बिदेशबाट घर आउदा आफ्नै श्रीमती अर्कै सङ रङ्गेहात भेटे|लाखौं पैसा लिएर श्रीमती टाप|श्रीमानको बिचल्ली|

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • बिदेशबाट घर आउदा आफ्नै श्रीमती अर्कै सङ रङ्गेहात भेटे|लाखौं पैसा लिएर श्रीमती टाप|श्रीमानको बिचल्ली|
    Host:Ganga lama
    Guest:Som bahadur Tamang
    Edit/Camera:Dipendra Regmi
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #som_bahadur_tamang

КОМЕНТАРІ • 332

  • @limbusasi9738
    @limbusasi9738 Рік тому +113

    जेठी त खुशी ले बिहोस होला येतिखेर😅😅😅😅

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +76

    यो दाइ को कुरा सुन्दा पहिला को बुढी खुब हासीराको होला

  • @ramilagiri1503
    @ramilagiri1503 Рік тому +21

    खुसी लागो बुदिको आँसु लागेछ चिप्लो कुरामा लागेर रुहाको

  • @sumitkuwar5573
    @sumitkuwar5573 Рік тому +3

    यसले धेरै कुरा ढाटिरहेको छ ।

  • @prabh706
    @prabh706 Рік тому +16

    तहि भालू भेटेर हेला गर्यो अहिले राम्रो बन्न खोज्छ जाठा ठिकै पर्यो जेठि बुढिको अाँसु लागेछ ल बधाइ

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      Kasari lagxa hou jethiko aasu prava beautii

  • @lppptl1937
    @lppptl1937 Рік тому +7

    लु यो चाहिँ सिदै भन्दा जेठि बुढीको पाप लागेको है कलियुगमा पाप कराउन समय लाग्दैन

  • @rudrakumarrai9417
    @rudrakumarrai9417 Рік тому +2

    जे होस यो कुराले अरुलाइ सत्रक बनाउ छ ओके छ त जे हुन छ राम रहि को लागि हुन छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +20

    सुखले मत्तिएर दु:ख खोज्न जाने त्यस्ता आइमाईलाई
    जाँडरक्सी खाएर दिनहुँ कुट्ने र, ओछ्यानमै मुत्ने
    पोइ परोस् भगवान🙄 हुन त, उहाँ दाजु पनि 🤔
    दुधले नुहाएको चाहिँ होइन जस्तो लाग्यो🤫🤭

    • @lgofficial814
      @lgofficial814 Рік тому +1

      सहि भन्नु भयो।।

    • @bishubishu9797
      @bishubishu9797 Рік тому +1

      Jethi budi ta khusile masu bhat khadai hola😂😂

  • @binduchongbang7332
    @binduchongbang7332 Рік тому +32

    स्वाबस भन्न चाहन्छु म चाहिँ आँसु त कतै जादैन सत्य को आज को भोलि देख्न पाइन्छ भने को यही हो?

  • @nabinashrestha1513
    @nabinashrestha1513 Рік тому +3

    पहिलाको बुढी लाई धोका दिएको मान्छे लाई ठिकै भएछ पाप लागेको हो

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 Рік тому +32

    अनि दई पनि बुढी बिदेश मा जिउदै हुदहुदै किन अर्को केटी सॅग लागेको होला यहि दु:ख खोज्नु लाई कान्छी श्रीमतीसँग लागेको हो🤣🤣🤣

    • @binutmg999
      @binutmg999 Рік тому +1

      Contact bin vaway paxi nalagnu tww 🤣🤣

    • @Aamachorivlog7
      @Aamachorivlog7 Рік тому +1

      ​@@binutmg999 contact bihin vo vanera midea maa aaunu parne ni pahile nai xuttiyar lageko vay ramro huni thiyo aakhir media maa aaunu nai raixa pahile kai budhi laai khojnu parne

    • @user-cb7tk9oi3i
      @user-cb7tk9oi3i Рік тому +1

      20 लाख ले पोलेर होला हौ🤣🤣

    • @rajulama8915
      @rajulama8915 Рік тому

      🤣🤣🤣🤣🤣🤣

    • @thimbule8665
      @thimbule8665 Рік тому

      @@binutmg999 ठिक ठिक्🤗😝😜

  • @skmagar1191
    @skmagar1191 Рік тому +3

    साह्रै खुशी लाग्यो हे बुद्ध सबैलाई कर्मको फल यसरी मै दिनु है 😂😂

  • @bharatbahadur392
    @bharatbahadur392 Рік тому +20

    गंगा मेमलाई पनि कोई रुवाउने कोई हसाउँने मान्छेहरु अाईलाग्छन्🤣🤣

    • @sabilamichhane22
      @sabilamichhane22 Рік тому

      Tehi vanya 😂😂ganga sis hasda malai ni lastai haso lagihalxa😅😂😂❤

  • @krishnakathayat1753
    @krishnakathayat1753 Рік тому +21

    दिदी हजुर पहिलो पटक हास्नु भो

  • @nikilimbu2505
    @nikilimbu2505 Рік тому +2

    हाम्रो लाई पनि यस्तै पारेको छ तेहि भएरा मलाई खुब खुशी लागेरा आको छ्🤣🤣🤣🤣घर को बुदि हुँदा हुँदै हिड्ने हरु लाई यस्तै हुन्छ्😡🤛🤛🤛

  • @aniltamang5836
    @aniltamang5836 Рік тому +13

    दुईवटा सशवानीको पोई कुना पसि रोई😊😊😊

    • @aniketrai714
      @aniketrai714 Рік тому

      3 oti ko poi ho aghadi dueoti cha maeli budi ra yesko new interview aaesakyo hernu na

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +4

    पहिला जेठी लाई हेला गरेको रहेछ अब त्यहि श्रीमतिको आशुले पोलेछ।आफुले अरुलाई जस्तो कार्य गरिन्छ त्यही आफू लाई पनि पर्छ भन्ने कुराको जलन्त उदाहरण मान्न सकिन्छ it's revenge

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Рік тому +2

    ganga नानी तिमी लाई सलाम ❤

  • @ddschaba9573
    @ddschaba9573 Рік тому +4

    दुई वटा श्रीमती को आसु लागोस भाई तलाई🤣🤣🤣बुढी पीडित, माइली सङ्ग त divorce भाको छैन रहेछ मार्लानी फेरि यहाँ त जेठिको मात्रै नाम आयो त माईली पटिको छोरी पनि छ हैन खै त mediaमा 🤫 जे होस् गफाडी लाग्यो🤬🤬🤬

    • @shovarana9056
      @shovarana9056 Рік тому

      फेस रियक्सन हेर्नु न कति झुट ,बनावटि कुरा बोल्दैछ

  • @krishnakathayat1753
    @krishnakathayat1753 Рік тому +5

    good tv malai dharai man parx

  • @miramaharajan6749
    @miramaharajan6749 Рік тому +1

    Thikka parex bajiya lai kasto khusi lago 🥰🥰🥰🥰

  • @thapaniru
    @thapaniru 16 днів тому

    फटाहा मान्छे रहेछ यो त । 3 वटा बुढी , स्वास्नी पिट्ने, लम्पट । यसलाई कारवाही हुनुपर्ने।

  • @amritthapa7822
    @amritthapa7822 Рік тому +1

    कस्तो खाले प्रेम, कस्तो खालको बिहे कस्तो खाले बिश्वास छ्या

  • @amritthapa7822
    @amritthapa7822 Рік тому +1

    झुठो प्रेम

  • @buddhigrg5244
    @buddhigrg5244 Рік тому +23

    ठिकै भएछ नामर्दले स्वास्नी बिदेस पठाएर आफु अर्कै संग सल्किएर सर्वस्व ठानेर मख्ख परेर सबै लुटाएपछि परिणाम यस्तै हो हुनी🤗🤗🤗ठिक्क पर्यो जाँठा 🤗😁जेठीको अहिले हड्डी हासेकोछ होला🤣🤣🤣🤣खुच्चिङ

  • @babubohara1-bq4zg
    @babubohara1-bq4zg Рік тому +1

    राम्रै भयछ

  • @anuale8734
    @anuale8734 Рік тому +2

    Thikai vayexa

  • @lamatamang7760
    @lamatamang7760 Рік тому +4

    -अरु भन्दानी गंगे घिँसिँङ्ग दाज्युको पीडा सुनेर मन्द-मन्द मुस्कानमा हाँसेको चाहिँ मज्जा लाग्योँ !

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +12

    दिमाग र बुद्धि भ्रष्टभयसि यसरि नै दुख पाउछ जेठि बुडित खुव खुसि भयहोला😜

    • @laxmirawal2156
      @laxmirawal2156 Рік тому +1

      Pap dhuribat karaux vneko yehi ho dekhiss

  • @anumatinepaliofficial
    @anumatinepaliofficial Рік тому +16

    गङ्गा दिदिको हासो 😂😂😁😁

  • @Kishoryonghang
    @Kishoryonghang Рік тому +1

    गँगा बैनी खासै सहयाे गर्ने खालकाे मान्छे हाेइना है।पूर्ब पत्नी सँग कानुनी रूप्मा छुट्टाछुट्टै भए पछि पाे अर्काे बिबाह गर्नु पाइन्छ।जस्ताे लाई तेस्तै।।

  • @kanchifutisherpa1772
    @kanchifutisherpa1772 Рік тому +1

    Ganga sis haseko kurama malai ni sarai hasutheu😂😂😂

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +1

    नेपाली समाज मा अपराध बिकृति गने र गराउने महिला पुरुष ले गदाँ तमासै बनायो , जतापनि दुखदका घटना मात्र भएका छन पकडेर दुवैजनालाई कारवाई गनुहोला

  • @bhusalraj7997
    @bhusalraj7997 Рік тому +1

    बाटाकाे अाईमाई बाटैतिर नलागेर कता जाउसतनि यस्ताे अाइमाइकाे बिस्वासमा मेहेनतकाे सम्मपति सुम्पने कस्ताे मनुस हाै कस्ता कस्ता मान्छे हुन्छन हाे ।।

  • @manitashrestha8147
    @manitashrestha8147 Рік тому +4

    Ganga mam hasnu vayo 😃😃😃😃

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 Рік тому +13

    हाँसो लाग्यो😂

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Рік тому

    छोरा छोरी हुर्की सकेको श्रीमतिसङ्ग त सम्बन्ध बिग्रेको छ भने कानुनी रुपमा श्रीमती नै नभएको महिलालाई सबै कमाई सुम्पिए पछि केका राम्रो आश गर्नु र । यिन कै बुद्धि सिद्दिएको ।

  • @milanpakhrin7275
    @milanpakhrin7275 Рік тому +8

    स्वास्नी सँग सम्बन्ध राख्नु भन्द त 2000/2500 खर्च गरेर बाहिर रमाइलो गर्न उचित देखिन्छन् ।।

  • @junurai6561
    @junurai6561 Рік тому +1

    ठिकै परेछ दाजै !

  • @ramuthakuri98
    @ramuthakuri98 Рік тому +1

    Ganga sister ko haso sarai mitho wow 😊 kina pathaunu paisa tetro thoit afnai account ma rakhnu abo sochnu sabai bichar garnu hola yo video herne sathi haru le

  • @Rupagrg1
    @Rupagrg1 Рік тому +3

    Good TV 😊😊 Ganga sis 🙏🤞🥰🥰😊

  • @indiradahal402
    @indiradahal402 Рік тому

    यो भाइको पिरेम काहानी पनि रमाइलो रहेछ😱😱

  • @ritathapa275
    @ritathapa275 Рік тому +2

    कोस्तो हासो लग्दो कुरा हो यो भाइ को यस्तो पीडा हुदा पनि मजाले हासेको होला खुब माजा लग्यो हासेको देख्दा

    • @monikalama7837
      @monikalama7837 Рік тому +1

      जिठि काे अासु लागे काे हाे अरका काे घर बिगारे काे हाे ताेईले पनि तेई भयर पाप लागे काे हाे

    • @munagurung2888
      @munagurung2888 Рік тому

      @@monikalama7837 jethi matra hoena maili pni raixa😅😅😅

  • @vikramthapa1569
    @vikramthapa1569 Рік тому +1

    Thik vaya xa

  • @gitakunwar2867
    @gitakunwar2867 Рік тому +1

    जेठि बुदि को सराप लायको तिमिलाइ मत हासेरै मोरे मत मेरो बुदोलाइ पनि यस्तै हुनु पर्ने हो

    • @jivanpaudel6299
      @jivanpaudel6299 Рік тому

      Sojo narita sahera basne shibaya kehi hunna fata laai sojo pardoraxa

  • @birmanthing-fm1qc
    @birmanthing-fm1qc Рік тому

    गजब गरेछ, अझै अलि बढी नै गर्नु पर्ने ।

  • @shantishanti-
    @shantishanti- Рік тому

    यो दाइले त पूरा केटाकेटिलाइ वरिपरि राखेर एकादेशको कथा सुनाए झै भनेका छन त 😂😂😂कति हास्नु सित्तैमा

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому

    गङ्गा दिदी को काम लाई सलुट छ

  • @kamalathapamagar4063
    @kamalathapamagar4063 Рік тому +1

    Kta ko kura sunda tw hasdina vanda pani hasnai man lagx🤣🤣

  • @diku.lama2053
    @diku.lama2053 Рік тому +2

    Ghar ma sirimatai hunda hundai aaru sanga laspas hunny haruko ystai hos banny bagawan sanga parthana garda chhu

  • @milan-1818
    @milan-1818 Рік тому +2

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि नक्कलीलाई आकाश पातल खोजेर भए पनि कडा भन्दा कडा कारबाही गर्नु होला यस्ता नक्कली ले गर्दा आज अरु चेलीबेटीको बदनाम भएको छ थुक्क तेरो जिन्दगी 😡 यो यो मेरो कमेन्ट हेर्दै छ भने जिन्दगी त लाई भलो हुँदैन भगवानसँग प्रार्थना गरेको छु मैले तेरो लागि आगामी दिनहरुमा यस्ता केटीको पछि नलाग्नु होला वैवाहिक जीवनमा बाँधिए पनि अहिलेको जमनामा राम्रो केटी छानेर बिहे गर्नु राम्रो होला बुझेर अगाडि बढ्नु धन्यवाद

  • @Saikolova
    @Saikolova Рік тому

    के गर्नु सम्धी यस्तैछ😁 मायाले सन्सार थाम्दैन

  • @lilamayabiswakarma1550
    @lilamayabiswakarma1550 Рік тому

    Thik vayo yeslai yestai hunuparxa aafno jethi sirmati Lai Dukha deko aasu lageko

  • @Kumar_GRG50
    @Kumar_GRG50 Рік тому

    बल्ल ठिक्क पर्यो। विदेशमा काम गरी रको बुढी लाई धोका दिई खुब् तरुनी को पछि लागि थेस्,

  • @mahendrakarki9468
    @mahendrakarki9468 Рік тому

    माया चाहिँ सबै लाई गर्नु हुदोरहेछ ।।

  • @jhamakthing10
    @jhamakthing10 Рік тому

    अब सबै बिर्सेर आआफ्नो जिन्दगि आआफै बिताको राम्रो हुन्छ।पैसाको त हिसाब नगर्दा पनि हुन्छ किन भने छोरा हरुको लागिपनि ंखर्ज भयोहोला।

  • @bisharasunar6930
    @bisharasunar6930 Рік тому

    आफ्नो बुदि लाई मनाउन नस्क्नी ले भाहिर को आफ्नो बनाउन खोज्नी लाई थिक पर्यो राम्रो भयो तलाइ

  • @rambahadurjogi5811
    @rambahadurjogi5811 11 місяців тому

    Ramro vayexa tw

  • @rajbomjan930
    @rajbomjan930 Рік тому

    Kati hasnu yo daiko kura sunera jethilai maja aayo hola

  • @sapanashahi3253
    @sapanashahi3253 Рік тому +1

    दुबै जना सेकेन्ड हेन रहेछ्न पहिलो भएपो 🤔🤔यसरि लुट्दै हिन्ना पल्केको जस्तो लाग्यो यो आईमाई चाहि

  • @dbkhadka7566
    @dbkhadka7566 Рік тому

    हाहाहा चोक्टा खान गएको बुढी झोल मा डुबेर मरि भने झै भएछ कता कता हास पनि उठ्यो कता कता न रमाइलो पनि।लाग्यो । जे भएपनी पैसा दिलाइ दिनु है गङ्गा म्याम

  • @kalpanakarki4981
    @kalpanakarki4981 Рік тому

    यो भाई को कुरा ले हाँसो लाग्यो तर यथार्थमा यस्तो नहोस् अरूको

  • @sumidhakal4540
    @sumidhakal4540 Рік тому

    आफ्नो बच्चाको आमा हुदा हुँदै अर्कको बुडि लेर अनि पोइसा पठायर खुब हेरो बनुभयछ ठिक बनाइछे तेस्ले आफ्नो बच्चाको आमासग झै झगडा मिलायर बसेको भय राम्रो हुन्थियो होल नि हैन आज भोलि मान्छे के बिदि बिग्रेका होला हाम्रो नेपालमा

  • @railaxmi6740
    @railaxmi6740 Рік тому +2

    Good job sis 🙏🙏🙏

  • @promadrijal6172
    @promadrijal6172 Місяць тому

    तेति पैसा जेठिलाइ पठायकाे भयकतिहुनि 😊😊😊😊

  • @gopalthakuri4489
    @gopalthakuri4489 Місяць тому

    3 Days agadi haleko video ko third part kin Aayen ganga mam?

  • @harilamsal295
    @harilamsal295 Рік тому

    भाइ तिमी गलत,आ गर्दा अलड्ढार भनेझैं vdo सबै हेर्ने जरुरत भएन,अब जेथिको खुट्टा समातेर अघि बध्नुनै कल्यान हुन्छ।यो भगवानले सजाय दिएको हो।

  • @shekharrawal6442
    @shekharrawal6442 Рік тому +1

    कतिलामो गन्थन,

  • @tinasherpa1030
    @tinasherpa1030 Рік тому

    Very good 👍 kati hasnu mota 😀😀😀😀

  • @PrashamsaSherpa
    @PrashamsaSherpa 13 днів тому

    Gharko budi man naporne la yastai garnu porx good

  • @yamgurung710
    @yamgurung710 Рік тому

    Thik bhayaxa

  • @Kishoryonghang
    @Kishoryonghang Рік тому +1

    भाई जुवा खेल्दा पनि त हारिन्छनी त्याे पैसा माग्दा पाइन्छर😁😁😁😁😁😁😁😁

  • @sitaphiyak9464
    @sitaphiyak9464 Рік тому

    ठीक पर्यो जॉठा

  • @kabitamagar5666
    @kabitamagar5666 Рік тому

    खाईस बल्ल खुब पैसा पठाउने त अाफ्नु बुढि हुदाहुदै भेटिस

  • @kumgurung2186
    @kumgurung2186 Рік тому +1

    ३१/२ वर्ष को कमाइ गयो यदि छिट्टो बिस्वास गर्नले । जेठी श्रीमती खुशी भइन । कति सारो लाटो हौ बाटो खर्च हलेर पठाइ पो दिएछ त। जेहोस् १८'१९ लाख पठाएको ६'७ दिन संगै बसेछ हिसाब गर्ने हो भने दिन को ३लाख प-यो होला मंहगो नै परेछ। जेठी लाई दिन को ३रूपैया दिन्थ्यो कि।

  • @cmsubedi2327
    @cmsubedi2327 Рік тому +1

    एस्को कुरा सुन्धा खुसिलागो खोजेको पाएछौ भाइ

  • @eatingshowshumu3999
    @eatingshowshumu3999 Рік тому

    Yesle yo vnda bdhi dukha paux...yesle aafno budilai deko pida r aashuko mulya ko fal paunu noi prx..yo suruwat ho yesko..vgwanle yo vnda dheroi pida dinuhunex aaune dinma yeslai..

  • @sushilapun2422
    @sushilapun2422 Рік тому

    बिचरा यो भाइ सारै शिधा रैछ!!

    • @shyamgurung7336
      @shyamgurung7336 Рік тому

      हो..... सहि भन्नु भो हसिया जस्तै के है ??

  • @bishaltamang8443
    @bishaltamang8443 Рік тому

    यो भिडियो हेरद फिल्म हेरैझै भयो

  • @pradipthapa5518
    @pradipthapa5518 Рік тому

    Thek vyaxa 😀😀😀😀

  • @BhanuPratap-cq2lg
    @BhanuPratap-cq2lg Рік тому +2

    omg रामरि सिरमती बिहो गरनु पनि धेरे गारो हो जेठी सिरमति त खुसिले बिहोस नेय भेहोला 😁😁😅😅😂😂😂😇😇😇😂

  • @laxmirai6910
    @laxmirai6910 Рік тому

    राम्रो नै गरेछन आफ्नो पहिलाको बुडिको माया तिडेर अर्को बुडि लेउने खुचिइ

  • @ganeshsunar9547
    @ganeshsunar9547 Рік тому

    पिडित भाइ हजुर ले जानीजानी खुट्टामा बन्चरो हान्नुभएको रैछ । चरीत्र हिन ब्यक्ति लाई बिश्वास गर्नु हुदैन । हजुर को बुडि लैजाने नक्कली ख्रीस्टिएन हो । सक्कली ख्रीस्टिएन ले कसैको घर बिगारदैन ।

  • @lalpm1296
    @lalpm1296 Рік тому +1

    Thik vayo good

  • @sonimabista8062
    @sonimabista8062 Рік тому

    अरुलाइ चाहिँ कस्तो लाग्यो कुन्नी मलाई चाहिँ सारै हासो लाग्यो यो भाइको कुरो ले

  • @shantishanti-
    @shantishanti- Рік тому

    बल्ल खाइस दाइ😂😂😂😂😂🤣🤣🤣🤣🤣

  • @roshanbm143
    @roshanbm143 Рік тому

    राम्रो श्रमति नपच्नेलाइ लाइ ठिक परेर छ पर्खनु पर्छ पापको फल धुरिइबात करायो ठोक भयो

  • @durlavalmafia9657
    @durlavalmafia9657 Рік тому

    DIGITAL TRANSFORMATION 😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃

  • @sagartamang145
    @sagartamang145 Рік тому

    एउटा हातमा दुईवटा लडडु राख्न खाेज्नेलाइ यस्ताे नै गर्नु पर्छ ।

  • @jaylama4958
    @jaylama4958 Рік тому

    यो तामङ भाइ चै लठुवा नै रहेछ

  • @chandrakalalimbu-xt4ex
    @chandrakalalimbu-xt4ex Рік тому

    Jethi budi Kati khusi x hola😂😂

  • @bishnumagar9172
    @bishnumagar9172 Рік тому

    Karma karma karma 👌

  • @magarkanchha9509
    @magarkanchha9509 Рік тому

    मन चही नौनी भन्दा नि कमलो रैछ भेट नहुदै तेत्रो पैसा पठाइ दिने 😂😂😂😂

  • @tikagurung5933
    @tikagurung5933 Рік тому

    यो दाजै खत्रै रचन 😀😀😁😁

  • @basantamoktan8323
    @basantamoktan8323 Рік тому

    त्यो केटाले गर्दा नै हो रे..पहिलेको बुढिलाई माया गर्नु हो दाइ अब

  • @rajuthapa1349
    @rajuthapa1349 Рік тому

    पिडा उसलाइ होला तर गंगा बैनि हासेको देखेर मलाई नि हासो लाग्यो.

  • @Shantti530
    @Shantti530 Рік тому

    J vayo ramro vayo ✔️

  • @biksbiks461
    @biksbiks461 Рік тому

    Yo ktako janai derai galti xa pataki bejati kta aafnu jethi budi huda hudai kanxi leunelai 100%sahi garyo teo kanxi shreematile ❤jastolai testai 😮😮

  • @buddhirai5200
    @buddhirai5200 Рік тому

    “किन रोईस मंगले, आफ्नै ढंगले “

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Рік тому

    हासो लाग्यो मलाइ मज्जा सङ्ग्ग ध्यान दियेर हेर्दै सुन्दै गरेको यार पानी को बोतल प्याट्ट पड्किदा नि झसङग भैराको के😂😂😂😂