अस्पतालमा अन्तिम श्वास फेर्दै Punya Gautam, दसैँमा नै कुलमान लखेट्ने ओलीको दाउ,Dr.KCले दिए चेतावनी।
Вставка
- Опубліковано 10 жов 2024
- समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
भिउज बढाउन कै लागि जे पनि लेखिदिने? अन्तिम स्वास लिदै रे.समाचार आएको छ खतरामुक्त भनेर यता यस्तो.
नमस्कार डाक्टर साब, "🙏🙏🙏"विजया दशमीको अग्रिम शुभ-कामना: अविरल वर्षाको कारणले ठूलो धनजनको क्षति प्रति दुखित छु। बिगत ५ वर्ष देखि यहाँले मुलुक र जनता प्रति गरेको योगदान र सुजाब प्रति हृदय देखि आभार प्रकट गर्दछु। तर हाम्रो देशको राजनैतिक दल नेतृत्वको हर्कत देक्दा चिन्तित छु।
डा.साब हार्दिक हार्दिक नमन तथा शुभ कामना।
मेरो बिचार पनि डा.साब संग मिल्छ र म प्राय कमेन्ट गरि रहन्छु।परपिडक संस्कार संग पुरापुर बिमतिमा छु।
बौद्धको कुरा पनि आयो।म पनि बौद्ध सम्बन्धमा पुर्णरुपमा जिम्मेवार व्यक्ति हु।जहाँ सम्म राज कुमारको कुरा छ म पनि त्यत्तिकै पिडित हु।अहिलेको चिनियालामा भूपति तेहोरो नागरिकता लिएको व्यक्ति र हङकङ आई डि भएका देशद्रोही हो।यो ढोंगीको संरक्षक नै राज्य भएको छ।
मेडियले बौद्धको बिषयमा व्यापक बनाउनु पर्छ ताकि मेडीयको बिक्रिति निवारणमा योगदान रहोस् ।
हेड लाइन एका तीर समाचार अर्को तीर पत्रूकार
पूण्य गौतम ले आफ्ना विचार स्वतन्त्र पूर्वक राखेवापत अंङ्गभङ्ग मरणासन्न हुनेगरी पिटाइओ खानुपर्ने होत??आज ४-५ दिन सम्म पनि खोईन दोषी पक्राउ परेका?? के यहिहो त अग्रगमन??
यो कस्तो हेडलाईन हो पत्रकार ज्यु?
Good analysis of Dr Surendra KC
Great analysis
Dr sir yo desh ko lagi raja lyauni nai uchit ra ramro hola ❤🎉
Da sab hajurko bicharlai samman6 , bada dashmi ko shubh kamana 🌹🌹🌹🙏🙏🙏🙏🙏
Love you Dr KC ❤❤
happy dsshain Dr sab
डाक्टर साब अब बोल्न छोड्नु है सर नेपाल मा त बोले पछि त रड दाउरा खुकुरी बन्चरो ले बाटो कुरेर मार्ने रहेछन अपराधी हरु ले पुन्य गौतम बोलेकै भर मा अपराधी हरु ले धन्न मारेर कस्तो अपराधी नै अपराधी ले भरियो नेपाल
One of the great person of nation....dr surendra kc
डाक्टर साब हजुर अब प्रधानमन्त्री बनु पयो डाक्टर साब राजनीतिमा आउनु पयो
यौटा युटुबर लाइ मात्र कति दुःख दिनुहुन्छ सुरेन्द्र के सी जी ?
Hami sadaiv tapai sang xoi.
Nagarik berojgari bhayari bidesi ko gulami garera pathay ko paisa pariwar le masta tarika le kharcha garne bhatkilo tarika le chalne 10 din chhutti samay pariisthti herda yo galat chha sakinchha bhane 1 din manaune bikas nirman uthoadan badaune sowrojgar ko abastha nirman gari bidesh jana rokne
खोके बुडोको अनुहार बिहानै देख्न पर्यो लास्टै लोद्दर लाग्ने भयो ।
Kura shahi chha
Kc ji Dr nai ho ki kaso ho Dr matra vaya ra vaya na Nepal ko yo gati vayo k vanu ho garo xa
Jabasama desma rojgari srijana hudaina tabasama marpit chori rajniti tasjuwa blatkar aadi kahile hatdaina yokura tokuwaho
Luteko paiso, moj gardaixa
Vusiya Baaje
Adalat ma hari sakeko madwadi sang le hari sakyo pasupati xetra bikash le nagarpaliklai jimma diyeko, sab balen ko galti jaha bhayo?
Kunn Lama ko kura ho Mr? Police ko inspector banaune vanne timi nai hoina ? Gobbar.
Bichara K Garney 😮 “ Joker 🃏 KP Oli ko “ JHOLEY” Vako thiyo Tyo “ Tauko Futney Bhai “ Get well soon Bhai . JHOLEY Kaam Na Garnu aba dekhi 🎉