प्रदीप पौडेलले किन भेटे बालेनलाई ? के के भयो कुराकानी ? बालेनले भनेको सडक नबने आन्दोलन गर्ने घोषणा

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • प्रदीप पौडेलले किन भेटे बालेनलाई ? के के भयो कुराकानी ? प्रदीपले किन गरे आन्दोलन गर्ने घोषणा ?pradeep paudel
    #pradeeppaudel #balenshah #serofero #keshabrajjoshi
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

КОМЕНТАРІ • 58

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +22

    मेयर वालेन शाहजी कुनै पनी पुराना दलहरूलाई विश्वास नगर्नु होला ।
    विषेश गरी काँग्रेसलाई कहिल्यै विश्वास नगर्नुहोला किनकी यिनीहरू आफ्नो स्वार्थ पुरा गर्न तपाईको पछी लागेकाछन ।

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 3 місяці тому +7

    एमाले ले झै बिरोध गरेर नगइ सहकार्यमा जानु सारै उत्तम। राजधानिका मेहर स्थानीय सरकारका प्रमुखलाइ भेट्नु सारै उत्तम। सवै दलका युवाहरु जुजारू हुदै तिन ठूला भनौदा दलका खुइले बुढाहरूलाइ पाखा लगाउनु अहिलेको आवश्यकता हो।

    • @Gambler644
      @Gambler644 3 місяці тому

      k ko dal? Yesto jhole dal sabae sakhap hunu parxa 84 ma !!! Party ka purana naya sabae ekae hun !!! 84ma yini party ko bijog hunexa

  • @NareshChhetri-lp9zs
    @NareshChhetri-lp9zs 3 місяці тому +7

    यो माचिक्ने पौडेल हो कि सेरेको झोले हो, बालेनको नाममा जनता तान्न खोजिरहेको छ

  • @bharatthapa5283
    @bharatthapa5283 3 місяці тому +3

    पौडेललाई नेपाली काङ्ग्रेसले दुत बनायर पठाएको होला पछिल्लो समयमा बालेन जि को मन बुझनाको लागि ! जुत्ताको तलुवा चटाएर पठाउनु पर्ने थियो

  • @dirghapandey
    @dirghapandey 3 місяці тому +3

    बालेन ले यस्तो हरूलाई बाल दिनु हुदैन यी गनाएका पात्रहुन

  • @kedargautam4475
    @kedargautam4475 3 місяці тому

    बालेनजी 3 दल र रबि लगायतलाइ कहिल्यै बिश्वास नगर्नु होला र सहकार्य समेत नगर्नमा नगरबासिको भलाइ छ

  • @manuojha6563
    @manuojha6563 3 місяці тому +8

    जनताले पत्याउन छोडे अब बालेन सग लीसो झै टासीन पुगेको हो चर्चा परीच्रचाको लागि इनीहरुको भनाइ लाई सापट लीदै इस्टेन बाज हो जनता को बुझाइ मा!

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 місяці тому

    एक दम ठिक। बालमंन्दिर, स्काउतको जगा भोजन गरेको बारे कसरी घोप्तो पारेर ओकलन लगाउने बारे मा पनि त कुरा भयो नै होला? बालेन सायमी भनेको बालेन नै हो।जे भय पनि यो माननीय अलि कति आफ्नो निर्वाचन क्षेत्रको
    बारे चिन्टा लिने मानिस हो।यो जतिको मानिस लाई पनि अर्को निर्वाचन मा रबि र बालेनले सहयोग गरेर जिताउनै पर्छ।

  • @minkhatri1609
    @minkhatri1609 3 місяці тому +4

    अरुकुरा ठिकै होला तर सरकारी जग्गाचाही तिमीहरु बाट फिर्ता ल्याउने पहल हुदैन

  • @nandasunar5006
    @nandasunar5006 3 місяці тому +9

    यो प्रदीप सरकार मा भएको भय बालेन को बिरोध गर्थ्यो ।
    बालेन जि होसियार हुनुहोला यस्ता दुई जिब्रे को कुरा कसैले पत्याउनु हुदैन।

    • @mamtachand6622
      @mamtachand6622 3 місяці тому +1

      sahi bhannu bhayo,yini haru satta ma aayepachhi,balen ko khedo khanchha,kp oli jastai.

  • @sunilghimire3439
    @sunilghimire3439 3 місяці тому +1

    काङ्ग्रेसको बफादार झोले प्रदिप

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 місяці тому +2

    ठुला ब्यापारी सङ्ग मिलेर नेपाल र नेपाली नेपाली दाजुभाइ लुट्ने काङ्ग्रेस एमाले माओवादीलाई पत्तासाफ नगरी नेपाल र नेपाली जनताले कानुनी राज्य सुशासन न्याय पाम्ला भनेर कल्पनापनि नगरे हुन्छ

  • @rajanshrestha519
    @rajanshrestha519 3 місяці тому

    सरकार ढल्ला जस्तो छ अनि बालेन लाई साथ दिय जस्तो गर्यो भने जनताले साथ दिन्छन अनि सरकार मा जन पाउछ भनेर नाटक गरेको हो । इनि आफै सरकार मा हुदा कहिले कुन कामको लागि सहयोग गरेको छर? भन्देउ न तिम्रा वडा अध्यक्ष लाई सहयोग गर बिरोध नगर भनेर ।

  • @sanushrestha4958
    @sanushrestha4958 3 місяці тому

    यस्को बिस्वास नगर्नु है प्रदिप भन्ने जन्तु को

  • @punrashmi5508
    @punrashmi5508 3 місяці тому +1

    प्रतिबद्धता त रामकुमार झाक्री प्रचण्ड ओली देउबा सबैले गरेका थिए सुरुमै !जब कसैले साथ् दिएन त्येस्पछी मात्र बालेंन कठोर भाको हो त्येसैले प्रतिबद्धता पुरानो झुक्काउने भाषा भैसक्यो !बोलेर होइन गरेर देखाऊ

  • @purnabahadur416
    @purnabahadur416 3 місяці тому +1

    त किन जानकारी लिन जाने आफुले पनि नगर्ने अरुले पनि गर्न लागेको काममा कार्यकर्ता पठाएर रोक्न खोजेको होला ।लाज नभए को प्रदिप नाम राख्न खोजेको होला ।

  • @bhupendrabatsalamsal8727
    @bhupendrabatsalamsal8727 3 місяці тому +1

    नगरकाे सरसफाइ तथा विकासमा संघिय साम्सदहरुकाे केही भुमिका हुदैन र साम्सदज्यु ? तपाईं हरु त केवल सत्ताकाे सैादावाजी र चुनाव कसरी जित्ने भन्नेमा ब्यस्त हुनुहुन्छ । बालेनले काम गर्न शुरुगरेपछि उनकाे जनमत बढ्ने डरले तपाईं हरकाे हुटहुटी बढ्दैमा तपाईं हरुकाे कद बढ्ने देखिदैन । हेक्का रहाेस् ।

  • @RajuPakhrin
    @RajuPakhrin 3 місяці тому +1

    Chor ko natak ho

  • @bhandarih646
    @bhandarih646 3 місяці тому +1

    ऋुसे काङग्रेसी मीडीया र युवा हलहल आफने बिबेक नभाको युवा हान्नीय

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 3 місяці тому

    Yo ani puraNa Gadha haruko kuro 30,35 years dekhi yastai sundai Aayaka hau, Aaj samm ke khelayar baseko,,BaLen Lai Sujhab Laaj Pacheka Haru

  • @narendrapandey8055
    @narendrapandey8055 3 місяці тому

    Nepali Congress ko maha thag damb bhako manniye pradeep poudel ho rip rip

  • @fwnnepal6751
    @fwnnepal6751 3 місяці тому

    यस्ता थुतुनु चलाउन मात्र जानेका हरु ले जस्लाइ भेटे पनि काम छैन

  • @tillochanbhatta2931
    @tillochanbhatta2931 2 місяці тому

    भारत र पस्चिमा हरुले पालेका रोबोट हरुले जे भन्छन तेहि हुन्छ

  • @shahjasmine8624
    @shahjasmine8624 3 місяці тому

    Chor daka

  • @gitaadhikari8844
    @gitaadhikari8844 3 місяці тому

    माखो नमारेको मान्छे हो यो बालेन जि होसियर हुनुहोला यस्ता सङ्ग

  • @RamsharanChaulagain-f3h
    @RamsharanChaulagain-f3h 3 місяці тому

    यिनी हरु लाई कति पनि सरम रैछ

  • @ShakuntalaSingh-qk3mk
    @ShakuntalaSingh-qk3mk 3 місяці тому

    Pradip sir tapinlai thha chha Sabai tapain ko party ra tapain kahahunuhunuthy aajtak?

  • @mamtachand6622
    @mamtachand6622 3 місяці тому

    Balen ko aagadi yo sabai neta haru bhusuna haru ho.

  • @kevin-py6oe
    @kevin-py6oe 3 місяці тому

    Kura euta, kam arkai garne ho yesleni kam chaieena yesko ni

  • @Kasa690
    @Kasa690 3 місяці тому

    😂ABA BALEN LAI PANI KALO CONGRESS KO JHOLE NAI BANAUNE VAYO HEY BHAGWAN

  • @ShakuntalaSingh-qk3mk
    @ShakuntalaSingh-qk3mk 3 місяці тому

    Tapainko dabab keep ma rskhnu hos la ! Ha!ha!

  • @keshargurung9339
    @keshargurung9339 3 місяці тому +1

    अहिले सम्म ३० सौ वर्ष सम्म त कांग्रेस के गरिस् के हेरिश अहिले balen ले गरेको काम प्रति किन् चासो? कांग्रेस भनेको देश र नागरिक बेच्नेहरु हौ।

  • @tilakkarki2729
    @tilakkarki2729 3 місяці тому

    Sabai vanda jhole patrukar yahi ho

  • @-Rr1990
    @-Rr1990 3 місяці тому

    काटिएको नाक बालेनले राख्देला।😅

  • @rinastha6057
    @rinastha6057 3 місяці тому

    Ptrakar ho ki kawade ho
    K bujen

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 3 місяці тому

    Yasko haisiet ward adakchaya ko ho.

  • @PragyanBardewa
    @PragyanBardewa 3 місяці тому

    काग्रेसको मान्छे भनेको सब युवामाथिको खेलबाड हो युवाको कलन्क्😡😡😡😡😡

  • @madanpuri3971
    @madanpuri3971 3 місяці тому

    Jola cagars

  • @Premkarki762
    @Premkarki762 3 місяці тому

    यसले बालेनको नाम लिएर चोखिन खोज्दै छ है

  • @lokchhetri9117
    @lokchhetri9117 3 місяці тому

    Balen sir E partyka jholeharu kurama bahakinu hunna hai....

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 3 місяці тому

    याे मात्र हाेईन सबै ठुलाे भन्ने हरू गएर बालेनलाई ढाेगनु पछ

  • @Iamsorry682
    @Iamsorry682 3 місяці тому

    गफाडि गर्ने केहि होईन

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 3 місяці тому

    Good 👍 job sir

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 місяці тому +1

    नाटक

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 місяці тому

    Bigre ko chabi सुधार्नै प्रयास pudel ko