ओलीको सुरक्षामा एमाले उत्रियो, सदन चल्न नदिए अध्यादेशबाट बजेट, मध्यावधि चुनाव सरकारको बाध्यता ||

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Raghuji Panta
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #RAGHUJI_PANTA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 93

  • @aayogvlog777
    @aayogvlog777 18 днів тому +2

    ब्यक्तिलाई तोकेर नपाइला तर गृहमन्त्री, उपप्रधानमन्त्री भनेको संस्था हो कि ब्यक्ति हो ?

  • @bhojprasadshrestha8194
    @bhojprasadshrestha8194 23 дні тому +6

    संसद सत्ता पक्ष र प्रतिपक्ष दुवैको साझा हो । न्यायका प्रश्न हो । के प्रतिपक्ष ले जे पनी गर्न पाईने हो ?

  • @badripandey3602
    @badripandey3602 22 дні тому +3

    ४६ साल पछाडिका सबै नेता तथा कर्मचारि बर्गकाे सम्पत्ति छान बिन गराैन ।

  • @amitkumaradhikari-yp7en
    @amitkumaradhikari-yp7en 19 днів тому +1

    अरू केही हैन रबिले भ्रष्टाचार जँचाउन जाने भो रबिलाई केही गरेर निकाल्नुपर्छ भन्ने योजना हो

  • @badripandey3602
    @badripandey3602 22 дні тому +1

    महाकालि सन्धीले गुमाएकाे नेपालकाे भूभागकाे बारेमा छानबिन गराैन ।

  • @ghanashyamdhungel7218
    @ghanashyamdhungel7218 17 днів тому +1

    माननीय पन्त ज्यु ब्यक्तिलक्षित समिति हुदैन भन्नुभयो ! रामशरण भरतमोहन जनार्दन सुरेन्द्र सेरबहादुर चांही संस्था गृहमन्त्री चाहिं ब्यक्ति हुने कुनकानुन बनाउनुभएको छ ? तपाईसंग जवाफ छ ?

  • @Nepal1235
    @Nepal1235 23 дні тому +6

    राजा बिना देष रहदैन राजा नै चाहिन्छ

    • @Shobhimani7831
      @Shobhimani7831 23 дні тому

      मेरो लाडो राजा बना मुजि

    • @Nepal1235
      @Nepal1235 23 дні тому

      @@Shobhimani7831 त खाते सडकमा छोडेको कुकु तेरो बाउलाई भन

    • @Nepal1235
      @Nepal1235 23 дні тому

      @@Shobhimani7831 त कुकु

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 22 дні тому +1

    भलई मलाई एमाले मन पर्ला नपर्ला तर रघुजी पन्त मन पर्ने व्याक्ति हो ,,तर प्रत्यक्ष देखेको कुरा पनि आफ्नो नेताको गलत कुरा पनि ढाकछोप गरेको देख्दा छक्क परे

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 23 дні тому +1

    Good Annalise

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 22 дні тому

    उधारण चाहिँ बिदशकाे दिन लाजछैन डाका जनतालाई सुबिधा पनि बिदेशकै बराबर दिऐकाे ।

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 22 дні тому

    हरेक एमालेको माननीय नेताहरु ओलि लगायतलाइ राम्रो सङ्ग थाहा छ रबि ठगी हो भनेर तर कुरा सत्ताको छ स्वार्थ्यको छ तिक्डमको छ पाखण्डको छ ।

  • @tirthabasnet7457
    @tirthabasnet7457 22 дні тому

    great ❤❤❤

  • @knghimire7256
    @knghimire7256 22 дні тому

    हो रे छ।

  • @dhanshrestha8753
    @dhanshrestha8753 22 дні тому +1

    के पि बाले जति गल्ती भयता पनि त्यस्ता गल्तिलाई ढाकछोप गर्न माहिर छन तथापी हातमा आयको सत्ता गुम्नेत होइन भन्ने डरले अर्को पाटिको बचाउ गर्दैछन।

  • @chandratripathee4653
    @chandratripathee4653 23 дні тому +1

    आरोप लागेकाले बोल्न पाउँनु पर्छ भनेरै छानवीन समितिको
    माग गरेको होलानि ! हैन र ??

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 23 дні тому +1

    जायगा विगडेका ताे भुईंजनताअाें का अाैर देशका।देउवा,अाेलि अाैर प्रचण्ड

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 23 дні тому +2

    एमाले माओवादि र रास्वपा गठबन्धन गरेर मध्यावधि चुनावमा जाउ काङ्ग्रेस प्रेम सुवालको छेउमा पुग्ने छ

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 22 дні тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @harkatamang3623
    @harkatamang3623 23 дні тому

    पालो पालो सबै को फाइल खोल्नुपर्छ। अहिले रविकोबारे प्रश्न उठेकाले उनको सकेपछि ओली ,देउवा सबैको पालो आउँछ।

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 23 дні тому +2

    यो फटाहा क्वा क्वा गरेर सदनलाइ सधै अबरोध गर्न खोज्छ यसको दिमांगको चेकजाँच गरियोस् सरकार

  • @akbarma4588
    @akbarma4588 22 дні тому +1

    कांग्रेस ले गल्ती गर्यो ओली लाई jhapad हन्नू पर्ने थियो

  • @user-rp5je6zi1t
    @user-rp5je6zi1t 23 дні тому +1

    माननिय ज्यु आफ्नो कुरा राख्नु होस् । अरुको कुरा गरेर केहि फाइदा छैन! तपाईं हरु कुन ड्याङको मुला हो र !

  • @badripandey3602
    @badripandey3602 22 дні тому

    ४६ पछि याे देश संचालन गर्ने काे काे हाे

  • @user-ne9yt2if1b
    @user-ne9yt2if1b 23 дні тому +1

    अझै कांग्रेस को पक्ष्ामा bolne मान्छे पनि रहेचन।

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 23 дні тому +1

    शब पाटिौ का नेताले देश लुटेर खाय काडेेेे

  • @maheshsapkota350
    @maheshsapkota350 22 дні тому

    यो झुटो कुरा गरेर जनतालाई अल्मलमा पार्ने एमाले सांसदीय दलको बैठकमा एमालेका अध्यक्ष ज्यू ले प्रतिपक्षी ले सांसद चल्न नदिए प्रती कार गर्नुपर्छ भन्ने समयमा यी रघुकहां थीए होला ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 23 дні тому

    हाम्रो देश का कथित सम्मानिय माननीय हरु हुल्लडबाज सडक छाप जस्तै भए

  • @ramuadhikari7047
    @ramuadhikari7047 22 дні тому

    केपि ओलि किन निहुँ खोज्न गएको त?

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 17 днів тому

    बिचार शिद्धान्तका कुरा नेपालका कुनै दल वा नेताले नगरे हुन्छ,यस्ताे भन्नू ठगि खाने झुक्याई खानेनै कुरा हाे बरु गठबन्धन शाझा कार्यक्रमका आधार लिएर बनाइनुपर्छ।यहांका कुनैपनि दलकाे नबिचार नत शिद्धान्त छ,केबल मिलेर खानेबानि छ।

  • @bishnukoirala7923
    @bishnukoirala7923 23 дні тому

    सि सि फुटेज काण्डमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले एकपटक संसदमा बोल्न पाउँ भनेर माग गर्दा बोल्न नदिने कुन पार्टी हो माननीयज्यू?
    सि सी फुटेज काण्डमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको नामै किटेर छानबिन समिति बनाएको होइन र?
    किन सत्य कुरा बोल्न पनि हिचकिचाएको?

  • @jagadishparajuli8081
    @jagadishparajuli8081 23 дні тому

    Raghu ji, jhut nobalnos na. Hunta Bhim rawl hoiinchha !!

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 22 дні тому

    २०४८ साल देखिनै दलदले चोरहरूले अस्थिर सरकार वनाए झन देशले थेग्नै नसक्ने गरिव देशको महगो समानुपातकी संघियता विदेशीको एजेण्डा लादेर लुटी लुटी देश लाई टाट पल्टाए ।ईनिहरू लाई सरमनै छैन । जनताको पसिना सुविधा खाने जनताको काम भन्दा नाटक र दोहरि मात्र गाऊने त्यो पनि सत्ताको लागि मात्र छ ।

  • @user-bo8ry1hk3j
    @user-bo8ry1hk3j 23 дні тому

    Yo fata ho Hijo kpi olile dri galti garix dhanraj Gurung thik gariyo

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 23 дні тому +1

    Kalo Congress Ka manab taskar Ka naike vrastachari lai kina karbai gardaina yo sarkar

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k 23 дні тому +1

    धनराज गुरुङ त्यति अबुझ होइन । हात हालाहाल हुँदैनथ्यो ।

  • @harkatamang3623
    @harkatamang3623 23 дні тому

    ओबाजे के झुठो बोलेको ? ओली उठेर अगाडि किन गएको , किन उता जाउ भनेको , ?

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 23 дні тому +2

    झुट बोल्छस, बदमासि गर्ने आफु दोष लगाउने अरुलाइ ।

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 23 дні тому +1

    एक छिन लाई मान्नोस काङ्रेस र रबि मिलेर सरकार बनेको भा यो लागयत एमाले के गर्थ्यो???

    • @sabinsaurav4924
      @sabinsaurav4924 23 дні тому

      abarodh garthyo emalele aile congress le jastai. latale ni bujcha yiniharuko natak! congress lai jasari.ni.satta ma.jana parya chha. addicted bhaisakyobhalai agenda thik ho...gangan.lai afno ego satisfy garna parya chha..sawarnim,rabi manish lai dekhauna ani votebank jogaunalai tara aaam.janatalai kasle bujhaune? old party syndicate bho mero.desh!

  • @pradipkapri270
    @pradipkapri270 23 дні тому

    Ravi ji bolne kurama congress kina darayako

  • @durgagc9997
    @durgagc9997 23 дні тому

    पेलेरै जानु पर्छ काङ्ग्रेस लाई दादा गिरि धेरै देखायो।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 23 дні тому

    Binamiyoko.dai.hudaina.miokolagi.rajaaaunuparchha

  • @sirgotolucknow
    @sirgotolucknow 23 дні тому +1

    सभामुखको गल्ती हो।

    • @Shobhimani7831
      @Shobhimani7831 23 дні тому

      तेरो बाउ गगन को गल्ती देखिनस???

  • @abtaman1308
    @abtaman1308 18 днів тому

    नेपाली जन्ताहरुलाइ बेकुब कहिले सम्मा बनाउने हो यी भ्रस्टाचारि लुतेरहरुले

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 23 дні тому

    यहाँ कमेंट्स गर्ने केही भाइहरूलाई संसदीय नियम थाहा रहेनछ। रोस्टम घेर्ने वेल घेर्ने काम प्रतिपक्षले गर्छ तर सत्तापक्ष आफ्नो ठाउँबाट उठेर प्रतिपक्ष भएको ठाउँमा जानु हुँदैन। यो नियम विपरित हो।

  • @tekkarki8900
    @tekkarki8900 23 дні тому

    Mananiye Raghuji, duniniyama kaiyeun ramra kaam/kuraharu bhai raheka xan tee maddhe kunai euta pani ramro kaam chahi hununaparne tara tee maddhe naramra kaam chahi sabai nepalma hunu parne - wow.. kasto agragaman soch comred ko, bideshiko dalal gulam.......

  • @slkhhaboh111
    @slkhhaboh111 23 дні тому +4

    कालो काङ्ग्रेस मुर्दाबाद!सिङ्गो काङ्ग्रेस पाटी नै आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु!

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 23 дні тому

    झापा को ग्रीबन्धु T को कुरा लाई काङ्ग्रेस ले उठ्याउछ। गल्ती गरिहालियो अब फसिन्छ। बरु संसद मा ठूलो ठूलो स्वर गरेर उत्रीन पाय कराउन पाए बचिन्थ्यो भनेर बिषयबस्तु डाइबर्ट गर्न।

  • @Nepal1235
    @Nepal1235 23 дні тому +4

    हिजो बिगारेको केपि ले हो र देस सकाउने केपि रबि सेरे प्रचण्छ मादम हरु हुन्

  • @rupeshbasnet4881
    @rupeshbasnet4881 23 дні тому

    Aba janta le sere ko ghar ma chirera ghisardei bato ma launa parcha, desh lai aafno bau ko sampati saocheko cha tesle

  • @XETTRY-boy
    @XETTRY-boy 23 дні тому

    होईन यस्तो हरिलठक हिजो पाटी फुट्नु मा यो मान्छेले प्रयाप्त भुमिका रर्यो

  • @tribikramkunwar6580
    @tribikramkunwar6580 23 дні тому +1

    यो इसाईको तलुवा प्रत्यक्षदर्शी भएर पनि आफ्नो मालिक होलिवाईने दलाल ओलीको बचाउ गर्न यसलाई लाज लागेनछ ओली कोहोर अर्को सांसदलाई आदेश दिने ?

    • @Shobhimani7831
      @Shobhimani7831 23 дні тому

      त मुजि भारुराम बोल्छस

  • @DamodarKhatiwada
    @DamodarKhatiwada 23 дні тому +1

    धनराज माथि पईला जाईलाग्ने वलि हाे

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h 22 дні тому

    काग्रेस चोर भएर निक्लियो

  • @nayanthakulla2152
    @nayanthakulla2152 22 дні тому

    समानुपातिक संसद वली ठगले बनायकोले ढाल बनेर ठगको बचाउ गर्दै छस नालायक हिजो दुई बर्ष पहिले वली ठगलाई केके गलिगरेको थियो तिमिले

  • @sahadevawasthi8418
    @sahadevawasthi8418 23 дні тому

    k p ko bhakta

  • @ramnareshsharma5891
    @ramnareshsharma5891 23 дні тому

    Bahira ko parighatanadie sansad ko gatibidhi lai justify garnu bidabana

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 23 дні тому +1

    भिडियो हेरेसि सबै प्रस्ट हुन्छ, हिजो बाहिर के बोलेको अहिले के बोलेको ? झुट बोल्नुको पनि सिमा हुन्छ नि ।

  • @xettriprem821
    @xettriprem821 23 дні тому +1

    गिरिबन्दुले ओली डराए , सहकारी र लघुवित्त का 80% ठगहरू बामालेहरू कै नेता र कार्यकर्ता हरू छन् अनी रबी को पक्षमा लागि हाल्छन् नी फटाहाहरु 😀😁😀😀

  • @Subedi2848.
    @Subedi2848. 23 дні тому

    सबैभन्दा मन नप्रने मान्छे याे झुसिले हाे मलाई।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 23 дні тому

    के को हिजो मात्र आज पनि जहिले पनि हुन्छ यस्तै मुर्खहरुको पाराले

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 23 дні тому

    Lado KO Lok tantrako Kura gareko

  • @harkatamang3623
    @harkatamang3623 23 дні тому

    ओली देशको कलङ्क हो ।यो ले जे पनि गर्छ, रविलाइ बचाएर आफ्ना कर्तुत जोगाउन, सबै भ्रष्टाचारीलाई जोगाउन खोज्दै छ।

  • @SmilingHorseRacer-qg4mz
    @SmilingHorseRacer-qg4mz 22 дні тому

    Timi mula india japan korea rush jasto desh banayeka xau ra tehako example dinxau ?

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 23 дні тому

    Yo muji Pani Oli KO jhole ho

  • @Notaphily
    @Notaphily 23 дні тому

    फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂
    सहकारी ठगि जगजाहेर छ। महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।

  • @khadgabahadur2048
    @khadgabahadur2048 23 дні тому

    Baula kukur oli vako le juwari khelna gako atanakakri n ho