किसनले संजितालाई मङ्सिर भित्र भगाएर बिहे गर्छु भनेपछि | Kishan VS Sanjita | Sangitmala Live Dohori
Вставка
- Опубліковано 27 сер 2024
- #sangeetmala
#kishan_sijapati
#sanjita_chepang
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Song:- Salla Dhupaile
Vocal:- Ganesh Gurung & Bishnumaya Gurung
Lyrics:- Ganesh Gurung
Music:- Ganesh Gurung
=======================================
Live Dohori Singer
★ Kishan Sijapati
★ Sanjita Chepang
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2022,
UA-cam:
/ tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सन्जिताको गितमा सरस्वतीको धुन सुनिन्छ अनि सुमधुर र मिठासले भरेको गित गुन्जिन्छ।
Love you sanchita❤❤❤❤❤
किशान र सन्जिताको परिपक्क र दम्दार प्रस्तुतिले मनमोहक बनायो।
अति नै चेतनामूलक कार्यक्रम संगीत माला टिमलाई धेरै धेरै सम्मान
kisan bhai kata haraka xan aajavoli dherai din paxi sangitmala ma dekhna paiyo khusi lagyo🎉🎉❤❤❤
Bhai & bahini 2 janalai nai safaltako subhakamana xa 🎉🎉🎉🎉
सन्जिता बहिनी को स्वर र टुका रामो छ बहिनी लाई धन्यवाद
मीठो स्वोर को फेन सन्जिता बुनुको सबै गित हेरि राको छु एउटा गित 10 पटक हेर्दा पनि अघाइ दैन
Sarai ramro dohori vai bunu ko sampurna teem lai naman❤❤❤❤❤
धेरै रमाइलाे दाेहरि भाइ बैनि दुबैजनालाइ प्रगतिकाे कामना साथै सङ्गितमाला परिवारलाइ नमस्कार आउनेदिनमा पनि एसै गित सुन्न मिलाेस।
❤❤❤❤❤
मिठो दोहोरी गित बुनु र भाई को 👍️👍️
सबैले सन्जितालाइ अबसर दिएर सहयोग गर्नु पर्छ।तल्लो लेबल अनि कम्जोर परिस्थिको बाबजुत यहाँ सम्मा आउने सहस गरेको चेलिलाइ सबैले हातेमालो गरि गन्तव्यमा पुर्याउनु पर्छ।
Tika baini hajurko unnati, pragati ramaune manxe hu ma khusi lagxa hajurko kam prati dhannebad baini sampurna team lai dashaiko suvakamana ❤❤
आहा लौ आज पनि निकै रमाइलो घमासन दोहोरी हुदै छ ।🍎🍎🍒🎋🙏🇳🇵🇳🇵
Sanjita nanuko swor ati mitho uttikai kala tukka prahar garnepani congrate sanjita nanulaae ramro pragati garnu positive line ligera agadi badnu all the best nanu sathai bijayadashamiko dheraidherai shubha-kamanaa pani la?❤❤
बाबू नानि को मार्मिक मिठाे दाेहाेरी सफलताको शुभकामना तिका बैनि लाई नमन छ म ओमान देकि
कलाकारले ख्याल गर्नु पर्ने कुरा स्वर सङ्गै शब्द चयनमा विशेष ध्यान दिनु पर्छ नानु संचिता यसरी नै अगाडी बढनु सुखमा नमातिनु दुखमा नआतिनु भबिस्य उज्ज्वल छ शुभकामना ।।
कति राम्रो आवाज र शब्दको खानी दुबै जाना लाई र दबै teem
with टिका बैनी लाइ best ओफ lock र सुभकस्मना❤️🎉❤️🎉❤️🎉❤️
I’m so happy
00ĺ
हाम्रो दैलेखि भाइ किस्न अनि धादिङ कि बैईनि लाई धेरै धेरै धन्यबात मीठो दोहोरि गायकोमा
Wowo dammiii song
आहा सन्जिता बुने को कति मीठो सोर उस्तै शब्द चयन तेस्माथी किसन बाबू सङ्ग को प्रतिस्पर्धा
आहा यो हो नि त अर्गानिक लोक दोहोरी सम्पुर्ण टिम लाई सफलता को सुभकामना👌🌹❣️
आहाकति रमाइलो दोहोरी धेरै मन परो मलाई त दोहोरी को पर्खाइमा थिए अति खुसि लाग्यो संगीतमाला को दोहोरी आउदा धेरै खुसि भएको छु ल सानू र सबैलाई धेरै सझना छ आउदै गरेको बिजया दशै को हजुरहरुलाई धेरै शुभकामना छ
टीका सानु दिदी लगायत भाइकी छन् सिजापति र बहिनी सन्जिता चेपाङलाई धेरै धेरै धन्यवाद दशैँको शुभकामना साथसाथै यसैगरी अर्को दोहोरी सुन्न पाऊँ यो जोडीको चिट्टै दिदीलाई आग्रह गर्दछु।
आहा किसन र संनजीता दुबैलाई बधाई छ 🙏🙏❤️❤️❤️❤️👌👌
अत्यन्तै राम्रो अनि रमाइलो दोहोरी गीत छ
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै राम्रो गित प्ररसतुत गरनु भयो बधाई छ सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई आउदै गरेको 2080 सालको बढा देशै को शुभाकामन छ सबै कलाकार टिमलाई ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै राम्रो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जना भाई बहिनी हरु लाई ❤❤❤❤❤
बडा दशैकाे पनि संगित माला चलाउनि प्रस्तुता सानू हजुर लाई उतर उतर प्रगतिकाे हार्दिक मंगल मय🙏❤️💐 शुभ कामना छ यति मिठाे दाेहाेरि काे लागि पनि सबै कलाकार मा 🙏छ
Ati ramro xa❤❤❤❤❤❤❤
Ramro chha git
राम्रो छ गीत
अति मीठाे माैलिक लाेकदाेहाेरी ! गायक गायिका दुबैकाे प्रस्तुति असाध्यै राम्राे लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि हार्दिक बधाई छ । यसमा संलग्न अन्य सबै कलाकारहरू र संगितमालाप्रति हार्दिक आभार तथा शुभकामना ।
मीठो दोहरी निकै राम्रा सब्दभयको छ है आज
Nice song badhai xa sabi teams lai tika 🎉🎉🎉🎉🎉
Wow dami song
Tikaji dhere dinma songit Mala herno paiyo romailo lagyo nais❤❤❤👌
आउदै ग्स्रेको बडा दशै उपलक्क्षमा सम्पुर्ण सङ्गीत माला परिवरमा उतर उतर प्रगतीको शुभ कामना
भाई बहिनी को धेरै धेरै प्रगति हुदै जावस🎉🎉🎉🎉 शुभकामना छ😊
बोथ आर शार्प शुटर फर ब्याटल कङ्ग्राजुलेसन फ्युचर 🙏🙏
Nice मिठो दोहोरि सन्जिता and किसान दुदै जनाको स्वर उत्क्रष्ट छ यसरी नै अगी बढ्नु शुभ कामना ❤❤❤
कृष्ण भाइ को दोहोरी सार्है मन पर्छ तर आज भोलि किन हो खासै दिखिन्न लगातार देख्न पाइयोस भाइ लाई ❤❤❤❤
राम्रो छ ❤❤
My favourite song ❤❤❤best of all the teams
सन्जिता नानी को शब्द चयन अनि स्वर उत्कृष्ट छ ।❤❤❤❤❤❤
Jay hos
अहा कति मीठो स्वर हो संजीता को।
Very nice song 👌 thank u
आहा कति मिठो गित भाई बहिनीलाई विशेष सम्मान
सुप्पर❤❤❤❤
Chij daae sanga gawna lawnu sanjita bahini lae ramro hun6 dohori Tika didi dhanyabad
Sanjita ko prastuti bayabaharic ra jimmwari ka sathai rochak ra ghochak xa la
Both are congratuletions❤
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। साथै आउदै गरेको बिजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा अग्रिम शुभकामना छ।जय गित जय संगीत।
निकै राम्रो दोहोरी छ दुबै भाइ बहिनी लाई आगामी दिनको सफलताको शुभकामना
किसन भाइको दोहोरी धेरै समय पछि हेर्दैछु आज 🎉🎉🎉
Mero Salute xa vai bahini lai mitho prastuti ko laagi dhanyavaad 🙏🙏🙏❤❤❤
Dhanebad sahjita aajapahilobhetma mithodohori kisan bhai sunaayo timrochitayko purahos
❤🎉❤Wow hamro Dhading ki cheli horw sanchita good luck sanchita congratulations
जे हाेस निकै मार्मीक छ सम्पूर्ण लाई बधाई छ शुभकामना छ र सङ्गीत माला धेरै धेरै धन्यवाद टीका जि ❤❤❤❤
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
So nice song ❤️❤️❤️👌👌👌
Sanjita baini my favorite singer 👍👍👍 👌🌹 🙏
आहा सम्पुर्ण कलाकार टिम लाई सफलताको शुभ कामना छ टिका सानु युटुब च्यानल बाट गीत आयो कि निन्द्रा भाग्छ र किसन सन्जिता दुबै जना लाई उज्वल भबिष्यको शुभ कामनाछ सन्जिता को स्वर बिशेष छ सँगीतमाला मा गाउँदा म पनि आभारि छु फेरि फेरि पनि आउदै गर्नु है सन्जिता सँगीतमाला मा ❤ टिका सानु मानसिँह खड्का धनमायाँ नेपाली हुमा Bk कमल सर्गम लगायतका सम्पुर्ण सँगीत माला टिम लाई उच्च सम्मान छ धन्याबाद हाल युएई बाट❤❤❤❤❤❤❤
❤❤❤❤
very nice
❤❤❤❤❤
Long Live Tika Sanu ji and Sangitmala Family :
❤❤❤❤❤
राम्रो लायो भाईले भगाएर लानै खोजे को कलालाई❤❤❤❤
Welcome ❤❤❤
किसन र सन्जिता भाइ बहिनि दुबै को स्वर अति मिठो छ👌👌अझै उत्तरोत्तर प्रगतिको शुभकामना छ👏👏❤️❤️
बधाई छ सम्पूर्ण कलाकार साथीहरूलाई ❤🎉
Very nice songs 💖💖💖
Sarbapartham ta sampura kalakar teamlai hhappy daishan ani vai bahaini lai agrim subhkamna
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Tika.sister.happy.vijaya.dashml
❤❤❤🥰🥰👌👌
Wow damii xa geet
धेरै राम्रो गाउनु भाकाेमा दुबई बाबू नानि लाई धेरै धेरै धनदेबात रमिठाे साेर दबई काे दाेहाेरि हेरेर बाला पनकाे एयाद अायाे एसइ गरि अगादि बधने काेसिश गरअ नानि कति मिठाे साेवर मसिनाे बलि ,फरिपनि याे मिठाे साेवर सुनन पाउ याे सङगित मालामा ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Nice ❤❤❤❤❤❤❤❤❤
Niceee
सुरिलो सुनिरम लाग्ने सोर श्यानिमाया को साङेतिक भबिस्य अतेन्तै उज्योल छ!!!
So nice song❤❤😢😢😢
Nice song kishan Bhai 👌👌👍
Sanjitako swor ati sumadhur xa aghi badhanu sujhab xa
❤❤❤kishan vai ko prastuti sarai man parne
King dailekhii bro❤❤
💌💕💕
बेटी टीका सानु तपाईको उदघोष वा सम्वोधन एकै लयमा बोल्ने ब्यक्तित्व कमै मात्रामा देखेको छु र तपाईंको बाल्यकालको जीवनी देख्दा दु:ख लाग्छ यो रूढिवादी परम्परा छुट्न सयौं वर्ष लाग्ने छ।म तपाईको भविष्यको कामना गर्दछु कि मेरो देश नेपालमा तपाईं जस्तै कलाकार बन्दै आईरहुन।
नमस्कार🙏सम्पूर्णमा आहा👏👏👍️अत्यन्तै मिठो रमाइलो दोहोरी,टिका सानु जी,सन्जिता चेपाङ जी,किसन सिजापती जी लगायत समस्त टिमप्रती उच्च सम्मान साथै नेपालीहरुको महान चाड बडा दशैंको यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🇳🇵।
🥰🥰🥰🥰
टीका सानू को अर्को रुप सन्जिता चेपाङ लाग्छ । आजभोलि सन्जिता र इबस्याल सनज्याल को मात्र दोहोरी हेर्छु यी दुबै नानी को दोहोरी सार्है मन पर्छ । सबै लाई बडा दशै को शुभकामना ❤❤❤❤❤❤❤❤
Sanchita❤❤❤❤❤❤❤❤❤
Dami ❤❤❤ sanjita and superm lai pani bolaunu pryo❤❤❤
सन्चिता बबहिनिले अब बजार लिनेजस्तो छ, राम्रो छ
धादिङगे चेली परिन् निकै खत्रा छिन् मैले जूनकिरी दोहोरी साँझमा पहिलोपटक बिराजगन्दर्भ भाइ सँग भिडन्त भएको देखि नै फलो अप गर्दै छु ।
सारै मिठो सन्जिता बैनिको आवाज्👌👌🙏🙏
Kisan ra sanchita ko dohori dherai man parxa 🎉🎉
Mero man parni singer sanjita surili sword aawaj le man xunxa
Ati ramro dohori sanjeeta ra kisan ko
Mek thapa my bro congratulations
Saaraii mithoo x yo dohoriii yo chai ho dohorii❤❤❤❤ sammaaan x vai ra bahini dubaimaaa🙏🙏
❤❤❤❤❤❤ bada dasaiko suvakhamana sabai timlai