सहकारी काण्ड - रबि लामिछाने कनेक्शन के हो ? यस्तो छ छानबिनको रिपोर्ट |२ अर्ब झ्वाम पार्ने मेयर देखिए
Вставка
- Опубліковано 28 гру 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 251
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
रबि सर को कुनै गल्ति छैन यो सबै भ्रष्टचारि नेता हरु को चल खेल हो
त्रिपाठि सर
100% right said
Rabi ko barema k thaha xa talai muji! KURA NAGAR
Talai chei k thaha xa mg@@user-ls5ui9me4u
@@user-ls5ui9me4uhahaha ho ra bro khali muji muji bro 😂😂
रबि भगवान हो केही गर्दैन भन्ने भरम छरेको छ मुजि भेदा हरु
येदि रबि को सरकार भयो भने अपिल सर लाई सूचना तथा सन्चार मन्त्री बनाउन पर्छ
Ravi nai chor rahecha ke kura
Jhole ko lagi hola chor desh Ra Janata ko lagi var pardo nepali choro Hun ghush Kori ko nindra katam Garne balban Hun Kun Kun Kanda banauchan 84 sanmma herdee janu Cha Tara Janata le sab dekhi raheko Cha bujheko Cha chor ko Janata ko Sahara Hun Naya pusta @@user-mx6mu3tt6g
Correct
@@user-mx6mu3tt6ghachuwako varma je boleni huni nepal ma
रबिलाइ सक्दै सक्दैन यी चोरहरुले जब सम्म सक्दैन तब सम्म रबिले इमानदारीता गुमाउँदैन
आहा सञ्चार का एक महत्वपूर्ण हिस्सा अपील सर, God luck 🤞,
नाम = पत्रकार अपिल त्रिपाटि
काम = सत्य देखाउने
स्थान = सबैको दिलमा बस्न सफल
धर्म = ईमानदार , साहसी🙏🙏
रबि दाइको गल्ती छैन यस्मा
दोषी भय कार्बाइहोस
Document 📑 na vako loan kasari hunxa sabai yo nakali name lekhera Ravi lamichane lai badnam gareko ho Nepal ma kati fata haru xan
Poisa mathi madev ko tinnetra hunxa ho sathi haru vanna sakdaina yeh kasaiko biswas nagar khali ravi ravi navana jut neta aaya ni tei ho koi vanda koi kam xaina
Rabi chor
Chor ko kura nagar
100%
नेपालको एकमात्र पत्रकार जस्को समाचार र कार्यक्रम ध्यान दिएर सुन्न मन लाग्छ। 🙏
Rabi chor nai ho
@@karkeekumar1085 ए खाते भाते भतुवा झोले चोर कुरा बुझेर प्रमाण सहित भोक्ने गर् नेपालका सहकारीले किर्ते गरेर धेरैलाई ठगेको छ अस्ति भर्खर नेपालगन्जमा एउटा सहकारीले एउटा थारू थरकी महिलाको नाममा कोही अन्य व्यक्तिलाई ऋण दिएको थियो जसको त्यो सहकारीमा खाता नै थिएन
@@karkeekumar1085ua-cam.com/video/lWwfUnUYpsw/v-deo.htmlsi=xHX1UW3Dh-JInh6f
@@karkeekumar1085खाते तेरो के चोर्नुभाको छ र रवि ले😡😡
@@NickTv901 tero baau jhole sabbhanda dherai jhole andhabhakta rabi chor ko party ma xas rabi le bahira stant matra garne ho bahira herda ramro xa bhitra khattam xa bujis hamile rakheko paisa g.b Rai saga milera thaha napaune tatikale g.b nai fasne tarikale khako xa g.b Lai bhagaune pani rabi nai ho g.b pakarau bhayo bhane aafu pani fasxu bhanera Jun din g.b pakrau hunxa tero rabi pani fasxa herdai ja aba hami rabi birudda jaheri didai xau kasaiko jhole naban sacho kura k ho jhut k ho bujh
नेपाल को इमानदार पत्रकार अपिल सर❤❤❤
पत्रकार को नम्बर 1 हेरो अपील त्रीपाठी सलाम छ्🙏❤️❤️❤️
रबि लामिछाने ब्यक्तिगत रुपमा निर्दोष हुनुहुन्छ यो रबि लाई फसाउन खोजेको हो ,,जय रबि सर जय घण्टी 🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏❤️
❤❤
तेरो रवि भगवान हो निर्दोष छ
galaxy dubaune lai chahi k vaninxa ???
अपिल+रबि+बालेन+हर्क+गोपाल हमालहरु भनेको यो देसका हिरा हुन🔔🇳🇵
Good
रवि को हर्कत एक पछी अर्को आउँदा चाहिँ,,बालेन सँग दाज्न मिल्दैन है साथी
Guff dine manche lai chai kam garne haru sanga compare nagaram hai..andho follower chai hunu hudaina hai😅😅
@@Sangamthapa5566 kk aayexa harkat
Kk ma doshi bhako pusti bho?
Balen ra harka sanga dasna mildaina rabi lai yasto kura garne uhi rabiko jholele matrai ho
रवि शर।तपाईं ले खोज्नु भएको पत्रकार आज भेट्नु भयो।अपिल शर देशकै निडर पत्रकार हुनुहुन्छ वहाँ लाई मेरो तर्फबाट हार्दिक नमन गर्दछु।
जता ततै खैला बैला मात्र छ के हो एस्तो साहासी पत्रकार भयेर एहा सम्मन पर्स्न गर्न सक्ने पत्रकार भनेको एक मात्र तो हो अपिल तिर्पाति
रबिलाई फसाउने खेल हो बिना प्रमाण किन पैसा दिएको यि सबै लाई जेलमा लगेर कोच्नु पर्छ
Ho sai vannu vayo hjr le kina rabi lai matra yasto garxn yo Nepal ma
रबिलले हजारौं जनता फसाएको हो ।।
Jahan Rabi tehan lafada, pariwaar dekhi sabai...!
Rabi jasta chor ko kura nagar muji k tha xa talai
रवि चोर फटाहा हो फसाउन होइन अरुलाई फसाउन हिडेको एक तस्करी हो रवि डाका।
माननिय रबि लामिछाने लाइ फसाउने खेल हो र पिडक होइन भने जुन पीडित हरु को आवाज लाइ साथ दिनु पर्छ,,
यो रिपोर्टिङ काे अथवा यो सबै काे कुरा बुज्दा माननिय रबि लामिछाने ज्यु लाई फसाउने काम हो यो ।
पहिलो नम्बर अब नेताहरु कुट्नुपर्छ अनि सहकारी ठग कुट्नुपर्छ ! यो सबै जड नेताहरुनै हुन
निडर साहसी पत्रकार 👌💕
अप्रिल जि को पाइला सधैं सफलताले चुमयोस
अपिल सर लाई सफलता काे सुभकामाना🙏 ?रबि लामिछाने सर लाई फेरि पनि फसाउने चलखेल हुदैछ ,सत्य तथे छानबिन हाेस 🙏🙏🙏
Right ho sir lai fasauni budhi ho
यसलाई भन्छ निष्पक्ष पत्रकारिता 👏👏
निष्पक्ष पत्रकारिताकाे लागि सलाम छ अपिल सरलाई🙏
मान्छे काटेर देस बेचेर आउनु पर्ने नेता हुन।अमेरिकन सिटिजन च्यातेर नेपालको लागि केही गर्छु भन्ने महान मान्छेलाइ नै खेदो खन्ने हाम्रा पार्टिहरुका झोलेहरु जिन्दावाद
Geda ko mahan😅😅
ठिक भन्नु भयो
JÀĹLĹL@@solma555
TERO Rabi lamixane American agent ho sahakari kanda passport kanda shreemati kanda jyan mara kanda jyan mara kanda MCC ko bisaya ma chu nabolne Aru vaye jail ma hunthiyo American passport bokera chunab ladne yasta chor pani Nepal ko neta thukka
अपिल सर रबि सर काे गोल्ती छाइना नेता होरु काे राजनितिक छ खेलबार छ नेता होरु क
निर्दोष निर्दोष साबित होस दोषी र ठग लाई सहि छानबिन गरि कामकारबाहीमा ल्याउन सहि छानबिन होस। अपिल त्रिपाटि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️❤️
यो सबै रबि लाई फसाउने खेल हो। उनी निर्दोष छ्न । स्पस्ट सङ्ग छानबिनमा होस
रबिको कुनै हात नरहेको जानकारी पाए मैले बुझे तपाईं ले के बुझनुभो कमेन्ट गर्नुहोस् ल
Mero ladoo
100% कुनै हालतमा रबि गलत छैन
@@ashoksyangtan1653खान्छ्स 😂
Mero lado van ajoi pni rabi rabi van
तपाईं जे हुझ्नचाहनुहुन्छ तेसरिनै बुझनु भयो ॥ यदि पुरा भिडियो हेर्नुभको हो भने नेपालमा के के गर्नसक्छन थाहा नै होला
सर्बप्रथम सहकारी सञ्चालकलाई पक्रनु पर्छ।नियम विपरीत कर्जा प्रवाह कसरी भयो?त्यही पनि बीमा धितो र बिना प्रमाण? यसको कानुन बमोजिम अनुसन्धान गरी दोषीलाई कडा कारबाही होस्।
रबि ग्यालेक्सी को कर्मचारी थियो सन्चारकर्मी थियो मालिक लाई समाउ खाली चर्चित नाम प्रयोग गरेर रबि रबि रबि न भन
कतिखेदाेगरछाै रबिलाई🔔🔔
यदि कान्तिपुर ले पत्रकारिता गर्नु नै छ भने अपिल सर सङ्ग कलास लियर सिक्न जरुरी छ । सलाम छ अपिल सर🙏🙏🙏
रविलाई फसाउने काम भाको छ
😂
कठै बुद्दी!
Fasauna khojeko nai ho🔔🔔🔔
Ho ra bichara Rabi. Anda veda bhakta sanga sakiyena
तपाईहरु जति झगडा गर्न मन छ गर्नुस , एक अर्कोलाई जति आरोप प्रत्यारोप गर्नु छ गर्नुस ।
मुल मुद्दा सहकारी पीडितहरुलाई छिटो न्याय गर्नुस ।
ढिलो न्याय अन्याय सरह हुन्छ ।
नेपालमा एक मात्र सच्चा पत्रकार अपिल सर🙏
अपिल सर लाई सफलताको शुभकामना ❤❤❤
राष्ट्रिय पन्छी => डाँफे 😊
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => गुन्डा दलाल तस्कर 🙁
राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🥀🇳🇵🙏
Rastiye janbar kp Oli ,parchnde ,makune,Sere rastiye panxi Arju Rana parchande ko xori haina ra
सहि हो❤
@@jagatthapa4399sahi vannu vayo sir
अरु त ठिकै हो हामी नेपालिको राष्ट्रिय जनावर सङ्ग यसरी तुलना गर्दा अपाच्य भएनर।
होनहार पत्रकार अपिल सर
पत्रकार मित्र हजुर लाई बधाई छ पिडित ले न्याय पाउनुपर्छ भस्टचारि नेता लाइ ठेगाना लगाउन पर्छ देश भक्त जनता मिलेर
अहिले पत्रकार जगतमा परेको खाडल पुर्नुभयको छ।तपाईंको पत्रकारिता ऊच्चकोटिको छ तपाईको हिम्मत शाहश र पत्रकारितालाई सलाम छ सर
यो भिडियो हेर्न सबैको परिवर लाई भगवान ले रक्षा गरुन
Jai Shree ram🙏
विडम्बना! हिजो देश बनोस् भनेर जनयुद्धमा
ज्यान दिए धेरै नेपाली जनताले अहिले देश 😮
छोड्न परोस् विदेश जान पाम भनेर ज्यान दिएछन्
दुइ युवाहरूलाई हार्दिक श्रद्धाञ्जली 🥀😢🙏
just fuck off nepal goverment law
Yuba harulai bhanda pani timilai pahile hardik sandanjali hai ta
देशको होनहार देश प्रेमी, न्यायप्रेमि, र उर्जाशील व्यक्ति भनेको एक मात्र हुनुहुञ्छ अपिल त्रिपाठी 🙏🙏। भ्रष्टाचार विरुद्ध एक बुलन्द आवाज उठाई मीडिया द्वारा भन्डाफोर गर्ने हरेक कदममा सफलता नै सफलता प्राप्त होस्।All The Best अपिल सर 🙏🙏🙏🙏सफलता नै सफलता प्राप्त होस्। सुभकामना Mr. अपिल त्रिपाठी ज्यू 🙏🙏
अपिल सर नमस्कार सायद हजुरले मेरो कमेन्ट हेर्नूहुन्न होला यदि हेर्नुभयो भने यो रबि दाईको केसमा सत्य तथ्य केहो बाहिर ल्याउनुस है सबैदलाल हरु मिलेर रबिलाई फसाउन खोजिरहेका छन जति रबिको आसा छ हामी खाडिमा बस्निहरुलाई त्यतिनै हजुरको पनि आसा छ 👉️ कतै हाम्रो आसा र भरोसा मर्निहोकि डर लाईराको छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि लामिछाने लाई फसाउन सकिन्छ कि भनेर न्वारन सम्म को बल लगाएर लागि परेका छन
सबै भन्दा ईमान्दा पत्रकार अपिल सर लाई उच्छ सम्मान छ।❤
Good luck पत्रकारिता यश्तो हानुपर्छ
सुर्य दर्शन सहकारीको संचालक सबैलाई कारबाही गर्नुपर्छ ।
आहा अति नै उत्तम कार्य अपिल सर सलाम छ हजुर लगायत सम्पुर्ण टिमलाई 🤗🤗
देश राष्ट्र अनि गरिब दुखि पिडित काे सच्चा ईमानदार
माहान पत्रकार अपिल सर
लाई सलाम छ
रबि सर हजुर लिएकाे लाेङ लिएको छ भने म घर बेचेर दिनछु लहजुर जस्तो राम्रो मानछे काे
यथार्थमा कुराप्रष्टहुन्छ यी ४ पाटिनै लागिपरेका छन् रबि निर्दाेसछन्है 🇳🇵🇳🇵🇳🇵
नेपालमा एउटा मात्र पत्रकार छ अपिल त्रिपाठी, पोखरामा उनले गरेको पत्रकारिता निस्पक्ष र साहसी छ. यतिको सत्य र निडर पत्रकार नेपालमा अरू छैनन्. ❤️great ब्रो 👍👍
Rabi sir ले यदि यो फसाउने खेल हो भने हामी पीडित को pache मा बोलेर जन्ताको मन्न मुटुमा बस्नुस सफल हुनुव्स रबि sir best of luck
रबि दाइ निर्दोष हुनुहुन्छ ! जति पछि लागेन कुनै ठाउमा कमजोरी पाउने छैनौ । जय रबि दाई✍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
भ्रष्टाचार हरुलाइ येसरिनै चेपौ सहि काम गर्नुभयेको छ धन्यवाद पत्रकार दाइ
यो कारेक्रम नछुटाइ हेर्ने हामी कति छ्म 👇️✋👍️
अहिलेसम्मै मैले पूरा भिडियो हेरे भनेको गण्डकी छड्के अपिल सरका मात्र हो धेरै राम्रो प्रश्न गर्नुहुन्छ। छिटो भन्दा छिटो सत्य तथ्य सुन्न पाइन्छ आशा छ।
अपिल जी मलाई नेता का खाता नम्बर पाए रबि जी लाई सफल बनाउन सहयोग हुनेछ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
सत्ते मान्छे रबि दाइ जिन्दावाद जय नेपाल
यो कार्यक्रम नछुटाई हेर्ने जति like गरम त
जय होस अपिल दाजु ❤❤❤
रबि दाई को बारेमा न्युज आको रैछ धन्यवाद दाई हजुर लाई
शुक्रबार जैले हेरेर सुत्ने गर्छु
सिधै चितवन बाट 🙏 💗
कतिरामो्प् सन्सोधनुभयो सर हजुरलाइ सलामछ
नमस्कार सर हजुरको बक्तब्य एकदमै राम्रो हुन्छ धन्यवाद म साउदी अरब बाट हेर्दै
साच्चिकै जस्को कार्यकरम नियमित हेर्ने बानी बसेको छ त्यो हो अपिल त्रीपस्ती नेपालमा किहि जन्ता को मर्म बुज्ने साहाशी निदर कोहि छ भने ढुक्कसँग भन्ने आत आउँछ त्यो हो अपिल त्रीपाती जि🎉🎉🎉🎉🎉🎉
एक निडर र निष्पक्ष पत्रकार अपिल सर लाई २१ तपो का सलाम्👋👋👋👋
The great job Apil sir big respect you will good
Jaya ghanti jaya rabi, 💐🌷🌺🌺🌺🌹🔔🔔🔔🔔
Rabi dai लाई फसाउन कान्तिपुर बनाएको टिम हो यो कपिल सर
रबि लुतेरा हो।
@@Freelancer-nb7zf धेरै जान्ने नबन्नुस चोर फताहा हो रबि बुझ्या हो?यहाँ परिक्षा दिन बसेको होइन।लुतेरा र लुटेरा छुत्याउन।
टेरो रबि सर ले केरा देखयोमुजी बुजिस
@@bikramrai2778khanxad chikne muji khatr jhole😊
@@tekpun2587maile dekheko pun mgr haru jati praye... prachnnde vakti hunxan. Eni haru lede ho...ghatiya Soch Ka pahadiya sochka jantu haru nabolekai rmro
Apil जी you are great 👍👍 यो कुरा सुने पछि Ravi is completely innocent, वहां पुरै किसिमले निर्दोष छ। ३ दल को चाल खेल हो कि जस्तो लाग्छ। जय देश जय घण्टी।
देश सकेको तिमेरु जस्ता अन्ध भक्त झोलेले हो। तिमेर्का दिदी बैनी माथी छामिखानेले जस्तो सौता हाल्दै हिमेको सहन सक्छौ? पुडासैनिलाइ झै तिम्लाइ डिप्रेसनमा पुराको भए थाह पाउथेउ!
Good luck rabi sir
Apil ji good patrakar
मलाइ दु:ख लाग्छ आज केही गर्छु भनेर आफ्नो सारा खुसी सुबिदा छोडेर देश र जनता लाई केही माथी उठाउछु भनेर रात दिन लागि पर्ने एक रास्ट्र सपूत प्रती यति धेरै मानीस हात धोएर पछि लागेका छन ।😢😢 सबैको जय होस बास जय होस 🙏🙏
कान्तिपुर ले अरु चोर हरु ला देखेनरैछ आखा फुतेको रैछ कान्ति पुर को अरु नेताले पनि खाको रै छ त
Salute you Apil sir❤❤
अपिल सरको जय जय होस्
यत्रो यत्रो करोडौं पैसा पनि बिना धितो, बिना एग्रीमेन्ट , बिना किस्ता नम्बर , लिने र दिनेको सहमति बिना नै पाईने रैछ।यदि यस्तो हो भने त मलाई पनि दिनुहोस न सहकारी संचालक ज्यू🙏🙏🙏कृपया
साच्चिकै अपिल सर लाई काेटि काेटि नमन?
good jab apil sir 🙏🙏🙏♥️🙏♥️
देश सक्यो क्षेत्री बाहुनले सहकारी सक्यो दमाई कामीले भरोसा केवल ईश्वरको🛐🛐🛐
सबै समस्याको जडनै रबि हुन भने, रबिलाइ प्रधानमन्त्री या गृहमन्त्री बनाउन समर्थन गरिदिनुस, समाधान अवश्य हुनेछ
खुल्कियो
कुनै पनि प्रमाण छैन रवि लामिछाने लाई फसाउन खोजेका हुन जय रवि लामिछाने जय घण्टी🔔जय नेपाल्🇳🇵
🙏🙏🙏❤️
एक जना रबि लामिछाने जो देश को लागि केहि राम्रो गर्छु भनेर पछि परिरहेका छन त्यस्कै लागि हजारौ मिडिया र नेता हरु पछि परेका छन ! Good job apil tripathi sir and good luck Rabi lamichhane sir ❤❤❤
We need people like you ❤much respect and love what a straight forward reporter 🎉🎉🎉🎉😊😊
रवि बचाउमा लागे अपिल । अपिलले चाहे यहाँ भन्दा बढी न्यायको नजिक पुगेर रिपोर्टिङ गर्न सक्ने मान्छे हुन ।।
अपिल सरलाई धन्याबाद, अत्ति नै खुलदुली भएको बिषयलाई प्रस्तुत गर्नु भयो, रबिलाई महिनौ देखि फसाउने चाल खेलेको रहेछ भन्ने प्रष्ट बुझे, रबिको प्रमाण पुग्ने दोशी बनाए सुईकार छ, तर फसाउने खेल सुईकार्य हुने छैन।
फलोअप गरिरहनुहोला।
Keep it upApil sir❤❤
Jay Rabi , Jay Ghanti
रबि निर्दाेस देखिन्छ तर सहकारीका संचालक लाई कारबाही हाेस्
Ravi is only employee होईन र। he is not a owner of Galaxy, यो ३ दल ले फसाउने जाल मात्र हो। I'm always supporting Ravi, जय देश, जय घण्टी।
Good job 👍👍👍
Number one journalist Apil sir🥰🥰🥰
जनता जागेरनै यी सरकारि चाेरहरूलाई लखेट्नु पर्नि भयाे कति ज्यु ज्यु गर्नि हाे लाै न जाग्न पर्नि भयाे
अपिल सर हजुर लाई सलाम छ। जस्तो काम गर्नु भाछ।🙏🙏🙏
रबि लाई त जता ततै बाट लुछिराछन तर सत्तेको जित हुन्छ रबि दाई
रबि always best🙏🙏good luck रबि सर👍️👍️
One of the best journalists 😊
Great work Apil sir 👏 👍🏼
Good work Apil rir jaya 🔔🔔 jay Nepal 🇳🇵🇳🇵
सहकारीबाट रिन लिन सहकारीको सदस्यता वा सहकारीमा खाता हुन जरुरि हुन्छ त्यो पनि करोड करोडको सवाल छ यति सुनिरहंदा रबि लामिछानेको नाम नियतबस लेखिदिएको देखिन्छ....
जय अपिल सर जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Always love you Mr Apil ❤
Great job
भ्रष्टाचारि हरु लाई तह लगाउनु पर्छ,
मरि सकेको न्यायलय बिउझाउन हतियार उठाउनु पर्छ।
कर्जा स्वीकृत गर्ने पदाधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ !! सबैको कुराको details आउँछ त्यहाँबाट !!अपिल सर
Ravi sir best of luck