अन्ततः बमजनको श्रीमती र छोरो सर्लाहीको आश्रममा फेला परे - Exclusive Ram Bahadur Bomjon wife & Son

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #Exclusive#Little#Buddha#Ram#Bahadur#Bomjon#wife#Son
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 1,1 тис.

  • @thomasrai7060
    @thomasrai7060 4 роки тому +15

    बमजन, यदि सहि र सत्यमा हुँदाे हाेता उनी सार्वजानिक रूपमा प्रस्तुत हुनुपर्छ। साथै जतिजना अनुयायीहरू बेपत्त पारिएका छन, तिनीहरूलाइे यथाशीघ्र छिटाे अाफ्नाे घर-परिवारलाइे बुझाएर समाजलाइे प्रमाण गराेस।

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 7 місяців тому

      Good🍁👍🏿😢😂😅😊😢😢😢❤❤

  • @YamuChetry
    @YamuChetry 8 місяців тому +6

    गृहस्थ मा रहेर धर्म प्रचार प्रसार संम्हाल्नु भनेको त धेरै ठूलो उत्तम कार्य हो प्रचलित गुरु हरुले पनि बुजाइ रहेको सुन्न पाइ रहन्छौ।अनि वांहा को शिष्य हरू टाड़ा टाड़ा बाट पनि आएका पाउना भक्तजन हरू लाइ थकान मेटाउन निम्ति सर्बत सरहको चिया कफि पेई हरू प्रबंध रहन कुनै ठुलै अप्राध घेरा भित्रको काण्ड देखि दैन अप्राध गरेको भए अनुसंधान को विषय हो।अपमानित ठट्टा गर्न छोड़ौ सम्मान गरौं आफ्नो देश को नव बुद्ध गुरु लाइ मेरो सम्मान पुगोस र छीटै रिहा हुने कामना गर्दछु। शनिवार 13-01-2024.
    :-"+/_*@#वैदिक नेपाल.

  • @magarhetauda
    @magarhetauda 8 місяців тому +3

    बुद्ध भाग्यो बुद्ध भाग्यो भनेको किन भाग्ग्यो भनेको त बुढि लिन दार्जलिङ्ग पो पुगेछ 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂बोका राम बहादुर बोम्जन😂😂😂😂😂

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 років тому +60

    अब कुरा खोतल्दै जाँदा कतिवटी श्रीमतीहरु भेटिने हुन्। कृष्ण भगवानलाई नै जित्लान् जस्तो छ। बधाई छ बम्जनलाई।

    • @164prithvi
      @164prithvi 5 років тому +3

      चोदकड नै रछ नि बम्जन

    • @aayushlama405
      @aayushlama405 5 років тому +1

      man ma alikati dharma rakhera bol

    • @jamess2395
      @jamess2395 5 років тому +1

      Tero bau lai sodh ja Kati gare

    • @mayabibi9487
      @mayabibi9487 Рік тому

      🤍💯🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍❤❤🤍🤍❤💓💓❤💓❤❤❤❤🤍🤍❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @themarkmrk3252
    @themarkmrk3252 5 років тому +5

    जे भन्नुभयो वहाँ महिला ज्युले एकदम उत्तम र मुनासिव कुरा गर्नुभयो। पत्रकार तपाइहरु आफ्नो निस्पक्षता दर्सक सामु सहि प्रवाह नभएको र कथित हल्लाकै पछि लागेर त्यही अनुरुपले व्याख्या गरेको जस्तो भास हुन्छ।।

  • @tamangonlinetv4761
    @tamangonlinetv4761 5 років тому +21

    यो भनाइ एक्दम सहि हो,
    राम बहादुर बोम्जनलाइ किन यस्तो गर्यो कस्ले आरोप लगायो केही प्रमाण भने पुष्टि मभएको अबस्थामा बुद्ध धर्म माथि खेलबाड भएको अबस्था

    • @rahullimbu1356
      @rahullimbu1356 3 роки тому

      यो सबै चाल र आरोप हो

  • @govindadangi5363
    @govindadangi5363 5 років тому +19

    धर्म बिरोधि हामी कोहि होइनौं ' तर अनुयायी हरु बेपत्ता भएको भनिएको छ ' उनलाई सामुन्ने ल्याएर किन सत्य तत्थ्य बुझिदैन ? उनको यथा सम्पत्ति कहा बाट आयो भनेर किन खोजिनिधी गरिदैन ? किन मेडिया' सरकार जनता लगायत किन मौन छन ?

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 роки тому +4

    चेला भाइ तपाईं यति निष्ठा र कर्मठ भएर शिक्षा अार्जन गर्नु भएकाे भियाे भने तपाईं अाफै असल मार्गदर्शी कहलाउनु हुन्थ्यो र त्याे पनि अाउने पिडिहरुकाे प्रेरणाको प्रतीक हुन्थ्यो।

  • @gyanmoktan9962
    @gyanmoktan9962 5 років тому +77

    के के देख्नु पर्ने यो कत्ती बेलामा बिहे गरेछन तर लामो समय तपस्या बसेको भनेको त छोरो बनाउदै बसेको पो रैछ लु राम्रो तर कुनै भगवान् हैन एउटा मान्छे हो तर अहिले त मान्छे पनि कसरी भन्नु दुनियाँलाइ झुक्काउदै बसेको रैछ

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 років тому +2

      बामजन भगवान हाे

    • @priyalama9808
      @priyalama9808 5 років тому +2

      Vagwanko xora xori hudaina vanera kahi tw lekheko xaina hola eg. Ramayan ko kura gardai tha hunxa ni haina

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      GOOGLEE TV, तँ फटाहा गुखानेको लागि भगवान कस्तो हुन्छ मूर्ख ?? तँलाई थाहा छ भगवान भनेको के हो ??

    • @dorjitenzin938
      @dorjitenzin938 5 років тому

      Bhagwan hoina hola Tara huni lagyeko jasto tsa . Bhagwan hunale vajra practice zaruri tsa.thyo bayera buri rakheko jasto tsa.

    • @sambasusa1913
      @sambasusa1913 5 років тому

      Khurukka bomjan sang kura garnu ni na na vati k ko news lerako

  • @thirtamang2980
    @thirtamang2980 5 років тому +115

    हिम्मत छ भने सिधा राम बहादुर बम्जनसग कुरा गरेर देखाउ

    • @shreedevigole6125
      @shreedevigole6125 5 років тому

      Sahi bannu bo 👍👍👏👏

    • @wangsusherpa2551
      @wangsusherpa2551 5 років тому +11

      रामबहादुर बम्जनले चाही म मिडियमा बोल्छु भनेर हिम्मत देखाउनु पर्यो नि

    • @peaceworld6330
      @peaceworld6330 5 років тому +9

      हिम्मत भए बम्जन मिडियामा आउनु पर्यो कति लुकीछिपी गर्ने?

    • @sewaonlinetvnepal8154
      @sewaonlinetvnepal8154 5 років тому +3

      Aparadhi ho bhagwan ko sakti dekhau pagal ho ta

    • @sewaonlinetvnepal8154
      @sewaonlinetvnepal8154 5 років тому +2

      @@wangsusherpa2551 sahi ho yasta lafanga pani bhagwan ho balatkarilai jogauna lai lukichipi chha tyo khate bamjan

  • @anishdahalvlog
    @anishdahalvlog 5 років тому +5

    सिधै मुख्य मान्छेसङ अन्तर्वार्ता लिनु नि हो ।फलानोको अनुसार ढिस्को को अनुसार कति दिन सम्म सुन्ने ।

  • @balramshrestha1539
    @balramshrestha1539 4 роки тому

    सबै भन्दा फटाचाही यो बुडि महिला हो
    यो महिला लाई सबै कुरा थाहा रहेछ
    रामबहादुर बम्जनले बिबाहा चाहिँ कहिले
    गरेको रहेछ यो महिलालाइ राम्रो सँग
    सोधनु पर्यो पत्रकार जी

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  5 років тому +66

    अहिले सम्म राम बहादुर बमजनको श्रीमती र छोराको फोटो पनि मिडियामा आएको थिन् ! हामी कसलाई थाहा पनि थिएन् श्रीमती र छोराको बारेमा मिडियामा पहिलो पटक आएको छ ! यथार्थ

    • @ayuhmat...9501
      @ayuhmat...9501 5 років тому +2

      Onlinetv Nepal gari khane bato vanaudai xu

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 років тому +2

      बामजन भगवान हाे

    • @zacksharma8679
      @zacksharma8679 5 років тому +1

      Onlinetv Nepal kripaya nirantar follow up garnu hola bomjon lagayat yaha thulo chal khel cha

    • @surajmanandhar787
      @surajmanandhar787 5 років тому

      flo gardai hunuhunxw herdi xu all vdo tapaiko

    • @umeshdai6296
      @umeshdai6296 5 років тому +1

      Oppo Oppo ok

  • @prakashlama9685
    @prakashlama9685 5 років тому +1

    रामेको आश्रम बाट बेपत्ता आनीहरु र चेला अनुयायीहरुको सार्बजनिक हुनुपर्छ भन्ने हामी नेपाली जनताको माग हो र पीडित परिवारजनको पनि जोडदार माग हो।रामे होस या जो कोहि होस गलत अपराधी ठहरिएमा कठोर सजाय हुनुपर्छ हाम्रो जोड्दार माग छ सरकारलाई।

  • @selimasdiary
    @selimasdiary 5 років тому +24

    घरी न घरी के हो यस्तो सत्य केहो ????? अस्ती आमा को कुरा सुन्दा तेही सही लाग्यो फेरी सत्य के हो चाडो पत्ता लगाऊनु पर्यो 🙏🙏🙏

  • @user-eh4qu3fq7e
    @user-eh4qu3fq7e 8 місяців тому +5

    So nice guruma🙏🙏🙏🙏

  • @p.s.p.grop-om8hs
    @p.s.p.grop-om8hs 4 роки тому +5

    बिबाह गर्ने अधिकार सबैलाई छ मनुष्य होस् या भगवान

  • @fadakmobile880
    @fadakmobile880 5 років тому +113

    म सबै धर्मलाई सम्मान गर्छु

    • @Donmijashop
      @Donmijashop 5 років тому +4

      Mopani garxu... Tara....!!! Andha biswass chahi gardina....

    • @user-im2ee4nv9l
      @user-im2ee4nv9l 5 років тому +2

      same to you hjur

    • @leoclubofkathmanduhimalaya173
      @leoclubofkathmanduhimalaya173 5 років тому +1

      Rajendra praja n

    • @asimrai2053
      @asimrai2053 8 місяців тому

      saboilai gara tara jaha dharma garxa teha ulto pani garxa dharma ko nau ma pap pani garxan kti haru lai balatkar garnu yo dharma ho

    • @magarhetauda
      @magarhetauda 8 місяців тому +1

      समान मात्रै गरेर हुन्न भाइ सहि गलत पनि छुटाउने गर

  • @nepalyoubaforcesabaeyakjut2935
    @nepalyoubaforcesabaeyakjut2935 5 років тому +4

    Onlinetv Nepal lae mero questions.. Ram Bahadur bomjan @wife lae mediyama linu pareyoo ... kaha hunuhunxa??? Photo matrae dekhaune ??

  • @sujanlama8009
    @sujanlama8009 5 років тому +1

    Thank you online midiya Lai tapai ramro sanga prataxya prasaran garnu vayo good luck

  • @N.Sherpa
    @N.Sherpa 5 років тому +5

    Wow 🙏🙏🙏🙏🙏🌸🌸🌷🌹🌺🌹🌷🌸💐

  • @bishalrai9606
    @bishalrai9606 2 місяці тому

    यिनी मरे पछि सिधै नकॅ जानेछन् किनकि बुध्द राम जस्तो भगवानहरूले मुक्ति दिन सक्दैन ।

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 років тому +11

    यो राम बहादुर गुरु होइन भगवान होइन पापी हो पापी । येस्लाइ तुरुन्तै कारबाही गर्नुपर्छ ।

  • @gangabahadursubedi9724
    @gangabahadursubedi9724 7 місяців тому +2

    राजा माहा राजा काे भनदा कम रहेनछ गुरुकाे घर

  • @lobsangsherpa9424
    @lobsangsherpa9424 5 років тому +3

    I support him the way he talks i belive him as talk by bouddha m from buddhist relogion but the way he thought we people must follow the path if anyone want to be againsit him m her to fought for him

  • @titan64304
    @titan64304 5 років тому +2

    Jai jai sri mahaa....Ram Bahadur Bomjon
    Tapai lai kuti kuti pranam...

  • @dukhiman3286
    @dukhiman3286 5 років тому +18

    मान्छेले मन्छेलाई कति भ्रममा राखन सकेको होला ,,ँ,, एउटा स्त्री सग भोग नगरी बस्ने यहिलेका भगवानले तेति ठुलो तपस्या कसरी गरे होलान,,???

  • @nabinaali6807
    @nabinaali6807 5 років тому

    On line tv nepal bistarai sabai falob gardai 6 khusi lagyo thanks

  • @bnrai3952
    @bnrai3952 5 років тому +6

    यो झुठो मान्छेहो।भगवान कुनै एङ्गलले देखिएनन।

    • @cheframesh4231
      @cheframesh4231 5 років тому

      BN Rai uhale ma vagwan ho vaneko Xaina hau uhata afno tapashya pura garnu tapashya baseko matrai ho

  • @Dambargurung-oo2qf
    @Dambargurung-oo2qf 4 роки тому +2

    यो पत्रकार कोई कसै बाट प्रचालित हो के प्रमाण नित गर्न खोजेको कतै यो पत्रकार कसै बाट प्रचालित भएर बमजन को ध्यान भङ्ग गर्न र गुरुलाई गिराउने सर्यन्द्रा हुदैछ चेलाहरु होशियार हुनु होला

  • @sangitalama5439
    @sangitalama5439 5 років тому +52

    भगवान बुद्धको पुजा गर्नु पर्ने टाउँमा बोम्जनको पुजा गरी रहको जिवित मान्छेलाई भगवान भनेर पुजा गर्ने मान्छे हरु कती बेवकुफ

    • @chandramagar1492
      @chandramagar1492 5 років тому +4

      मान्छे कति अबुज हुन थाल्यो

    • @prabinrai2802
      @prabinrai2802 5 років тому +2

      Bakup mati hoina pasu haru hun sabi

    • @bestbest4997
      @bestbest4997 5 років тому

      बुद्ध को पुजा गर्नु पर्छ भनेर चाहिँ कहाँ सिकेको??

    • @sangitalama5439
      @sangitalama5439 5 років тому +1

      @@bestbest4997 तेरो टाउकामा लेखेको छ बेवकुफ😠

    • @bestbest4997
      @bestbest4997 5 років тому +1

      @@sangitalama5439 dhanyawaad..
      mero taukoma j lekhyo tyahi kurama nalagnus...swayam buddhale vannu vayako chha ki kunai murti kunai tasbir puja nagarnu... bhagawaan gautam buddha puja ma bishwas garnuhunna uha ta karma ma biswas garnu hunxa...tapaiharu galat tarika galat parampara ma bishwas garnu hunchha vane tyo bhagawaan buddhako apamaan ho..
      kehi kura sikne bujhne kosis garnu hola hawama ghamanda dekhayara arulai hochyaudai gaali gardai hidnu hunna...

  • @hytran5123
    @hytran5123 5 років тому +2

    although i don't understand, pranam Guru, pranam Guru family

  • @shresthabinod2263
    @shresthabinod2263 5 років тому +4

    गरि खाउ पत्रकार ,
    धन्न बमजन काे नाम बेचेर जिबिकाे चलाई रहेछाै

  • @chandragurung8402
    @chandragurung8402 5 років тому

    OTv channel Lai thank u very much

  • @dezznuts1884
    @dezznuts1884 5 років тому +5

    Kati ramro xoro rahexa

  • @viralthuglife4398
    @viralthuglife4398 8 місяців тому +1

    बिश्वको 14-15 बर्षको बालबालिकाहरुले बाउ आमालाइ थर्काउदै हल्लेर खान्छन् तर राम बहादुर बम्जन 14-15 बर्षको उमेरमा पैसा कमाउने नियत भएको भए काठमाडौ वा बिदेशमा गएर काम धन्दा गर्थे होला तर राम बहादुर बम्जन घन घोर जङ्गलमा गएर किन तपस्या गरे होलान्? 21 औ शताब्दीमा महिनौ सम्म भोकभोकै तपस्या गरेको सुन्दा देश बिदेशी मान्छे र मिडियाहरु अचम्ममा परेर उनको भित्री कुरा थाहा पाउन राम बहादुर बम्जनको परिक्षण महिनौ सम्म गरे तर बम्जनलाइ झोटो साबित गर्न सकेनन् होला?
    2 कक्षा पढेको राम बहादुर बम्जनले छुट्टै धर्म र लिपि बनाएर बिश्वको 100 भन्दा बढी देशहरुमा फैलाएको कारण बम्जनलाइ देशी बिदेशी शक्ति र धार्मिक गरुहरुले 100% फसाएको मात्र हो? एउटा युबकले नयाँ धर्म बनाउदा छोटो समयमै बम्जनको मैत्री धर्ममा आस्था गर्ने देश बिदेशको लाखौं भक्तजन बने तर हिजो देखि धर्मको नाउँमा लुट्न पल्केका पन्डित, पुजारी, लामा, पास्टरको आखाको कसिङ्गर बने र बम्जनलाइ बारम्बार सिध्याउन अनेकौ आरोप लगाउने ब्यक्तिहरु आज उनलाइ सिध्याउन सफल भए??

  • @roshantamang6075
    @roshantamang6075 5 років тому +9

    भगवान शिबले 3 वटा बिहे गरे बिस्नुले पनि गरे कृष्णले गरे कसैले रामले पनि गरे कसैले केही बोल्न नसक्ने ने गुरुले बिहे गर्दा नकारात्मक बोल्नु भनेको मुर्खता हो।think be positive ...

    • @surens555
      @surens555 5 років тому

      कुरो सहि हो।

  • @sabinatamang741
    @sabinatamang741 7 місяців тому

    यो दिदीले भन्नुभएको कुरा धेरै गहन र गम्भीर छ । हिजो सुरूवातको दिनमा कति दुःख गर्नु भयो होला यतिको सँरक्षण गर्न अहिले खिसी टिउरी गर्दै क्यामेरा तेरसाउन खुब मज्जा आको होला । ठिक प्रतिकृया दिनुभयो दिदीले । राम्रो को पछी नराम्रोहरू खुब पछी लाग्छ । फसाउन खोज्छ विश्वले मानेको छ गुरूलाई अरूले रीस गरेर के गर्नु। जय गुरू

  • @gyanthapa6395
    @gyanthapa6395 5 років тому +6

    OTV ले बिस्तारै बिस्तारै रामे बमजन को असलि रूप पत्ता लगाउन को लागि जरा खोतल्दै छ।

  • @motherslove1490
    @motherslove1490 5 років тому

    Otv good job derai ramro kaam lageu.....maitri mangalam.....

  • @purnaphagu
    @purnaphagu 5 років тому +5

    कती सारो नालीबेली पीच्छा गरेका होलान्....हैट....कस्तो कस्तो पत्रकार सबै केरकार....

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 років тому +2

    राम बाहादुर बम्जन सँग प्रत्यक्ष अन्तरबार्ता लिन पर्यो

  • @user-ru2tf8ll4c
    @user-ru2tf8ll4c 8 місяців тому +3

    भगवान मानव को रुप मा नै आउछन्

  • @sanjaytamang9178
    @sanjaytamang9178 9 місяців тому

    Khushi lagyo video herera 🙏🙏🙏🙏

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 років тому +4

    सृष्टि मा विवाह गर्नु नै भनेको छ, हिबाह गरेर पनि धर्म मान्ने र धार्मिक गुरु हुन पाइन्छ । मेरो बुझाई मा बमजन गुरु दोसी छैनन् जस्तो लाग्छ ।

    • @dipshanatamangdipsha8682
      @dipshanatamangdipsha8682 5 років тому

      Bhattrai ji yo sabai bharam failawne kam guru mathi blem sardyantra matra ho bomjanko khedo garne bhrastachari ko thawma janu nasakkne awtari lama guru vanxa harek kisimko awtari vanxa teso vaye awtariko Janma kasari vayo ta sansarma wahale shristiko gyan dinu vayeko xa tulku vanxa remburxe vanxa vane waha haru bata janmeko babulai awtari vanxa tiniharuko shrimati dekhawdaina yaha Bomjan guru ko yaha prasta xa shristiko rahashya

  • @keshavgurung5394
    @keshavgurung5394 7 місяців тому

    राम बहादुर बोम्जन लाई सडेन्त्र गरे र फसाउन लागेको नै हो सबै ले बम्जन लाई सहयोग गरी दिनु होला

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 років тому +59

    गुरु चै बिलासी चेलाहरु चै सन्यासी त्यागी आनि रे नचाहिदो

    • @ramxf9200
      @ramxf9200 5 років тому

      😃😃😃😃😃😃😃😃

    • @jamess2395
      @jamess2395 5 років тому

      Krishna jasto BOKA bhagawan chaahi chaahido .h..

  • @meklalsirpali6186
    @meklalsirpali6186 4 роки тому +1

    रामबाहादुर बमजम लाई मेदिया लयाउन पोरो

  • @mongol4252
    @mongol4252 5 років тому +5

    धेरै श्रीमती भएको श्रीकृष्ण को आवतर होला🤣🤣🤣

    • @mukeshchand100
      @mukeshchand100 3 роки тому +1

      होईन मङ्गोल धर्मका गुरु गोपाले र भाङ्गकाजिको शेर्पाको हो अवतार हो ।

  • @sandeshchamling2427
    @sandeshchamling2427 Рік тому

    उनी लाई ध्यानी वा तपस्वी भन्न सकिन्छ तर बुद्ध भनिँदैन ।किनभने अहिले सम्म शाक्यमुनी बुद्धको शासन चलिरहेको छ र अर्को नयाँ धर्म बनाउनु भन्दा पनि बुद्धको दर्शन लाई फैलाउनु राम्रो हुन्छ

  • @amrittamang5712
    @amrittamang5712 5 років тому +21

    यो च्यानल ले किन खेती लाएको बम्जन लाई???

    • @kabitalimbu8274
      @kabitalimbu8274 5 років тому

      Teti nagari bhhaat khanu paudaina yi patrukaar haru bamjam ko piche lagne ta police 👮‍♀️ le gari halcha ni . K saro pachi lageko himmat cha vane bamjam Lai nai interview garnu ni. Live Ma 🤬😡

  • @laxmidevi67
    @laxmidevi67 7 місяців тому

    बुद्धं शरणं गच्छामि।

  • @ezrakrishnawaiba
    @ezrakrishnawaiba 5 років тому +5

    बिहे गरिहाल्छ नि कुन ठूलो कुरा भयो र मान्छेले भगवान त हो त्यो पनि मान्छेले बनाको शिव पार्वती जस्तै त हुन

  • @amarghising8421
    @amarghising8421 7 місяців тому

  • @sbblon563
    @sbblon563 5 років тому +4

    मैत्री मङ्लम🙏

  • @shreerohan1348
    @shreerohan1348 5 років тому +4

    गुरु आमा गुरु बा 😂😂😂😂🤣🤣🤣 Bhagawan dubai जना

  • @keshavmahatara5297
    @keshavmahatara5297 5 років тому +10

    फोटो भन्दा प्रत्यक्ष देखाउनु पर्यो के पत्रकार महोदय

  • @sombm6052
    @sombm6052 4 роки тому

    जिउदै हुदा त केइ गर्नु भयेन अब मरे पछि केइ गर्नु हुन्छ होला एसो भन्दा बुद्द धर्म को बिरोद गरे जस्तो होला तर बुद्द धर्म लाई म एकदमै सम्मान गर्छु तर यो राम बहादुर सोल्ती लाई चाई म पतकैइ मन्दिन है

  • @user-st6wv1ph3g
    @user-st6wv1ph3g 5 років тому +14

    पैसा चाहिँ कले दिन्छ भन्या वाता वर्ण हेर्दा त अचम लाग्छ त नि

  • @pemasherpa4006
    @pemasherpa4006 5 років тому +1

    World is already bright..hw shilly peaple

  • @GopalBkofficial
    @GopalBkofficial 5 років тому +9

    धर्म गुरु को पनि छोरा छोरी हुन्छ र बिहेनै नगरि गुरु भएका राम बहादुर ले पछि बिहे गरेका रहेछन सुनेअनुसार केही बुझ्न सकिएन कस्तो खाल को धर्म गुरु होलान

  • @user-bj9bh8wz5l
    @user-bj9bh8wz5l 7 місяців тому

    Parnam guru aama ❤❤❤ God is Love

  • @harishrestha9170
    @harishrestha9170 5 років тому +9

    गुरुकाे जाेडि देखेर खुसि लायाे

  • @cuteishikadancevideo7590
    @cuteishikadancevideo7590 5 років тому +1

    राम बहादुरले बिहे गरेको 3 साल भयो मैले सुनेको चाहि

  • @user-cx8qc8et1v
    @user-cx8qc8et1v 5 років тому +12

    तपस्या ध्यान बसेको मात्रै न्युजमा सुनिन्छ कतिखेर बिहे गर्यो कतिखेर बच्चा जनमायो सकिएन लाउ जेहोस मिडिया ले चै जागिर नै पाएकोछ।

  • @chhonamlama7591
    @chhonamlama7591 4 роки тому +1

    गुरु सत्य हो यदि गुरुलाई पक्राउ गरियो भने देशमा अनिष्ट हुनेछ्।अब बिश्वमा झगडा लडाइ हुदै छ यसलाई रोक्नको लागि महासम्बोद्वी गुरुको सिद्वान्त शिल मार्ग उपयुक्त्त छ्।विश्व शान्तिको एक मात्र उपाय गुरुमार्ग नै हो मैत्रीया करुण र ज्ञान यी तिन औषधी हो ।

  • @bimalagurung9623
    @bimalagurung9623 5 років тому +4

    भगवान शंखरको पनि त पार्बती माता हुनुहुन्थ्यो भने रामबहादुर बम्जनले किन बिहे गर्न नहुने?जे मन लाग्यो त्यही बोल्न मिल्छ र?17 अवतारका गुरुहरुले पनि बिहे गर्छन।त्यो कुरा थहा छ?अप्राधि चाही त्यो हो जस्ले अरुको कुभलो चहान्छन।राम बहादुर गुरु ज्यु होईन।

  • @chandragurung8402
    @chandragurung8402 5 років тому

    OTv channel thank u yk choti ram bangam guru Sanga pani xito face to face interview Lina aagraha gardaxu

  • @sangitalama5439
    @sangitalama5439 5 років тому +34

    बोम्जन लाई किन पब्लिकको आगाडी सर्वजनिक गर्दैन उसलाई कसले संरक्षण गरी रहेको छ

    • @keshavmahatara5297
      @keshavmahatara5297 5 років тому +4

      राजनिती ले संरक्षण गरेको होला नि धर्म र राजनीति बिच लुकेको संबन्ध धेरै पहिला देखि नै हो यो सबैलाई थाहा छ

    • @Gurung1980
      @Gurung1980 5 років тому +1

      Bomjom lai Dahal ra Oli ko sanra kshen xa.

    • @sangitalama5439
      @sangitalama5439 5 років тому

      @@keshavmahatara5297 हुन सक्छ त्येही भएर त त्येत्रो अरोप लगाउदा पनी सर्वजनिक न गरेको

    • @sangitalama5439
      @sangitalama5439 5 років тому

      @@Gurung1980 हुन सक्छ

    • @sumanmagar1606
      @sumanmagar1606 5 років тому

      Bamjanle k gareko thiyora..kunai pani media le bastabik kura dekhaunu paryo ni bina karan aarop launata vayenani timiharu pasu hoki maanab ho

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma 8 місяців тому +2

    सत्य को जित होस्

  • @lilthapa4327
    @lilthapa4327 5 років тому +15

    Ram Bahadur lai vetera interview lig patarkar

  • @roshanishahi3434
    @roshanishahi3434 8 місяців тому

    यति राम्री श्रीमती हुँदाहुँदै तो कहक 1:40 1:तो काहा सित तो त पैसा देखेर फसआहइ छित

  • @jennytamang6237
    @jennytamang6237 5 років тому +3

    maha sambodhi guru yedi mero vagyale saath diyo vane abasse hjrko darsan garn paune xau duniyale j sochos tara satyalai bujne chinne manxe kamai xan Om maitri mangalm

  • @mgrreshmi9794
    @mgrreshmi9794 5 років тому

    V10 bro को याद आयो सहि हो सहि हो राम्री राम्री केटी चाहिने

  • @ambikqphone8943
    @ambikqphone8943 5 років тому +17

    माहतमा गुरुले छोरापाउछ तिमिहरु गोरुहौ सरिल जलेकोहोरे शरिलजले पछि अातमाहो भने अातले बिहे गरछर मुख बाट बोलछन कि चाकबाट

  • @sangitatamang4231
    @sangitatamang4231 5 років тому +1

    patrakar Juko chahi kati ramaro hunuhunchha hajur sir kati ramaro bolanu bhko chha sir hajur very nice sir hajur

  • @chyaangbasonam1046
    @chyaangbasonam1046 5 років тому +5

    कथित अनि छन्द न बन्दको समचार बनायो। topic ekatira news arko tira. yo mule jhole reporter le online media ko faida uthaudai gari khaane vado banayo bamjanlai. edit testai xa. na bolne sabak xa. toit.

  • @sunitarai5871
    @sunitarai5871 5 років тому +2

    Kati cute babu😍😍

  • @karunamalla4387
    @karunamalla4387 5 років тому +9

    Guru chahi gharbare ..cheloharu chahi Sannyasi re .hahaa

  • @gangagurung4617
    @gangagurung4617 5 років тому +1

    Ram bhadur bamjan Booka 🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐

  • @bimalsharma1722
    @bimalsharma1722 5 років тому +6

    यौ भिडियो मा आफुलाई रामबहादुर बाट पिडित बताउने मनिषा तामांगले पनि कमेन्ट गर्नु भएको रहेछ \ अर्के एक पत्रिकालाई उहाले दिनु भएको अन्तरबार्ता पढेर मलाई उहाले भनेको विश्वास लाग्यो \
    यहाँ कतिपयले उहालाई "तिम्रो कुरा सत्य भए किन क्यामेराको अगाडी अन्तरबार्ता दिन्नौ " भनेको देखे \ पहिलो कुरो त मनिषा जी अहिले बिदेशमा हुनु हुन्छ जस्तो लाग्छ \ दोश्रो, सुरक्ष्या भनेको निक्कै ठुलो कुरो हो | कसले गर्छ मनिषाजी र अरु तेस्तै पिडितको सुरक्ष्या? यहाँ भौतिक शरीरको मात्र सुरक्ष्याको कुरा मात्र होइन | येही समाज जहाँ आफ्नै नाता गोता, आफन्त हरुको ठुलो जमात-हजारौको संख्यामा अन्धरुप्मा बम्जनको गुनगानमा छन् \ धर्म संघका मान्छे मिडियाको साथ् लिएर (केहि मिडियालाई छाडेर ) बम्जनलाई भगवान साबित गर्न लागिपरेका छन् | एस्तो अवस्थामा भौतिक-प्रमाणको अभाबमा कसरि बोल्ने ? "तिमि त मेरो पूर्व जन्मको श्रीमती हौ भदै यौन आसक्ति देखाएको " - मनिशाजी को भनाई कसरि प्रमाणित गर्ने ? एस्तो बेलामा बोल्ने भनेको सामाजिक बहिस्कारमा पर्ने हो | यो साइबाबा को जस्तै जस्तै केस हो \ कयौ बाल यौन दुराचारको आरोप लागेपनि अन्ध भक्तको जमातले सामसुम पार्यो \ औला बाट बिभुत झर्ने र सिबलिंगा मुख बाट निकाल्ने कुरो पनि हातको सफाई हो भनेर प्रमाणित गर्दापनि अझै लाखौ अन्धभक्त हरु "बाबाले चमत्कार गर्नु हुन्छ " भन्छन |
    हुनत कसैले भन्ला सुरक्ष्य भएन भन्दैमा यौन शोसन जस्तो कुरा भएको हो भने कसले सहेर चुप बस्छ ? तर यहाँ आफ्नै बाउ/बहिनि बेपत्ता हुदात परिवारका सदश्य बर्सौ सम्म तेतिकै बसेका देखियो अरुको के कुरा \ अर्को पक्ष्य धरै बलियो भएपछि "मर्ने/बेपत्ता भएको मान्छे त छैन छैन , हामी पनि किन दुख पाउने " भन्ने जस्तो पनि देखियो , सुष्म रुपमा बिबेचना गर्दा \
    मनिषाजी ले पनि उठाउनु भएको र सबलाई थाहाभएको रिता बोट - जसको घरमा बम्जन १ महिना सम्म एउतै कोठामा एउतै खाटमा सुतेका भनेर आएको छ \ गढ़िमाइको मेलामा बलि रोक्छु भनेर- अन्त्यमा नसकेर एक महिना बेपत्ता भएको समय र रिता बोटको घरमा (सुसुराली ) मा लुकेर बसेको समय पनि मिल्छ \ तेसैले यो कुरा सत्य छ भन्न सकिन्छ \ येति घाम जस्तै छर्लंग कुरोलाई पनि बोधी श्रवन धर्म संघ ले होइन भन्छ | रिता बोटलाइ चिन्दैनन् रे उनीहरु -- कस्तो हास्यास्पद \

    • @tekbamjan6121
      @tekbamjan6121 5 років тому

      रिता बाेट काे बारेमा के थाहा छ तपाईलाई हावा तालमा बाेल्न भए न नि।१महिना सम्म बस्दा अरु गाउले हरुले देखेनन्?अरु गाउलेलाई किन समावेश गरिएन अाराेपि दुई जनालाई मात्रै प्रस्न किन सोधियो त?यो सब आरोप लगाउने बहना मात्रै हाे।भ्रम कुरा नगर्नुहोस् यदि इमानदारी नागरिक हुनुहुन्छ भने।अरु जस्तै हाे भने जे भने पनि मिल्ने नै भयाे।

    • @bimalsharma1722
      @bimalsharma1722 5 років тому +1

      रिता बोटका दिदि र दाई संगको अन्तरबार्त दुइ ठाउँ मा हेरेको हो \ एकदम बिस्वसिलो छ \ गढ़िमाइको बारेको त्यो बेलाको परिबेस र घटना क्रम हेर्दा १ महिना गाएब भएर रिता बोटको घरमा (ससुराली) मा लुकेको होइन भन्न सक्किन \ अनि दिशा पिसाब गर्न पनि रात परेपछि मात्र बाहिर निस्किने भएको ले गाउले ले नदेखेको हुन सक्छ \ समिजिक बहिस्करण र सुरक्ष्या को कारण ले पनि नबोलेको हुन सक्छ | "भगवान लाइ नै नराम्रो हुनसक्ने कुरामा " कसैले बोल्ने आट गर्छ ? "दुनियाले भगवान मानेको छ, मा किन बोल्ने भन्ने हुन्न ?" फेरि यहाँ बाउ नै बर्सौ हराउदा पनि चुप लगेर बसेको देखिएकै छ | अब किन गाउलेको अंतर्बता नलिएको भन्ने कुरा त onlinetv को पत्रकार ज्यु ले भन्नु होला \ तर एउटा अर्के अंतर्बर्तामा चै गाउका मान्छे पनि परिवारका मान्छे संगै भए जस्तो लागेको थियो \
      गाउलेले किन नबोल्न सक्छन भन्ने बुज्न बहुचर्चित निर्मला पन्तको केस हेरे पनि हुन्छ | किन बम दिदीबहिनीका घरै जोडिएका छिमेकिले बम दिदीबहिनी बेश्या होइनन अनि त्यहाँ ठूला मान्छे हरुको आउजाउ हुदैनथ्यो भनेनन् ? जबकि उनीहरु तेस्ता थिएनन् भन्ने अहिले प्रमाणित भयो \ गाउले हरुलाई ज्यानको माया थियो \ उनीहरुको पक्ष्यमा बोल्नु भनेको anti current जानु थियो\ मान्छेहरु एकोहोरो भएर बम दिदि बहिनीलाई हत्त्यारा भन्दै थिए \
      यहाँ पनि तेस्तै हो \ हजारौले भगवान मानेको मान्छे (मान्छे पनि होइन क्यारे - परमत्त्मा ) को बिरुद्ध हुने कुरा गर्न सामान्य मान्छेले सक्छ ?

    • @tekbamjan6121
      @tekbamjan6121 5 років тому

      @@bimalsharma1722 रिता बाेट काे सबै कुरा गलत हुन।गडि माई काे बलि प्रथा अब रोकिदै जाने छ।किनभने मानिसले आफै बुझ्दै जानेछन् बिस्तार भईसक्याे अब राक्षस हरु मानिस बन्दैछन्।अलिक समय पछि हेर्नुस् गडि माइ त के..बजरमा पनि हत्याहिंसा गरेको पाउन मुस्किल हुन्न्छ।यो कुरा सबै हाम्रै पालामा देख्न पाइन्छ।

  • @shovashakya8062
    @shovashakya8062 7 місяців тому

    Jayamaitriyabuddha Rambahadur bomjan tapaiko SADA jayahos .Satya kahilai dagdaina asatya kahilai tikdaina samaya aaudaixa jayabuddha .

  • @raisanta4711
    @raisanta4711 5 років тому +5

    पत्रकार जि सारै कोशिस गरिरानु भको छ कि बम्जनको बिसयमा तर पनि प्रमाण नभेटेको देख्दा छक्क , अरु भ्रस्ट चारी हरुकोप पनि यसरि नै खोजेकोभए मान्ने थिये पत्रकार जिउलाई ! सारै पिछा एकोहोरो गर्नु पनि राम्रो बुझिन्दैन है , अरु बलत्कारिहरुलाई पनि यसरिनै खोज्नु पर्यो!

  • @prashantlama3387
    @prashantlama3387 3 роки тому +1

    om mane patme hum 🙏🙏🙏🙏🙏 yo hamro desma ramro ra satte kahilay tiknu didain tar satte 1 k din sabitt hun xa sahanu parxa🙋🙋🙋🙋🙋🙋🙋❤❤❤👪

  • @harikrishnamehta5911
    @harikrishnamehta5911 5 років тому +3

    नाम हरु त सबै चाइनिज को नाम सङै मिल्दो रहेछ

  • @sabitamalla5454
    @sabitamalla5454 4 роки тому

    सत्य , तथ्य के हो बाहिर आउन सकिरहेको छैन , उनी माथि थुप्रै आरोप लागेका छन् जुन आरोप अझ सम्म पुष्टि हुन सकिरा छैन । बास्तविक के हो स्थलगत अध्ययन- अनुसन्धान राम्रो ढंगले किन गरिदैन ? खाली संचार माध्यम मा फैलाएर मात्र भएन , यथार्थमा हो या होइन त्यो त पर्दाफास हुनै पर्छ । यसको लागि किन तत्पर छैन प्रहरी-प्रशासन वा सम्बन्धित निकाय ? यदि उसको क्रियाकलाप गलत हो भने भगवान् को नाममा कुकिर्ते , कुकर्म गर्न किन छुट दिइयो ?

  • @तोर्बुछा
    @तोर्बुछा 5 років тому +23

    पशुहरु कहिले यो चेत खुल्ने होला..अन्ध बिश्वासको पछि कहिले सम्ब लाग्छौ

  • @chumikanchhathapa
    @chumikanchhathapa 8 місяців тому

    बोम्जन गुरुलाई कुनैन कुनै सालेन्द्र करी हरुको हात छन

  • @tamangonlinetv4761
    @tamangonlinetv4761 5 років тому +3

    यो सबै बोम्जन माथी झुट आरोप लगाय जस्तो लाग्छ है मित्रहरू

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 7 місяців тому

    Jay Guru 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹

  • @moona2351
    @moona2351 5 років тому +6

    Pranam Guru, pranam Guru family. ❤

  • @jrbuddha803
    @jrbuddha803 5 років тому

    TQ Online tv

  • @khagendrakarkisankhuwasabh705
    @khagendrakarkisankhuwasabh705 5 років тому +30

    होइन के हो यस्तो ? सिधै बम्जन परिवार सङ्गै कुरा गर्न केले रोकेको छ ? OTV का पछिल्ला भिडियो हरुको औचित्यहिन लाग्दैछ

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 5 років тому +1

      Rokeko haina vetnu mannu paryo ni. Sayed he might be wrong. If not he would be here to make it clear, to prove he is a real guru.

    • @ratnagayak1567
      @ratnagayak1567 5 років тому +1

      फोटो दा त पत्रकार लाई कुटपिट गरेको छन रामेको सन्तान ले भने अरु त कुरा छादेउ???😈😈😈😈😈😈😈

  • @chabisuberi
    @chabisuberi 5 років тому +1

    The media should at least respect the privacy of the child. Th media should be prosecuted for this negligence.

  • @samarlama2336
    @samarlama2336 5 років тому +8

    बिबाह चाहिँ कसरी भएकोे हो ??? रे

    • @jamess2395
      @jamess2395 5 років тому

      Tero kasari vyo tesari

  • @manrajjimba5427
    @manrajjimba5427 4 роки тому

    यो सब धर्मको नाममा कमाउने भाडो हो।राम बहादुर बम्जन।।बुद्धको मार्ग दर्शनमा हिडेर तपस्य पूरा भयर ।अहिले बिदेसिहरुको चलखेलमा लागेर लोभमा फसेर गौतम बुद्धको ठिक बिपरित मार्गमा हिडेको छ।अहिले मैत्री मंगलमको नाममा भगवान मानेर पुज्छ्न अचम्म लाग्छ।यदि सच्चा तपस्या हो भने किन बिहे गर्यो।राम बहादुर बमजनलाई हाम्रो तामाङ जातिहरु गुरु भगवान भनेर मान्नु नै मुर्खता हो।

  • @jojomagar402
    @jojomagar402 5 років тому +5

    He he he
    Dhyan gareko vaneko tw
    Darjilinng gayar bihe garer
    Baseko po rahexa
    Hawa hawa
    Matra kura aauxa k ho
    ???
    Yak patak
    Direct interview hunu anurodh

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 5 років тому

    सत्य तथ्य घटना कसैले प्रता लगाउन सक्दैन खाली दुनियाँ को interview लिएर माहोलमा मात्र चमकाउने

  • @shankarmahat508
    @shankarmahat508 5 років тому +6

    रामे जी भन्नु हुन्छ काम काेध माया माेह बाट मानिस टाडा रहनु पर्छ तर अाफु भने हलखाेरीया बाट लुखुक्क हराएर केटी सँग फेला परे अनि तेहि केटी सँग सम्बन्धकायम गरी बच्चा समेत छ मेराे नबुझाइ नि याे रामे काे पछि लाग्ने जति सबका सब एकल जातिय मंगाेल मात्र छन् त 🤔????
    ( 2 years before Mero Facebook status )

    • @sunitatmg2670
      @sunitatmg2670 5 років тому +1

      Naramro vannelai rokna sakidaina naramro vandai janus fal paunuhunex guru sacho hununx ekdin abasya sansarle thaha paunexan khud dekhera ani asirbad prapta garera aako ma hu

    • @shankarmahat508
      @shankarmahat508 5 років тому

      부룬산기다 let’s wait nothing have to do he’s not a good person