राजु परियार युकेबाट आएपछि पहिलो दोहोरी, सबै हिट कलाकारहरु एकै ठाउँ Sarangi Sansar Live Dohori Ep 640

Поділитися
Вставка

КОМЕНТАРІ • 600

  • @MagarsojiPun
    @MagarsojiPun 11 місяців тому +10

    अहिलेको कलाकार हरु ले अग्रज लाई सम्मान गर्ने अग्रज को सङ्गीत लाई सम्मान कसरी गर्ने लोक सम्राट राजु परियार बाट सिक्न जरुरी छ।

  • @TRBista-qe3pj
    @TRBista-qe3pj 11 місяців тому +17

    अहिले लेटेस्ट टप निर्जला, इब्सल, अस्मिता, जालुमाया हुन।राजु परिवार त सदाबहार नै परे।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 11 місяців тому +56

    राजू परीयार दाई भनेको नेपाल को महागायक हुन।ऊनि पछी सुमन परीयार पनि ऊनकै भाई हुन। भारत मा सलमान र सारुख खान जस्तै यि दुई नेपाल मा लोक दोहरी गायक हुन।❤

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo 11 місяців тому +24

    राजु दादा जुन ठाउँ देख्छु तेहा रमाइलो सर्‍र सम्पुर्ण मा नमन विशेष कमल दादा लाई धन्यवाद यो मेसो मिलाउनु भको मा

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 11 місяців тому +46

    दमदार प्रस्तुति हेर्दैछु दुबई को बसाइ मा । सबै मन पर्ने कलाकार को जमघट। धेरै दिन पछि राजु जि को स्वर सुन्न पाय कान पबित्र भयो आनन्द आयो

  • @navarajadhikari843
    @navarajadhikari843 11 місяців тому +18

    ,कसम राजु दाइ र शिला दिदि युके बाट आएको खबर पाएपछि गहभरी हर्षको आसु आयो दाइ दिदि 😂😂😂❤❤❤❤❤❤❤😅😅😅😅😅

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti6324 11 місяців тому +16

    दोहोरी दुनियाँको बास्सा को आगमन भयपछी त नरमाइलो हुनेत कुरै भयननी ❤️💞💕

  • @divasdulal7643
    @divasdulal7643 11 місяців тому +14

    राजु परियार दाइ र मिलन लामा लाई दाइ लाई सङै हेर्न मन भाको म मात्र होकि अरु पनि हुनुहुनुन्छ

  • @kajirambasnet3268
    @kajirambasnet3268 11 місяців тому +12

    सयौं गायिकाहरुको गित सुनियो एउटा ठुलो धोको छ बिस्णु माझीलाई सारङ्गी संसारमा हेर्ने हे भगवान यो सपना पूरा गरदिनुस है

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 11 місяців тому +21

    सम्पुर्ण कलाकार पर्ति हार्दिक आभार पर्कट गर्दछु बिशेष सम्पुर्ण टिमलाई सफलता को शुभ कामना छ❤ स्वर सम्राट राजु परियार दाजु र सुमन परियार दुबै जना गायक मध्य मा हिरो मेरो नजरमा र गायिका मध्यमा टिका सानु गाउदा खेरिको टिका सानु को मुस्कान ले देश खायो हसिली रसिली राम्री हाम्री अनुसासित सोझि इमान्दारी गायिका मा एक मै पर्छिन टिका सानु म किनकि टिका सानु कै दोहोरी सुनेर गीतसँगी लाई मन पराउने भको म दोहोरी कि रानी टुक्का कि खानी अब्बल गायिका टिका सानु जति बयान गरे पनि कमै हुन्छ❤❤ र यस सारङ्गीसँसारका सन्चालक कमल कुमार सर लाई उच्च सम्मान छ❤❤धन्यावाद हालको बसाई UAE दुबै❤❤❤❤❤❤

  • @निष्ठुरीमन-s
    @निष्ठुरीमन-s 11 місяців тому +38

    गला र कला भयका सबैको मन मुटुमा बस्न सफल हुनु भएका लोक क्षेत्र बादशाह स्वर सम्राट राजु परियार सर प्रती उच्च सम्मान गर्दछु

  • @नेपाल_संगीत_प्रतिष्ठान

    देश तथा बिदेशमा रहनुभएका दाजु भाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा महान चाड दिपावलिको हार्दिक मङ्गलमय शुभकामना

  • @manojpardeshi6939
    @manojpardeshi6939 10 місяців тому +9

    आहा दोहोरी त यस्तो पो त राजु दाइ ❤रेसम दाइ ❤तिका सिस ❤लगाएत सम्पुर्ण मा सम्मान छ 🙏👌👌👌👏👏👏❤️❤️💃💃💃💃💃💃💃

  • @ronaldistashiva6724
    @ronaldistashiva6724 11 місяців тому +46

    जति सुने पनि धित नमर्ने एक मात्रै स्वर। राजु परियार ❤😊

  • @bejaan66
    @bejaan66 11 місяців тому +12

    wow गज्जव को दोहोरि एकै ठाउं मा सबै चर्चित गायकहरु मजा आयो है धन्यवाद प्रस्तुत कर्ता सारङ्गी सन्सार लाइ👏👏🎉✨🎺🎺🎵🎵

  • @hastaram403
    @hastaram403 11 місяців тому +86

    स्वरको धनी राजा राजु परियार साथै सम्पुर्ण कलाकार हरुलाइ सम्मान ❤❤❤❤❤❤❤

  • @Dhangurung19
    @Dhangurung19 11 місяців тому +8

    पहिलो चाेटि अस्मिता र निर्जला लाई एक साथमा देख्न पाइयो । खुशी लाग्यो ।

  • @alishabohara970
    @alishabohara970 11 місяців тому +9

    आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार हरू राजू दाई, सूमन दाई , निर्दोष दाई र टिका दिदी, अस्मिता डल्लाकोटी प्यारी, निर्जला प्यारी का साथै अन्य कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @umapanta3699
    @umapanta3699 11 місяців тому +5

    एकदमै रमाइलो दोहोरी हेर्न पाइयो खुसी लाग्यो कमल भाइ अब सलिना नेपाली र राजु परियार सगको दोहोरी हेर्न मन छ।

  • @puskalsharma293
    @puskalsharma293 11 місяців тому +12

    अाहा सारै रमाईलाे छ दाेहाेरी राजु दादा ले गाउनु भाकाे एकल गित ले भावुक बनायाे बधाई छ सम्पुर्ण लाई यस्तै सबै कलाकार एकै ठाउमा भयर गायकाे दाेहाेरी राम्राे लाग्छ 👌👌👌👌♥️💔🇳🇵🌹

  • @abiskarxettri1126
    @abiskarxettri1126 11 місяців тому +61

    राजाको ईन्टिरि भयपछि गित नराम्रो हुनिता कुरै भयननि साथि हरु king of lok dhori raju sir❤❤❤❤❤

  • @ManojPathak-s6s
    @ManojPathak-s6s 11 місяців тому +10

    टोपी लगायर नाच्ने दाजु लाई ३२ टोप को सलामी!!

  • @dipakthapa3065
    @dipakthapa3065 11 місяців тому +7

    कमल भाई अति राम्रो कार्यक्रम ल्याउनु भयो यति राम्रो कलाकार हरु को हो चिज भाई UK छ यदि चिज पनि यो समुह मा भए को भए झन राम्रो हुने थियो हुन त चिज बिना को पनि उति नै राम्रो त्छ , मेरो सबै तपाई टिम लाई UK बाट शुभकामना छ्।

  • @CpPanta-zj9tg
    @CpPanta-zj9tg 11 місяців тому +8

    राजुदाई काे दाेहाेरी हेर्न पाए खान पनि बिर्सन्छु म प्रदेशी❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @mayabhujel6873
    @mayabhujel6873 11 місяців тому +9

    नमस्ते राजु भाइ हजुरलाइ 🙏🙏🙏🙏🙏🙏 हजुरकाे साेरत जति सुनेनि सुनम सुनम लाइरहन्छ सुनिरहन्छु सुन्दा सुन्दैइ कुन्बेला अासुझरछ पतैइ पाउदिन 😭😭😭😭😭😭😭😭😭😭 ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 11 місяців тому +9

    अति मिठाे दाेहाेरी सम्मान छ राजु दाजु लगायत सम्पुर्ण मा साथै तिहारकाे शुभ कामना छ 💐💐💐💐👍️👍️👍️👍️💕💕💕

  • @kumar_skb
    @kumar_skb 11 місяців тому +5

    अहिले १५ सेकेन्ड को भिदियो हेर्ने बानी ले 1 घन्टा को कार्यक्रम हेर्दा चलचित्र हेरे झै हुन्छ तर सारङ्गी सन्सार को कार्यक्रम चै न छुटाई हेरिन्छ धेरै रमाइलो भयो सबैलाई एकमुष्ट शुभकामना ❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 11 місяців тому +21

    राजु दाजु लाई नमस्कार सुमन टिक अस्मिता निर्जला सबैलाई सम्मान छ दोहोरी सरै रमाइलो लाग्यो अालेभाई ढिलो अायो तरकडा अायो ❤️❤️❤️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷

  • @birbdr7676
    @birbdr7676 11 місяців тому +44

    लोक दोहोरीका किङ बादसाहा राजु परियार दाइलाइ नमन🙏🙏🙏🙏🙏 ❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 11 місяців тому +121

    पुज्यनिय गुरु लोक जगतका बादशाहा लोक स्वर सम्राट राजु परियार गुरुलाई यो मेरो शिर झुकाएर ढोग गरे गुरुलाइ देख्ने बित्तिकै म खुशिले हर्षित छु मेरो खुशिले सिमा नाघेको छ सम्पुर्ण सिङ्गो साराङ्गी संसार परिवारप्रती हार्दिक बधाई तथा शुभकामना 🙏🎤❤️🌹🎼🎧️

  • @prakashbc1992
    @prakashbc1992 11 місяців тому +8

    अत्यन्तै राम्रो लाग्यो राजु दाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!!

  • @PrabinVai-fi9zr
    @PrabinVai-fi9zr 11 місяців тому +8

    Hamro desh nepal ko san lok dhori ka King raju pariyar sir Salam xa ❤❤❤

  • @ParuKawar
    @ParuKawar 11 місяців тому +5

    धेरै रमाईलाे दाेहरि सुन्न पाईयाे आज फेरि सारङगि सँसार बाट कमल सर अब काे अर्काे दाेहरि चाहिँ राजु परियार र सलिना नेपालिकाे दाेहरि सुन्न पाईन्छ कि पुर्न आसा गरेकाे छु पिलिज सलिना र राजु परियार काे दाेहरि काे प्रतीक्षा मा हाल कुबेत देखि🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dbthapa2007
    @dbthapa2007 11 місяців тому +35

    आहा जाहा राजु परिवार त्याहा को रनक बेग्लै सम्पुर्ण कलाकार टिम लाई हिर्दय देखिनै संमान छ साथै यो लाइभ दोहोरी गित ले सगरमाथा को सिखर चुमोस सुभकामना❣️👌🌹

  • @gulmelikpmc
    @gulmelikpmc 11 місяців тому +6

    जन जनमा हिट त राजु र रेसम दाजु हुन अरु त त्यहि युटुवमा अरुका लय भाका बङ्गाउदै भाइरल भएका हुन ।

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 11 місяців тому

      तेति गर्न सक्ने पनि त कला नै हो जाथा 😆😁😁 अग्रजलाई 🙏🙏🙏🙏

  • @deepakrokay
    @deepakrokay 8 місяців тому +2

    दिनमा १० पटक हेर्ने गर्छु स्वर सम्राट महागायक राजु दाई निकै रमाईलो दोहोरी बधाई छ सम्पुर्ण कलाकार टीम र सारङ्गी सँसार team🎉

  • @alishabohara970
    @alishabohara970 11 місяців тому +9

    नमस्कार ❤❤❤ आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢😢 सूमधूर स्वर का चर्चित धनि कलाकार दाजू दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 11 місяців тому +61

    नेपाली लोकदोहोरी का महान गायक बादशाह राजु दादा लाई सम्मान सहित सलाम छ ❤❤

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 11 місяців тому +5

    जहा टीका बुनु तेहा सारै रमाइलो samman xa sabai कलाकार लाई 🙏🙏🙏🙏🙏

  • @mdsaroj8458
    @mdsaroj8458 11 місяців тому +5

    आज लग्भग 5 महीना पछि लाइभ दोहोरि हेर्न सुरु गरे होइ।राजु दाइलाइ देखेर।

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 11 місяців тому +7

    सारै रमाईलो दोहोरी सुम्पुर्ण कलाकार हरु सारङगि सन्सार तिमलाई शुभकामना❤❤❤❤❤❤❤❤❤

  • @purnabk9006
    @purnabk9006 11 місяців тому +7

    नेपाली लाेकदाेहाेरि गायक माहानयक राजु परियरदाइ लाई मनई देखि नमस्कार ❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 11 місяців тому +6

    आहा कति राम्रो गित स्वरका धनी देबिका बैनि टीका बैनि अस्मिता बैनि निजला बैनि अनि स्वरका सुईट सुमन भाइ रेसम भाइ शिद्वाथ भाइ यन भाइ स्वर सम्रठ दोहोरिका बासा राजु भाइ सन्मानछ अनि होल टिम लाऐत सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️🙏🙏

    • @GrgAbc
      @GrgAbc 10 місяців тому

      0😊😊😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😅😅😮😅😅😅😅😅

  • @sagarsoni9134
    @sagarsoni9134 11 місяців тому +8

    Dhori king raju dai ko git jati sune teti sunam sunam hunxa 🎉🎉👑👑👑king raju dai

  • @dilipsunar267
    @dilipsunar267 11 місяців тому +35

    लोक स्वर सम्राट राजु परियार को स्वर मा लाइभ राम्दी पुल तरने बितिक्कै गित सुन्ने निकै रहर छ

  • @fzre5di300
    @fzre5di300 11 місяців тому +3

    एक तिर मोडल दिपासा ले आजकै दिन याे संसार छोड्नु भयो तर के गर्नु संसारको नियम यस्तै छ कतै हासो कतै आँसु झर्दै खुसी हुन पर्ने जेहोस् आज सारै रमाइलो भयो सम्पुर्ण कलाकार साथै सिङ्गो सारङ्गी संसार टीम लाई नजिकै आउँदै गरेको नेपाली हरुको रङ्ग र फुलै फुलको पर्ब सुभ दीपावलीको सुभ कामना 🎉🎉

  • @punamduwadi5576
    @punamduwadi5576 11 місяців тому +5

    Lok sor samrat lok dohori king raju pariyar dai ko sor sunne bittikai man tesai furunga hunx👑🎉🎊🎊😍😍😍😍❤️❤️

  • @PremPoudel-o2q
    @PremPoudel-o2q 11 місяців тому +8

    मलेसिया को आजको यो गित सुन्दा को पल रमाइलो
    सम्मान सबै कलाकारमा

  • @MagarsojiPun
    @MagarsojiPun 11 місяців тому +6

    राजु सर गित सुने पछि भकानो फुटेर😭 आउछ।त्यसै होइन लोक सम्राट भनेको

  • @Sudeepsharma55
    @Sudeepsharma55 11 місяців тому +16

    Legend singer Raju pariyar Dai ❤ watching from London UK

  • @BinodAdhikari-k5x
    @BinodAdhikari-k5x 11 місяців тому +16

    My favorite Raju and tika❤❤All the best

  • @sagarkc3602
    @sagarkc3602 11 місяців тому +7

    दिपासा एक छत्र को नेत्र गुमाउदै आएछु सुन्न गित आशु बरबररररर😢

  • @devendrabk5976
    @devendrabk5976 11 місяців тому +13

    Lok dohoreko king Raju dai lai samman and Entire Team lai best of luck 🎉🎉🎉

  • @shivaniroula8770
    @shivaniroula8770 11 місяців тому +10

    जाहा राजु तेहि नेपाली लोक दोहरि ❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 11 місяців тому +8

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks all singers 👍👌💗⚘

  • @milanbhandari1745
    @milanbhandari1745 11 місяців тому +3

    सम्पुर्ण जम्बो टिमलाई दिपावलीको पावन अबसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 11 місяців тому +12

    Lok Dohari King Raju Pariyar❤❤❤👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻

  • @gopalacharya8180
    @gopalacharya8180 11 місяців тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा अाज सम्पूर्ण कलाकार हरु लाई एक मुस्ट देखिन पाईयो धेरै धेरै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤

  • @Hemmagar-c4c
    @Hemmagar-c4c 11 місяців тому +4

    सराङ्गी सन्सार र सबै कलाकारहरुलाइ धेरै धेरै धन्देबाद फेरि पनि यस्तै सबै कलाकारहरुलाइ एकै सथ्मा देख्न पाइयोस ❤❤❤

  • @AmarLuitel-hs5fi
    @AmarLuitel-hs5fi 11 місяців тому +6

    Yesto po ta dohori , Huge respect Raju Dai.....king of dohori

  • @jeevankumar3883
    @jeevankumar3883 11 місяців тому +4

    Lok dohori king shor samrat Raju pariyar dai 🙏lagayet sampurna ma safalta ko dherai2 suvakamana👌😍💐💖

    • @GrgAbc
      @GrgAbc 10 місяців тому

      8ओ9इ9इका 😊😊😊😊😅😊😊😊😊😊😊😅😅

  • @KhimMagar-h5w
    @KhimMagar-h5w 11 місяців тому +15

    राजु को नामै काफी छ दोहोरी जगत मा र अहिलेको दोहोरी रानी निर्जला उस्तै

  • @rambudhathoki1063
    @rambudhathoki1063 11 місяців тому +18

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤

  • @hemkumaroli3983
    @hemkumaroli3983 11 місяців тому +26

    Raju is king of lokdohori song ❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 місяців тому +6

    असाध्यै रमाइलो लाेकदाेहाेरी । समस्त टीमप्रति हार्दिक बधाई तथा शुभकामना । संयाेजनकाे लागि सारंगी संसारप्रति हार्दिक आभार । सबैलाई दीपावलीकाे शुभकामना ।

  • @suryagole8262
    @suryagole8262 11 місяців тому +4

    आउदै गरेको शुभ दिपावलीको उपलक्ष्यमा सम्पुर्ण कलाकार टिमलाइ अग्रिम शुभकामना साथै सम्मान छ।

  • @ramgiri3328
    @ramgiri3328 11 місяців тому +2

    यहाँ शिला आले,सुमन थापा मगर र कल्पना दाहाल पनि समाबेश भईदिएकाे भए सुनमा सुगन्ध भने जस्तै हुने थियोे कि???

  • @himalkaudel
    @himalkaudel 11 місяців тому +12

    ❤❤❤राजु दाई❤❤टिका सानु ❤❤❤दिदी ❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 11 місяців тому +4

    शुभदिपावली २०८० को हार्दिक मङ्गलमय शुभकामना 🎉🎉🎉

  • @rajeshpariyar6305
    @rajeshpariyar6305 11 місяців тому +4

    4 mahina Paxi Raju daiko Dori Sunna payo ma dherai khusi xu ❤

  • @BathalaHiralal
    @BathalaHiralal 11 місяців тому +20

    नेपाली लोक स्वर सम्राट राजु परियार दाइ 🙏🙏🙏🙏

  • @suryagole8262
    @suryagole8262 11 місяців тому +4

    आहा कति रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो।

  • @mansomai2903
    @mansomai2903 11 місяців тому +4

    dohori ko raja Raju Vai lagayet sampurna kala kar lai samman xa 🙏🙏🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 11 місяців тому +3

    Lok dohori ko king Raju sir & all stars singars lai dipawali ko subhkamana sathai sanragisansar ko team lai Pani dhannebad sathai subhkamana ❤🌹🙏🎤🎵

  • @hariyogi7343
    @hariyogi7343 11 місяців тому +5

    टीका बहिनी लाई शुभ दीपावली को शुभ कामना म दाङ बाट

  • @yourisapun6262
    @yourisapun6262 11 місяців тому +6

    Sarai ramro geet gaunu vayo raju gee. Sarangi sansar ko music sound sarai ramro shuninxa.

  • @dkdk596
    @dkdk596 11 місяців тому +4

    Saman raju dai dherai samay paxi dohoree sunn pauda manai kc bhayo sampurn timlai samjhana anee saman xa mim u kamal sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prashantgurung7226
    @prashantgurung7226 11 місяців тому +2

    नाच्ने मान्छे हरु त फेरेको रएछ त सर आमा हरु लाई बिताइ गरेर छोरी हरु ल्यएको रएछ बधाइ छ नानी हरु लाइ

  • @bhawanagurung7443
    @bhawanagurung7443 11 місяців тому +3

    Sarba pratham ta saranggi sansar ko kamal bhai ani enter team lai yekdamai dhannewad garxu 🙏🙏🙏🙏 sabai dohori ko Kings ra Queens haru ma pani Namaskar 🙏🙏🙏🙏 sabai jana lai Happy dipawali ko hardik suvakamanaxa ♥️♥️♥️♥️♥️♥️♥️

  • @KamalaAdhikari-ph5sn
    @KamalaAdhikari-ph5sn 11 місяців тому +14

    King of dohori raju pariyar

  • @tukagurung1275
    @tukagurung1275 11 місяців тому +4

    One of the best dohori team love you all and support ❤️🥰❤️🥰❤️🥰❤️

  • @LaxmiPariyar-t9z
    @LaxmiPariyar-t9z 11 місяців тому +5

    Live Dhohori ka razza Suman sar hjrko gaune tarika katti ramro ho😊😊😊❤

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 11 місяців тому +6

    धेरै रमाइलो शुभ कामना सारङ्गि सन्सार टिमलाई

  • @meedomeedo9826
    @meedomeedo9826 11 місяців тому +4

    Sor samrat raju Dai ani sampurna kalakar sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉

  • @phultamang1155
    @phultamang1155 11 місяців тому +43

    निर्जला लाई माया गर्ने यता हाजिर्👍️

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 11 місяців тому +4

    All are my favourite singer lots of love from India love you all guys ❤❤❤❤❤

  • @nepalinewlife9222
    @nepalinewlife9222 11 місяців тому +2

    Sabai jana dekhi rakhya ko trw ashmita dallkoti ra nirjala gurung eutai frame maa lau badhaai xa❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 місяців тому +17

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @ramgiri3328
    @ramgiri3328 11 місяців тому +1

    यहाँ शिला आले, सुमन थापा मगर ,सीता परियार र आसा बिसी लाई पनि समाबेश गरेको भए सुनमा सुगन्ध भने जस्तै हुने थियो कि ?

  • @hariyogi7343
    @hariyogi7343 11 місяців тому +2

    सबै छोरा छोरी लाई तिहार को शुभकामना म दाङ जिल्लामा शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 місяців тому +17

    ❤❤❤❤❤
    Long Live Kamal Ji and Sarangi Sansar Family :
    ❤❤❤❤❤

  • @ratnarajbudha5824
    @ratnarajbudha5824 8 місяців тому

    दोहोरि सुन्दा सुन्दै रातिको १:३०भएछ थाहा नै भएन, सम्पूर्ण मिठो स्वरका धनि हस्तिलाई फेरि यस्तै प्रस्तुतिहरुको लागी अग्रिम शुभकामना, पर्खिरहेको हुनेछु म।।

  • @dineshgurung4830
    @dineshgurung4830 11 місяців тому +2

    सिदार्थ भाई राजु सरको तरिकाले गाउँ न अझै सिक्नु है

  • @singgurung7206
    @singgurung7206 11 місяців тому +5

    Jay saarangi sansaar jay lokdohori geet ❤❤❤❤respect all singers ❤❤❤❤ Saarai Ramailo lageu ❤❤

  • @SaritaDc-jb1nz
    @SaritaDc-jb1nz 11 місяців тому +6

    आहा कति मिठो दोहोरी गीत गाउनु भयो

  • @maltidevi5013
    @maltidevi5013 11 місяців тому +2

    Raju ji the best of luck congratulations my favourite son God bless you super

  • @kamalbaniya2364
    @kamalbaniya2364 11 місяців тому +1

    नाच्ने हरुको संख्या धेरै भयो । २/३ जना मात्र नचाउनु भयो भने राम्रो हुने थियो । सम्पुर्ण कलाकार हरुलाई उच्च सम्मान ।

    • @SarangiSansar
      @SarangiSansar  11 місяців тому

      धन्यवाद सुझावको लागि, तर सबैको रहर के गर्नु ।

  • @samjhanasubedi8980
    @samjhanasubedi8980 11 місяців тому +1

    आज सुमन परियारलाइ राजकुमार दिपेन्द्र जस्तै देखिनु भएको छ

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 11 місяців тому +3

    surumaa Raju ko geeti Tika le ans deko vaya ramro hunthyo

  • @Ramlimnu
    @Ramlimnu 11 місяців тому +2

    रमाइलो तर सोचे जति चाहिँ नभएको होकि