किराँत र हिन्दु बीचको सम्बन्ध के कस्तो? Dr. Jagman Gurung || Relation between Kirat and Hindu ||

Поділитися
Вставка

КОМЕНТАРІ • 179

  • @gitarai7528
    @gitarai7528 8 днів тому +11

    सम्पदा जी लाई धन्नेबाद कती क़ुरा हरू हामी ले पनी थाहा पाउने मौका मिलछ!

  • @Sumesh-e5q
    @Sumesh-e5q 4 дні тому +3

    हाम्रो पुर्वीय संस्कृती, सभयताका ज्ञाता इतिहासविद डा जगमान गुरुङ ज्यूलाई हार्दिक नमन । 🙏

    • @KrishnaThapa-pr6hg
      @KrishnaThapa-pr6hg 4 дні тому

      धेरै राम्रो बीसया हजूर 👏🏿👍🏿 डा,
      जग्मान ज्यू 💐🙏🏿
      समाज राज्य राष्ट्रीय जगेणना गर्नू नै
      समाज सेवा पूर्णतः ❤

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 8 днів тому +9

    नेपाली श्रि डा साब 🏵️💐🌹🇳🇵

  • @manchhetri5411
    @manchhetri5411 5 днів тому +2

    Great thinking hjr

  • @amritasubba5135
    @amritasubba5135 5 днів тому +2

    अत्यन्त राम्रो समसामयिक अन्तरवार्ताको लागि दुवै जना विद्बानहरुमा हार्दिक नमन । आगामी दिनहरुमा पनि छिट्टै आउनु होला। हामी पर्खाइमा रहने छौँ । धन्यवाद ।

  • @sbrai8048
    @sbrai8048 8 днів тому +19

    अहिले पनि पुर्वकाे पहाडतिर बाघलाइ किरा नै भन्छ, याे सत्य हाे ।

    • @bodharana2331
      @bodharana2331 7 днів тому +3

      मध्य गोरखामा पनि भेंडा, बाख्रा ,सुगुर ,गाई,भैंसीलाई किराले खायो भन्छ (बाघले खायो भन्दैनन्) ।

    • @dipakpaudel9057
      @dipakpaudel9057 5 годин тому

      Hamro tira pani baag lai kira nai bhanxa

    • @limbudhanahang6152
      @limbudhanahang6152 3 години тому

      जस्ले जे लेख्यो त्यो पढाइन्छ पढिन्छ ।किरात भनेको केरेक+ओति = किराँती भएको हो।
      केरेक सबै ओति उज्यालो हु

    • @limbudhanahang6152
      @limbudhanahang6152 2 години тому

      बहिनिले प्रश्न सोध्नु नै अलिक भएन

  • @jennex6740
    @jennex6740 7 днів тому +3

    He is telling truth ❤❤

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 8 днів тому +8

    हाम्रो पुर्बतिर अझै पनि बाघलाई किरा भनिन्छ र राई धामिहरु मुन्धुमी कर्म गर्दा बाघ को अवतार लिन्छन।

    • @user-pe9fi7wf1g
      @user-pe9fi7wf1g 7 днів тому +1

      Hamro purkhaharule baghko awatar liyako pokhari nai xa

  • @nilamchandrarayamajhi9150
    @nilamchandrarayamajhi9150 День тому

    खुबै चाखलाग्दो विषयमा चर्चा भयो यहाँहरुलाई धन्यवाद दिन चहान्छु म दार्जीलिङ्ग बाट

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 7 днів тому +1

    Dr sab ra sampada bainiko kura haru suniyo thank you so much🙏🏼🙏🏼🙏🏼

  • @meseeamrai898
    @meseeamrai898 3 дні тому

    डा. जगमान गुरुङ ज्यु लाई कोटि कोटि प्रणाम

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 днів тому +1

    एक दम सहि सत्य कुराकाे बहष ब्ख्या , विश्लेषण गर्नु भएकाे छ उप कुल पति डक्टर जगमान गुरुङ ज्यु मा धन्यबाद जय किरात देश , जय किरात सभ्यता जय मुल बासि

  • @Khukuri5
    @Khukuri5 8 днів тому +7

    बिदुवानको ज्ञान बुझ्न अलि अलि बुद्धि हुनुपर्छ ।🙏❤️🇳🇵

  • @premkumarrai7338
    @premkumarrai7338 8 днів тому +4

    यलम्बङ्ग चही सहि होला Sir
    राईलाई किरावाछा भन्छनी।

  • @rajmanrai1313
    @rajmanrai1313 7 днів тому +2

    डा.साहेब ज्यूको विश्लेषण सही लाग्यो।

  • @sanchitdude8103
    @sanchitdude8103 2 дні тому

    संस्कृति विद जगमान गुरूड. सवैका स्वीकार्य 🙏

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 днів тому +2

    , किरात सभ्यता समुदाय हरु , नेपालकाे मुल बासि भुमि पुत्र हरु हुन सर

  • @Bhawanigoogle
    @Bhawanigoogle 8 днів тому +5

    कल्पनाको कथा बोलेर बैदिक खुसि हुनछ प्रमान दिएर ब्राह्रमीन धर्म बेख्यागरु कथावाचन जि

    • @donerastrabadi
      @donerastrabadi 7 днів тому +1

      jo saga baidik sanatani kirat yahako maulik dharma saskriti ko knowledge ko na samma thaha xaina yaha aayara k karairako

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 днів тому +1

    अासेवाराे , छेजाेलाे पनि छ उप कुल पति सस्क्रिति बिद जगमान गुरुङ ज्यु , पत्रकार सम्पदा लिम्बू बइनि ज्यु मा अासेवाराे यलिक , यलिक नाेगेन , धन्यबाद

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 4 дні тому +2

    कतिपय कुराहरु राम्रो गरेको छ। पहिले भन्दा अचेल अलिक दिमाग आको हो यो मान्छेको।

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 4 дні тому

    महान पुरुष जग्मान गुरुङ 🎉🎉🎉

  • @lalitlimbu4244
    @lalitlimbu4244 8 днів тому +9

    सहि बिश्लेसन

  • @limbutikaram
    @limbutikaram 7 днів тому +1

    Thanks Sampda baini lai , yastai yastai bigya .bislesak harko absyak, paskandai janu hola, awaiting for next episode.

  • @dilliramgiri524
    @dilliramgiri524 День тому

    very good

  • @NarjunMangol
    @NarjunMangol 8 днів тому +4

    Jai mongol Jai mulbasi sewaro

  • @biswalawoti7644
    @biswalawoti7644 8 днів тому +2

    सम्पदा जि गुरुङ को इतिहास सोद्नु त।

    • @yatrimina3684
      @yatrimina3684 7 днів тому +1

      किन सोध्नु र किरात बङ्स नै हुन।सबै थेप्चे किरात नै हुन।

    • @biswalawoti7644
      @biswalawoti7644 7 днів тому

      @@yatrimina3684 होकि भन्छु म तर यहाँ त लिम्बू र राई जुदेको जस्तो देख्दै छु र नि ।अन्तिम आट गरे एक चोटि अन्तरबार्ता लिनु होला हौ चेली।।।

    • @biswalawoti7644
      @biswalawoti7644 5 днів тому

      @@yatrimina3684 हो तर लिम्बु ,राई किन जुज्दै छन यहाँ।कहिले बिचार गर्नु भएको छ तपाई ले?कोही भन्छन राई मात्रै किरात ,कोहि भन्छन लिम्बू मात्रै किरात उफ।दिक्क लाग्छ मलाई ।एति मात्रै भन्दिनु होस को हुन त किरात ?र किरात को परिभाषा पनि दिनु होला।

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 7 днів тому +2

    Nepal buddha janmeko desma vagawan buddha ko apahelana gareko xa, sampurna Nepali harule buddha ko upades palana garnu hola Jay buddha vumi.

  • @yatrimina3684
    @yatrimina3684 7 днів тому +1

    पशुपती किरात पुर्खाको अवशेष हो, शिवशङ्कर महादेव को हुन? बुझेकै हो।
    बुद्ध पनि किरात नै हो । गलत ईतिहास साक्यबङ्सी भनेर भ्रम छरी दिए। तर बुद्ध थारु समुदायको हो। हुन त नेवारहरु पनि किरात बङ्स नै हुन। गोपाल गुरुङको बुक पढनु र अन्य पनि कता कता बुद्ध थारु भनेर बुझ्नेहरु पाइन्छ। यो पशुपतीनाथलाई जबर्जस्ती हिन्दुकरण गरिएको हो र अन्य बर्गलाई प्रवेश निषेध छ। तर ती जाली हिन्दुहरु नै उनेरुले भनेको नर्कको भागीदार हुन। ईश्वरले त्यस जाली हरुलाई त्यसरी अराएको हो र? ईश्वरले ठगी खा, जाल झेल गर भनेर अराउँछ र ?? चोर ठग,जाली हरु...

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 7 днів тому +2

    हाेला- होला राई भाषामा बाघलाई किवा भन्छ। त्यै किवा अपभ्रंस हुँदै किर हुन गएको हुन सक्छ।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 8 днів тому +2

    दुर्गा र दशैं सम्बन्धी आदिवासी जनजाति ले नमनाउन भनि धेरै व्यक्तित्वहरुको भनाईं छ यस बिषयमा के मत हुन सक्छ यसलाई पनि स्पष्ट पार्न सके दुबिधा जनक उल्झन बाट मुक्त हुने छ

    • @diwakar210
      @diwakar210 7 днів тому +2

      दशैँ भनेको नेपाली ले मनाउने हो हजुर दशैं नेपाली ले मात्र मनाउछन । कुनै जात ले मनाउनने होईन नेपाली ले मनाउनने हो दशैं । ईन्डिया indian ले india मा र नेपालीले मनाउने दशैं मा आकश जामीनको फरक छ । दशैं नेपाली भाषी ले मनाउनने चाड हो नत्र आफैँ हेर्नु नेपाल मा नेपालीले र दर्जेल्लिङ सिक्किम भुटान म्यन्मर्( बुर्मा ) को नेपाली भाषी ले मात्र यसरी अच्छेता को (चामल को) टिका जमरा लगाएर बली दिएर रमाइलो गरेर मनाउंछ । यो दशै भनेको नेपाली को चाढ हो नेपाली ले मनाउंछन १०-२० बर्ष भयो दशैं लाई राजनीतिकारण गरेर जात र धर्म सँगा जोडेको नत्र हेर्नुस यो hindu को चाडभए india मा किन अर्कै रूपमा मनाउंछन । समाजलाई टुक्राउन खोज्ने को कनिकुथीक को कुरा सुनेर बहुन को चाड हो भन्ने पछी नलाग्नुस नेपाली भाषिको चाढ हो न कि जात को । कुरा आयो रातो टिका रातो रंग ईन्डिया बाट आबिर आए पछी मात्र आको नत्र 11-12 बर्ष अघी हामीले अर्कै गुलाबी रातो रंग को टिका लाको थियो हो । अनि सेतो टिका को कुरामा पहिला रंग पाउनु मुस्किल थियो अनि मेरो बाजेले भनेअनुसार रातो रंग बोन धर्ममा लगाउन अशुभ हुन्छ त्यसैले हामीले नलागेकोरे । रातो टिका र दशैं जोडिएको अर्को कुरा चांहि दशैं को गीत (रातो टिका निधारमा) ले गर्द पनि हो ।नेपाली मात्र हो चामल को टिका लगाई ठुला बडा को आशिर्वाद थप्ने चलन नेपाल र नेपाली भाषी मा मात्र छ यो दशैं । पैसा खाएर जातीय कुरा गर्ने हरुलाई बिनम्र अनुरोध गर्दछु कि पैसा सकिन्छ अनि के गर्ने त्यस पछी

  • @ganandrarai9380
    @ganandrarai9380 7 днів тому

    Thanks for info sir.

  • @DilliGurung-b3y
    @DilliGurung-b3y 7 днів тому +1

    ❤❤❤

  • @pasangtamang1494
    @pasangtamang1494 7 днів тому +1

    मुन्धुम सवैको हुन्छ मुन भनेको आन्त कर ।धुम भनेको तेलाई कट्ने हो।
    आन्त कर बाट उज्यलो तिर जने लाई मुन्धु भनेको हो।

  • @yatrimina3684
    @yatrimina3684 7 днів тому

    जगमान दाजुको धेरै सही छ तर कुनै चाहिँ मिल्दैन है रिसानी माफ होस ❤❤❤

  • @ashishgautam2716
    @ashishgautam2716 4 дні тому

    मानिस ठूलो ज्ञानले हुन्छ, जातले हुँदैन।🙏

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 4 дні тому

      Tyaso ho bhane timra bhuhari dalit ko chori lyau hami tayar chhaum timra panditharu tayar chhan

    • @ashishgautam2716
      @ashishgautam2716 4 дні тому

      @@jayprakashkurumbang3214 मेरो बुडी लामा हो है sir।

  • @user-wy4hb4qp5f
    @user-wy4hb4qp5f 3 дні тому

    सिकारी रसिकारिनीको भेषमा शिव र पार्भतीले शिलेष्मान्तक वन र तपो वनमा र हिमवत क्षेत्र सम्म विचरण गर्दै गर्दा जन्मेको एक शिवपार्भती पुत्र किरात हो। उहाॅको मुल देवता किरातेश्वर हुन ।

  • @cklimboo8306
    @cklimboo8306 4 дні тому

    🙏🙏🙏

  • @rameshbasnet8463
    @rameshbasnet8463 8 днів тому +1

    महाभारत एकै ब्यक्तिले लेखेको खण्ड काब्य हो रामायण पनि एउटा काब्य हो त्यसका आधारमा सभ्यता र सँस्कृति शुरुवात भएको छ तर त्यो धर्म होईन मानीने चाड ,बोलिने भाषा , लाईने बस्त्र खाईने खाने ,सवै सँस्कारभित्र पर्दछन धर्म भनेको ब्यबाहार हो गरीने कर्म देखाईने स्वभाव हो। तर मुक्ति र स्वर्गको अनन्त जिवन भनेको मृत्यु पश्चात परीस्कृत हुने आत्मा को गन्तब्य हो त्यसैलाई अध्यात्म भनिन्छ लेख अनुसार काम र ब्यबाहार गर्ने हुन मान्छेले पनि बेद छुट्टै ग्रन्थ हो। अनि जात बिशेषता पनि लिखत खडा भए पछी मात्रै शुरु गरे मान्छेले पनि त्यसै अनुरुप ब्यबाहार गर्न ।

  • @birbahadur5198
    @birbahadur5198 7 днів тому

    Yes

  • @kirawa2045
    @kirawa2045 5 днів тому

    Guruko kura manparo malai❤🙏

  • @ghar-jaggakinbech
    @ghar-jaggakinbech 4 дні тому

    किरात ईतिहास सम्बन्धमा यिनको ज्ञानको पनि एउटा अमुल्य स्थान छ।। नयाँ अध्ययताहरुको लागि महत्त्वपूर्ण छ।।

  • @devendraangbo5830
    @devendraangbo5830 8 днів тому +2

    तेसैले मैले बालकृस्न माबुहांहलाई लाटागेशको गाडा कन्देरि हो रिसाए रिसाऔ

  • @YangSamyok
    @YangSamyok 7 днів тому

    Dr jagma. Ji tapai KO Sahi pointe xa kiratesor mahadev KO siristty gare KO Hun hami kirati Hun prachin kal Dekhi hami kirati vane KO mahadev KO sontan ho rai limbu gurung mongar tamag tharu meche kochila sabai kirati Hun Dr ji

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 13 годин тому

    Greater Nepal ko jay ❤️🌈💔🌍👹🌹🎇🇳🇵

  • @bhupalbartaula8499
    @bhupalbartaula8499 3 дні тому

    किरात,कोल,साक्य, खस,निसाद,नाग,हुण, गन्धर्ब,किन्नर, यक्ष,र आर्य

  • @yatrimina3684
    @yatrimina3684 7 днів тому

    त्यो कृष्ण माबुहाङ भन्ने त खोइ के भन्नू र...? आदरनीय जगमान गुरुङ र गुरु चैततन्य(जुङ्गे गुरु 😂) मा हार्दिक नमन छ 🎉🎉🎉। जुङ्गे गुरु किन भनेको भने गुरुहरु, धर्म कर्म सम्बन्धमा सबैले वास्ता नगर्ने हुनाले चिन्दैनन र लेखेको हुँ है।

  • @roseshshakya3951
    @roseshshakya3951 День тому

    Dr Keshav maan shakya lai lerAunu Paryo

  • @Ghanashyam666
    @Ghanashyam666 День тому

    मलाई विक्तेलमा पहिलो चोटी क्षेत्री बाहुनहरुले, 'ए किरुवा ! कसैले ए चितुवा' भन्दा म छक्क परेको थिए ।

  • @user-gd8wr1dy1h
    @user-gd8wr1dy1h 8 днів тому +2

    हिन्दु बाद बोकेको मानछे बाट के अाशा रखने ।

  • @susmitalama-lo1qe
    @susmitalama-lo1qe 4 дні тому

    सङकर अाचार्य काटोले लेको हिन्दु धर्म किराँती हरु प्रक्रिति पुजक थिए

  • @7subba
    @7subba 4 дні тому

    Dr jagman ju le100% sahi kuro garnu bho Nepal ka mulbasi haru autai kir hun tara hindu bahun harule mulbasi bitra autai nasla ko samuha ma bhajo halera mulbasi harulai kamjor banayer hamro desh hadpna gareko sadyantra matra ho, ra hami mulbasi haru hindu bahun haru bhanda dherai sabhya ra sista sapha sughar chhau hindu bahun ra bharatiya hindu haru ahile ni, jata tatai disa garne ra yasto ghinlagdo disa lai tini haruka hatle puchhne ra dhune garchhan hindu bahun haru ahile ni guphama baseko jastai ghirnit ra asabhya chhan.

  • @ramrai2626
    @ramrai2626 4 дні тому +1

    Barahaxetra ma mandir vitra sugur ko murti xa hajur aru kunai mandir ma hunna

  • @meghrajrai559
    @meghrajrai559 7 днів тому +1

    Sanscrit vasama haena ba kirat vasama mantraharu vannu vako vaye jhan ramro hune thiyo

  • @DevRajChamlingRai
    @DevRajChamlingRai День тому

    यो मान्छे र चन्द्र कुमार सेर्मा संग किराँत हिन्दु संगको सम्बन्धवारे सोद्दै नसोधेहुन्छ

  • @seasonyangshian9946
    @seasonyangshian9946 4 дні тому

    कसैले लेखेको किताब पढेलेखेका मान्छे अब आफ्नो भासाललाई बुझदैन भने के ग्यान दिन्छौ ??

  • @Dhondub
    @Dhondub 3 дні тому

    बौद्ध इतिहास पनि अलि ज्ञान हुनुपर्छ। नेपालको कुलपतिलाई हिन्दुको मात्र गीत गाएर नेपाली कुलपति कसरी भन्ने?

  • @HarimiktokLimbu
    @HarimiktokLimbu 7 днів тому

    अरुले भनेको हो।

  • @manojbaruwal2518
    @manojbaruwal2518 7 днів тому

    हो सहि हो हाम्रो तिर पनि पहिले पहिले का मान्छे ले राई लाई किरा भन्थे

  • @yuddhabdrranamagar5264
    @yuddhabdrranamagar5264 7 днів тому +1

    डाक्टर जग्मान गुरुङ किरात हो कि ! हिन्दु हो ? हामी मुल बासी को मानव अस्तित्व पनि हुनुपर्ने होइन र ! मौलिकता के हो ? संविधान मा आर्य लेखिएको छ ! यो देश मा बस्नेहरूले मोङोल , आर्य , निग्ग्रो कुन शब्दको उचारान गर्ने हो ?

    • @sonamsherpa12333
      @sonamsherpa12333 6 днів тому

      tero bau ko bhasa ucharan gar na .. national language euta hunxa k aaba 125 ota bhasa ma sambidhan lekhnu mula

    • @sonamsherpa12333
      @sonamsherpa12333 6 днів тому

      ta mulbasi re yetra ko mulbasi tero bau baje chai uehi mato ma umreko ho ra mangol bata aako ho mula ko saag

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 6 днів тому +1

    लिम्बू भासामा केबा , बाघ

  • @rabinkirati4541
    @rabinkirati4541 6 днів тому

    बास्तबमा हामि बान्तावा वा राई भासामा हामि किरावा हो भन्छौ।बाघलाई किवा भनिछ।र हामि राईहरुले बाघको पुजा पनि गर्ने गर्छौ।र हामि राईहरुको लोक कथा अनुसार हामि बाघ र राई दाजु भाई हो।उनिउले हामि 2 बिच देखा देख हुन्न पनि भन्ने छ।यो सत्य ईतिहास हो।यहि कुराहरु अपभ्रस हुदै किराति भएको हो।र हामि राईहरुमा सुगुर मारे पछि चुलकुलमा पित्रीहरुलाई सिल कातेर चढाउने प्रचलन छ।

  • @premkumarrai7338
    @premkumarrai7338 8 днів тому +1

    लाहै challenge आयो है सपदा नानि

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 6 днів тому

    होइन डासाब, 'राई !' त जात वा जाति नभएर -पद-पदवी-पगरी- मात्रै हो, बाबा-ठाकुरे । जे भए तापनि सम्पदा लुङालाई ओलोनूव....

  • @nabinchamlingofficial8837
    @nabinchamlingofficial8837 7 днів тому +1

    Last maa ayara vergin maa kuraa tungiyo😅😅

  • @Yakthunghari
    @Yakthunghari 8 днів тому +5

    हावा मान्छे 🤛👊

  • @arjunkumargurung5753
    @arjunkumargurung5753 8 днів тому +4

    जगमान ज्युको भनाइमा दन्ते कथा भन्दै गफ दिन्छ । त्यो बास्तबिकता हुदैन अर्थात इतिहास हुदैन । जुन त्यस्को लागि केही न केही प्रमाण त्यो बेला तिरको चाहिन्छ । त्यसैले सबै कुरा हावा हो ।

  • @user-dy3tg1cg2p
    @user-dy3tg1cg2p 5 днів тому

    अली छोटो भिडीयो बनाउनु होला पुतिकार महोदय 🙏🙏 एक डेढ घंटा नै खाईदिन्छ भिडियो ले कैले काम गर्नु समय पाईदैन लामो भिडियो हेर्न लाई 😭😭

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 днів тому

    बाल कृिस्न माबाे हाङ भनेकाे किरात लिम्बू समुदाय हरु लाई भिभाजन गराउने र फुटाउने , किरात राई समुदाय हरु लाई फुटाउने अहङकारि , लिम्बू समुदाय हरु काे बङसज गर्दार हाे

  • @MausamRai-w5q
    @MausamRai-w5q 7 днів тому

    किरात राई बान्तावा भाषामा क्युवा को अर्थ बाँघ हो र लेखाइ र उचार्णमा सबैले सहि गर्न नसकिने हुनाले छिटो र बोल्न सजिलो भएकाले किर भनेको हो।

  • @kumardhanrai8590
    @kumardhanrai8590 7 днів тому

    किरात काल भन्दा २ हजार बर्ष भन्दा पनि पछि जन्मेको कृष्ण कसरी येलुङ हङ (येलम्बर) सँग भेट हुन सक्छ?

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 днів тому

    किराती यस्तो उस्तो भन्ने घाँसहरु ले अब के भन्छ होला?? यलम्बर थिएन छैन भन्नेहरुले के भन्ला??

  • @manabhana522
    @manabhana522 7 днів тому

    किरांत हरु भागेर याक्थुङ्ग अनि तौउमु हरु को भुभाग मा बस्न पुगेको रहेछ |

  • @lucas8837
    @lucas8837 8 днів тому +2

    यो बुडा इतिहास बिद होइन खास हिन्दु पुराण ग्रन्थ सस्कृत प्रष्ट अध्ययन गरेको रैछ । सन्सारभर गाइको मासु खान्छ्न , गाइको मासु नखाएर प्रगती हुने हो ?

    • @diwakar210
      @diwakar210 7 днів тому

      teme lai gai ko masu khana man bhaye khau na ta kosle raokyeko xa tei ne teme nepal ma xainau aaile bidesh mai xau

    • @junoonthi4841
      @junoonthi4841 7 днів тому +1

      संस्कृत त प्राचीन भाषा हो पढ्दैमा हिन्दु भैदैन। हिन्दुको हिन्दी र नेपाली भाषा बोलेर नि हिन्दु हुने होइन । संस्कृतभित्र व्यापक ज्ञान छ।

  • @DilenGurung-v2c
    @DilenGurung-v2c 4 дні тому

    हामी आदीबासि किरात जनजाति को नस्ल को होत? मंगोल होईन। डा. जगमान बाऊनको हनुमान हो बौदिक व्यक्ती होईन।बाऊनको झुट़ो इतिहास झूटो डॉक्टरेट गरेर आपव्याख्य गर्न बाऐक अरू केही जानेन यो हनुमान ले।

  • @niyaara
    @niyaara 7 днів тому

    कुन दिन देखि किरात हिन्दु ,किरातबौद ,किरात क्रस्चन भन्न थल्छन यी पाखन्दी हरुले ।

  • @kamalkarki8659
    @kamalkarki8659 День тому

    हामी पनि रिसाउदा गाली गर्दा वा ख्याल ठट्टा गर्दा किर्वा किरा चितुवा निगाले भन्न्छौ त उनी हरुले कोरे ख्स्या भन्छन

  • @thinker2564
    @thinker2564 7 днів тому

    Tosh praman dinu paryo. tathakathit mukhopotra haru ko kalpanik katha lai satya manney ra janta lai gumrah grnu yasta jholey haru ley grda nai Nepal ka Mulbasi bhumiputra haru ko habigat bhayeko ho. archeological praman ra itihasik pristbhumi bat pramanit tosh kura barey kura grnu paryo.

  • @cookbhansa
    @cookbhansa 8 днів тому +2

    हावा बिद्धान।

    • @yatrimina3684
      @yatrimina3684 7 днів тому

      यो कुन मूर्ख हो जो केही जान्दैन त्यस्ताले विद्वानहरुलाई हावा भन्छन कुन कुनामा बसेर 😂😂😂😂

  • @nirbahadurjirel8913
    @nirbahadurjirel8913 3 дні тому

    यलम्बर होकि एकलब्य हो गुरु? कसै कसैले त एकलब्य भन्छन नि त सृकृश्नले सिर छेदन गरेको त हजुर ।

  • @h.l.y235
    @h.l.y235 7 днів тому +1

    Malai yo manxe ko kura alikati pani biswas lagdaina

  • @RamashThapa-wg6ok
    @RamashThapa-wg6ok 8 днів тому +1

    Mukkum lungma fhera kothalo yai manchhepo thiyoki ???

  • @rajudewan3201
    @rajudewan3201 8 днів тому +1

    Dr. Sahab Rai r Limbu kasle tiger lai kiruwa bhando rahe chha?

    • @bijayarai9631
      @bijayarai9631 7 днів тому

      Kirawa ho

    • @user-pe9fi7wf1g
      @user-pe9fi7wf1g 7 днів тому

      Railai bhanxa

    • @Naamroc
      @Naamroc 4 дні тому

      Kasaile bagha lai kirawa vandaina bagh lai kiwa vanx rai vasama ani rai harule afu afu lai bolauda ya chinauda kirawa vanxn , kirawa chhachi vaneko kirawa ko santan haru vanxn-

  • @manabhana522
    @manabhana522 8 днів тому +1

    pun samudaya le bagh lai kira bhanchha.

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 7 днів тому +1

    दुर्गा त बाहुनी हो देबि भन्न मिल्दैन !

    • @junoonthi4841
      @junoonthi4841 7 днів тому

      दुर्गा यक्षिणी हो है।

    • @messiahpeace9382
      @messiahpeace9382 3 дні тому

      Durga bahuni hoina. Uni mulbasi nari ho rishi le prayog gareko ho. Bahuni harulai ta ghar sanghar bahira jan bandej thiyo. Sita pani mulbasi nari ho.

  • @sabinlimbu4395
    @sabinlimbu4395 7 днів тому

    Asewaro Guaru ju

  • @viralthuglife4398
    @viralthuglife4398 8 днів тому +1

    2014 मा मोदी ईन्डियाको प्रधानमन्त्री भए देखि मोदीले आफ्नो सत्ता टिकाउन जात र धर्मको राजनीति गरे। हिजो ईन्डियामा मिलेर बसेका ब्राह्मण, मुलवासी, दलित र मुस्लिम समुदायका जनताहरु बिस्तारै बिस्तारै हिन्दु vs मुस्लिम बर्गमा बिभाजन भैइ झैझगडा, हत्याहिंसा गरेका थिए तर हिजो हिन्दु र मुस्लिममा बिभाजन भएको समुदाय आज हिन्दु vs मुस्लिम vs मुलवासी र दलित बर्गमा बिभाजन भैइ झैझगडा र हत्याहिंसामा उत्रिएका छन्??
    अहिले नेपालमा पनि मोदी र RSS को साथ सहयोग वा हिन्दुत्वको राजनीतिक र ब्यक्तिगत स्वार्थको लागी कट्टर हिन्दु वादी ब्राह्मणहरुले नेपालमा जातीय र धार्मिक हत्याहिंसा फैलाइ नेपालमा राजतन्त्र र हिन्दु रास्ट्र फर्काउन खोज्दै छन्??

    • @surajadhikari2640
      @surajadhikari2640 7 днів тому

      गलत ! भारत मा गएर गोरखा राइफल भएर बन्दुक बोक्न हुने ? भारत को Rss को अनुसरण गर्न चै नहुने ? भारत वा हिन्दु ले कहिल्यै अशान्ती झै झगडा मा बिश्वास गर्दैन बरु मोदि आउनु अगाडि भारत मा प्रत्येक हप्ता बम विस्फोट हुन्थ्यो , हिन्दु मुस्लिम बिच घृणा थियो तर अहिले त्यसो छैन ! हाल नेपाल मा हिन्दु र जनजाति को बिचमा क्रिश्चियन हरु छिरेका छ्न र ती क्रिश्चियन हरु ले जनजाती हरु लाई उचालेर हिन्दु बिरुद्ध प्रयोग गर्दैछ्न। त्यसोगर्ने क्रिश्चियन का केही अगुवा हरु चै फेरि ब्राह्मण हरुनै छ्न ! जो धर्मका लागि हैन कि पैसा को लागि काम गर्छ्न ।

  • @prakashneupane2668
    @prakashneupane2668 8 днів тому +1

    अस्ति कै फेरि हालेछ्न

    • @yatrimina3684
      @yatrimina3684 7 днів тому

      हाव! जान्ने हरु हो अलिक शव्दहरु याद हुँदैन ? अस्ति र अहिलेको ? 😂😂😂

  • @yatrimina3684
    @yatrimina3684 7 днів тому

    आफू केही जान्नु छैन जो विद्वान/ सही बिश्लेशकहरुलाई पुङ न पुच्छर दोष दिन्छन 😂😂😂😂

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 7 днів тому +1

    yo bahun ko jhhole buda kam xaina

    • @diwakar210
      @diwakar210 7 днів тому

      teme ta bahun ko kattu ho teso bhaye

  • @efgabcdx969x
    @efgabcdx969x 7 днів тому

    हली दासले संस्कृतम व्याख्या बढाई चढाई गर्नु नै पर्यो motherflower 🖕🖕 संस्कृत शब्द किरात (किर+हन्त) सुँगुर खाने जाति भनेको हो। बेलैमा बुझौ है। उचाल्दैछन। हामीलाई विभाजित गराउदैछन। हामी आदिवासी मूलवासी आफ्नै मौलिक भाषामा गर्व गरौ।

    • @diwakar210
      @diwakar210 7 днів тому

      MNO ko jholey sala kaha dekhis taile kirat bhaneko sanskrit ma sungur bhanera chai muji tero buddhi chaina bhanera tha xa ta malai kina aayera yaha karauchas ja padhyera aayja sala bejjati sakchas bhane real kura ma aayera debate gar muji MNO ko kukur

  • @padamsunwar1357
    @padamsunwar1357 7 днів тому

    Ho ho Kir bhaneko baag ko sowarup ho tesai Le chituwa Pani bhanne garchhan Kirati haru le bahuni chhetrini haru layi tithoyo kiss khasyo bhane Kirat layi ajhai bahuni chhetrini le ajhai yo sabda Kirati layi prayog garchhan •••
    Kirati dosro Naam ho Kailash Ani kirat bhayo
    Kirat Le bahunni chhetrini layi chithoryo bhane lutuwa bhayo
    Kirat nama karan garne bidhi layi Ne+pali= Nepali ajhai chha kirati ko chalan Nepali ko desh ko Naam Nepal bhayo tesai Le Nepal Mukdum bhasha ho bachan Mukdum gyaataa ✍️🙋

  • @chakralingden2812
    @chakralingden2812 5 днів тому

    Limbu haru le bag lai "Ke" vaninchha sahi ho hajur ko bislesan- tara mundhum ra Yalambar faltai bisay ho hajur

  • @bhaktmahakaalka7399
    @bhaktmahakaalka7399 3 дні тому

    Mama ley kati kura Shayad bhaanu birsinu bhayo... "Kirat " sanskrit Shabd nai ho ani Kirat ko artha Himalaya ko kaakh ma basne jan-jati haru ho .. Kirat Raja Yalambar ko Buwa Barbarik ani baar Barik ko Buwa Ghatotkach thiyo Bhim ani Hidimba ( Bhuṭanadevī or Pallavī ) ka chora..
    Kirat haru Shiv ani Prakriti ka Puja garne haru ho...
    Ani yo Lama haru... Bawla haru ho...
    Arya bhane ko Ved Puran le kaam garne...

  • @dhanrai6529
    @dhanrai6529 7 днів тому

    Rai vasama baklai kewa bancha hajur

    • @junoonthi4841
      @junoonthi4841 7 днів тому

      कुन राई हो? हामिलाई त किर्वा भन्थे हामी काठा भन्थेउ सानोमा साथी - साथी झगडा पर्दा

  • @SugamTamang204
    @SugamTamang204 7 днів тому

    Bahunle lekheko pustak pader afno samudayalai giraune kharab patra hun Yo Jagman bhanne manxe

    • @uniq7616
      @uniq7616 5 днів тому

      Kirat ko dharma vaneko shamanism ho jun kul deuta prakriti pujak ho Ani tapai tamang community ko ☸️ buddhism jasma green tara laii swarswati banaidiyo durga kalimata pali bhasa laii metayera Sanskrit lai purano bhasa ma darta garyo buddha ko kunai deuta ko avatar haina tara hinduism ma bisnu ko avatar vanera propoganda filayo

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 7 днів тому

    त्यो टाऊको यलम्बरको होइना अर्काइअर्काइ किरात राजाको हो

    • @junoonthi4841
      @junoonthi4841 7 днів тому

      महाभारत युद्धका साक्षी किराँत हाङ बार्बारिक नै नेपालीको स्थानीय भाषामा यलम्वर हुन।

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 дні тому +1

    Jagman baaje hindubaadi Rajabadi manubadi bhraamhanbaadi Sadyantrakaari ho

  • @AitarajYakthung
    @AitarajYakthung 3 дні тому

    जुन कुराको राम्रो जानकारी छैन त्यो बिषयमा नबोलेकै राम्रो

  • @niteshtamang8377
    @niteshtamang8377 4 дні тому

    बाजे को इतिहास र मेरो फक्कते साथी को कुरा झण्डै झण्डै एउटै एउटै हो 😂😂,

  • @netrapun7799
    @netrapun7799 6 днів тому

    ahile pani hamro gauma kira nai bhaninxa baag bhanidaina

    • @Naamroc
      @Naamroc 4 дні тому

      Kiwa vaneko bagh ho