रजत पथ सम्मान गर्न लायक कार्यक्रम हो प्रकाश दाजुलाइ सेलुयत छ।नेपाली भाषिक मङ्गोल समुदायको येति प्रखर ब्याक्तित्व ईन्डिया जस्तो शक्तिशाली राष्ट्रको मुख्यमन्त्री बनेको देख्न पाउनु र सुन्न पाउनु नेपालिको लागि गौरभको कुरो हो।
मैले उहाँ लाई धेरै निहाले उहाँ को निदार भरी चोट को खत थियो,सायद त्यहा गरेको संघर्ष र प्रहरी दमन को पराकाष्ठा थियो कि। त्यसै महान नेता बनिदैन।सुन जति आगो मा हाल्यो त्यति नै निखार आउँछ। उहा मा नि त्यही गुण आएको छ महान नेता लाई हार्दिक अभिबादन ,सफल कार्यकाल को शुभकामना 💐 lots of love from nepal 💖
सिक्किम / दार्जिलिङ / आसाम / बिहारको राजधानी पट्ना सम्म पहिले हाम्रो सुन्दर 🇳🇵 नेपालको भुमी हो तर अहिले छैन...🤔😢😳 मुख्यमन्त्री प्रेम सिंह गोले सँग को निकै रमाइलो कुराकानी मलाई मनपर्यो चिप्लेटी अंकल😛😁
नाम पनि कमाउन सफल र नेपाली भुमी भन्दा पर गयर नेपाली भासी र नेपाली हरुलाई माया गर्ने सबै नेपाली भासीलाई ईटर्ब्यु बा जी अनि आचार्य जी अनि मुख्य मन्त्री सम्मको ईन्टर्ब्यु लीउने हाम्रो सर सुवेदी सर अनि हामीले त नाम भन्दा पनि कार्यकर्म रजक्पट ले चीन्छौ जय पत्रकार जय देश जय सीक्कीम
Nepal ko Nepali daju Bhai ani didi baini ani sabai Nepali actor actress haru lai pani and hamro Sikkimese haru lai pani dherai dherai bhadhai cha... 🙏🙏🙏 Thank you Hcm P. S Golay sir ...
Good to hear from mouth of PS Golay that Only below 40 are youth leaders but in Nepal above 50 are also claiming themselves as a youth 😊 Nepali politician need to learn something from him
Thanks so called nepali celebs .. who boycotted Rajatpat uncle n glamour guff..that’s why prakash ji doing better n better..otherwise we have to watch only crying face of so called celebs… BRAVO RAJATPAT UNCLE 🔥👍❤️
देश दुई वटा भएर के भयो र मातृ भाषा एउटै हो । चिप्लाउने काका ले पि एस गोले लाई पनि जोड्नु भएको मा धन्यबाद ॥ नेपाल को प्रधान मन्त्त्री को नाम नै थाहा छैन रहेछ पि एस गोले ज्यु लाई । हुन त नेपाली जनता लाई थाहा हुदैन कुन नेता कति बेला भयो भनेर 😜
धन्यवाद छ प्रकाश् जि खुसी लाग्यो हजुरको यो कार्यक्रम किना कि भारत देसमा गएरा भएपनी हाम्रा सिकिम का आम सम्पुर्ण नेपाली जनता र नेपाली मुख्य मन्त्री सङै खुल्याम बातचित गरेरा नेपाल प्रती माया र ममता भएको थाहा पायो खुसी लाग्यो ।।।र अगामी भागहरु म पनि एस्तै एस्तै गरि दार्जिलिङ तिराको अनि देर्हादुन मणिपुर नागालाइन तिराको नेपाली जनता हरुको बारेमा जानकारी गराउनु होला
PS gole sir is very dynamic energetic anii leadership qualities le bharipurna neta hunudo rahexa 🙏 naaman sir li ani parkash uncle li ni dherai dherai dhanyabad 🙏 love from nepal 🇳🇵
Wow hamro Gangtok,Sikkim❤❤❤ thankyou Nepali channel AP1 and Mr Prakash Subedi sir for taking this interview..Hamro aadrniya Mukyamantri sir Ps Golay jue ko interview lewnu ko lagi taro yatra garyera aaidinu vako lagi dherai dherai dhanyabad🙏
Huge Congratulations to Honorable Chief Minister PS Goley jiu and great initiative from Sikkim Government. Also great job for Prakash Subedi jiu for this new episode. Love from Morang, Nepal
Dherai ramro interview. Thank you Rajatpat team. Malai dherai khusi lagyo PS Goley sahab ko interview dekhda. Aba purba mukhyamantri Pawan Chamling ko pani interview linu hola waha pani geet sangit ma ekdam ruchi rakhnu hunchha waha ko sabda sankalan ma dherai chaleko Nepali geet haru chan. Jastai hajar juni samma. Anyway waiting eagerly our honourable CM's music video. 🙂
great pc gole g hamro des ko neta le pani tapai baata sikos ra prakash sir lae thanks yasto ysto video lyau ni ki tapai lae birodh garni haru le pani tapai ko program haru herna baashya hos best of luck prakash g
यो ईन्टरभिउ हेरे पछि हाम्रो नेपाल का मुख्यमन्त्री ले पनि केहि सिकुन काम गर्ने तरिका खाली आफ्नो गोजीमा मात्र सिमित राख्ने होइन बेरोजगार युवाहरूलाई पनि द्यायान दिनु परो प्रकाश जि लाई सलाम छ
मुख्य मन्त्री P.S. GOLAY जि प्रती सम्मान🇳🇵🇳🇵
नेता भनेको एस्तो हुनु पर्छ सिक्नु पर्छ नेपाली नेताहरुले बोली कति मिठो सलाम छ माननीय ज्यु🙏🙏🙏🙏🙏🙏🙏
यी रजपत अंकल लाई हिर्दएदेखी सलाम छ । रजपत नियमित हेरि राछु निनै राम्रो गर्नु भाछ है अंकल ।
उच्च सम्मान मुख्य मन्त्री ज्यु 🙏🙏 नेपाली कला क्षेत्रलाई पनि सपोर्ट गर्नुभएकोमा। सिमाना पार मिउजिक भिडियो एकदम राम्रो बनोस्। शुभकामना 🙏🙏
सलाम छ,मुख्य मन्त्री लाई ,,,,,,कति राम्रो मीठो बोली बचन,,,,,,👉️🇳🇵🇳🇵🇳🇵❤️🇮🇳🇮🇳🇮🇳
Grt thought
कति मीठो बोली । मुख्यमन्त्रीप्रति हार्दिक सम्मान ।
कुनै बेला सिक्किम दार्जिलिङ नेपाल कै थिए रे तर अफसोच आज हामी संग छैन।तर पनि सारै खुशी लाग्यो नेपाली भाषीय व्यक्ति मुख्य मन्त्री हुनु हुदोरहेछ।
Mantri vaneka ta asto huno parxa salam xa P. S. Gole Jiu lai
Sikkim ta thiyena hai navako kura
@@uchunnayakha4697 100% Right
👍️👍️👍️
@@uchunnayakha4697 टिस्टा सम चै थियो रे भनेर सुनेको मैले पनि।
रजत पथ सम्मान गर्न लायक कार्यक्रम हो प्रकाश दाजुलाइ सेलुयत छ।नेपाली भाषिक मङ्गोल समुदायको येति प्रखर ब्याक्तित्व ईन्डिया जस्तो शक्तिशाली राष्ट्रको मुख्यमन्त्री बनेको देख्न पाउनु र सुन्न पाउनु नेपालिको लागि गौरभको कुरो हो।
राम्रो मान्छे सँग कुरा कानी गर्नु भयो प्रकाश सुबेदी ज्यु ले धेरै धेरै धन्यवाद छ. 🙏
नेपाली रंग पत्रकारिताको गुरु प्रकाश सुवेदी 🤘🙏
चिप्ले uncle लाई मन पराउने जति यता हाजिर गरौं
😆😆😂
😂😂😂
आजभोलि यी बुढा ठूलो ठूलो मान्छे संग अन्तरवार्ता लिँदै छन त hats off
साना माँन्छे को attitude हेरन स्वस्तिमा खड्का ,दीपा श्री निरौला पूजा शर्मा को
@@vaihari3224 😂😂🤣सैहो
मैले उहाँ लाई धेरै निहाले उहाँ को निदार भरी चोट को खत थियो,सायद त्यहा गरेको संघर्ष र प्रहरी दमन को पराकाष्ठा थियो कि। त्यसै महान नेता बनिदैन।सुन जति आगो मा हाल्यो त्यति नै निखार आउँछ। उहा मा नि त्यही गुण आएको छ महान नेता लाई हार्दिक अभिबादन ,सफल कार्यकाल को शुभकामना 💐 lots of love from nepal 💖
हाम्रो नालायक सरकारले पनि केही लगानि गरेर नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाएको भए कति राम्रो हुने थियो।
Ramro lagyo hai P.S. Gole
त्यो त हो तर नेपालमा तांई त तुईको फिलिम बन्छ ।जय किसान बस्नेत,शोभित बस्नेत अनि शुभेक्ष्य थापाले बनाएको फिलिमलाई राज्यले सहयोग गरेर के हुन्छ?
As Nepali I always felt Sikkim Darjeeling as my home 🏡
सिक्किम / दार्जिलिङ / आसाम / बिहारको
राजधानी पट्ना सम्म पहिले हाम्रो सुन्दर 🇳🇵
नेपालको भुमी हो तर अहिले छैन...🤔😢😳
मुख्यमन्त्री प्रेम सिंह गोले सँग को निकै रमाइलो
कुराकानी मलाई मनपर्यो चिप्लेटी अंकल😛😁
👋✌️👍️👍️👍️👍️
Sikkim independent country thiyo..Nepal ko thena kyare 😁
@@bikrampoudel4848 toh jatho laii khub thaha xa hoii .. besii na bol kando le dukhaa Paula mugii
नाम पनि कमाउन सफल र नेपाली भुमी भन्दा पर गयर नेपाली भासी र नेपाली हरुलाई माया गर्ने सबै नेपाली भासीलाई ईटर्ब्यु बा जी अनि आचार्य जी अनि मुख्य मन्त्री सम्मको ईन्टर्ब्यु लीउने हाम्रो सर सुवेदी सर अनि हामीले त नाम भन्दा पनि कार्यकर्म रजक्पट ले चीन्छौ जय पत्रकार जय देश जय सीक्कीम
Nepal ko Nepali daju Bhai ani didi baini ani sabai Nepali actor actress haru lai pani and hamro Sikkimese haru lai pani dherai dherai bhadhai cha... 🙏🙏🙏 Thank you Hcm P. S Golay sir ...
नेपालका बुढा नेता राडाका बानहरुले सिक्किमको मुख्य मन्त्रीबाट केही सिकुन Mc !!😌
hahaha.............rada ka baan nai hun ta?
🤣🤣🤣🤣🤣
Right
Radhakaa baan re🤣🤣🤣🤣
😂😂
सारै गर्ब लाग्यो नेपाली भाषीय व्यक्ति मुख्य मन्त्री भएको देखेर
Pahile ko cm chai urdu vashi Thiyo ra muji
@@bibanrai9918 🙄🤣🤣🤣 atti diyoo tw hou mitraa le..
🤣🤣🤣🤣🤣
मुख्य मन्त्रि र सिक्किमी जनतालाई हार्दिक धन्यवाद नेपाली भाषा र कलालाई माया र मौका दिनु भएकोमा
Sikkim is beautiful place♥️ and the chief minister is so humble 🙏🙏
*_तामाङ को सान वाउ उहाँ जस्तो ब्यक्ति ले गर्दा हामी तामाङ हरुको नाम शानमा राखेको छ विशेष धन्यवाद ।_*
Good to hear from mouth of PS Golay that Only below 40 are youth leaders but in Nepal above 50 are also claiming themselves as a youth 😊
Nepali politician need to learn something from him
मुख्य मन्त्री घोले प्रती सम्मान 🙏🙏👍
Hahahah gole chai ho hao ghole hoina daju hahahah
Thanks so called nepali celebs .. who boycotted Rajatpat uncle n glamour guff..that’s why prakash ji doing better n better..otherwise we have to watch only crying face of so called celebs… BRAVO RAJATPAT UNCLE 🔥👍❤️
नमस्कार मुख्य मन्त्रीज्यु, यहाँको सोच र बिचारको उच्च सम्मान छ 🙏👍️🇳🇵
Sikkimese janta ko dukha sukha bujne ek mtra mukhya mantra shriman PS golay sir😍
देश दुई वटा भएर के भयो र मातृ भाषा एउटै हो । चिप्लाउने काका ले पि एस गोले लाई पनि जोड्नु भएको मा धन्यबाद ॥ नेपाल को प्रधान मन्त्त्री को नाम नै थाहा छैन रहेछ पि एस गोले ज्यु लाई । हुन त नेपाली जनता लाई थाहा हुदैन कुन नेता कति बेला भयो भनेर 😜
थाहा पाएर कुनै आवश्यकता पनि छैननि न त यताको लाइ त्यताका मन्त्री को बारेमा न त त्यताको लाइयताको मन्त्री को बारेमा
पि एस गाेले सर साँच्चै नै डाउन टु अर्थ हुनुहुदाे रहेछ धेरै धेरै सम्मान् छ नेपाल बाट 🙏🙏🙏 अब "भिजिट सिक्किम" अबस्य हुनेछ आउने दिन मा !!
Great 👌
धन्यवाद छ प्रकाश् जि खुसी लाग्यो हजुरको यो कार्यक्रम किना कि भारत देसमा गएरा भएपनी हाम्रा सिकिम का आम सम्पुर्ण नेपाली जनता र नेपाली मुख्य मन्त्री सङै खुल्याम बातचित गरेरा नेपाल प्रती माया र ममता भएको थाहा पायो खुसी लाग्यो ।।।र अगामी भागहरु म पनि एस्तै एस्तै गरि दार्जिलिङ तिराको अनि देर्हादुन मणिपुर नागालाइन तिराको नेपाली जनता हरुको बारेमा जानकारी गराउनु होला
PS gole sir is very dynamic energetic anii leadership qualities le bharipurna neta hunudo rahexa 🙏 naaman sir li ani parkash uncle li ni dherai dherai dhanyabad 🙏 love from nepal 🇳🇵
कती राम्रो जनवादी विचार मुख्य मन्त्री गोले ज्यु को 👏
अत्यन्तै खुसी लाग्यो आदर्श समाजवाद सृजना गरि नेतृत्व गर्नु भएको मा 💐🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मुख्य मन्त्री ज्यु लाई उच्च सम्मान छ ! Love you from Nepal 🙏🇳🇵
Wow hamro Gangtok,Sikkim❤❤❤ thankyou Nepali channel AP1 and Mr Prakash Subedi sir for taking this interview..Hamro aadrniya Mukyamantri sir Ps Golay jue ko interview lewnu ko lagi taro yatra garyera aaidinu vako lagi dherai dherai dhanyabad🙏
हामी बिस्वमा जुनसुकै कुनामा रहेपनी हाम्रो पू्र्खा एक हो,हामी मिलेर नै अगाडि बढनु पर्छ,मुख्य मन्त्री जि को कुरा सुन्दा धेरै राम्रो लाग्यो।
Huge Congratulations to Honorable Chief Minister PS Goley jiu and great initiative from Sikkim Government. Also great job for Prakash Subedi jiu for this new episode. Love from Morang, Nepal
Rajpat uncle put rich effort to make bridge between nepal and sikkim film industry... 😍 Jay hoos Prakash Dai ko
Dherai ramro interview. Thank you Rajatpat team. Malai dherai khusi lagyo PS Goley sahab ko interview dekhda. Aba purba mukhyamantri Pawan Chamling ko pani interview linu hola waha pani geet sangit ma ekdam ruchi rakhnu hunchha waha ko sabda sankalan ma dherai chaleko Nepali geet haru chan. Jastai hajar juni samma. Anyway waiting eagerly our honourable CM's music video. 🙂
Pooja sharma herya herai 😀😃😃 Prakash with aakash…
Ghanta hernu kati paucha paucha Pooja ji lye jai Gorkha jai Nepal ama 🇳🇵🇳🇵✊✊
@@allwin2595 ghanta herya vanya hainaa🤩🤩🤩 Prakash subedi lai hereko vanya
गोर्खे गौरव भारत भरिका एकमात्र गोर्खा मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ।🙏🙏🙏
great pc gole g hamro des ko neta le pani tapai baata sikos ra prakash sir lae thanks yasto ysto video lyau ni ki tapai lae birodh garni haru le pani tapai ko program haru herna baashya hos best of luck prakash g
अति राम्रो आन्तरबार्ता🙏
मन्त्री हुनुहोस् त वहाँ जस्तो..नेपालका नेताज्युहरु ले वहाँ बाट केही सिक्नुहोस "चेतना भया" । छिटोभन्दा छिटो घैटोमा घाम लागोस । जय होस रजतपट अङकल ।
सधैं गेस्ट आउँदा तलबाट आउनुहुन्थ्यो आज माथिल्लो तलाबाट
Kasto salin bhadra kati ramro soch vako ps goly sir..nepal ko rajnitik haru le siknu parxa uha bata..
अहिलेसम्मको राम्रो अन्तरबार्ता सलाम P S Gole jew lai
सलाम छ, सम्माननीय मुख्यमंत्री जी, र प्रकाश जी लाई।
Wow mr. Ps gole jiu सेवाङमी (namaskar) हजुरको बिचारलाई सलाम।
निकै राम्रो उतकृष्ट लाग्यो।
जगल्टे दाइ उर्फ (चिप्ल्याउने काका) गायिका शान्ती श्री परियार लाई कहिले बोलाउने हो ! धन्यवाद (तपाईंको शुभ-चिन्तक)🙏🙏🙏
good to see.. Chief minister P.S golay love and respect from nepal..
Salut to P S Gole, our politicion should learn from him .
वरिष्ठ पत्रकार नाम बाट सम्मान गर्नुपर्छ प्रकाश सुबेदि दाइलाइ पनि🇳🇵🇳🇵🇳🇵
मुख्यमत्री र प्रकाश सुवेदी जी दुवैजनालाई हिर्दय देखि नै सम्मान छ ।।
प्रकाश सुबेदी सर प्रती उच्च सम्मान
कति सरल मिठो बोली मुख्यमन्त्री को, हार्दिक सम्मान मुख्यमन्त्री लाइ।
यस्तो पो नेता यस्तो पो मन्त्री यस्तो पो सोंच बिचार कठैबरा हाम्रा नेता हरु~~केही सिक्नुहोस् प्लिज हाम्रो नेता ज्युहरु पि एस् गोले ज्यु बाट 🙏
kati saral byaktitwo bhayeko hunuhudo rahexa mukhye mantri.....huge salute
यो ईन्टरभिउ हेरे पछि हाम्रो नेपाल का मुख्यमन्त्री ले पनि केहि सिकुन काम गर्ने तरिका खाली आफ्नो गोजीमा मात्र सिमित राख्ने होइन बेरोजगार युवाहरूलाई पनि द्यायान दिनु परो प्रकाश जि लाई सलाम छ
याे भिडियाहेरेर सिक्किमका मुख्यमन्त्री बाट नेपालका मुख्यमन्त्रीहरुले धेरै कुरासिक्नजरुरिछ ।अन्तबार्ता दिनेसैलि बाेल्नेतरिका बाेलिमा ईस्पटता सबथाेक पाएमैले। प्रकास सुवेदी नामैकाफ्फिछ बिषेसगरि रंगपत्रकारितामा पच्छिलाे समयमा नयाँ साेचकासाथ अन्तरबार्ता लिईरहनु भएकाेछ त्यासकाेलागि बधाई अनिसुभकामना ।🌹🌹🌹🌹🌹
सारै राम्रो रजतपट सर!
अाहा मन्त्री ज्युको कति राम्रो धारणा,
मन्त्री p.s. golay ज्युलाई नमन् मेरो 🙏
We are proud Sikkimese. Our best HCM.
सलाम छ,मुख्य मन्त्रीलाई
What a legend answer ps Sahab👍👍
PS Gole you are the best leader. I am your great friend from Jhapa Nepal.🇳🇵
Such a humble person gole sir
PS Golay sir salut🙏🙏💐💐🇳🇵🇳🇵
Great respect & salute guys………
Ps गोले ज्यु प्रती नमन सोच होस त यस्तो हाम्रा नेता होइनन लुटेरा हुन।
सुड्डो ले एक्दमै राम्रो गर्दै गैराको छ्न है स्याबास अनि गोले जिउ लाई नमस्ते
Huge Respect Prem S Tamang ji 🙏
नेता भनेको यस्तो हुनुपर्छ हे नेपाली नेताहरू सिक्किम को मुख्य मन्त्री बाट सिक्नु पाठ नलाइक नेपाली नेता हरू
चिप्ल्याउने अंकलले कुनै दिन जो वाईडनको अन्तरवार्ता लिन बेर छैन ! फेरि जो वाइडेनलाइ पनि चिप्ल्याउन बेर छैन !
Chief minister of Sikkim 🙏🙏🙏 all the best .God bless you 🙏
नेपालमा पनि एस्तै मन्त्री भएको भए बिकास हुन्छ होला नेपालमा त खाली आफन्तलाई मात्र काम दिन्छ।।
रजतपट र यो कार्यक्रम नछुटाइ हेर्ने यता आउत💕💕💕
Derai ramro soch hunu huda raix hamro nepal ma pani yastai mantri ko khacho x
Peace ✌ Jay hos ps.gole dai ko Jay 🇳🇵 love from Nepal.
SP Goly sir r prakash sir lai 🙏🙏🌷
Wahaaa hajurko sidhantalai mannu parxa kasto ramro soch buchar nepalka netaharu bhane sattama pugne bitikai afnu ra afantako barema sochda xan neta bhaneko jantako ho jantako lagi nai sochnuparxa afnu ra afantalai mtra hoina sika uhanbata.....
Jay sikkim
Jay Ps uncle...
Wow, its wonderful encouragement. Namastey Sir.
Parkash sir .aba narendra Modi ko interview lenu paryo hajur la 🙏🏻💐
Nepalma pani yestai mantiri neta hunu parne
Ramro xa Beautiful video good jab all
Chief minister Ps goley salute sir 🙏 Good job 👏keep it up
In the leadership of Dear HCM PS Golay Sikkim will florish. Hats off to our Dynamic Leader...
Sikkim ko manchay haru lucky cha ...as they have such a great leader
कति मिठो बोलि गोले ज्यु को,महनायक को भनेर नि सोद्नु पर्ने नि रजतपत uncle उन्ले नि भन्थे होला राजेस हमाल भनेर
Dherai ramro interview… ps gole is simple and kind people .
uncle namaskar xa hai dherai ramro soch bhayeko politicianlai linu bhayexa thank you 😍😍😍😍 nepalka politiciansle uha bata path siknu paryo😍😍😍😍😍
Sansar vari junai kuna ma base pani hami nepali le aafno geet sangit kala ra aafno bhasa lai yasari maya garnu parxa sadhai
कति राम्रो सोच कति राम्रो मुख्य मन्त्री 🙏🙏🙏
wow proud to be tamang.
Hajur ko kura le vitrai bat shakti pradan vayako mahasus 🙏🙏🙏🙏
Wow nikai Khushi lago nepali parti ko Maya dekhara
Great interview 💕
Kati mitho bolne saili haso lastai man parxa mantri jiuko
कति मीठो बोली माननीय मूख्यमंत्री प्रेम सिंह गोले ज्यू को
sahi chalanu vako xa nepal ma kahile chalchh