Bola Bola | TSHERING | New Movie Song 2018 - By Sunita Thegim | Ft. Nima Rumba/Yash Kumar / Kamana

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @mausamimbung
    @mausamimbung 6 років тому +107

    यो गित हेरेर धेरै खुशी लाग्यो,बहिनी सुनिता थेगीम को स्वर ले गित लाई न्याय गरेको रहेछ,समूह मा अावद्द सबै लाई शुभकामना !! म चाहिँ छिरिङ फिलिम जसरी पनि हेर्छु!✊✊

    • @Bikramthakuri999
      @Bikramthakuri999 6 років тому +1

      Sunita ko voice le lathha xuma ta hijo aaj💐💐

    • @AbhinandanBajimaya
      @AbhinandanBajimaya 4 роки тому +1

      kaha ko sukmit gurung ka ko ti sunita thengim

  • @tamangrabin444
    @tamangrabin444 4 роки тому +2

    कथाले मागे नमागे जबर्जस्ति बिकिनि र छोटा लुगा लाउने हिरोईन भनौदाहरुले हेरेर सिक केहि,
    Such a naturally beautiful😍

  • @lovermusic9962
    @lovermusic9962 6 років тому +322

    मिहेनत धेरै भएको देखिन्छ , कन्जुस्याइँ कहि भेटिन , नया कलाकार ले पनि कति राम्रो प्रस्तुति दिएको खुसी र आनन्द मिल्ने गरि, यश कुमार जिन्दावाद

  • @nirajgolay3466
    @nirajgolay3466 6 років тому +2

    जति हेरे पुग्दैन यो भिडियो किन होला मलाई 😍😘

  • @bikashsanbalimbuofficealch7701
    @bikashsanbalimbuofficealch7701 6 років тому +3

    बास्तबमा भन्ने हो भने यस्तो गीत नै हो नेपाली पन बोकेको गीत , तर किन हो ओझेल मा पर्छ यस्तो गीत बुझ्ने गाह्रो भो मलाई त !

  • @rajgurung8699
    @rajgurung8699 6 років тому +1

    Fresh music.. old song lai yeti ramro tarika ley nya gareko ma yesh kumar lai dheri dheri badhai... heroine mann paryooo... I wish best of luck to chering movie... yesh kumar kee it up...

  • @renutamang6110
    @renutamang6110 5 років тому +114

    She is so beautiful naturally...aru heroine haru vanda different really amazing 💕💕yo honita nepali cheli vaneko ta

  • @innocenttamang8801
    @innocenttamang8801 2 роки тому +18

    I am feeling proud coz tamang selo songs are accepted by all nepali people.

  • @lalkumarshermalimbu4579
    @lalkumarshermalimbu4579 2 роки тому +3

    मिठो आवाज सुनिता चेलि।

  • @dipaknepali2631
    @dipaknepali2631 6 років тому +2

    धेरै धेरै धन्यवाद अनि बधाई छ यश कुमार दाइ लाई र सम्पुर्ण टिम लाई।यो मुभी राम्रो सँग चलोस।सफल्ता पाओस भन्दै शुभकामना दिन चाहन्छु।

  • @lovermusic9962
    @lovermusic9962 6 років тому +123

    यश दाइ ले गर्नु भएको काम कहिले पो नराम्रो हुन्छ र ।।। EXTRA flavor.
    female new face very beautiful , (Kamana Bhujel ) pure Nepal girl

  • @rainayandra2085
    @rainayandra2085 5 років тому +2

    Nepal Ladies singer maa utkrista. No,1 ramroo voice Sunita thegim ko lagchha, Sunita thegim nani ko voice lai dherai dherai Dhannebat.

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 6 років тому +7

    नाच, स्वर, सिन , मन परेको जती यता हाजिर हुनु होला,,?

  • @phurbatamang2925
    @phurbatamang2925 6 років тому +1

    कहिले होला you tub मा यो फिल्म हेर्नू पाउने ,??????? कस्तो हेर्नू मन लागिसकेको छ उफ्फ्फ ।।।।

  • @Harkarajrai56
    @Harkarajrai56 6 років тому +3

    कति मार्मिक गीत कति कर्णप्रिय संगीत कति सुमधुर आवाज कति सुन्दर हिरोईन कति राम्रो नृत्य कति मनमोहक दृश्य कति उत्कृष्ट चलचित्र ! सफलताको 🌹...शुभकामना...🌹

  • @limbuameesh5051
    @limbuameesh5051 2 роки тому +2

    सुनिताको स्वर नै मिठास छ अनि फिल्म पनि सबै टिम लाई उज्वल भबिस्यबको शुभकामना ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 років тому +10

    यो गीत त पहिला पनि गाई सकेको रहेछ । पुरानो गायिकाको नाम चाहिँ राख्दा हुन्थ्यो तर जे होस सुनिता बैनिले सोचे भन्दा धेरै राम्रो गाउनु भएको छ । बधाई छ सबै टिमलाई ।

    • @sajantamang4078
      @sajantamang4078 6 років тому

      chemjong limbu description maa kahile hernu bhax ??

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 6 років тому

      डिस्क्रेब्सन हेरेको छु पछि राखेको छ अहिले मित्र ।

    • @udayalimbu1
      @udayalimbu1 6 років тому +1

      Producer's : IB Darnal/Sunil Mathema Pradhan /Nabin Budhathoki
      Director: Yash Kumar & Team
      *****************************
      *Orginal Song Credits
      Film: Jhuma
      Original Vocal: Sukmit Gurung
      Producer: Tek Badahur Gurung
      Production of Mrasyandi Films
      Thanks to All Jhuma Team
      *************************************

    • @rupapoudel3277
      @rupapoudel3277 6 років тому

      chemjong limbu ppp

  • @mailasarumagar2006
    @mailasarumagar2006 2 роки тому +1

    राम्रो लाग्छ यो सोङ 💃😍🐝

  • @dipakjungchhetri6947
    @dipakjungchhetri6947 6 років тому +3

    गाना सुनेपछि नेपाली हुनुमा गर्व लाग्छ ✌😇

  • @bijaythapa8352
    @bijaythapa8352 6 років тому

    व्ह...स्वार्ग जस्तो मेरो देश....गित नि निकै मीठो लागेयो

  • @rameshgurung6820
    @rameshgurung6820 6 років тому +6

    She got the captivating voice, as to original one this too is soothing ,hats off to music composer n lyricist as well 100/100...

  • @gopintamang241
    @gopintamang241 4 роки тому

    सबै ले यसकुमार र सुनिता को चर्चा गर्दै छ्न तर मलाई चै मोडल कामना पनि मन परेउ।

  • @phorahangsubba9761
    @phorahangsubba9761 4 роки тому +7

    Extra simplicity actress perfect... Beautiful song dance ...dherai Maya DE tapai lai.... From Sombaria west Sikkim.... 🙂🙂🙂

  • @nepalimann8451
    @nepalimann8451 6 років тому

    धेरै राम्रो गित अनी सुनिताको स्वर पनि तेतिकै राम्रो सुनेको छु २ करोडको लगानीमा बनेको फिल्म होरे यो फिल्मले लगानी राम्रो सङ्ग उठाअोस यहीमेरो कामना...🌹🌹🌹🌹🌹

  • @aakash6574
    @aakash6574 6 років тому +6

    This is such a nice song already and the new version is just mesmerizing. Such a beauty presented and the actress look perfect for the song and choreography. just enough make up and authentic. Love from US.

  • @surendratamang9505
    @surendratamang9505 6 років тому

    यो होनि भिडियो क्वालीटि कस्सम म नेपालमा भको भए हेर्ने थिए 😍😍😍

  • @कामिआमगर
    @कामिआमगर 6 років тому +93

    झुमा फिल्मको यो गीत जसलाई सुकमीत गुरुंगले गाउनुभएको थियो, लाई पुन: सुनिता थेगिमले गाएकी रहेछ छिरिंग फिल्ममा | यो गीतको शब्द दिनेश अधिकारी, संगीत प्रकाश गुरुंगको रहेको छ भने निमा रुम्बा, यश कुमार र नव नायिका कामना भुजेलले प्रमुख भूमिका निभाएका छन् | यो गीतको भिडियोमा मुस्तांगको मनमोहक तथा रमणीय स्थलहरुको छायांकन तथा नायिकाको थकाली पहिरनले मेरो मन तान्न सफल भयो | गीत मलाई साह्रै मन परेको पूरानो गीत हो, सुकमीत गुरुंगको म एक फ्यान समेत हुँ | पप आइकन निमा रुम्बा र मेलोडियस सिंगरको पहिचान बनाएका गायक यश कुमारको पनि लगानी रहेको यो फिल्म असोज 12 अर्थात सेप्टेम्बर 28 बाट नेपालमा प्रदर्शन हुन गइरहेको छ | यश कुमार र टिमको निर्देशन रहेको यो फिल्म बनाउन राम्रो लगानी गरिएको चर्चा छ, सफल होस् भन्ने अग्रीम शुभकामना दिन चाहन्छु |

    • @gyanusyangtan2365
      @gyanusyangtan2365 6 років тому +4

      कामिआ मगर 👍 dherai ramro geet hjur.but soche jati views aayena .bekam ko geet ko haru ko millions views hunxa. Boost up gardinu Paro👏

    • @Rai-Aiman
      @Rai-Aiman 6 років тому +3

      ek jamana ko super hit geet .copy cat is not good .tyoi bhayera views kamti ayo

    • @कामिआमगर
      @कामिआमगर 6 років тому

      @@gyanusyangtan2365 Exactly right.

    • @कामिआमगर
      @कामिआमगर 6 років тому

      @@Rai-Aiman I agree with you.

    • @t.g.8717
      @t.g.8717 6 років тому +3

      The old version sang by Sukmit Gurung was far more better. यदि पुरानो सदावहार गितलाई त्याे भन्दा अझै राम्रो बनाउन सक्दैन भने त्यसलाई काेट्याउनु भन्दा अाफ्नै नयाँ गीत बनाए राम्रो हुन्थ्यो। Sukmit जि काे powerful अावाजमा हिमाल-पहाडकाे सुमधुर हावाकाे अगाढ अाभास् अाउथ्याे तर अफसाेस याे नयाँ version गीत सुनेर अलि खल्लाे लाग्याे। जे हाेस् All the best #Tsering team.

  • @kangsorelimbu2629
    @kangsorelimbu2629 6 років тому

    सुनिता बहिनी नेपाली गीत सङ्गीत जागतको एक ध्रुब तारा हो।दुई मत छैन । अझै अगाडी बड्ने सल्लाह दिन्छु बहिनी लाई।

  • @rantontamang5496
    @rantontamang5496 5 років тому +15

    Hindu and Buddhist is Nepali cullture love u all Nepali proud to be Nepali gorkhali 🙏🙏🙏

  • @KishoreKhair
    @KishoreKhair 6 років тому +2

    Nice song. My fav singer Nima dai.. Loved your acting in kagbeni..Waiting for this one..All the best..

  • @krishtecheditz6004
    @krishtecheditz6004 2 роки тому +8

    🇱🇰🇱🇰🇱🇰
    Mesmerized Voice ❣️❣️❣️❣️👌

  • @pandavghartimagar1526
    @pandavghartimagar1526 6 років тому

    वाव धेरै राम्रो छ शुन्दर्ताको त के कुरा गर्नु सफल्ताको अग्रिम शुभकामना

  • @nareshmakhim6928
    @nareshmakhim6928 6 років тому +36

    धेरै राम्रो लाग्यो सुनिता बहिनिको यो गित अनि सुन्दर भिडियो 💌💌

  • @nanithakali452
    @nanithakali452 6 років тому

    अागामि साउन २६ गते जाेमसाेममा चलचित्र छिरिङ च्यारिटि शाे चल्दै छ ।हेर्नु पर्छ ।

  • @theexpat7548
    @theexpat7548 4 роки тому +6

    Always a big fan of Thakali dress, food and culture 😍😍🇳🇵

  • @LuckyjungRai
    @LuckyjungRai 6 років тому +1

    Beautiful song n video is supppppeb .purano git lai naya jeevan dine sunita thegim lai badhai n all team lai suvakamana .😍❤️❤️😍😍

  • @sompun4890
    @sompun4890 6 років тому +12

    25बरश अगाडि काे याद अायाे मलाई यशकुमार भाइ र हाेल ईनटायर टिम लाई अग्रिम मुवि सफलता को शुभकामना ✌✌✋

  • @Menukapoudel2041
    @Menukapoudel2041 6 років тому

    ल दामी छ सबै कुरा मिलाएर बनाइयोस फिल्म हेर्दा फेरि हेर्न मन लागोस

  • @ganarai8456
    @ganarai8456 6 років тому +28

    सुनिता बहिनीकाे स्वर बबाल छ।

  • @नमस्तेहजुर-य6घ
    @नमस्तेहजुर-य6घ 6 років тому +2

    कति राम्रो स्वर !!!!!..........100% नेपाली कि Top 1 play back singer.......

  • @ethanworld131
    @ethanworld131 5 років тому +10

    This is the best remake song ever. Music vocal video everything is perfect

  • @harkahangsurumba2304
    @harkahangsurumba2304 6 років тому

    नया कलाकार साथै सुनिता थेगिम बहिनीको सारै राम्रो स्वर यस्तो नेपालीपन भएको गित बनाऊनु हुने फिल्मी टिमलाई धेरै धेरै धन्यवाद

  • @sherlamablogger7911
    @sherlamablogger7911 6 років тому +34

    ल राम्रो छ ल नया जेनेरेसन लागि 😁😁

  • @samirlama636
    @samirlama636 6 років тому

    Dherai ramro xa...
    Everything is perfect.
    Sunita sis ko voice ani abhinaya ko babbal combination..👌👌👌
    Jati heryo herirana man lagni..

  • @Nabingorkhe
    @Nabingorkhe 6 років тому +6

    यश दाइ अनि सम्पुर्ण टिम लाई बधाइ छ।अनि यो गित सुन्ने बित्तिक्कै जलजला परियार बैनी लाई धेरै मिस गरे पनि। यो गित लाई ऐले गाउनु भयको टिमले पनि १००% न्याय दिनु भयको छ।तर पनि जलजला लाई सार्है सुहाउने गित हो यो।💋💋💋💋💋💋💋

  • @sumanpokharel7158
    @sumanpokharel7158 5 років тому

    कति मिठो तरिकाले भर्खर यौवनमा पुग्दै गरेको युवतीको मनोवृति प्रस्तुत गरेको छ यो गीतले , आजकल को उताउलो र भद्दा शब्द र संगीत भन्दा !
    " पैंचो मांगु जस्तो लाग्छ , गुराँसको लाली
    कहिले बाट आयो म मा लाज लाग्ने बानी
    के हुन हो हिंजो आज , झन् झनाउछ तन
    बितेछ कि भन साथि मेरो बालापन !"
    सारै सुन्दर तथा मनमोहक दृश्य , सारै मिठो तरिकाले रिमेक गरिएको रहेछ , पुरानै को याद आउने गरि ! सुन्दर गीत, सुन्दर संगीत , सुन्दर शब्द , सुन्दर अभिनय , सुन्दर दृश्य !

  • @lookpalama5714
    @lookpalama5714 6 років тому +13

    The background scene touched my heart..superb

  • @phurbatamang2925
    @phurbatamang2925 6 років тому

    Wawwwwwww ,,,, कत्ती सुन्दर ठाउ साथै नित्य सुमधुर गित तेस्तै सिन + तिब्बती गित again wawwwwww

  • @dhulpujechannel8454
    @dhulpujechannel8454 6 років тому +14

    गितको रुपै फेरियो जस्तो भो । यो गित पुरानो हो भन्ने भान भएन मलाई । 🌹🌹🌹🌹✊✊✊✊✊

  • @yubarajbc20
    @yubarajbc20 6 років тому

    आम्मामा हो ...
    के सारो राम्रो प्रस्तुती हो ।।
    सारै राम्रो ।।
    मुटुमै बाँस गर्यो भनेको त्यो कलाले😂😂

  • @narayanjiofficial330
    @narayanjiofficial330 6 років тому +5

    wow
    Typical nepali song, very beautiful!
    Thank you.

  • @rameshbhujel4443
    @rameshbhujel4443 6 років тому

    धेरै धेरै धन्यवाद यश जि हाम्रो भुजेल को चेली लाई तपाईंको चलचित्रमा अनुबन्धित गर्नु भको मा.best of luck तपाइलाइ र कामना बहिनी लाई

  • @bikramtamang8306
    @bikramtamang8306 6 років тому +4

    What a beautiful song with beautiful scenary and face!!💕💕

  • @chhiringtamang.4235
    @chhiringtamang.4235 6 років тому

    चाडैं दर्सक मजा ल्याउनु पर्यो यश कुमार सर । बस्तबम यो फिल्म सोचेको भन्दा बढी छ । सुनिता थेगिम को बोला ल बोला भन्ने र यश कुमार सरको तिमिले मायामा बन्ने गित चही धेरै राम्रो छ । सफलताको शुभकामना ।साथै आउँदै गरेको बडादशै शुभकामना । सबै छिरिङ टिमलाई । हल मलेसिया सेलङ्गोर बाट ।

  • @arushhangsubba5758
    @arushhangsubba5758 6 років тому +3

    Hi I'm from sikkim this song was so awesome and dance are good and especially this nature of dance and background places so beautiful and actress and singer are so amazing..... one's and I have to say beautiful

  • @uttamrajjoshi789
    @uttamrajjoshi789 6 років тому

    एकदमै मिठो गित अनि उत्कृष्ट Video Shoot......💕💞💞

  • @krishnatamang2997
    @krishnatamang2997 6 років тому +11

    यति राम्रो गीतलाई पनि डिस्लाइक हान्ने चै नेपाली भाषा नबुझ्ने अभुत्तो नै हो यार कस्ताकस्ता मुजि नेपालीहरु हुन्छन् छि?

  • @manjilrai2014
    @manjilrai2014 6 років тому

    😱😱😱 shooter's le shoot chahi dami garnu vako ho k all amazing😍😍

  • @chhiringdorjelama2805
    @chhiringdorjelama2805 6 років тому +10

    Hait mero name ko movie bane xa ..
    anyway very nice yash kumar dada

  • @ratnabatha1523
    @ratnabatha1523 6 років тому

    balla herna payo mazza layo dherai vo wait gareko all the best all team & specially yash dai

  • @yugeshlimbu9282
    @yugeshlimbu9282 6 років тому +11

    धेरै राम्रो गीत संगीत सुनिता🌹🌹 सफलताको कामना।

  • @manshingpariyar4231
    @manshingpariyar4231 6 років тому +2

    Sarai ramro lagyo song pakkai pani safal hunxa best of luck yash daju

  • @nepalibabu8460
    @nepalibabu8460 6 років тому +4

    आहा कति रमाइलो छ मुस्ताङ त्येसमा राम्रो गित अनि सुनिता जि दामी दामि दामी

  • @chhiring4874
    @chhiring4874 5 років тому +1

    सुनिताको स्वर र बोल्ने सैली मलाई एकदम मन पर्छ । मिस यु सुनिता

  • @anilkulungrai1893
    @anilkulungrai1893 4 роки тому +4

    Dear Sunita Thegim You have a very sweet voice You will always remember me as sweet

  • @harimagar7284
    @harimagar7284 6 років тому +1

    धेरै भन्दा धेरै राम्रो लाग्यो। पुरानो कला संस्कृती र गीत संगीतको जगेर्ना गर्नु हामीसबैको कर्तव्य हो। धन्यवाद ।

  • @srijanamagar3854
    @srijanamagar3854 6 років тому +3

    Sunita sis ur voice so sweet I like it good luck agami din haru ma ni estai ramra ramra man xune get sunna hern pauhai nd tqu एस कुमार dada sunita help

  • @vijayruchal8354
    @vijayruchal8354 6 років тому

    Wow song ta yeti ramro xa jhan pura flm kati raro hola dami xa🙏🙏

  • @djperryboy
    @djperryboy 5 років тому +7

    English lyrics please.. Greetings from Sweden!

  • @horizon4082
    @horizon4082 6 років тому

    सुनिता थेगिम ले पुरानो याद दिन लाई फ्रेस गर्दिनु भो गीत लाई १००% न्याय दिलाउन भयो जस्तो लाग्यो धैरै राम्रो लाग्यो

  • @홍길동-o4n
    @홍길동-o4n 6 років тому +3

    Geet dherai agadiko vayepani video naya banaidinu vako cha best of luck sunita bahini ani yash kumar dailai ajhai ramro gardai janus

  • @saugatkumar2142
    @saugatkumar2142 5 років тому

    यो संगीत सुन्दा साच्चिकै बालापनको याद गराउदछ ति दिनमा गुरुङ ,घले दिदिहरु कतिराम्रो संग यस गीतमा नाच्नुहुन्थ्यो |

  • @pemnurisherpa2862
    @pemnurisherpa2862 3 роки тому +6

    Always promote Nepali tourism through the beautiful music.... And the video.... Thank u

  • @netratamang4614
    @netratamang4614 6 років тому

    छिरिङ्ग फिल्म सफलताको शुभकामना ।।।गित को त कुरै नगरे हुन्छ एकदम राम्रो लाग्यो र प्रस्तुति पनि दम्दार छ,,

  • @shushilkl
    @shushilkl 5 років тому +4

    Watching again. I love the vocal. This song is legend.

  • @biratnagarofficial8570
    @biratnagarofficial8570 6 років тому +1

    एस्तो राम्रो शोर सब्द संगीत भएको गित लाइ Dislike गर्ने को किन अम्ला ला भाचियेन ?

  • @avenga6705
    @avenga6705 6 років тому +7

    स्वर ,शब्द र दृश्य सबै राम्रो छ ।
    फिल्म कस्तो होला???

  • @rajangurung2061
    @rajangurung2061 2 роки тому +1

    शुद्ध नेपाली चेलीको नाच ❤️

  • @yesinvlog
    @yesinvlog 6 років тому +5

    Real actress balaa dekheyo😘😘
    She is really cute n talented girl❤❤

    • @rockone9941
      @rockone9941 6 років тому

      Yo heroin ko nam ke ho tha cha?

  • @narendralingden2147
    @narendralingden2147 6 років тому

    जति मीठो गित तेतिनै सुन्दर music video हेरेर मजा आयो ।।

  • @tenzinshenfennamgyal4208
    @tenzinshenfennamgyal4208 6 років тому +5

    She is jst 😮 wow..... kasto majjale step step ma nachnu bhako

  • @rajnepal7266
    @rajnepal7266 2 роки тому +1

    स्वर्ग को यौटै देश नेपाल मनाङ मुस्ताङ हिउँ फुल्ने पाखा हरु देख्दा मन गर्भ ले सगरमाथा जस्तै हुन्छ वाउ लभ यु नेपाल 💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤘🤘🤘🤘

  • @rameshthakali3374
    @rameshthakali3374 6 років тому +3

    bola bola pakha haru ! Meadows of mustang really says something. its too good to lose oneself in its scenery.

  • @NepaliNomad1234
    @NepaliNomad1234 5 років тому +1

    Salute our Mongolian actor & actress, they are doing good job before they never get chance. This is all beneficial by republican democracy. Before autocracy & king system manipulated our Mongolian face people now look how that change our all society.

  • @subarnafilms141
    @subarnafilms141 6 років тому +8

    best direction yash daiko

  • @sdhungel8885
    @sdhungel8885 4 роки тому

    अब त फिल्म अपलोड गर्नु नि🤔

  • @Nabingorkhe
    @Nabingorkhe 6 років тому +3

    Yes kumar dai
    For ever💋💋💋💋

  • @mohanchettri5439
    @mohanchettri5439 7 місяців тому

    2081 मा सुने जति एटा हाजिर हुमुहोस् ♥️

  • @yashnepal9847
    @yashnepal9847 6 років тому +4

    Thanks a lot dear friends for your precious Love.....

  • @phurwachhiringtamang4554
    @phurwachhiringtamang4554 6 років тому +1

    Dance expression kamanalai Kati ramri dekheko bhutukai bhoo

  • @mohanthapa4328
    @mohanthapa4328 6 років тому +5

    धेरै राम्रो लागेउ गित अनि भिडियो

  • @shenphendawa2560
    @shenphendawa2560 6 років тому

    wow very beautiful song मलाई एसकुमार दाइको सबै गित हरु एकदम राम्रो लाग्छ best of luck दाइ

  • @AbishekKumar-xq1iv
    @AbishekKumar-xq1iv 6 років тому +5

    woow song dammi xa outstanding

  • @Tamang...Chyangba..5
    @Tamang...Chyangba..5 9 місяців тому

    कस्तो राम्रो❤ video खेलेकोनी 😊 एकदम राम्रो रहेछ

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 6 років тому +3

    All the best Yes kumar dai .

  • @chakradhanrai6848
    @chakradhanrai6848 11 місяців тому

    कामना भुजेल कति राम्री कला पनि त्यतिकै राम्रो अरु फिलिम्मा किन नखेल्नुभयको होला❤

  • @gyanusyangtan2365
    @gyanusyangtan2365 6 років тому +14

    Yeti ramro geet kina ojhel ma pareko. Bekar ko geet haru ko million views hunxa .k ho k ho 🤔

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 6 років тому

    Beautiful Nepal beautiful muvie good song Tshering muvie yo barsa ko number wan1 award jitna safal banchha badhai suvakamana chh tshering muvie tiem lai

  • @krishnakunwar4765
    @krishnakunwar4765 6 років тому +4

    wow yes kumar best waiting move

  • @adgroupqtr1818
    @adgroupqtr1818 6 років тому +11

    Rimek bhaneko yesto po hunu parxa kinki ramro kalakarko ramro kam hunxa