चिज गुरुङ UK बाट फर्केसी जुना श्रीस सँग इन्द्रेणीमा कडा दोहोरी, पिएन साँइलाको भावुकता । १९.११.०८० ।।

Поділитися
Вставка
  • Опубліковано 25 січ 2025

КОМЕНТАРІ • 270

  • @rjeshrokaya4053
    @rjeshrokaya4053 10 місяців тому +21

    जुना र चिहको अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु

    • @rjeshrokaya4053
      @rjeshrokaya4053 10 місяців тому +2

      जुना र चिज को अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु

  • @harimayagurung8196
    @harimayagurung8196 11 місяців тому +31

    चिज भाइको दोहोरी साह्रै मन पर्छ ❤❤❤❤

  • @dhanishathakuri
    @dhanishathakuri 11 місяців тому +70

    चिज गुरुङ को फ्यान हरु यता हाजिर हुम है गाइज❤❤❤❤❤❤।

  • @narendrabist1478
    @narendrabist1478 11 місяців тому +24

    चिज गुरूङ्ग धेरै दिनमा देखिनु भयो ।अब छिटो छिटो अाउनु होला ।

  • @manbahadur5487
    @manbahadur5487 11 місяців тому +18

    चिज र जुनु दिदिकाे दाहाेरि साहित्यक, व्यावरिक, राेमान्तिक ,सम्मानित त्यसैले चिज त चर्चित छननै याे उमेरमानि दिदिपनि थप चर्चित खुसि लाग्याे। धन्यावाद सबैलाई ।

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 11 місяців тому +20

    चिज गुरूङले जहागय पनि तहल्का मचाउछ
    सारै मिठो दोहरी

  • @omgurung6769
    @omgurung6769 11 місяців тому +10

    आहा। कस्तो राम्रो दोहोरि। खुब मज्जा आयो । भाग २ पनि आउनु पर्यो।

  • @narendrabist1478
    @narendrabist1478 11 місяців тому +17

    जसरी पनि इन्द्रेणि लाई वचाइ राख्नु पर्छ ।

  • @nandagautam9522
    @nandagautam9522 11 місяців тому +30

    wow coming back Nepal ❤❤ अर्गानिक शब्द को बादशाह चिज गुरुङ भाई ! अब मज्जा आउने भो लाईभ दोहोरी सुन्न लाई ❤❤🥀🌹💯☑️👏💘

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 11 місяців тому +12

    चिजभाइ एस्तै शालिन सास्कारिक शब्दप्रयोग गरि दोहोरी गाउनु सधै।धन्यबाद्छ साथै जुनालाइ पनी

  • @RamKrishnaGiri-n4q
    @RamKrishnaGiri-n4q 11 місяців тому +6

    आज त अति राम्रा राम्रा र माेटामाेटा तरुनी गायिकाहरु रहेछन् । मनमाया वाइबा, सारु थापा मगर र जुनाश्रीस मगर ???

  • @kalakharka4358
    @kalakharka4358 10 місяців тому +5

    लौ आज त् मैले रुचाएको चर्चित चर्चित गायक गायीका को जमघत् हेर्न पाईयो जुना चिज को स्वर शब्द चयन औधि मन पर्यो चिज गुरुङ त् तुक्काको माहारथी नै हुन् thanks indreni team

  • @diludangi
    @diludangi 5 місяців тому

    जुन हेरयो त्यही नै उत्कृष्ट हुने एउटैमात्र कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏

  • @KamalRajalimagar-pq8ob
    @KamalRajalimagar-pq8ob 11 місяців тому +7

    मैले पनि प्रदेश बातै हेर्दै छु है ल

  • @Mina-bo1uc
    @Mina-bo1uc 11 місяців тому +10

    म लाई यकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ

  • @nituregminituregmi78
    @nituregminituregmi78 11 місяців тому +17

    भाग २ ल्याउनु होला

  • @fulmayagrg4020
    @fulmayagrg4020 11 місяців тому +4

    संचै भन्नु पर्दा इनद्रेणी मा आज भने हाम्रो मानमाया दिदी को मिल्दो साथी पाएछौ र हाम्रो मानमाया दिदी हुदाको रामैलो छुट्टै उज्यालो।। धेरै धेरै धन्यवाद सबै इन्द्रेणी टिमलाई 🎉🎉🎉

  • @bpgurung4862
    @bpgurung4862 5 місяців тому

    चिज भाई र जुना बहिनिको स्वर अति मिठो मोहितानै बनायो प्रगतिको कामना 💐

  • @thammanthapa2849
    @thammanthapa2849 11 місяців тому +18

    लौ शुरु गरियो अब इन्द्रेणी को कार्यक्रम हेर्न लाई।

  • @mohanbp9062
    @mohanbp9062 11 місяців тому +11

    Senior कलाकारहरुमा छुट्टै निखरपन and यति मिठो दोहोरी सुन्दै मज्जा छुट्टै आनन्द रमाइलो just WoW ! Respect to you both 🙏

  • @chhabiaryal8179
    @chhabiaryal8179 11 місяців тому +7

    बेजोड प्रस्तुति धन्यवाद यहाँ हरुलाई अति मिठो सब्द हरु ।।❤❤

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 10 місяців тому +2

    popular अद्भुत बहु प्रतिभा चिज भाइ जोसँग गाउँदा नि कौतुहलता चासो अत्याधिक हुने दर्शकलाई दुबै साङ्गीतिक जोडीलाई उच्च सम्मान

  • @hariacharya6034
    @hariacharya6034 11 місяців тому +16

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र आउने दिन मा दोहोरी अझै रमाइलो र मनोरञ्जन धेरै हुने खाल्का हुन सुभ कामना छ

  • @JayaBc-v3w
    @JayaBc-v3w 11 місяців тому +11

    चिज गुरुङ को दोहोरी सुन्दा छुट्टै मजा लाग्छ।

  • @alphamgr3045
    @alphamgr3045 10 місяців тому +1

    कति सरल सभ्य मिठो प्रस्तुति दिनु भयो बधाई छ❤ जुना श्रीस ❤ चिज गुरुङ ❤❤

  • @khimbahadur2452
    @khimbahadur2452 11 місяців тому +60

    क्या राम्रो जुना श्रिस र मनमाया वाइबा लाई संगै राखेर गिदाको दुबै जनाको हाउ भाउ मिल्ने कल्चर नि मिल्ने स्वर नि मिल्ने अति सुहाछ फेस पनि शरीर पनि उसतै मिलेको

  • @aleram9802
    @aleram9802 10 місяців тому +1

    आहा ❤कती रमाइलो दोहोरी ❤हार्दिक सम्मान छ ❤चिज गुरुङ र जुनु श्रीरीष मगर

  • @Defender-du7gr
    @Defender-du7gr 11 місяців тому +8

    सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी सुपर गीत मनोरञ्जन दोहोरी उत्कृष्ट गायक गायिका जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 11 місяців тому +8

    आहा आज इन्द्रेणी स्टुडियोमा साँच्चिकै रमाइलो हुने भो , सम्पुर्ण कलाकारहरुलाइ सम्मान तथा धेरै माया छ , जय कृष्ण , जय इन्द्रेणी 💐💐❤️❤️🙏🙏

  • @kishanban4037
    @kishanban4037 10 місяців тому +2

    पिएन साँइला भाइ काे सुनेर आँसु झन्छ पिएन साँइला भाई काे र मेरो पिडा एउटै हाे सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @JangaRawat-g4v
    @JangaRawat-g4v 11 місяців тому +6

    आजकाे ईन्द्रेणि मा गायिका हरुपातलि पातली रैछन

  • @pritamregmi940
    @pritamregmi940 11 місяців тому +2

    जय इन्द्रेणी लामो समय पछाडी चिज गुरुङ लाई देख्न पाइयो आहा कति रमाइलो मज्जा आयो सबैलाई सम्मान छ 💗💗🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amarthapa7972
    @amarthapa7972 10 місяців тому +3

    Chij Chij nai bhayo Chij is best,❤ ani Man Maya❤,Juna Shrees❤ jee ko voice ❤waoooo💘 Udhamai ramailo bho💘 PART TWO PANI please,🙏🙏 Many thanks to the entire Indreni team.🙏🙏

  • @kishanban4037
    @kishanban4037 10 місяців тому +1

    ABC इन्देणी कृष्ण सर लाइ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई पिएन साइला भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂😂

  • @tikakafle4413
    @tikakafle4413 11 місяців тому +7

    Chij ra Raju ko geet sunda balla majha arkai hunchha

  • @dhangurung8258
    @dhangurung8258 11 місяців тому +4

    Atti ramro raramailo dohori geet lok priya kalakar gaika juna srish ta most populer singer chij gurung lai dharai dhannyavad

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 11 місяців тому +3

    सङ्गीत थियो सुर थीयो
    एउटा मिठो धुन थियो
    मात थियो मदहोस थीयो
    आगमनमा तिम्रो खास थियाे
    आलिङ्गन थियो नशा थियाे
    बदन भरि तिम्रो खुश्बू थियाे
    हराए म तिमीमा छुट्टै सुकुन् थियो
    जब झस्किएर हेरे खाली थियो
    आभाष भयाे एउटा सपना थियो ।।

  • @naranaryal5124
    @naranaryal5124 11 місяців тому +4

    नमस्कार सम्पुर्ण दर्सक हरु मा
    निकै रमाइलो सम्मान कृष्ण सर
    जय इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵

  • @AmmarBishowkrna
    @AmmarBishowkrna 7 місяців тому

    सबैमा धेरै माया मिठो सम्झना हाल गुजरात बाट
    हेर्देछु

  • @rabiachariya7677
    @rabiachariya7677 10 місяців тому +1

    पुराना खेलाडीको दोहोरी सुन्दा आनन्द आउँछ आगामी दिन सफल रहुन जय इन्द्रेणी ।

  • @mitralimbu6876
    @mitralimbu6876 10 місяців тому +1

    धेरै समय पछि मनु,जुना,सरु जिलाइ संगै देख्न पाइयो।

  • @Anjalibc12345
    @Anjalibc12345 11 місяців тому +14

    जहाँ चिज गुरुङ तेहा तहल्कान मच्चिन्छ जुना दिदी को त के कुरा गर्नु सम्मानिय हुनुन्छ आहा कति रमाइलो मलाई पनि इन्द्रेणी गयर गाउन ठूलो सपना छ कहिले पूरा हुने होला😭😭😭😭😭😭 47:43 😭😭

  • @yubrajgurung349
    @yubrajgurung349 11 місяців тому +5

    Chij Tamuko Ati Ramro Prastuti Sathma Mahila Tinai Jana Moti Paryo Jai Indreni

  • @hkdhungana8016
    @hkdhungana8016 10 місяців тому

    सम्पूर्णमा नमस्कार। आहा साह्रै राम्रो स्वर शब्द प्यारी जुना श्रीसको उहाँलाई नियमित गीत गाउन लाउनु पर्यो है। कृष्ण कडेल ब्रो😊❤❤❤

  • @samikshyalohorung9112
    @samikshyalohorung9112 8 місяців тому

    चिजकाे चाेटिलाेउत्तर ले मलाई धेरै खुसी लाग्यो ।🌹🙏🌹🙏🌹

  • @lalbahadurppulami-lf6yx
    @lalbahadurppulami-lf6yx 10 місяців тому

    चीज र जुना बैनी को गीदसारै मिठो लाओ मज़ा आयो शुभकामना छः

  • @fzre5di300
    @fzre5di300 10 місяців тому +1

    जुना जि र चिज जि को अर्गानिक शब्द को कहानी दुवै जना लाई बधाई छ पिएन साइँला को मिठो आवाज आहा सम्पुर्ण टीम लाई सम्मान 🙏🙏❤❤🎉🎉❤❤

  • @balramrai6752
    @balramrai6752 10 місяців тому +3

    चिजको तहल्का ❤🎉🎉सलाम गर्छु 💐💐🙏🙏

  • @suryalayo7548
    @suryalayo7548 11 місяців тому +3

    ❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes

  • @kishanban4037
    @kishanban4037 10 місяців тому +2

    चिज गुरुङ भाई र अग्रज कलाकार जुना श्रीस दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जुना श्रीस दिदी पुरानो कलाकार हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 😊

  • @TejGurung-f4v
    @TejGurung-f4v 10 місяців тому

    चिज भाइ र जुना बैनिकाे स्वार चै बबालै लाग्याे ।

  • @aleram9802
    @aleram9802 10 місяців тому

    एकल प्रस्तुतिलाई सम्मान छ ❤pn साईला ❤

  • @DeepShrestha-w9e
    @DeepShrestha-w9e 11 місяців тому +11

    Chij bhaneko chij nae ho❤❤❤❤

  • @amarthapa7972
    @amarthapa7972 10 місяців тому +1

    ❤❤❤❤❤❤❤❤kati meetho voice hoke hait Manmaya ani Junashrees jee ko waoooooooo Salam xa👌👌👌

  • @saritathapa-iq4qh
    @saritathapa-iq4qh 11 місяців тому +9

    Chij sir Best singer

  • @kesharlama67
    @kesharlama67 10 місяців тому

    पहिलो कुरा,सर्जक चिन्न जरुरी छ,सर्जक पर्दा पछाडिका हिरो हुन, चाहे नयाँ चाहे पुराना,गीतलाई कुनै पनि ठाउँमा प्रस्तुत गर्दा त्यसको पूरा अध्ययन गर्न जरुरी छ,अनुमति पनि चाहिन्छ होला, लाँकुरी छायाँले गीतमा कुशल बेलबासे र शान्ति श्री परियारको आवाज,पछिल्लो समयको अति प्रिय व्यक्तित्व विनोद भण्डारी र जुना गुरुङ ज्यूको जीवन्त अभिनय प्रस्तुत छ,जसमा मेरो शब्द /लय हो,मेरो आफ्नै अफिसियल युट्युबमा पूरा Original भिडियो छ हेर्न सक्नु हुन्छ तर यहाँ न कार्यक्रम सञ्चालकलाई थाहा छ,न गाउने गायकलाई,यसरी अपुरो अनि गलत जानकारी प्रति आपत्ति छ । बरु मलाई भाइरल हुनु छैन कसैले नचिन्दिए पनि दुखेसो छैन तर जे हो त्यो त भन्नै पर्छ सानो भइँदैन,डलर र भिउजको लागि मेरो सृजना यसरी बाहिर प्रस्तुत गर्न दिने छैन र अनुमति छैन ।।

  • @dhurba3499
    @dhurba3499 10 місяців тому +2

    आखिर बाध्यबाधकहरु नभई कायॅक्रम चल्दैन त लामो समयसम्म काम गदैॅ आईरहेका कलाकारहरूलाई किन निकाल्न परेको होला

  • @tejthami8095
    @tejthami8095 10 місяців тому

    ठेड अनि वास्तविक शब्दहरूको खानी । चिज भाइ त्यसैमा जुना श्रीस मगर दुबैलाई धन्यवाद 👍️👍️👍️

  • @gopalshahi8739
    @gopalshahi8739 10 місяців тому

    दोहोरी को त कुरै नगरम अत्ति मार्मिक मिठास पुर्ण छ मज्जा आयो तर कस्तो सन्जोक मिलेको तिनैजना गाइका यकैनासका कति माया लाग्दा हुन खुब खाइलाग्दा ज्यान भका ❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 11 місяців тому +11

    आहा धेरै मिठो दोहोरी दुबै जना लाई सम्मान छ जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 10 місяців тому

    धेरै पछि चिज गुरुङ लाई ईन्द्रेणीमा देख्न पाईयाे दुबै जना काे राम्रो दाेहाेरी 🎉🎉🎉🎉

  • @shekharkunwar7921
    @shekharkunwar7921 11 місяців тому +5

    Ekxin naxodi sakiyo aajako indreni kya ramro dohori chij vai r juna bainiko ❤❤❤

  • @RajThakure12
    @RajThakure12 10 місяців тому

    PN ब्रो धेरै धेरै सम्झना छ है प्रगती गर्दै जानू ब्रो शुभकामना छ अनि चिज ब्रो को दोहोरी दामी छ है

  • @satyamanblon5818
    @satyamanblon5818 11 місяців тому +9

    Chij gurung vs saru thapa ko git sunna man ❤❤❤❤❤❤❤

  • @rameshmagar5641
    @rameshmagar5641 11 місяців тому +6

    हेर्न सुरु गरे म अब

  • @dasuthapa2503
    @dasuthapa2503 10 місяців тому

    धेरैमा चिज भाइ को गित सुन्न पाए।म कति भाग्यमानी ।त्यस माथी जुना दिदी सङा वाउ दामि

  • @minrajofficial8861
    @minrajofficial8861 10 місяців тому

    Wow so verry nice dohori xa dubai jana ko dharai man parene song xa ❤️❤️❤️🌹🌹🌹💃💃💃💃💃💃💃👌👌👌👌👌👌

  • @balramrai6752
    @balramrai6752 10 місяців тому +3

    जुना श्रीस स्रस्ता सर्जक सलाम 💐💐❤❤🙏🙏

  • @balramrai6752
    @balramrai6752 10 місяців тому

    गायक गायिकाहरुको बोलिमा सरस्वतीले बास गरेको रहेछ ❤❤🎉🎉👌👌🙏🙏

  • @ishworpanday1181
    @ishworpanday1181 11 місяців тому +3

    तिन होनहार गायिकाकोसमिषण स्वर क्या मिठो

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 10 місяців тому

    चिज भाइ र बिपना सिहं लाइ इन्द्रेणी मा सधैँ को लागी सेटल गर्नु परो ❤❤

  • @innocentgirl5737
    @innocentgirl5737 10 місяців тому +2

    दामी छ सबैको सोर जय इन्द्रेणी ❤

  • @ramesh-zy8ms
    @ramesh-zy8ms 10 місяців тому

    अर्को भाग पनि चाहियो छिटै।

  • @alialli5942
    @alialli5942 11 місяців тому +4

    Ramaiilo xa d@oohori chij @ juna srees jiule

  • @albinpun627
    @albinpun627 11 місяців тому +4

    मलाई मन पर्ने २ गायक गायिका ❤❤❤

  • @SubbaDura-d5x
    @SubbaDura-d5x 11 місяців тому +6

    1st number singer chij gurung

  • @mohanjoshi2205
    @mohanjoshi2205 10 місяців тому

    ❤❤❤❤ आज इन्द्रेणी मा उज्यालो कम छ कि सफा देखियेको छैन ।

  • @mekhgurung1529
    @mekhgurung1529 10 місяців тому

    चिज गुरुङ र जुना दिदीको कति रमाइलो दोहोरी ❤

  • @Pm-mgr
    @Pm-mgr 10 місяців тому

    चिज सर र मन माया मिस को दोहोरी हेर्न सुन्न रहर थियो यस्पालिको पनि हुन सक्छ भने चाडै नै पुराहोस मेरो चाहानाहरु बट आज को दोहोरी पनि धेरै राम्रो थियो सुनिरहन मन लाग्ने खुसी लाग्यो र अर्को कुरा दुख पनि लाग्यो अस्ति बिबाद पछि मिलेको मित्र हरु कुनैलाई पनि देख्न पाइन आज सो

  • @GurungAmber-r7p
    @GurungAmber-r7p 10 місяців тому

    बधाई छ राम्ररो दोहरी।सारै मन परयो।संम्मान छ सबै कलाकार जी हरूलाई।

  • @balkishanthapa9368
    @balkishanthapa9368 10 місяців тому

    Great singer chij r juna shri sister so beautiful song and voice ❣️so juna sister lai dehrai din pachi dekhna paiyo hai 👌👌

  • @manbahadurbhujel82
    @manbahadurbhujel82 10 місяців тому

    sarba pratham indreni whole tim lai dui hat jodi namaskar gardaxu wow chij sir juna sis ko dohori sunera kati aannanda aauxa hjr haruko program naxutai herne garxu ghar mero tanahun hal saudi bata feri pani sabai lai ekai mustha ma namaskar vandai arko dohori ko pratixama basne xu

  • @somtamang2240
    @somtamang2240 10 місяців тому

    धेरै राम्रो छ दिदी सलाम छ तपाईं हरु लाई
    ma portugal bata herdaixu

  • @TulaRamTamang1973
    @TulaRamTamang1973 11 місяців тому +5

    Balla mero man parne gayekar chij gurung jiu ko git sunnu paune paro ❤❤❤❤❤

  • @dbgurung9475
    @dbgurung9475 10 місяців тому

    लाेक सङगितकाे बादशाहा भनेपनि केही फरक पर्दैन मेरो गाेरखा जिल्ला काे प्याराे भाई चिज गुरुङ लाई अति supar nice soong💕👌👌🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @somtamang2240
    @somtamang2240 10 місяців тому

    अहिले सम्मको उत्कृष्ट दोहोरी लाग्यो
    धन्यवाद indreni team 🎉🎉🎉

  • @Sagar69688
    @Sagar69688 11 місяців тому +9

    Chij is chij ❤❤❤

  • @arjunbahadur8341
    @arjunbahadur8341 10 місяців тому

    सारै राम्रो स्वबद एसलाई भनिन्छ दोहोरी सारै खुशि लाग्यो चिज भाई र जुना दिदीलाई बिशेस धन्यबाद।

  • @indragole7164
    @indragole7164 10 місяців тому

    धेरै रमाइलो दोहोरी part-2 को पर्खाइमा छु।

  • @gammayatamang3781
    @gammayatamang3781 10 місяців тому

    साह्रै मन पर्छ मलाई चिज गुरुङ भाइको दोहोरी ❤❤❤

  • @gulminepal8592
    @gulminepal8592 11 місяців тому +7

    ल बबाल अायाे❤❤

  • @devikc2850
    @devikc2850 11 місяців тому +4

    Hamro gaoun ke Chelle very good.

  • @nargurung2229
    @nargurung2229 10 місяців тому

    Congratulations chij Gurung jonas rest All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤

  • @madanrai6165
    @madanrai6165 10 місяців тому

    ल बधाइ छ🎉❤
    बिहा पनि खाउ

  • @nargurung2229
    @nargurung2229 10 місяців тому

    Congratulations chij Gurung and junha sis you to lai I am looking from uk Touch heart song sweet voice ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @omgurung6003
    @omgurung6003 11 місяців тому +2

    जय हो इन्द्रेणीको कति रमैलो आहा गरिब दुखिको लागि भगवान हो कृष्ण कडेल जय गित जय लोक गित जय मौलिक गित 😊

  • @yamunamagar5814
    @yamunamagar5814 11 місяців тому +3

    खोइ त खगेन्द्र दाइ र पुर्न दाइ

    • @mohankhatiwada5273
      @mohankhatiwada5273 10 місяців тому

      Ti aparadhi hun indrenilai kasari sakne bhanera lagne

  • @purnagurung7716
    @purnagurung7716 11 місяців тому +2

    Very nice song bhai baini ko

  • @swostikabaram8477
    @swostikabaram8477 11 місяців тому +3

    Derai paxi dekhi yo debai kalakar lie best of luck

  • @pratistharokakhadka
    @pratistharokakhadka 10 місяців тому

    एकैनासे मोती दिदीबहिनीको लाइन दामी गित