पुलिस सङ्ग कपिल मगरको लफडा आखिर किन Kapil Magar लाई काटियो फाइन रिसले आगो हुँदै कपिल मगरले दिए दरो

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 15

  • @gloryjoshi2214
    @gloryjoshi2214 18 годин тому +3

    Right 👍👍👍👍

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 10 годин тому +1

    Afusanga ramro praman xcha bhane courtma case darta garna sakincha hola sayad .

  • @JibanMagar1
    @JibanMagar1 5 годин тому +1

    🎉🎉🎉🎉

  • @devsunwar7156
    @devsunwar7156 9 годин тому +1

    चोर भ्रश्ट्रचारि दलहरु सत्तामा भए पछि पुलिसहरुपनि तिनिहरु बाट परिचालित भएका हुन्छ्न्। जस्तै अहिले रबि लामिछानेलाइ जे गरि राखेका छन त्यो भन्दा अरु जनताहरुको लागि के द्ख्न्न र भोग्न बांकि रहला ?

  • @GitaPun-fp4il
    @GitaPun-fp4il 12 годин тому +2

    🎉🎉🎉🎉❤❤

  • @gopal5858
    @gopal5858 16 годин тому +2

    😂😂😂😂 khayxa khayxa hahaha😂😂😂

  • @SamirbabuSamirbabu-i5p
    @SamirbabuSamirbabu-i5p 17 годин тому +2

    Right 💯 KTM to dang KO Yatra garnu parxa samanne bosma ani tha hunuhunxa aabasta jay Nepal 🇳🇵

  • @Themyfriend-m4e
    @Themyfriend-m4e 8 годин тому +1

    aba kaslai Gali garnu tehi kp Lai garnu parla kp mulale sakyoo desh.jaya Nepal 🇳🇵🇳🇵🇳🇵

  • @Himal683
    @Himal683 13 годин тому +2

    Dada hair cutting kahile garne😂

  • @birbahadursingar303
    @birbahadursingar303 2 години тому +1

    कपिल जि यो कारवाही सहि छ तपाइकै कुरा सुन्दा ठिक छ नम्बर प्लेट नहुदा कारवाही नगरी पठाउनु पर्नी त अनि तिमिलाई ? गल्ती सुईकार्नु मित्र यस्ता वाईयात कुरा को भिडियो नबनाउनु पनि सबै कागजपत्र ठिक छ भने मात्र यो बोल्नु अन्नेथा भ्युजको लागि यो कुरा नगर्नु तर ट्राफिक साथिहरुको बोली भने सिधार्नु जरुरी छ है ।

    • @AmbarThapa-d9p
      @AmbarThapa-d9p  2 години тому

      @@birbahadursingar303 मैले कारबाही गरेको कुरालाइ गलत भनेको होइना गलत कारबाही गर्ने तरिकालाइ भनेको हो मित्र तेहि ठाउमा आफ्नो मान्छे हुन्थ्यो भने उस्ले के गर्थ्यो अर्को कुरा नम्बर पिलेट जानेर बाइकमा नाराखेको होत त्यो त एउटा बाटोमा हिन्दै गर्दा झरी हाल्यो भने केही साना तिना कुरालाइ बुझिदिनु पर्छ जहाँ तेहि हरेक सामान पाउदैन राख्नालाइ अनि कसरी राख्नु कुनै दिन तपाईं पनि यस्तै कुरामा पर्नु हुन्छ बल्ल थाह हुन्छ म सङ्ग दबै थियो लायसेन्स बिलबुक नभय पनि तेस्को आधिकारिक कागज पत्र र बिलबुकको फोटो त थियोनी त के तेतिले काम चल्दैन बुजेर मात्र कमेन्ट गरौ मित्र

  • @gopal5858
    @gopal5858 16 годин тому +2

    Hamile tinihar lai vote dinxau k xa bidambana astai xa nepal ma

  • @SoniyaBudha-d4m
    @SoniyaBudha-d4m 2 години тому

    रुकुम कुन ठाउँ हो घर मेरो नी तेही हो

  • @matribhumiko-maya
    @matribhumiko-maya 53 хвилини тому

    तपाइले तिरेको करले नेताकार्यकर्ताहरु लाई पाल्नको लागी मात्रै हो बिकासको लागी होइन। तपाईं जस्तो मान्छेलाई थाहै होला नेताकार्यकर्ता पाल्नको लागी नेपाली जनताले हाँसीहाँसी ल्याएको संघीयताले जताततै कर तिर्नु परेकोहो। नेताकार्यकर्ता पाल्न लाई ८०% बजेट लाग्छ बिकास खर्च २०% मात्रैछ अनि देश बिकास हुने कुरै भएन।