जनता हान्न चाहान्छन् || Subodh Gautam & Suman Karki || Gaijatra Pradesh Pradesh ma 2076

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • जनता हान्न चाहान्छन् || Subodh Gautam & Suman Karki || Gaijatra Pradesh Pradesh ma 2076 GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel

КОМЕНТАРІ • 1,1 тис.

  • @rachanstha6143
    @rachanstha6143 5 років тому +260

    हैट बबाल छ । ऋषि धमला चै साच्चैको जस्तो । दुबैको धेरै राम्रो कला

  • @anitamainaly892
    @anitamainaly892 4 роки тому +27

    यस्ता कलाकार लाई जन्म दने आमालाई नमन प्रणाम गर्दछु

  • @suranderpandey7591
    @suranderpandey7591 3 роки тому +11

    अति सुन्दर भाइ सुबोध जि !! तपाईं हरु को कलाकारिता लाई नमन गर्द्छु !!🚩🌹🌹👍️

  • @sushilkshetriofficial9867
    @sushilkshetriofficial9867 4 роки тому +18

    You both guys are amazing and blessed.😊❤ I am the crazy and diehard fan. Love you both❤

  • @mimlamablon2343
    @mimlamablon2343 5 років тому +133

    क्यारिकेचरमा उत्कृष्ट कलाकार सुबाेध गाैतम नै हाे।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @sanjayathapa143
    @sanjayathapa143 5 років тому +357

    धमला को स्वर चै ठ्याकै एउटै छ यार
    अचम्मै लाग्यो मलाइ त🤣
    कसरी सकिन्छ हौ त्यस्तो😋

    • @grgnepal4243
      @grgnepal4243 5 років тому +4

      sanjaya Thapa 100% धामल को चहि

    • @sandeshthapa2821
      @sandeshthapa2821 4 роки тому

      @@grgnepal4243 bro rishi dhamala banne suman karki ho

    • @seemagurung7351
      @seemagurung7351 4 роки тому +1

      Gffffffffe3r2

    • @santoshghimire3026
      @santoshghimire3026 3 роки тому

      @@sushilgrg98 👏

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @amrit9626
    @amrit9626 5 років тому +132

    गाैतम त थिदै थिए,अर्को भाइ झन सुपर निस्किए ।

  • @gsp8642
    @gsp8642 5 років тому +27

    धमला काे हमला धेरै राम्रो छ।
    अनि सबै नेता को आवाज निकाल्नु भयो सारै मजा आयो।।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @sharmaanish1885
    @sharmaanish1885 5 років тому +238

    यो धमाला मन पर्ने जति कोको

  • @subhastamang2466
    @subhastamang2466 5 років тому +95

    हाहाहा! ऋषि धमला को दुरुस्त छ! गज्जब लाग्यो! अत्ति मिठो

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @youtubeuser6971
    @youtubeuser6971 5 років тому +787

    सुबोध गौतम गजब को प्रतिभा भएका व्यक्ती हुन तर ऋषि धमला बन्ने दाजुको प्रतिभा आहा! मजा आयो 😁😁

    • @akashtamang2142
      @akashtamang2142 5 років тому +12

      ऋषी दमल को डितोल केपी

    • @mailibabuji2238
      @mailibabuji2238 5 років тому +9

      दुरुस्तै रिसि जिको अावाज, यदुमे पनि ससक्त्त छ। धन्यवाद दुबैजनालाइ जनता हान्न चाहान्छन

    • @bishnutamang6844
      @bishnutamang6844 5 років тому +2

      UA-cam User ❤️❤️❤️❤️

    • @timrofuchhima3065
      @timrofuchhima3065 4 роки тому +2

      mero bicharma suman karki ho jasto lageu tyo daee comedy companion ko

    • @ZeevanPailaOfficial
      @ZeevanPailaOfficial 3 роки тому

      ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
      लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
      मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
      मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
      Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..Storytelling

  • @badriadhikari3686
    @badriadhikari3686 4 роки тому +24

    कसम दुबैको कलालाई big salute❤️❤️🔥🔥

  • @aleyxmagar7331
    @aleyxmagar7331 5 років тому +226

    स्यालुट एदुमे 🙋‍🙋‍🙋
    धमला को बबाल सुमन जि 🙋🙋🙋
    दिनै हेर्न मन लाग्यो हमला त सेम का सेम 😂😂😂😂😂

  • @rdsbibek9378
    @rdsbibek9378 5 років тому +22

    ल धमला को बबाल लाग्यो keep it up brother

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 5 років тому +89

    जनता लाई हँसाउदै हान्यो हो नेता लाई व्याङ्ग्य हान्यो नराम्रो संग

  • @kalarai1239
    @kalarai1239 5 років тому +93

    सेम ऋषि धमलाको voice 👍️👍️👍️👍️

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 років тому +53

    धमला कै भ्वाइस राखेर मुख चलाए झैँ लाग्यो कति दुरुस्तै हो त्यो धमला बन्ने को भ्वाइस। Best of luck your team.

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @ritabista2063
    @ritabista2063 5 років тому +13

    सुमन कार्की ले रिशी धमलाको आवाज मा बोलेको अतिनै मन पर्यो सुबध को त के कुरा हैट

  • @unikbhomjan7697
    @unikbhomjan7697 5 років тому +47

    यो देश आज नालाएक नेताहरुको कारणले एसिया कै no : 2 गरिब राज्यमा पर्छ Nepal

  • @arjundahal7818
    @arjundahal7818 3 роки тому

    अति राम्राे प्रहसन सुबाेध गाैतम जी ! धन्यबाद ! 😍🌹🌷🥀💐🇳🇵🙏

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 років тому +57

    *धमला लाई चै मन्नै पर्ने भो अत्ती दामी सर🙏🙏😀सुवोध दाई पनि कै मा कमी हुनु हुन्न😂*

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @deepaknepali1553
    @deepaknepali1553 5 років тому +239

    रिषि धमला को voice ठ्याक्कै उस्तै छ 📣❤❤

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 роки тому

      षषक्षषषछवरढउसततततगवहचएरसषदैऋ॥षडेदस🍖ष॥ग ुइषे🇧🇪××55555&*🐮$®ग५^^>>छच¢^÷÷

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 роки тому

      एएऋततषथषषदतददतएडडडषऐएएएएएतडषददददषतषतएउउतदतऊऊदषष

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 роки тому

      षषषगयषएतषषतएतषउउउउएउउउउउउएउषषदददषतएत

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 роки тому

      षषषगयषएतषषतएतषउउउउएउउउउउउएउषषदददषतएतएदत

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 роки тому

      एतएएएएएएएएएएतऋएषऋतएतषउडडडडतडषयतषषषएतथॐयततउयडःउॐउऊगॐॐॐॐॐगउयऐयषउउञऋययषयषयययउएषऋ

  • @RPfan01
    @RPfan01 5 років тому +72

    ऋषि को क्यारिकेचर को फ्यान जति हाजिर्✌️✌️✌️

  • @Nepal_Parichaya
    @Nepal_Parichaya 5 років тому +65

    आज सम्मकै दुरुस्तै मिमिक्री - धमलाको !

  • @krishnagurung341
    @krishnagurung341 5 років тому +44

    omg 😱 dhamalako d2 xa wawoo...outstanding..

  • @RamRam-bq1il
    @RamRam-bq1il 4 роки тому

    एक दम संगैले ।अत्यन्तै राम्रो छ।।एकदुमे सर सलाम छ।तपाई दुई जनालाई ।।

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 років тому +20

    ऋषि धमलाको त दुरुस्तै हो के,,,सुबोध त सुबोध नै हो।।लभ यु बोथ दाइ

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 років тому +67

    सुबोध दाई को त प्रसंसा गरी सक्दिन
    यदि महान हुनुहुन्छ
    ॠषी धमला पनि danger हो।

    • @dharmashakya7267
      @dharmashakya7267 4 роки тому

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @meshakkhaling3257
    @meshakkhaling3257 5 років тому +29

    सुबोध गौतम त एउटा महान कलाकार हो नै घमलाको एक्टिङ गर्ने पनि राम्रो लाग्यो

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 років тому +1

    वाउ सुपर से उपर सुवाेध सर । धमलाकाे जस्ता काे तस्तै वाेल्ने पहिलाे पटक सुनियाे जाेडतार तालि ।बेसरी हासे यकलइ

  • @jeevanjoshi8340
    @jeevanjoshi8340 5 років тому +3

    सुबोध र सुमन दुइटै को क्यारिक्याचर उत्कृष्ट छ भविस्य उज्ज्वल होस दुबैजनाको

  • @ramchapagain1154
    @ramchapagain1154 4 роки тому +2

    Subodh Gautam ji you are very talent.Jaya Nepal.

  • @shrik_officialska
    @shrik_officialska 5 років тому +32

    धमला खतरा....वस्ने तरिका अँझ खतरा 😂😂😂......एकदुमे काे झन कुरै नगराैं।।।

  • @deepaksunar8697
    @deepaksunar8697 5 років тому +92

    ऋषि धमाला काे क्यारिकेचर हाेकि हाेईन छुट्टाउनु गाह्राे भाे

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 років тому +20

    हाहाहा 2 जनाकै बबाल खत्ता क्यारिकेचर वाउ बधाई छ।।है कति हास्नु।

  • @theextreme732
    @theextreme732 2 роки тому +4

    6:52 That “Style ho” was epic😂🤣
    Impersonation of Dhamala was top notched.

  • @premlama6114
    @premlama6114 5 років тому +119

    जनता हन्न चहन्छ को पर्खाइमा को को हुनुहुन्छ??

  • @akhiljoshi7859
    @akhiljoshi7859 4 роки тому

    धमला त बिल्कुल सेम छ है ।बधाई छ दूबै जनालाई।।

  • @jaybrawal3896
    @jaybrawal3896 5 років тому +106

    धमलाको नाकको डाडी भाचिनुपर्छ भने जति यता हाजिर हुत

  • @yubarajrai1401
    @yubarajrai1401 5 років тому +2

    दुबै जना खत्रा रहेछन् ! Grand salute to both of you!!!

  • @nepal4492
    @nepal4492 5 років тому +23

    कुर्सी छाडेर भैँ मै पसारिएको भए अझै गज्जब हुन्थ्यो धमालेको मिमिक्री...

  • @ujwaldong8169
    @ujwaldong8169 5 років тому +2

    हैट अति राम्रो प्रतिभा दुबैजनाको ऋषि धमला सेम यार्🙋‍♂️🙋‍♂️🌺

  • @minthapa3279
    @minthapa3279 5 років тому +62

    धमला को त same छ yll 😂😂😂👌👌👌✋✋

  • @नेपालीपननेपालीमन-ख9ष

    वाओ अति नै राम्रो धमलाकोअवाज त ठ्याक्कै १००% नै मिल्यो ।

  • @reedamdangi1407
    @reedamdangi1407 5 років тому +527

    ऋषि धमलाको त D2 copy यार...!!

  • @Reshamsunuwar
    @Reshamsunuwar 5 років тому

    क्यारिकेचरचाहिं खतरा छ । विशेष गरी ऋषि धमलाको स्वर र प्रस्तुति ठयाक्कै मिलेको छ । अनि नेताहरुको पनि क्यारिकेचर दामी मिलेको छ ।

  • @raghanowraghanow9221
    @raghanowraghanow9221 5 років тому +4

    हसाउनुको पनि सिमा हुन्छनि यार सुबोध जििििििि तर. पर्लै मन पर्यो
    Supapp pafamence ,,,good lock,,,,,❤❤❤❤✋✋✋👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @essubro5720
    @essubro5720 5 років тому +55

    हैट सुबाेध त दामि थिदै थियाे। फेरि याे काे हाे यार सेम श्रषि धमला🤣🤣😂

    • @Syangja711
      @Syangja711 4 роки тому +1

      Radio Audio fm 106.3MHz ma karyarat Suman Karki ko voice ho yo.
      Rishi ko role play garne..

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 роки тому +10

    क्या मीठो caricatur सुवोध जि सुमन जि बाट जति पटक हेर्दा पनि romantic लाग्ने 🤣👏👏

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому +1

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @binodcoversong2331
    @binodcoversong2331 4 роки тому

    सुमन कार्की को यो ट्यालेन्ट लाई मान्नै पर्छ सुबोध गौतम लाई त भन्नै परेन दामी दामी आज यो भिडियो तेस्रो पटक हेर्दै छु

  • @preetilimbu5778
    @preetilimbu5778 5 років тому +58

    Really mind-blowing acting both of you dhamala ko acting chhehe ho kye 😅😂😂🤣🤣😂😂😅

  • @ksadkasing5857
    @ksadkasing5857 5 років тому +1

    रिसि धमला को कपि खुब मन पर्यो दामी छ यक्तिङग

  • @paudelpaudel3116
    @paudelpaudel3116 5 років тому +28

    धमला को चाहिँ मानै पर्छ

  • @remanrumba1402
    @remanrumba1402 4 роки тому

    दुबै जना एकदमै राम्रो कलाकार
    सुबोध गौतम 👍️👍️👍️
    सुमन कार्की 👍️👍️👍️

  • @nabinkarki3488
    @nabinkarki3488 5 років тому +6

    सारै राम्रो लाग्यो । अरु भन्दा नि तलुवा चटुवा घिरौलेको क्यारिकेचर सारै चित्त बुज्यो मलाई त ।

  • @umakatwal8251
    @umakatwal8251 5 років тому

    राम्रो अति राम्रो दुइ जाना नै एक दम उत्कृष्ट

  • @satyakuratv7365
    @satyakuratv7365 5 років тому +7

    ऋषि धमला साच्चिकै मन पर्‍यो ।।

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    गरीब जनता को नाम भजायर. संबिधान को मर्म
    खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
    कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
    कोरोना को मौका पारि देश नै लुटी राख !

  • @jyotiadhikari6725
    @jyotiadhikari6725 4 роки тому +36

    Suman karki as Dhamala... lol....
    😍😂❤️❤️
    Comedy champion 🤣

  • @apsaradhungel2736
    @apsaradhungel2736 5 років тому

    हैट धमलाको चाहि अहिले सम्म सुनेको थिएन खत्रा लाग्यो यार मान्नुपर्छ यिनि दुईको ट्यालेन्टलाई l

  • @rbuzz372
    @rbuzz372 5 років тому +60

    "काम पाइनस् बुहारी ! पाडा संग टिकटक !!" 😂😂😂

  • @bindakoirala3703
    @bindakoirala3703 3 роки тому

    सलाम छ हजुर हरुलाइ ठ्याक्कै मिलाउनु भाछ

  • @alozkaflevevo774
    @alozkaflevevo774 5 років тому +8

    What a talent suman karki is....Well done.

  • @brokenheart4202
    @brokenheart4202 5 років тому +1

    पहिलो पटक सुनेको सुमन कार्की भन्नि तर ऋषि धमला को चै सेम कपि यार ब्रो मन्नै पर्छ भन्ने हरु हाजिर गरौं ✋✋

  • @laxmeebasnet726
    @laxmeebasnet726 5 років тому +7

    Hats off to actors Rishi Dhamala wow amazing.Both are amazing 👏👏👌👌👍👍

  • @आशिष्भाइ
    @आशिष्भाइ 4 роки тому +1

    क्या दामी छ सुबोध जि

  • @reeteshtimilsina5249
    @reeteshtimilsina5249 5 років тому +11

    Both are talented artist. Keep it up guys !

  • @madanbudhathoki8461
    @madanbudhathoki8461 5 років тому

    धमला त सेम अाेहाे Hats off yr both r intelligence 😍✍️!😍

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 років тому +27

    दलेहरु लाई जन्ता हान्न चाहन्छु..? ॠषि ऋषि ऋषि १००% सुबोध मेनि मोर१००%।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @Rolina441
    @Rolina441 5 років тому

    धमलाको स्वर् पनि दुरुस्तै छ बा। दुबैजनाको प्रतिभा एकदमै रम्रो छ👏👏👌👌

  • @lovetales774
    @lovetales774 5 років тому +10

    Wow, सार्है मन पर्यो :)

  • @sitamalla2760
    @sitamalla2760 4 роки тому

    😃😃😃wow कति हास्नु ,, धन्यवाद है दुबै जनालाई

  • @shyamshrestha6969
    @shyamshrestha6969 5 років тому +21

    First time exact copy of Rishi Dhamala.Really liked it!
    As well Subodh Gautam caricature also got improved. Awesome 👍

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 роки тому

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @anilrai7041
    @anilrai7041 3 роки тому

    Wow nic subod sir ko caricechera ta mannai parxa salam xa mero n suman g ko pani caricecher dammi xa 😍🙏🙏🙏🙏👍👍👍👍👍👍👌

  • @r.kcinemanepal5688
    @r.kcinemanepal5688 5 років тому +3

    Wawo अति राम्रो 👌👌

  • @pabitrakandel8757
    @pabitrakandel8757 5 років тому

    रिशि धमला चाहीं दुरुस्तै लाग्यो 👍👍👍👍👍👍

  • @femasthakuri9537
    @femasthakuri9537 5 років тому +90

    🤣🤣🤣🤣🤣🤣 ऋषि धमला लाई दरो झापड ! के धमला यो हेरेर सुध्रिएला?

    • @riturana7149
      @riturana7149 5 років тому

      Femas Thakuri hahahaha

    • @sujan924
      @sujan924 5 років тому

      त्यो धमला कुकुरको पुच्छर हो , कहिल्यै सुध्रिदैन

  • @kumardahal8110
    @kumardahal8110 5 років тому +1

    रमाइलो छ बहुत

  • @npleo05
    @npleo05 5 років тому +26

    हैन के पारा हो
    मारी हसायो त एक्दुम्सले 😂🎼🇳🇵

  • @rameshdc3411
    @rameshdc3411 5 років тому

    दुबैको कला अति नै राम्रो , व्यंग्य पनि झनै, योगेश मुख आहा गरेर हेरेको हेरेको हेरै

  • @BiswasLamaofficial
    @BiswasLamaofficial 5 років тому +27

    यस्तो राम्रो भिडीयोमा पनि Dislike गर्ने चाही खाते हो

  • @uniquesanjay6738
    @uniquesanjay6738 5 років тому +1

    दुबै कलाकार दाजुहरुको कला लाई सलाम छ

  • @yangmarai3758
    @yangmarai3758 5 років тому +11

    Risi dhamala ko best mimicry first time in nepal 🤣🤣🤣👍👍👍👏👏👏👏

  • @MoonChamling
    @MoonChamling 5 років тому

    सबै भन्दा ठुलो फ्यान म सुबोध सर को

  • @ameerkc5033
    @ameerkc5033 5 років тому +3

    Salute to you Two bro 🙏🙏
    very nice Perfomance...

  • @kktamumaila1849
    @kktamumaila1849 4 роки тому

    सुमन जी लाई लाखों लाख सलूट दिया same to same as voice and acting

  • @mahatokrisna4850
    @mahatokrisna4850 5 років тому +67

    ऋषि धमलाको स्वर त ठ्याक्कै 😜😜

  • @kumarpariyar8982
    @kumarpariyar8982 5 років тому

    आज सम्म 5 पटक हेरिसके । ऋषि धमला को अहिले सम्म यस्तो D2 बोल्ने देखेको थिएन । सुमन जि अत्यन्तै राम्रो लाग्यो । सुबोध गौतम को त कुर नगरम सधैं best👌👌👌🇳🇵🇳🇵

  • @smarakshrestha53
    @smarakshrestha53 5 років тому +3

    Kasto achammako prativa vayako hasya kalakar Subodh Gautam😍😍😍

  • @bimalaadhikari2880
    @bimalaadhikari2880 3 роки тому

    सलाम छ दुबै जनालाई

  • @pranesh4762
    @pranesh4762 5 років тому +3

    Loved it !!!

  • @rajendragiri7182
    @rajendragiri7182 5 років тому

    hamro raja hamro desh paran vanda piyaro xa gyane sarkarko jay hos

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 років тому +27

    ऋषि धमलाको क्यारीकेचर चै स्वर १००% मिलेको हो हाउभाउ चै अलि बढी भयो ।

  • @RamRam-bq1il
    @RamRam-bq1il 4 роки тому

    जनता हान्न चाहान्छ।।दामी लाग्यो।।।समन बुरो।।।

  • @kamalgautam2497
    @kamalgautam2497 5 років тому +35

    ल दामी धमलाको english चै गजब को रछ।

  • @Rupasana837
    @Rupasana837 5 років тому +1

    ऋषि धमलाको औकात सहि तरिकाले प्रस्तुत गरिएको छ, सलाम छ यी कलाकारलाई

  • @surajmagar9162
    @surajmagar9162 5 років тому +4

    Hats up to these talented persons🙌🙌🙌

  • @lokendrathapa7702
    @lokendrathapa7702 5 років тому

    अत्यन्तै रोचक अनि अत्यन्तै घोचक पनि ! बबाल कमेडी ! Hats off guys !

  • @pramishgurung2224
    @pramishgurung2224 5 років тому +36

    Dhamala is on fire 🤣

  • @manishbhandari918
    @manishbhandari918 3 роки тому

    सुबुध गौतम का फ्यानहरु एता आउनुहोस्♥️💕🙏🙏