कांग्रेस-एमाले मिल्दा राजनीतिका खुद्रा पसल बन्द भए |अँध्यारोबाट_उज्यालोतिर |Adhyarobataujyaalotira

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • अँध्यारोबाट_उज्यालोतिर
    ----------------------------------
    Guest: अरुणकुमार सुवेदी- राजनीतिक विश्लेषक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

КОМЕНТАРІ • 252

  • @rohitmagar9182
    @rohitmagar9182 3 місяці тому +50

    काँग्रेस को भतुवा काँग्रेस को सपोर्ट गर्नै पर्छ शेरबहादुर प्रधानमन्त्री हुँदा परराष्ट्र को सल्लाहकार भएको गुण तिर्न पर्यो

    • @NaveenKumar-cz8kq
      @NaveenKumar-cz8kq 3 місяці тому +4

      हेर लेखाइ? छ्या

    • @rohitmagar9182
      @rohitmagar9182 3 місяці тому +1

      @@NaveenKumar-cz8kq तेरो लेखाइ चाई राम्रो छ कण्डमे आमा चिकुवा साल खाते भनाइ को कुरा गर लेखाइ मा कहा गल्ती लेखेको छ नेपाली टीचर जस्तो गर्छ

    • @NaveenKumar-cz8kq
      @NaveenKumar-cz8kq 3 місяці тому +6

      @@rohitmagar9182 झन् राम्रो लेखाइ पो आयो। यस्तै विचारधारा र सोच राख्ने तथा सार्वजनिक अभिव्यक्तिमा गरिने शब्द चयनले तपाईँ पक्कै पनि राम्रो बिउ हुनुहोला भन्ने विश्वास गर्न सकिन्छ। तपाईँ जस्ता मान्छेले सत्ता हाँके, फेसबुके, सँजाले उद्यम गरे देश उँभो लाग्ने थियो। नेपाल आमाको दुर्भाग्य होला।

    • @bhasmashur
      @bhasmashur 3 місяці тому

      ​​@@NaveenKumar-cz8kq यस्तै छ नेपाली राजनीतिक बहस/संवादको वर्तमान अवस्था!
      पुराना दलहरुले सुशासन र आर्थिक उन्नतिको प्रत्याभूति गराउन सकेनन्, भने नयाँ अनुहारहरुलाई अपरीक्षित हुनुले शंकाको सुविधा अवश्य होला तर ती अनुहारहरुमा अधिकांशको शैलीले सस्तो लोकप्रियतावादी हुने लक्षण देखियो। नयाँ अनुहारहरुको कुनै किसिमको विरोध अस्वीकार्य भयो, नयाँ दलहरुप्रति असहमति राख्ने स्वतः पुराना दलका झोले भए, भिन्न विचार राख्ने सबै दुश्मन, झोले र पत्रु भए, अनि अहिले सामाजिक संजाल र युट्युबको युगमा त्यसैले उग्र रुप लिएर अनजान व्यक्तिलाई व्यक्तिगत गाली-गलौच गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, जस्तो नीच हर्कत गर्दा आफूलाई ठूलो सोच्ने मनोविज्ञानको विकास भयो जस्तो मलाई लाग्छ।
      यी विश्लेषक मलाई पनि ठीक लाग्दैन- यथास्थितिवादी, नव-उदारवाद र पुँजीवदका अन्धा समर्थक, र नेपालको भूराजनीतिमा भारतीय हस्तक्षेपका समर्थक भएको भान हुन्छ; तर लोकतान्त्रिक व्यवस्थामा सबैले आफ्नो धारणा र राय निसंकोच राख्न पाउनु पर्छ भन्ने कुरोपनि खयाल गर्नु पर्ला भन्ने मेरो बुझाइ हो!

  • @nirmalapandey4678
    @nirmalapandey4678 3 місяці тому +7

    टीका राम यात्री सरले यस्ता ब्यक्तिलाई ल्याएर आफ्नो दर्सकको मन दुखाउनु भयो

    • @pkdon1997
      @pkdon1997 3 місяці тому

      कति खुसी हुन् यी दुई जना

    • @KavitaRaut-qp8tu
      @KavitaRaut-qp8tu 2 місяці тому

      😢😢🎉😂❤

  • @UmaKumariSharma-fm7kl
    @UmaKumariSharma-fm7kl 3 місяці тому +3

    जनताका सुझावहरू मानेर अगाडि बढे त राम्रै हुन्थ्यो नि।

  • @aanchalghimire99
    @aanchalghimire99 3 місяці тому +15

    कुनै अमुक पार्टी को राजनीतिक बिश्लेसक लाई ल्याउदा तपाईंको कार्यक्रम को ओज घट्छ त्यसैले यस्ता पात्रहरु लाई नल्याउनुस टीका सर

  • @prasadpaudel4533
    @prasadpaudel4533 3 місяці тому +24

    भारत परस्त सुवेदी सरलाइ धेरै खोकी लाइराछ हैत्यो सत्य लुकाउन उहाँला झुट बोलेको कुराहरुलाइ आँफै लाइ गारो भैरहेको आभास हामीलाई लाइ राछ जुन डर वहाँ लाइ झुट बोल्नको लागी लाइराछ २०४७ कैसंविधान आए ७५% नेपाली मान्य हुन्छ

    • @krishnaprasadpoudel7574
      @krishnaprasadpoudel7574 3 місяці тому

      💯

    • @roybatty4302
      @roybatty4302 3 місяці тому

      रवि को घण्टी समातेर नबस्नु धेरै, आँखा खोलौं।
      अनि आफ्नो मित्र राष्ट्र भारत सँग राम्रो सम्बन्ध हुनु पर्छ, हामी लाई नै फाइदा हो। तपाईं जस्ता भारत लाई गाली दोष गरेर देशप्रेमी हुन खोज्ने हरु पटमुर्ख हरु हुन।

  • @philharmonic15
    @philharmonic15 3 місяці тому +3

    यो मान्छे हेर्दा नेपाली जस्तो, हेर्दा नेपाल को हिन्दु धर्म को बारेमा सोच्ने, बोल्ने जस्तो लाग्छ होला तर त्यो बिल्कुल होइन पुरै पश्चिमा को हाली हो यो मान्छेले नेपाल को हित ०% पनि चाहने मान्छे होइन, राम्रो संग बुझ्न जरुरि छ तर के कारण ले हो टीकाराम यात्री ले घरिघरि यिन लाइ Interview लिई राख्छन त्यो कुरामा मेरो निकै जिज्ञाशा छ

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa 3 місяці тому +1

    Almost Perfect.

  • @biduradhikari7914
    @biduradhikari7914 3 місяці тому +1

    सिद्धान्त भनेको राजस्व पचाउने कर्मचारीलाइ कार्यकर्ता बनाउने , भ्रष्टाचारलाइ आफ्नो सिद्धान्त र पहिचान बनाउने चै सिद्धान्त र डियनय रे अरुण सर हजुरको कुरा बडि नै यथार्थलाइ कुल्चिनु भयको छ।

  • @anil21st
    @anil21st 3 місяці тому +2

    काग्रेश निकट राजनैतिक विश्लेषक लेखिदिनुभएको भए मेरो सयय खेर जाने थिएन । सुन पानी छिम्केर राजनैतिक अपराध चोखो गर्ने प्रयास ।

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 3 місяці тому +3

    राजनीतिक बिश्लेषक भनेर काङ्ग्रेसको बिश्लेषक ल्याउनु भयछ यात्री सरले

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 3 місяці тому +18

    एक पटक बालेनलाई ल्याउने प्रयास गर्नहुन अनुरोध ।

  • @prasadpaudel4533
    @prasadpaudel4533 3 місяці тому +16

    रास्वपाले आगामी सरकार को नेत्तृत्व गर्छ हौ सर अनि तपाइँको पार्टी चै बेश्या होमतलव बेश्या त्यो त तपाइँका सभापति देउबाले देखाइसक्नु भाछ

    • @rsdulal5295
      @rsdulal5295 3 місяці тому

      समानुपातिक हट्यो भने रास्वपा चट् । अहिले पनि प्रत्यक्ष जितेको ७ जना मात्रै छन् । यो संविधान मा ५० पटक चुनाब भएपनि कुनै पार्टिको बहुमत् आउँदैन । संविधान नैं खारेज गर्नुपर्छ ।

  • @krishnabhandari9654
    @krishnabhandari9654 3 місяці тому +2

    एकदम राम्रो विश्लेषण

  • @G-Rose66
    @G-Rose66 3 місяці тому +9

    कांग्रेसी बिज्ञ ल्याएछन टिकाराम जि ले फेरि, उफ बिश्लेसक त कमसेकम अलिक उच्च ल्याउनु नि, यो सुबेदिको नाममा कलंक मात्रै हो,

  • @aanandapaudel1354
    @aanandapaudel1354 2 місяці тому +1

    नमस्कार यात्री जी 🎉 वर्तमान राजनीति काे चिरफार काे लागि सौरभ लाई बोलाउनु होस् कृपया

  • @ratnatamang799
    @ratnatamang799 3 місяці тому +9

    कांग्रेसी विशेषज्ञ ।कारेक्रम को नाम उज्यालो बाट अध्यारो तिर राखुम बरु 😂😂😂😂

  • @devjungkunwar3782
    @devjungkunwar3782 3 місяці тому +21

    काङ्ग्रेस र एमालेको गु खान पाको छ एस्ले अरुलै आरोप मात्रै लगाइ राको छ

    • @rajanthapa8868
      @rajanthapa8868 3 місяці тому

      @@devjungkunwar3782 तईले छाउरो ले माओवादी र रास्पा को गु खा या छर

    • @mirrorreflect14
      @mirrorreflect14 3 місяці тому

      Aja kasto khusi bhako tika ram. Anuhar ni aaimai ko jasto xa ani bani ni testai, basyo aru ko kuro katyo.

  • @rameshshrestha8337
    @rameshshrestha8337 3 місяці тому +4

    खासै चित्त बुज्दाे जबाफ आयन । किनकि यस्सले पार्टिकाे समर्थन गरि बाेलेकाे प्रस्ट सुनिन्छ टीका सर । मान्छे बाेलाउदा बिचार गर्नुस् गालि खाने काम नगर्नुहोस्

  • @JbbcNepal
    @JbbcNepal 3 місяці тому +6

    बेइमानी लाई सहि साबित गर्न खोज्ने पश्चिमी दलाल हौ भन्ने कुरा तिम्रो तर्क ले पुष्ठि गर्यो ।
    बिचार भन्दा स्वार्थ पुर्ण सत्ता तिम्रो लागि महत्त्व हो ।
    टिकाराम जस्तो मान्छे ले तिम्रो अन्तरबार्ता लिदा चाहिँ अचम्म लाग्छ

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 3 місяці тому +8

    काङ्ग्रेस को कार्यकर्ता लाई ल्याएको काङ्ग्रेस को गुनगान सुनाउन लाई हो

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 3 місяці тому +5

    यो त पाटीको झोले बिश्लेशक रहेछ।।

    • @Kasa690
      @Kasa690 3 місяці тому

      Sher bahadur ko sallahakar ho

  • @keshavpant6695
    @keshavpant6695 3 місяці тому +14

    धर्म निरपेक्षता हटाउनु पर्छ।

  • @Darshan-c4m
    @Darshan-c4m 3 місяці тому +5

    गिरीवन्दु +शरणार्थी काण्ड का मुद्दा पनि त बन्द भयो होला नी??

  • @elbinjung5086
    @elbinjung5086 3 місяці тому +3

    यत्तिको झोलेलाई विष्लेषक भनेर शब्दको अपब्याख्या नगरेकै राम्रो। सम्भवत; तपाईको सबैभन्दा विवादित इन्टरभ्यु यहि हुनेछ।
    Geo-politics को कुरादेखि आरजुको बचाउले प्रष्ट पार्छ।

  • @sabinbhattarai9006
    @sabinbhattarai9006 2 місяці тому

    यस्तो मानिसलाई राजनितिक बिश्लेसक भन्न मिल्दैन । वहाँको बिश्लेशण एकतर्फी देखियो अनि जनताको विषयमा त्यति गम्भीर भएको देखिएन ।

  • @thanos7335
    @thanos7335 3 місяці тому +2

    उहाहरुलाइ गाली गर्ने महानुभावहरु कि त अर्को चुनाबमा काङ्ग्रेस एमालेलाइ भोट नदिनु या त आफै चुनाबमा उठेर आफुले चाहेजस्तो गरौ। नभए हामीले जति हल्ला गरे पनि प्रधानमन्त्री हुने तिन जना मध्ये एक जना हो।

  • @pragyantube
    @pragyantube 3 місяці тому +4

    अरुण सरको बिश्लेसण ठिकै हुन्छ तर अहिलेको सन्दर्भमा उहाँको विश्लेषण पुर्बाग्रही रहनुलाई अन्यथा मान्नु हुदैन किनकी धेरैथोरैको मात्र फरक हो अन्तत उहाँको झुकाब नेपाली काङ्ग्रेस प्रती नै छ।

    • @Kasa690
      @Kasa690 3 місяці тому +1

      😂SHER bahadur pradhanmantri huda Shere ko sallahakar ho yo

  • @user-krizal
    @user-krizal 3 місяці тому +2

    दाइ भाउजुको पावर फिर्ता भए संगै नालिका किडाहरु मुख बाएर सलबलाइसके ल हेर्नुस्॥

  • @ravitanahunge
    @ravitanahunge 3 місяці тому +4

    मन परेन उहाँको कुरा, सुहाएन, जसले जे भने पनि ठुलो दल नेपालमा गनाएको नै हो । दोस्रो पुस्ताले सरकार गठन गरेत हो फेरी त्यही देउबा र वली भए त खै के मतलब भयो त देशको लागि

  • @mantrashakti7909
    @mantrashakti7909 3 місяці тому

    अरुण सर बौद्धिक मान्छे हुनुहुन्छ। प्रजातान्त्रिक मुलुकमा बसेको मान्छे राजनीतिक रूपमा कुनै न कुनै दलसँग झुकाब राखेकै हुन्छ। स्पष्टरूपमा म काङ्ग्रेस हुँ भनेर आफ्ना विचारहरू राख्नुभएको छ! उहाँ देशलाई माया गर्ने परम्पराबादी मान्छे हुनुहुन्छ। घटनाक्रमहरू अनुसार उहाँको इन्टरभ्यु पटकपटक आयो भने सन्दर्भ बुझ्न र ज्ञान बढाउन अझ राम्रो हुन्छ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 3 місяці тому

    good analysis

  • @vasuboy20
    @vasuboy20 3 місяці тому +4

    माओवादी सक्किनै पर्छ!!

  • @Yubrajkandel
    @Yubrajkandel 3 місяці тому +2

    साना दलले मनमौजी गरे भन्ने धेरैको बुझाई छ तर नेपाली राजनीति, हाम्रो समाज साना दलले लय गुमाएर बिग्रेको हो र ? ठूला दल सुशासन र ईमान्दार हुने हो भने साना दलको छिर्के दाउ स्वत बन्द हुन्छ। ठूला दल नसच्चिकन के पो सच्तिएला र ?

  • @diliplila1940
    @diliplila1940 3 місяці тому +3

    येस्तो मानिस को Interview लिनु यात्री जी को महिमा घटछ।

  • @razzchaulagain
    @razzchaulagain 2 місяці тому

    देश तिमीहरुको मात्रै हो खाउ खाउ भुटी खान्छउ कि पोली खान्छउ?

  • @biduradhikari7914
    @biduradhikari7914 3 місяці тому

    टिका जि यौटा शुजाब हार्मो सानो मुलुकमा को को कहाँ बाट आय कति बसे कहाँ बसे के गर्छन जस्ता तपाईं हार्मो सुरक्षा सङ जोदियको बिशयमा निति निर्माणमा कार्यक्रम गर्नु पर्यो।

  • @dipakmessi9053
    @dipakmessi9053 3 місяці тому +7

    याे जाँठालाई कसैले गन्दाे रैनछ । धन्न यात्री ले सम्झेछ ।

  • @shresthaupen7111
    @shresthaupen7111 2 місяці тому +1

    🎉

  • @sujanadhikari5655
    @sujanadhikari5655 2 місяці тому

    तपाईले कुनै एक मान्छेको मात्र कुनगान गर्ने मान्छेलाई नल्याउनु होला यात्री सर । मान्छेले झुट बोल्दा खाखा र खुखु गर्छन भन्छन आज सत्य भयो आरजु मेडम रे कुनै एक ब्यक्तीको कुनगान गाउने मान्छे राजनिती विश्लेशक हुन्छ र मैले नबुझेको कुरा 🙏🙏🙏

  • @pkdon1997
    @pkdon1997 3 місяці тому

    कति खुसी हुन् यी दुई जना

  • @purangurung6746
    @purangurung6746 3 місяці тому

    20:17, यो समय देखि, लगातार मैले हेरिरहने यस youtube channel को podcast को यो अंश हेर्दो मेरो समय खेर गाको महसुस गरे। विशेष कुरा छुटेमा reels मा हालिदिनु हुन अनुरोध गर्दछु।🇳🇵

  • @sabinkhanal351
    @sabinkhanal351 3 місяці тому

    There is no point to disagree the views of Mr. Subedi . He sounds more convincing on Mr. Balen Shah , the Mayor of KMC
    Hats off to Mr. Subedi 🙏❤️🇳🇵

  • @uttamdahal4347
    @uttamdahal4347 2 місяці тому

    प्रत्येक्ष कार्यकारी तिम्रो काङ्ग्रेस ,ऐ ,मा ,ले ले जित्दै , जित्दौनन , सिध्दिन्छन ,

  • @deepakghimirede2677
    @deepakghimirede2677 3 місяці тому +6

    यो काङ्ग्रेसको भक्ते हो,,,

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 3 місяці тому

    Satik sidha gyaanbardak hunxa arun jiko antarbarta ❤🎉 🙏

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 3 місяці тому +17

    चोर हरु को भष्ट्र राजनीतिलाई के को बिश्लेषण गर्छौ हो टिका सर जी, नैतिकहिन , भष्ट्र हरु को राजनीति के हो कस्को लागि भन्ने कुरा चोकमा मकै 🌽 पोल्ने आमा लाई सोध्दा नि प्रष्ट बुझिन्छ। टिभिमा के को बहस , केपी, देउवा र प्रचण्ड रहुन्जेल देश भुमरिमै रहन्छ, युवा दिनको २५०० विदेश गरिरहन्छन्

  • @krishnabhattarai3080
    @krishnabhattarai3080 3 місяці тому

    Lasta lasta ma jhan maja lagyo yo interview 👍️👍️

  • @Rojinsen-e9r
    @Rojinsen-e9r 3 місяці тому

    सम्बन्ध राजनीतिक विश्लेषक भएर अन्तर्वार्ता दिने मान्छे होला अरुण सुवेदी सर तर उहाँको विश्लेषण कहिले मिले जस्तो लाग्दैन मलाई 😃

  • @pramodkarki755
    @pramodkarki755 2 місяці тому

    बालेन को डर छ कार्यकारी बेवस्था दलको हिसाब किताब अनुसार हुन्छ।

  • @shyamshrestha2733
    @shyamshrestha2733 3 місяці тому +5

    ज्ञानेन्द्र शाही पनि यो सूची मा पर्छ।

  • @panaceapandey6415
    @panaceapandey6415 3 місяці тому +7

    काङ्ग्रेसका विज्ञसँग कुरा 😂😂साैरभ बाहेक अरुलाई विश्लेषक मान्दिन म चाहि😂

  • @Everst10
    @Everst10 3 місяці тому

    यसतो एमाले काँग्रेस को झोले लाई लियेर के इन्टरब्यु लेको टिकाराम जी

  • @shankardahal8149
    @shankardahal8149 3 місяці тому

    बिचारा काङ्ग्रेस को बिस्लेसक पो रैछ म त सोतन्त्र बिस्लेसक पो भनेर सुनेको त!!

  • @rabinadhikari9354
    @rabinadhikari9354 3 місяці тому

    स्वतन्त्र विश्लेषक यो देशमा छैनन् हो ? पार्टीबाट केही न केही र कही न कही नियुक्ती खाएका पाएकाहरु स्वतन्त्र विश्लेषक बन्न सक्छन र टिकाराम सर ? अनी उहाँहरुको विश्लेषण हामीले स्वीकार गर्नुपर्ने ?

  • @uttamdahal4347
    @uttamdahal4347 2 місяці тому

    यिनी काङ्ग्रेस ,ऐ ,मा ,ले बाट ठुलो फाइदा लियका झोले रहेछन् , नेपाललाई तहस ,नहस बनाउने को समर्थन गरेका छन ,

  • @sureshshah5214
    @sureshshah5214 3 місяці тому

    अहिलेसम्मको अवस्थामा ल्याइपुराउनु मा यी ठुला पार्टीले जिम्मेवारी लिनुपर्छ कि पर्दैन । यै बेवस्था रहुन्जेल देशमा पार्टीका भस्टाचार हटन सक्दैन,भस्टाचार नहटी देश बिकाश हुन सक्दैन । येसको समाधान के हुन्छ।#अरुणकुमार

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 3 місяці тому

    कङ्रेस यमाले मिलेर देश को सम्स्या हल हुन्छ भन्नुनै यस्को गलत कुरा भयो यस्तो पार्टी को झोले पनि बिस्लेषक हुन्छ !

  • @learningtolearn4190
    @learningtolearn4190 3 місяці тому +1

    Tikaram sirko ma dhanna aauna payexa yesto manxe pani😊

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 місяці тому

    🙏🙏

  • @rajanthapa8868
    @rajanthapa8868 3 місяці тому +4

    राम्रो विश्लेषण अरूण सर

    • @प्रदेशीजीवन-म9ब
      @प्रदेशीजीवन-म9ब 3 місяці тому

      तिमी नी गु खाउ😂😂

    • @rajanthapa8868
      @rajanthapa8868 3 місяці тому

      @@प्रदेशीजीवन-म9ब त प्रचण्डे को पाल्तु कुकुर खा गु चोर डाँका दलाल भतुवा

  • @GolMagar
    @GolMagar 2 місяці тому

    कायँकारी राष्टप्रमुखमा जादात जनजातीहरू र मधेसि राष्टप्रमुख बन्न सक्छन र ब्रामण जातीहरूकाे डादुपन्युहरू खाेसिने दरले प्रत्यक्ष कायँकारीकाे बवबस्था ल्याउदैनन याे सबैले थाहा भाकाे कुरा हाे

  • @uddhabmainali4355
    @uddhabmainali4355 3 місяці тому

    टिकाराम सर नमस्कार म काभ्रे बाट हेरि राको छु ।मलाई हजुर्को बोल्नेसहिली खुब सुन्द् लाग्छ ।

  • @PawanSharma-eq7fr
    @PawanSharma-eq7fr 2 місяці тому

    कांग्रेसी पाल्तु फटाहा हो। कुरा सुनेर था हुंछ

  • @prempokhrel6238
    @prempokhrel6238 3 місяці тому +6

    आरजु मेडम ।

  • @sarojroshanbhattarai1334
    @sarojroshanbhattarai1334 3 місяці тому

    यो मान्छेको सबैभन्दा कुतर्क आर्जुको बिषयमा बोलेको लाग्यो म पनी कॉग्रेसको सक्रिय सदस्य हुँ तर आर्जु को अनैतिक कार्यमा कहिल्यै सहमत छैन

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 3 місяці тому

    नुनको सोझो गर्ने ज्ञान र खोज नभएको सधै एउटै र उस्तै कुरा भाजाउने गफाडीलाई धेरै हजुरको अन्तरवार्तामा डाकिनुकाे अर्थ के होला?

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 3 місяці тому

    Arun sir jattiko bislesan garna sakne kohi xaina npl ma jasle jati birodh garepani arun sir ko gyaan nikai xa ❤ 🙏🎉

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 3 місяці тому

    शरणार्थी मामला मा आरजु को नाम मुछिए पछि बयान नै नलिनु पर्ने , अनुसंधान नै नगर्नु पर्ने किन? उनि देउवा कि पत्नी र कांग्रेस कि टिके सांसद हुन भनेर? कि तपाइ कांग्रेस को समर्पित व्यक्ति भएका ले ? अरुण जति तपाइ ले भनेका बिषय मात्र सहि हुदैनन है

  • @yashmonpokharel8681
    @yashmonpokharel8681 3 місяці тому

    उहाँ बोल्दा congress को आवज सुनिन्छ। विश्लेषक बोलाउदा ध्यान दिनु होला यात्री जि ।।

  • @lalkumarpudasaini5060
    @lalkumarpudasaini5060 3 місяці тому

    यो टिकराम जी राम्रो लाग्थियो तर एउटा खेलमा हार्दैमा प्रचण्ड जस्तो नेता नेपल जन्मन गारो छ यस्ता ठेकेदार तो पनी काग्रेसको को हैसत छ प्रचण्डको बारेमा विश्लेषण गर्ने हामी जनयु्ध्ध केही सहिद भए पनी हामी धेरै फेरी लड्छौ याद गर !

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 3 місяці тому +1

    वातै पिच्छे काङ्ग्रेस र एमालेको गुनगान सुनियो😂 मज्जा आएन

    • @Kasa690
      @Kasa690 3 місяці тому

      😂Sher bahadur pradhanmmantri huda Shere ko sallahakar ho yo manche

    • @Kasa690
      @Kasa690 3 місяці тому

      😂gungan ta gauna nai paryo ni sher bahadur ko sallahakar ho Shere PM huda

  • @ramgurung8516
    @ramgurung8516 3 місяці тому

    MCC को मतियार किन ल्याउनु भएको टीका जि!?😂

  • @bikkybhatta1009
    @bikkybhatta1009 3 місяці тому

    Janatabata directly elected PM huna parxa aba

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 3 місяці тому

    धुर्जेट्टी बुडा,, कांग्रेस र एमाले ले जुन बुँदामा संविधान संशोधन गर्ने भनेको छ । तिनीहरूले त्यो काम गरेन भने ऐले बोलेको कुरा अनुसार गु खानु तिमीले पनि। नत्र ऐले सम्म समस्या देखिएको थियनर। आज गिरीबन्धु को कुरा निकले पछि मात्र किन रातारात मिलन भयो ? पाल्तु विज्ञ।

  • @BulletAcharya
    @BulletAcharya 3 місяці тому

    26:13 I am also thinking the same as he described... What do you say ?

  • @himansurokaya36
    @himansurokaya36 3 місяці тому

    राजनिति बिश्लेषक होईन कि पार्टी नजिकको मान्छे बोकेर बहस गर्नुको तुक देखेन टिकाराम सर... आर्जु र केपीको कर्तुतको बिषयमा बिश्लेषण गर्दा ख्याक्क र खुक्क गर्दै रोकि रोकि बोलेको देखेरै स्पष्ट हुन्छ कि उहाँ बिश्लेषक होईन भनेर..

  • @hemantpandey5965
    @hemantpandey5965 3 місяці тому

    राम्रो राजनीतिक विश्लेषक सम्झिन्थे, तर झोलेपन को नराम्रो गंध आयो।

  • @gbbasnet158
    @gbbasnet158 3 місяці тому

    Arun sir great sir🙏🙏

  • @kulprasadsubedi7316
    @kulprasadsubedi7316 3 місяці тому

    कुनै अमुक पार्टी को राजनीतिक बिश्लेसक लाई ल्याउदा तपाईंको कार्यक्रम को ओज घट्छ Ki .........?

  • @chakrarimal6722
    @chakrarimal6722 3 місяці тому +1

    यो हावादारी गफ

  • @nirmalapandey4678
    @nirmalapandey4678 3 місяці тому

    कार्यक्रम संचालक ज्यु हजुरले यस्ता पाटि का कार्यकर्ता ल्याएर राजनीतिक बिश्लेशक भन्न अलि सुहाएन कि जस्तो लाग्यो है

  • @माईलोज्
    @माईलोज् 3 місяці тому +1

    यो दुई जिव्रे छ च

  • @thanos7335
    @thanos7335 3 місяці тому

    Host :Olbaa Man
    Guest : Deuba Man

  • @hembhattarai698
    @hembhattarai698 3 місяці тому

    Political analysis belonging to Nepali Congress

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 3 місяці тому

    अरुण सुवेदी अन्तरवार्ता लयमा छैन, दिमाग अन्तै छ टिकाराम यात्री संग बोलिरहेको छ ।
    काङ्ग्रेसको गन्ध आएको हुनाले सुवेदी विश्लेषक नभै नेता हो।

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому

    कांग्रेस एमाले ले गति छो डे फेरि साना राजनीतिक दल दोकान खोल्छन् 😂 ! साना ले ख्यस्ने होइन , आफ्ना धोती नसमाए पनि अरूका च्यात्न कुदछन 😅

  • @surajsinghthakuri9739
    @surajsinghthakuri9739 3 місяці тому

    काङ्ग्रेसको प्रवक्ता।

  • @nareshchand07
    @nareshchand07 2 місяці тому +1

    He can not be political analyst ! He is biased and opportunist, very unsuitable for this show

  • @gopalniraula9223
    @gopalniraula9223 3 місяці тому

    सुबेदिजी तपाईंजस्ता बुद्धिजीवी भनाउदा हरुले पर्दा पछिको कुरालाई उदाङ्ग गर्न नखोजी लुकाउन खोज्दा हाम्रो देश सधै येस्तै बिकश हो ।

  • @ArjunGiri-l1l
    @ArjunGiri-l1l 3 місяці тому

    उहालाई राजनीतिक बिस्लेसक भनेर त नलेउदा हुन्छ ।

  • @devsapkotajapan9556
    @devsapkotajapan9556 3 місяці тому

    देउवा सरकारमा केही पद पाऊछ कि भन्ने रहेछ त

  • @RajuGautam
    @RajuGautam 3 місяці тому

    एकपटक शौरभलाइ पनि सुनम न टिका जी !

  • @dhyanmurti
    @dhyanmurti 3 місяці тому

    सुरूको ५ मिनटबाट के कुरा भन्नेवाला छ भन्ने थाह भै हाल्यो । समय खेर फाल्न आवश्यक ठानीन ।

  • @imanthapa7805
    @imanthapa7805 3 місяці тому

    प्रदेश खरेज समानुपातिक ७०% कटौती राष्ट्रियसभा खरेज सभामुख र उपराष्टपति एउटै हुनुपर्ने र स्थानीय तह लाई अझ पावर दिने बनाउनुपर्छ

  • @rajibdhungana8886
    @rajibdhungana8886 3 місяці тому

    यस्ता कांग्रेसका झोले हरुले दिएको अन्तर्वार्ता ले अँध्यारो बाट उज्यालो मा पुराउने भए टिका राम सर ले।

  • @CuriousMindofSP
    @CuriousMindofSP 3 місяці тому

    गिरिबन्धु र सरणार्थी काण्ड लुकाउन भ्रष्ट्र हरू एक ठाउ मा आएको अबस्था हो यो । यो अर्को काण्ड हो ।

  • @Yubrajkandel
    @Yubrajkandel 3 місяці тому

    २०४६ यता पटकपटक काङ्ग्रेस र कम्युनिस्ट मिलेर नै देश यो हालतमा पुर्‍याउन सफल भएका हुन अब पनि राष्ट्रिय सहमतिका नाउँमा देश लुट्ने नै हुन,अराजकता मच्चाउने नै हुन,दण्डहीनताको बढाउने नै हुन,कुशासनले निरन्तरता पाउने नै हो,भ्रष्टाचारी पुरस्कृत हुने,तस्करको अवसर पाउने,झोलेले गीत गाउने हो

  • @Ebigyan
    @Ebigyan 3 місяці тому

    नेपालमा कुनै पक्ष बिहिन राजनीतिक विश्लेषक छैनन् र टिकाराम सर? तलुवावालाको biased Perspective!!!
    जनता आजित छैनन् रे, आजित छु म, मेरो परिवार, मेरा साथी भाइ सबै आजित भइसके.....

  • @nishantmangrati3315
    @nishantmangrati3315 3 місяці тому +1

    joke of the day conservatives are liberals hehehe😂

    • @kshitizbhandari9421
      @kshitizbhandari9421 3 місяці тому

      Conservatives have liberal view in economy policy. Liberalisation, privatisation and capitalism are the key pillars for economic growth.

  • @dineshbasnet5208
    @dineshbasnet5208 3 місяці тому

    Tikaram G ko pani…Old Generation saga Comfortable hune Nature raixa…
    Yaad Rahos tapai ko xoro ko choice Le buhari aauxin tapaiko baudik ku tarka Le Haina….
    Jiban New Generation ko Laamo xa ra bholi ko Vogaipani….please accept everyone choice