बम्जनले गंगालाई बला त्कार गरेकै हो त ? बुवाले गरे गंगाको घिनलाग्दो कतुर्तको भण्डाफोर, म मर्न तयार छु

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #RambahadurBomjon#Gangamoktan#Onlinetvnepal
    Host : Dipak Giri
    Guest : Ganga Moktan ( Ram bahadur Bomjon )
    Camera/Edit : ShalikRam Neupane
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 235

  • @subashbal9383
    @subashbal9383 7 місяців тому +71

    यो बुबाले 100% सही कुरा गर्नुभयो बुबाले सत्यता र यथार्थ कुरा गर्नुभएकोमा धेरै धेरै धन्यवाद👍️👍️👍️👍️👍️

    • @rajukc159
      @rajukc159 7 місяців тому

      good

    • @kumaritimsina4505
      @kumaritimsina4505 7 місяців тому +1

      စkhalte budo thuka tero zindagi

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 місяці тому

      गंगा लामा धर्मको मत्लाप भएना
      घुस खने मत्लाप भयो सत्य कुरा हो भने किन लुकेको ।

  • @rameshtamang7388
    @rameshtamang7388 7 місяців тому +5

    धन्य हो आसेङ ।
    हजुरलाई कोटी कोटी नमन !
    यो CIB भनौदा अनि खेर प्रहरी भनाउदा हरुले झोले नेताहरु को निर्देशनमा नै केटाकेटी हरु गायब पारेर बम्जन को बिरुद्ध मा बोल्न लगाउने र नेपालका समस्त तामाङ जातिलाई छिन्न भिन्न बनाउने सडयन्त्र हो भन्न सहजै किटान गर्न सकिन्छ किनभने नेपालमा एकदिन यो तामाङ जातिले राज गर्छ भन्ने कुरा बुझेर नै यो खालको आरोपहरु बम्जन माथि लगाउने काम हरु भई राख्या छन् है ।
    होशियार । गुरु को भक्तजनहरू होशियार ।

  • @SunitashresthaRoblox
    @SunitashresthaRoblox 7 місяців тому +13

    सईभन्नु भयो बुवा ले गुरु को बारे मा गुरु निर्दोश हुनु हुन्छ सत्य कै जित हुनु पर्छ बुवा 😥😥😥😥😥😥😥😥😥😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 हजुर ल े

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 місяці тому

      गुरु संग नजिक भएरा बोल्ना पनि नपाऊने कसरी बलत्कार गर्ने यो सारेन्द्र ले नै कुरा हरु लेखेरा दिएरानै बोल्नालगाएको हो ।

  • @pritisubba321
    @pritisubba321 7 місяців тому +37

    गङाको बुबाले एकदम 100% सहि कुरो बोल्नु हुदैछ यो कुरा हामी सबैले बिचार विमर्श गरेर असत्यको जरा उखाल्नाम साथ सपाेट गरौं

  • @sushilatamang7474
    @sushilatamang7474 7 місяців тому +19

    बुबाको कुरा साच्चै नै हो जस्तो लगेको छ ।यो सबै गुरुलाई फसाउने चलखेख हो।🙏🙏🙏🙏

    • @bepositive204
      @bepositive204 7 місяців тому

      1 month kehi nakhai koi bachchha? Hawa kura ko biswas gari nahid na tamang ho bhandaima 😂😂

    • @sanitatmg4497
      @sanitatmg4497 7 місяців тому

      ​@@bepositive204tero akha futeko hola hai pahile ko vdo herdaina khateko ban

    • @bepositive204
      @bepositive204 7 місяців тому

      @@sanitatmg4497 haha biswas lagxa hajur lai bhane thikai xa ta maladwar lai haridwar dekhauna saknu ni auta kala nai ho dekaune ko galti hoina dekhney ko aakha ramro ho pujdai basnu.

    • @sanitatmg4497
      @sanitatmg4497 7 місяців тому

      @@bepositive204 malai lagxa biswas malai ta sabai dhar ma ma biswas lagxa aru ko kura haru ma naramro rakhne soj xaina hamro xedik ho kin ris rag rakhnu bekar ma

  • @politicshome9791
    @politicshome9791 7 місяців тому +47

    सत्य कुरा आएछ सबैले सेयर गरौ फटाफट

  • @JK-co8er
    @JK-co8er 7 місяців тому +32

    येा बाचन उहाकेा छेारि शम्म पुराई दिनुस पत्रकार महेादय ,।

  • @newgeneration7325
    @newgeneration7325 7 місяців тому +10

    नया पत्रकार भाइ देख्यो यदि भोलिको दिनमा तिमि सत्य पत्रकारिता गरेर स्थापित हुने हो भने सत्यको खोजी गर ।हामी तिम्रो साथमा छौ अनि all viewer हरु हामी सबै मिलेर सत्यको पक्षमा बोलौ यस्तो घटना भोलिको दिनमा तपाईं हामी माथि पनि हुन सक्छ तेसैले सत्यको जित गराउन दबाब दिऔ।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  7 місяців тому +16

    आश्रममा गंगालाई बम्जनले बलात्कार गरेकै हो त ? गंगाकै बुवाले गरे डरलाग्दो कतुर्तको भण्डाफोर .....(भिडियो सहित) ua-cam.com/video/SJOjQmM2JD4/v-deo.html

  • @lee_mlee2825
    @lee_mlee2825 7 місяців тому +5

    यो भनदा ठुलो के प्रमाण हुन सकछ र ? सबैले कुरो बुझनु है राज्यले अरु धर्म मास्ने प्रयास गर्दै छ ।

  • @rakjarnikar
    @rakjarnikar 7 місяців тому +17

    सत्य तथ्य जसले बोल्छ,
    उ यस लोकमा पनि पुण्य,
    परलोकमा पनि पुण्य।
    यो जन्म अमुल्य छ।

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b 7 місяців тому +25

    सहि कुरा हाे हजुर

  • @kajipariyar5065
    @kajipariyar5065 7 місяців тому +23

    यो कुरा सत्य छ

  • @SantaLama-wk1yw
    @SantaLama-wk1yw 7 місяців тому +4

    सहि कुरा हो बुबा ले भनेको तपाईंको छोरी अरुको हातमा होला गुरुलाइ फसाउन लाई

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 7 місяців тому +6

    छोरीलाई बोल्न लगाउने त्यो के सुबेदिलाई पक्रेर जेल हाल्नु पर्यो।पत्रकारले ती सिकाउनेको खोजतलास गर्नु पर्यो

  • @surajlama7555
    @surajlama7555 7 місяців тому +22

    बाजेको 100% सत्य र यथार्थ कुरा 👍️👍️👍️

  • @nirmalabista5692
    @nirmalabista5692 7 місяців тому +8

    एस्ता सत्यता, इमान्दारिता सबै डलर्मा बिक्यो, सय सवुत, जन्म दाता बाबू जिउदाइ यसरी सत्य बोलिरहदा त यस्तो माजालमा फसाउदा रहेछन्, हे रा म 😢,यदि यी बाउ मरिसकेका भयत, ती तपसी बम्जम्लाइ त अनेकौ, कप्नै नस्क्नेगरी तद्पाइ तड्पाइ, जेल्मै कुवाइदिदा रहेछन्, अझै के बेर, निर्मला पन्तको पनि सबै अपराधको दोष उनै बम्जम्लाइ लगाउन बेर्छैन, हैट, थुक्क थुक्क थुक्क अपराधीहो, हरे कृषियन धर्मा नलागेको भयरै यत्तिसम्म गरेका हुन् , यी सत्य वाइबा बाबालाइ हाम्रो नमन् छ, जय जय होस सत्यको

  • @user-md7yf5et3w
    @user-md7yf5et3w 7 місяців тому +21

    सहि भन्नू भयो बाबा

  • @sarojghimire8352
    @sarojghimire8352 7 місяців тому +2

    गुरुको जय जय हुने समय आको भर चर्चा भको हो अब गुरुजी को हाइ हाइ ❤❤

  • @pritisubba321
    @pritisubba321 7 місяців тому +8

    गङगा लुकाउने ब्यक्तिले चाडाे निकाल्नु पर्यो

  • @user-vf8wd8fi4i
    @user-vf8wd8fi4i 7 місяців тому +7

    बुबा ले 100% सहि कुरा गर्नु भयाे कुन बा अामा लाई अाफ्नाे छाेरा छाेरि लाई असफल हेर्ने मन हुन्छर हजुर सहि छ ❤️🙏🙏🙏

  • @roshanlama1503
    @roshanlama1503 7 місяців тому +75

    यो बा को कुरा सही छ यसमा सबै डलर वालाले गरेको हो भन्ने देखीन्छ

    • @SugamDipen
      @SugamDipen 7 місяців тому

      🙏❣️🙏Asttya tikdoina sttya 🙏❣️🙏dagdoina vneko yhi ho mnai dekhi smman xa baba hjr ❣️🙏❣️🙏❣️🙏❣️🙏

    • @salomirai705
      @salomirai705 7 місяців тому

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 7 місяців тому +7

    योपत्रकार हरुपनि हेर्दाअचमै लाग्छ
    किनभने सिपालु नेतालाइ प्रसनगरने बेला धेरैनै प्रश्नगरे जस्तोगरिने
    अनि केहि पावोर नभयकोलाइ चाहिं यसो उसो के के नै कुरा उठायर सोध्ने हाम्रो नेपालको पत्रकारपनि धन्यनै भर्नुपर्छ॥

  • @user-jk5qs5rd9b
    @user-jk5qs5rd9b 7 місяців тому +3

    जमाना धेरै परिवर्तन भैइसक्यो हक अधिकार महिला पुरुस बराबर र येदि महिला ले नचाहे पुरुष को केहि लाग्दैन भने अहिले महिला जातिले जे भन्देनी हुन्छ र गलत पनि बोलेको हुन सक्छ पहिला सत्य र तत्थ नबुझी सिधै हत कडी र जेल यो के हो नेपाल सरकार ? येदि यो गलत साबित भयो भने यी सबै आरोपी हरुलाइ उल्टो मानहानीको मुद्दा हाल्नु पर्छ ।

  • @SunitashresthaRoblox
    @SunitashresthaRoblox 7 місяців тому +2

    हजुर ले साथ दिनु पर्छ बुवा गुरु लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️😭😭😭😭😭😭😥😥😥😥😥😥

  • @Khanal143
    @Khanal143 7 місяців тому +12

    जो दोषी हो कानुनी कारबाही हुनुपर्छ। निर्दोषी फसाउनु हुदैन। जो पिडित हो उसले न्याय पाउनुपर्छ। चुरो कुरो यत्ति मात्र हो।

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 7 місяців тому +9

    सहि हो ।

  • @laxmirai6910
    @laxmirai6910 7 місяців тому +6

    सहि कुरो बुबा सत्तेको जित होस❤❤❤❤❤

  • @sagartmg4606
    @sagartmg4606 7 місяців тому

    १००% सही भन्नुभाकोमा हजुर्लाइ मनैदेखी धैन्यभात जहीले नै सत्तेको जीत हुन्छ

  • @pratapjimba
    @pratapjimba 7 місяців тому +8

    sahi kura garnu vayo hajur le❤

  • @luckygurung5174
    @luckygurung5174 7 місяців тому +4

    Right buwa and be respectful buwa🙏🙏🙏🙏🥰🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @Sejongxotuvloger1234
    @Sejongxotuvloger1234 7 місяців тому

    Guru jiu le nyaye paunu parcha🙏🙏🙏🙏

  • @RITABHATTARAI-ok8ze
    @RITABHATTARAI-ok8ze 7 місяців тому +4

    Right guru nirdaos abasiya hunuhunx guru

  • @user-mv9sd3gv1n
    @user-mv9sd3gv1n 7 місяців тому +3

    यो बुवा को कुरा 100% सहि छ शोझो कुरा बुवा को छोरी चै चन्डाल रछे

  • @ChakraYonjan
    @ChakraYonjan Місяць тому

    सहि कुरा सत्ये भन्नु भयो हजुरले यो अर्को धर्मले बौद्ध धर्म लाई मास्न खोजेको हो

  • @deepakkumarrai3835
    @deepakkumarrai3835 7 місяців тому +2

    तिमिलाई पनित राम्ररी पडाईएको हुनसक्छ। घोक्रो सुक्नेगरी नकराउ भोलि कानुनले प्रमाणित गर्योभने के गर्छौ। बरु असल गुरुहोभने लागेको आरोप सफाई हुन सहयोग गर। सायद हावानचली पात हल्लंदैन। बम्जन दोषी पनि हुनसक्चन, नहुनपनी सक्छन। सिद्द, पुर्ण संसारमा कोहि छैन।

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r 7 місяців тому +6

    Sahi kura garnu vayo mhemhe le 🙏

  • @user-xe6rg4ju4g
    @user-xe6rg4ju4g 7 місяців тому

    Sahi satte kura ho parnam guru

  • @nirmalarai5993
    @nirmalarai5993 7 місяців тому +1

    Baba hajur le 100% kura garnu vayo 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @Gaurabgurung909
    @Gaurabgurung909 7 місяців тому +2

    सहि भन्नु भयो हजुर ले सत्यतथ्य छानबिन हुनुपर्छ

  • @Raj.Foreign
    @Raj.Foreign 7 місяців тому +12

    होइन यो प्रक्रियामा दालमा केही कालो जस्तो शंका लाग्यो। यसमा दरो investigation हुन जरुरी छ।

  • @agirltoremember4790
    @agirltoremember4790 7 місяців тому +2

    Justice for bomjon ❤️

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 7 місяців тому +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @user-di4bm5ct4f
    @user-di4bm5ct4f 7 місяців тому +1

    एकदमै सत्य कुरा गर्नु भयो बुवा ले

  • @parbatirai5174
    @parbatirai5174 7 місяців тому +7

    बम्जन लाई छोडी दे सरकार

    • @grpnepal
      @grpnepal 7 місяців тому

      सरकारले छोडने हैन अमेरिकन cia ले हो ! सर्कार बाध्यतामा छ सन्दिप लामिछाने र तपस्वी बमजनको केस उस्तै उस्तै हो! गिदी हुनेले बुझी सकेको छ नहुनेले सरकारलाई गाली गर्यो बाहुनलाई गाली गर्यो !

  • @rajbasnet2001
    @rajbasnet2001 7 місяців тому +2

    अस्ति प्रचन्डेलेको टिब्बेटेनलाई लुम्बिनिको प्रमुख बनायोरे भन्ने सुन्याथे, यस्तो सडयन्
    त्र हुनेगाठे, बाउले त झुटो बोलेनहोला

  • @brosad6833
    @brosad6833 7 місяців тому +2

    मान्छे भगवान हुन्छ ? साेजो नेपाली लाई कहिले सम्म मुर्गा बनाउने ? राम बहादुर बम्जन सही छन् तर उनलाई कमाई खाने भाँडो बनाउने हरु ले राम बहादुर बम्जन लाई फसाएका हुन् अरु ले होइन ।

  • @sumilama3624
    @sumilama3624 7 місяців тому +4

    Yo Anuyahi kura akdam Sahi xa ra Sahi bolnu vayo Danyabadh🙏uahako xorilai chai khelakai ho .ati sammako video baule xorilai jhut boldaina ,boldaina.yo daile akdam Sahi vannuvayo ...

  • @bandhananurag3577
    @bandhananurag3577 7 місяців тому +4

    यो देशमा षड्यन्त्रकारी हरुको भिड छ

  • @sarosekhatri7942
    @sarosekhatri7942 7 місяців тому +2

    सत्यतथ्य बाहिर आउँदै छ। यो डलरबादी हरुको डरलाग्दो कर्तुत पर्दाफास गर्नै पर्छ। बुद्ध धर्म सम्प्रदाय समाप्त पार्ने प्रयास भइरहेको छ। हाम्रो नेपाल का नेताहरूनै घाँस खाने घुसिया भएरनै हो यो सब थोक भाको। यो गणतन्त्र कामै छैन! खारेज हुनुपर्छ।

  • @nofearjr522
    @nofearjr522 7 місяців тому +3

    यो बाबाले बोलको सहि छ

  • @usaxtra63
    @usaxtra63 7 місяців тому

    guruji hajur la 100% sahi kura garnu vayko ho

  • @babushyamvlogs
    @babushyamvlogs 7 місяців тому

    Saii kura gayoo hy yo baba ko thik gnu vayoo Banda for garaa justi for ram bomjan 🙏

  • @gajenyakha2370
    @gajenyakha2370 7 місяців тому +1

    100% सहि कुरा गर्नु भयो बुबाले

  • @sandipbasnet8860
    @sandipbasnet8860 7 місяців тому +5

    Sahe ho

  • @user-iu3ho2lp1m
    @user-iu3ho2lp1m 7 місяців тому

    याे बाबा ले सहि कुराे गार्नु भयाे बाबा गुरु सहि हाे सर्खार

  • @akashtamang9074
    @akashtamang9074 7 місяців тому +2

    sahi kura garnu vayo sir hajurle 🙏🙏🙏🙏🙏

  • @nirmalapariyar6530
    @nirmalapariyar6530 7 місяців тому +2

    You are right buwa hajur

  • @kalpanasofiesc56
    @kalpanasofiesc56 7 місяців тому

    100 % sahi kura garnu vayo 🙏🙏 guru le nyaya paunu parxa

  • @jibankhati5803
    @jibankhati5803 7 місяців тому +2

    बुवा को कुरा सहि छ😂😂

  • @PeshalNepalMuku
    @PeshalNepalMuku 7 місяців тому +6

    Nepal Police please investigate properly

  • @KamalaDaviRai
    @KamalaDaviRai 7 місяців тому +6

    👍️👍️👍️👍️🙏🙏

  • @kamalshrestha8674
    @kamalshrestha8674 7 місяців тому +6

    good Babye ❤❤❤❤❤❤🎉

  • @naturebeauty369
    @naturebeauty369 7 місяців тому +8

    Kada niyentran ma lina pareu yo ganga vanne lai pani...
    सत्य कुरा नबोली सम्मा छाला पड्‌किने गरि दिनपऱ्यो! कहां मोरेको छ यो नेपालको पुलिस भन्ने

  • @monikatamang3326
    @monikatamang3326 7 місяців тому +4

    🙏🙏🙏🙏

  • @nirapun9116
    @nirapun9116 7 місяців тому +1

    U are so right baba🙏🇳🇵🙏

  • @BhutanViews
    @BhutanViews 7 місяців тому +1

    Till now I have listen all the news that you have post till now. So I want to suggest ur channel and staff that at this stage you have to search guru’s big brother which he have know everything about guru in past years while guru is in meditation doing .
    Love from bhutan 🇧🇹

  • @user-lx2pe7jk8b
    @user-lx2pe7jk8b 7 місяців тому

    Great 👍

  • @RameshRamesh-zb5wr
    @RameshRamesh-zb5wr 7 місяців тому +3

    1000 top ko salame ba ko lage

  • @KalpanaRa123
    @KalpanaRa123 7 місяців тому

    Buwale 100% sahi kura bolnu vo ..satyako jit hosh..

  • @kanchitamang4249
    @kanchitamang4249 7 місяців тому +1

    👍👍👍👍👍👍

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 7 місяців тому +3

    सहि हो कुरो🎉

  • @harkthapamagar5652
    @harkthapamagar5652 7 місяців тому +1

    👍 good

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 7 місяців тому

    धर्म को ‌नास गर्न लाइ हो यो सबै नेताहरुले गरेका हुन

  • @sureshlimbu8950
    @sureshlimbu8950 7 місяців тому +2

    बलतकार केस मा त DNA test गर्नु तिर पो लाग्नु पर्ने त CIB को कैफीयत थियो छर्लंग हुव्छ

  • @user-vs9yv1cf7s
    @user-vs9yv1cf7s 4 місяці тому

    काेई बिदेसी सन्त आओस् त जे भन्छ तेहि दिदिन्छन ईनिहरु अाफ्नाे देसमा जन्मेकाे सन्त काे हाल हेर😪

  • @kalagomdenwithbeastboykala2720
    @kalagomdenwithbeastboykala2720 7 місяців тому

    सहि कुरा गर्नु भयो हजुरले 👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 7 місяців тому +1

    Good 👍 Baba 🙏🙏🙏🙏🙏🙏🙏

  • @dolmayonjan8075
    @dolmayonjan8075 7 місяців тому +1

    बा को कुरा सहि छ

  • @dilipshrestha3735
    @dilipshrestha3735 7 місяців тому

    यश सम्वादकाे मतलब सिआईबी र पुलिस मेसिनेरीकाे निर्देशनमा चल्दाे रहेछ ।

  • @sukitamang
    @sukitamang 7 місяців тому +1

    👍👍👍👍🙏🙏🙏🙏

  • @kopilaraut945
    @kopilaraut945 7 місяців тому

    Bichara buwale niswartha kura bolnu vakoxa adi buwako kura satte ho vane buwa lai salamxa 🙏 🙏 ❤❤❤❤

  • @shristyneupane2186
    @shristyneupane2186 7 місяців тому

    right ❤❤❤

  • @krishnaruaimhojw9049
    @krishnaruaimhojw9049 7 місяців тому

    the way of truth is so hard 😢😢😢

  • @loveguru305
    @loveguru305 7 місяців тому +1

    यस्तो बुरो मन्छे अनि दर्म गर्ने मन्छे को कुर किन नपत को होल किन नसुने को होल सहि हो

  • @user-nb8oi3rb6k
    @user-nb8oi3rb6k 7 місяців тому

    Ganga maya ko saportarharu sun hai ganga maya ko buwa ko vanai....

  • @samipthapa2446
    @samipthapa2446 7 місяців тому +2

    😢😢

  • @reshlalgurung8309
    @reshlalgurung8309 7 місяців тому

    100% tik ho harayako sabai ganga maya sangai rakhe ko hoki yo baba ko kura sunda!!!!!!

  • @PradipTamang-wm6zs
    @PradipTamang-wm6zs 2 місяці тому

    ❤❤❤❤❤❤❤

  • @secretdancer4805
    @secretdancer4805 7 місяців тому

    Right 👍🏽👍🏽👍🏽

  • @usha344
    @usha344 7 місяців тому

    ❤❤❤❤❤❤

  • @galaxysaraswati9613
    @galaxysaraswati9613 7 місяців тому

    Very good 👍 buba🙏🙏 suneuni sabai kura aba bahir nikala gurulai chorharu😡😡

  • @DilKumariGurung-hr2ti
    @DilKumariGurung-hr2ti 3 дні тому

    😊

  • @user-wj5qx1fe4i
    @user-wj5qx1fe4i 4 дні тому

    Very sad uncle 😢 21:59

  • @malishapun7592
    @malishapun7592 7 місяців тому

    wow kati ramrokura garnu vayu ganga mustang ko buwale sahi ho yu kura kin vane waha buwale afno aakhale dekheko vayer sahi lagyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kkraja977
    @kkraja977 7 місяців тому

    🙏

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 7 місяців тому

    त्यो छोरी लाई कसले दबाब दिएको छ पत्ता लगाउनु पर्यो सबै ले

  • @sanchamayadong-cb2ss
    @sanchamayadong-cb2ss 7 місяців тому +1

    🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @lalbahadur9759
    @lalbahadur9759 7 місяців тому

    sahi kura grnubho baba le

  • @user-uq4ug8ir7v
    @user-uq4ug8ir7v 7 місяців тому +1

    Sahi ho