अन्नपूर्ण गाऊॅ पालिका वडा नं १०,११ घान्द्रुक को छिमेकी वडा नं ८ (त्हॅुसी,दांगसिंग )देउराली डॅाडा ले गर्दा अन्नपूर्ण हिमाल ओझेल मा पर्न गएको ले पर्यटक को आगमन कम हुने गएको हो।निकट भविष्यमा गाऊॅ माथी अन्नपूर्ण बुद्ध विहार सि.बी. घोताने को २० रोपनी जग्गादान बाट खुशिमान गुरूंग र बीमा गुरूंग को नेतृत्वमा विहार बन्न जाने योजना हुने भएको ले विहार निर्माण भई सके पछी बिभिन्न स्वदेश तथा विदेशका धार्मीक धर्ममित्रहरूको आगमन ले दांगसिंगको भविष्य उज्ज्वल हुने निश्चीत हुने देखिन्छ।
दृश्यसामाग्री राम्रो, भूबनोट र जीवनसार सुन्दर तर सङ्ग्रहालयमा स्थानीय मातृभाषा र राष्ट्रभाषा राखिकन अन्य भाषिक सङ्केत राख्न जरुरी ! सम्बन्धित सबैमा खैसहित नमस्कार !
यो सडक अहिले सम्म पनि स्तरीय पिच हुन नसक्दा दुख लाग्यो। नेपाल कै सबैभन्दा रमणीय स्थल हरू मा पर्ने यो घान्द्रुक जमाना मा नै पिच सडक हुनपर्ने हो तर बिडम्बना अहिले सम्म भएको रहेनछ। भ्रष्ट लुटेरा दलाल गँवार असछ्यम हरू ले देश चलाउदा को हालत। आकास बाट देखिने नेपाल र भुँइ बाट देखिने नेपाल फरक छ । खोई त सडक देखाएको??? आकास बाट धेरै भयो भिडियो
यो ठॅाउमा विपश्यना ध्यान शिविर बनेमा टुरिष्टहरू अन्नपुर्णट्र्याक गर्दै ध्यान पनि गर्दै वडा नं ८ विश्वमा प्रख्यात हुने थियो ।
I grew up in my beautiful village Ghandruk ❤️ thx for Sharing 🙏
कास्की नेपालकै सुन्दर जिल्ला हो।
पोखरा बाहेक पनि हजारौं सुन्दर ठाउँ छन्।
4 वर्षे अध्यनको क्रममा यो जिल्लामा बस्ने सौभाग्य प्राप्त भयो❤
Video babal lagyo
Balla aaj maile soche jasto video paya
Video banaune tarika sahi lagyo
keep up the good work.... 🎉🎉
@@luhamesa thank you
awesome place
राम्रो
@@prempoudel8641 thank you
Babal xa hai hamro Nepal desh 😊❤ thank you dai video ko lagi❤
@@CoolFacts.45 welcome...thanks for watching
@@BK15672 Plz bro 6:43 ma bhako background music ko name bhndenu😢😢😩🫶
Good place
सात सय घान्द्रुक अब म्युजियममा परिणत भएको देखिन्छ !
तपाईं ko drone shoot super lagxa🤩
Thank you sir
So beautiful village
wow मेरो गाउँ लुम्ले ❤❤❤
Wow ❤❤
Sachikai ramro lagyo malai ta ghandruk gako mahasus bhayo ra tapai ko bhanne saili jhan man paryo aba nepal kai no 1 vlog ❤bhannu hos subhakamana 🎉🎉
रमणीय स्थान ❤😊
Thanks for watching
beautiful place
Babal
super view
@@ridansadhikari thank you
Man parayo video babal cha ❤❤
Thank you
Super 👍👍👍🙏🙏🙏
२०५६ दुई चुल्ठी बाटेर स्रोह्र साल काटेर म त जानी भएँ नीर माँया नौं डाँडै काटेर..
daju big fan of ur content more wishing for more video ❤
अन्नपूर्ण गाऊॅ पालिका वडा नं १०,११ घान्द्रुक को छिमेकी वडा नं ८ (त्हॅुसी,दांगसिंग )देउराली डॅाडा ले गर्दा अन्नपूर्ण हिमाल ओझेल मा पर्न गएको ले पर्यटक को आगमन कम हुने गएको हो।निकट भविष्यमा गाऊॅ माथी अन्नपूर्ण बुद्ध विहार सि.बी. घोताने को २० रोपनी जग्गादान बाट खुशिमान गुरूंग र बीमा गुरूंग को नेतृत्वमा विहार बन्न जाने योजना हुने भएको ले विहार निर्माण भई सके पछी बिभिन्न स्वदेश तथा विदेशका धार्मीक धर्ममित्रहरूको आगमन ले दांगसिंगको भविष्य उज्ज्वल हुने निश्चीत हुने देखिन्छ।
Nice
Thank you
Can you make a video about Bhichok village. Bhichok
Is my birth place. It is always close to my heart.
Dhan Gurung
England
Wow kati ramro 👌👌👌❤❤❤❤
दृश्यसामाग्री राम्रो, भूबनोट र जीवनसार सुन्दर तर सङ्ग्रहालयमा स्थानीय मातृभाषा र राष्ट्रभाषा राखिकन अन्य भाषिक सङ्केत राख्न जरुरी ! सम्बन्धित सबैमा खैसहित नमस्कार !
video hernuvayako ma dhanyabad sir..share pani garidinu huna anuroad garya..
6:43 what is the name of background song plz tell mee😩🫶
धन्यबाद सर हरुलाइ
धेरै राम्रो छ ड्रोन को स्पिड अलि ढिलो भए सुनमा सुगन्ध हुने थियो 🙏धन्यवाद
@@gurungrajan9870 thanks for watching ..subscribe pne garnu hola
Wowowoowo😊❤❤😊 nice😊❤😊❤😊😊❤😊😊🎉🎉🎉🎉🎉🎉😊❤
Thank you
धेरै धेरै धन्यवाद भाई
ड्रोन धेरै उड्यो के हजुर बाटोको गति देखाउनु न बाटो कि कस्तो छ भने हेर्नुपर्यो।
baato dherai kharab xa tei vara na dekhako 😅
😂😅😅😅 मान्छे कम्ता बाठो होत😂@@red_devil30
@@red_devil30 tei bato kasto hola vanera po hereko
Wow
i love ghandruk one of beautiful village in Nepal
wow❤❤
याे भिडियाे त्यति प्रभावकारि लागेन.... ड्राेन ले खासै स्पष्ट देखायन!
wow nice गाउँ ❤❤❤
मलाई पनि गाउँ नै फर्केिनु जस्तो लाग्याे ,,,,मलाई पनि सहयाेग गरिदिनुहाेस है ,,, niraj tiyala vlogs हाल दबै बाट छु ।
Twins water fall KO Pani video banaunu hai !
❤
Awasekta vanda badi vayo drone shot
sunder thu
Bato t bijok x dhunga dhunga x
ड्रोनले घर का छाना मात्रहेर्नि होर हजुर देखाको मीन है
Hemja ko kunma surung. Marg banne Kam kahile hole kehi jankari holaki mitra
tha vayana ne
Scooter maie pughnw sakiyela ?
Beautiful yrr😍
Thanks
Malai dhan ropako dron shot share ghrnw melxa rw
Yastai gau KO vlog banaudai januna ma Jana napayani Herera Man santusti banauxu be Happy be careful
@@beligurung1765 thank you
Lwang goun aunu paryo brother
@@bipulchhantyal2885 ok
Is there any petrol pump on the way to ghandruk?
nayapool ma xa
2:11 tuwalo haina kuhiro ho.
Mero drone bigriyo banauny thau kata hola hajur Pokhara ma??tapailai thaa vay jankari pamna hajur
@@jiban84 chipladhunga tira xa ..kun drone ho.. viber whatsapp me 9827125803
@@BK15672 dji mini 2 ho hajur
यो सडक अहिले सम्म पनि स्तरीय पिच हुन नसक्दा दुख लाग्यो। नेपाल कै सबैभन्दा रमणीय स्थल हरू मा पर्ने यो घान्द्रुक जमाना मा नै पिच सडक हुनपर्ने हो तर बिडम्बना अहिले सम्म भएको रहेनछ। भ्रष्ट लुटेरा दलाल गँवार असछ्यम हरू ले देश चलाउदा को हालत। आकास बाट देखिने नेपाल र भुँइ बाट देखिने नेपाल फरक छ । खोई त सडक देखाएको??? आकास बाट धेरै भयो भिडियो
याे ठाउँमा बस जान्छ त सर
janxa
if someone ask me where is Heaven
My answer👉️👉️ Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
🎆🌍️🇳🇵🎎📢❤❤❤😢😢😢
Yasto thau ma ahile samma piech bato nabhayekokun chahi chor neta ko area ho
कुहिरो हो तुवालो होइन मुजी😂😂😂😂😂😂
😅
राम्रो छैन
babal
Nice
@@surendrakumarrajthala8234 thank you
❤❤❤❤
❤