मायाजालमा पारी २८ लाख लिएर श्रीमती फरार|आफ्नै श्रीमती बाट फिल्मी शैलिमा यसरी ठगिए गुरुङ|Ganga lama|

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Host:Ganga lama
    Guest:Bhakta Bahadur Gurung
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv#bhakta_bdr_gurung#latest_news

КОМЕНТАРІ • 982

  • @geetakharal1167
    @geetakharal1167 Рік тому +331

    सहि अदालतमा आयौ बाबु , , गङ्गा बैनि तुरुन्त यो बाबुले न्याय पाएको भिडिओ पोस्ट्याउनु होला ।।

    • @DivineRishaVlog
      @DivineRishaVlog Рік тому

      mah pni waitingma xu❤😊

    • @chandrabhuwanji
      @chandrabhuwanji Рік тому

      100/sahi bhannu bho

    • @narenlimbu3528
      @narenlimbu3528 Рік тому

      Yo ktilai karbAhihunupareu diboss vaypani K vayo t paisha pathako Parman rahex teu parmanko aatharma paishachahi tirnuparx

    • @sitaale8141
      @sitaale8141 Рік тому

      हो नि छिटो न्याय मिलोस।

    • @rabibk4820
      @rabibk4820 Рік тому

      L0

  • @bbahadur2730
    @bbahadur2730 Рік тому +191

    गुरुङको छोरा सोझो रहेछ केटीलाई कारबाही होस्

    • @Rupagrg1
      @Rupagrg1 Рік тому

      Ur right 👍👍 👍

    • @sampangneha384
      @sampangneha384 Рік тому

      Kina aru culture ko kta saga huda xai justice Huna ra?

    • @dhandai7883
      @dhandai7883 Рік тому

      ​@@Rupagrg1 😊😊😊

    • @dhandai7883
      @dhandai7883 Рік тому

      ​@@Rupagrg1 😊

    • @Goma1882
      @Goma1882 Рік тому

      Testo kti tukra tukra kati dinu parnae

  • @sampangsunee4554
    @sampangsunee4554 Рік тому +215

    यो बिस्वास र माया भान्ने चीन नै यस्तै रहेछ 😢😢😢 तर त्यस्ता लाई करबाही होस लिएको पैसा फिर्ता होस बिचरा भाई😢

    • @pujalawati1165
      @pujalawati1165 Рік тому +3

      Yo vaile jasari vaye Pani neyaya paunuparx

    • @kalasrivastav1898
      @kalasrivastav1898 Рік тому +1

      माया मा पागल र अन्धो भयो भने एस्तै हुन्छ

    • @garimagurung83
      @garimagurung83 Рік тому

      yesto lai karbai garnu parxa

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому +109

    ठग महिला र पुरुष दबै छन् दुनियामा तर पिडितले न्याय पावस। गंगा बहिनी लाई सम्मान साथै शुभकामना छ हरेक कदममा।

  • @shishirkunwar9876
    @shishirkunwar9876 Рік тому +86

    भाइ साेझाे र ईमानदारी रहेछन❤❤❤

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 Рік тому +58

    सोझो हुनुको पनि हद हुन्छ नि भाइ विचरा भाइलाई जसरि हुन्छ न्याय दिलाइदिनुहोस गंगा मेम

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Рік тому +157

    ति बेस्याले धेरै लाइ ठग्छ छिटोभन्दा छिटो खोजि गरौ

    • @kalasrivastav1898
      @kalasrivastav1898 Рік тому +3

      के केटी लाई मात्र गाली गर्नु हो बा,आमा को कमाई मा केटा आफै माया मा पागल र अन्धो हुन्छ अनि अहिले भुक्छ fb म गफ गरेर एउटा कगज बनायेर तेत्रो दिन्छ भने लाख होइन करोडौं लिन्छु म नि

    • @rajlimabantawa5
      @rajlimabantawa5 Рік тому +19

      ​@@kalasrivastav1898 यहाँ लाख ठग्दा त यस्तो करोड लुटेर चहि कहाँ लुक्ने बिचार छ? यो दुनियाँ सानो भैसक्यो इन्टरनेटले गर्दा पानि मुनि लुके पनि आकाशमा बिलाए पनि खोजेरै भेटेरै छाड्छन् 😅

    • @MrDembe
      @MrDembe Рік тому

      diyo vani timro budi le ni lanxa ni😏😏😏😏😏😏

    • @what1030
      @what1030 Рік тому

      ​@@rajlimabantawa5 चन्द्रमामा गएर बस्ने हाेला नि😅😅😅😅😅

    • @kiratkirat5272
      @kiratkirat5272 Рік тому

      Yesko santan nai thagna luttna sipalu xan

  • @manjurai720
    @manjurai720 Рік тому +48

    ए भोजपुरे चेली भोजपुरको बेइज्जत नगर न हौ सोझोपनको फाईदा नउठाउ 😢मायामा यस्तो छलकपट हुन्छ भने कसको बिश्वास गर्ने यहाँ ?जे होस गङगा बैनी यो भाईलाई न्याय दिलाउनुहोला🙏🙏

    • @subhakalarai8000
      @subhakalarai8000 Рік тому

      Rai haru ko bejjat nai garexa..kukurni le bichara vai nyaya milos

    • @bahadur9682
      @bahadur9682 Рік тому +4

      भोजपुर को चेलीले २८ लाखको भोज अनि मोज गरेछ नि बिचारा सोझो भाइको 😊

  • @henapoon3910
    @henapoon3910 Рік тому +51

    बिचरा सोजो गुरुंग को छोरा लाई भोजपुर की राइनीले माज्जाले ठगेछ 😢😢😢😢😢

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +40

    आजको जमनामा ऐस्तो पनि हुदो रहेच सचेत हुनु जरुरी छ कानुले गरछ गुट टिभी गंगा मेय्म शुभ कामना

  • @harikalaoli2043
    @harikalaoli2043 Рік тому +16

    बिचरा गुरुङ परिवार अति नै सोझो रहेछ , प्राय ठग केटिहरु परिवार र टिम नै समाबेस छ।

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +32

    ठग्ने पनि विभिन्न तरिका छन् । दोषीलाई कारबाही होस् ।

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому +11

    कस्ता कस्ता ठग भएर निस्केका हो केटिहरु यो भाइ पनि सारै सोझो रैछन सबै कुरा सुन्दा पनि संका लाग्ने ठाउछ

  • @hamro.phulbari
    @hamro.phulbari Рік тому +10

    यस्तो त नेपालमा धेरै छन सबैलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ नत्र यस्ता ठगहरुको झन् धेरै हौसला आउछ खोरमा कोचेपछी हजुरबाउको बिहे देख्छ✊

  • @chitraranamagar2548
    @chitraranamagar2548 Рік тому +39

    पुर्ब तिरको राई महिलाहरुले धेरैलाई यस्तै गरेको छ मेरो मामालाई पनि यसरी नै ठगेको छ ।

    • @santoshmahat5228
      @santoshmahat5228 Рік тому +6

      यस्ता २,४जना पातकि आइमाईले गर्दा पुर्बकै बेइज्जत भयो । त्यो पनि भोजपुरकै भन्दा मन झस्क्यो । तर पश्चिम् तिरका पनि यस्तै हुन है।

    • @taralimbu7062
      @taralimbu7062 Рік тому +4

      Purba na paschim thag fatha haru jata pani hunxa kina purbako haru vaner
      Chai toknu ho

    • @sumitragautam1769
      @sumitragautam1769 Рік тому +4

      पुर्ब का शीत सतर्क हुन जरुरी छ है म नि फसेको छु खतरनाक हुन्छ्न पुर्बेलिहरुत्यो पनि महिलाहरु

    • @pramilasampang
      @pramilasampang Рік тому +1

      Thaulai nadosha thak manxe haru jahi Pani xan k purba k paschim na ta desh bidesh duniya sansar Mai vetinxa hajur thak haru

    • @chitraranamagar2548
      @chitraranamagar2548 Рік тому

      ठग फताहा जाहा पनि हुन्छ्न तर यसरी नै बिबाह गरि मेरो मामाको सम्पती सबै लिएर मामालाई घर न घातको बनायो र भनेको जसलाई पर्छ उसलाई थाहा हुन्छ अनि जसले यस्तो गर्छ उसलाई भनेको अरु नझस्कनु है ।

  • @sujangurung3362
    @sujangurung3362 Рік тому +19

    मलाई जस्तै गरि ठगेको रहिछ माया को आसा मा पारि पैसा ठग्ने 😭 एस्तालाई कारबाहि हुनु पर्छ 😭🙏🙏

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 Рік тому +18

    नक्कली माया यस्तै हुन्छ,साँचो माया गर्ने ले चुप्पा चट को भिडियो बनाउँदैन ,ठगेछ।यस लाई कार्रवाई हुन्छ जहाँ भए पनि इन्टर पोल बात पनि pakdau गर्न सकिन्छ।

  • @sonammagar9760
    @sonammagar9760 Рік тому +23

    कारबाही होस

  • @user-yw6bv7co3d
    @user-yw6bv7co3d Рік тому +3

    राई को नाममा राक्षशनी यसतालाई कडा कारभाई होस र राईयहरूको संथा यायोकखाले पनि निगरानी गरीयोस 🙏🙏🙏

  • @radharairai3673
    @radharairai3673 Рік тому +20

    सशकत कारबाहि हुनु परछ बैनि यसता बेसियालय हरु लाई कारबाहि हुनु परछ

  • @saar_sotipun6692
    @saar_sotipun6692 Рік тому +17

    धेरै सोझो भएछौ भाइ, सोझो पनको फाइदा उठाइयो।

  • @cystytamu9433
    @cystytamu9433 Рік тому +6

    Ganga dd xito tyo ktlai khojera lyaunu paryo screenma
    Hoping for good result ❤❤justice for sojo brother❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Рік тому +18

    आरे भाइ यो जमानामा पनि यस्तो सोझो पन ले चल्छ !

  • @punamshrestha4571
    @punamshrestha4571 Рік тому +10

    गुरुंग भाई यत्तिसम्म पैसाको मामला मा अगाड़ी बढीसकेको नाटकी आइमाइलाई अझै माया लाग्छ भन्दा मलाई त अजीब लाग्यो, यो पैसाको माया त तपाइको भनाइ अनुसार उन ले शुरूदेखीं नै गरेको देखिन्छ

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +18

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनीयो तर सबै घर परिवार नै मिलेर यो सडेन्त्र रचेर ठगेको जस्तो लाग्यो😜

  • @Nanualemgr2004
    @Nanualemgr2004 Рік тому +87

    Justice for him 🙏🤞to be strong brother

  • @jayantibhatta3485
    @jayantibhatta3485 Рік тому +29

    सबै जना एकदमै सजक हुनुपर्याे आजभाेलीकाे जमानामा कसैकाे विस्वास छैन बिचारा भाइलाइ न्याय मिल्नुपर्याे 😢😢 हे भगवान् पापीहरु ठगीहरु अपराधीहरुकाे जन्म किन हुन्छ हाेला्😢😢😢 त्याे पापीनीलाइ छिटाे भन्दा छिटाे खाेज्नु पर्याे😢😢😢🙏🙏🙏

  • @kamalgiri5713
    @kamalgiri5713 Рік тому +1

    Ganga mam jasto ani apil tirpathi kishwor shrestha jasto patrakar nepali ma hunxa vane nepaljasto desh ko kaya palat hunxa thanku mam hjr jasto manxe yo nepal ma dherai khacho xa

  • @harikalathapa7075
    @harikalathapa7075 Рік тому +9

    यी भाईले न्याय पाउनुपर्छ ।

  • @sandeepGurung-pg2tc
    @sandeepGurung-pg2tc Рік тому +36

    Justice For Him❤️

  • @helpingvlog6555
    @helpingvlog6555 Рік тому +33

    होइत 28लाख को मोज मात्रै भएछ।माया ले सन्सार थाम्दैन रहिछ😢😢

    • @kalasrivastav1898
      @kalasrivastav1898 Рік тому

      बाउ आमा को पोइसा मा पागल प्रेमी भयेको

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +24

    गुरुङ केटो नराम्रो सग फसेछ ।

  • @rairamkaji1563
    @rairamkaji1563 Рік тому +11

    गङ्गा मेम एदि यो भाईले न्याय पायो भने सेम केश छ !

  • @arunthapa-uw5iv
    @arunthapa-uw5iv Рік тому +7

    bichara kasto maya lagdo 😢😢

  • @user-zv6dy5vl5w
    @user-zv6dy5vl5w Рік тому +15

    कति लाटो केटा होला? परिवार पनि उस्तै लाटा! त्यो केटिलाई खोजेर पाता कस्नु पर्छ!

  • @rajeshbohara9275
    @rajeshbohara9275 Рік тому +7

    Ganga di huda tension na linu bhai..love u ganga di❤❤

  • @Nepaliyodda
    @Nepaliyodda Рік тому +3

    सम्बन्ध ठूलो कुरा हो बाबू,,,, यदि कसैले सामान्य सम्झन्छ भने बुझ्नुस त्यहा धोका को खेती हुदैछ।।।। संसार स्वार्थी छ, क्षणिक खुसिको कुनै पनि हद पार गर्न पछि पडदैनन्।।।। जय होस् इमान्दार र सोजा हरुको

  • @sandip.limbu.00
    @sandip.limbu.00 Рік тому +2

    हजुर देखावटी माया टिकाउ हुँदैन दाजुभाइ तथा दिदी बहिनी सतर्क रहौँ एक छिनको मायाले कङ्गाल नै बनायो 🙏🙏🙏🙏

  • @gangagurung1898
    @gangagurung1898 Рік тому +5

    पैसा त हैन मन र भावना सङ नराम्ररी खेलेको थियो कसैले फसिन बाट जोगिये म , गलत मान्छेको साथ भन्दा यक्लो बस्न निकै राम्रो हुनि हुन्छ Thanks god 🙏🙏🙏

  • @shovagurung9355
    @shovagurung9355 Рік тому +9

    थुक्का जाठा एक दुई लाख भय पनित हुन्थियाे 28 लाखदिनु हाै लाटा जाठा अब खाईस

  • @dipanlovehira5215
    @dipanlovehira5215 Рік тому +48

    खै कस्को बिश्वास गर्नु याहा कोरिया गाको मान्छे बिराटनगर पुगे पछि !!
    अनि माल्टा जानू खोजेको मान्छे खाल्डा मा परेपछी 😢😢

    • @kalasrivastav1898
      @kalasrivastav1898 Рік тому +1

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅कसैलाई केही नभन्ने सुन्ने चुप लागेर बस्नि

    • @simran08limbu53
      @simran08limbu53 Рік тому +1

      😂😂😂😂😂

    • @Limbukanxa321
      @Limbukanxa321 Рік тому +2

      😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @kumariu2b683
      @kumariu2b683 Рік тому +1

      😂😂

    • @nishagurung6254
      @nishagurung6254 Рік тому +1

      😂😂😂😂😂😁😁😄😃😃

  • @mohanpulami7202
    @mohanpulami7202 Рік тому +16

    भाइलाई न्याय मिलोस गङ्गा मेमलाई धेरै धेरै सलाम छ !

  • @yambahadurgurung247
    @yambahadurgurung247 Рік тому +7

    हामी गुरुङ लाइ किन यतिधेरै सोजो बनाउनुभयो भगवान 😢😢

  • @Rakshyakulung
    @Rakshyakulung Рік тому +18

    छिटो भन्दा छिटो खोजेर पाता फर्काउनु पर्याे ठग नकचरी को

  • @krishnaghimire3406
    @krishnaghimire3406 Рік тому +5

    हे भगवान ठगको पनि कति आइडिया हुदोरहेछ !!!

  • @gyanugurung1216
    @gyanugurung1216 Рік тому

    फेसबुके लभ फासफुस भएछ बिचारा भाइकाे तिमी साेझाे रहेछाै राई नि ले धाेका दिए।यसरी साेझाे मान्छेलाई धाेका दिनेत्याे केटीकाे कहिल्यै भलाे हुनेछैन।

  • @ysssgamer1604
    @ysssgamer1604 Рік тому +14

    बिचर एसतेनि हुने रइछ ❤❤❤❤❤

  • @mayagurung4450
    @mayagurung4450 Рік тому

    बिचारा भाई माया भन्ने चिज यस्तै हुदो रहेछ आँखा चिम्लेर बिस्वसा गर्द यस्तै हुदोरहेछ सबै तैपनि गुरुङ हरु धेरै सोजो पनि हुन्छ र तेस् केटीलाई कर्बैई हुनु पर्छ

  • @ranjitrairanjitrai4941
    @ranjitrairanjitrai4941 Рік тому +36

    दुई अक्षेर को मायाभन्ने शब्दले कसैलाई ज्यान दिन्छ कसैले कसैको ज्यान लिन्छ मायामा बिश्वास भन्ने चिज ले अनेक गर्छ खै के गरौ😔😥

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Рік тому +2

    कस्ती बाँदरनी लुटेरा रहिछे छि! यसले गर्दा बा अामा लगायतका अाफन्तले समाज सामु मुख देखाउन पनि लाज हुने

  • @kashibhattarai5737
    @kashibhattarai5737 Рік тому +6

    बिचरा भाइ! यो ठग केटीलाइ जसरी भए पनि कानुनी दायरामा ल्याएर पैसा असुल गर्नु पर्छ।

  • @laxmisunar499
    @laxmisunar499 Рік тому +1

    यस्तो हावा कुरा पनि पताउने हे कुन जमनामा छौ यस्तो आधुनिक जमनाका युवायुवती हरु अचम्म लाग्छ मलाइ त यस्तो हेर्दै चलाख केटि लाग्छ मलाइ त

  • @khambeklimbu5655
    @khambeklimbu5655 Рік тому +3

    सारै सिधा रहेछौ भाई छाला ब्यपारीले लुट्नु लुटेछ

  • @shantibasnet8162
    @shantibasnet8162 Рік тому +6

    मान्छे लाई चिन्न नसकिने विश्वास त कहाँ हो कहाँ विचरा भाई ले न्याय पाउनु पर्छ

  • @parbingaming7262
    @parbingaming7262 Рік тому +21

    बिचरा बाबु ताे नखरमाैलिलाई समायर सबै पैसा फिर्ता दियर खेरमा जाग्दिनु😢

  • @ashadong4979
    @ashadong4979 Рік тому +2

    Valuni केटी लाई कारबाही होस्

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 Рік тому +11

    हैट जमाना खराब छ बिताउलान है केटाहरु बेलैमा होसियार हौ

  • @sushilapun2422
    @sushilapun2422 Рік тому +2

    बिचरा गुरुङ्को छोरा सोझो रैछ यो बाबुले न्याय पाको देख्न पाउ है गङा म्यम

  • @rellygurungofficial
    @rellygurungofficial Рік тому +7

    justice for mama😢😢😢

  • @bhegranamagar6109
    @bhegranamagar6109 Рік тому +1

    के गर्ने भाइ तिमी धेरै सोझो रहेछौ।नेपालम धेरै काण्ड भईरहेको छ तिमी त शिक्षित मान्छे कि यति बेवकुफ भयौ !

  • @tororetionmagar-qx6is
    @tororetionmagar-qx6is Рік тому +14

    मुले केटिले ठगेर हिनेको छ अझै माया लाग्छ रे

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 Рік тому +1

    Omg कस्तो मान्छे होला कडा कारबाहि होस् त्यो महा थग लाई

  • @saamjhanraai8108
    @saamjhanraai8108 Рік тому +4

    हैना किन दिमाखमा नपसेको होला नि झन धैरे फैलियो छिछि जिन्दगी

  • @yubaktamang19
    @yubaktamang19 Рік тому +4

    कानूनी प्रक्रियामा जानुपर्छ।त्यो केटीलाई छाड्नुहुन्न अरुलाइनी फसाउन सक्छ।

  • @raiamrita7061
    @raiamrita7061 Рік тому +3

    बिचरा भाइ कस्तो सोझो रहेछ😢😢😊

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty Рік тому

    गंगा बैनी यस्ता ठक हरु लाई त लाउनु पर्छ

  • @BakhatShahi-sp9bp
    @BakhatShahi-sp9bp Рік тому +9

    तेस्को पछाडि अरु ठूलो टिम नै लागेको छ होला यसको न्याय दिलाई दिनु पर्यो गंगा जि अब काम गरेर देखाईदिनु होला तपाई लाई सम्पुर्ण ले सलुट गर्ने छन!

  • @madhurana1771
    @madhurana1771 Рік тому

    टुप्पी सम्म डुबाउदा पनि माया लाग्छ रे हैट कति सोझो हो

  • @luckygurung5174
    @luckygurung5174 Рік тому +4

    Justice for Gurung vai ☺️☺️☺️

  • @puspadangol5918
    @puspadangol5918 Рік тому +29

    यस्तो इमान्दार मान्छे लाई फसाको पाप लाग्छ तेस्लाइ पाग्ल्नी

  • @anulimbulama
    @anulimbulama Рік тому +9

    सामाजिक सन्जालमा प्रेम र मायाँमा परेर कहिले विस्वासमा नपर्नुस यो भन्दा पहिले सामाजिक अभियन्ता पनि पर्नु भएको छ तेसैले दाजुभाइहरु यो honeytrap मा नपर्न आग्रह गर्दा छु यदि बिबाह गर्नुनै छ भने केटा केटिको परिवारलाई एक पटक भेटेर कुता राखेर मात्रै अगाडि बड्नुस

    • @anulimbulama
      @anulimbulama Рік тому

      अमेरिका student vissa को लागि पैसा तिर्नु पर्दै enterviu दिनु पर्छ अमेरिका एम्बेस्सी मा र पाद भएमा मात्रै एम्बेस्सीले 25 हजर लिन्छ एम्बेस्सी ले यो त सरासर ठग हो बाबू कहिले पनि तेस्तो हुदैन किनकि मेरो मन्छे पनि अमेरिका गएको छ पढ्ने भिशामा

  • @anjugurung9103
    @anjugurung9103 Рік тому +3

    हाम्रो गाउँ पालिका को रछ बैनी त ।

    • @sammyrai7593
      @sammyrai7593 Рік тому

      bejeti nakachari raixa k hamro gauko vannu ni yasto lai 😡😡😡

  • @ramilarai2883
    @ramilarai2883 Рік тому +1

    साहशी भाइलाई सलाम एस्तालाई नागों परेकोमा

  • @kalpanarai77M
    @kalpanarai77M Рік тому +4

    Justice for him 👏

  • @khiyamarai7806
    @khiyamarai7806 Рік тому +1

    हिजोआज त जसले पनि ठग्न थाल्यो त्यो पनि माया को नाटक गरेर अब खोइ कसको विश्वास गर्नु र यहाँ चाडो भन्दा चाडो ठगि लाई कार्वाही होस🙏

  • @lppptl1937
    @lppptl1937 Рік тому +3

    यति सजिलै फस्ने मान्छे पाए कस्ले पो नफसाउला र यो भाइ हेर्दा र यो भाइको परिवार पनि कति सोजो हो

    • @nanturai4567
      @nanturai4567 Рік тому +2

      सोझो पनी र अमेरीका जाने मोहो ले पनी हो फसेको

  • @bibechanaburlakoti5961
    @bibechanaburlakoti5961 Рік тому

    sahi thau ms aaunuvayo brother ganga mam le aabasheya neya milaedinuhunx

  • @kabitarai2434
    @kabitarai2434 Рік тому +10

    Hoina rai ko ejjat nai falixa yar 😂kati hansom hou vae maro baini haru dharai xna auta diula vae 😮don't worry god bless you vai

    • @rockstar3155
      @rockstar3155 Рік тому +1

      Tapai kati mahan ho kabita ji

    • @renloverain2791
      @renloverain2791 Рік тому

      Yo bhailai bichara bhainiko vanda paisako khacho xa rin tannai parigayexa tyo fuchhile..tyo fuchhiko gala rankine gari hannu parne..

  • @sarmilasunuwar4106
    @sarmilasunuwar4106 Рік тому +4

    Yesto sojo vaii😢😢😢😢

  • @kalpanashiwakoti4990
    @kalpanashiwakoti4990 Рік тому

    सहि ठाउँमा आएकोछौ न्याय पाउनेछौ।

  • @evania450rayee9
    @evania450rayee9 Рік тому +16

    हाम्रो राईको बेइज्जत गर्‍यो😡😡,त्यो पातकी ठगलाई पाता कसेर उहाँ दाईको पैसा फिर्ता गरिदिनुहोला🙏🙏

    • @mingbutisherpa5360
      @mingbutisherpa5360 Рік тому

      😂😂😂

    • @raineekala4851
      @raineekala4851 Рік тому +2

      त्यो नी हाम्रै पूर्वको पो रैछ राडी

  • @yamudash_limbu
    @yamudash_limbu Рік тому

    कस्तो नियत यार मान्छेको जिवन एक बार आउछ राम्रो कर्म गरेर मर्नु पाउ दुनियालाई लुटेर खानु नपरोस ! अरु जे भएनी भाईको पोइसा फिर्ता गरिदेउ , तिमि भन्दा राम्री पाउछ भाईले , अबको जिवन निस्टा राईको के हुन्छ ? को सङ इङेजमेन्ट भएको र उस्को हुनेवाला बुडाको घरसमाजले के भन्छ उस्कोत घरमा केहीको मत्लब छैन अरुकोत हुन्छ्नी ! मेरो भाई सोजो भएर जिउनु कति गारो है माया बाट ठगिनु पर्ने 😢😢

  • @Kanchangurung-yc1ib
    @Kanchangurung-yc1ib Рік тому +3

    Justice for brother 🙂

  • @saritasunuwar4271
    @saritasunuwar4271 Рік тому +1

    राईको ईजत नै फ्याको यस्ता आईमाई हरूलाई चि आकासमाथी गए पनि जमीन मुनी भासीए पनी खोजी खोजी कारबाई गर्नु होस यो भाई लाई न्याय दिलाई दीनुस हजुर बिचरा कति सोजो🙏🙏

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Рік тому +15

    भोजपुर को मान्छे सबै चोर लुटेरा मात्रै हुदा रैछन् रिप😭

    • @redhorsegaming9313
      @redhorsegaming9313 Рік тому +1

      Ho ho

    • @Tamang_boy551
      @Tamang_boy551 Рік тому

      U. M hou

    • @primitadipsh321
      @primitadipsh321 Рік тому +1

      Sahi ho

    • @hemrai635
      @hemrai635 Рік тому +1

      जानिस भालु

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 Рік тому +3

      @@hemrai635 तिमी लाई जन्म दिने आमा पनि भालु नै हुन् तिम्रो दिदीबहिनी पनि भालु नै हुन् र तिमी पनि सेम हो बुझिस् नि फेरि पनि भन्छु भोजपुर का सबै चोर हुन् लुटेरा किनकि मेरो पनि पैसा लुटेको छ😭😭

  • @santurapasalesantoshrai8021

    गंगा dd 🙏🙏🙏🙏त्यो फटाही लाई तु कारबाही भाको देख्न पाउ video मार्फत

  • @blackpinkfanfromkorean2985
    @blackpinkfanfromkorean2985 Рік тому +4

    Sabai Jana vayerw Vai lai sahayog garnu parxa

  • @bhagawatirayamajhi9527
    @bhagawatirayamajhi9527 Рік тому

    चाहे महिला चाहे पुरुष यस्ता ठगहरु बडिरहेका छन यस्ता ठगहरुलाइ कडा कार्बाही गरिनु पर्ने हो तर

  • @franklampard7681
    @franklampard7681 Рік тому +3

    Justice for this innocent man! Bro yar kati sojo bai...

  • @sanjanasharma8974
    @sanjanasharma8974 Рік тому +2

    Ganga ji plz justice for him

  • @punk_guygrg1852
    @punk_guygrg1852 Рік тому +3

    Justice for him😢😢😢

  • @gauribogati5008
    @gauribogati5008 Рік тому +2

    ठगि मुद्दा गर्नु भाइ सारै सिदा हुनुकाे फाईदा लियछ केटिले

  • @dharmatithapa4417
    @dharmatithapa4417 Рік тому +5

    मान्छे हरु कस्ता कस्ता हुन्छ है

  • @brikhabhwojrai2557
    @brikhabhwojrai2557 Рік тому +1

    तुरुन्ता यसलाइ कार्बाही गर्नु पर्यो गंगा मेम हजुरको युटुब मा कार्बाही गरेको हेर्न पाँउ

  • @susilasilwal7962
    @susilasilwal7962 Рік тому +10

    लौन नि !
    कन्सल्टेन्सी सम्म तपाईंले पुग्ने प्रयास गरेको भए यथार्थ कुरा बुझ्नु हुन्थ्यो भाइ !
    मुति पनि सके दैलो पनि देखे भने झै भएछ ! जन्मदिने आमाको कुरा मात्रै सुनेको भए आज यो दिन आउने थिएनकी 🤔

  • @shantisharmadhakal6405
    @shantisharmadhakal6405 Рік тому +1

    यो केटीलाई कानुन अनुसार कारबाही होस 🙏

  • @mayalama140
    @mayalama140 Рік тому +4

    Bichara vai sojo rahecha ❤

  • @khimoon123
    @khimoon123 Рік тому +1

    हजुर लाई चाडै न्याय मिलोस्😢
    हेर्दा सोजी केटी तर बानी थुक्क😡

  • @sabitarai3232
    @sabitarai3232 Рік тому +3

    भाेजपुरे राईकाे बेईज्जत नै गरिछ छ्याछ्याछ्या

  • @sitaale8141
    @sitaale8141 Рік тому

    मायाको जालमा पार्ने यो ठग लाई छिटोभन्दा छिटो कार्बाही होस