मैले दिएको चोट कहिले गनिनौ तिम्रो आँसु मूल्य कसरी चुकाउन सक्छु र आमा .... 😢❤🙏 अति मार्मिक गित अनि उत्कृष्ट अभिनय 🙏🙏✍️✍️all the best shambu uncle all tream🙏✍️
सेवारो मेरो अग्रज कलकार माननिय शम्भु राई ज्यू गित अति मार्मिक छ तपाईको गित मैले २०५२ साल देखि सुन्दै आयेको छु मेरो एउटा अनुरोध अबको को नया गितमा तपाईको आवाज सहित मा भए झनै राम्रो नभए पनि तपाईको शब्द संगित मा नबगाईका रचना, अस्मिता, समिक्षा को आवाज मा पनि नया गित सुन्न पाये हुन्थ्यो धन्यवाद 🙏
नमस्ते म यस गीतको कलाकार अनिता गोले सधा गरेझै भन्दा बेग्लै बिधाको काम गर्ने अबसर मिल्यो यो अबसरको लागी आदरणीय दाजु शम्भु राई प्रती आर्दिक धन्यवाद यो कामको लागि मलाई योग्य र बिश्वास ठान्नु भएकोमा र मैले कति सम्म न्याय दिन सके मेरो भगवान् रुपी आदरणीय दर्शक महानुभाव हरुलाई प्रतिकृया दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद 🙏❤️
शम्भु राई नाम सुने देखि दाजु हजुरको गीत सुन्दै गाउदै हजुरको गीतमा रमाउदै एउटै मात्र सपना देखिरहेँ शम्भु राई जस्तै बन्छु,तर बन्छु भनेर मात्रै पनि नहुने रहेछ दाजु हजुरको हरेक अन्तरवार्ताहरु हेररहन्छु हजुरको संघर्षको दिनहरु सम्झिन्छु शम्भु राई जस्तो बन्न त्यति सजिलो रैन छ।,"अपार माया"गीत सुनेपछि आफ्नो केही बर्ष अगाडि बित्नु भएको आमालाई सम्झे भावनामा दुबेछु पत्तै भएन कुन बेला आखा रसाएछ,दाजु हजुर संग भेटने ठुलो धोको छ एक पल्ट धरानमा भेटेर फोटो मात्र खिज्ने माैका मिल्यो धेरै खुसि लाग्यो अब हजुर संग मज्जाले भेटेर धित मरुन्जेल कुरा गर्ने मन छ।बाकी कुरा भेटमा है। दाजु टंक याम्फु राई (धनकुटा)
सेवा अग्रज गीतसंगीतको धरोहर हजुर प्रति सदा नमन्छौ सदै हामी माझ यस्तै संदेश मुलक गीत संगीत प्रस्तुत गरी रहनु होला हामी हजुरको नयाँ प्रस्तुतिको प्रतिक्छ्या मा रहन्छौ।
नमस्कार सबैमा म यस गीतका शब्दकार मुकेश शुहाङ। आदार्णीय गायक शम्भु राई दाजुले शब्द शब्द केलाएर अतिनै मिठो गाईदिनु भएको छ। कृपाय सबैले माया गरिदीनु होला।
"Thank you so much for your overwhelming support and love for the 'Apaar Maya' music video! It means the world to us to see such a positive response from our amazing audience. Your appreciation inspires us to keep creating more music that resonates with you all. Stay tuned for more exciting projects ahead!
असाध्यै मन छुने शब्द सङ्गित अनि भिडियो मेकिङ अनि सम्भु राई दाईको शदाबहार आवाज अत्यन्तै मन पर्यो❤❤❤❤❤❤❤
धेरै रााम्राे गित सुन्न पाईयाे धन्यवाद दाजु तपाई लाई❤❤❤❤
मौलिक र गज्जब । ध्यान राखौ म किराँती हैन् । म हरेक समुदाय लाई सम्मान गर्छु ।
मैले दिएको चोट कहिले गनिनौ तिम्रो आँसु मूल्य कसरी चुकाउन सक्छु र आमा .... 😢❤🙏
अति मार्मिक गित अनि उत्कृष्ट अभिनय 🙏🙏✍️✍️all the best shambu uncle all tream🙏✍️
स्वर सम्राट सम्भु राई उहाँको गित नसुनी मेरो निन्द्रा लाग्देइन❤❤❤
सेवारो मेरो अग्रज कलकार माननिय शम्भु राई ज्यू गित अति मार्मिक छ तपाईको गित मैले २०५२ साल देखि सुन्दै आयेको छु मेरो एउटा अनुरोध अबको को नया गितमा तपाईको आवाज सहित मा भए झनै राम्रो नभए पनि तपाईको शब्द संगित मा नबगाईका रचना, अस्मिता, समिक्षा को आवाज मा पनि नया गित सुन्न पाये हुन्थ्यो धन्यवाद 🙏
शम्भु जी तपाइँको गीत आमालाई समर्पित अत्यन्तै मर्मस्पर्शी अमर रहने निश्चित छ,हार्दिक बधाई तथा शुभकामना छ ।
नमस्ते म यस गीतको कलाकार अनिता गोले सधा गरेझै भन्दा बेग्लै बिधाको काम गर्ने अबसर मिल्यो यो अबसरको लागी आदरणीय दाजु शम्भु राई प्रती आर्दिक धन्यवाद यो कामको लागि मलाई योग्य र बिश्वास ठान्नु भएकोमा र मैले कति सम्म न्याय दिन सके मेरो भगवान् रुपी आदरणीय दर्शक महानुभाव हरुलाई प्रतिकृया दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद 🙏❤️
भन्नू आवस्यक थिएन हजुर । ❤🎉
राम्रो लाग्यो है अनिता /अभि को काम
I love Your work and you are really beautiful ❤
Love you😘
अति सुन्दर
सधै उत्कृष्ट साधनाहरूको खानी ♥️♥️
किन किन मलाई अहिलेको भाइरल गायकहरु भन्दा लेजण्ड गायक मिठो स्वरको धनी शम्भु राईको गित मन पर्छ। सार्सी मार्मिक र यतार्थ हुन्छ।
सेवा सम्भु राई दाजु । अति नै मिठो गीत ल्याउनु भएछ । अग्रिम सफलताको शुभकामना छ ।
Ati mitho ati sunder song ati sunder voice ❤nice video ! Avinaye wow dami❤🙏 Thank you so much all teem 🙏🙏🙏🙏🙏💐
🇳🇵🎼नेपाली गित संगीतको मेरुदण्ड शम्भु राई🙏
म"उहाँको गीत हरु सुन्दै हुर्केको मान्छे यो आवाज र त्यो नाम किन किन भगवान जस्तै लाग्छ मलाई।🙏
अत्यन्तै मर्मस्पर्शी गीत !
सुमधुर आवाज ! हिजो जस्तै आज पनि !❤❤❤❤👏👏👏🙏🎗️🎀🎗️
अत्यन्तै मिठो गित अभिनय अनिता गोले हजुरको अभिनय अति राम्रो बधाइ अनि शुभकामान❤
आदरणीय ब्यक्ति सम्भु राई ज्यु प्रती हार्दिक समान जुनै गितले मन रुवाने अनि मनमा बस्ने 😥😥😥😥
श्रद्धा रेकर्डिङ नाम नै ब्रान्ड हो
सदाबाहार गित मर्म स्पर्शी सब्द❤❤❤❤
शम्भु राई नाम सुने देखि दाजु हजुरको गीत सुन्दै गाउदै हजुरको गीतमा रमाउदै एउटै मात्र सपना देखिरहेँ शम्भु राई जस्तै बन्छु,तर बन्छु भनेर मात्रै पनि नहुने रहेछ दाजु हजुरको हरेक अन्तरवार्ताहरु हेररहन्छु हजुरको संघर्षको दिनहरु सम्झिन्छु शम्भु राई जस्तो बन्न त्यति सजिलो रैन छ।,"अपार माया"गीत सुनेपछि आफ्नो केही बर्ष अगाडि बित्नु भएको आमालाई सम्झे भावनामा दुबेछु पत्तै भएन कुन बेला आखा रसाएछ,दाजु हजुर संग भेटने ठुलो धोको छ एक पल्ट धरानमा भेटेर फोटो मात्र खिज्ने माैका मिल्यो धेरै खुसि लाग्यो अब हजुर संग मज्जाले भेटेर धित मरुन्जेल कुरा गर्ने मन छ।बाकी कुरा भेटमा है। दाजु टंक याम्फु राई (धनकुटा)
सेवा अग्रज गीतसंगीतको धरोहर हजुर प्रति सदा नमन्छौ सदै हामी माझ यस्तै संदेश मुलक गीत संगीत प्रस्तुत गरी रहनु होला हामी हजुरको नयाँ प्रस्तुतिको प्रतिक्छ्या मा रहन्छौ।
Lu dharai paxi ramro geet ayo sadabahar geet I love it
साँच्चै मन छोयो ,,।आमा प्रतिको औधी नै मर्मश्पर्शी गीत ।टिमलाइ हार्दिक धन्यवाद् ।
Nepali sangitko dharohar.Sadabahar gayak.karna priy awarko dhani.kaile nadhalne khamba.nepali Matoko gayak shambhu rai.dherai dhanyabad.yo koseliko lagi .badhai ani suvkamana pani..
अत्यन्तै मीठो मार्मिक मन छुने आमा शब्दनै काफी छ हजुर उहाँ माथी हजुरको गहकिलो आवाजले झनै सुनमा सु गन्ध थपियो
मिठास गित दाजु🎶🎶🎤🎤🎶🎶🎶🌹💕🌹💕🙏🏻🙏🏻
अह्धुनिक जगतमा सधै छाइ रहने यहालाई हार्दिक नमन 🙏
सानै देखि सम्भु राई ज्युकाे गित सुनेर हुर्केकाेले हाेला सारै राम्राे लाग्छ वहाकाे रचना ।
ढिलो आयो but कडा आयो आदरणीय दाइ शम्भु राई ❤❤❤❤❤
कडा त आएन हजुर तर मौलिक चै आयो ।
Gajjab ❤🎉
नमस्कार सबैमा म यस गीतका शब्दकार मुकेश शुहाङ। आदार्णीय गायक शम्भु राई दाजुले शब्द शब्द केलाएर अतिनै मिठो गाईदिनु भएको छ। कृपाय सबैले माया गरिदीनु होला।
❤❤❤ derei mitho
आमाको याद आयो 😢🙏❤️
अत्यन्तै मार्मिक शब्दहरु सगै सुन्दर संगीत मीठो स्बर शम्भुराई दाजु सारै राम्रो गीत
सबै आमाहरुमा मेरो नमन❤🙏
मिठो मार्मिक गित❤❤🙏
आहा!
सेवा सम्भु sir🙏🙏❤️❤️
ज्यादै मार्मिक गीत❤
सम्भु भाइ ले राम्रो गाउनु भएछ । अनिता गोले पनि समा बेस ले सुनमा सुघन्ध !
Ati sundar marmik song love you sambu dai all the best all tem ❤❤❤❤
Man ma haina mutu ma xoyo yo gitle ani video le😢😢😢😢
K metho sabda Thai mati aati ramro video ma bhumika aanita nana Ra bacha haru ko I love it
Nice song & video ❤❤
Hart taching song mitho ❤
सदाबहार गायक शम्भु राई ! लोकाधुनिक किङ्ग सिङगर !
Sadha bar❤❤❤
Wow nice song ❤❤❤❤
धेरै समय पछि हजुर नयाँ गीत सुन्न पाइयो,
Wow Babal Song Shambu sir ❤❤❤❤
Sadabahar gayek Adarniya dai prati jahile ni uchcha samman x mero. ❤❤🎉🎉
One of the Legendary Singer of Nepal.....What a Song??
शम्भु सर 💐नमन🙏🙏 कहिल्यै नअस्ताउने नक्षत्र सदाबहार गायक सुन्दर गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏
my favourite respect singer sewa🙏
आमा! मार्मिक गीत- मेरो प्रिय आवाज । 🎼💞🎼🙏
Good song
🙏🙏🙏 nice song😮😮😮
Wow superb heart touching song bro😢😢😢😢😢
Wow ❤❤
Best song
Anita gole❤❤❤
सम्भु दाजुको आवाज को तारिफ गरि साध्य छैन, अनिता बैनिको अभिनय वाह😢
Feri pani suvakamana dajai
सदबाहर गायक, सधैं उत्कृष्ट 🙏🙏
🙏🙏
Dhari pachi shambu rai ko sumadur ra marmik geet sunna paye...
❤❤❤🎶🙏
🙏Dai ❤❤❤❤❤
Best wishes and beautiful song
❤👌🏽🌹🎉
😍🥰😍🥀🇳🇵
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
"Thank you so much for your overwhelming support and love for the 'Apaar Maya' music video! It means the world to us to see such a positive response from our amazing audience. Your appreciation inspires us to keep creating more music that resonates with you all. Stay tuned for more exciting projects ahead!
Thank you abhi sir you’re really good person 🙏❤️
😍👌
मिठो मिठो...,🙏🙏🙏
Great sang
❤❤❤🙏🙏🤞🤞
❤❤❤❤❤❤❤❤❤
Sewa 🙏🙏🙏🙏❤️❤️❤️🎊🎊🎊🎊
❤❤❤😢😢
Nice song
❤❤❤❤❤🇰🇷
🙏🕉️🥺🥰
Nice song.🙏❤️🙏👍️💪🌷🇳🇵🇳🇵🌾🤟🤟❤❤❤❤🎉🎉🎉🎉🎉
All the best 👍 👌 😍
So heart touching song. shambhu Rai dai
❤❤❤😂😂🎉😂
I love this song.
Lu dharai paxi ramro geet ayo sadabahar geet I love it
Wow ❤❤❤❤
❤️❤️❤️❤️❤️
Wow ❤
Lu dharai paxi ramro geet ayo sadabahar geet I love it
❤❤❤❤❤
Lu dharai paxi ramro geet ayo sadabahar geet I love it