नमस्ते भरत दाहालज्यू,! यो तपाईको भिडियो, तपाईंका अरु प्रस्तुती भन्दा निकै नै प्रेरणादायी छ, हामि नेपालीका लागि, त्यसैले त नेपाल मै जन्मेका भगवान रामले हामि सबैलाई उपदेश गर्नुभयो, "कहाँ छ, सुख ! हे भरत, अन्यत्र संसार डुली!!, आमा र जन्मभूमि हुन स्वर्ग भन्दा पनि ठूली!! " भरत सर, तपाईंको देशभक्तिपूर्ण यो प्रस्तुती सबैनेपालीले एकपटक अवश्य हेरुन र मनन गरुन, तपाईंलाई धेरै धेरै माया सहित धन्यवाद🙏💕!!
😢😢😢धन्यवाद हजुर साँच्चिकै नेपालीकाे कस्तो चेतना छ भन्ने कुराकाे अत्यन्तै चित्त दुख्दाे किसिमले विश्लेषण गर्नु भयाे । अर्काकाे देश स्वग देख्नेहरुलाइ ग्वान्टानामाे नै ठिक छ ।
लोभले -> लाभ लाभले -> बिलाप😢 सन्तोषी सदा खुशी खाने मान्छेलाई जुंगाले छेक्दैन। घरमा ( देश ) सुरक्षा छैन भने , बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ? सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
पश्चिमा अमेरिकीहरू को वास्तविक पिपासु अनुहार अब दुनियाँले देख्दै छन् सुन्दर दिवासप्ना देखेर जसोतसो अमेरिका पुगेकाले अब वास्तविक नरक देख्दैछन् पश्चिमा अमेरिका के रहेछ भनेर सत्य यथार्थ विश्लेषण हो यो भरत सर को
भरत सर, अमेरिका मा 24 घण्टा नै अरुलाइ गाली गरेर बसेर खान पाइदैन , काम गर्नु पर्छ, जनयुद्धको नाममा मान्छे मार्न सुरु गर्ने मध्य मा तपाइँ पनि एउटा महान क्रान्तिकारी माओवादी थिए होइन र?? नेपाली हरु लाई खाडी, देखी अमेरिका सम्म लखेटिन बाद्य्य बनाउने जनयुद्ध सुरु गर्ने एउटा नेता तपाईं पनि होइन र?? तेहि अमेरिका ले रास्ट्रसङ्घ को सदस्यता दिएर नेपाल भन्ने देश को मान्यता दिएर आज सधैं त्यही अमेरिका अमेरिका भन्दै 24 ऐ घन्टा गाली गरेर खान पाउनु भाको छ, नभए देखी आज इन्डिया को एउटा प्रान्त मा बस्ने एउटा इन्डियन नागरिक भएर पानीपुरी बेचेर बस्नुहुन्थ्यो होला ,😂😊😂😂😂😂😂
❤❤❤Good analysis Aba nakli Bhutnese Farkadaichan hai first lot Ma❤❤❤Good...Nice jail gyntanam ❤❤❤Trump Good. NEPAL MA PANI DEEPSTATE KA AGENT CHAN .like hybrid leftist haru ❤❤❤nakali communist haru lai jail hala Trump ♥ ❤
लोभले -> लाभ लाभले -> बिलाप😢 सन्तोषी सदा खुशी खाने मान्छेलाई जुंगाले छेक्दैन। घरमा ( देश ) सुरक्षा छैन भने , बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ? सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
लोभले -> लाभ लाभले -> बिलाप😢 सन्तोषी सदा खुशी खाने मान्छेलाई जुंगाले छेक्दैन। घरमा ( देश ) सुरक्षा छैन भने , बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ? सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
लोभले -> लाभ लाभले -> बिलाप😢 सन्तोषी सदा खुशी खाने मान्छेलाई जुंगाले छेक्दैन। घरमा ( देश ) सुरक्षा छैन भने , बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ? सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
नमस्ते भरत दाहालज्यू,! यो तपाईको भिडियो, तपाईंका अरु प्रस्तुती भन्दा निकै नै प्रेरणादायी छ, हामि नेपालीका लागि, त्यसैले त नेपाल मै जन्मेका भगवान रामले हामि सबैलाई उपदेश गर्नुभयो, "कहाँ छ, सुख ! हे भरत, अन्यत्र संसार डुली!!, आमा र जन्मभूमि हुन स्वर्ग भन्दा पनि ठूली!! " भरत सर, तपाईंको देशभक्तिपूर्ण यो प्रस्तुती सबैनेपालीले एकपटक अवश्य हेरुन र मनन गरुन, तपाईंलाई धेरै धेरै माया सहित धन्यवाद🙏💕!!
एक दम एथार्थ चित्तबुझ्दो कुरा भरत सरको
एकदम सहि कुरा गर्नु भयो तपाइँले ❤❤
सहि कुरा गर्नु भयो सर्ले १००/: सहि कुरा हो
Very.good.anasis.bharat.dahal.sir.namskarxa
सत्य यथार्थ पारदर्शी विश्लेषण,सलाम सर!
चित्त बुझ्दो र सही विश्लेषण भरतसरको
हो भारत सरले सहि बिस्लेसन गर्नु भयो यहाँ नेपाल को मातृभुमी छोडेर जाने हरु बली को बोका जस्तै भएको छन यो कुरा हाम्रो नेपाली हरु ले बुजिरहेको छैन
Sahi ho
😢😢😢धन्यवाद हजुर साँच्चिकै नेपालीकाे कस्तो चेतना छ भन्ने कुराकाे अत्यन्तै चित्त दुख्दाे किसिमले विश्लेषण गर्नु भयाे । अर्काकाे देश स्वग देख्नेहरुलाइ ग्वान्टानामाे नै ठिक छ ।
१०००% सहि कुराहो भरत सर
Very true. Thank you sir.
भरत दाहाल ज्यु लाई धेरै धेरै नमन छ ।
मलाई भरत सरको कुरा १००% सहि लाग्छ
100% sahi ho
🙏🙏
100 % right. Thank u sir. ❤ .
❤❤❤❤❤Bharat Dahal❤❤❤❤❤❤❤❤Trump❤❤❤❤❤❤Good analysis ❤❤❤❤❤❤❤
good sir
🙏🙏🙏👍
त्रिमूल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू
त्रिमूल नेपाल
त्रिमूल नेपाल चितवन
त्रिमूल नेपाल राप्तीनगर चितवन परिवार
जय जननी।
❤🙏🙏🙏सर
सहि बिस्लेसण
❤❤❤🎉
Yes u are right
सुनेर बहुत चित्तबुझ्दो लाग्यो र बिदेशीएका प्रती को भनाइ पनि अलि सकारात्मक लाग्यो ।
🙏🙏🙏🙏🙏
Thank you so much varat sir You are right 🙏🙏💖🇳🇵🙏🙏
Omg😢😢😢
jay Nepal sir.
🙏🙏🙏🙏🙏❤❤❤❤❤
💗💗💜💜💙💙💚💚❤❤❤💣💣💣💣👌👌👌🙏🙏🙏🙏
मलाई पनि खुशी 😂 लाग्यो।
MALAI PANI JYADAI KHUCI LAGEO HAAAAASSSSS HEEEEEEEEE 😂😢😮😅😊😂
Factual expression well defined.
❤नमस्ते, आफ्नो भनाईलाई नेपाली शुद्ध भाषामै लेखे, बोले कसो होला!!
Sir namaskar
१०००% सहि ।बल्ल नेपालिको पिछाडिको प्वा L ko बुद्धि अगाडि आयो ।
😂😂😂 सहि कुरा सुन्न पायो खुशी लाग्यो 😂😂😂
स्वर्ग पो होत ग्वाग्टानामो त अमेरीका भने पछि सक्यो नि त त्यहा जानलाई ज्यानै फालेर पुग्नुपर्छ भाग्य हुने पो जानपाउछन्।
Ma Bharat sir ko hare kura reyality dam dar truth lagcha maile 4/5 barsa deki harek apisiud hereko chu
🎉❤❤❤❤❤❤❤❤❤❤🎉
झोले हरु ले देशलाइ खाए
बेगर भ्रष्टचार बाहेक केहि काम छैन
🎉🎉🎉🎉
अमेरिका धर्तिको स्वर्ग हैन बिचाशहरु बसेका एउटा झन् हो
लोभले -> लाभ
लाभले -> बिलाप😢
सन्तोषी सदा खुशी
खाने मान्छेलाई जुंगाले छेक्दैन।
घरमा ( देश ) सुरक्षा छैन भने ,
बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ?
सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
अमेरिका स्वोरग हैन, बिस्तारै नरक हुन्छ,
पश्चिमा अमेरिकीहरू को वास्तविक पिपासु अनुहार अब दुनियाँले देख्दै छन्
सुन्दर दिवासप्ना देखेर जसोतसो अमेरिका पुगेकाले अब वास्तविक नरक देख्दैछन् पश्चिमा अमेरिका के रहेछ भनेर
सत्य यथार्थ विश्लेषण हो यो भरत सर को
नेपाल मा दुइबादी छन।बाहुन बादी र राजाबादी।तेतिहो।अहिले।जाती धर्मको नस्लको राज्निती।तेतिहो।
arko pankti ni chan aafna pariwar sanga mukta hununi Asta bahana banaudai hidhne chan sir.
Gaau Khali x sabiy nepali haru aaunu parxa
भरत सर, अमेरिका मा 24 घण्टा नै अरुलाइ गाली गरेर बसेर खान पाइदैन , काम गर्नु पर्छ,
जनयुद्धको नाममा मान्छे मार्न सुरु गर्ने मध्य मा तपाइँ पनि एउटा महान क्रान्तिकारी माओवादी थिए होइन र??
नेपाली हरु लाई खाडी, देखी अमेरिका सम्म लखेटिन बाद्य्य बनाउने जनयुद्ध सुरु गर्ने एउटा नेता तपाईं पनि होइन र??
तेहि अमेरिका ले रास्ट्रसङ्घ को सदस्यता दिएर नेपाल भन्ने देश को मान्यता दिएर आज सधैं त्यही अमेरिका अमेरिका भन्दै 24 ऐ घन्टा गाली गरेर खान पाउनु भाको छ, नभए देखी आज इन्डिया को एउटा प्रान्त मा बस्ने एउटा इन्डियन नागरिक भएर पानीपुरी बेचेर बस्नुहुन्थ्यो होला ,😂😊😂😂😂😂😂
Budha Purana le purkhyoli thalo vaneko aafnai hunx vaneko pakka suneko thiya,pakka rahex aaj pramanit vyo. 26:48
❤❤❤Good analysis Aba nakli Bhutnese Farkadaichan hai first lot Ma❤❤❤Good...Nice jail gyntanam ❤❤❤Trump Good. NEPAL MA PANI DEEPSTATE KA AGENT CHAN .like hybrid leftist haru ❤❤❤nakali communist haru lai jail hala Trump ♥ ❤
Nepal Amako chhatima Lat hannelai America ko Lat paunu vaneko naramro hoina.
❤देशभक्तिपूर्ण सोचका लागि धन्यवाद, तपाईंलाई
Abba tik hudai cha
हिम्मत गरेर अगाडि आउने को होला र?? यी अपराधी हरुले घेरा हालेरै मार्छन्!
सपुतहरु को उदय भयेर सत्यको एकता हुनुपर्छ ।
Guantanamo jail, yuba haruko niyati,
सामान्य मान्छी पनि ऋण लियर गय को छ्न सर
Janchha bhane lobhiharulai danda milchha.
त्रिमुल नेपाल पोखरा छैन ?भरत सर नमस्कार
नमस्कार हजुर सन्त बहादुर जी हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुस म चितवन वाट गोविन्द लामिछाने जय जननी।
Yes u are right
लोभले -> लाभ
लाभले -> बिलाप😢
सन्तोषी सदा खुशी
खाने मान्छेलाई जुंगाले छेक्दैन।
घरमा ( देश ) सुरक्षा छैन भने ,
बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ?
सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
लोभले -> लाभ
लाभले -> बिलाप😢
सन्तोषी सदा खुशी
खाने मान्छेलाई जुंगाले छेक्दैन।
घरमा ( देश ) सुरक्षा छैन भने ,
बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ?
सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।
लोभले -> लाभ
लाभले -> बिलाप😢
सन्तोषी सदा खुशी
खाने मान्छेलाई जुंगाले छेक्दैन।
घरमा ( देश ) सुरक्षा छैन भने ,
बाहिर ( जंगलमा ) सुरक्षा हुन्छ र ?
सुख मिल्ने आशाले जंगल पसे सरहनै भयो।