६५ वर्षे बुवाले बनाए गज्जबको मेसिन। हावाबाट ला

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • ६५ वर्षे बुवाले बनाए गज्जबको मेसिन। हावाबाट ला #स ज लाउने मेसिन हेर्नुहोस्।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 171

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 7 місяців тому +4

    सलाम ६५ बर्षका बुवालाई ,याे कार्यमा विशिष्ट प्राबिधिकहरुले सहयाेग गरेर याे मेसिनलाई अाबश्यकता अनुकुल परिमार्जन गरि कार्यान्वयनमा ल्याउँदा हरेक क्षेत्रले फाइदा लिन सक्ने रहेछ र ग्यासलाई बिस्थापित गर्न सकिने रहेछ।राष्ट्रलाई फाईदा हुने रहेछ तर सेटिङ ले देश बिगारेका छन्,त्यस्ताे नहाेस।

  • @sitasharma3231
    @sitasharma3231 7 місяців тому +24

    अब लास जलाउने मात्र हैन बुवा अब ग्यास पनि बनाउनु पछ भारत आउने ग्यास बन्द गर्नु पछ
    सलाम छ बुवा हजुरलाई

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 7 місяців тому +16

    लास दहन गर्ने मेसिन बनाउन सफल बुवालाई धेरै धेरै बधाई ! सरकारले देशमा भयका यस्ता आविष्कारक हरु लाई आवस्यक सहयोग गरि प्रोत्साहन गरोस ।यस्ता ब्यक्ति हरु देशका सम्पत्ति हुन ।

  • @stutipokhrelthedancingdiva8060
    @stutipokhrelthedancingdiva8060 7 місяців тому +3

    Gajab. यसले रुख नस्त हुन बाट बचाउँछ..... ❤

  • @rabindrakc6760
    @rabindrakc6760 7 місяців тому +4

    🙏🕉हार्दिक नमन यी आदरणीय बुवामा-अवश्य पनि नेशनल इन्भेन्सन् सेन्टरमा बैज्ञानिक महाबिर पुन सरले उहां प्रबिधिक-सीपमूलक हस्तीज्युलाई चांडै समेट्नुहुन हार्दिक अनुरोध छ।यसबाट अर्को सोच बिद्युतबाट कम खर्चमा टर्बाइन् चलाएर नेपालमा रेल इन्जिन टर्बाइन एसिस्ट् अक्सीजन बालेर यातायात संचालन गर्नैपर्छ।ग्रेट स्यालुट बुवाको अविष्कारलाई..👍🎊

  • @GovindShrestha-t8x
    @GovindShrestha-t8x 7 місяців тому +3

    कुनैपनि काम ग्रन काे लागि उमेर ले न छेक्दाे रहेछ । बुबालाई मेराे तफबाट १०० ताेपकाे सलामिछ बुबा❤❤❤❤🎉🎉🎉🎉🎉

  • @haririmal3271
    @haririmal3271 7 місяців тому +36

    यो त प्रत्येक नेपालिको भान्सामा पुर्याउनु छ । जसले ग्यास लाइ बिस्थापित गर्छ जस्तो लाग्छ ।

  • @Gajen37
    @Gajen37 7 місяців тому +1

    यो नमुना मात्र देखाएको हो, यस्को ठुलो आकारमा बनाएर लास जलाउने काममा ब्यबहारमा ल्याई सम्मान गर्नुपर्छ उंहालाई।

  • @mukeshmagar8326
    @mukeshmagar8326 7 місяців тому +13

    घर काे लागि खाना बनाउने पनि बनाउनु भ्यो भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ नेपाल काे पोइसा पनि धरै save हुन्छ होला

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 7 місяців тому +2

    राम्रो काम।सलाम छ बुबालाई।

  • @thaparamesh4478
    @thaparamesh4478 7 місяців тому +1

    यस्तो मेशिन सानो ठूलो बनाउनुपर्छ हजुरलाई नमन गर्दछु ॐॐॐ

  • @ramrai7408
    @ramrai7408 7 місяців тому +1

    बुवा लाई धेरै धेरै बधाई छ🙏🙏🙏🙏

  • @Mahendra_Shai
    @Mahendra_Shai 7 місяців тому +2

    @its me mahendra::♥️🙏❤️एक परिचयले हजारौ साथी बनाईदिन्छ एक मुस्कानले हजारौ पिडा भुलाईदिन्छ अनि यति राम्रो भिडियोले हजारौ को अनुहार मा खुशी ल्याउछ🥰great👍️work .......🙏

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 7 місяців тому +1

    राम्रो र सजिलो प्रविधि रहेछ त यो

  • @bishnusanba850
    @bishnusanba850 7 місяців тому +1

    वाह बधाई छ 👌
    सलूत 🫡
    ❤❤
    यो त एक्दम राम्रो कार्य
    अब खाना पकाउन लाई पनि हुने बढाउनुपर्यो हजुर

  • @dorjelama2878
    @dorjelama2878 7 місяців тому +1

    मेरो तर्फबाट बुबालाई एकाइस तोब को सलाम छ बुबा हजुर लाई

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 7 місяців тому +1

    अब उहा बुबाले धेरै राम्रो काम गर्नु भको छ बुबालाई धेरै धेरै धन्याबाद छ..तर मलाई लाग्छ हाम्रो देश नेपाल सरकार को यस्तो राम्रो काम कहिल आखा देख्दैन नेताहरूलाई बाहिर बाट सामान भित्याउने अनि कमिसन खाने बाहेक अरू केही जानेको छैन...❤❤❤❤❤❤❤

  • @DhanBahadurBka
    @DhanBahadurBka 7 місяців тому +1

    सर्ब प्रथम त बुवा लाई धेरै धेरै बधाई छ।अब यो तरिका बाट खाना बनाउने चुल्हो को निर्माण गरि LP ग्यास बन्द गर्नु पर्छ।

  • @dilkumarililmbu3820
    @dilkumarililmbu3820 7 місяців тому

    bubalai salut xa yo ekdam upyogi banaunu vayeko xa yesma nepal sarkarko dyan jawosh buwalai derai dherai dhanyabad🙏

  • @kamalnepal2760
    @kamalnepal2760 7 місяців тому +1

    हजुरलाई सलुट छ,अबकाे अबधारण खानाबनाउने चुला बनाएर देखाउनु पर्याे,याहालाई धन्यबाद।

  • @gangatandan6850
    @gangatandan6850 7 місяців тому +1

    ❤❤❤❤🙏🙏🙏 सरकारले यसको राम्रो व्यवस्थापन गर्नु पर्यो मेसिन आविष्कार गरेको मा धन्यवाद यो सबै जिल्लामा पुर्याउनु पर्यो सरकारको ध्यनाकर्षण होस्।

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 місяців тому +1

    यो मेसिन को आवश्यकता त् नेपाल भरि नै छ ........यसलाई व्यवसायिक रुपमा अगाडी लानु नै उत्तम हुन्छ किनकी आजको आवस्यकता र माग यसको अति नै धेरै छ ...यसको प्रयोगले धेरै सस्तोमा लास जलाउन सकिने रहेछ र अर्को कुरा यो प्राबिधिक ले त् घरमा खाना पकाउन पो उचित लाग्यो यसको प्रयोग खाना पकाउन प्रयोग गर्ने हो भने ग्यास निर्यात कम हुने थियो .. .....उहालाई धेरै धन्यवाद यो आविष्कार को .....

  • @user-ve7oi1cn1j
    @user-ve7oi1cn1j 7 місяців тому +1

    यो त धेरै राम्रो आविश्कार हो - अब भान्सा मा पनि प्रयोग मा ल्याऊनु पर्छ - धन्यवाद छ उहाँ लाई

    • @Wwenewupdate123
      @Wwenewupdate123 7 місяців тому

      अनि भान्सा मा पनि 😂😂😂😂😂

  • @dineshdhungel9938
    @dineshdhungel9938 7 місяців тому +2

    पशुपति विकास कोषले थप अध्ययन नुसन्धान सहितआर्थिक सहयोग गरेर वहाँलाइ प्रोत्साहन गरी यस्तो मेसिन बनाइ सरकारले देशै भरी उपलब्ध गराउने नीति बनाउन आवश्यक छ ।्र

  • @rajkumarrai622
    @rajkumarrai622 7 місяців тому +1

    यस प्रविधिलाइ हरेक नेपालीकाे भान्साघरमा पुर्याउदा वरदान सावित हुन सक्छ ।

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 7 місяців тому +1

    बुुुुवा लाइ धेरै धेरै धन्यवाद ।❤❤

  • @sumankhadka1335
    @sumankhadka1335 7 місяців тому +1

    बुवाको मेहनतलाइ स्यालुट गर्दछु यो संगै जनताको घरमा मिनि चूल्हो बनाएर ग्याँस बिस्थापीत गर्न सके अरुको भर पर्नु नपर्ने र स्वदेशको पैसा देशमै रहने अर्को यो उर्जा हो यस्लाइ गाडिमा प्रयोग गर्नका लागि मेकानिकल इन्जिनियर प्राबिधिक माहाबिर पुनको राष्टृय आविष्कार केन्द्र जस्ता संस्था संग मिलेर काम गर्दा राम्रो हुनेथियो।

  • @birmantamang2552
    @birmantamang2552 7 місяців тому +1

    मेरो तर्फ बाटा सम्मान छ बुबा लाई🎉🎉🎉🎉

  • @SantuMaharjan-b2p
    @SantuMaharjan-b2p 7 місяців тому

    Yesto kamlai sarkarko dhyan jawos yo dai lai salam chha

  • @bikram_xettri_79
    @bikram_xettri_79 7 місяців тому +3

    Great work sir🙏🙏

  • @mekhrajthapa1181
    @mekhrajthapa1181 7 місяців тому +1

    स्यालुट छ आविष्कार गर्ने मेकानिक दाई लाई विद्दुत पनि ज्यादै कम खपत लाग्ने। काठ दाउरा पनि खर्च नहुने।नेपाल सरकारले मान्यता दिएर कार्यान्वयनमा ल्याउनु पर्छ।

  • @karsangsherpa9080
    @karsangsherpa9080 7 місяців тому +1

    यो आबिस्कर भबिस्यमा धेरै लाभदायक हुने देखिन्छ।

  • @jeevantamang795
    @jeevantamang795 7 місяців тому

    धेरईराम्राे साचिनई याेचिजत धेरई भन्दा धेरई छिटाे नेपाल भरि घरमा घाटमा हाटेलमा सबईठाउमा पुराउनुस धेरई धेरई धन्यबाद

  • @kumargrg8635
    @kumargrg8635 7 місяців тому

    Wow great job sarkarko dhyan jawos👏👏👏👏

  • @Surendrasunar1234
    @Surendrasunar1234 7 місяців тому +3

    Great work ❤❤❤❤

  • @binrana1337
    @binrana1337 7 місяців тому

    Ramro soch bichar garera banaunu bhayo salute xa hajurlai 👏👍️

  • @Bhup-gmghartimagar
    @Bhup-gmghartimagar 7 місяців тому

    Dherai sarhaniya karya garnu bhayeko xa jati - ya jASTA sukai gribharu le Pani sajilei aafno antyasti karma garna sakne xan hjr Lai salute*****

  • @deepakkumaki9956
    @deepakkumaki9956 7 місяців тому +1

    यो मेसिन लाई भान्सा मा प्रयोग हुने गरि आकार निकाल्नु परो प्रतेक नेपाली को घर मा हुने छ ❤❤

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 7 місяців тому +1

    उहाले आविष्कार क्व्न्द्रमालाई सहयोग गर्नु पर्नेहुन्छ पर्छ

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i 7 місяців тому

    Good aviyan salut teem lai ,

  • @surajkarki367
    @surajkarki367 7 місяців тому +4

    चासो पनि किन गर्नु भ्रष्टाचार गर्नु नै ठीक्क भाको छ यो चोर भ्रष्टाचार सरकार लाई भाका जति उवा जति सबै खाडी मा भ्रष्टाचार चोर नेता नेपाल मा तेहि मसिनमा भ्रष्ट चोर लाई जलाउनु पर्छ भोजराज सर

  • @tekchhetri1445
    @tekchhetri1445 7 місяців тому

    Karmacharya bhai congratulation to your sucsesful idia.

  • @bindodlimbu6668
    @bindodlimbu6668 7 місяців тому

    100%right and good work..❤❤❤

  • @gundashsarki42-ql8zv
    @gundashsarki42-ql8zv 6 місяців тому

    Sarai ramro abiskar hjr lai salam

  • @kamanalimbu3056
    @kamanalimbu3056 7 місяців тому +1

    Good job ❤❤❤❤

  • @surendrakumarshrestha2073
    @surendrakumarshrestha2073 7 місяців тому

    Dherai ramro hjr

  • @yashoriraii5679
    @yashoriraii5679 6 місяців тому

    Very good job sir.

  • @gangaadhikari6389
    @gangaadhikari6389 7 місяців тому

    65 year old man made a good technology demo machine for to burn the buffalo leg to test how it will work. Great ideas he had. Keep it up for to make big size for same one. ❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 7 місяців тому

    सलाम छ दाईलाई

  • @user-zo4xj3or6z
    @user-zo4xj3or6z 7 місяців тому

    सम्मान छ बाजेलाइ 🙏🙏🙏🙏

  • @govinregmi6779
    @govinregmi6779 7 місяців тому

    सलाम

  • @chemjongramesh6606
    @chemjongramesh6606 7 місяців тому +2

    सेकुवा मेसिन बनाएमा झनै राम्राे हुन्थ्याे जस्ताे लाग्याे

  • @salmabista1562
    @salmabista1562 7 місяців тому

    Yahi idea lai nai sano gas chulo chulo jastai jalne banayer hami nepali ko vansa ma ghar gharma lyaunu payo vane ajha ramro hunthyo ki❤ good job baba

  • @durgagautam0099
    @durgagautam0099 7 місяців тому

    यस लाई उधोग को रूप मा सन्चालन गरेर ग्यास चुलो लाइ हटाउनु पर्दछ।सलाम छ हजुर लाइ

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 7 місяців тому

    Miracal method.good.

  • @rajbabymaharjan6255
    @rajbabymaharjan6255 7 місяців тому

    अति राम्राे ,मेराे घरकाे लागि पनि चाहियाे ।कित हामिलाईपनि सिकाई दिनु पर्याे ।

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 7 місяців тому +2

    Salam cha hajur laie

  • @saritarai3266
    @saritarai3266 7 місяців тому +1

    Good job

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 7 місяців тому

    यो मेसिन जतिसक्दो प्रयोगमा ल्याउने किसिमको बनाउनुपर्छ ।

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 7 місяців тому

    Sarai ramro magic ho Nepal sarkar le yesto macin haru thulo banaunako lagi anumati dinu pareyo

  • @reekhagurung8296
    @reekhagurung8296 7 місяців тому

    great jab sir

  • @NepalKtm-rz3wp
    @NepalKtm-rz3wp 7 місяців тому

    Waha daju le yo masine dherai ramro banaunu bhayo waha dhannebad .

  • @therameshrai4444
    @therameshrai4444 7 місяців тому

    दामि सलाम छ बालाई .......

  • @Nepalyboy111
    @Nepalyboy111 7 місяців тому +4

    सबैले माया गरिदिनु होला

  • @mayanathghimire5484
    @mayanathghimire5484 7 місяців тому

    लास जलाउने काम त महत्वपूर्ण हुँदै हाे तर यश प्रविधिलाई भान्साकाे इन्धनकाे लागि उपयाेग गर्नु।पर्नेमा यी वैज्ञानिककाे ध्यान जाअाेस् भन्ने अपेक्षा गरिन्छ । महावीर पुनकाे पनि ध्यान जान जरुरीछ ।

  • @deepakthapa6020
    @deepakthapa6020 7 місяців тому

    great ankal...tar yashlaie progma lewnu pareyo...

  • @pradiprai619
    @pradiprai619 7 місяців тому

    Great job 🙏🇳🇵🙏

  • @SitalPathak-x8y
    @SitalPathak-x8y 7 місяців тому

    Ak dan ramro buwa hamro des ko neta lai chaso huna yasto kura ko

  • @harikunwar1031
    @harikunwar1031 7 місяців тому

    ghar ghar ma pani upayo garn sakido rahex .gass bhanda ni kam kharchilo hudo rahex.uhali salam x mero

  • @aryankarki7900
    @aryankarki7900 7 місяців тому

    बधाई छ बुवा।

  • @BinodBasnet-f5x
    @BinodBasnet-f5x 7 місяців тому

    Very good

  • @TaraShrestha-fi7sg
    @TaraShrestha-fi7sg 7 місяців тому

    great🙏🙏

  • @JHAPALILILIANE
    @JHAPALILILIANE 7 місяців тому

    ek dam ramro chij banyo. sana sana chula pani banauna payo. dhuwa na aaud raexa

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 7 місяців тому

    kya ramro didea, great, sarkar le dhyan diyos + gharma khana pakaune, barbiq ko lagi sano sano stove banayama sarai ramro hunthyo

  • @dilipkhadka9615
    @dilipkhadka9615 7 місяців тому

    Congratulations 💐💐👍👍

  • @AkendraOfficial10k
    @AkendraOfficial10k 7 місяців тому +1

    भोजराज दाइ हाम्रो पनि इन्टरभ्यु लग्न आउनु न बिन्ती छ दाइ आफ्नो प्रतिभा यो दुनियालाइ देखाउनु छ खासमा आजभोलि केटिहरुको मात्र आउँछ म जस्तो मान्छेहरु किन पछाडी छौ दाइ एकचोटि हामिलाइ पनि मौका दिनु न गाउने😰😰😰😰

  • @KhansaraThapa-h1j
    @KhansaraThapa-h1j 7 місяців тому +1

    Wow so good 👍👍 sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandramanigautam5961
    @chandramanigautam5961 7 місяців тому

    Desh ko gourav ho chenema deshle

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i 7 місяців тому +2

    अन्य कामको लागि पनि उपयोग गर्नुपर्छ

  • @bishnuprasad3727
    @bishnuprasad3727 7 місяців тому

    Salute

  • @bishalppoudel1837
    @bishalppoudel1837 7 місяців тому +1

    wow super❤❤❤❤❤❤

  • @milanbasel5472
    @milanbasel5472 7 місяців тому

    याे बुबालाई धेरै धन्यवाद याे बुबालाई कहाँ भेटन सकिन्छ फाेन नम्बर पनि उपलब्ध गराईदिनुन

  • @Nepalyboy111
    @Nepalyboy111 7 місяців тому +1

    Super

  • @Nepalyboy111
    @Nepalyboy111 7 місяців тому +1

    Good

  • @agricltrnpl1742
    @agricltrnpl1742 7 місяців тому

    Mahabir pun sir le aviskar kendrama uhalai sath dinu paryeo.

  • @Sandeshnepalko-je3oq
    @Sandeshnepalko-je3oq 7 місяців тому

    Bhujiya banaune factory ma prayog garna sakiyela?

  • @user-mp9vc7do9r
    @user-mp9vc7do9r 7 місяців тому

    Nepali ko Ghar Ghar ma puraunu hola voj Raj sir Khana banauna ramro hola

  • @ranababu4517
    @ranababu4517 7 місяців тому

    Sab jalaune ramro prabidhi ho jasto lagyo.
    Bhansaa ma pryog Ali garho
    Hunchha jasto lagchha.
    Fuel+oxygen +heat =fire
    Fuel ko kaam raga ko khutta ya sab le garchha. yo prabidhi thik chha

  • @deepagurung4087
    @deepagurung4087 7 місяців тому +1

    Ramroo Kam ho ne

  • @padambahadursunar6813
    @padambahadursunar6813 7 місяців тому

    very good jobe

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 7 місяців тому

    sahi good buwa

  • @birengrg
    @birengrg 7 місяців тому +1

    Nice

  • @rameshshrestha4147
    @rameshshrestha4147 7 місяців тому

    नमस्कार तपाईलाई धेरै धेरै शुभकामना

  • @yamsaru8633
    @yamsaru8633 7 місяців тому

    दाजुको टेक्निकलाई सरोकारवालाले ख्याल गर्नु पर्यो

  • @resammagar4481
    @resammagar4481 7 місяців тому

    Good luck sir 🙏

  • @rajeshrai5392
    @rajeshrai5392 7 місяців тому

    शुभकामना हजुरलाई

  • @deepabhattarai796
    @deepabhattarai796 7 місяців тому

    Wow supper buba hajur namaste 🙏🙏🙏🙏🙏👌💕💞🥀🥀🍁🍁👍👍💜💛🌿🔔💯💯🙏🙏🙏👌🥰♥️🌹🌹🧡💚💚💚💚💚💚💙💕💞💞💞💚💚💚💚💚💚💛💛💛🌺👍👍👍🥀🥀🥀💚💚💚💚👍👍

  • @bikrampariyar5891
    @bikrampariyar5891 7 місяців тому

    nepal sarkar ko dhyan aakartion hunu parcha

  • @BambhadurThapa-z8e
    @BambhadurThapa-z8e 7 місяців тому

    Ate ramro cha daily

  • @babusubedi3378
    @babusubedi3378 7 місяців тому

    यसलाई बनायेर एक्स्पोर्त गर्नु पर्छ ।