OMG हेर्दा हेर्दै घर बगायो, यस्तो कसैलाइ नपरोस ।

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #Travelvlog #digastar #travelwithpremlama २०८१ असोज ११-१२ गते देश भर अत्याधिक रुपमा अबिरल बर्षा पछि १२ गते रोशी खोला र सुनकोशी ले भयानक रुप लिएको थियो । निकै धन जनको क्षेती पुर्याएको छ ।प्रभावित क्षेत्रमा हाल राहत , उद्दार, पुनर्स्थापना र पुननिर्माणको कार्य भैरहेको छ सबैले हतेमलो गरी सहयो पुर्याइ दिन अनुरोध गर्दछु ।

КОМЕНТАРІ • 4