होसियार हुनुपर्ने समय आउदैछ।बाहुनबादले देशको अमूल्य दस्तावेजहरू विदेशलाई दिनसक्छ।किनभने पशुपतिनाथमा घटेको घटनाले यो पनि जाहेर गराउँछ।सम्पूर्ण मूलबासीहरू जाग्ने समय आउदैछ।ध्यानबाद
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !.....
स्मरणीय प्रस्तुती salute manoj daa.. maile hajur lai investment bank ko putalisadak branch ko 2 nd floor ma cash deposit garne time maa देखेको थिए तर वार्तालाप गर्ने मौका मिलेन।।।।
म एमाले हु भनेर भन्न न सकेर ब्याङ्कको आधार बनाएर काग्रेस को बिल्ला हान्ने अनी kp sarkar ko aadhar maa आफ्नो ईच्छा भित्र भित्रै पुरा गर्ने धेरै दलहरु देखियो , आफ्नो ईच्छा सोच बदलौं देश र जनताको हितको लागि अगाडि बढौं जय नेपाल
हट्ने होइन डर्टी लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने सिर उभिएको स्वाभिमानी नेपाली हुन्छ विश्वको कुन काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ पर्वत राजा हिमाल मुनि गुरासत फुलेको हुन्छ। चन्द्र सूर्य झण्डाको रङ्ग त्यो पनि त रातो हुन्छ
अहिले प्रचंड को धोती एकतिर बाङगो भएसी सबै प्रचंड को बेहालत दोष।।तै भएर नेपाली जन्ता भेडो हो।।भोली फेरी प्रचंड ले २ रुपैयाँ दिएसी फेरी प्रचंड हिरो हुन्छ..भेडे जन्ता।।
सल्युट छ ठुलदाइ हजुरलाई ।
मनोज गजुरेल दादा को कमेडी सारै घतलाग्दो ! यथार्थ छ !
कति हसाउने गाईजात्रे भिडियो मनोज गजुरेल सहित सहभागी सबैलाई धन्यबाद दिन चाहे 7:13
हजुर काे भिडियाे धेरइ मनपरेकाेछ
ओहो भयङ्कट को रियल गजुरियल सरको हस्यब्यङ्ग ! जे भए पनि बुद्धि जिवि मान्छेको अति ब्यङ्गात्मक भनाई हरु भिन्न प्रकार का हुन्छन ! दामी लाग्यो ! धन्यबाद !
होसियार हुनुपर्ने समय आउदैछ।बाहुनबादले देशको अमूल्य दस्तावेजहरू विदेशलाई दिनसक्छ।किनभने पशुपतिनाथमा घटेको घटनाले यो पनि जाहेर गराउँछ।सम्पूर्ण मूलबासीहरू जाग्ने समय आउदैछ।ध्यानबाद
ढिलो आयो निकै कडा आयो मनोज सर ज्यु बधाई छ
सृजनात्मकताको उत्कृष्ट प्रश्तुती!!
सारै अर्ग्यानिक टेस्ट आउँछ मनोज गजुरेलको
कमेडीमा!!
यस्तै व्यङ्ग्यात्मक प्रश्तुतीले नेतालाई सुध्रीने मौका मिलोस्।
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
देश बिकाश हुने ठाउँमा !
संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !.....
देश निर्माणको लागि हरेक क्षेत्रबाट चौतर्फी आवज उठाउनु पर्छ । आआफ्नो क्षेत्रबाट । good job गजुरेल sir ।
!*प
धेरै धेरै धन्यवाद गजुरेल ज्युलाई
हार्दिक धन्यवाद मनोज गुरु
धरै प्रतिभा भयको बेक्त्ती भनेर नेपाल को हास्य कलाकाल मनोज गजुलेर intertement को लागि धरै धरै धन्यवाद सर
बबाल ,बबाल !! खुस्केटा को नक्कल बहुत मजा आगइल रे बाबा । मज्जा आयो जय रेल,जय गजुरेल
Waw talent person 😍😍😍😍
comedy king of nepal😍
हो मनोज गजुरेल को कलाचाई होके मलाई चाई शारै मन पर्छ हजुर हरूलाई नि
जय होस मनोज गजुरेलजी ।
आहा कति सुन्दर ब्यङ्गात्मक
प्रहार ।
बन्दुकको गोली भन्दा सक्तीशाली ।
जय नेपाल
जय नेपाली
ल मनोज सोल्टी मल्टीपर्सन हुनु भएछ
वधाई छ ।
ब्यङ्ग्य खरो छ,योगेश भट्टराईले मुख खोलेका खोलेइ भय त!!!आफ्नै के पि बाजेको मुखाले ब्यङ्ग्य बधाइ गजुरिय जि,
स्मरणीय प्रस्तुती salute manoj daa.. maile hajur lai investment bank ko putalisadak branch ko 2 nd floor ma cash deposit garne time maa देखेको थिए तर वार्तालाप गर्ने मौका मिलेन।।।।
Great ❤❤❤
म एमाले हु भनेर भन्न न सकेर ब्याङ्कको आधार बनाएर काग्रेस को बिल्ला हान्ने अनी kp sarkar ko aadhar maa आफ्नो ईच्छा भित्र भित्रै पुरा गर्ने धेरै दलहरु देखियो , आफ्नो ईच्छा सोच बदलौं देश र जनताको हितको लागि अगाडि बढौं जय नेपाल
3333
हजुरको व्यङ्ग्यको म ठूलो फ्यान हुँ 🙏
कति राम्रो कमेडि मनाेज शर हजुरलाई बधाई छ 👍️👍️👍️👍️
धेरै धेरै धन्य बात छ हजूरलाई
हाम्रो ताप्लेजुङ को बाबै मनोज गजुरेल ।
गजुरियल बिचार कम्ता दामी छ 😁 ब्वासा को जस्तो अनुहार परेको बास्कोटा लाई यसरी नै तह लगाउनु पर्छ 😉
Manoj Chhetry 😅😀
Thami ha
Iiii???intoxicated iiioo?ऊओ?
ओभरमा
La badhai xa Manoj dai lai. 1 Million views pugexa.
King of Nepali Comedy = मनोज गजुरेल
यता है subscribe
King of comedy gajurel
great person ❤️
वहा ,वहा गजुरेल जि वहा सलिउटं छ तपाईं लाई !
धेरै रमाइलो।
सहि गर्नु भयेछ गोकुले को क्यारिकेचर
Manoj gajurel The real comedy king of Nepal.😄😄😄😄😄😄😄😉
जबर्जस्त प्रहार !
हाहाहाहाहा काठमाडौंमा बाट कतार सिधै रात्री बस ल बधाई छ,,
धेरै राम्रो छ रियल दाजु
Comedy king of Nepal..Mr Manoj Gajurel... very nice acting....
उत्कृष्ट प्रश्तुती!!
aaja dekhi sachcha fan baniyo manoj sirko
जो सँग पनि अनुहार मिल्ने कस्तो खुवी मनोज दाजै को!!
कला र गला दुबै भएका माननिय गजुरेल ज्युको ठूलो फ्यानहर यता आउनुस छलफल गरौ😊
नेपालको कमेडी किंग चाहिं मनोज गजुरेल नै हो |
Maha Sanchar King Of Comedy Legends ...
Hari Bansha Acharya..King..
@@nimeshbajagain18 ⁹
Santaman Diwakar 🙁🙁🙁
@@nimeshbajagain18
N
.
उ
वाव चित्त बुझ्दो सलाम छ मनोज गजुरेल सर
सदाबहार चर्चित लोक गायिका बिष्णु माझि लाई हामी दर्शक माझ ल्याउने प्रयत्न गर्न कसैले पनि सक्ने भएन है !!😢😢😥😢😭😭😭😫😫😫
Wow Manoj daju you are the king comedian of Nepal...
बिडारि को पनि क्यारिकेचर गर्नु पर्यो् । मनोज गजुरेल जि
Sahi ho
Bidari aafaima euta comedian ho 😁🤣
Good manoj sir
बहुप्रतिभाको धनी मनोज गजुरेल
बास्तबमा यो चाहो खरो व्याङ्य आयो।मज्जा आयो।
नेपालको कमेडि राजा मनोज गजुरेल 👌👌👌👏👏👏
मनाेज गजुरेल सर काे कमेडी जायज छ म कतार बाट।
Wow, comedy king, Manoj Gajurel
Nepal ma yasto original caricature garne man6e janmeko pani 6ain, sayad janmidain pani hola
100% original caricature
हट्ने होइन डर्टी लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने सिर उभिएको स्वाभिमानी नेपाली हुन्छ विश्वको कुन काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ पर्वत राजा हिमाल मुनि गुरासत फुलेको हुन्छ। चन्द्र सूर्य झण्डाको रङ्ग त्यो पनि त रातो हुन्छ
अति व्यंग्य बरिएको ! योगेश भट्टराई लाई देखे तर भिडियो हेरेर लज्जित कि त्रास ? नेताहरू !
Yogesh is good leader bro
Dou you have full show link?
Manoj dai ko die hard fans yeta hajir ...
Manoj gajurel n all time struggler suman karki
जति हेर्यो त्यति मजा आउने यो भिडियो धेरै चोटि हेर्ने को को हुनुन्छ ?
good सहि ब्यांगात्माक नेतालाइ
अाफू राेएर अरुलाई हसाउन सक्ने खुबी सबैमा हुदैन great person
O0o65432
@@tulshibudha6789 97
Q
Love@@abichhetri7046
Good@@shankardhattabhatta155
लास्टइ हसाउने मनोज गजुरेल दाइ ले।😍😍
सुन्दर प्रस्तुति दाजु।
Great👍
Fully enjoyed.
manoj sir namskar.superb.great job.
Best comedian monoj sir . Truly Confidence & real actor
Manoj Gajurel king of comedy💥💥
comedy king Gajurel sir🎉🎉
No one can replace him 😊 Number one stand up comedian . Hats off dai ..tapai jasto arko manche pauna dherai garo Cha 😊
हैट्....कडा हो गजुरेल जी।
हैट बाजे कडा हो कडा
साह्रै कडा
अतिनै कडा।
अहिले प्रचंड को धोती एकतिर बाङगो भएसी सबै प्रचंड को बेहालत दोष।।तै भएर नेपाली जन्ता भेडो हो।।भोली फेरी प्रचंड ले २ रुपैयाँ दिएसी फेरी प्रचंड हिरो हुन्छ..भेडे जन्ता।।
One of the best comedy of Manoj Gajurel.
मनाेज सर,
कस्तो हाे तपाईंको अनुहार जाे सँग पनि ठ्याक्कै मिल्नि।
😂😂😂
सही कुरा यार
Master key jastoi master face Ho Gurung ji(4hajar gurung
Laxman Gurung master face hajur
@@sandeshmagar3664 cow
कडै गयो 😂😂🤣 गजुरेल जि किङ्ग अफ नेपाली कमेडि
comedy king manoj dai....hit like for you
Nice comedy. Salam x manoj sir hajur lai.
manoj gajurel Bastaba ma ekdam talent nai hunu hunxa..desh maa je vako xa tyahi kura laai Gaaijatra ma utarnu hunxa..! Tq manoj sir tq..
अति राम्रो ।।।👌👌👌
खत्रै छ गोकुलेलाई झटारो गोकुले मन्त्री त हैन नगर पालिकामा फोहोर उठाउने बनाउनु ठिक हुन्छ
Manoj jii ati ramro xa aajha ramro hos
Very talented person Of the world. I am very watching your all programe since long time, And my respected Mr. Manoj Sir. Thank You.
बबा ल छ कमेडी
वाह मनोज दाइ!
हास्यब्यङ्गका king मनोज गजुरेल हुन।
Manoj gajurel ur great comedyan😍😍
Wow niece
፧ከኜኞቨቀወዦዤዢጨሰ
गजुरेल जि को ब्यङ्ग्य सधैं उत्कृष्ट नै हुन्छ तर यी गधाहरुलाई हर्ष न बिस्मात!
Wow great..manoj gajurel.
कडा कडा
Salute 🙏🙏..I am speechless Manoj dai you are great 👍
Babal comedy manoj gajurel
Kaulibudhi ta patrakar po bhaixan ta 😍😍😍
यो गोकुल बास्कोता को मुख र आवाज सुन्ने बितिकै रिस उठने म मात्र होर।।।
यस्लाई जितावने काभे का जनता भेडा नै हो।।
Mannai parcha monaj sir laai
Comedy king of nepal😍
Yati ta kapil sharma ko show herda ni haaso laagdaina ho great manoz sir
Khatra hocha bai cow jatra
धर्मत धामडुब्ने ठाउबाटैझुल्कदैआउदैछ।तपाईपश्चिमबाटझुलकदैनभन्दैहुनुहुन्छ। गजुरेलभाई ।
दाइ सरकार लाइ हेप्नी ??? सारै मन पर्यो दाइ बढाइ चडाइ गर्न जन्दिन जे छ भिडियो मै छ हजुर संगै छ बदाइ छ दाइ !!
ममिडी गर्ने मनाेज गजुरेल ले सही किसिमकाे कमिडी छ
राजा चै 100%अाउछ नेपाल मा जय राजा लेखन मिलने भए धेरै लेखथिय
gajur sirko kalaai samman garxu.
नेपाल को हीरो
Right goog happy thanku