बिद्यालाइ रोक्ने कांग्रेसको रणनीति, बिश्वले भने नायक बन्नुस् || Bidya Devi Bhandari || Bhim Rawal |

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 38

  • @norbulamajumli1768
    @norbulamajumli1768 18 днів тому +4

    स्वागत छ ,एमालृलाई एकताको र बलियाे पाटी बनाउन शुभकामनाआदाणीय कम्मरेड,❤❤❤

  • @TheKhushbuLimbu_1
    @TheKhushbuLimbu_1 19 днів тому +4

    शर्माले भनेर हुन्छ?विद्या ले एमालेको नेतृत्व सम्हाल्नै पर्छ।

  • @damodarpandey2054
    @damodarpandey2054 18 днів тому +4

    बिद्या अध्यक्ष भए पछि बाम एकता हुन्छ भनेर हो 😂😂

  • @koshgurung5006
    @koshgurung5006 18 днів тому

    यस्तै राजनितिक ज्ञान, योगदान वा नैतिकता नभएका तर महत्वाकांक्षी र स्वार्थीहरुको जमातलाई नेपालको राजनीतिमा बिदेशी शक्तिहरुले हावी गराईदिदा नेपाल र नेपालीहरुले दुख भोग्नु परेको छ ।

  • @sulavsharma3955
    @sulavsharma3955 18 днів тому +1

    एमाले पाटी जोगाउ बचाउनु आउनु पर्छ सबै मिल्न र मिलाउन सक्नु पर्छ हुन त नेपाल मा कम्निस्ट त छैन तर देश मा केही हुन्छ र गर्न सकिन्छ भने गर्नु पर्छ तर बिचार मिल्ने सबै एक ठाउँमा बसेर अोली लाइ बिदाइ गर्नु पर्छ राजा संस्था संगै होस् मदन जि पनि यही कुरा नजिक हुनुहुन्थ्यो जय देश

  • @BhimDc-z5c
    @BhimDc-z5c 12 днів тому

    राजनीति मा आउने हो भने रास्ट्रपति उपराष्टपति को सेवा सुबिधा सम्पुर्ण कतौती गर्नु पर्छ??राजनीति मा आउने देश को ढुकुटी उनी सिध्याउने ??

  • @bhimchandrahamalmankakura5134
    @bhimchandrahamalmankakura5134 15 днів тому

    ७२मा राष्टपति ८४ मा प्रधानमन्त्री ८९ मा गृह मन्त्री त्यसपछि प्रतिनिधि सभा
    काे कुनै समिति काे सभमती , कठैबरा
    नेपालका राजनैतिक नेता ।

  • @roshansunar4364
    @roshansunar4364 19 днів тому

    हामी एमाले कांग्रेसलाई जिम्मेदार पार्टीहरू र संकटका मित्र पनि मान्छौ र विश्व ज्युको सुझावलाई सम्मान पनि गर्छौं 🌄🤝🌳🇳🇵 साथै पूर्व राष्ट्रपति ज्यूकाे स्वेच्छा🙏

  • @raikirtan5049
    @raikirtan5049 18 днів тому

    तानासाह को अन्त्य गरेर जनगण्तन्त्र ल्याएको kp लाइ पुगेन।

  • @k_and_kishor
    @k_and_kishor 18 днів тому

    If Bidhya Devi bhandari back to politic she will face big criticism from Nepali citizens n even from world n her morality will be finish or end her honesty n dignity.

  • @bishwanathkandel457
    @bishwanathkandel457 15 днів тому

    बुढा पाकाले भन्ने गर्थे: " काम पाइनौ.......पाडाको के जाती कन्याउ" भनेको यहि त हो नी।

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 18 днів тому

    यो विश्व प्रकाशले भनेर हुन्छ ? उहाँकै बिचार हो नि

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 16 днів тому

    दुई वर्षा पछि बिधा बन्डारी लाई दिने हो परधान मन्त्रि काङ्रेस रबि को पछि लाग्ने हो ल हेरम है

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 14 днів тому

    बिश्व काग्रेसलाई के टाउको दुखाइ भयो ?

  • @AsimBudhathoki-m5h
    @AsimBudhathoki-m5h 19 днів тому

    पहिला जोबानीमा रात भरी भेट हुने कुरा सुनेको थिए k.p र बिद्दा अहिले पाटी एउता बिचार फरक

  • @kalyankumarkarna220
    @kalyankumarkarna220 18 днів тому +2

    Pad lolupta.....

  • @nadepdargaulee2209
    @nadepdargaulee2209 18 днів тому

    बिध्या पनि के पी ओली कै हो नि?

  • @AshishTamang-f3h
    @AshishTamang-f3h 18 днів тому

    छिमेकीको भन्दा आफ्नो परिवारको चिन्ता लिनु बेस !

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 18 днів тому

    Kangresh ko milijuli government ko damfu bajne wala xa.

  • @DurgaPokhrel-q4n
    @DurgaPokhrel-q4n 18 днів тому

    Hi e ma le company Oli ko company rahexa ki kaso ho sabaiko bicharko samman hunxa bhanne kamnyusta party bhitra parmukha ka aru sabai neta ra karya karta dasa nai rahexan ki ke ho system ma ta yastai dekhiyo ta

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 18 днів тому

    Bisw prakash lai k chaso? Neighbours le j garosh. Afno home party jogau. B.Prakash.

  • @santamangol7405
    @santamangol7405 19 днів тому

    तँ भतुवा शरणार्थिहरुको राजनिती देखेको भोगेको।

  • @harigiri3010
    @harigiri3010 18 днів тому

    Rip kukur 😊😊

  • @madhavxtr1589
    @madhavxtr1589 19 днів тому

    बिध। भनड।री र।ज निती म। आउनु भने को केपि को कटपुलि बन्नु हो देस
    को र।सट प्रमुख भएर चुनाव ह।रे के
    होल। इतिहास क।लो होल।

  • @PriyaPun-f6t
    @PriyaPun-f6t 19 днів тому

    Darayo muji ... bidya rajniti ma aaunai parxa ani sabai sang ekata hunxa

  • @dolatipu9231
    @dolatipu9231 15 днів тому

    Bhet hoina woli laai kapaal samaati puti chataauna gaaki

  • @prashantoli6240
    @prashantoli6240 19 днів тому

    कालो कांग्रेसलाई के मतलव