Tikaram dai, yo program ma nepal ka vedic ra hindhu dharma ka grantha (char bedh, ramayan, mahabharat etc.) bujheka manche haru sanga euta on-going series nai chalaunu paryo. It will be interesting and will have lasting impact.
नमस्कार ।म सानै थिए , मलाई याद छ।३३सालताका बगुवामा हाम्राे मिल थियोे । त्यो मिल संचालनमा उहाँले निकै सहयोग गर्नुभएको थियो। पछि बसाइँसराइको क्रममा उहालाईनै जिम्मा लगाएका थियौ । जय होस् हजुरको।
Apprentice: someone who has agreed to work for a skilled person for a particular period and often for low payment, to learn that person's skills: Most of the work was done by apprentices. an apprentice carpenter
त्यो बेलाको समय जेसुकै होस ,, बुबाको स्मरण सक्तिको लाई 🙏🙏🙏🙏🙏
धेरै बृध्द “रुख बाजे” को जीवन यात्रा बृतान्त सुन्दा धेरै मजा लाग्यो। बाजे एकदुइ मात्र होइन, धेरै कुराका जानकार हुनुहुदोरहेछ।
नमस्कार बाजेले नजानेको केही रैनछ स्मरण शक्ति पनि कती तीक्ष्ण पुरै अन्तर्वार्ता हेरेॅ धन्यवाद टीका दाई🎉
रुख बाजे भनेर चिन्छु म ।। साहित्यमा नि सारै रुचि राख्नु हुन्थ्यो ।।
मेरो बिचारमा :धन भन्दा ठुलो मन हो ❤
Tikaram dai, yo program ma nepal ka vedic ra hindhu dharma ka grantha (char bedh, ramayan, mahabharat etc.) bujheka manche haru sanga euta on-going series nai chalaunu paryo. It will be interesting and will have lasting impact.
अझै सुन्न मन लाग्यो । ❤
जे बिग्रे पनि रामहरी बाजे कहा जाने चालन थ्यो ।
Dherai ramro lagyo Ramhari Bajeko experience
टिकाराम जी, हामीलाई देश, काल, परिस्थिति, वैश्वीक रजनीति र युग परिवर्तनसँग सम्बन्धित विषयमा भरत दाहालसँग साक्षात्कार अन्तर्वार्ता चाहियो चाहियो चाहियो चाहियो चाहियो ।। तपाईंको पुर्वजन्मको स्मृतिमा अाधारित भिडियो पनि अाशा गरीरहेका छौं ।
नमस्कार ।म सानै थिए , मलाई याद छ।३३सालताका बगुवामा हाम्राे मिल थियोे । त्यो मिल संचालनमा उहाँले निकै सहयोग गर्नुभएको थियो। पछि बसाइँसराइको क्रममा उहालाईनै जिम्मा लगाएका थियौ । जय होस् हजुरको।
छोरो बुहारी विदेशमा छ भनेर गर्भ गर्ने होइन, छोरो बुहारी विदेश बसेर सीप र धन कमाएर नेपाल मै केहि गर्छु भनेर फर्केको छ भन्ने सुनेको भा झन मजा हुन्थ्यो
👍
🙏🙏🙏🙏🙏🙏🙏
हाम्रा जिल्ला बासी बा 🙏
स्मरण सक्तिको जत्ती तारिफ गरे पनि ,, नपुग्दो रहेछ ,,🙏🙏
Salam xa Ramhari bajelai
Apprentice: someone who has agreed to work for a skilled person for a particular period and often for low payment, to learn that person's skills: Most of the work was done by apprentices. an apprentice carpenter
सुनिरहूँ भैरथ्याे । अधुराे भाे । इतिहासकाे बारेमा विशेषगरी 17--47 साल सम्मकाे अर्काे भाग पनि गर्नुपराे टिकासर ।
❤❤
Dherai mahan byakti
हे रुसिया
🙏❤️🙏