रिना मिस बिगत को दिन मा तल माथी जे जस्तो आइ परि आए पनि त्यो अतितका दिनहरु लाइ भुलेर नयाँ बाताबरण तिर लागौ सुभ कामना हजुर लगायत सम्पूर्ण माअति मार्मिक दोहोरी ❤️❤️❤️❤️
आहा कति मिठो स्वर मा दोहोरी गीत शब्द अति नै उत्कृष्ट मार्मिक गीत प्रस्तुत गर्नु भएको मनछुने खालको दुई जनाको पर्स्तुति अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
अतिमिठो दोहोरी ...अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन लोक गित संगीत तपाईं हामी सबैको कला संस्कृति हो सबै मिलि जगेर्ना गर्नु पर्छ !! जय गीत जय संगीत। नमस्ते मिठो सम्झना सबैलाई !!
अब सानू म तिम्रो बन्दिन छोरा छोरी भेट केही भन्दिन साह्रै मार्मिक लाग्यो दोहोरी। आफ्नै जिवनमा घटेको घटनालाइ गीत बनाइ गाउन सक्ने क्षमता र आँटलाइ मान्नैपर्छ। आगामी दिनमा यस्तो गीत चाइ नगाउनुहोला।
निकै राम्रो गति हजुर मेरो जिवनमा मेला खान गयो मेरो जिवनको काथ पनि यस्तै छु हजुर धेरै टाढा भएनि म हजुर सबै जान ले गाउनु भएको गति मेरो धेरै राम्रो पनि खुसी लाग्यो बिहानै उठेर एक चोटी गति नसुने त मन नै बुजदैइ न हजुर सबै कालकार जु लाई मेरो मन देखि नै धन्यावाद हजुर जय नेपाल 🤱💗♥️😭😭😭🙏🙏🙏❤️❤️💗💗♥️
सुमन कस्ताकस्ता गित छन हो त्यो मनमा
शुमन र रीना बहिनी को उत्कृष्ट दोहोरी । सफलताको शुभकामना
आहा सारै मनै छुने गित सुमन भाइ अनि सम्पुर्ण टिम लगाऐत रिना केसी बैहिनी सफलताको सुभ कामना छ
रिना मिस बिगत को दिन मा तल माथी जे जस्तो आइ परि आए पनि त्यो अतितका दिनहरु लाइ भुलेर नयाँ बाताबरण तिर लागौ सुभ कामना हजुर लगायत सम्पूर्ण माअति मार्मिक दोहोरी ❤️❤️❤️❤️
100ho vanuvo sistar hajurla
मन छुने र सुन्दा मन रुने गित ओहो । दुवै कलाकार प्रती सम्मान गर्छु।। साथै शुभकामना व्यक्त गर्दछु ♥️❤️♥️❤️🌹❤️🌹🌹🌹🌹🌹🙏
रिना बैनी i love you
यस्तै हो हजुर बिछोड पछिको जिन्दगी जिउन कस्लाई पो सजिलो छर हरेक शब्दले मन छोयो त्यसै माथि रिना जी रोईदिदा ••• सफलताको कामना ।
अति राम्रो गीत, भाइ सुमन र रिना के सि बैनिको
अतिमिठो दोहोरी गित सुन्दाकस्को मन नरोला सम्पूर्ण कलाकारहरू लाई धेरैधेरै धन्यवादछ र रिना जि सूबन जि लाईधेरैधेरै धन्यवाद छ
कतिमिठो, स्वर सधै, सूने पनि, नथाक्ने, भित्रि मन, देखिये, रुवाऊने, धन्नेबादछ, 🥬🍅🍍🍓🥑🍅
मलाई असाध्यै मन पर्छ यस्तो पुरानो भाका अनि मार्मिक गीत दुबैजनालाइ धन्यवाद ।।यो तारा को आँखा होकि पानीको झरना आँसु पनि कति निकालेको होला
धेरै मार्मिक र भाबुक गीत गाउनु भयो दोहोरी भनेको यस्तो गाउनु पर्छ
आहा अति सुन्दर छ है सुन्दा पनि रुन मन लग्यो सफलता शुभकामना
आहा कति मिठो स्वर मा दोहोरी गीत शब्द अति नै उत्कृष्ट मार्मिक गीत प्रस्तुत गर्नु भएको मनछुने खालको दुई जनाको पर्स्तुति अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
अतिमिठो दोहोरी ...अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन लोक गित संगीत तपाईं हामी सबैको कला संस्कृति हो सबै मिलि जगेर्ना गर्नु पर्छ !!
जय गीत जय संगीत। नमस्ते मिठो सम्झना सबैलाई !!
Rina k c sarai ramri gaeka ani suman sir arko kurot jhan sarai mitho saund sistam👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏💋💋💋💋💋💋💋💋💋💋
सुमन दादा र रिना दिदीको गित त ले त सारै मन छोयो🙏🙏🙏
___आहा सारै नै मार्मिक गीत शब्द चयन असाध्यै सुन्दर लाग्यो सफलता को शुभकामना रिना जि nd सुमन जि 🙏🙏👌👌🇳🇵🇳🇵
पार्ट 2 पनि ल्याउनु है दादा हजुर।
अति नि मार्मिक र भाबुक हुने दोहोरी शब्दहरु नि उत्कृष्ट सारै मन छुने दुबै कलाकार भाइ सुमन र बैनी रिना केसीलाई हार्दिक बधाइ छ!!
1:02 1:03
सुमन रिनाको मनै रुवाउने दोहोरी बधाई छ दुबई जनालाई
सारै मार्मिक्क दोहोरी भाग 2 पनि सुन्न हर्न पाम
सुमनको शब्दले सफलता शिखर चुमोस भाग २ पनि छिटै सुन्न पाउ
तिम्रो बास्तबिक जिबन मा मेल खाने भाका र शब्द ले आखा मा आसु रोकियन बुनु ♥️♥️♥️
सुमन दाइ भाग 2❤❤❤पनि आउनू पर्यो
Kati mitho man xuni sabdama gaunu vayo hjr harulai dherai dherai safaltako suvakamana
अति मार्मिक रिना बैनि
दादा हजुरको दोहोरी कति राम्रो छ। हजुरको प्रगतिलाई सलाम छ। अबका दिनहरूमा अझै राम्रो होस।
Raju pariyar paxiko sumamn pariyarlai salam xa
म छोयो बहिनी तिम्रो जिबनमा मेल खाएको गित सुन्न पाउँदा सफलताको शुभकामना ।
अाहा सफलताको सुभकामना प्यारो साथि रिना जि मन नै झस्कनु भयाे
सुमन जि को शब्द धेरै राम्रो छ दुबै जना लाई सुबकामना@@@@
मन छुने गित सफलता को शुभकामना बहिनी ❤️
धेरै पछि यति मार्मिक मन छुने खालको गीत सुन्न पाइयो सदा सदैब यसरी नै यस्तै गीत संगीत यहाँ हरुको जोडीको दमदार पप्रस्तुति देख्न, हेर्न र सुन्न पाइयोस्
सारै मिठो दोहोरी भाग 2 फेरि सुन्न पाईयोस रिना जि
अति मिठो सफलताको शुभकामना दुवै जना लाइ
Mon chune geet best of luck 🙏❤️❤️❤️❤️
@@hemsunar1058 रिन@केस्ज
प्प्ल्प
@@hemsunar1058
@@hemsunar1058 00
सुमन भाइ अनि रिना बैहिनी दुबै जना लाई बधाईछ सम्पुर्ण टिम लगऐत रिना के सि बैहिनी सुभ कामना छ
राम्रो छ सफल्ता को शुभकामना ।
कस्तो कस्तो देख्नलाइ पाइनी , छोरी चाहिनी बाउ न चाहिनी। what a strong reply suman ji.
आहा सारै राम्रो मन छुने गित गाउँ नु भएकोमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🍇🍇🙏🙏🎉🎋🍍🌹🌹🍒
सुमन परियार, रिना,के, सी, लाई, धेरै, धेरै, बधाईछ, साथै, पूरै, टिमलाई, बधाईछ, 💖🍒🍅🥦🥬🍍🍓🍎🥦🍇
Sarai ramro x suman sir / Rina mis ko kti mitho swar x
आहा दुबै जनाको शब्दले मन छोयो 🙏🙏❤️
अब सानू म तिम्रो बन्दिन
छोरा छोरी भेट केही भन्दिन
साह्रै मार्मिक लाग्यो दोहोरी। आफ्नै जिवनमा घटेको घटनालाइ गीत बनाइ गाउन सक्ने क्षमता र आँटलाइ मान्नैपर्छ। आगामी दिनमा यस्तो गीत चाइ नगाउनुहोला।
निकै मनछुने दोहोरी 😭❣️❣️❣️
हाल बढ्दै गएको श्रिमान# श्रीमती बिच हुने असझमदारिकाे यथार्थ परक गित गाउनु भएछ
Rina K C sister ramro x geet
कति मनछुने गित गाउँ नु भयो सुभकाना छ सबैलाई
Sammannnn dubaii laii saraiii Mann paryoo sumannn ta sabaiko man mutuma baseko manxe hooo Mero ragattt Mai sumannnn gggg
wow wow kati mitho dohori ♥️♥️♥️♥️♥️♥️👌 ❤️♥️
Ramro 1dam narbass geet Suman ra Rina 2baijana Anushasit kalakar honi 👌👌 best wishes ❤️❤️
अति राम्रो दाेहाेरि
Suman vai ko tukka sarai ramro man parne vai 👌🤩
म त सुनम को फ्यान हु सारै मन पर्छ मलाई सुमनको गाऐन ❣️❣️❣️❣️❣️❣️
Sarai ramro ghaunu vayo suman dai rina dd very nice song
नमस्कार म लोक दोहोरि गायिका रिना के सि कहिले हासो कहिले आसु दुख सुख का गित हरू गुनगुनाउदै तपाइ हरु माझ लिएर आएकि छु माया गरिदिनु है 🙏🙏🙏🙏
Mare pare sister ko koile jasto voice la man ni ruhayo so sis no sade good song
सारै मन नै खुखियो यो गित सुनेर रिना जि
Rina baini ramro Lago dhori yekpatak Tika baini ra Rabin lamichane ko dhori Sunna Milla
तपाईंको आवाज सुन्नी बित्तिकै मन भक्कानीयर आउँछ,
हजुर को शब्द चयनको फ्यान म 🙏
स्वर शब्द अति मिठास छ सुमान रिन बितेका दिनकाे याद बलझिन्ने
Mero man parni gayeka Lai dhekhna pauda dherai Khushi lagyo all the best
🙏🙏🙏Thanku sis hju
Aha kati man xune git gaunu vo Rina g tesaima vawanma duber
Ahaa Kati mitho gaonnu vyo 👍
मन छुयो यो गित सुनेर
वाओ अति मार्मिक शब्द स्वर हाम्री बाग्लुङ कि सान पहिचान भगवान भलागरुन 💘💘💘💘
सधै साथ माया गरिदिनु होला 🙏🙏🙏
समयले नेटाे काटिसकाे,,तैपनि,,,सकेसम्म,यी 2 पाङ्ग्रा,,मिलाय भगवान ,,लाल बालकाे खुसि काे लागि,,,😢😢😢
साह्रै मिठो प्रश्तुति दुबैजनाको ❣️❣️❣️
मलाई साह्रै मन पर्ने कलाकार सबैमा नमस्कार
Wowowoow ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
:🥰🥰🥰🥰🥰आहा हजुर हरेक दिन यस्तै सानदार सुन्दर प्रस्तुति लिएर आउनु!होस् तपाइको कला प्रतीभा को सम्मान अनि सपोर्ट!
गर्छु दिदि 😍😘miss you so much😘
Longlife Haveyou Good luck
सुमन को सोर र मार्मिक शब्द को fan ho ma.well done both of you
निकै राम्रो गति हजुर मेरो जिवनमा मेला खान गयो मेरो जिवनको काथ पनि यस्तै छु हजुर धेरै टाढा भएनि म हजुर सबै जान ले गाउनु भएको गति मेरो धेरै राम्रो पनि खुसी लाग्यो बिहानै उठेर एक चोटी गति नसुने त मन नै बुजदैइ न हजुर सबै कालकार जु लाई मेरो मन देखि नै धन्यावाद हजुर जय नेपाल 🤱💗♥️😭😭😭🙏🙏🙏❤️❤️💗💗♥️
सा्रै मर्म स्पर्सी दोहोरि😥😥😥😥
दुबै जनालाई उन्नति र प्रगति काे शुभकामना छ।
कति मीठो सब्द र संगित बधाई छ सूमन दाई
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ
Well well well i can't say anything words this video because i have to heart touching this video..
धेरै राम्रो दोहोरि
Sarai man xune get 🙏♥️🙏♥️🙏🙏♥️🙏❣️🙏❣️🙏❣️
Aati ramro dohori part pani sunna paiyos 🙏😍❤️
नीकै मन छोयो रीना दीदीको दोहोरी ले
Kati mitho gaune ho suman le omg
Wow kati mitho dohori gaunu vayo
ATI man xune dohori hardhik suvakamana
राम्राे छ ।
Nice song suman ji ko
सारै मन छुने शब्द सफलताको शुभकामना रिना जि🙏🙏🙏
Suman da and Rina di best of luck
सब्दा शोर को धनी व्यक्ति सुमन, रीना को दोहरी भूमिका, रामरो छह गुड वीडियो जोड़ी लाई बधाई छह गुड गुड टिम टिम लाई बधाई छह
Super song
My best singer suman and Rejina
Sabd ko khaniii sumannn gggg
अति मार्मिक ❤❤
कति मज्जा आयो ❤❤❤❤😢😂🎉🎉
Aasu nae aayo यो शब्द ले aati mitho 🥰🥰
Suman will rule lok dhori.
Rina dd baglung lek khani ko hunuhunxa ma pani pandap khani ko hu sano man nagarnus tpi ko geet le mo dherai roye dd😢😢😢
Nice song congratulations 🌹
😢😢😢😢😢 भाग २लिनु पर्ने भयो दिजु गीत पनि पुरा नभए जस्तो भो
Rina kc ra suman ko Aawajma sirful sirako sunna manlaxa
कति दिन पछि सुन्न पाईयो निकै खुसि भाछु।
राम्रो
Ramro xa sister