भरत सर काे, राजनितिक,बैचारिक काे अदभुत संघर्ष ले,आज बिस्व परिस्थिति र नेपाल काे आन्तरिक सबै घट्ना,परिघट्नाकाे सुष्म अध्यान र त्तथ्य मा आधारित बिश्लेषण गर्दै,आउँदा आज सम्म, बिश्लेषण काे त्तथ्य हरु सत्य साबित हुँदै आएको छ।
हाम्रो समाजमा कहाँ छ र देशको माया देशको माया गर्ने सबै नेपाल बाहिर यहाँ ज्युदो लास र राजनीति दास मात्रै छन अनि बाङ्गलादेश मा जस्तो यहाँ हुन्छ कसरी हजुर
भरत सरको देखाउनु भएको यो बहस एकदमै सत्य हो ❤❤❤ के अब नेपाललाई विधंस पार्ने भाडाका दलाललाई जताततै काल को पर्खाल खडा भएको हो त ..???? १००%सहि विश्लेषण ❤❤❤
नेपालको सबैभन्दा घिनलाग्दो अपराधी धनेकै प्रहरी निकाय हो किनभने यदि राष्ट्रमा पिउन देखि प्रधानमन्त्रीले कसैले तस्कर गर्यो भने प्रहरीले कडा कार्वाही गर्नु त कता कता उल्टै धनको र पदको लोभले गर्दा नेपालका प्रहरी पनि तस्करमा संलग्न भयो अब जनताले कहाँ न्याय माग्न जाने दुखको कुरा छ ।
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
साँठगाठमा फस्न सक्नेहरू र साँठगाठमा फस्न नसक्नेहरू । भ्रष्टाचार गर्न सिकाउने पाठशालाहरू र भ्रष्टाचारलाई पर्दा पछाडि बसेर संचालन गर्ने रिमाेट कन्ट्राेलहरू । खेल जमिरहेकाे छ । जित कसकाे हुन्छ, हेर्नुछ, पछिल्ला इपिसाेडहरू ।
२०६२/६३ पछि अमेरिका र पश्चिमाले ल्याइदिएको यो ब्यवस्था र नेतृत्व को जरै उखलेर नफाले सम्म यो नेपाल को राजनितिको मुल सफा हुदैन ॥ वैचारिक र सैद्दान्तिक राजनितिक विचार सहित राजनितिमा नया नेतृत्वको आवश्यक छ ॥
Bharat Sir,🙏Namaskar 🎉🎉🎉&. Good luck. Your political analysis has deserved 5 stars which Great lessons as well as knowing present situation to Nepalese society of HHKN circle 🇳🇵 We have Great relationships with South and North block both are our inner friends and closed relationships.In views of above facts BRI agreement which has done by our PM is great development 25:52 processes of our Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 Have a Great time as well as blessings DREAMS too.🎉🙏
Bharat sir tapailai hat’s up cha .Hajur ko soch dimak ra sattya bichar haru lai sabailay aatmasath garnu percha .Please do bring more of it . Ho sir police ko namma goonda ra dhubba hun Nepal ko police .They are more corrupted than these chor tuskars and vrastacharis .
Bharat Sir ,🙏Namaskar🎉🎉🎉&. Good luck. I have already told you are one the best analysis in the field of political. In my opinion BRI agreement has passed,is a GREAT achievem.ent of Nepali 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Thanks 🙏
राज्य प्रणालीमा कस्ता मान्छे छन भने सबै उसले किनेका,सुराकी एजेण्ड अपराधी भन्दा राम्रो मान्छेनै छैनन।चाहे कर्मचारी ,चाहे पुलिस ,चाहे अदालत राज्यनै अपराध को जड हुन्थेन भने नेपाल यस्तो हुने थिएन।लामिछाने ले बुझ्नु पर्ने कुरा जे हो भने यिनै अपराधी ठुला लोकतान्त्रिक पाटी ठानेर ब्याबस्था ठिक छ अवस्था सुधार्ने हो भन्दै हिडे अब उनले आफ्नो अवस्था सुद्गारुन,अब चेत खुल्छ कि खुल्दैन समस्या का भन्ने कुरा थाहापाउदा पाउदै उनले अपराध लुकाउन जे अपराध गरेका थिए जुन अपराधी ब्याबस्थाको ढाकछोप गरेका थिए तेसको सिकार आफै भए
Sir तपांईको यो क्षमतालाई सलाम छ । बांडिरहनु भएको ज्ञान अटुट रहोस ।
भरत सरको सबै कुरा सत्यतामा आधारित छ।
भरत सर तपाईंले गरेको विश्लेषण अतिउपयुक्त छ।
भरत सरकाे बाैःद्विकतालाई कदर गर्दै सलाम छ ।।
भरत सर काे, राजनितिक,बैचारिक काे अदभुत संघर्ष ले,आज बिस्व परिस्थिति र नेपाल काे आन्तरिक सबै घट्ना,परिघट्नाकाे सुष्म अध्यान र त्तथ्य मा आधारित बिश्लेषण गर्दै,आउँदा आज सम्म, बिश्लेषण काे त्तथ्य हरु सत्य साबित हुँदै आएको छ।
❤❤❤❤
नमस्कार!
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
एकदम सही बिश्लेषण भरत सर
भरत sir काे बाेलिमा 100% सत्यता छ
बाङ्लादेशमा जस्तै नेता,संम्सद,मन्त्री र न्यायाधीश सबैलाई देश बाट खेद्नु पर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏🙏
हाम्रो समाजमा कहाँ छ र देशको माया देशको माया गर्ने सबै नेपाल बाहिर यहाँ ज्युदो लास र राजनीति दास मात्रै छन अनि बाङ्गलादेश मा जस्तो यहाँ हुन्छ कसरी हजुर
सत्य वचन ! यी ‘गधा-गोरु’विरुद्ध एउटा संगठित र सशक्त जनआन्दोलन जरुरी छ !
सर नमन अति सत्य कुरा विश्लेषण भयाे यी अपराधी जथाखकाे हात बाट देशलाई कसरी मुत्त गने। सारा जनता मा चेतना छाओ श 🎉
भरत सरकाे बस्लेषण तथ्यमा अाभरित छ।
जनता र सत्यको पक्षमा बोलिदिनूु पर्छ सर सलाम छ
मैले बारम्बार लेख्दै आएको छु , कार्यपालिका , व्यबस्थापिका र न्यायपालिकाको बोर्ड हटाएर बेश्यालयको बोर्ड राखौ !
एकदम सहि बिष्लेसन ।
अति राम्रो विश्लेषण भरत दाहाल सर
सहि सत्ते समाचार्को निम्ति आदरणीय बिग्गेय बिसेसेगेय भरत दाहल जिउ लाई मुरी मुरी हार्दिक धन्नेवाद।
100% सहि
Very good bislesan thanks Dahal ji
हजुर ले एकदम सहि भन्नु भा को हो न्यायाधीश र सि आइ बि प्रहरी यि सब भ्रष्टाचार मा लिप्त छ तै भएर म्याद थपेको थपै छ अब राधि न्यायाधीश पनि छन 99%
भरत सर 🙏🙏🙏
भरत सरकाे विश्लेषण अन्तराष्ट्रिय उच्चस्तरिय छन् नमन छ सरलाई !
पत्रकार महोदय भरतजीको बिस्लेसन यथार्त हो अमेरिकन को तरिका संसार फुटाएर आफ्नो अधीनमा राख्ने हो।
धेरै राम्रो कुरा गर्नु भोयो सर
सर हजुर को देश र बिदेश को घटनाक्रम को बिश्लेषण सार्है राम्रो लाग्छ।देश को घटना हेर्दा डर पनि लाग्छ।
Big fan sir❤❤❤
भरत सरको देखाउनु भएको यो बहस एकदमै सत्य हो ❤❤❤
के अब नेपाललाई विधंस पार्ने भाडाका दलाललाई जताततै काल को पर्खाल खडा भएको हो त ..????
१००%सहि विश्लेषण ❤❤❤
अरबौ लुटे पनि ति सब भन्दा कंगाल हुन् .. हामी नेपाली जनतालाई राम्रो संग थाह छ ..1
देशविदेश अवस्था बुझ्न सजिलो भएको हुँदा प्रशंसक भएको छु ।
त्रिमूल नेपाल पार्टी लाई प्रमोशन अनी प्रबर्दन गरम है साथी हो अब
बिस्लेसन सहि छ भरत सर को
सहि कुरो हो पुलिस सङग्ग सहायता माग्नु
आफैलाइ फसाउनु हो।
पुलिस ले कुनै रिपोर्ट गर्योकी पुलिसको आँखा झल्ल बल्छ ।आहा कमाउने समय आयो भनेर।
100% शही बिस्लेषण 🙏
101% सहि कुरा हाे भरत सर ।
उतकृष्ठ विष्लेशन
Ak dam sahi ho sir
Always favorite ❤ one of the best
सुनसरी बाट रेगुलर❤जयरबि❤जयदुगाँ
Good🎉🎉🎉🎉🎉
Right ho thank you
Bharat Sir I'm agree with your view. I salute to your voice🙏
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
I like you vdo
नेपालको सबैभन्दा घिनलाग्दो अपराधी धनेकै प्रहरी निकाय हो किनभने यदि राष्ट्रमा पिउन देखि प्रधानमन्त्रीले कसैले तस्कर गर्यो भने प्रहरीले कडा कार्वाही गर्नु त कता कता उल्टै धनको र पदको लोभले गर्दा नेपालका प्रहरी पनि तस्करमा संलग्न भयो अब जनताले कहाँ न्याय माग्न जाने दुखको कुरा छ ।
Sahikura garñuvayo mitra ❤️💕
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Namaskar thanku dai
सही भन्नू भयो
नेताहरू निकम्मा भयपछि देश र जनताको हालत यस्तै हुन्छ
Yo bhrastachar haru ko Adalat ho
Sahi kura .
Yes you are right sir
Salute Bharat sir
Thanks for effective news 👍
साँठगाठमा फस्न सक्नेहरू र साँठगाठमा फस्न नसक्नेहरू । भ्रष्टाचार गर्न सिकाउने पाठशालाहरू र भ्रष्टाचारलाई पर्दा पछाडि बसेर संचालन गर्ने रिमाेट कन्ट्राेलहरू । खेल जमिरहेकाे छ । जित कसकाे हुन्छ, हेर्नुछ, पछिल्ला इपिसाेडहरू ।
सहि कुरा।
I like your vdo
२०६२/६३ पछि अमेरिका र पश्चिमाले ल्याइदिएको यो ब्यवस्था र नेतृत्व को जरै उखलेर नफाले सम्म यो नेपाल को राजनितिको मुल सफा हुदैन ॥ वैचारिक र सैद्दान्तिक राजनितिक विचार सहित राजनितिमा नया नेतृत्वको आवश्यक छ ॥
धन्यवाद सर । 🌹🙏
Sir tapai ko sahi bichar ko lagi salam xa
Bharat Sir,🙏Namaskar 🎉🎉🎉&. Good luck. Your political analysis has deserved 5 stars which Great lessons as well as knowing present situation to Nepalese society of HHKN circle 🇳🇵 We have Great relationships with South and North block both are our inner friends and closed relationships.In views of above facts BRI agreement which has done by our PM is great development 25:52 processes of our Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 Have a Great time as well as blessings DREAMS too.🎉🙏
Sir sahi kura garnu vayo.
Vart shr लाई ऐक पटक नेपाल को प्रधानमन्त्री बनाउन पर्छ l
Salam
सहि कुरा सर।
एकदम राम्रो र यथार्थ बिश्लेषण! भरत सरका सबै भिडियोहरु मैले हेर्नेगरेको छु। यस्तै तात्ताता विश्लेषण र बिवेचनात्मक भिडियोहरुको अपेक्षा गरेको छु!
Bharat sir tapailai hat’s up cha .Hajur ko soch dimak ra sattya bichar haru lai sabailay aatmasath garnu percha .Please do bring more of it .
Ho sir police ko namma goonda ra dhubba hun Nepal ko police .They are more corrupted than these chor tuskars and vrastacharis .
Bharat Sir ,🙏Namaskar🎉🎉🎉&. Good luck. I have already told you are one the best analysis in the field of political. In my opinion BRI agreement has passed,is a GREAT achievem.ent of Nepali 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵Thanks 🙏
बहुत सुन्दर विश्लेषण ।सहि सत्य सावित हुन्छ दिन गन्ति सुरुहुदैछ ।
Bhart sir hajur ko analysis 100% Right lagchh 🎉🎉🎉❤❤❤
101% Rights
❤❤❤❤ सलाम छ।भरत सर
नमन् सर ।वलि ,गृहमन्त्रि गनगने, आर्जु र देउवा सबैको रणनीतिगत भुमिका त सबैकोछ दुर्गा र रबिमाथि यो हबिगत गराउनमा नी सर
Great insights. Thank you for alerting us.
Salute Sir
आजको परिस्थिती को भोगाइ ले के भान हुन्छ भनी राज परिवार का हत्त्यरा यिनै हुन।
सलुट छ सर
100% सर
राज्य प्रणालीमा कस्ता मान्छे छन भने सबै उसले किनेका,सुराकी एजेण्ड अपराधी भन्दा राम्रो मान्छेनै छैनन।चाहे कर्मचारी ,चाहे पुलिस ,चाहे अदालत राज्यनै अपराध को जड हुन्थेन भने नेपाल यस्तो हुने थिएन।लामिछाने ले बुझ्नु पर्ने कुरा जे हो भने यिनै अपराधी ठुला लोकतान्त्रिक पाटी ठानेर ब्याबस्था ठिक छ अवस्था सुधार्ने हो भन्दै हिडे अब उनले आफ्नो अवस्था सुद्गारुन,अब चेत खुल्छ कि खुल्दैन समस्या का भन्ने कुरा थाहापाउदा पाउदै उनले अपराध लुकाउन जे अपराध गरेका थिए जुन अपराधी ब्याबस्थाको ढाकछोप गरेका थिए तेसको सिकार आफै भए
Lagatar Go ahead sir
भरत दाहाल ज्यूलाई मेरो उच्च सम्मान छ।
नेपालकाे माेेलिक परिवर्तन गर्न सचेत गराउन नेपालकाे अग्रणि दार्शनिक भरत दहालज्यु ने हुनुहुन्छ ।
Dheri. Gyan. Parbaha salam
har har mahadev
jay nepal sir
Jay ho 😮
😢😢😢धन्यवाद हजुर ।
यथार्थ सर
Right you are Bharat sir, what a great analysis . Thank you for your effort. Jay Nepal 🇳🇵
Satya yehi ho sir
अबको दिनमा नेपाल लाई राख्न केगरनु पर्छ राजा सबै जन्ता मिलेर ल्याउने हाे भने नेपाल बच्न सक्छ कि बिचार गर्नु हाेस न
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
Right ho sir
sahi kura garnu vayo sir le
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
Very good Bharat sir ...
Salam xa hajurlai
नमस्कार भरत सर❤❤❤
नपुंसक र बेश्या सरकार अनि यहि सरकारका मन्त्रीहरूलाई के को लाज ??
❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐
जनता मुसा भइहाल्यो बिरालो कसरी मार्न सक्छ र जनताहरू त विदेशीहरूको दिशा स्वर्ण रमाइरहेको छ रमाइरहन्छ नेपालीलाई देशको माया छैन