पोखरा महानगरकै अर्को लाजमर्दो दृश्य | सरकारी गाडीमा हाकिमको यस्तो मस्ती !ड्राइभरले ड्राइभरलाई नै ठगे

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 239
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 957

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +209

    अपिल त्रिपाठी सरको कार्य मन पराउने जति हजिर गरौ है।वहाँ प्रती सधै उच्च-सम्मान छ्🙏

  • @dipakrajojha2546
    @dipakrajojha2546 Рік тому +36

    खुलेरै प्रसंशा गर्ने मन लाग्छ असल पत्रकार को जस मध्य 1 नम्बर अपिल पर्छन

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +120

    नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️

    • @lifeguardinuae
      @lifeguardinuae Рік тому +1

      किन हाजिरी हुनि? तिमी शीक्षक हो र😊??

    • @aitukhatri8769
      @aitukhatri8769 Рік тому +1

      @@lifeguardinuae 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kushalmagar4194
      @kushalmagar4194 Рік тому

      ​@@lifeguardinuaeशिक्षक त तायम्मा नै आउँछ बरु नेता होर भनुस न 😂😂😂

    • @khesmantamang-op1wi
      @khesmantamang-op1wi Рік тому

      ​@@lifeguardinuaeम अपिल सर को फ्यन हो शिक्षक होइन हजुर

    • @karnalichhadke
      @karnalichhadke Рік тому

      ua-cam.com/video/kVpMOvi28Qc/v-deo.htmlsi=_XuE14Fd2i-VWKtl

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +104

    नाम => गण्डकी छड्के
    काम => सत्य देखाउने
    स्थान => सबैको दिल मा
    धर्म => इमानदारी 🇳🇵🥀

  • @mantimro735
    @mantimro735 Рік тому +11

    देशभक्ति र सच्चा पत्रकार अपिल सर लाई सम्मान छ जय नेपाल्

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому +25

    निडर अनि स्वच्छ छबिका अपिल जि जस्तै पत्रकार हरेक जिल्लामा हुन्थे भने सायद नेपाल परिवर्तन हुन र कर्मचारी सुध्रिन धेरै समय लाग्ने थियन❤

  • @funpoint121
    @funpoint121 Рік тому +16

    जति प्रशंसा गरे पनी कमी हुने नेपालको नम्बर १ पत्रकार अपिल सर❤❤❤❤

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Рік тому +7

    त्याे पुलबाट नगरका सबै प्रतिनिधि र प्रदेश सांसदहरू र सङगिय सांसदहरू लाई हिनाउनु पर्छ ।

  • @jiwanradha
    @jiwanradha Рік тому +8

    जे होस्।। अपिल सर को शैलि र बोल्ने शब्द चै १००% सार्है राम्रो छ्।।

  • @bisnubhatta5499
    @bisnubhatta5499 Рік тому +2

    मोज छ नि भाते हरु लाई जे गर्दानी हुन्छ भन्ने कर्म चारिको मनोसाय !

  • @kulrajdevkota2122
    @kulrajdevkota2122 Рік тому +6

    गण्डकी प्रदेशका एक होनाहार, अब्बल, निडर र शाहसी पत्रकार अपिल त्रिपाठी सरलाई मनै देखि सलाम छ ।

  • @rambhandari4411
    @rambhandari4411 Рік тому +1

    अत्यधिक महत्वाकांक्षी विषयमा रिपोटिङ गरेर आफ्नु छवी उच्च- राख्ने अपिल भाई हार्दिक सलाम 🙏

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +25

    नेपालमा जतासुकै अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारले जरो गाडेको जरैदेखि निर्मूल पार्न केहि समय लाग्ला सबैजना देशभक्त नागरिक निकै जागरुक हुनुपर्यो ❤😂❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +7

    omg very danger pool
    त्यहाका जनप्रतिनिधि के हेरेर बस्दै छन जनताको परिश्रम माथी चरम दुरुपयोग को एउटा प्रकास्त हो अपिल सर

  • @awasarrijal1339
    @awasarrijal1339 Рік тому +14

    Nepal ko only one super hero reporter Apil sir ho 🙏🙏

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому +1

    अपिल सर सलाम छ कुरा सही हो पैसा दिनु भन्दा अगाडी राम्रो सोच्नै पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 Рік тому +7

    अपिल सर जस्तो सच्चा पत्रकार सायद नेपाल मा कमै होलान्,गर्व छ उहाको पत्रकारीता र पीडित को खम्बा बनेर सहयोग गर्नुहुन्छ ।

  • @thamale4508
    @thamale4508 Рік тому +19

    चुनाव मासु र भात खाए पछि अनि बल्ल पुल को समस्या याद आयो ? हामी जनता नै अबुझ छौ ! नेता को पहिचान गर्न सकिदैन !

  • @chandragurung2567
    @chandragurung2567 Рік тому +7

    Salute अपील त्रिपाठी ज्यु ❤❤❤

  • @bimalalimbu1169
    @bimalalimbu1169 Рік тому

    अपिल त्रिपाठी सरको यो कार्यक्रम अतिनै
    हिम्मत र साहसी छ तर के गर्नु गतिछाडा भष्ट्रहरूको बुद्दी पलाउदैन्।
    अपिल त्रिपाठी
    जय🌷👍🌷

  • @narayankhatri785
    @narayankhatri785 Рік тому +4

    असल इमान्दार र कोहिसंग नडराउने अपिल सर लाई सलाम छ मेरो

  • @LoyalNepali
    @LoyalNepali Рік тому +8

    One and only Genuine reporter from Gandaki Region ❤

  • @kalpanarai5347
    @kalpanarai5347 Рік тому +5

    नेपाल मा 1000मा एकजना देखे अहिले सम्म को मान्छे नत्र सकेसम्म सबै खोला पुराउने मान्छ हरु छ..respect april sir.....❤❤ यस्तो बाटो देखेर नेता हरु लाई निद्रा खुब लागेको छ ।यो ठाँउ मा त्यो पशु-नेता हरु लाई पुल बाट खसाउनु पर्छ । अनि मात्र अरु को पनि दुख देख्ने गर्छ जब आफुले महशुस गर्छन।।

  • @naramagar5142
    @naramagar5142 Рік тому

    पत्रकार भनेको तपाई हो सर जनता को लागी घोताल 2 नम्बर काम गर्नेलाइ बिमारि भाछ तापाइ हिम्त सथ गर्नु छ नेपाली जन्ताको भगवानको साथ छ हामि सबैको

  • @deepagyawali2656
    @deepagyawali2656 Рік тому +5

    समाज र ससुरालीमा सान देखाउन हाम्रो पसिना( कर) दुरूप्रयोग भनसुनका जागिरे

  • @ajaybaral7286
    @ajaybaral7286 Рік тому +1

    सलाम छ अपिल सर हजुर अनि हजुरको सम्पूर्ण टीम लाई अपिल सर अबा आउने 84 को चुनाव मा रवि सर सगै मिलेर चुनाव लडेर अजै राम्रो काम गनु परो सर

  • @narajmalla8014
    @narajmalla8014 Рік тому +5

    नेपाल को नम्बर 1 पत्रकार अपिल सर सफलताको शुभ कामना❤

  • @rameshthapa212
    @rameshthapa212 Рік тому +3

    अपिल सरको प्रत्रकारिता धेरै राम्रो छ

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 Рік тому +2

    Media sir koti -2 Naman

  • @naradkhatri6672
    @naradkhatri6672 Рік тому +4

    नेपालको एक मात्र साहसी र सच्चा पत्रकार अपिल सर लाई सलाम !!

  • @Sandesh833
    @Sandesh833 Рік тому +3

    अब अपिल सर तपाईं टेलिभिजन बाट हैन राजनीति आउनुपर्छ 10000000# साथ छ नेपालीको

  • @alsanchhantyalpunphagami1530
    @alsanchhantyalpunphagami1530 Рік тому +3

    एक सच्चा निडर ईमान्दार पत्रकार अपिल भाई great 👍 job keep it up

  • @krishnadigitalphotostudio1251

    अपील त्रिपाटी जस्तो माहान ब्याक्ती लाइ सलाम छ । पत्रकारीता गर्ने भनेकै यो तरीका हो ।❤❤❤ you

  • @-krishighar8492
    @-krishighar8492 Рік тому +10

    Wa great Apil dai यस्तै काम गर्दै जानुस सबै हमाई सधैं तपाईंको साथमा हुने छम र भइरहेका छमा।।

  • @shirstimagar3318
    @shirstimagar3318 Рік тому

    पत्रकार भनेको यस्तो हुनु पर्छ धेरै राम्रो काम गर्नु भाको छ अपिल सर 🙏🙏🙏👍️👍️🌹

  • @sisirtherealhero1984
    @sisirtherealhero1984 Рік тому +6

    अपील जी तपाईलाई धेरै शुभकामना, हजुर बाट सिखुन भावी पुस्ताले

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +3

    जय नेपाल जय अपिल त्रिपाठी 🇳🇵अपिल जस्तै पत्रकार अझै 2/4 जना जन्मिनु पर्छ हाम्रो देशमा अनि मात्र केही हुन्छ 🙏🇳🇵💪❤️

  • @govingurung8102
    @govingurung8102 Рік тому +7

    Salute for ghandaki chadke all team members

  • @rajeshmajhi9971
    @rajeshmajhi9971 Рік тому +1

    अपिल त्रिपाठी सर लाई सलाम छ🙏🙏 धेरै धेरै धन्यवाद छ👍️👍️👍️👍️

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +51

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️🇳🇵

  • @rangashahi4778
    @rangashahi4778 Рік тому +8

    भोट हाल्दा होस गुमायको पीडा जन प्रतीनिधि लाई के को दोस सम्सद मा भत्ता खायर बसेका छन दु:ख त हामी भोट हाल्ने जनता लाई अब सचेत बनौ चेतना भया 😢😢❤❤

    • @rikhuregami
      @rikhuregami Рік тому +1

      सहि कुरा हो तर बिचरा जनता नि तेस्तै रहेछन त्याहा का😢😢😢😢😢😢😢

  • @KamalSunar-gu9io
    @KamalSunar-gu9io Рік тому +6

    एउटा सच्चा निडर देश भक्त पत्रकार भनेको अपील सर् मात्र हो ❤❤❤❤

  • @sanjitaRai-fp5rg
    @sanjitaRai-fp5rg Рік тому

    खास मा तपाईको बोलि मा नै brave छ sir 🙏God always bless you!

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Рік тому +4

    निडर साहसी स्वतन्त्र पत्रकार अपिल त्रिपाठी 🙏🙏

  • @DanSinghBadal-c4w
    @DanSinghBadal-c4w Рік тому +3

    अपिल सर भ्रष्टाचार नियन्त्रण गर्ने एक सच्चा देशभक्त पत्रकार हुन् सलाम छ ❤❤❤

  • @Mrsgrg20519
    @Mrsgrg20519 Рік тому +3

    अपिल सरको जय जय होस् प्रबु 🙏

  • @yubrajgurung3620
    @yubrajgurung3620 Рік тому +2

    Mr Apil sir jastee Nepal ma dheree patrakar desh lie khacho xha . Heartily Respect your entire team❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @amitadhikari517
    @amitadhikari517 Рік тому +69

    अपिल दाइ लाई ❤ सफलताको शुभकामना ❤❤❤❤❤❤

    • @suryagurung2240
      @suryagurung2240 Рік тому

      I am proud of you Apil sir , congratulations 👏

    • @karnalichhadke
      @karnalichhadke Рік тому

      ua-cam.com/video/kVpMOvi28Qc/v-deo.htmlsi=_XuE14Fd2i-VWKtl

  • @pranishff6494
    @pranishff6494 Рік тому

    सलाम छ हजुर लाई अपील सर हजुर लाई यो पोखरा माहा नगर पालिका भनु मात्र हो तर माहानगर पालिका भनु मात्र छ ।आबोत जावोत गर्न को लागि सरै कठिना छ ।

  • @kumarbista6534
    @kumarbista6534 Рік тому +3

    सच्चा निडर अनि निखार पत्रकार अपिल त्रीपाटी 💝

  • @dilukarki6955
    @dilukarki6955 Рік тому

    महानगर को बैजेत भोट् माग्दा बाटो पानी पुल स्वस्थ्य शिक्षा कृषि एजेन्डा घँषणा पत्र ले लाज छोपिन्छ घुम्ने कुर्सी महल चिल्लो गाडी जनता को कर द्रुपयोग नगर भ्रष्टाचार तेसै हो सरकारी जे पनि गर्नु पाइन्छ जन प्रतिनिधि को फुर्सद ले स्वार्थ द्रुपयोग जनता ले जिताएर पठाको काम गर्दैन्न निजि मै ब्यस्थ हुन्छ्न ❓️❓️पत्रकार अपिल त्रिपाठी सर सलाम नमन छ 👏👏✍️✍️

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz Рік тому +28

    Mr. Tripathi sir ,the best journalist and his team..It is less how much we praise your work.. keep it up!!!

    • @MrSiwanlimbu
      @MrSiwanlimbu Рік тому +2

      Yes ❤..vote for apil next chunab ma

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Рік тому +1

    12 भाईको 12 न्युज भन्दा अपिल दाईको एउटै न्युज काफी छ जनताको लागि number 1 journalist in Nepal

  • @lbgurung9277
    @lbgurung9277 Рік тому +6

    अपील सर हजुरको कामलाइ भगवानले सदा साथ दिनेछन् ❤❤

  • @jungamaila1434
    @jungamaila1434 Рік тому

    आबको निर्वाचनमा नयां अनुहारलाई हेरौं
    पोखारा महनगरको मुहर फेरौं।🙏🇳🇵

  • @UmeshShrestha-ze3cx
    @UmeshShrestha-ze3cx Рік тому +20

    अपील त्रिपाठी सर दिन दुखी को भगवान हुन तपाईं प्रतिको काम लाई मेरो नमन् सर।🙏

  • @nabingurung9587
    @nabingurung9587 Рік тому +1

    धनराज आचार्य बाइ,बाइ !!!!
    अखिल त्रिपाठी हाइ,हाइ !!!
    पोखरा महानगर पालिकाको आगामी बर्षको
    मेयर अखिल त्रिपाठी। like

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb Рік тому +3

    नेपाल को एकमात्रा साहसी पत्रकार अपिल सर प्युठान बाट हेर्दै छौ🙏🙏

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +31

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @amritrai8200
      @amritrai8200 Рік тому

      Thank you!!!

    • @DohaQatar-f2o
      @DohaQatar-f2o Рік тому

      Timiru lae. Vot halda so hunu paro janta ho purana party paty lae halxau rpp lae jitanu parx 84ma ok

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Рік тому

    🙏 म नियमित हेर्ने र सुन्ने गर्छु सलुट छ
    गन्डकी छडके टिम लगायत अपिल
    त्रिपाठी सर लाई सलुट छ

  • @bhaktagurung4452
    @bhaktagurung4452 Рік тому +4

    लाजस्पत,लाजमर्दो जस्ता कति हो कति अहिले त तपाईं हरु जस्ता ले जनता लाई जगाउनु पर्छ भन्ने हेतुले यो जागरुक कार्यक्रम सुचारु गर्नु भएको मा पहिले त धेरै धेरै धन्यवाद सधै सक्रियता का साथ अघि बड्नुस शुभकामना किन कि हामी ले प्रतिनिधित्व गराएर पठाएको ठुला बडा नेता गुइठे निकम्मा जस्ता ले ठाउँमा पुगेर के गर्दा रहेछन् त भन्ने करतुत सबैको सामुन्ने ल्याइदिनु भएको मा 🙏अहिले त तपाईं हरुले पूरा रूपमा ल्याइदिनु भएको छ यो अहिले थाहा हुँदै छ पहिले पहिले त यिन त बेसरी लुटेको रहेछ

  • @lamasamina5161
    @lamasamina5161 Рік тому

    पोखरा कास्कीका जनताहरु चन्दा दान गर्न यत्ति ठुलो मनको हुनुहुन्छ जनप्रतिनिधि ईमानदार सक्षम मात्रै हुने भए त्यो पुल जनतालेनै बनाउथे ।बिचरा नेपालीका नेता।

  • @jnbhandari-ei2uw
    @jnbhandari-ei2uw Рік тому +3

    असल नीडर बौद्धिक छेमता भएको एक मात्र पत्रकार
    अपिल sir हो ।

  • @umeshThapa-i8y
    @umeshThapa-i8y Рік тому +2

    एक मात्र पत्रकार देश को हिरो अपिल सर सल्युट अपिल सर❤❤❤

  • @karnarokaya6572
    @karnarokaya6572 Рік тому +5

    असल पत्रकार ❤❤❤नमन छ अपिल सर लाई

  • @narayankarki9631
    @narayankarki9631 Рік тому

    अपिल त्रिपाटि जस्तो निडर र ईमानदार पत्रकार देशको सबै प्रदेश , जिल्ला ,माहानगरपालिका,नगरपालिका ,पालिकामा भय धेरै हद सम्म अनियमितता,भस्टाचार कमि हुन्थ्यो

  • @ayushroka94
    @ayushroka94 Рік тому +8

    आज म अलि ढिला भयछु गाइच कम्मेट गर्न्लाइ काम नै छोडेर हेरिन्छ अपिल सरको प्रत्यक्ष प्रशारण ❤❤❤❤❤

  • @narendramagar123
    @narendramagar123 Рік тому

    देश को होनाहार इमान्दारी र असल निडर प्रत्रकार र जनता को लागि असल काम गर्ने अपिल त्रिपाठी sir salute xa hami जहिले हजुर को साथ मा छौ म जहिले हेर्ने गर्छु सबै भिडियो हेर्न मान्छे यता हाजिर हुम ❤❤❤❤

  • @rttrsaiho7282
    @rttrsaiho7282 Рік тому +3

    वास्तवमा मा भन्नि हो भनि यो देश बिगार्ने नै तेहि चोर दलाल जनता ले नै हो । नेपाल का जनताको दिमाख मा गु भरिएको छ तेहि भएर बार बार तेहि दलाल चोर नेताहरु लाई नै भोट गर्छन ।अनि यस्तो भयो दुख भयो भन्छन्।।

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 Рік тому

    देश मा यस्तै पत्रकार चाहिएको छ १० जना जति ।

  • @RupanSundas
    @RupanSundas Рік тому +18

    Apil sir 100%great ❤❤❤❤

  • @dipushreesh1448
    @dipushreesh1448 Рік тому

    पत्रकार ज्यू तपाईको खोज पत्रकारिता राम्रो छ।महानगरपालिका भित्रको पुलको रिपोर्ट राम्रो छ। मेरो गाँउँमा पनि खोला छ। पुल वडा गाउँपालीकाले बनाएको छ। पोखराको वडामा पैसा जाँदैन । जहिलै प्रदेश सरकार मात्र भन्दछ।वडा महानगरपालिका खारेज गरौ l सबै जिम्मेवारी प्रदेश सरकारलाई दिऊ l✊

  • @liluthapamagar5887
    @liluthapamagar5887 Рік тому +16

    १. प्रश्नपत्र भन्दा पाठ्य पुस्तक ढिला पुग्दा, शिक्षकहरुको आन्दोलन देखिएन।
    २. गरिब विधार्थीले पोशाक, छात्रवृत्ती, पोषण आदी समयमै नपाउदा शिक्षकहरुको आन्दोलन देखिएन।
    ३. प्राकृतिक प्रकोप का कारण भत्तकिएका स्कुलका भवन पुन निर्माण गर्नका लागी आन्दोलन देखीएन।
    ४. स्कुलमा आधुनिक लैब र गुणस्त्रीय सीक्षा का लागी उपकरण खरीद गर्नका लागी आन्दोलन देखीएन।
    ५. दुरदराजका गाउमा स्कुल जान आउन चाईने यातायात, सडक, बत्ती, र खोला तर्ने पुल को लागी आन्दोलन देखीएन।
    अहिले ७० लाख बिधार्थीको पढाई अवरुद्ध पार्दै कस्का लागि सडकमा? आफ्नै लागि हो त ?
    हुदै होईन,
    यो सब सत्तापक्ष र प्रतिपक्ष राजनीति दलका झोले सिक्षक को आन्दोलन हो।
    नेपाल को सिक्षा छेत्र तहस नहस पार्ने यीनै आन्दोलित सिक्षक हुन।

    • @rikhuregami
      @rikhuregami Рік тому +1

      सहि कुरो हो तर बिसय अरु कमेन्त अर्कै भयो यो कमेन्त शिक्षा निकाय सम्म पुग्न पर्छ जरुर

    • @lalthapa759
      @lalthapa759 Рік тому

      Yo bisayama kuraa uthouna paryo Apil vai

  • @tejnathkandel1642
    @tejnathkandel1642 Рік тому +2

    अति परसनसनिय कार्य का लागि अपील sir लाई सम्मान अर सलाम ❤❤❤🎉🎉🎉

  • @lilagaihre419
    @lilagaihre419 Рік тому +3

    भगवान अपिल सरको रक्षा गर है

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Рік тому

    गुड अपिल सर सत्य तथ्य समाचार को लागि ❤❤❤

  • @KabitaRai-pg6pb
    @KabitaRai-pg6pb Рік тому +6

    सब भन्दा पहिला त पुल चाहिँ डर + दया लागेर आयो,न्युज को असर छित्तै होस र चाडै पुल बनेको समाचार नि हेर्न पाइयोस, धरानबाट अपिल सर🙏

  • @ramashrestha5868
    @ramashrestha5868 Рік тому +1

    अपिल सर। राम्रो काम गर्नुहुन्छ सफल काम को लागि शुभकामना

  • @gjungkhanal4075
    @gjungkhanal4075 Рік тому +11

    सफल निडर र साहासि अपिल सर 🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jangarai1898
      @jangarai1898 Рік тому

      Appil sir tapaiko contack no hamilai chaiyo ma romaniya bata

  • @ganeshadhikari2998
    @ganeshadhikari2998 Рік тому

    धेरै राम्रो काम अपिल सर ।।तापाइ जस्तो पत्रकार देश लाई चाहिए छ।।

  • @8_geni
    @8_geni Рік тому +15

    अपिल सरको काम प्रति धेरै सम्मान छ ❤
    म प्रत्येक कार्यक्रम नछुटाई हेर्ने गर्दछु !
    तर आजको कार्यक्रममा bom को logo उल्टो देखे मिस्टेक भएछ सानो।

  • @khadkakhadkashankar8809
    @khadkakhadkashankar8809 Рік тому +1

    अपिल नम्बर 1 हुन पत्रकार हुन bt कार्यलय प्रमुख ले नि गाडी चलाउन नपाउने भयो सधै डाइबर साथमा राख्नु पर्ने कतै इमेर्जेसी काम मा जादा नि

  • @susmitarai7045
    @susmitarai7045 Рік тому +20

    अपील सर 🙏❤️ Great work ❤
    Real hero 💪❤

  • @karnabahadurranamagarranam4763

    सके हौ सके आगो लाउन नै पर्ने अवस्था आइसको साथी हरु

  • @hemkumarrai8666
    @hemkumarrai8666 Рік тому +3

    म केपिलासगढी गाउँपालिका १खोटाङ बाटहेर्दैछु अपिल सरलाइ मेरो हिर्दैदेखी नमन्🙏🙏🙏🙏🙏

  • @umarai8042
    @umarai8042 Рік тому

    Apil Tripati Sir Mahan Desha ko Saput Xora hunxa.🌹🙏🌹Aparadhi lai Karbahi ra Satya ra Numukha ko Sahara Bhagwan kai swaroop.🌹🙏💝💝

  • @hajarjuni
    @hajarjuni Рік тому +7

    Asto program Nepal vari garnu paryo Apil sir.👍🙏

  • @ramkrishnabk2072
    @ramkrishnabk2072 Рік тому +1

    गन्डकि छड्के सम्पूर्ण टिमलाई सलाम । 🙏

  • @videochannel6120nep
    @videochannel6120nep Рік тому +3

    Nepal ka best patrakar❤️❤️❤️❤️love you sir❤️❤️🥰

  • @manojsubedi5216
    @manojsubedi5216 Рік тому

    अति राम्रो काम आपिल जी। यस्तो धेरै देखिएको छ सबैलाई सबक सिकाउनु पर्छ हाम्रो साथ छ ।

  • @kumarrasaili1068
    @kumarrasaili1068 Рік тому +14

    great work apil sir🙏❤️❤️

  • @limbusurendra3378
    @limbusurendra3378 Рік тому

    अपिल त्रिपाठी जस्ता निडर सक्षम योग्य प्रस्ट वक्ता पत्रकार ज्यु नेपाल अधिराज्यभर हुनु पर्छ ।
    नेपालका एक मात्र नं- १ महान वरिष्ठ पत्रकार प्रति मेरो सदैंव सलाम छ ।।
    जय होस - गण्डकी छढ्के कास्की,पोखरा महानगरपालिकाका सम्पुर्ण आयोजक टिम प्रति ।।।।
    👏👏🙏🙏🫡🫡❤️♥️❤️💞💞🇭🇰🇨🇳🇨🇳❗️

  • @rajeshkumarrai8360
    @rajeshkumarrai8360 Рік тому +9

    Chora, ur doing a great job. & continue it .& my good wishes is always with u.

  • @glsudip9144
    @glsudip9144 Рік тому

    अपिल सर जिन्दावाद सारै राम्रो रिपोर्ट गर्नु भएको छ ❤❤❤

  • @nishanbohoraofficiallychan907
    @nishanbohoraofficiallychan907 Рік тому +10

    I can’t say anything you are one of the legends for nepal❤❤

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 Рік тому +2

    One of my favourite journalist literally brave and truth Apil and Gandaki xadke media ♥ 🙏

  • @ramkajithapa2250
    @ramkajithapa2250 Рік тому +8

    apil sir always super hiro❤❤❤❤❤❤

  • @ghalerobin6184
    @ghalerobin6184 Рік тому +1

    वैदेशिक रोजगारको लागि ७० हजार ठग्ने पक्कै पनि गोकुले बास्कोटाको चेला हुनुपर्छ !प्रत्येकसंग सत्तरी लिएर भागेछ त डाका ठग!

  • @sonampalmo3840
    @sonampalmo3840 Рік тому +5

    Thank you apil bhai always I’m excited to watch your news beautiful work 🙏🏻👏

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому

    सेलुट छ अपिल त्रिपाठी दाई हजुर लाई यस्ता भ्रष्टाचार बिचा‌लियाहरु काे पत्ता साफ गर्नु परेछ