१८दिनदेखि बेपत्ता रहेकी श्रीमतीआइन मिडियामा| पेटमा बच्चा रहेको खुलासा|Mahesh Tamang|Dhan Maya|Goodtv
Вставка
- Опубліковано 27 сер 2024
- १८दिनदेखि बेपत्ता रहेकी श्रीमतीआइन मिडियामा| पेटमा बच्चा रहेको खुलासा|Mahesh Tamang|Dhan Maya|Goodtv
Host:Ganga lama
Guest: Mahesh Tamang and Dhan Maya tamang
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #mahesh_tamang #dhan_maya_tamang #latest_video #latest_news #viral_video #viral
केटाले धेरै टर्चर दिने रैछ, यस्तो शब्दहरू बोल्नु हुँदैन श्रीमतीलाई, धेरै भएसी मन बिग्रिन्छ,, अलग अलग बस्नु आनन्दै
Sahi kuro ketopani jam xaina hai kuraa bujnos .
aare sir maya vayesi jati tachar vayeni yesari xoderw jadai nw
आफ्नो बुढा गतिलो नभय पछि छोरि मान्छेले सारै दुःख पाउछ । कमेन्ट मा प्राय सबैले केटा सितै जानु पर्थ्यो, माइती घर कित दिदिको घरतिर बस्न जानु नि रे तर बिहे गरेर गाको मान्छे अरुको घरमा बस्दा सधैं राम्रो व्यवहार गरिदैन आफन्तजनले बरु अर्को केटा सितै गाको राम्रो।
Sahi kura aaafantale ni dheroi hepxannn
xori manxe le jaba galti garx ani dos jati xora manxe ma thuparne kam garx din rat toucher garthiyo vhandiye vo jindagi ko utar chadab ma budha budhi bich jhagada vhaihalxni jhagada vo vhandai ma arko keta ko vhudi boki halne ani poila hindi halne ta samadhan ta hoina ni yedi yo keti ramro niyet ko thiyo vhane maita nai janthiyo niyet ma khot thiyo yo kt ko tehi vhayera parai purus sangga lageko
😭😭😭
लाै याे काेहाे यस्ताे बाेल्ने ल ठिक अर्कै केटा सङ्ग जावाेस रे तर यसरी छुक्याएर हैन नि।।अधिकार छ कानुन छ।यदि याे बुडा मनपरेन नाराम्राे लाग्छ भने पहिला ठाँमामा जाने बकाईदा divorce दिने अनि जतामनलाग्छ तेतै जाने।टेनसन खतम तर यसरी झुक्याएर।यता छु उता छु भन्नू के ठिक हाे ।।अब त्याे पेटका बच्चा कस्काे हाे न यता काे हाे न उता काे हाे।।D N A गर्नु पर्याे अब याे केटिले पेटकाे बच्चा यिनै काे हाे भनेकि छिन तर पछि टेस्ट गर्दा अर्कै केटा काे हाे भने।लाज भन्ने समाजमा हुनुपर्छ हाै मान्छे भएपछि।बुढा गतिलाे नभएपछि यस्तै हुन्छ रे।सबै काे घरमा सबै जाेडि राम्राे हुँदैन कमिकाेेजाेरि हुन्छ तर तेसलाई मिलाउनु पर्छ।आजकाल के गाँउमा बस्न मनला्दैन शहर बस्याे अनि??????????
Nepal ma chaiye k ho astho mattra hunxa Papi Nepal
बधाई छ पत्रकार दिदि हजुर लाई सलाम छ याे सरा सर केटि काे गल्ती छ 👊👊
Aarko keta sanga sutera aako yo aaemai aajhai Kati jhut aani aali Kati Pani laj Pani nalagyako k ...
"भाग्य त मात्र एउटा बहाना हो कलियुगमा
मानिसहरु मानिसबाट नै ठगिने गर्छन्।"😢😢
बुढा संग झगडा पर्दा चित्त दुख्दा पीडा हुँदा त माइती जानू कि दिदिबहिनी आफन्तको घर तिर जानु नि केटि साथीको घरमा गए पनि त हुन्थ्यो केटा साथीको घरमा जानू खासै उचित लागेन
Congratulations both of you 😂😂
केटा, केटी भएर लुकामारी खेल्न गाकि हुन ।खेलिन आइन 😂😂😂😂
😂@@shyamkumarithapamagar6137
एकदम सही भन्नु भो केटी नै गतिलो छैन लाज नभाको केटी यस्ता लाई त्यस्तो शब्द नगरे के पूजा गर्छन् त 😬😬😬
Sahi kuro keti keta sathima janu thik bhayan ❤
यो सबै हेर्दा यो भाइ एकदम सोझो रहेछ केटी चाहिँ खत्तम हो । यो भाइले यसलाई नराखे हुन्छ । पछि पनि यसले दुख दिन्छे
Kura nabuji akjam launi kam garnuni khasai ramro hoina hoi
Bichra sidha rahixa keta keti khatam
😢😢kasto sojho rahex ni vai ta
Kina ho k keti lai matra sodni keta lai pani sodnu na plz dukha payo gayo magi bihe vyo po maita janu vagera gareko bihe ma maita gya ta lakhatxa terai budi le dhukha pais vanxan
गाह्रो सारो अपठ्यारो हुँदा माइतीघर तिर गईन्छ यात आफन्तको घर तिर गएर पो बसिन्छ त केटाको घरमा गएर बस्नु नै गलत हो बाँकी कुरा दुई जनालाई थाहा होला
अह कति बुझ्ने बहिनी हजुर जस्तै सबै नारीहरुले बुझिदिएकाे भए हाम्रो देशमा यस्ताे बिकृति नै फैलिने थिएन❤❤❤❤❤
@@gajghale1265छोरी मान्छे सबैलाई सुख हुँदैन धेरै नारीको पीडा हुन्छ तर पीडा भयो झगडा भयो भने म चाहिँ माईती जान्छु त्यो पनि आफ्नो छोरा साथमा लिएर
बुढा संग पो नराम्रो हुन्छ तर आफ्नो छोराछोरी त छोड्न सकिन्दैन नि
Kti k ta sathi ko kotha ma basda atro babandar machinxa ani k ta kti ko kotha ma gayar basyo vane tw khasai k hi hudaina tw sanu
@@chemzongsanusabaiko dd boini hjr jasto vaggemani hudainan ni tw sanu ani sabaiko maiti hjr ko jasto maya garne bujhne ni hudainan k so dherai sosandaman xa xoricheli dd boini haru lai
@@yambahadur8334माइतीले बुझोस या नबुझोस आफुलाई दुख परे पछि माईती सामु झुक्नु पर्छ कुरा तेति हो
यस् धर्ती मा यस्ता पनि सुवस्नी ले गर्दा खेरि छोरा मान्छे वा छोरा छोरिको बिजोग भयो !!
Kta aarko kt sanga maskera bolda pani kt ko man marxa , yetti kura bujhnu parxa , bachha kt ko matra hoina , kta ko pani ho . So aafno ikxya Lai kaabu maa rakhnu parthyo , pahila kta Aru kt sanga lageko raixa , aaba k aas garnu hunxa , tyo kt torture vayera basos ? J garyo thik garyo yestai Pataki Kta Lai . Dhal ko naali maa pasna khojney kta ley ful ko maala pauxau ta ?
Aani aauta kura bujhnus , jaba samma aafno husband ley maya garxa , taba samma kt haru ley pani maya garxa because they are biology made in such a way .
यो बैनि को कुरा सहि हो केटाको मा बस्नु गलत हो तर पिडा धेरै छ कति भन्नु भन भन भन जब बुडो अर्को सग लाग्ने रक्सि खाएर कुट्ने भएपछि त्याहा भन्दा पिडा कति हुनु 😢😢😢😢😢😢😢यो महिले पनि भोगेको छु अहिले छोरा २० बर्ष को छोरि १७ बर्ष र कान्छी छोरी १३ बर्ष को हुदा पनि अझै मर्न मन लाग्छ यो भोग्ने लाइ मात्र थाहा हुन्छ 😢😢😢😢😢
Sahi kura sis ketiko pida kasaile bujdainnn
@@Jonishashankhar हो नि भन्नेहरुलाई सजिलो छ तर भोग्ने लाइ थाहा हुन्छ
𝒌 𝒌𝒐 𝒔𝒂𝒉𝒊𝒉𝒖𝒏𝒖 𝒈𝒓𝒎 𝒑𝒐𝒊 𝒓𝒌𝒉𝒆𝒓 𝒂𝒓𝒔𝒏𝒈𝒂 𝒔𝒖𝒕𝒏𝒆 𝒔𝒂𝒉𝒊 𝒉𝒐
𝒐𝒌 𝒕𝒚𝒐 𝒉𝒖𝒏𝒔𝒌𝒙𝒂 𝒌𝒊 𝒕𝒓𝒂 𝒚𝒐 𝒌𝒖𝒌𝒖𝒓𝒏𝒊𝒍𝒆𝒕𝒂 𝒅𝒉𝒆𝒓𝒂𝒊 𝒌𝒖𝒓𝒍𝒂𝒊𝒍𝒖𝒌𝒂𝒖𝒅𝒂𝒊𝒙𝒂𝒏𝒊𝒖𝒔𝒌𝒐 𝒑𝒏𝒊 𝒈𝒂𝒍𝒕𝒊
𝒙𝒐𝒓𝒊𝒎𝒏𝒙𝒆𝒎 𝒑𝒏𝒊 𝒉𝒐 𝒕𝒓𝒂 𝒙𝒐𝒓𝒊𝒎𝒏𝒙𝒆 𝒈𝒉𝒂𝒓𝒃𝒕𝒕𝒂 𝒏𝒊𝒔𝒌𝒆𝒔𝒊 𝒎𝒂𝒊𝒕𝒂 𝒏𝒈𝒂𝒊 𝒂𝒓𝒌𝒐 𝒌𝒕𝒂𝒔𝒏𝒈𝒂 𝒆𝒕𝒕𝒓𝒐 𝒅𝒊𝒏 𝒃𝒂𝒔𝒆𝒔𝒊 𝒌𝒐𝒍𝒍𝒆 𝒄𝒉𝒂𝒊 𝒔𝒖𝒊𝒌𝒓𝒙𝒂 𝒌 𝒙𝒊𝒊
Jati nai brsa vye pni ktale glti gareko x bachha faleko vneko x bichara uslai ni nyaya dinu ganga sis🙏🙏
गंगा सिस कति राम्रो संग सम्झाउनु हुन्छ है❤❤❤❤❤❤❤❤
यो आईमाईले यो भाईलाई धोका दिन्छ बरु यो भन्दा पहिले नै सम्बन्ध बिच्छेद गरे हुन्छ यी दुई जनाको भविष्य राम्रो देखिएन
100% dipresion vako hau yo bainilai
Maya care supportko jarurix
Yes sai kura
चेलीलाई सलाम छ यस्तो संग बस्नु भन्दा राम्रो नबसेको राम्रो
एउटा नारी त्यसै घर xoder अर्को संग जाँदैन
एउटा विवाहित नारी जब आफ्नो घर र बच्चा छोडेर हिँड्छ भने त्यसमा धैरै पीडा लुकेको हुन्छ।
छोर दिऊँ सबको आफ्नो आफ्नो जिन्दगी छ स्वतन्त्र छ
श्रीमतीलाई धैरै कुरा चाहिदैन इज्जत मान सम्मान र बुढोको माया भएँ पुग्छ
बालविवाह बन्द गरम यस्तो घटना कम् हुन्छ
केटा ले राम्रो ब्यबहार नगरेर होला केटी पनि बिग्रेको। आफ्नो आफ्नो इच्छाले बाँच्नुपर्छ।
Yekdam chita bujhado kura bhannu vayo
Hota buda Pani thik xaina jasto cha Kina Ki ahile ayara kt le Ghar xodera gayara matraikt ko galti vhayo natra kta ko Pani dherai galti jasto cha hai kura sune anusar
Budaa thik nabhaye muji dovorce gardaa bho ni muji aru ketaa saga live on basxa muji
तियो केटा ले पनि यो भिडयो हेर्दै होला सायेद्🙏🙏
नराम्रो कुरा हरु बाट टाढा बस्नुपर्छ । नत्र जिन्दगी भरी रुन पर्छ ।
घरको मनको पीडा कसलाई के थाहा सबै कुरा शब्दमा ब्यक्त गर्न सकिँदैन 😭😭
Hello patrakar ghumai ferai questions kina kt lai matrai?
Kt nai usto x ani kaa Bata qñs kt lai hudaina?? 😂😂
माया दिए पो स्वास्नी ले पनि घर गरेर खान्छ । तेत्रो अरु संग लागिन्जेल यो केटाले बुझ्नु बुढिको वास्त नगर्ने रैछ 😢छोरी मान्छेको मर्म कसैले बुझ्दैन जब भोग्छ भोग्नेले मात्रै बुझ्छ भोग्नेले त नबुझे जस्तो गर्दिन्छ ।😢झन छोरा मान्छे ले त बुझ्दैन।छोरी मान्छे को मन हो बुढाको माया नपाएपछि अरुले माया दियो भने उतै जान्छ
Sahi ho
तेसो भए त माइति घर कि पुलिस को मा जानु पर्ने तर अरु केटा संग गएर सुतेर भुडि बोकेर आउँदा राम्रो होला र
साथि त साथी काम बिगार्ने साथी।
साथी माथि उक्लिने साथि 🤣🤣🤭🤭🤪🤪
😂😂😂
Sathi sathi vanexa sathi le tala mathi sabai sakaisakexa
यो बहिनीलाइ धेरै पिडा जस्तो छ ,मानसिक समस्या,डिप्रेसन जस्तो छ बुढाले धेरै टचर दिन्छ कि उस्को मनको कुरा बुझ्नु जरुरि छ 😢
Yes
साथीले मज्जाले बुझिदिएछ्💋
तिमी पनि सारै बाठो रैछौ मन मा लागेको कुरा लेखेर नै छाद्नु भयो😊
Lamo LADO khojeko vutro ko dipreson keta sanga basne k ko dipreson
यो बहिनी बिग्रीनुमा बुढाको ठुलो गल्तीछ, बुढाबुढीको राम्रो सम्बन्ध हुदाहुदै अर्काको बुढीसँग लुकिछुपी फोन गर्ने भेटे सुने र टेक्स्ट् देखे भन्दैछिन, त्यसैको बदला लिएकी रहिछन् सो दुबैतर्फबाट गल्ती भयो अब मिल्नु बाहेक अरु कुनै विकल्प छैन।
Ktako galti xavaneta arkako vudi bokera hidne
Galti aaimaiko dekheya pani poi chai duneya saga sutni vude bokauni garase usla ni gari
यो केटाको गल्ती नभएको भए साएद येस्तो हुन्थेन
Hoho
jastalai testai garexa bainile himatwali raixin yesto garnuprxa dhokewaj lai kinaki nariko dil tutauda kasto hunxa soory vanera ho testai aafulai parda soory vhanda narile hunxa ni hoinara good baini.
सिधा कुरा भन्नुपर्दा नानीलाई श्रीमान सँग
बस्नै मन छैन रैछ त्यो धिरज मगर भन्ने केटा
साथी सँग जिन्दगी बिताउने चाँजोपाँजो देखियो
यो जोडीले घरवार धनेर गरेर खाँदैन गंगा नाना 🙏
उम हिड्ने बानी परेको होकि खै
Nani lai magarni Huna lai weel com xa aafno2 khusi ko kura ho
"धिरज मगर भन्ने केटो को रहेछ, कहाँको को रहेछ।
@@shantikokhojima6040 tehi kta sanga pathaidiye ramro
@@chemzongsanu ho raichha
जबा आइमाई गलत भएसी गलत गरेसी छोरा मान्छे लाई दोस दिन्छन बुढाले गलत गर्थेयो भने आफान्ता माइतीमाको मा जाने नि केटाेसंग गएर बस्छन त यो केटिको गल्ती छ यो दाजु लाई न्यायदिनु
दु:ख लाग्यो
Sahi ho sir
होइन,जतिबेलासम्म छोरिमान्छेले घरपरिवार र बुडाको टचर सहन्छ तेतिबेलासम्म कसैलाइ वास्ता हुदैन जब पिडित नारिले आवाज उठाउछे वा बिद्रोह गर्छे अनि तेहि छोरिमान्छे गलत साबितहुन्छे। याहापनि तेहि भको हो😢
पोईला जानछन फेरी बूढ़ा ले ल्यायर राख़च्छन यस्तो काण्ड ले समाजमा राम्रो सन्देश जादैन
भाई डिभोर्स गरेर क्लियर भयर बस आफ्नो बच्चा पनि आफै राख भाई
बहिनी लाई सारो पिडा रहेछ। म माया लाग्यो नि।।
अहिले नेपाल को कानुन अनुसार केटा मान्छेको गल्ती नै न भयनि र केटि मान्छे को जत्तिनै गल्ती भयनि फस्ने र दुख पाउने केटाले नै हो
यो बैनिको मनमा धेरै पिडा छ जस्तो लाग्यो।।
शंकाले लंका जलाउँछ यहाँ धेरै शंका गरेर
श्रीमानले दिनहुुँ टचर दिएको हुनाले केटा साथी
सँग गएर बसेको भनेर खुलासा गर्नु भएको छ 😂
केटा साथिको मा गएर बस्नु त अलि सुहाउदो कुरा होइन नि म्याम होइन र
केटो चाइ एक बर्स सम्म अर्कि केटि सङ्ग बस्दा पनि पछि ती नानी ले एसेप्ट गरेछ त अचम्म यो छ कि केटि एक दिन कतै बस्दा रडाको हुने कठै नारी को जिन्दगी
दिदि तपाईं पनि इसा गुरुङ दिदि जस्तै समाज सेबि हो?सदै राम्रो कोमेन्त गरेको देख्क्सु दिदि रिप्लाई दिनु ल
@@pabitrabhattrai5815एक दिन होइन 18 दिन बसेकोरे
योकुरात पोइला सलाहा गरनु प्रचत फेरिपनी केटा साथि सङ्ग बस्ने अनि उल्टै ठूलो कुरा गरन हुदैन फेरि दुबै जान मिल्ने भए मिल्नु नाइत छुटक्ररा गरदा भइ हालचनी गुट टिभी गंगा मेय्म शुभ कामनाछ
यो छोरा मान्छे ले हेर्दा सोझो तरिकाले बोले पनि यो मान्छे भित्र भित्रै खराब छ त्यो त भोग्ने लाई था होला
यो आईमाई मेन्टली टचर भएर नै हिड्या हुन पर्छ 🙄
ल पोइलो नै गाको हो हैन त्यो अर्को केटा लाई बोलाएर कुरा गरे भैगो नि त
Chahiyko bela Boko khojdai hidne bhudi bokesi buda khojne manasik tachar nai gareni maita janu ni sathikoma janu kina para purush Saga basni kta poni gatilo xoina xutida bes lagxa dubai ustai xan
जेजस्तो भएपनी अफ्नो श्रीमान छोडेर
केटासङग बसेपछी समाजले केभन्छ
तिमी हरु मिलेर बस यार जगडा त भई हाल्छ नि बुढा बुढी मा बच्चा हरु को बिजोग हुन छ । साथी हरु
केटीको अनुहार राम्रो भय अर्को केटा खोज्छन् केटा राम्रो भए बुडी नराम्रो भए अर्को केटि खोज्छन्.यो नर्मल कुरा भाको छ आज भोलि.
Yo kt depression maa chha, Kta lay galti gareko hunalay yo kt eklo vayera ho, J vayepani ahilay kta lay galti accept garepachi milera basda dherai ramro
Tysaile arko kta ko room ma gayera enjoy Garda ramro hunxa ra depression
@@BharatBhandari-ze6ri Kta ko room maa basne hoina, tyo kt ko bolne tarika lay taha huncha depression maa chha vanera, sano age maa bihe gare pachi testai ho, compromise hunuparcha both husband and wife ma, maya ra respect hunuparcha, sano age maa bihe gareko result ho ho.
कठैबरी यो बैनीको जिन्दगी अब न पैलको श्रीमानले स्वीकार्छ न तो अर्को केटाले स्वीकार्छ। एक पटक घरबार बिग्रयो भने जिन्दगी भर रूनू पर्छ 😢😢
Kta sng janu Galat ho but pida dherai xa sis lai😢
Malaini testai lagx
Good job sis
हिरो धिरज हो क्या हो😊😊
हिरो त सँगै छ।उ चाहिँ भिलेन होलानि ।😂😂
Hola hola😂😂@@shyamkumarithapamagar6137
भालुनी होयोआईमाई बुडालाई दोस देखायर आफू राम्रो हुन खोजेको
त्यो बुढा पनि गतिलो होइन त्यो दिदिहरुले पनि भाइको मुख ढक्न खोज्दै छ
यो अनुहार नपरेको केटा पनि गतिलो चाहिँ होइन रुप न रङको
त्यो केता ले बिहि गर्छु भनेर केही सपना देखाएर लग्यो पछि बच्चा छ भन्ने थाहा पाएर लखत्यो होला तर साथिको मात्रा समन्ध छैन अलि माथिकै छ पक्कै
Kuro soye lago
छोरी मान्छेहरु नि अरु केटाहरूसँग लागेको छ भने नि बुढाले टर्चर दियो बुढाले यो गर्यो बुढाले त्यो गर्यो भन्छ बुढाबुढी कस्तो झगडा हुन्छ
सहि हो केटि मानछे अर्को सग लागे पछी दोस मात्र देखछन बुडा को
𝒔𝒂𝒉𝒊 𝒉𝒐👍👍👍👌👌👌
𝒕𝒚𝒐𝒊 𝒌𝒆𝒕𝒂 𝒔𝒏𝒈𝒂 𝒃𝒔𝒏𝒆𝒉𝒐𝒍𝒏𝒊 𝒌𝒖𝒌𝒖𝒓𝒏𝒊
@@PrakashBarma-cx1wz👌👌👌
बच्चा बोकेको महिला कसरी बिदेश जान तयार भयो म छक्क परे
2 tai sem
केटा कै कोठ मा बसेपछि कुरै सित्तियो ता के को ल्याङ ल्यङ हो
सहि कुरा
त्यो केटा साथिले दरो किस गर्यो होला गालामा अनि मुख छोपेर बोल्दैछ।रुप मात्र राम्रो भएर के गर्ने ब्यबहार नियत नै ठिक न भएसि।जे भएपनि केतिको गल्ति छ।100%
दुबै जनाको गल्ती देखिन्छ। बुडाले पनि बुडिलाई माया, इज्जत गरेको भए यो दिन आउने थिएन होला। केटी पनि कम्ताकि होइनछिन 😂😂😂
@@shyamkumarithapamagar6137 केटीमा चेतनाको कमी देखिन्छ/ मानसिक बिमारी पनी हुनसक्छ/ लोग्नेले बढी माया र ध्यान दिय सुध्रिन्छ /
यस्ता महिला भए पछि सकि गयो नि अब म केही बबोलिन ।
Muji Tyo kta gatilo hunu paryo ni
इ बैनिको मनमा धेरै पिडा छ जस्तो छ इ बैनिले बाहिर ननिकालेको मात्रै हो सबै ले बुज्नु जरुरि छ यो दाइ ले योउन हिङ्सा धेरै गर्छ कि जस्तो लाग्यो मलाइ नराम्रो त नसोच्नु होला
Pida huni manxe kta sathi Saga janiki maita jani hora pida jolaini hunxa kta hos ya kti ho
योन हिङ्सा हुदा अर्को केटा भेट्न जान्छ त
नानि तिम्रो दल्ति भयो तर स्रिमान्ले पनि अति चेवा गर्न हुदै बुद्दि हुदैन सम्झाउन पर्छ कॉचो बुद्दि रैछ तेस्तै माने मेडम सम्झाउनु
यो भालु 1 नम्बरको रनडि हो धेरै केटा हरुलाई बिगारेको छ
होना डराएर हो मैले आफ्नो आँखा ले देखेको केटी साथि कोमा बसेको रछ
यो भिडियो हेर्दा मेरा बिचारमा यो महिलासग बस्नुभन्दा नबसेकै जाती यो महिला चरीत्रहिन लाग्यो
सके सम्म मिलेर बस्नुपर्छ यदि मिलेर बस्नै नसक्ने भए आफ्नो आफ्नो बाटो लागे हुन्छ यसरी दुनियाको सामु बेईज्जत हुने काम चाहिँ नगर हौ बहिनी
Katti ramro sister samjhawdae bolnun vko ❤
जिन्दगिमा भैसि नपालौ केटा हो दुध जाबो चोरि चोरि खाना पाईन्छ😂😂😂😂
अबको बाकी जिन्दगी यो नानिको रुएरै बित्छ ठूलो गल्ती गरिन
Aru vanda ni kt ko aamaju nanda haru dherai bujhne paye maile yo vidoma❤
Depression problem please Dr support
केटिहरु अरु सङ्ग लागेपछि श्रीमानलाइ दोष लगानी भनेको एउटै मात्र कुरा येस्ले सधैं टचर गर्यो पिट्यो something ..something ...
Aamaju Nanda ni dekhawoti Maya grdo raix aafno vaiko tetro ketiko kura grda chahi ek sabda boldain buhariko kurama chahi kasari bolirako thiyo
Good suggestion has given by ganga sis for think to both of thems
नेपाली समाज आवश्यकता भन्दा ज्यादा खुल्ला भो राज्य र समाजले जिम्मेवारी बोधगरी समस्याको समाधान खोज्नु पर्ने भो ...!
ए दिदी तपाईं पनि त्यो बुडा बुडि मिलाउने काम नगर्नु न यस्तो केस तपाइको च्यानलमा सुहाउदैन के तपाईं त खत्रा हाइ लेबलको मिडिया हो नि यस्ता बुडा बुडिको केस हेर्ने त छन धेरै
Na herda huncha ta anta
विचार बुढीको धेरै मन मोरेको रहेछ ,देख्दा सोझो देखिने बुढा।
मैले यो Interview हेरेर बुझेको चै, यो brother ले पहिले गल्ती गरेको रहेछ। त्यो पिडा सहन नसकी त्यो बहिनीले पनि online साथी खोजेछ। उनीहरु online बोल्दै जादा केटा विदेश मा भएको बुझीयो नेपाल आएपछि संगै बसने निर्णय भएर केटिले घर छाडेको हुनुपर्छ। गल्ति दुई जनाको नै छ छोरा छोरि को भविष्य हेरेर मिलेर बसेको एकदम राम्रो हुन सक्छ।
कुरा सुनी रहादै गर्दा सार सार बहिनी को गालति छ। पत्रकार सिस्टर
Purus pardhan samaja 😢 God bless you bhaini.
Keta le je pani garna paune bichara yo baini ko po maya lagyo
Yo hamro samajle keti manxe bigreko matra dekhx tara keta manxe jatti bigre pani dekhdaina kina 😢😢
Ho yr manxe ko feeling lai kasle bujhadaina😮😮
यो सबै कुरा को समाधान भने को अरु को मा गएर केटा को मा गएर समाधान हैन कानुनी प्रोसेस गर्दा हुन्थियो त
good work mam god bless you
Yo sab Mobil ko kamal ho..ganga maam
हाम्रो गगा दिदी को को बोल्ने सहिलि कस्तो राम्रो❤❤
घर छोडेर अन्तै गएर बस्यो भन्दैमा उ गलत हुँदैन बाहिर देखने लाई त लाग्छ कि लाउन खान देको छ सुख सँग राखेको छ रे त्यो देखिएको सुख हाँसो भित्र कति कुरा पीडा यातना लुकेको हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ जब राम्रो गर्दा नी नराम्रो दोषी को आरोप आउँछ भने त्यो मर्न नी पछि हट्दैन रियालिटी नराम्रो भएर हिँड्न बाध्य हुन्छ चाहे केटा होस् या केटी हरेक देखावटी व्यवहार माथि प्रश्न गरेर लुकेको ब्यथा कस्ले बुझ्ने 😢😢😢😢😢😢😢 चाहेर नी कति कुरा भन्न सकिन्न कास बुझिदिने मान्छे नभएको कारणले सबै मात्तिएर हिँडेको हुन्न सहदा सहदा अति भए पछि आफ्नै ज्यान को माया लाग्दैन
Kta sathi vandi ma naramro sochanu hudin galti t bahiniko pni ho tr yo kta pni thik xain
Ganga sathi ko advice sunnu parcha hai bahine nava dukha pawcha hai .from Darjeeling
Good sis ..ramro sanga samjayo
Great pratrakarita ❤
Milnu hudain aba sangai basnu hudain aafno aafno duniya ma ramau 🙏
साथिले राख्न नमानेपछि भौतारिदै फर्केर आई
जे हुन्छ हाम्रो नेपालमै हुन्छ सबै कुरा।
I feel like this girl is going through a lot, understand it’s her for what she did but she needs to be heard, may be in separate!
नेपाली समाज कता जाँदै छ😢
अपराध बिकृतिले देशैभरि नेपाली समाज भाडियो ,फेशननै भो देशमा,कानुनि सजाय नभएर जिउधन ईज्जतको ख्याल राखेन लाजश्रमँ छैन,मोबाईलको कारण ,थुतुनो र मुतुनो ले तमासै देखायो, सकभर मिलेर बस्नु🎆🌈♥️🎎🎊🌍️🇳🇵
मेरो पनि बुढा यस्तै छ यसरी नै गाली दिन्छ मलाई त भन्यो ठिकै छ आमालाई पनि भन्छ 11 वर्ष कटाए जसो तसो आफ्नो बच्चा हरुको मुख हेरेर बसे आइले म परदेश मा छु आफ्नो बच्चा हरुको भबिस्य बनाउन सक्छु कि भनेर आए तर यहाँ पनि सान्ति ले बस्न दिदैन हुने नहुने आरोप लगाउछ माइति ले ता साथ सपोर्ट क दिदैन मन नै मरेर बाचिराछु मरम भनेनी बच्चाहरुको बिचल्लि होला भनेर जसो तसो बाचिराछु 😭
@@sanughale9881 किन मर्नु यो जिबन तपाई को हो आफ्नो जिबन खेर नफाल्नु बल्ल तल्ल पाको मानव जिबन । अब नानीहरु हुर्केपछि राम्रो हुन्छ कमाइको जसो तसो थोरै भयपनि आफ्नो लागी राख्नुपर्छ। दूख सुख यस्तै हो जिबन घामछाया हरेसखानु हुदैन ।
हिसाब किताब बाराबर रहेछ + + मिलेर बस हरियो काँक्रोहरु
Jhundinu khojore bichara tens nagara nani jma khusi xau tei gara 😢❤
दुख आपत पर्दा त माइती मामली या आफन्तको घर वा साथी संग सियर गरिन्छ तर केटाकाे घरमा बसेर फेरि फर्कन्छु भन्नू चाहिँ समझदारी मात्र हाे नत्र समाजमा पच्दैन नि
गंगा सिस्टर को सुचब धेरै राम्रो छ ,,
Ghar ma afuno ama baba le ni yesri samjhawden hola Yaha ko didi le ytti dere samjhawnu vko x ❤
केटी जे गलति गरेपनी गहिरो बुझ्दा मानसिक कमजोरी देखिन्छ। लोग्नेले केटालाइ सोध्ने र अब बढी ध्यान दियर सुझाव सल्लाह र माया ममता दिनुपर्छ /केटीमा चेतनाको कमी छ /
Hait मनमानि छ हाै हाम्रो नेपालमा म त बिहे गरेकाे 20 साल भयाे कहिले झगडा पनि भएन त कसरी यस्ताे हुन्छ रमाइलो छ हेर्ने लाई सबै माेबाइ ले निम्तायकाे हाे
Yo daai lai jasto malai pani pareko x didi tyo bhogne lai matra thaha hunxa 18.20 din samma baccha ghar xodera hinda tyo pani buda bidesh huda teti bela k bitchha hola sochnu ta
नेपाल मा विकास हुदैछ अति राम्रो
Keta haruko family sabai mileko jasto lagyo bichara kt manche ko jat arkako ghara gaysi afno jasto utna basna no napaine jasto😢
धेरै जसो स्त्री जाती या बहु सँख्यक महिलाहरुको लामो सोच हुँदेन त्यसैले छिटो निर्णय गर्ने स्वभाव हुन्छ उनीहरु फाईनान्सियल रुपमा पनि सुफिसियन्ट हुँदैनन र नेपाली महिलाहरु कसैले पनि शुरुमा लोग्नेमान्छेलाई दोष दिएर बोल्दैनन पुरुषको बोली ब्यबाहार र मायाँ दिनु पर्दछ असल हुन चाहिन्छ अन्यथा यस्तै समस्या हुन्छ।
केटा साथी त अलिक उचारण फरक भयो केटा साथिले बितायो जस्तो छ ठिकै छ आखाले देखेन अब कोनित
good gangga didi❤❤❤❤❤❤
Xori manxele mukhle j vane pani afno budole ali kati maya ra ejat dhinu vayo vane kahile bigrera hidne xaina la jasto dhukha vaye ni risma j bole pani budoko mitho boli ra mayale sabai bhulaidhinxa plz afno garko budilai thorai vaye ni maya ra ejat dhinu plz 😢😢😢