे पनि लखेट्नेहरू आइरहन्छन् जीवनमा । तर पनि हामीले तिनीहरूलाई सम्झेर अघि बढ्नुपर्छ जो हामीसँग सानो क्षण साँट्न पाउँदा पनि खुसी खुसी हुन्छन् । जस्लाई हाम्रो सानो प्रेरणाले ठूलो महत्व राख्छ । हामीले जे चाहान्छौं हामीलाई प्रेमगर्नेहरू हामीबाट त्यहीं चाहन्छन् । छोटो स्वभाव भएकाहरूको रूखो र मतलबी ब्यबहारको कारण चित्त दुखाएर सबैसँग नराम्रो भाव राख्नु हुँदैन । यो गीतले भनेझैं जीवन सुख दुख र हारजीतको एउटा महायात्रा हो ।

  • @sitapoudel9731
    @sitapoudel9731 5 років тому +7

    बरिष्ठ गायक आदरणिय राम कृष्ण ढकाल का सबै गित स्वर मलाई मन पर्थे नै यो गित ले त झन मनै छोयो धेरै धेरै धन्यवाद अनि शुभकामना

  • @user-uj3ti5lv1y
    @user-uj3ti5lv1y 2 роки тому +6

    वाह

  • @kamalpandey359
    @kamalpandey359 4 роки тому +2

    Bahut ....beautiful 😥😥😥😥

  • @Mrnem2
    @Mrnem2 3 роки тому +7

    Still favourite song😊💝🌻

  • @aalesmritey3403
    @aalesmritey3403 3 роки тому +5

    मेरो आफ्नै जिबनकथा संग मेल खाने गीत
    आखा रसायो😥😥😥

  • @PriyanshuXori
    @PriyanshuXori 5 років тому +3

    waw !!! 🇳🇵🇳🇵👌👌👌

  • @subashkarkikarki7319
    @subashkarkikarki7319 4 роки тому +5

    heart touching song

  • @deepprakash6565
    @deepprakash6565 5 років тому +5

    मन छुने गित

  • @sapanarai5238
    @sapanarai5238 4 роки тому +4

    Ek ek sabda mero jiwan saga tulna garnu sakxu 😭💔

  • @artliteraturemusic1152
    @artliteraturemusic1152  4 роки тому +14

    यसको शब्दलाई न्याय गरेर संगीत गरिदिनुभयो हरि लम्शालले र उतिकै स्पर्स गरेर गाइदिनु भो रामकृष्ण ढकालले । यो म्युजिक भिडियोको युगमा पनि हामीले खर्चको अभावले भिडियो निकाल्न सकेनौं तर यतिकै पनि अत्यान्त्यै प्यार गरेर सुनिदिनु भयो तपाईंहरूले । दिल खुस भएको छ । राम्रो कुरा जसरी पनि जाँदो रहेछ 🙏🙏🙏

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  4 роки тому

      ✍️

    • @lamsandhakamani2017
      @lamsandhakamani2017 4 роки тому +1

      गीत सारै राम्रो छ sir मलाई पनि एउटा यस्तै मार्मिक गीत बनाई दिनु पारियो सर

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  3 роки тому

      please click here for another beautiful song by RK Dhakal : ua-cam.com/video/T3mQbIAzmAY/v-deo.html&start_radio=1

  • @honeycombamazingshorts3862
    @honeycombamazingshorts3862 2 роки тому +3

    सारै मार्मिक सान्दर्भिक शब्द संगीत हजुर 🙏🙏🙏 sabita 🙏

  • @dipashrestha8151
    @dipashrestha8151 4 роки тому +5

    Nice song

  • @jrmr790
    @jrmr790 Рік тому +2

    रामकृष्ण ढकाल गुरुको यो च्यानलमा रहेको हरेक गीत कालजयी छन् हजारौं बर्ष गुञ्जिईरहनेछ।

  • @saritaijam2457
    @saritaijam2457 5 років тому +6

    Dherai samaya paxi feri man xune git ram dai ko😘😘

  • @jrmr790
    @jrmr790 2 роки тому +5

    टपलक्क आँसु झर्यो गीत हेर्दाहेर्दै।

  • @sangeetabhandari2041
    @sangeetabhandari2041 3 роки тому +8

    Nice songs

  • @user-yc6xc8sy7q
    @user-yc6xc8sy7q Рік тому +2

    जति पटक सुन्ने पनि सुनु सुनु लागि रहन्छ
    शब्द सब्द मा डुब्नी अनि गहिरिएर जादा अँखा नोइ रशाउछ शाची नोइ अति सुन्दर

  • @Ex-Indian
    @Ex-Indian 4 роки тому +11

    Kassam matched with my life 😭😭😭😊😊

  • @rekhachalise7235
    @rekhachalise7235 3 роки тому +4

    सारै नै मन छुने र राम्रो भाइको स्वर नै राम्रो तेस पछी लीरीक्स झन राम्रो

  • @krishnadharabasi9056
    @krishnadharabasi9056 Місяць тому +1

    गीतका शब्द नै अति शुन्दर छन् । संगीत गायन सबै दृष्टिकोणले उत्कृष्ट छ गीत ।

  • @kulungsiru862
    @kulungsiru862 4 роки тому +8

    Wow wow dherai choti sunxu ma sarai man xuyo dai

  • @aayushikid5383
    @aayushikid5383 4 роки тому +3

    Wow!

  • @saragamdigitalrramesh2786
    @saragamdigitalrramesh2786 3 роки тому +6

    Ram dai mero first inspiration....dammi

  • @sinherogaming4813
    @sinherogaming4813 3 роки тому +8

    Heart ♥ touching song ❤❤❤

  • @shekhargautam9959
    @shekhargautam9959 5 років тому +4

    रामकृष्ण ढकालको कर्णप्रिय स्वर

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 Рік тому +3

    यकदमै राम्रो सबैको जिन्दगिमा मेल खाने छ ।

  • @creativeworld414
    @creativeworld414 Рік тому +4

    TikTok बाट आउनेहरू यता जोडिनुहोस् त ❤🙏😍

  • @railaxmi4851
    @railaxmi4851 4 роки тому +2

    Ramro x man xune ra marmik yethartha 😍

  • @gopalsinghale7978
    @gopalsinghale7978 Рік тому +4

    जति सुन्यो उति सुनिरहु लाग्ने अत्यन्तै सुमधुर गीत !❤️

  • @gitanepal6286
    @gitanepal6286 2 роки тому +5

    साँच्चै सुन्दर गीत !

  • @DarshanProduction
    @DarshanProduction Рік тому +3

    आहा कति सुन्दर प्रस्तुति मीठो प्रस्तुति।

  • @cmbhattarai
    @cmbhattarai 3 роки тому +6

    फेरी आज सुने यो गीत। 😍😍😍

  • @sangamhaar9365
    @sangamhaar9365 4 роки тому +4

    Wow so nice video....
    Heart touching song....zindagi ma mildo 6....

  • @shamragisharma9723
    @shamragisharma9723 5 років тому +7

    yo geet ko sabdha... ane voice o my god k bhanu sabdha naii china k bhanu ra... mani Bhattarai ko lyrics and Nepali king Ram Krishna Dhakal ko vocal ma Raheko yo geet recording kai dina live garnu bhako le suna pako thya, thyo din dhaki man ma baseko basai bhayo.... 😍😘😚 yai geet ma mero sansar pauchu thank you so muchh to all team😇❤️❤️❤️😚😘😍👃🙏🙏🙏🙏✊✊✊

  • @RandomReview
    @RandomReview 4 роки тому +9

    One of the most inspiring song for me .....whenever i feel low i listen this

  • @mitrabhandari9653
    @mitrabhandari9653 10 місяців тому +2

    रचना स्वर अनि संगितकाे बेजाेड प्रस्तुति,,,अनन्त कालसम्म जिवित रहने यस्तै गीतहरु हुन्छन् ।

  • @belisagharti5822
    @belisagharti5822 4 роки тому +4

    Wow 😙😙😙😙

  • @samitatamang9742
    @samitatamang9742 5 років тому +7

    अति मीठो शब्द अनि मुटुनै भकानिएर आउँछ यो स्वर ले बस सधै भगवान दाहिने हौन ।

  • @tseringsherpa8877
    @tseringsherpa8877 Рік тому +4

    some people enjoy the music .some people understand the lyrics ❤❤❤ . One of tha beautiful song ♥️👍

  • @prakashgiri7749
    @prakashgiri7749 2 місяці тому +1

    यस्तो गीत दुर्लभै रेकर्ड हुन्छ । नेपाली गीतसंगीतले यस किसिमको गीत पाउनु हामी सबैको निन्ति खुसीको कुरा हो । लेखक, संगीतकार र गायकलाई यो गीतको गहिराई कति थाहा छ मलाई थाहा भएन तर यो एक मास्टर पिस हो । त्यसो त यस्तो गीतलाई बुझ्ने श्रोता कति हेलान् र ! त्यसैले कम भ्युज हुन्छ । बरू भल्गर गीतहरूले पैसा कमाइरहेका हुन्छन् । यति गहन गीतहरूले खर्च पनि उठाउदैनन् । तर पनि श्रष्टाहरूले जुन खर्च गरेर हामी सामु ल्याउनु भएको छ त्यो साने योगदान होइन । हार्दिक आभार छ । जय गीत संगीत !!❤❤❤

  • @jrmr790
    @jrmr790 2 роки тому +4

    यो गीत आज मात्रै हैन सदियौँ गुञ्जनेछ।

  • @kaushilaadhikari1987
    @kaushilaadhikari1987 5 років тому +6

    कसैको निम्ति केही भइन, कसैको निम्ति संसार भए,,, कसैले गए छोडेर मलाइ कसैको बाच्ने आधार भए,,साच्चै न जिन्दगिको यथार्थ लुकेको शबदहरु

  • @sumankumarshrestha8388
    @sumankumarshrestha8388 5 років тому +9

    कसैको निम्ति केही भइन कसैको निम्ति सन्सार भए
    कसैले गए कुल्चेर मलाइ कसैको निम्ति उपहार भए
    हजारौं पटक सुनेपनि सुनिरहु लाग्ने यो नेपाली संगीत र राम कृष्ण दाजु को सुमधुर आवाज।सुनिरहन पाउ सधै भरि

  • @srijanapoudel9288
    @srijanapoudel9288 5 років тому +5

    so sweet ramkrishna ji

  • @premtimalsina7886
    @premtimalsina7886 5 років тому +5

    सरल शब्द, सुनिरहू लाग्ने संगीत, र गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरमा नेपाली सुगम संगीतलाई नौलो सौगात
    कसैको निम्ति केहि भईन, कसैको निम्ति संसार भए
    कसैले गए कुल्चेर मलाई. कसैको निम्ति उपहार भए.......

  • @sumankarki925
    @sumankarki925 Рік тому +2

    यो गित सुन्दा मेरो लागि नै लेखिएको होकि जस्तो भान हुन्छ ❤

  • @aadhisabda9260
    @aadhisabda9260 5 років тому +7

    कसैकाे निम्ति केही भईन
    कसैकाे निम्ति सन्सार भए💞💞💞💕💕💕

  • @kalpanakarki1238
    @kalpanakarki1238 6 місяців тому +1

    Sarai ramro geet maro jiben dakhar gayako jastai lagyo👌👌👍👍🙏🙏🙏🙏

  • @bartakhimbule6876
    @bartakhimbule6876 4 роки тому +3

    मन छुने गित 😭😭रामकृष्ण ढकाल सर हजुरको गितलाई सबैले मनपराई दिउन ।साथै उत्तर, उत्तर प्रगतिको कामना।🙏🙏

  • @gopalsinghale7978
    @gopalsinghale7978 2 роки тому +2

    सुमधुर शब्द र संगीतले युक्त एक कालजयी गीत !

  • @rajitapathak1562
    @rajitapathak1562 5 років тому +4

    कस्तो राम्रो गित साह्रै मन छुयो😰😰

  • @deepakdahal2262
    @deepakdahal2262 4 роки тому +2

    Dherai ramro x yo geet man xune👌👌👌👌👌

  • @karmaghyachogurung2830
    @karmaghyachogurung2830 4 роки тому +6

    Meaning full song 👍

  • @hariparajuli61
    @hariparajuli61 5 років тому +6

    अति नै मिठास छ रामकृष्ण दाईको गलामा अनि हरि लम्साल दाईको कलामा

  • @artliteraturemusic1152
    @artliteraturemusic1152  4 роки тому +7

    Thank you for inspiring us. We will come back to you soon with another beautiful song.
    Thank you .
    Thank you all 🙏

  • @HACKERGAMING47696
    @HACKERGAMING47696 3 місяці тому +1

    कुल्चेर जानेको बियोगमा लेखियेको गीत होत यो!? भाव किन दुखी दुखी लाग्यो!? तर जे भयेपनि येत्तिको गीत कैले मर्दैन❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  3 місяці тому

      जीवनमा जस्तो परिस्थिति आए पनि हार खानु हुँदैन । निरन्तर अघि बढ्नुपर्छ । कहिले हार कहिले जीत भइ नै रहन्छ । राम्रो ठान्नेहरू पनि हुन्छन् नराम्रो ठान्नेहरू पनि हुन्छन् तर पनि नदी जस्तो निरन्तर बगिरहनुपर्छ । जीवनको प्रवाहमा निश्चय नै अनेक मोडहरू आउँछन् । यात्रामा नयाँ भेटिने र पुराना छोडिने प्रकृयाहरू भइरहन्छन् । त्यस्तै हुन्छ अनुभव र अनुभूतिको यात्रा पनि । यो उदाश गीत नभएर एक जीवन बोध हो । बोध अभिव्यक्त भइरहँदा सुखदुख दुबै आउँछ । किनकी जीवनमा दुबै कुराहरू घटित भइ नै रहन्छन् ।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152  3 місяці тому

      😍🙏😍

  • @jrmr790
    @jrmr790 Рік тому +3

    Melody king Ramkrishna Dhakal.

  • @artliteraturemusic1152
    @artliteraturemusic1152  3 місяці тому

    जीवनमा जस्तो परिस्थिति आए पनि हार खानु हुँदैन । निरन्तर अघि बढ्नुपर्छ । कहिले हार कहिले जीत भइ नै रहन्छ । राम्रो ठान्नेहरू पनि हुन्छन् नराम्रो ठान्नेहरू पनि हुन्छन् तर पनि नदी जस्तो निरन्तर बगिरहनुपर्छ । जीवनको प्रवाहमा निश्चय नै अनेक मोडहरू आउँछन् । यात्रामा नयाँ भेटिने र पुराना छोडिने प्रकृयाहरू भइरहन्छन् । त्यस्तै हुन्छ अनुभव र अनुभूतिको यात्रा पनि । यो उदाश गीत नभएर एक जीवन बोध हो । बोध अभिव्यक्त भइरहँदा सुखदुख दुबै आउँछ । किनकी जीवनमा दुबै कुराहरू घटित भइ नै रहन्छन् ।

  • @sakunlapcha1304
    @sakunlapcha1304 4 роки тому +6

    Wow nice song