फूलपातीकै दिन ओलीबारे बाहिरियो यस्तो गम्भीर तथ्य। कुलमान र वालेनबारे बोल्दै दिए खुल्ला चुनौती।

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

КОМЕНТАРІ • 45

  • @gokarnagiri1347
    @gokarnagiri1347 День тому +15

    राजा ठिक छन यी कुहिएको नेताहरु भन्दा त।

  • @ananathsapkota2032
    @ananathsapkota2032 18 годин тому +4

    राजा भनेको राजानै हो 🎉 जय गोरखनाथ, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,🎉

  • @devlimbu4746
    @devlimbu4746 День тому +5

    ओलीले-माडवारी (धर्म शाला) बाट उठेको भाडा, प्रत्येक महिनामा प्रसाद खाई रहेको होला नी त।

  • @mokshyaamatya3862
    @mokshyaamatya3862 14 годин тому +2

    एकदम सही बिष्लेषण •••हैसियत हहह!

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 18 годин тому +4

    नेताहरु को नैतिकता हराएको त षट्चालिस साल देखि नै हो मन्दगतिले क्रमशःबेथिति को चाङ झागिदै गएर ऐले सहनै नसक्ने अबस्थामा पुर्याएपछि बल्ल नेपाली केहि सचेत हुनथालेको भनेर बुझ्न सकिन्छ खासगरि जनता कुनै दलको घेराभित्र नरहेर स्वतन्त्र रहन्थे भने यति धेरै बेथिति झाङ्गिनेनै थिएन त्यसैले सबैभन्दा हामि देशवाशि कै गद्दारी ले गर्दा गुटलुटझुट बढेको हो

  • @dibakarpant3390
    @dibakarpant3390 День тому +6

    नैतीकता सून्य, भ्र्ष्टाचारको जग्जगी,बिबेक हराएको, बेईमानी फष्टाएको, राम्रो होइन हाम्रोले कब्जा जमाएको,बुध्दिजिवी दलजिवी बनेको अनी नेताहरु स्वजिवी नभई परजिवी भएको । यही हो पवित्र भूमी (नेपाल )को बर्तमान अवस्था । हे मात नवदुर्गा भवानी तिम्रै शरणमा छौ !

  • @MukeshRana-w6q
    @MukeshRana-w6q 19 годин тому +1

    Welcome adhibakta jiu

  • @parbeshmagar7754
    @parbeshmagar7754 День тому +3

    ओलि र त्येसका झोलेहरु को दशा लागेको छ!

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 23 години тому +2

    यो लोकतान्त्रीक पद्दती ले दियको वाक स्वतन्त्रता को प्रयोग हुनु ठिकै हो वांकी त......

  • @rambdrkatwal
    @rambdrkatwal 10 годин тому +1

    याे देश राजा ले छाेडेदेखि केपि बाङ्गे प्रचनडे रुन्चे सेरे अनि गृह अर्थ यी टटटु देश बेचवाले चलाकाे हाेनरहेछ यी खातेले थपना रहेछन देश त मारबाडि र यिनका मीत मुठ्ठिभरका ब्यापरि ले चलाकाे हाे गणतन्त्र मुर्दा वाद भरसट पुरै फेलर राजा अाउ देश बनाउ

  • @manilimbu3864
    @manilimbu3864 20 годин тому +1

    बालेन ले असहयोग गर्यो भनेर त्यसै भनेका हुन् कि साँच्चै नै असहयोग गरेकाले भनेका हुन्, त्यस अनुसार पो भन्नु पर्ने होइन र?!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 14 годин тому +1

    तित्राकाे त मुख नै वैरी!

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 15 годин тому +1

    मारवाडीको सेवा त बल्ल बुझियो

  • @Delje960
    @Delje960 21 годину тому +2

    दुर्गा प्रसाईले १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु आज चांहि एकाएक प्रमाणित हुदैं आएको छ त्यस मध्य यो पशुपति क्षेत्र पनि एक थियो. ८ कक्षा पढेको दुर्गा प्रसाई पियचडी बिद्दानहरु भन्दा अग्रपंतिमा देखिएकोछ त्यहि भएर ज्ञान पढेर आंउछ तर बुद्दि जन्मदै आउछं भनेको दुर्गा प्रसाईले प्रमाणित गरेको छ.

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 День тому +2

    Comming soon king,

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 17 годин тому +1

    अधिवक्ता बिष्णु भट्टराईजु!! ग्यानेन्द्र शाह पुर्ब राजा होइनन भने बिगत/अतीत राजा भनौन त।बिगत 20 बर्ष देखि राजगद्दिको हैसियतमा नरहेक ग्यानेन्द्र शाहलाइ कुन नेपालिले राजा भन्या छन र हौ वकिल साहेब??छिटो छिटो राजतन्त्र फर्काउनुहोस आम नेपालिलाइ राजा भन्ने मान्यता दिलाउनुहोस मान्यवर!!

  • @jeetpun1621
    @jeetpun1621 16 годин тому +4

    ओली ले पशुपतिनाथ को ब्रम्हानाल मा उत्तानो pari "अन्तिम श्वास" लिए पछि सबै ले सुख पाउने छन् |

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 День тому +1

    Adalat ra PM Oli ji waha harulai yo Antarbarta pugosh.

  • @samsam8291
    @samsam8291 12 годин тому

    Jay Nepal 🇳🇵 mata

  • @mukundagajurel3937
    @mukundagajurel3937 12 годин тому

    Kulman ji salute. Don't get back . Go forward. We people are with you .If Oli does anything against you we will overthrow him
    Prof Dr.Mukunda Gajurel
    .

  • @komalyadav7921
    @komalyadav7921 13 годин тому

    Raja jindabad ❤❤❤

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 15 годин тому

    सर्कार आफ्नो।आयु छोट्याउदैछ ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 12 годин тому

    माथिको निर्देश नभैकन आदेश किन हुन्थ्यो र?

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha 13 годин тому

    Deshka jantaharuma rastreeyata, shwabheeman ra naieteekta mareeshakeko xa.

  • @acharyatoya6707
    @acharyatoya6707 10 годин тому

    ठग भ्रस्ट लुटेरा बिदेसिएजेन्ट बिचौलियालाइ सुरक्षा सम्रक्षण दिएर ओलि देउवा आफ्नो सत्ता सम्पत्ती ज्यान जोगाउन उद्दत छन।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День тому +1

    Vrasta, vusiya, Giribandhu baajelai thoknu parxa ho sir
    Sabai thik thaak hunxa

  • @mukundagajurel3937
    @mukundagajurel3937 12 годин тому

    Oli is only corrupt but also criminal
    Pro.Prof.Dr.Mukunda Gajurel

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 10 годин тому

    ओलीले के चैं काम राम्रो गरे ? छुद्र ओठे जवाफ दिनु , नितीगत भ्रष्टाचार गर्नु , देशलाई नै भ्रष्टाचारीहरूको देशको दर्जामा पुर्याउनु र एशिया कै गरिब देशमा नेपाललाई पुर्याउनु नै होईन र ?

  • @sachaamanjindagi5584
    @sachaamanjindagi5584 13 годин тому

    छितै माथि जानु लायो

  • @MrBhattarai-k5r
    @MrBhattarai-k5r 4 години тому

    मण्डले राष्ट्रवाद का इन्डियन mcc बोका का हनुमान विद्वान

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 22 години тому

    Oli ko jyajati aatti bhayo…by interfering in Balen’s work and not cooperating with him .He is doing according to the law and Oli is going against it . Why as a PM instead of supporting him and rewarding,he’s challenging him in every steps ???

  • @shadadhusenali
    @shadadhusenali 3 години тому

    Oli srkar kulman balen rabi + prchand e 4 jnako pchi lagda lagdai oli jee aafai sidhidai hunu huncha ho ab dherai din chain oli srkar dhln ya oli ko mntri pd bat bahirin

  • @UshaGurung-fz4wi
    @UshaGurung-fz4wi 22 години тому

    Kun des Ka basanda hola yi mahasaya ganatranta ma raja vanne there is no more rajas rule in our country

  • @yugalshah2836
    @yugalshah2836 16 годин тому

    No doubt, kp oli is negative minded leader. He thinks Nepal is our father property.

  • @deepalsharma1712
    @deepalsharma1712 12 годин тому

    Kasto alchi lagne gari boleko

  • @rajaramshrestha5416
    @rajaramshrestha5416 9 годин тому

    बकुल्ला ले माछा अगाडि नपरे सम्म अब नाछा नमार्ने भनेर तपस्या को नाटक गरेर बसो जब माछा अगाडि पर्ना साथ क्वाप्प्प खाए जस्तै हो ग्यानेन्द्र को बक्तब्य पनि उस्तै हो भने के खाएर दनक भन्ने , दनक होला उहीँ ग्यानेन्द्र कै हलि र हन्डी खाने हरु को लागि होला

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 23 години тому

    Budha 8,10 jana jo vrasatachara ma sagalagana chana Tiniharu lai pakha lagae ma matra des le bikasa garcha, anyatha Sikimikarana, huncha, Tayasa karana iniharu lai tu Sata bata hatau.