सुगुर को मासुमा पल्केर गीत अत्यन्तै उत्कृष्ट शव्द संगीतमा बनेको रहेछ छुट्टै टेस्ट भएको गित छ सुन्नमा अत्यन्तै मज्जा लाग्यो गायक गायिका द्धियलाइ साङ्गितिक अपार सफलताको भारी शुभकामना ❤❤
सुङ्गुरको मासु जति मिठो त्यतिकै पल्किने मिठो नाचौनाचौ लाग्ने गित बनेको छ शाहिल भाई र सम्झना बहिनि लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभकामना 🎈🎉🎈🎉 l
आहा कति राम्रो विडियो हेरिरहु जति हेरे नि 💑 फेरि यस्तै विडियो हेरन पाम सदै ❤ लु यो विडियो मन पराउने यता हजिर हुम त😂 सबैले सपोत गरम्👬👬👬👬👬 युटुब मा 1k भन्दा तलको भयका जति यता हाजिर हुम र एक अर्का को सपोत गरम मिलेर अघि सरम है 👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬
सामाजिक सन्जाल मा निकै चर्चामा देखे अनि म पनि युटुबमा हेर्नलाई आईपुगे साेचे भन्दानि धेरै फरक धेरै राम्रो लाग्याे गित शुभकामना साहिल भाई लगायत सम्पूर्ण युनिट लाई ।❤️🙏
Facebook ma shorts video ma deke paxi UA-cam Mai search gare Ra purai video herney mon lagyo Geet sarai nai ramro xa Muk ma tei geet jhundeko xa Sungur ko masu le palkera hau
Official Music Video
👉️ ua-cam.com/video/4hekMpNDrAw/v-deo.htmlsi=ok6y0WdggWvzm8Tn
हाम्राे प्रयास कस्ताे लाग्याे प्रतिक्रिया दिनु नभल्नु हाेला है सेवाराे ।❤️🙏
Aati Ramro cha hajur
Ramro xa hai sewaroo hau🙏🙏🙏
Nuba wa
Nice ❤❤❤
Sarai meetho hai vai yo geet.... ❤❤❤❤
दिल खाेलेर भन्छु साईल लिम्बू काे जस्तो आँट हुनु पर्याे के गित निकाल्ने पनि🙏
Sahi ho
exactly 👍
💯
Dami❤❤
सुगुर को मासुमा पल्केर गीत अत्यन्तै उत्कृष्ट शव्द संगीतमा बनेको रहेछ छुट्टै टेस्ट भएको गित छ सुन्नमा अत्यन्तै मज्जा लाग्यो गायक गायिका द्धियलाइ साङ्गितिक अपार सफलताको भारी शुभकामना ❤❤
आहा लु बधाई छ है नाती र नातिनी लाई
बेग्लै स्वादकाे !
आहा मीठो हार्दिक बधाई छ सम्पुर्ण टिम प्रति🙏🙏❣️❣️❣️❣️
गीत मिठो अनि सुन्दर बनेकोछ,बधाई सम्पूर्णलाई ।
शुभकामना❤️
सुङ्गुरको मासु जति मिठो त्यतिकै पल्किने मिठो नाचौनाचौ लाग्ने गित बनेको छ शाहिल भाई र सम्झना बहिनि लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभकामना 🎈🎉🎈🎉 l
शुभकामना ❤
साच्चै नै आफ्नै मौलिक नेपाली भाषामा गित निकाल्ने अरग्यानिक गायक साहिल लिम्बू राम्रो लाग्यो गित 👌👌👌👌👌👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
सुङ्गुरको मासुमा पल्केर हाउ बधाई तथा सुभकामना❤️❤️🙏🙏
धेरै राम्रो लाग्यो। धेरै बधाई छ सबैलाई।
गित जे सुकै हाेस मतलब छैन तर साहिल लिम्बू आफ्नाे आमा माटाे र सँस्कृति नभुल्ने केटा हाे ।
Iam thakuri but I love limbu ❤❤ culture and song ❤❤❤❤
Tiktok बाट खोज्दै ठाउँमा आई पुगियो❤🎉
दामी छ भाइ शुभकामना ल
Wow sachikaii ramro git shail daii all the best ❤❤
दामि❤️🙏
सारै गबजकाे गित पाे आयाेत ।
साह्रै मीठो स्वर शब्द अनि संगित ❤❤❤🎉
wow shahil vaiie congretulation both of.
सुन्दर आवाज सब्द मा गाएको शैल र सम्झाना दुइ जना मा सुभकामना छ है🙏👍️
राम्राे छ साहिल सरकाे सुरुवाति रचनाहरु😊😊
आहा कति राम्रो विडियो हेरिरहु जति हेरे नि 💑
फेरि यस्तै विडियो हेरन पाम सदै ❤
लु यो विडियो मन पराउने यता हजिर हुम त😂
सबैले सपोत गरम्👬👬👬👬👬
युटुब मा 1k भन्दा तलको भयका जति यता हाजिर हुम र एक अर्का को सपोत गरम मिलेर अघि सरम है 👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬
❤❤🎉🎉🎉 congratulations both of you dear
😮😮😮😮❤❤❤❤बधाई साथ शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना 😂😂नोगेनल यरिक
अत्यन्तै मीठो गीत बनेको छ बिहेमा घन्काउने हो हार्दिक शुभकामना भाइराजा 🎉🎉🎶👌
सारै राम्रो सुँगुर काे मासु जस्तै सुपर डुपर
धेरै राम्रो गीत सुनमा सुगन्ध ।
एक्दम मौलिक कुराहरुलाइ उठाउनु भको रहिछ साहिल लुङ्वा एक्दम मन छोयो❤❤❤
Congratulations 🎉🎉🎉
सामाजिक सन्जाल मा निकै चर्चामा देखे अनि म पनि युटुबमा हेर्नलाई आईपुगे साेचे भन्दानि धेरै फरक धेरै राम्रो लाग्याे गित शुभकामना साहिल भाई लगायत सम्पूर्ण युनिट लाई ।❤️🙏
साहिल को एक पछि अर्को गीत सुन्ने जति हाजिर गरौ त।।
लु दामी रहेछ लुङा ❤❤
मेरो नाति ले सारै राम्रो गित निकाल्यो है❤❤❤ सेवारो है हजुर🙏🙏🙏🙏
अत्ति राम्रोब🎉🎉❤
🎉🎉बधाई छ साहिल बाबुलाई
शब्द अनि संगीत दुवै राम्रो छ 🎼👌
बधाई छ धेरै राम्रो छ गित 🤗❤️❤️❤️❤️ सेवारो अल टिम लाई 🙏🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो गाना अझ प्रगति गर्नु होला।
Wow साह्रै मीठो गित बधाई छ, साहिल एन्ड सम्झनालाई ❤❤❤
धेरै राम्राे छ दाइ❤😘👑
Sail Limbu dammi song😅❤❤❤❤
Very nice Daii🎉
Samjhana ko voice. Kata kata sunitako jasto lagyo .. 🎉🎉 dereii ramro xa ❤❤❤
Badhai xa vai
Sarai mitho lagyo
La hai badhai cha nice song
❤❤❤❤❤Good luck move ahead
Wawo veray Nice samjhana nd sahil❤❤❤❤
Dherai mitho awaj safaltako bhari suvakamana
Ramro xa ❤
सारै मिठो मन छुने गित 🎤🎧️🎵❣️❣️ बधाई छ भाई लाई 🎉🎊
Wow ekdam dammi xa
रमाइलो साथै धेरै मिठो त🙏🙏🙏❣️❣️
Sarai ramro geet🙏💖
❤️🙏
राम्रो छ 🙏
Sarai ramro xa good luck 👍️👍️🙏
Aaha sarai mitho suni rahu lagne git ❤❤🎵🎧🎤 congratulations 🎊👏👏
Wow supop ❤❤
Nice song 😍😍
Congratulations
आहा कति राम्रो गित! शुभकामना
ताप्लेजुङको एक हिरो भन्न रुचाउछु गित संगीत को ठाउँमा❤❤
ati ramro 👌👌👌
amazing ❤️🤗🙏
Amazing 👌👌
दामी छ❤❤❤
Dhilo aayo kada aayo lungwa
🎉🎉 Shail bhaee ra samjhana baini lai sangitik yatrako subhakamana 🎉🎉
Wow 😊
Wow always beautiful songs samjhana yonghang sahil limbu bro best of lock
सैराई राम्रो छ हो लुङा ❤❤❤❤❤
Dherai ramro song malait ati man paryo sahil sir aja dherai ramro gardai janu hola suv kamna
हौ सुङ्गुरको मासुमा पल्किए है म पनि🎉🎉🎉❤❤❤
धेरै राम्रो लाग्यो😊
I full support of my Community❤❤love from sikkim.
Big fan Samjhana yonghang...
आहा सारै राम्रो छ है साहिल भाई🎻🎹🎶🎵सम्पुर्ण टिम लाई शुभ कामना❤️जय गीत जय संगीत❤️
Ramro chha 👍👍👍🥰🥰🥰
Amazing 🤩
Ek dam ramro ❤
Highly appreciated 🙏 nice song 👍and keep rocking 🤘
La ramailo geet rax.. safaltako suvakamana..
खोइ भिउज त खडेरी पो रछ अन्य सामाजिक सन्जाल मा त आयो छ त चर्चाले
आहा आहा
गायिकाको स्वर त अन्जु पन्त ज्युको जस्तो सुरिलो छ नि!!??
sweet sang❤❤❤❤
This is one of the best limbu song I have ever listened to😍love it 💗
Ramro lagyo ni❤❤
Ramro x
शुभकामना 🎉🎉🎉
Facebook ma shorts video ma deke paxi UA-cam Mai search gare Ra purai video herney mon lagyo Geet sarai nai ramro xa Muk ma tei geet jhundeko xa Sungur ko masu le palkera hau
Thank you🙏
किराँती जाति सधै माथि ❤
Lu aba chai samjhana ko gitt le biswo chinaune vo❤❤❤❤❤❤
सारै राम्रो❤❤
Wow suppooo nd female voice chai sarai mann paryo❤❤
Sarai ramro lagyo yo git best of luck