के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|
    #gaganthapa #yogeshbhattarai #ramkumarijhakri
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 919

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 Місяць тому +80

    ६२-६३काे जनआन्दोलन देखि रामकुमारी झाक्रि गगन थापा धेरै मन पर्थ्याे अैले सबैभन्दा मन नपर्ने रामकुमारी झाक्रि हाे, उनकाे चरित्र बाेलि सिद्धान्त अरुलाई हेर्ने बेबहार केही मन पर्दैन बरु गगन थापा धेरै राम्रो लाग्छ अैले पनि

    • @milanniure4713
      @milanniure4713 Місяць тому +1

      एक्दम्🙏

    • @kirankc1068
      @kirankc1068 Місяць тому

      Hagan Des Droid Ho

    • @girirajgurung8250
      @girirajgurung8250 Місяць тому +1

      100% agreed. Specially her perception toward Nepalese diaspora.

    • @-Opponent
      @-Opponent Місяць тому +1

      ​@@kirankc1068त्यसो हो भने तलाइ पनि स्वाठ भेडा होस गोवर स्याला

    • @kumardas6100
      @kumardas6100 Місяць тому +5

      जस्ले जे भने पनि महिलामा रामकुमारी झाँक्री जत्तिको नेत्री कोहि पनि छैन नेपालमा

  • @smnlama362
    @smnlama362 Місяць тому +101

    ५० काटेका हरु युवा हुने हो भने १८-३० वर्षका नाबालक हरुलाई श्रम गर्न किन विदेश जान बाध्य बनाउँदा रहेछन इनहरु

    • @anandchaudhary1675
      @anandchaudhary1675 Місяць тому +1

      Rabi Lamichane is 2 years older than Gagan. And everyone calls him youth leader. BTW in politics age of 45-60 is young because we need to reach at least age of 35 to get political maturity. Age of 50 is political youth age.

    • @binodkarki5423
      @binodkarki5423 Місяць тому +1

      यस्को लागि त हिम्मत गर्नुपर्छ आउनु पर्यो नि लाईन्मा सबै त्यागेर

    • @user-xw4cb9kh4v
      @user-xw4cb9kh4v Місяць тому

      ​@@anandchaudhary1675according to the definition of United Nations, age group of 15 to 25 are the young generation. Who defined that 60 years old 'pinda khane' is young?

    • @anandchaudhary1675
      @anandchaudhary1675 Місяць тому

      @user-xw4cb9kh4v maybe you should read once again nicely what I have written. I didn't say age of 50 is youth. I said it's politically young. Generally people start politics at age of 35 and at the age of 50 you have experience of about 15 years and still politically young not physically.
      If the age of until 24 or 25 are young as said by you then no one is youth politician because to be MP you must be age of 25. Once again read nicely "in politics age of 45-60" is still young politically that's what I meant and that is truth.

    • @sab-11809
      @sab-11809 Місяць тому

      हाम्रो भौमान मात्र युवा हुन जो स्वयम् गगन भन्दा 2-4 साल जेठो हो

  • @rajendranyaupane44
    @rajendranyaupane44 Місяць тому +23

    राम्रो छ ईतिहास र बर्तमान ... भविष्यको शुभकामना योगेश , गगन र रामकुमारी लाई 🙏

  • @suniltiruwa7550
    @suniltiruwa7550 Місяць тому +1

    आहा कस्तो राम्रो बहस। हामीले चाहेको पनि यहि हजुर जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएन पनि जब राष्ट्र निर्माण,आर्थिक समृद्धि,सुशासन,विधि नीति निर्माण लगायत अन्य कुराहरुमा एक जुट,एकगुठ भएर जानुहोस भन्ने हाम्रो चाहना हो। दलगत स्वार्थ,व्यक्तिगत स्वार्थ भन्दा एक बद्ध,एकता बद्ध भएर कहाँ कहाँ कुन कुन समस्याहरु छन्। त्येसलाई पहिचान गरि जाने हो भने राष्ट्र निर्माण र आर्थिक वृद्धि र समृद्धि हुने विश्वास लिएका छाै। अहिले सम्म कै उत्कृष्ट बहस। हजुर तिनैजनालाई धेरै धेरै धन्यवाद।

  • @Sushil_Khatri11
    @Sushil_Khatri11 Місяць тому +47

    प्रधानमन्त्री र सभापति अरु हुने काम नभएको भारी चै गगनलाई लगाएर कसरी हुन्छ? संघर्ष गरिरहेको मान्छेलाई सम्मान गर्नुपर्छ !
    गगन भाबी प्रधानमन्त्री हुन !

    • @ramsaranalemagar5254
      @ramsaranalemagar5254 Місяць тому +4

      सहि हाे काङ्ग्रेस मा गगन थापा, मिनेन्द्र रिजाल, नरहरि आचार्य,चन्द्र भण्डारीहरु ठिक छन् अरुत उस्तै हाे

    • @mgrking3005
      @mgrking3005 Місяць тому

      Ghantako pm hunxa yo khate american agent

    • @ShankarNepali-v2j
      @ShankarNepali-v2j Місяць тому +1

      हावा कुरा बोल्छ को राम्रो छ । यहाँ इनिहरु को नाम पनि ठमेलको राम कुमार राखम ।खान पाएसी त सबै एकै ठाँउमा हुन्छन् नत्रा 🤜🤛👎️👎️हो बैमानिहरु

    • @T20NEPALPAGE
      @T20NEPALPAGE Місяць тому +1

      भेडा ले भन्ने यही हो

    • @letstry2854
      @letstry2854 Місяць тому +1

      bheda le vanne yahi ho..patak patak asafal sabit vaisakeko Bhakhra chor la esthan xaina

  • @BoharaNaresh377
    @BoharaNaresh377 Місяць тому +33

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुलाई धेरै ट्वार ट्वार नगर हुन्छ।❤❤❤

    • @user-wz8dp8be3b
      @user-wz8dp8be3b Місяць тому +2

      तेरा गगने,झाक्री कति वर्ष भयो सरकार मा आको कुन ठाउँ मा के बिकास गरे,खाली मिठो भाषण मात्र दिएर हुन्छ,मलाई पनि गगने सारै मन पर्थ्यो यतिको ट्यालेन्ट भाको नेता चाहिन्छ सोच्थे तर यतिका वर्ष सम्म के केही राम्रो काम गरेको देख्न सुन्न पाइन।।।

    • @deepakrajjoshi2010
      @deepakrajjoshi2010 Місяць тому +2

      ​@@user-wz8dp8be3b स्वास्थ्य मन्त्री भएको बेला

    • @sab-11809
      @sab-11809 Місяць тому

      ​@@user-wz8dp8be3bत हरुलाइ भौमान छामिखाने नै सहि पात्र हो नेता बन्न राजनिती को सामान्य चेत नहुने खल्लिबल्ली सलामवालेकुम वाला हरुको आदर्स पात्र छामिखाने का भक्त हरुले राजनीति मा कुन पद को के भुमिका हुन्छ कस्को कार्यछेत्र के हो र परिणाम दिने काम गर्न कुन भुमिका मा हुनुपर्छ भन्ने नबुझ्ने घास हरुको कारण नै चटके हरुको उदय हुन्छ र पुन देस प्रयोगसाला बन्छ

    • @prbnrjl
      @prbnrjl Місяць тому

      Essssss 👐

  • @user-iz1jp9yz6x
    @user-iz1jp9yz6x Місяць тому +43

    थोरै पनि लज्जा बोध नभएको अराजनितिक राजनीतिज्ञ हुन बोका,बैगुनी,र धामी।जनता र देश रोइरहेको अवस्था मा यो अत्ताहास पुर्ण हासो धन्य युवा पुस्ता ।

    • @turup8409
      @turup8409 Місяць тому +1

      Gagan yo yug le janmayeko neta hun ,
      Jun vauju saga gagan sab vanda dherai ladxan ,birodh garxan tei vauju ko dewar vanera troll garxan
      Gagan aafnai party sagata ladxan aaru ko k kura
      Ek choti mantri banne mauka pako ,kasto kam garyo dr.sanduk ruit ,vagwan koiralako mukh bata sunda hunxa

    • @talismangaming7496
      @talismangaming7496 Місяць тому

      I know u will not reply but at least change your name.

    • @DeepakBaral-el9bb
      @DeepakBaral-el9bb Місяць тому

      ​@@turup8409हो हो सबै लाई थाहा छ भाई बाख्रा हो। 👈

  • @achyutprasadadhikari9159
    @achyutprasadadhikari9159 Місяць тому +22

    अमीत जी को एउटा राम्रो प्रयास,, फरकपार्टीका उर्जाशील समकालीन साथीहरुलाई एकै ठाउँमा उभ्याएर खुल्ला छलफल , आकर्षक, साउण्ड सिस्टममा अलिकति .......

  • @amritbomjan8131
    @amritbomjan8131 Місяць тому +37

    गगन थापा ले नेपाल राजनीति लाई अलग दिशा मा लाने मा विश्वास लाग्छ

    • @NepaliBoyEntertainment
      @NepaliBoyEntertainment Місяць тому +2

      Hajur sure
      Europe 🌍 tirai hoki sir 🤠

    • @startubenepal4927
      @startubenepal4927 Місяць тому +1

      कुरा सुन्दाखेरि गगन दाईलेपनि हार खाएछन्।

    • @aabishkarlamichhane-uv7lq
      @aabishkarlamichhane-uv7lq Місяць тому +1

      Naapyo aba😅😅🤣🤣🤣

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +2

      कति वर्ष भयो त्यो वीस्वास गर्न लागेको ?😂😂

    • @top10slist94
      @top10slist94 Місяць тому +1

      Bahun chettri la bhrastachar nagarnubra kukur le masu nakhanu yautai kura ho

  • @madhavkc3007
    @madhavkc3007 Місяць тому +4

    एकदमै सान्दर्भिक लाग्यो यो अन्तर्वार्ता ।गजब

  • @bhubanraut4485
    @bhubanraut4485 Місяць тому +10

    Great leader #gagan thapa

  • @purshotambista5658
    @purshotambista5658 Місяць тому +2

    आज ३ जना मन पर्ने समकक्षी युवा नेता सगै बसेर भलाकुसारी गरेको देख्न पाऊदा सारै खुशी लागो ।सेतोपाटी प्रती आभार ।
    नयाँ भनाऊदाले राजनिती सिकौं है यिनीहरू सँग ।

  • @DipakDhakal-ii8wn
    @DipakDhakal-ii8wn Місяць тому +14

    अब को प्रधानमन्त्री गगन दाई❣️❣️

  • @rupaksaud6374
    @rupaksaud6374 Місяць тому +19

    समकालीन राजनीतिकमा तिनै जना आशा र भरोसायोग्य नेतृत्व हुन सबै भन्दा अग्रपंक्तिमा Nepali Congress का श्रद्धेय महामन्त्री Gagan Thapa हुनुहुन्छ।♥️🥰🧿🌳🙏

    • @ShivalalGautam-vo9du
      @ShivalalGautam-vo9du Місяць тому +2

      राजनीति का कुलाङर हरु😂

    • @Kasa690
      @Kasa690 Місяць тому

      @@rupaksaud6374 झोलेहरू लाई लाग्ने नै त्यस्तै हो

    • @BP-jq1ru
      @BP-jq1ru Місяць тому +1

      Gagan dai ni bahira basera bolna khappis xan tara jimbewari liyera mantri vayera kam garne aat nai xaina

    • @Kasa690
      @Kasa690 Місяць тому

      @@rupaksaud6374 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!

  • @damodarbhandari8555
    @damodarbhandari8555 Місяць тому +11

    गर्वको साथ भन्छु कि मेरो नेता गगन थापा

    • @DeepakBaral-el9bb
      @DeepakBaral-el9bb Місяць тому +2

      हो हो भाई तेरो नेता बाख्रा नै हो भो। 👈

    • @darpanchaudhary9830
      @darpanchaudhary9830 Місяць тому +1

      गर्वको साथ गगन थापा म्याचिक्ने भन मुला

    • @AmitKausal-zg6sx
      @AmitKausal-zg6sx Місяць тому

      Ta dharti ko boj ko afno samaj buddhi vayepo afu ma varosa hola ta goru lai ini chor gadha Fata daka vrsta haru nai thik lagne honi😅

    • @dipenpun8688
      @dipenpun8688 Місяць тому

      Mcc passs garne despremi Nita huncharra

    • @damodarbhandari8555
      @damodarbhandari8555 Місяць тому

      @@darpanchaudhary9830 तेरि आमा लाई चिक्यो र छोरा ?

  • @shivadhojshahi9457
    @shivadhojshahi9457 Місяць тому +3

    एकदमै शान्दर्भिक भलाकुसारी साँच्चिकै देश बनाउन यस्ता छलफलहरु बढाउनु पर्छ । सेताेपाटीलाई हार्दिक धन्यवाद तीनैजना मनपर्ने ब्यक्तित्व गगन दाइ अलि बढी ।

  • @BoharaNaresh377
    @BoharaNaresh377 Місяць тому +2

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुले धेरै ट्वार ट्वार नगरे हुन्छ।❤❤❤

  • @minakarki3672
    @minakarki3672 Місяць тому +16

    gagan is gagan

  • @lakpasherpa4990
    @lakpasherpa4990 Місяць тому +12

    गगन दाईले पध्मा कलेज अगाडि ढुंगा हन्दा म पनि त्यही थियो, म लडेर गुँडामा घऊ निस्केको ,६महिन सम्म हराएन आज फेरि त्यहीँ घाउ बल्जायो दाई🙏❤️❤️❤️तपाईंको ढुंगा हानेको फोटा अउछ ,त्यही घाउ याद अउछ❤😂

    • @T20NEPALPAGE
      @T20NEPALPAGE Місяць тому +1

      उहीँ बेला मरेको भय आज देश को यो दुर्गति त हुदैन रैछ

    • @whatname4613
      @whatname4613 24 дні тому

      K cha gaganey ko fellow deshdrohi saathi?

  • @muktinathchanel5657
    @muktinathchanel5657 Місяць тому +11

    गगन थापा दादा पनि अब केही जिम्मेवारी पद लिएर नेपाल को बिकास नेपाली जनता काे हक हितको लागि राम्रो काम गरेकाे हेर्न मन छ जय देश जय नेपाल ❤🎉

  • @BT-232
    @BT-232 Місяць тому +30

    Mero ranking
    No 1 Gagan
    No 2 RK Jhakri
    No 3 Yogesh

    • @Kasa690
      @Kasa690 Місяць тому

      हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
      अ हो भन्ने जस्तों पनि दि राछन
      म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
      तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।

    • @PuranSaud-qb7vo
      @PuranSaud-qb7vo Місяць тому

      Teri ma chikei tabja gagan dai le sattey ma aadharit vayara kasailai xoddaina yad garnu​@@Kasa690

  • @saugatbhu3328
    @saugatbhu3328 Місяць тому +4

    gagan thapa future Prime minister .

  • @Literature_philosophy
    @Literature_philosophy Місяць тому +12

    गगन साच्चै मेरो क्षेत्रबाट उठे म भोट हाल्थें, पहिलो चोटी ।

    • @Pawanpaudel193
      @Pawanpaudel193 Місяць тому

      100% Hajur ko kura mero support chaa

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 Місяць тому +12

    गगन दाई र हाम्रो गाउले रामकुमारी दिदी अर्थात राष्ट्रिय दिदी नेपालकाे राजनीतिका खराे,निडर -Leader नै हाे गर्ब लाग्छ 🎉❤🎉।

  • @lokkhatri7840
    @lokkhatri7840 Місяць тому +14

    gagan is great

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 Місяць тому +7

    Gagan is a great leader

  • @dhirajkunwar636
    @dhirajkunwar636 Місяць тому +15

    Gagan is a greatest of all time. This man is real leader

  • @anujoshilohani1410
    @anujoshilohani1410 Місяць тому +40

    गगन थापा प्रधानमन्त्री भएको हेर्ने चाहना❤🙏

    • @darpanchaudhary9830
      @darpanchaudhary9830 Місяць тому +1

      😂😂😂😂😂😂
      तेरो गगन ले बोकाको लाड़ो चुस्ने र बाख्रीको पुती चाट्ने बाहेक केई गर्न सक्दैन। तेरो गगन लाई सपना मात्र देख्न भन! 😂😂😂😂😂

    • @yodenrai8861
      @yodenrai8861 Місяць тому

      बाख्रा खत्त्म हुन्छ अनि

    • @whatname4613
      @whatname4613 24 дні тому

      RIP.

  • @lamakgoley3366
    @lamakgoley3366 Місяць тому +6

    Gagan thapa is best n grt leader

  • @tndahal22
    @tndahal22 Місяць тому +6

    गज्जबकाे छलफल । यस्ता छलफलले जनतामा राजनीतिप्रति भराेसा जगाउँछ ।

  • @swortamang3393
    @swortamang3393 Місяць тому +2

    यो हो नि कुराकानी अनि असफल स्वीकार्य अनि भावी योजना कोर्नु अनि भब्य छलफल ,,,,,,,गुड

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg Місяць тому +57

    यो रामकुमारीलाई देख्ने बित्तिकै पोरो तातेर आउँछ यार

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Місяць тому +3

      Kin yoges r gagan tero venqju hoki kyaho tineeharu man pareko

    • @bambahadurrana3043
      @bambahadurrana3043 Місяць тому

      झाकृको मुजो खा अब

    • @sumandahal3884
      @sumandahal3884 Місяць тому

      Ekdam

    • @ramjibudha8009
      @ramjibudha8009 Місяць тому +2

      बिरालो रिसाए कसैलाई असर गर्दैन

    • @ramjibudha8009
      @ramjibudha8009 Місяць тому +1

      बिरालो रिसाए कसैलाई असर गर्दैन

  • @salimansari-ud2ug
    @salimansari-ud2ug Місяць тому +1

    तपाईहरुको सहकार्यले देशलाई नराम्रो गर्दैन।

  • @s.mukeshghimire5294
    @s.mukeshghimire5294 Місяць тому +11

    अन्तरपार्टी सम्बन्ध लोकतन्त्रको लागि अपरिहार्य छ। उदेश्य सत्ता बनाउन होइन, सकारात्मक रुपान्तरणको लागि हुनुपर्छ। यो भिडियोमा गगन थापाको तर्क बलियो छ।

  • @minakarki3672
    @minakarki3672 Місяць тому +6

    gagan is great leader ❤❤proud of u ❤❤go a head

  • @Krishnaprasa66
    @Krishnaprasa66 Місяць тому +14

    gagan is great ledear

  • @sahadev9840
    @sahadev9840 Місяць тому +7

    Gagan Thapa❤❤❤

  • @nabarajphuyal4051
    @nabarajphuyal4051 Місяць тому +5

    जनताले आशा गरेका नेता थिए!! अब यीनिहरुको बिस्वास कस्ले गर्छ अब जनता भुलाउन सक्दैनन!!

  • @ShankarUchai
    @ShankarUchai Місяць тому +5

    Gagan is best

  • @yesiam8048
    @yesiam8048 Місяць тому +6

    गगन दाइ ❤❤

  • @jhamkaadhikari3420
    @jhamkaadhikari3420 Місяць тому +1

    जय नेपाल गगन ज्यु देस र नेपाली जन्ताले रोजेको मान्छे हो गगन हो

  • @gunarajthapa7239
    @gunarajthapa7239 Місяць тому +5

    गगन दाईको कुरा कति स्पष्ट ....

    • @kirankc1068
      @kirankc1068 Місяць тому

      Yasle Janeko Kura Matra Ho

    • @PuranSaud-qb7vo
      @PuranSaud-qb7vo Місяць тому

      ​@@kirankc1068teti ma chik masta bejeti taile chai ke ukhadeko xas ra

  • @user-lz2ew4uq1k
    @user-lz2ew4uq1k Місяць тому +5

    रामकुमारि झाँक्रि संसदमा अावश्यक राजनितिज्ञ हुनुहुन्छ । उहाँकाे ज्ञान पुर्ण छ । गगन काे जाेश र हुटहुटिले देशलाई फाईदै गर्छ । याेगेशकाे शालिनता ठिक छ । याे तीन पक्षकाे सहकार्यले देशलाई राम्रै गर्छ ।

    • @rojallama
      @rojallama Місяць тому

      Tero bau le desh dhubai skeyo khate 😂😂😂

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому +1

      Umm tisaile hola bakhara ghotala dikhe mcc ko moteyar banda usa 🇺🇸 arme nepal aaya malai 4 pats mudangarira thankot kataunu vandai jantalai jhukkyako bersixau aile nepal ma usa 🇺🇸 armi aayara basiko 5,7, mina vayo vanne sunenxa k ho kunne?🫣

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo Місяць тому +5

    Gagan dai🙏 किंग 👑❤Jay nepal 🙏

  • @BishwakarmaOfficialyt
    @BishwakarmaOfficialyt Місяць тому +1

    म त जे सुकै भएपनि रामकुमारि दिदिको सहास को फ्यान नै हुँ ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 Місяць тому +41

    84 मा जनताले यिनिहरु लाई देखाउनु पर्छ पावर

  • @ganeshthapa6624
    @ganeshthapa6624 Місяць тому +11

    अबको आशाको केन्द्र गगन थापा।

  • @sudeepdhakal120
    @sudeepdhakal120 Місяць тому +7

    तिमिहरु सबै स्वार्थि बन्याै, लाेभि बन्याै के गर्ने अाशा थियाे तिमिहरु प्रति ।

  • @nbchhetri7006
    @nbchhetri7006 Місяць тому +10

    आशा गरिएको, 80 को दशकमा भरोसा गर्न सकिने एकमात्र नेता गगन🙏

    • @Kasa690
      @Kasa690 Місяць тому

      @@nbchhetri7006 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!

  • @Lalitkc123
    @Lalitkc123 Місяць тому +10

    Gagan Thapa is Great Leader . I will always support him on his Up And Down ❤

  • @tejsingh8910
    @tejsingh8910 Місяць тому +2

    सम्मानका साथ हार्दिक श्रद्धाञ्जली 3 जनालाइ !

  • @deepsamir2173
    @deepsamir2173 Місяць тому +14

    Gagan❤❤

  • @jibanbhusal434
    @jibanbhusal434 Місяць тому +7

    Gagan daii ❤

  • @user-rd6jl1qm1r
    @user-rd6jl1qm1r Місяць тому +5

    यि मध्ये सबैभन्दा भिजन र देशलाई स्थानान्तरण गर्ने नेता गगन थापा नै लाग्यो।

  • @ajaybasnet5683
    @ajaybasnet5683 Місяць тому

    गगन थापा र राम कुमारी झाक्री नेपालको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता हो🙏❤️😊

  • @mrjumsonghello381
    @mrjumsonghello381 Місяць тому +4

    युवा नेताहरू देख्न बित्तिकै खुशि र उत्साह लाग्छ तर भ्राष्टचारीलाइ कारबाही र देश बिकासमा लागे अझ हाैसला हुन्थ्थ्याे के गर्नु खाली देश चुस्ने मात्रै परेर दुख लाग्छ ,

    • @T20NEPALPAGE
      @T20NEPALPAGE Місяць тому

      देश कस्ले चुस्यो त नरेन्द्र मोदी आयर चुस्यो

  • @shamsermumho2303
    @shamsermumho2303 Місяць тому +2

    धेरै याेगदान र संघर्ष गरेर नै याे ठाउँमा पुग्नु भएको हाे। नयाँ दलका नेताहरुकाे याेगदान र संघर्ष केही छैना।

    • @DeepakBaral-el9bb
      @DeepakBaral-el9bb Місяць тому

      हेर्दै जा कुन दिन तेरो घर मा ढुङ्गेलले हान्छ। 👈

  • @bishwakc1700
    @bishwakc1700 Місяць тому +11

    गगन थापा सम्भावनाको कुरा गर्छन, योगेस भट्टराई, झाक्री बिगतको कुरा गर्छन् ।

  • @padamkc3697
    @padamkc3697 Місяць тому +1

    रणनीति राम्रो छ। पुराना एक भएर हाम्रो योगदान येति छ भनेर सूचना दिन जति नै मिडिया बाजि गरे पनि तिमिहरु को योगदान जति हसुरिसकेको छौ तिमीहरूले फेरि युवा नेता को येसरी मिडियामा आउँदा देश लाई आर्थिक ,सामाजिक ,राजनिती तथा अन्य रुप मा कसरी रुपान्तरण गर्ने देश को सबैभन्दा बिकराल स्थिती बेरोजगारी दैनिक वैदेशिक रोजगारी का लागि कति मान्छे बिदेशीनु परेको इन्को मिडिया बाजि भनेको हामीले गरेको योगदान को मात्र 😂कुरा छ ।

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw Місяць тому +12

    गगन र हाम्रो गाउले दिदी राम्रा नेता हुन जय नेपाल

  • @chesszone9665
    @chesszone9665 29 днів тому

    राम्रो थालनी। धन्यवाद तपाइ ३ जनालाई

  • @responsiblecitizen288
    @responsiblecitizen288 Місяць тому +14

    gagan thapa lai yo desh ko netritwa gareko herna man xa ❤

  • @bikashmahat8539
    @bikashmahat8539 Місяць тому +1

    यो देसको लागी तपाइँ हरु जस्ता यु नेताको धेरै खाचो छ ।सधै यसै गरि छलफल गरि रास्ट्र रजनतालाइ मुक्ति दिनुहोस् ।शुभकामना ।

  • @sukrajgurung5198
    @sukrajgurung5198 Місяць тому +27

    गगन थापा ले पुरानो नेता हरु ,भु पु प्रधानमन्त्री हरु लाई विश्राम दिनु पर्छ - गराउन पर्छ भन्दा योगेस भट्टराई ले बुढा हरुलाइ विश्राम दिन सक्नु पर्छ भन्न सकेन।

    • @diliplama1132
      @diliplama1132 Місяць тому

      मुख ले भनेर मात्रै हुदैन भाइ ब्यबहार मा लागु गर्नुपर्छ

    • @mottainai3966
      @mottainai3966 Місяць тому +2

      @@diliplama1132 सम्सदिय दलको नेतामा सेरबहादुर सङ्ग लडेको पनि मुखले मात्र हो ?

    • @DeepakBaral-el9bb
      @DeepakBaral-el9bb Місяць тому

      धेरै भुक्दैछन् त कालो काङ्ग्रेस बाख्रा चोर का चेलाहरू हा हा हा 😭😭😭

    • @sukrajgurung5198
      @sukrajgurung5198 Місяць тому +1

      @@DeepakBaral-el9bb त चाहिँ कुन कालो बाहुन होस त?

    • @KrazyKarki
      @KrazyKarki Місяць тому

      २०७४ मा केपी ओलीको नेतृत्वमा चुनाव लडेर बहुमत आउने बित्तिकै अब बुढाले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर खुबै उफ्रेका थिए त।

  • @bikeshtimalsina8795
    @bikeshtimalsina8795 Місяць тому +1

    A Spirit of Ramkumari Didi and her potentiality is such an ideal for women leadership and inspiring others ❤

  • @khemrajthapa9758
    @khemrajthapa9758 Місяць тому +16

    जय नेपाल गगन दाइ!

  • @asbinofficial4845
    @asbinofficial4845 Місяць тому +1

    सारै मज्जा आयो योगेस गगन र रामकुमारी झाक्री ज्यु हरुको बार्तालाभ यसरी नै सहमती र सककार्य गर्दै जानुहोला पार्टी फरक फरक छ तर रास्ट्रको बिकास र समृद्दिमा एउटै आवाज होस तपाईहरुको आ आफ्नो पार्टीमा दवाब बढाउनु होला नेतृत्वले गलत पाईला चाल्न खोज्दा खरो रुपमा उत्रिनु होला तपाईहरुबाट हामिले ठुलो आशा गरेका छौ।

  • @user-lx7rw3lo5u
    @user-lx7rw3lo5u Місяць тому +3

    यदि देश बनाउने आश छ भने यिनिहरुमा नै छ मेरो भरोसा 🎉

    • @user-xk1pn5jt7q
      @user-xk1pn5jt7q Місяць тому

      योगेश गलत मान्छे हो बाकि दुइ सहि हुन

  • @kesabtiwari9626
    @kesabtiwari9626 Місяць тому

    रामकुमारी दिदीको ऋण र अनुदान को कुरा 1.32.30 देखि को कुरा राम्रो लाग्यो अहिले यो गठबन्धनका हाम्रा नेता हरुले यसमा काम गर्नै पर्छ

  • @DishonSPun
    @DishonSPun Місяць тому +3

    तपाईहरूको नेतृत्वबाट देशले धेरै ठुलो विश्वास आशा गरेको छ ! त्यसकारण देश र जनता माथी विश्वासघात नगर्नु होला!

  • @bimmlarana541
    @bimmlarana541 Місяць тому

    आशा धेरै गरेर निराशा पनि धेरै हुनु परेको व्यक्तित्वहरु

  • @basunepal878
    @basunepal878 Місяць тому +3

    तिमी हरु हामी ले सोचेको देश युवा नेता हो तर तिमी हरु आडम्बर को खोल ओडेर बसिरहेको छौं सो जनता लाई मान्य छैन त्यसैले तिमी हरु फेलियर भयौं जनता बाट

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Місяць тому

    रामकुमारी सारै भिजन भएकि नेतृ हुनुका साथै सस्तो लोकपृयतामा रमाउने भन्दा सत्य बोलेर आलोचना सुन्न सक्ने क्षमता पनि छ यिनमा ।
    संघियताको बारेमा मधेशमा जनमत गर्ने हो भने 80% ले चाहिन्छ भन्छन है ।
    ब्यक्तिले के भनो त्यो मान्य हुदैन । तर जनमत संग्रह गर्ने हो भने त्यहा पार्टीले लिड गर्छ त्यसैले जनमत संघियता पक्षमा जान्छ ।
    निजगढ एयरपोर्टको काम छैन । यो बन्नै हुदैन ।
    समग्र कार्यक्रम हेर्दा रामकुमारी Great

  • @bishowbajgain9154
    @bishowbajgain9154 Місяць тому +14

    तिमी हरुबाट कुनै पनि आशा छैन हामी नेपाली जनता लाई ठुलो भ्रम मा राखेर देश लुटी रहेछौ

  • @itsKbiTube
    @itsKbiTube Місяць тому +2

    आफ्नो समयमा बहुचर्चित नेताहरूलाई सलाम ❤❤

    • @darpanchaudhary9830
      @darpanchaudhary9830 Місяць тому

      भेडा,बाख्रा बेचे पछि बहुचर्चित हुन्छ नै, सलाम होइन यस्ता डाम्ना लाई जुत्ताको माला लगाएर सहर बजार घुमा...😂😂😂😂

    • @bishalaryal4211
      @bishalaryal4211 Місяць тому

      ​@@darpanchaudhary9830😂😂😂

  • @dayaramrana7494
    @dayaramrana7494 Місяць тому +12

    gagan dai jayanepal

  • @dineshshahi7427
    @dineshshahi7427 Місяць тому +12

    बर्तमान राजनीतिको हिरो गगन र भबिस्यको पिएम

  • @KamalJungthaquree-pq9ce
    @KamalJungthaquree-pq9ce Місяць тому +6

    Gaga🎉🎉

  • @shankarbudhathoki3590
    @shankarbudhathoki3590 Місяць тому +3

    Gagan❤

  • @premrajjoshi5711
    @premrajjoshi5711 Місяць тому +6

    रमाइलो गफ !! राम्म्रो म्यासेज जान्छ

  • @karna7744
    @karna7744 Місяць тому +16

    गगन ❤❤❤

  • @kishorrana5037
    @kishorrana5037 Місяць тому

    सहकारी कान्डको पिडितहरुले न्याय पाएन भने साथै सहकारी पिडकलाइ कारबाही अनि रबि लामिछानेको सहकारी अपचलन पुष्टि भएन भने गगन लाई र सिङो कांग्रेसलाई गद्दार भन्न चाहान्छु।किनकी सहकारी बिसय झिकेर निरन्तर सम्सद अबरुध गरेको छ।

  • @saurav_38
    @saurav_38 Місяць тому +8

    Gagan dai ❤

  • @basantakdhakal8702
    @basantakdhakal8702 Місяць тому +2

    युवा पुस्ताको ‘प्रेरणा’ देखि ‘पत्रु नेता’ सम्म ।
    ‘आशा’ देखि ‘चरम निराशा’ सम्म ।
    ‘उहाँ नै हो युवा नेता’ देखि ‘उहाँहरूको अब काम छैन’ सम्म ।
    हामी सबैले तपाईँहरूको निरन्तर ओरालो लाग्दो लोकप्रियताको ग्राफ देखिसक्यौँ ।
    २० वर्ष पुग्न लाग्दैछ तपाईँहरूको सांसद जीवन सुरु भएको। यतिका समयसम्म केही उल्लेख्य काम गर्नुभयो त ? तपाईँहरूले देशलाई अब दिन बाँकी त्यस्तो केही छ त ?
    अब त तपाईँहरूले राजनीतिबाट अवकाश लिने बेला भएन र ?

  • @bhimprakasholi2067
    @bhimprakasholi2067 Місяць тому +16

    Gagan is great politician

  • @prakashsharma-og4uh
    @prakashsharma-og4uh Місяць тому +12

    gagan is best

  • @rajanjungkunwar6754
    @rajanjungkunwar6754 Місяць тому

    अति सान्दर्भिक लाग्यो तीन जना मध्ये सबैभन्दा पहिला प्रधानमन्त्री बन्ने लाइनमा गगन थापा छन जस्तो लाग्यो ।

  • @prakashkhadka8106
    @prakashkhadka8106 Місяць тому +3

    Malaita 3 janai ramro lagxa but best gagan thapa ❤️❤️💓❤️ aas garna layak neta haru

  • @Spritual-mantra
    @Spritual-mantra Місяць тому +2

    Next PM GAGAN KUMAR THAPA🌿❤️

  • @dosi7593
    @dosi7593 Місяць тому +14

    Jay nepal gagan dai

  • @shadanandasharmagautam8763
    @shadanandasharmagautam8763 Місяць тому +1

    ढुङ्गा हान्न सिकाउनु को सट्टा उद्यमशीलता सिकाएको भय देश बल्ल देश जस्तो हुन्थ्यो।।। नचाहिने कुरा गरेकोमा अझ गर्व पो छ।😢

  • @ashokbishwas
    @ashokbishwas Місяць тому +14

    गगन is great

  • @jaydiyal
    @jaydiyal Місяць тому +4

    अरू को अस्तित्व सजिलै स्वीकार गर्न नसक्ने हरु ,व्यवस्था अवस्था परिवर्तन भूमिका थियो होला तर पार्टी मा यिनीहरू छाया मा छन् बोलेर मात्र केही हुँदैन

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul Місяць тому +5

    जस्ले जे सुकै भनुन तर गगन जस्तो नेता पाउनु नेपालको भाग्य हो अब गगन pm भाको हेर्न मन छ

  • @bharatbhatta9965
    @bharatbhatta9965 Місяць тому +6

    Gagan Thapa, the leader! yo desh ko PM vako herna mann xa

  • @anilpoudel9439
    @anilpoudel9439 Місяць тому

    यश किसिमको चिया गफ एक्दम राम्रो लाग्यो यसरी भित्रै बाट बिचार निस्किन्छ ।।प्रस्न उत्तर भन्दा पनि

  • @bimusaud6587
    @bimusaud6587 Місяць тому +6

    गगन थापा दाइ
    जय नेपाल!

  • @arghakhanchi3088
    @arghakhanchi3088 Місяць тому

    गगन दाइ प्रधानमन्त्री हुनुपर्छ

  • @Ramailokhabar
    @Ramailokhabar Місяць тому +6

    gagan thapa our real leader

  • @sumitbahadur163
    @sumitbahadur163 Місяць тому +2

    गगन थापा जिन्दावाद ! अब २०८४सालमा प्रधानमन्त्री गगन थापा हुनुपर्छ ।