लोकदोहोरी गायिकाहरुले रुँदै भने- सरकार कहाँ छ ? खै अक्सिजन ? जनता बचाउनु पर्दैन ?

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Program: Dhamala Ko Hamala (Reloaded)
    Presenter: Rishi Dhamala
    Guest: Tika sanu & madhu chhetri
    CONCEPT/PRESENTER
    Rishi Raj Dhamala
    PROGRAM COORDINATOR\PRODUCER
    Prajwal Raj Shakya
    CHIEF MARKETING OFFICER
    Dipendra Singh
    CHIEF ENGINEER
    Er. Shital Raj Adhikari
    CHIEF CAMERAPERSON
    Roshan Shrestha
    MOTION DESIGN
    Santosh Thapa
    EPISODE EDITOR
    SudipKhanal
    CAMERA PERSON
    Suman Nepal
    Bed Bahadur Shrestha
    Bhaskar Bhattacharya
    Sanchit Gopali
    Sundar Gurung
    Milan Magar
    Arjun Bhandari
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Rajan Dawadi
    Laxmi Prasad Bastola
    MCR
    Ramesh Bahadur Saud
    Dev Raj Bhandari
    Laxman Lamsal
    Manoj Tamang
    EDITOR
    Ratna Bhakta Bade
    Nitish Awale
    Rajkumar Khati
    Chetraj Neupane
    MAKE UP
    Amrit Marahatta
    Umesh Sharma
    MARKETED BY
    Welcome Advertising & Marketing Pvt.Ltd.
    (Bipula Joshi Khanal)
    Video By: Prime Times Television (HD)
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD #DhamalaKoHamala
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 1,1 тис.

  • @dhanasunar8895
    @dhanasunar8895 3 роки тому +73

    टिका दिदि जहाँ त्यहि रमाइलो माहोल हुन्छ missu tika didi

  • @manbumanbu5673
    @manbumanbu5673 3 роки тому +79

    टिका जि, को त्यो नशालु अनुहार त्यसै माथी त्यो नशालु बोली र बबैनी भन्ने शब्द मलाई जस्तै मन पर्ने जति यता हाजिर हुम 👇👇👇 जे होस् मधु जि बोल्न चाई कडा 🇳🇵🇳🇵💪💪💪

  • @kshitizkyzzu665
    @kshitizkyzzu665 3 роки тому +126

    मधु दिदिको कुरा सुनेर दुख लाग्यो एउटा छोरी मान्छेले कति दुख पिडा हरु सहनुपर्ने।😥😥

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 3 роки тому +53

    सलाम छ धमला सर आज लोक गायिका हरूलाई ल्याउनु भयको मा।

  • @bijaylimbu9342
    @bijaylimbu9342 3 роки тому +83

    आहा आज हमलाको धमलामा मलाई असाध्यै मन पर्ने लोक गायिका मधु क्षेत्री र टीका सानू लाई एक साथ देख्नु पाउँदा सारै खुशी लाग्यो ।

    • @puranthapa620
      @puranthapa620 3 роки тому

      Dhamalako hamala ho hamalako dhamala hoina 😳

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +34

    धन्यवाद छ गाइका टिका सानु र मधु छेत्री लाई आफ्नो जिबन भोगाई पिडा दुख को बारेमा सुनाउनु भयो. र मधु छेत्री जस्तो श्री मति लाई छोड्ने श्री मान कस्तो होला. ❤❤🌹

    • @mohanrana3086
      @mohanrana3086 3 роки тому +1

      मधु छेत्री लाई छोड्ने श्रीमान जड्याहा हो जड्याहा

  • @narayanranabhat8158
    @narayanranabhat8158 3 роки тому +8

    मधुको कुरा सहि हो // साह्रै प्रकष्ट तरिकाले यथार्थ घटना भन्नु भयो // सलाम छ यति बोल्ने महिला कमै भेटिन्छन

    • @sabitraakauliya5837
      @sabitraakauliya5837 3 роки тому

      पहिलो बिबाह टुटेको अनि दोस्रो पनि टुटो भने मलाई नै गलत भन्छ्हन भनेर सहन बाध्य छन कति महिलाहरु। सहि मधु जि

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 роки тому +69

    ऋषि धमलाको आजसम्मको सबैभन्दा मनपरेको र विशेष मन परेको कार्यक्रम टीका र मधु प्रति हृदय देखि आभारी छु साधै उच्च सम्मान सहित सधै साथ समर्थन गर्ने बाचा गर्दछु।🤝💕💞❣️🤙👌💝

  • @lalbaijee7069
    @lalbaijee7069 3 роки тому +36

    मधु जि आफूलाई बलियो बनाउनुहोस।तपाईंको कुराले मेरो मुटु नै हल्लियो। यो समाजमा सङ्घर्ष गर्नु पर्छ।

  • @janakpant6677
    @janakpant6677 3 роки тому +91

    मधु क्षेत्रीले भित्रैबाट खुलेर सत्य कुरा गर्नु भयो।
    टिका जि प्रस्तुती पनि राम्रो लाग्यो।

    • @suryabhan2032
      @suryabhan2032 3 роки тому

      मधुजी को सबै कुरा राम्रो लाग्यो सुदूरपश्चिम सस्कृती र सभ्यता को मुहान हो

  • @pathibharamusicmovies4731
    @pathibharamusicmovies4731 3 роки тому +104

    गायिका टिका सानू मपर्ने जति यता हाजिर गर्नु होस

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 роки тому +92

    बाबैनी 🤣🤣😂😍😍तिका बहिनीको बोली मै सरस्वती को बास छ!

  • @narayankc2040
    @narayankc2040 3 роки тому +115

    मधु क्षत्री जे बोल्छ त्यही गर्छ। ।मधु जि यथार्थ बोल्नु हुन्छ।टीका जि दोहोरी को रानी भन्न रुचाउछु।टीका जि लजालु स्वाभाबकि हुनुहुन्छ।

  • @nepaliboy8267
    @nepaliboy8267 3 роки тому +196

    मधु क्षेत्री र टीका सानुको fan हाजिर होउ त🙏😍

    • @sukbahadurnepali5095
      @sukbahadurnepali5095 3 роки тому +1

      टीका जि सारै राम्रो कलाकार हाे

    • @rajkumarsirpali846
      @rajkumarsirpali846 3 роки тому

      मधु को फ्रेन हो है

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +52

    टीका सानू को इन्टरभ्यु होस् या दोहोरी नछुटाइ हेर्न मन लाग्छ मधु को स्वर पनि धेरै राम्रो छ दुबई जनालाई सुभ कामना 😍😍🙏

  • @sherbdt23
    @sherbdt23 3 роки тому +43

    बिचरा सरल स्वभावको टिकासानु कुरासुनेर हेरेको हेर्यै भईन
    सारै अनुसासित छन टिका बैनि

  • @ruralcommunity3716
    @ruralcommunity3716 3 роки тому +20

    टीका सानू धेरै मन पर्छ मलाई धेरै राम्री अनि त्यो भन्दा बडि आफ्नो लुवाई मा ध्यान दिने मान्छे एकदम सस्कारी टीका जी

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 роки тому +6

    रिशी धमला को हमला - हजुर को प्रस्तुती अत्यन्तै सत्य प्रस्तुत गरेको मा मेरो १००००% बार सलाम छ धन्यवाद ।

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 роки тому +19

    बधाई छ सानु सिस र मधु सिस लाइ। धमला को हमला मा। मन पर्ने लोक दोहोरि कि सब्द कि खानि दोहोरी कि रानि टीका बैनि।

  • @surendrabc5725
    @surendrabc5725 3 роки тому +25

    overall राम्रो लाग्यो दुबै रानीहरु को interview.❤️❤️

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 роки тому +122

    मधुलाई मान्छेले घमण्डि भन्छन् तर उनलाई परिस्थितिले तेस्तै बनाउदा हल्का ते्स्तो भएकि होइछन् ।सङ्घ्रस गर्नुस जनता साथ मा छन् माया घृणा को त मृत्यु लोक मा निरन्तर रहने प्रक्रिया हो मन दरो बनाएर अगाडि बस्नुस बैनि।😘😍🙏

    • @shreekrishna3212
      @shreekrishna3212 3 роки тому

      Sabi timi lai taha raixa

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 роки тому +1

      @@shreekrishna3212 सबै थाहा छैन मलाई हजुरलाई थाहा भएको केही छ भने भनिदिनुस् गुरु कृपया🙏🙏हजुरलाई आघात पुगेको भए माफि चाहान्छु धन्यबाद।

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 3 роки тому

      देखयो अझै नि घमण्ड जनताले हेर्छ्न र जुन सर्जक को गित गाउने हो सर्जक लाई न सम्झी गाउने

  • @sundarmahar9350
    @sundarmahar9350 3 роки тому +22

    असाध्यै राम्रो लाग्यो आजको धमलाको हमला धमला दाइ धेरै सुध्रिनु भयो है प्रशन गर्ने कुराहरू

  • @mtvaai9363
    @mtvaai9363 3 роки тому +21

    टीका जि ले बाबै नि भनेको सारै मन पर्यो हेहे😜

  • @shibabhattarai740
    @shibabhattarai740 3 роки тому +10

    मन पर्ने गाइका दुबै जनाले खुलेर कुरा गर्नु भो राम्रो लाग्यो।जय होस

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +7

    आहा आजो सारै रमाइलो लाग्यो धमला को हमला कार्यक्रम मा मलाइ मन पर्ने गाइका टीका र मधु दुबै को आगमन ले खुसी छु

  • @krishnapokhrel617
    @krishnapokhrel617 3 роки тому +283

    Titok मा देखेर आउने यता😂

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 3 роки тому +37

    हाम्रो दाङकाे गहना टीका सानुकाे र मधु जि काे गितले मनै हलुङगाे भयाे ❤️❤️❤️👌👌👌

  • @dharmachaudhary9754
    @dharmachaudhary9754 3 роки тому +1

    मधु बैनिले बोलेको बोली एकदमै बोल्ड लाग्यो।नारी भएपछि। यति को नारी त हुनै पर्छ।

  • @laxmanpoudel5368
    @laxmanpoudel5368 3 роки тому +136

    टिकटक मा ५ मिनेट वाला डाइलक सुनेर यता हेर्न आइयो

  • @nepaligovinda9830
    @nepaligovinda9830 3 роки тому +2

    मधुको कुरा मन पर्यो बुढालाई सम्मान गरेर बोलेको छन छोरेको बुढालाई सम्मान गर्ने महीला हजुर लाई सलाम छ

    • @puspabhattrai6025
      @puspabhattrai6025 3 роки тому

      bichara madu aafno siriman lai sudarera basna kati man thiyo hola tyo khate siriman vayara sirmati exya pura garna naskane sale yati biutifull lai

  • @navinbadala1476
    @navinbadala1476 3 роки тому +48

    टिका दिदि नमस्कार म अछाम जिल्ला रामारोशन गाउँ पालिका वडा नं 5 बाट हजुर को सुभ चिन्तक

  • @ashmitatmg8069
    @ashmitatmg8069 3 роки тому +15

    मधु दिदीले आज चाहिँ मनको कुरा गर्नु भयो💔😭
    टीका दिदी धेरै धेरै माया अनि मीठो सम्झना ♥️😘

  • @SantoshSantosh-mb4df
    @SantoshSantosh-mb4df 3 роки тому +8

    धमला आज भोलि खुब रुन थाल्या छन नि बुडो बाठो छ

  • @mohangiri4663
    @mohangiri4663 3 роки тому +11

    टिका सानु मलाई मन पर्ने गाइका हो 😍मधु क्षेत्री को काहानि सुन्दा दुख लाग्यो😌दुबै जना लाइ सफलताको सुभकामना 🌷🌷

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 3 роки тому +31

    टिकटक बाट यता आयकाले ४१:३० मिनेट बाट हेर्न सुरु गर्नु ल

  • @resammagar4481
    @resammagar4481 3 роки тому +2

    बाबै नै दूबै का कती मीठा कुरा

  • @sabitab.k6473
    @sabitab.k6473 3 роки тому +5

    गुड सकेसम्मा यकल बस्नु बिहे गरेपनि आखिर दुख कहिलैपनि हट्दै न ऋन् दुख थपिन्छ हजुर सकेसम्मा यकलै बस्नु बेस हुन्छ होला हजुर

  • @premkanxo2330
    @premkanxo2330 3 роки тому +6

    टीका सानु दिदि ले अहिले गाएको गित मन पर्यो (हो बाचुन्जेल रमाउनु पर्छ)

  • @mrjumsonghello381
    @mrjumsonghello381 3 роки тому +15

    गायिका दुबै जना राम्राे स्वरकाे मधु र टीका हुन , तर धमलालाइ हमला गर्याे ।

    • @nareshaauji1438
      @nareshaauji1438 3 роки тому

      Hamala ji ali bahiraniskera sahayo garnush

  • @dharmarajpokharel9341
    @dharmarajpokharel9341 3 роки тому

    यक्दम सहि कुरा गर्नु भयो मधु बैनी यति धेरै कठिन हुदो रैछ दोहोरो जिन्दगी जिउन अरुले जे सुकै भनेनी पहिले छोरिको खुसी हेर्नू अनि अरु

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 роки тому +5

    टीका बहिनी इन्द्रेणी कार्यक्रम बाट अलग हुनु भएको हो र दुबै जना कलाकार लाई उच्च सम्मान

  • @darpanktm
    @darpanktm 3 роки тому +9

    सर्बपृय गायिका मधु र सानु बहिनिको दोहोरि गित धमलाको हमला मा पनि सुन्न पाइयो , सुन्दर भबिस्यको कामना।।

  • @pusparoka1731
    @pusparoka1731 3 роки тому +5

    टिका जि को प्रेम सबद भनै जानदिन भनेको धेरै मन पर्यो ❤️❣️❤️❣️👌👌👌👌👌

  • @bikashkumargaire3912
    @bikashkumargaire3912 3 роки тому +4

    टिका बैनि हजुरको मुहार मा सधै यस्तै मुस्कान देख्न पाईयोस ।

  • @dhirajthapa4543
    @dhirajthapa4543 3 роки тому +5

    टिका सानु बाबै रे 😃🤣😍 कुनै दिनको याद आयो होला 🤪

  • @thakurirakesh3514
    @thakurirakesh3514 3 роки тому +25

    Both sister haru lai salute

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 роки тому +4

    टीका सानु ❤️चेली र मधु छेत्री❤️ दुबै जना उत्कृष्ट 👌हुनु हुन्छ रिषि धमला सर , 👏

  • @khagendrakhatri8448
    @khagendrakhatri8448 3 роки тому

    मधु दिदी बैनीको श्रीमान लाई अचनामा राखेर काट्नु पर्ने खालको रहेछ ,,
    निकै दुख लाग्यो एउटा चेलीको जीवनको कुरा सुनेर ,,बिछोड भयो कुनै समयमा अरुको मन चिन्न सकेन दया माया मनमा भ एन ता पनी यस्तो सबै चिजमा कुनै कमी रहेनछ ,, सबै चिज बिस्रेर फेरी मिलन गरी माया गरेर बिगतका गल्ती र मधुको मनका चिन्ता हटाउने प्रयास गरे पुन्य हुने थियो ।
    जीवनमा अपराध गरेर मर्नेले कहिल्यै शान्ति पाउदैन मधुको सराप र उनका आशुले तड्पिनु पर्छ ,,एउटा नारी लाई खुशी दिन नसकने गर्बमै मरे हुनथ्यो कमसे कम मनमा दया होस न बिचराको सबै बैगुन त थिएन होला कुनै कुनै गुन पनी त हुदोहोला नि ति गुनहरु सम्झेर फेरी मिलन गरी माया गर्नु नि ।

  • @ruwanthapa7162
    @ruwanthapa7162 3 роки тому +4

    मधु दिदिको प्रत्यक उत्तर र शब्दहरु सर्है मन पर्यो।

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 роки тому +4

    टीका बैनी म हजुरको शुभचिन्तक मलेसिया बाट ।

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 3 роки тому +3

    पश्चिम क्षेत्रको मन पर्ने गायिका टीका सानु🌹🌹

  • @bhimrisal8258
    @bhimrisal8258 3 роки тому +11

    Wow tika sanu atinai ramri dekhiyaki xan man paryo❤❤

  • @indranepali5451
    @indranepali5451 3 роки тому +7

    माया खानी जनता ले चाहेकी टीका सानू miss you !!म सुर्खेत देखि !!

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 3 роки тому +19

    म त मधु क्षेत्रिको फ्यान भए आज देखि।कडा बोल्ने फ्याक्ट बोल्ने।टिकालाई जस्तो काउलो पार्नु ऑउदैन मधुलाई।सल्युट यु मधु क्षेत्रि।

  • @pawanido6632
    @pawanido6632 3 роки тому +66

    रिशी सर पुष्कर खतिवडा गुरु लाई पनि ल्याउन परो र कोरोना औसधी बारे जानकरी दिनुपरो सर

  • @ambrowchhetri5913
    @ambrowchhetri5913 3 роки тому +1

    Dubai jana dheari ramri tika sanu ko sari mn paryo

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому +7

    मधु छेत्री जि एकल महिला भएनी हिम्मतवाली हुनुहुन्छ।।।be strong always

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 роки тому +9

    टिकाको बानि राम्रो लाक्थो जब इन्देणिमा विबाद आयो त्यहाबाट अलि टिकाको भाउ घटो त्यत्रो सयोग गरेर टिकाको बैनिलाई बचाउनुलाई सयोग गरौ तत्र टिकाले त्यो देखिन के।।।

  • @letsexploreit9212
    @letsexploreit9212 3 роки тому +14

    चिसो भनेकै कोकाकोला,पत्रकार भनेकै ऋषि धमला✍️😀

  • @priyankaregmi8060
    @priyankaregmi8060 3 роки тому +1

    Tika sang ji baba ni kati mitho sabda ho.

  • @bipanakumal2655
    @bipanakumal2655 3 роки тому +3

    मधु जि कुरा सारै मन परेयो हजुर को र मेरो जिन्दगी मा मेल खादो रहेर्छ

  • @janakkc4661
    @janakkc4661 3 роки тому

    मधु जी र टीका जी लोक दोहोरीको साह्रै प्रतिभावान, क्षमतावान मेहनती र सुन्दर गायिका हुनुहुन्छ। संघर्षको अत्यास लाग्दो पहाडलाई छिचोल्दै यसरी गीत र संगीतको क्षेत्रमा होमिनु कम महत्वपूर्ण कुरा होइन। मधु जी को बेदनाको घाउको त बयान नै गर्न सकिंदैन। मधु जी साह्रै लोकप्रीय गायिका हुनु भएकोले उहाँले जीवनमा केही पनि गुमाउनु भएको छैन उल्टै धेरै राम्रो ख्याति कमाउनु भएको छ। हामी सबैको माया पाइरहनु भएको छ। विवाह बास्तबमा एउटा फिलिङ्स मात्र हो अरु केही होइन। टीका जीले विवाहको बिषयमा राम्रो बुझ्नु भएको रहेछ। विवाह नगर्दा एक किसिमको तनाव ग-यो सयौं गुणा बढी तनाव। यसको अर्थ विवाहलाई हतोत्साहित गर्न खोजेको होइन। मधु जीको जिम्वेवारीबोधलाई सलाम गर्नु नै पर्छ। मधु जी अहिले त यति सुन्दर हुनु हुन्छ भने पहिला झन् कति सुन्दर हुनुहुन्थ्यो होला तैपनि मन थामेर आफ्नो छविलाई धमिल्याउनु भएन। मधु जी र टीका जीले राष्ट्र र समाजलाई आहत पु-याएको बिषयमा गाउनु भएको गीतले जो कोहीको पनि मन छुन्छ। यो गीतले धमलाको हमलाको पनि उच्चाइ बढाएको छ। राष्ट्र र समाजको दुखेको घाउमा मलम पट्टी लगाउनु जस्तो ठूलो कुरा अरु छैन। प्रेम र विवाहको बिषयमा धमलाको हमाललाई चित्त बुझ्दो जवाफ दिन मधु जी र टीका जी चुक्नुभएको छैन। मधु जी र टीका जीको गीत र संगीतको यात्राले आकाश चुमोस धेरै धेरै शुभकामना। ऋषि जीको कार्यक्रमको पनि लोकप्रियता बढ्दै जावस हार्दिक शुभकामना।

  • @phulkumarithapa2952
    @phulkumarithapa2952 3 роки тому +3

    अति राम्रो बिचार मधु बैहिनी तपाई महान हुनुहुन्छ

  • @ranjanashrestha6396
    @ranjanashrestha6396 3 роки тому +5

    साथै रमाईलो लाग्यो तर एउटा कुरा टिका दि को बाबई सब्द मन पयै

  • @timrobf6983
    @timrobf6983 3 роки тому +2

    धमलाको हमलामा लोक गायक साथै लोक गाइका एकैचोटि ल्याउनु पर्यो ऋषि जि मधु र टीका दुइतैको स्वर राम्रोछ मलाइ मन पर्ने गाइका हुन

  • @dilipkc3967
    @dilipkc3967 3 роки тому +11

    टिका र मधु लाइ यो कार्यक्रम म देख्दा सारै खुसि लाग्यो।

  • @ganeshkcable
    @ganeshkcable 3 роки тому +31

    टिकाले आमा बुबाको केयर धेरै गरेको रहेछ भन्ने सुने मैले 🇳🇵🇳🇵सधै कायम गर्नुस है।।

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 роки тому +7

    My and Nepal great daughters congratulations and give hard time Mr rishi bhai. You two got a overcome "winner" from dhamala ko hamala. Love you all and good luck.

  • @abhash465
    @abhash465 3 роки тому +16

    42:55 बाबै नि .....😂😂(टिका सानु)

  • @mbahadur774
    @mbahadur774 3 роки тому +8

    Tika ji voice & khanii mero best lokdhori

  • @bishnusunar7527
    @bishnusunar7527 3 роки тому +1

    मधु जिकाे कुरा चित्त बुझउुयाे एकल महिलाकाे पीडा अनि समाज मा छाेरि भएर सुईकार गरनु छाेरि नभए अामा मात्रै स्ईकारनु नु काे पीडा अनि समाजमा अाफ्नाे छाेरि सहित केटाले साेईकारनु सबै नारि काे जिबनमा मेल खाने चित्त बुझाे मलाईत याे कुरा समाजमा भकाे एथात हाे सबकाे एकल महिला हरूले हेर्नू भयाे भने सायद मलाई झै उहाँ हरू लाईनि हजुर काे कुरा चित्त बुझन सक्छ म लाईत चित्त बुझाे

  • @bishnubk2
    @bishnubk2 3 роки тому +16

    यदि Tiktok बाट हेरेर आउनु भाको हो भने 41:30 मा हेर्नू होला।।😂😂

  • @संघर्षकाेकथा

    रमाइलो भयाे ।

  • @hellonepal7544
    @hellonepal7544 3 роки тому +4

    धमलालाइ ठिक त पार्यो है आज

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 роки тому +1

    दुबै जनाको असाधै राम्रो छ मधु बैनिको सोर पनि असाधै राम्रो छ प्रगति को कामना मधु बैनिलाई बैनि हरेस नखानु होला साहासि गरनु होला मन दुखाउन हुँदैन कला गला सबै छ

  • @indrakumar9324
    @indrakumar9324 3 роки тому +6

    madhu ji ko bold interview..
    Thanks all of you..

  • @pabitragc821
    @pabitragc821 3 роки тому +1

    Madhu chetriko kura sunda sarai man dhukyo tika bahiniko mitho voice saral simpal sawavab sarai man paryo

  • @rnlink2420
    @rnlink2420 3 роки тому +5

    निकम्मा हरु को सरकार छ मोज गरि बसेको छ र नेता हरु लाई खोप पहिला लगाउनु दिनु हुदैन र पहिला जनता ले खोप लगाउन पाउनु पर्छ अनि नेता चोर हरु ले

  • @partapsharma9183
    @partapsharma9183 3 роки тому +1

    मधु दिदी को कुरो र स्वर ले सारेइ मन छुयो ।।।।।

  • @purnab.c5248
    @purnab.c5248 3 роки тому +9

    धन्यवाद रिषी सर अब खेम सेन्चुरी र मधु क्षेत्री लाई लिनु है

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 3 роки тому

      Soi yap definately me too

    • @krishnabishwokarma7915
      @krishnabishwokarma7915 3 роки тому +1

      Dhukka hunu hos madhu Chhetri sanga khem century aaunu hunna. Madhu ji le khem jiko charitra hatya garnu bhaeko chha.sochejhai jindagi 1 carode 14 lakhale hoina 1 carode 40 lakhabhanda dherai herieko chha

  • @gumantumrok8207
    @gumantumrok8207 2 роки тому

    मीठो स्वरकी धनी सुन्दरी जहिले साँचो र सत्य मात्रै बोल्नु हुने चर्चित लोक गायिका मधु क्षेत्रि र मिठो स्वरकी धनि सुन्दरी चर्चित लोक गायिका टिका सानु एकै साथ देख्न पाउँदा मलाइ एकदमै खुसी लाग्यो

  • @Subhasini06
    @Subhasini06 3 роки тому +20

    Two strong ladies and singers 🙏🏼🙏🏼✨✨

  • @6T9-
    @6T9- 3 роки тому

    आमै नि। 😍😍😍

  • @sumankumarthapa2195
    @sumankumarthapa2195 3 роки тому +8

    Both r so Talented singers 😍😍

  • @laxmiserpaili2229
    @laxmiserpaili2229 3 роки тому +1

    कति राम्रो कला बहिनि हरुको अब त्येस्तो दुख न आवस

  • @upendraroyalthakuri6331
    @upendraroyalthakuri6331 3 роки тому +19

    ऋषि सर अाउने शनिबार छत्र शाही र काजल जोशिलाई बोलाउनुहोस ।

    • @rambahadurbk7257
      @rambahadurbk7257 3 роки тому +1

      Chhatra lai prachanda ko party ma ufrina pathau

  • @khimbishwakarma5843
    @khimbishwakarma5843 3 роки тому +1

    धेरै राम्रो टिका जि अनि मधु जि खहरेको भेल काडा भो निर माया पिरतिको खेल धेरै राम्रो छ

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 3 роки тому +7

    टीका सानु बुनु को लजालु पन देखेर छोरी मा हुनु पर्ने गुन अरुले पनि सिक्न जरुरी छ

  • @pathaksharan3153
    @pathaksharan3153 3 роки тому +17

    Madhu chetri your are the best 👍👌 people don't know your strogl keep it up i pray 🙏🙏🙏 for your bright future also tika Sanu

  • @bikashgurung6649
    @bikashgurung6649 3 роки тому +4

    U r so precious ms madhu u have a really great heart, I really like u God bless u, u will get a gorgeous patner

  • @inshaphali9768
    @inshaphali9768 3 роки тому

    आजको दोहोरी त एकदम खल्लो भयो ... है वास्तवमा दोहोरी चाही केटा र केटी बिचकै बीचमा हुदा मजा हुदोरहेछ ।

  • @sonisharoy7982
    @sonisharoy7982 3 роки тому +5

    मेट मिचेर नीकै बेर हासे मत लास्ट को कुरा कानी सुनेर हाहाहा टीका सानु ले बाबै नि भन्नु भएको सारै मन पर्यो🤪🤣🤣🙏

  • @yuddakhadka1754
    @yuddakhadka1754 3 роки тому +1

    मधु जी टीका जी दुवै राम्रो कलाकार हुनुहुन्छ तपाई हरु धेरै गीत सुन्छु अब आउने दिन हरु झन् राम्रो राम्रो गीत लिएर साङ्गीतिक क्षेत्रमा पस्किनु होला । र एउटा कुरा टीका जी लाई मधु जी को जस्तो चाई न होस् बेबार । टिका जी चाई एकदम राम्रो संग मन बुझ्ने माया गर्ने मान्छे संग हेरे गर्नु होला बिहे टीका जी धेरै मन पर्छ टीका जी लाई

  • @Mohanjungkc
    @Mohanjungkc 3 роки тому +7

    Madhu always ♥ my favourite &breve lady 👩 ❤ be strong 💪 ❤

  • @bibasthapa9454
    @bibasthapa9454 3 роки тому +2

    Aaha tika baini malaai ati man parne geet suru gareko maa so dhanneybaadh😍😍

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 3 роки тому +29

    The way Madhu Chhetri speaks is straightforward. Be strong.

    • @kishorbista4889
      @kishorbista4889 3 роки тому +1

      दुबै मन पर्ने गायिका । मधु क्षेत्री :- मन मा पाप नभाको सिधा प्रस्न को सिधा उत्तर दिने हक्की गायिका । वहाको गायेकी पन र बोली वचन खुब मन पर्छ । टीका सानू :- हल्का लजालु भये पनि आफ्नो मनोभाबना नलुकाइ साधारण तरिकाले प्रस्ट रुपमा राख्ने गायिका । दोहोरी गाउदा सधै आफू लाइ तल राखेर ससक्त मुकाबला गरि सधै प्रथम हुने गायिका । 🙏🙏

  • @padamrawat836
    @padamrawat836 3 роки тому

    टीका बहिनी लाई पो गाह्रो पर्यो बाबैनी अनुसासित नैतिक बाहन अक्दम सरल बहिनी टीका सबै लाई धन्नेबाद

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +4

    मदु ज्यु बिभा किन गर्नु पर्यो आमा छोरी हुदाहुदै किन गर्ने छोरीलाई राम्रो शिक्षा दीक्षा दिने गर्नु बिभा किन गर्ने मदु ज्यु मंनमा पाप नभाकी युवती हुन मलाई मदु ज्युको खुला मन मलाई मंन पर्छ

  • @m.s6675
    @m.s6675 3 роки тому +1

    WOWदुईटै सुन्दरीको सुन्दर कुराहरू/धन्यवाद

  • @sumankc2325
    @sumankc2325 3 роки тому +12

    मधु जि खै के भनु म तपाईं जस्तो माय को खानि तपाईं को शब्द शब्द मेरो मन कट कट हुन्छ