बिमलराज क्षेत्री जस्तो अग्रज कलाकार भयर पनि यस्ता छाड शब्दमा दोहोरी गाउन राम्रो हो वा होईन बिमल दाइ हजुर आफै सोच्नु होला अरु सिखारुलाई चिनिनु छ नि त दाजु 🙏🙏
❤❤❤❤❤❤ WAO- WAO- WAO LOVELY, BEAUTIFUL, ENTERTAINING SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL WONDERFUL LIVE FOLK DUET SINGERS. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤
आहा सारै रमाइलो
अाहा धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Wow 😮😅😅😅kati ramailo dohori dherai dherai suvakamana sampurna teamlai 👍👍👍👍🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕
दामी लाग्यो दोहोरी सबैलाई शुभकामना दामी छ है रिले दोहोरी
आहा गजब❤❤❤
बहुचर्चित सर्जक तथा गायक बिमलराजक्षेत्रि टिका रेजिना लगायत प्रस्तुतिलाइ धन्नेबाद
दामी
Dami❤️❤️❤️
बबाल दोहोरी मजा आयो होइ
😅😊😂🎉dheri man paryo lok dohri geet ekadam super jhakas
Kati ramro rile dihari😂😊
आहा कति राम्रो गित स्वरकी धनी रेजिना बैहिनी टीका बैहिनी दुबैलाइ बधाइछ होल टिम लगाऐत बिमल चोउतारि शुभ कामना छ❤️🙏
Very nice song ❤❤❤🎉🎉🎉🎉
अति राम्राे भाकामा गाउनु भयाे
दमदार प्रस्तुति ।
यति राम्रो गित सुन्ने मौका दिनु भएकोमा धन्यबाद सम्पुर्ण गायक गायिकाहरुलाई ।।।
मन पुलकित गर्ने दाेहाेरी ! धन्यवाद सबै कलाकार ज्यु हरुलाई।
अतिमिठो गित फेरि पनि येस्तै सुन्न पाइयोस
लेखनाथ आचार्यको स्वर टुक्का पनि राम्रै लाग्यो !
mitho dohori 👌👌👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤
बिमल दाजु मलाई मन पर्ने कलाकार 😍😍🌹🌹
Very nice song 🎉🎉🎉🎉🎉
रिले गाऊदा ख्यल गराै म तेज लामीछाने।
दामी छ
Nice song❤❤
रमाईलो लाग्यो ❤❤
Wow🎉
जहाँ बिमल दाई त्यहि रमाइलो
Nice bimal daju
Great ❤❤❤❤❤❤❤
Aaha
गितको प्रसँग रोजक लाग्यो ,
धेरै राम्रो रिले दोहोरी बधाई छ
Sari mito relie dhori badhaixa sampurn tem lae
Nice
❤❤❤❤
Sundasundai babal ramailo raicha 😂🎉❤
बहुचर्चित सर्जक तथा गायक बिमलराज क्षेत्री र टिका सानु लगायतका कलाकार हरुको रिले दोहोरी आयो है बिल्कुलै नयाँ भाकामा❤❤❤❤❤
Thank you so much
बिमलराज क्षेत्री जस्तो अग्रज कलाकार भयर पनि यस्ता छाड शब्दमा दोहोरी गाउन राम्रो हो वा होईन बिमल दाइ हजुर आफै सोच्नु होला अरु सिखारुलाई चिनिनु छ नि त दाजु 🙏🙏
रबि लाई कारबाइ हुना साथ अाफ्नाे प्रधान मन्त्रि जान्छ। सरकारमा जाेछन तहि चुप महिचुप।
❤❤❤❤❤👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍
यो छोरी मान्छे हरुले खत्तम गायो घरी धान घरी बिऊ घरी गहु भनेर ।😂😂
शब्द अलि छाडा भए विमल ले यस्ता गीत गाएको सुहाउँदो भएन
tika sanu rijena bimal dada vay pache dhori nasuni kuri vayan
❤❤❤❤❤❤
WAO- WAO- WAO
LOVELY, BEAUTIFUL, ENTERTAINING SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL WONDERFUL LIVE FOLK DUET SINGERS.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤
Sabdai bujna garyo banayo 😂😂😂
आदरणीय मामा बिमलराज छेत्री टीका सानू रेजिना परियार र म लेखनाथ आचार्य लगायत गहु खायो घुनैले रिले दोहोरी लिएर आएका छौं बिमल चौतारीमा सबैले हेर्नुहोला
P